८० रोपनीको मालिक सडकमा ,१६ वर्ष देखि निरन्तर सरसफाई गर्दै ,आफ्नो परिचय यसरी दिय ? Rajman Manab/Harka
ฝัง
- เผยแพร่เมื่อ 2 ธ.ค. 2024
- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने 9860424917
Host/Program Presenter-Milsn khatri
Anchor-Anisha karki
CAmeraperson-Sujan basnet
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
Hello Tv News HD is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
राज्यले चिन्न नसकेका मान्छे, यस्ता महान ब्यक्तिलाई नेताहरूले पाउलागि गर्नु पर्ने,त्यहाँका भोटरहरु सबैले सचेत भएर राजमान सरलाई जिताउन सहयोग गर्नुहोस्। स्वागत सरले समाजसेवी सरलाई चिनाउनु भएकोमा सलाम छ। राज्यले नचिने पनि हामी जनताले सच्चा र सज्जन ब्यक्तिलाई चिनौं।
किर्तिपुरबासीलाई आग्रह
यसपालि राजमान मनबलाई बिजय गराउँ सारा नेपालीको चाहाना
अग्रिम शुभकामना राजमान सर लाई ❤❤❤❤
किर्तिपुर जनतालाई अग्रिम बधाई छ यस्तो नगर प्रमुख बनाउनु हुन्छ भनेर ।हाम्रो हैन राम्रो मान्छेलाई चुन्नु हुन्छ भनेर 🙏
उहाँलाई कीर्तिपुरे जनताले जिताउनु पर्छ ! उहाँ योग्यता, क्षमता, विचार र कर्म सबै दृष्टिले उपयुक्त हुनुहुन्छ ! उहाँलाई जिताउनु वर्तमान सरकारको नैतिक पतनमाथि गतिलो झापड़ पनि हुनसक्छ !
हिरा लाई चिनौ र हिरा लाई चुनौ है किर्तिपुरे जनता हो , पार्टिका झोले किरा गुहु हरुलाइ चुन्ने होइन अब परिवर्तन को खाचो छ नेपालमा
हीरालाई चिनौ कृतिपुर बासीहरुले।।
राजमान मानवलाई विजय हासिल गरेर नेपाल राष्ट्रको गौरब हो।।
कीर्तिपुर राजमान जी लाई जिताउनु होला हिरा लाई चिन्नु स
अति असल अभिभावक चुन्ने कृतिपुरवाशी जनताहरुलाई आएको छ यो अवसर नगुमाउनु होला पार्टी त सबै चोर भ्रष्ट छ तपाईहरुको सानो गल्तीले भोलि पछुतो नहोस मेरो अनुरोध साथै अग्रिम शुभकामना राजमान सर लाई ❤❤❤❤
दाइ यो पालीको चुनावमा हजुरको बिजयी होस।
जित को सुभकामना हजुर लाई 🌹🌹🌹🌹
सलुट छ हजुर लाई आग्रीम शुभकामना छ। सबै किर्तिपुर बासिन्दा हरु ले यो मौका गुमाउने काम नगर्नुहोला। तपाईं हरु लाई मात्रै नभएर देश ले नै पछुताउनु नपरोस एक चोटि मौका दिन हुन विनम्रता आनुरोध गर्दछु धन्यवाद नमस्कार ❤❤❤❤❤
Great campaign of Rajman Manab Sir 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
जितकाे शुभकामना 🎉सर
अग्रिम शुभकामना
ल सर उठनु पर्छ
उहालाइ जसरी पनि जिताउनुस किर्तिपुर बासी क सुनौला दिन आउदैछन ।
जितकाे अग्रिम शुभकामना
अग्रिम बधाई ❤❤❤❤
मलाइ चै थाहा थियो अग्रिम बधाई छ पासा🎉😂
संसारमा सबैभन्दा महँगो चिज विश्वास हो,जुन कमाउन वर्षौं र गुमाउन केही समय लाग्छ।❤️
स्वतन्त्रलाई मतदान गरौ,पार्टीको झाेले नभनौ।
Best of luck 🙏🙏🙏
Hajur Lai Naman Cxa Jaya Hos
नेता चाँहि यस्तो हुनुपर्छ !!
