उदित नारायणले मलाइ गुरू भन्न पनी लाज माने C k Rasaili

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • उदित नारायणले मलाइ गुरू भन्न पनी लजाय ck rasaili
    © Shital chautari -2024.
    All Rights Reserved.
    ---------------------------------
    👉 Official Facebook Page ► / sitalchautar. .
    ➥Follow us on Twitter - shitalchautari...
    ➥Follow us on Instagram - instagram.com/
    ➥gmail - mail.sitalchautari@gmail.com
    ➥contact -
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै समाचार मुलका र रमाइला भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद ।
  • บันเทิง

ความคิดเห็น • 84

  • @chandralama8061
    @chandralama8061 หลายเดือนก่อน +39

    उदितनारायण झाको नाम कुनैपनि नेपालीले लिनै हुँदैन👉नेपालभूमिबाट उनी सदाको लागि अस्ताइ सक्यो👉जय नेपाली गीतसंगीत🙏🏻🙏🏻🙏🏻

    • @user-zs9bz9ix2u
      @user-zs9bz9ix2u หลายเดือนก่อน +4

      तीन करोड ले नलिए हुन्छ सए करोड ले लिराछन

    • @bunusubba2343
      @bunusubba2343 หลายเดือนก่อน

      ​@@user-zs9bz9ix2uत्यै त इण्डिया को गाएक को नाम किन लिनु त??? हामी त आफ्नो देशको मान्छे हो भन्ने ठान्थ्यौ तर त्यो मुला होइन रहेछ त फेरी किन भन्नु हाम्रो देश को हो भनेर।

    • @kamalatripathi2416
      @kamalatripathi2416 หลายเดือนก่อน

      ⁠kolle bhanyo udit indian bhanera 😂

    • @bhushanshrestha2732
      @bhushanshrestha2732 หลายเดือนก่อน

      ​देश ले लिनु र बिदेशी ले लिनु मा धेरी फरक छ भाइ यसरी देश र रास्ट्रियता नै के कुरा गर्नु ? बरु रास्ट्रियता र भाषा प्रेम को विषय मा हामी नेपाली हरु दार्जिलिङ सिक्किम र डुबर्स का नेपाली हरु मा छ ।

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน +7

    नेपाल र नेपालीलाई नचिन्ने अवसरबादी नेपालको माटोलाई न चिन्ने झोलेलाई चिन्नु जरुरी छैन यस्को गीत बहिस्कार 🙏🙏🙏🇳🇵🇳🇵

  • @pknphg8444
    @pknphg8444 หลายเดือนก่อน +39

    उदितनारायण नेपाली हाेइन कसरी गुरु मानाेस बिहारी धाेति हाे

  • @krishnakarmacharya9670
    @krishnakarmacharya9670 หลายเดือนก่อน +52

    उदित जस्तो स्वार्थी र अवसरवादी को चर्चा नगरौ। बेकार छ।

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 หลายเดือนก่อน

    उदित नेपालमा आयो म नेपाली हु भन्छ इन्दिया मा गयो म बिहारी हुभन्छ

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 หลายเดือนก่อน +12

    उदितनारायण नेपालमै जन्मेका होलान् तर उनमा अवसरबादी र स्वार्थी स्वभावको गुण चै ईन्डियासित मिल्छ। तर ईन्डियनहरूले आफ्नो गुरूलाई धेरै मानेको देखिन्छ सो हरूमा। तर उदितमा स्वार्थ र अबसरबाद नै मुख्य भयो😢😢😢

  • @Nepalimurtikala
    @Nepalimurtikala หลายเดือนก่อน

    उदितनारायण नेपाली हो तर अहिलेआफुलाइ भरतीय भन्छ ।

  • @guanchandrashakya
    @guanchandrashakya หลายเดือนก่อน

    उदितनारायण तराईको हो। नेपालमा हुँदा धोती भनिन्थ्यो । भारतमापनि शुरुमा नेपाली भएर अवार्डहरु जित्न पाएन । पछि अाफुलाइ भारतीय बनाएपछि मात्र सफलताको शिखर चुम्न सफल भयो ।उदितनारायण नेपाली होस या इण्डियन । 90स को हिन्दी गीत मनपर्छ भने उदितनारायण को अावाजबाट मनोरंजन लिने हो । अहिलेको हिन्दी गीत मन पर्छ भने अरिजितको अावाजबाट मनोरञ्जन लिनुहोस । अरिजित नेपाली होइन भन्ने कुरामा टाउको नदुखाउनुहोस् ।

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน +3

    म त यस्ता झोले उदितनारायणलाई चिन्दिन्🙏🙏🙏🇳🇵🇳🇵

  • @gurungjk7517
    @gurungjk7517 หลายเดือนก่อน +13

    त्यसो भए उदित नारायण त गद्धारी टाइप को मान्छे पो रहेछ त । यता नेपालमा पहिलै बिबाह गरेको बुढी पनि छ भन्नेकुरा यहि यु ट्युब मार्फत नै थाह भएको थियो ।

    • @Gambalamba123
      @Gambalamba123 หลายเดือนก่อน

      Tero Bau ko Duiti Budi Thena ki?

    • @KeshavbahadurOjha
      @KeshavbahadurOjha หลายเดือนก่อน +1

      एस ले कयामत से कयामत तक को गाना हीट भय पछि म इन्डीयन हो भने को थीयो यो गद्दार हो

  • @ranjanlm2918
    @ranjanlm2918 หลายเดือนก่อน

    कोटी-कोटी साष्ट्रंग दण्डवत सर, यो २१ औँ शताब्दीको समय हो (स्वार्थी युग)जब मान्छे माथि पुग्छ तब उसले सबै खुट्किला भुल्छ कसरी (माथिल्लो तल्ला) म यहाँ पुगे भन्ने। जब गुरु अनि आफन्तहरु बुढो हुँदै निधन हुन्छ अनि गोहीको आसुँ झार्ने नाटक गर्छ यहिँ हो आजको समय । हामी र हजुर (सर) होला या नहोला यो संसारमा तर उसको पनि पालो अबस्य नै आउँछ अनि यो हजुरको युटुबमा हेर्दै पछुताउनुको अर्को बिकल्प रहदैन । धन्यवाद !!!

  • @rajkumarshrestha2477
    @rajkumarshrestha2477 หลายเดือนก่อน +8

    यो मुजि उदित जस्तो स्वर्थी मान्छे सन्सार मा अरु कोइ छैन

  • @prajwaltakarki1109
    @prajwaltakarki1109 หลายเดือนก่อน

    कत्ति मिठो ईतिहास सधै सधै सुनिरहु जस्तो लागि रहने

  • @jirarai76
    @jirarai76 หลายเดือนก่อน

    ❤❤❤❤❤ C K Rasaili jiu ❤❤❤ namaste

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 หลายเดือนก่อน

    Sir namaskaar,darshan payera khushi lagyo.

  • @RajuShrestha-ei2nr
    @RajuShrestha-ei2nr หลายเดือนก่อน +1

    उदितनारायण झा नेपाली नै होइन।धोती हो आफुलाई नेपाली हो भन्न नचाहने यसलाई नेपाल आयो भने ढुङ्गा ले हान्नु पर्छ नेपालीहरुले।

  • @indradhakal7498
    @indradhakal7498 หลายเดือนก่อน

    उदितनारायण ले म नेपाली हु भनेर प्रष्ट नभन्नु लाज को कुरा हो

  • @rampradhan7516
    @rampradhan7516 หลายเดือนก่อน +2

    Uditnarayanle aajkal Nepaliko eksabda pni boldaina.reality showma Nepali haru pni hunchan Tara bangla bolcha Nepali chahi boldaina kinaki Nepalilai sano samjera hola.

  • @bishalmahat8210
    @bishalmahat8210 หลายเดือนก่อน +3

    Nepali maato paribesh bechera khaira6 bidesma .yesta udittey prabritti dherai 6an.