किर्तिपुरे स्थानीय जन्ताले राजमान मानवलाई नै vote दिनुस् ।पक्कै पनि तपाईंहरुको भलो हुनेछ। स्थानीय तह स्वतन्त्र हुनुपर्छ र पार्टीका झोले कर्याकर्ताहरुबाट स्थानीयको बिकास असम्भव छ।
८० रोपनीको मालिकहरु सडकमा आउनु राम्रो हो।
१६ वर्ष देखि निरन्तर सरसफाई गर्दै गरीरहनू पनि झन् एकदम राम्रो हो।
स्याबास।
१८ सये ८० रोपनीको मालिक हामी पनि त टांफारी उत्तानो भा छौँ। अनि ?
Timro halat pani estai bhayeko bhaye timilaai thaha hunxa arulai pareko bela aruko majak nagara
Great.human
Rajman
Hajur la salaam ch sir great job sir
Goodluck for Rajman sir.
जय मानब
हनिमुन पिरेडसम्म राजिनाम नदिनुस राजमान महर्जन सर ।
जीत को शुभकामना हजूर लाई 🌹🌹🌹
Good guys ❤😢❤
kabi vai yo pali rajman lai support gara arko pali timi
किराहरुले हिरालाई चिनेनन 😭
Vote for youth
We need youth not old person
Come on, kritipur janta. You one vote. Don't waste your vote. Rajman deserves it. Vote for him.
Ho yasari aafno kam aafai garnu ramro kura.
Sathi-Bhai DD Bahini please Waha lai support Jitaonu hola. Party MuG Le Desh Banaodaina . Jai Nepal 🇳🇵 🙏🙏🙏
हाे हामी नै बतबरण सिध्याउने मनिस नै हाे
भाते हरुले रुख सुर्ये वाहेक केहि देख्दैन होला , चेतनशिल प्राणि छैन होला कर्तिपुरमा ,
❤❤
🙏🙏🙏🙏🙏🙏🙏
Guff badhi .. 80 ropani jagga ..
Kirtipurko janatasanga anurod raman sir jasto nispakshey ra vijan vayako manish lai ataydik bahumatle bijaya banauna anurod chha.
हत्या हिंसा नगरीकन यी भ्रष्टाचारी पार्टीहरुलाई खेदाउने समय अहिलेको चुनावले पनि केही नतिजा निकाल्छ उहाँ तपाईँहरू चनाखोहुनुहोस् काम गर्नेलाई भोट स्वतन्त्र मान्छेलाई मत दिनुस्। पार्टीले देशमा केही पनि गर्दैन। यो पनि एउटा शान्ति पूर्ण आन्दोलनको पाटो हो
Use manab
Suwagat nepal saga na hinne va jitna ni saknu hunxa yo kura lekhera raakhnuhos
Mart akde mrnanecha hajur yo des bhadtachare sakikacha n ab jogau ab ka pedi harule dukhanapaun sar jahurlae vot deyr jitau jai jsnata ab chitna hus jai hos 🙋
Safa garnu ko sathai adhikaar pani jamauna ra aadesh dina saknu parxa ani vrastachari dalal lai pani badarne kosis garnu hola.
yesto manxe lai jitayena vane nepali koi pani kirtipur naxira .ignore kirtipur sachet nepali ho vane
यो मान्छे,यो मान्छे के बोलेको। चस्मा टोपि लाएर स्मार्ट खतरा भा हो? अपरधिलाई जस्तो यो मान्छे,यो मान्छे कति सभ्य बोलि दुर्गाको चेलो हो।
kirtipure le chinna nasakeko manxe jitau yo pali comman kirtipur
Yo manxe hoina ki respect garer bolnu Huda ramro
Jitko agrim shubha kamana
जशले टनन माशुभात रकशि खुवाउछ उशैले जितछ चुनाब
Gaffadi lai hoina parishrami lai vote dinu parchha, shabda ko butta lai hoina pasina ko dhara lai samman garnu parchha fatah ani ghusyah lai lakhetnu parchha sachcha desh bhakta lai kandh ma halera desh bikas ko abhiyan ma hami sabai jutnu parchha.
Nawa bad ma lagnu bhaun bad ma nalgnu git nishit cha
Hira lai chinnu parchha
Bhintuna
Badhai cha pasa
जय मानब