  • @PrakashRattan-sl2li
    @PrakashRattan-sl2li หลายเดือนก่อน +3

    नेपाली मुलका नभएर पनि मर्ने बेला सम्म पनि नेपाली हुन पाउ नेपाली भएरै मर्न पाउ भन्ने कलाकार गोपाल भुटानी र अस्पतालको शैयामा नेपाल नेपाल भनेर गुहार्दै दिवङत हुनु भएका गायक कुमार कान्छा जस्तो रत्नलाइ चिन्न नसकेको नेपाल देखेर पनि उदितले नेपाली हुन न चाहेको देख्दा ठिक गर्यो जस्तो पनि लाग्छ तर मातृभुमिलाई त आमा नमान्ने मधेसिले गुरुलाइ मानेर भनेर के पिर मान्ने ?

    • @mr.punya...k.pradhan8457
      @mr.punya...k.pradhan8457 หลายเดือนก่อน

      Ho..tyo muji uditle kamar kanccha ko kehi help garena..swarthi chha udit jathaa..

  • @iiuygttrghhj
    @iiuygttrghhj หลายเดือนก่อน +1

    Uditnaruan bihari ho ❤

  • @nabinnepal3688
    @nabinnepal3688 หลายเดือนก่อน +1

    स्वार्थी र अवसरवादी हो उदितनारायण हिजो नेपालमा जन्मिएर भैंसी चराउने गरिब परिवारको मान्छे आज भारतमा गएर नाम दाम कमाउदैमा नेपाली पन र जन्मभुमि बिर्सने आफ्नो जन्मभुमि नेपालकोनिम्ती यसको कुनै योगदान छैन

  • @PrakashRattan-sl2li
    @PrakashRattan-sl2li หลายเดือนก่อน +3

    गैर मुलुकका नागरिक भएर पनि अन्तिम श्वास सम्म पनि नेपाली भएर मर्न पाउ भन्ने कलाकार गोपाल भुटानी र गायक कुमार कान्छा जो अन्तिम अवस्था सम्म पनि अस्पतालको मृत्यु शैयामा नेपाल र नेपाली सङ्ग सहयोगका लागि याचना गर्दा गर्दै दिवङत हुनुभएका कुमार कान्छा लगाएतका रास्ट्रीय कलाकारको हालत देखेर पनि नेपाली हुन न चाहेको होला

    • @mixentertainment3m833
      @mixentertainment3m833 หลายเดือนก่อน

      उनिहरु र यो धोती को कुरा मा अन्तर छ , यो मुजि धोती लाई नागरीकता नदीएको होइन यसले त्यागेको हो नेपाली नागरीकता , उनिहरु 2 जना त भारतीय नै थिए

  • @fulmati-w5q
    @fulmati-w5q หลายเดือนก่อน +2

    Udhit indayan Hun jasle Nepal Lai k Maya garnu

  • @rajendrashrestha5296
    @rajendrashrestha5296 หลายเดือนก่อน

    sahi kura bhanny bhayo

  • @razzmatazz0077
    @razzmatazz0077 หลายเดือนก่อน

    Mr , Jhaa is - True oppertuniest gentleman

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db หลายเดือนก่อน

    जन्मभूमि , मातृभूमिलाई अपमान गर्नेले गुरुलाई कहाँ सम्मान गर्लान् र !

  • @bidheyakshrestha9270
    @bidheyakshrestha9270 หลายเดือนก่อน

    शी के दाई : नमस्कार! म बिजय भाई - बिजय श्रेष्ट, अस्ति भर्खर शुवर्ण लिम्वु सँग फोनमा
    तपाईको कुरा गरेको छु ।
    तपाई सँग शुवर्ण लाई भेट्न भनेको छु ।
    तपाईको शुस्वास्थ को शुभकामना छ ।
    म अहिले ईनरुवा घरमै छु।
    काठमाण्डौ आउँदा अवश्थ भेट्नेछु।

  • @nishashrestha7509
    @nishashrestha7509 หลายเดือนก่อน

    👌👌🇳🇵🇳🇵🇳🇵💞💞💞🙏🙏🙏

  • @Gurungchuchan
    @Gurungchuchan หลายเดือนก่อน +1

    Desh ko lagi ra desh lai chinaune kaam Kehi gareko xaina…!!!

  • @gautamjanak8209
    @gautamjanak8209 หลายเดือนก่อน +1

    तेस्लाइ नेपाली हो भनेर गर्व गर्नु नै गलत हो अनि तेन्जिङ नोर्गे शेर्पा ले पनि भारतिय नागरिक भनेको सुन्छु सब भ्रस्टहरुले गर्दा यदि देश लाई नीति नियम कानुन देश बिकाश भयको भय यिनिहरुले पनि नेपाली भन्न रुचाउथे होला र दार्जिलिङ बासी पनि नेपाल प्रती लालायित हुन्थे अब यस्तो भ्रस्टाचार ले ब्याप्त छ दुख लाग्छ

  • @IndraGhale-ri4ro
    @IndraGhale-ri4ro หลายเดือนก่อน

    India ko gayek bhanera charbi chadyo hola ni.swarthi

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 หลายเดือนก่อน +1

    Udit narayan chaaplusi gari tyaha samma puge jasto lagchha...kumar kanchha lai antim samaya samma kehi help garena...avasharbadi ra swarthi pakkai ho.

  • @deepakpoon9679
    @deepakpoon9679 หลายเดือนก่อน +2

    India ma Nepal lai pardes gayeko thye vanne Nepal ma nepali vanne awasarbadi dhoti ko geet pani sunna xodi sake maile.

  • @MeroVlog-bw3od
    @MeroVlog-bw3od หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @spritofraptur81
    @spritofraptur81 หลายเดือนก่อน

    अनि म भारतीय हो भनेर भारत रत्न पदवी घाटिमा लगाउने स्वार्थी होइन र उदित

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 หลายเดือนก่อน +4

    अब, उदितेले आफ्नो आमा ( जन्मभूमि ) लाई त् लाँत्ती हाँन्न सक्छँन् भने, यहाँ जस्तो गुँरूजीहरू त् ईन्काँ लागि पसिना पुछ्ने १उटा रूँमाल जस्तैं बनायो ईन् पाँजीले, तसर्थ; ईन्लैं (उदितेलैं) अब, जे गर्छ, त्यस्कैं कर्मले गरोस्ँ भनी प्रार्थना ! बाँकी, तेल लिन्ँ बजार जादाँ राम्रो ! ( सायद,सबैले हेरेकैं होलान्, "तेरी चड्डी, यही नही गिराई न्, गेडाँका (मेरा) नाम आ.... नारायण नैं.....!??)😅😅 मनुष्यँ आफ्नो उँचाई नुसार उँड्नु पर्द६ नत्रँ...? तेल लिनु जानु पर्द६ …! .😅

  • @user-qd3ze8qf2t
    @user-qd3ze8qf2t 9 วันที่ผ่านมา

    को हो यो उदित भन्ने?? साम्रागि ले सहि भनेकी हुन्। म नि चिन्दिन त्यो उदित भन्ने लाइ र चिन्न पनि मन छैन।

  • @laxminakarmi2892
    @laxminakarmi2892 หลายเดือนก่อน

    Audit bhanne manxe khayeko Thali ma Hugne swarthi Avasarbadi Bhatuwa ho. Usko kura garera samaye Barbad Nagarda hunxa.

  • @ManikumarLamsalLamsal
    @ManikumarLamsalLamsal หลายเดือนก่อน

    उदित नारायण काे जन्म बिहार मा भाको है मावल मा उनको बाबा काे घर चाहिं भारदह नेपाल हाे

    • @greatvision4808
      @greatvision4808 หลายเดือนก่อน

      मानौ तपाईंको श्रीमती नेपालमा गर्भवती भईन , तर विशेष कारण दार्जीलिङ जानुपर्‍यो, अनि उतै तपाईंको श्रीमतीले बच्चा जन्माइन ! अब भन्नुस , तपाईंको बच्चा नेपाली कि इन्डियन भयो ?

  • @Brajvloge4
    @Brajvloge4 หลายเดือนก่อน

    उदीत ण ले म नेपाल मा जन्मेको त भन सक्दैन ? म मोतीहारी सानो गाउ बीहार मा जन्मेको हु भन्छ ?
    अनि उस्ले अरु गुरु हरु को समान गर्छ त ?
    धन्यवाद !

  • @DSharma117
    @DSharma117 หลายเดือนก่อน

    Jo aafu janmeko thau border pari ho bhanna samma paxi parena tesko k kura garne, Mero ghar Bharatpur ho tara ma Dashai ko bela Mamaghar Hetaudama janmiye ani aba k bhanne ho

  • @abhishekghimire7969
    @abhishekghimire7969 หลายเดือนก่อน

    आदरार्थी शब्द छैन ? "उहाँ" भन्न सकिंदैन ? कि त्यसो गर्दा Views घट्छ ?

  • @pradipbhandaripradipbhandari
    @pradipbhandaripradipbhandari หลายเดือนก่อน

    को रहेछ यो उदित भन्नी 🤔🤔😁😁😁हामी चिन्दैनौ हामी भारतले दिएको सुबिधाहरु लत्याएर आफ्नै देशमा सङ्गितको बडोत्तरिको लागी जिवन समर्पण गरेका स्वरसम्राट नारायण गोपाल भक्तराज,फत्तेमान ,प्रेमध्वज हरुलाइ मात्र चिन्छु

  • @qweqwe2947
    @qweqwe2947 หลายเดือนก่อน

    Udit Narayan le Nepal sanga sambandha todi bharatiya bhayaka swarthi byakti hun, tara bihari chhodi aru bharatiya haru le nepali hun bhani chichhan. ani desh nachinne byakti le guru kaha chinchhan.

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 หลายเดือนก่อน

    आत्मा बेचुवाको कुरै नगरेको बेस !

  • @user-fs5me9gl1y
    @user-fs5me9gl1y หลายเดือนก่อน

    Bomboy janako laagi Nir shah sanga poisa liyeko firta gareko chhaina re yo uditle..

    • @ScienceDevkota
      @ScienceDevkota หลายเดือนก่อน +1

      Paisa firta nagareko bapat Basudev film ma sasto parisramik ma gayeko thiyo re -- source: prakash sayami

    • @user-fs5me9gl1y
      @user-fs5me9gl1y หลายเดือนก่อน

      @@ScienceDevkota Thankyou..for inform.

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 หลายเดือนก่อน +2

    Udit ko mansikta Indian ho . Mumbai gaepaxi Nepalipan bhuleko xa

  • @Kumar_GRG50
    @Kumar_GRG50 หลายเดือนก่อน +1

    खाते उदित धोती लाई नेपाली राम्रो बोल्न त आउदैन। मलाई त पहिला देखि मन् पर्दैन थियो।

  • @pradipkunwar8215
    @pradipkunwar8215 หลายเดือนก่อน

    Udit ko swar ramro ho tra unko soch ekdam naramro

  • @parshuniroula9380
    @parshuniroula9380 หลายเดือนก่อน

    नेपाल सर्कार ले झा लाइ हाम्रो लगानी मा भारत पठाई यो तर भारत पुगेसी उस्ले त्यो भारत ले दिने अनुदान नै बन्द गरी दियो किन की उस्लाइ था थियो अरु आए म माथी पुग्दिन भनेर त्येसैले यो ना पहिले ना ऐले नेपाली हो. कही कैले नि नेपाली हु भन्दिन साला भोजपुरी हु भन्छ

  • @roshanchemjong7185
    @roshanchemjong7185 หลายเดือนก่อน

    "Fuleko ful Ra jhareko ful dubae ta Hun ful" yo Kun get ho? Need to know

  • @sundarrai1122
    @sundarrai1122 หลายเดือนก่อน

    Madhise ho ani madhise testai hunxa inden dhotihoni

  • @satyanarayanlama
    @satyanarayanlama หลายเดือนก่อน

    उदितनारायण भन्ने मान्छे को हो के हो म त चिन्दिन त?

  • @RameshSharma-jo5lc
    @RameshSharma-jo5lc หลายเดือนก่อน +3

    Tyo udit laai Aba media le Focus na gare thik..Sabai laai Mumbai ma Autai Kura Bhanchhs"YAAR MAI PIDAA HUWA SUPOL JILLAA ME BAS MERI PARVARISH NEPL ME HUWA"..kukur Kahile Nepal Bharat simaa ko kuraama Ek shabd bolyo? mukh lukaaidai Media ma Hidyo..Tara B.P.KOIRALA ki NAatini Actress Manisha koirala khuke bolin Lipu lake ani Lipiya dhura ko laagi..Kati media ko Criticism bhogin tara khoi Ta Manisha Aaj pani Tyatikai Desh ko laagi bolchhina..aaj Manisha ko Taarif garirahechhan Indian media pani..Tara yo keep kur..Saptari jilla ma yeska daaju bhaai ko Kura sunnu..Kukur Kiriya..Yesta lasi Tilaanjali chha..Sangeetkaar Guru lasi Naman

  • @AashikShrestha-bp9ob
    @AashikShrestha-bp9ob หลายเดือนก่อน

    Udit vaneko prabshi ho Jo na yaha ko na tehako
    Tyo manxeko barema charcha garera time waste magarau guys
    He never talk about Nepal I guess

  • @dineshrana4108
    @dineshrana4108 หลายเดือนก่อน

    Timi Kamara Nepali ko yehi galti chha Indian le khilai tomlaai maanchha maanekochha chhain kin sachet hudainau

  • @prakashshrestha304
    @prakashshrestha304 หลายเดือนก่อน +1

    एहसान फरामोश उदितनारायण झाँ ।

  • @rogerkvt7643
    @rogerkvt7643 หลายเดือนก่อน +1

    Udit narayan jha indian singer ho kina nepal lai tanab hunu prne

  • @madhusudan1170
    @madhusudan1170 หลายเดือนก่อน

    Udit Narayan is the selfish person . He dint say Nepali song he says it as regional song. He feel ashamed of being Nepali

  • @stringstring9112
    @stringstring9112 หลายเดือนก่อน

    Nepali haru ko sochai dherai tallo chha... Udit ko Mumbai ko ghar ma moj le basera Udit lai nai naramro bhanne.. yesto lai k guru bhanne? Guru bhayera Chela le chance diyena bhandai munto batarne kasto guru? tetikhera Udit Mumbai ma bichara kati struggle garirakheko hola... Udit le jasto Nepal ko naam India ma kun gayek le rakheko chha ra ?

    • @bishaltirva6178
      @bishaltirva6178 หลายเดือนก่อน

      😂

    • @bishaltirva6178
      @bishaltirva6178 หลายเดือนก่อน

      Pani parda urnayy chatta pani gham lagah gaahro huncha. Afnoo matlab ra kaam sakay pachi sabai esatai hoo.
      Personal struggle ta sabai leh garchann. Tara afnu asteethtwaa bhulnu hudainaa. Afnu janmaa dinay raa karmaa leh banayakoo ama ani buwa lai naa mannay ko sabai safaltaa ko kunai mohatwaa hudainaa.
      Rai Mailaa lay goan chorayyy tara safalta paudaa goan lai bhulnu hudainaa. Goan naa farkay pani goan(roots) lai bhulnaa hudaina.

    • @stringstring9112
      @stringstring9112 หลายเดือนก่อน

      @@bishaltirva6178 Nepali ko sochai sano chha... Yestai sano sochai le nai yo desh, yaha ka kalakar, janata kaile mathi uthna nasakeko ho ra khutta tanera uthna pani didaina... Ramro kaam garne ko prasamsa bhanda badi ego badi garchhan Nepali haru...

  • @RajRai-ee3fd
    @RajRai-ee3fd หลายเดือนก่อน +1

    Khatam x udhit

  • @Gambalamba123
    @Gambalamba123 หลายเดือนก่อน +1

    Bheda Commenators Haru hoo….Udit Narayan Jha jasto Naam Kamauna Timi Haru le 7 janma ma ni Sakdainou…. Swarthi hoina Udit….Ekdamai Mehenati Manche Ho Udit….. Udit ko nam Badnam Garna yi Asafal Syal Haru Thuprai Chan Nepal Maa…. Tara Sunaaa Bhede Syal Haru…. Timi Haru karaune bhanekai andhyaro mai ho….. Ujyalo ma ta Bagh Garjinchaaaa !