यो गीत त हामीले धेरै वर्ष पहिलेदेखि देउसीभैलो/तिहारमा गाउदै आएको गीत रहेछ ! लय/भाका एउटै रहेछ ...शब्द मात्र अलि अलि फरक रहेछ......सो गीत एकदम राम्रो लाग्यो
विगत तीन दशक वर्ष अघिदेखी खोटाङको विभिन्न क्षेत्रमा मेलापात र विशेष गरि तिहार देउसी भैलो कार्यक्रम मा गाउने नाच्ने रमाउने गरिन्थ्यो।धेरै पछि अहिले भने यो गित अफिसियल रुपमा रेकर्ड गरिएछ खुशी लाग्यो। मान्मा बि राई बहिनिको मीठो स्वर आहा! धेरै पटक कानमा गुन्जायमान गराइयो।यसरी नै गाउँघरमा गुनगुनाइने मौलिक लय र भाका का गितहरु सङ्कलन गरेर हामी सम्पूर्ण लोक सङ्गीत पारखी हरुमाझ सुनाउने देखाउने काम भैरहोस आशा र अपेक्षा सहित धन्यवाद शुभकामना।
धन्यवाद hem sir नितान्त लोक लयको सङरक्षणार्थ उदेश्यका साथ हामीले यो सहकार्य गरेका हाै। के गर्यो कसो गर्यो बाकी यहाँहरुको प्रतिक्रियाको अपेक्षा सदैब गर्दछौं🙏
सफलताकाे हार्दिक शुभकामना द्वारसिंघ काका अभिभावक बनेर सांगीतिक क्षेत्रमा सहयाेग गर्नु हुने र सानै उमेरमा यति राम्राे सांगीतिक क्षेत्रमा प्रगति निरन्तर प्रयास गर्ने भाइ निराजन र सम्पूर्ण टिमलाई ।।।
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
❤❤❤ सेवा सेमुना 🎉🎉🎉 याहाँ हरु सबै मा🎉🎉🎉 कति मिठो सुमधुर स्वर प्राकृतिक शब्द साथै गीत संगीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ कती मामीक पुबेली भाका मा 🎉 फेरी पनि सबै कलाकार हरु मा नमन 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

न्युनतम जिन्दगी केही त हो। सत्यमा एउटा मानिस संसारको सृष्टि होईन र अन्त पनि होईन। मलाई त लाग्छ जिन्दगी केवल एक झल्को हो, कुनै स्टेजमा क्याटवक गर्दै आएर फनक्क फर्केर गएको कलाकरको तर्तिप जस्तो, जिन्दगी बोकेर एउटा मानिस यो ब्रह्माण्डमा आयो गयो। त्यसैले मेरो दावि जिन्दगी छिनक मात्रै छ, तर यी र यस्ता कला कृति र सर्जकहरु यो ब्रह्माण्ड ध्वस्त नहुन्जेल रहिरहने छन्, बाचिरहने छन्। आच्छा! सन्दर्भमा सिधै भन्न पर्दा, गीतको गीत राम्रो छैन। गीत अतिनै र धेरैनै चाहि राम्रो छ।।। यो गीति टिमले यो गीतको प्रस्तुतिमा जसरी कल्पना,डिजायन भर्नु भो मलाई अतिनै मन पर्यो र यहाँ नीर मलाई भन्न मन लाग्यो। यो गीतको प्रस्तुतिमा नया प्रयोग भएको (नया तरिका अपनाईएको छ) साधारण भाषामा यो गीत नया प्रयोगको प्रथम गीत हुनु पर्छ मेरो नजरमा, यो आइडिया जस्ले लाउनु भो हार्दिक सलाम छ। र टिमले जान्नु भो भने दाबि सहित यो ऐतिहासिक गीत पनि बन्न सक्छ, नेपाली संगीतमा नया प्रयोग भनेर। जे होस यो धेरै स्वर्णिम पक्ष हो। नयाँ प्रयोगमा- सरल र रैथाने भाषा लय। सायदै यो गीतले धेरै ओटा जीवन र पुस्ता फटाएर स्टुडियोमा पुगेर रेकर्ड भएको हुनु पर्छ मेरो अनुमानमा। दोस्रो गाऊ ठाउको जनजिवन, प्रेम र बिरह बोकेको गीत। तेस्रो र महत्वपुर्ण पक्ष एउटै गीत भित्र ६ (छ) जनाको शक्ति देखिएको छ, जस्मा कोहि भन्दा कोहि कम देखिन्दैन। छ ओटा स्वरको पावर एकल- एकल र फरक अनि आफ्नो आफ्नै तरिकाबाट प्रस्तुत छन्, जुन बिरलै प्राप्त हुन्छ तर यो गीतमा त्यो सौभाग्य मिलेको छ। ओके, कनय पुस्ता पछिसम्म रहिरहने चिनो निर्माण भएको छ "खारखोला शिरैमा" उक्त कृति भित्र बाचिरहने कार्य गर्नु हुने तपाईं सम्पुर्ण सर्जक, स्रष्टा, कलाकार साथिहरुमा बधाई तथा ब्राह्मण शुभकामना। जसिहप थुलुङ जीलाई विशेष सम्झना र शुभको कामना। धन्यवाद। सिकारु, जिज्ञासु- राजा माबो, ताप्लेजुङ । हाल- काठमाण्डौ।
यति मीठो प्रतिक्रियाले हाम्रो मर्म कर्म एक एक गरि नियालेको महसुस गरेका छौ। कोटि कोटि धन्यवाद sir 🙏 Viral को पछि लाग्ने जमानामा यसरी बास्तबिल गीत सङ्गीत र सर्जकको मर्म बुझ्ने श्रोत पाउँदा खुसिको सिमा छैन। धन्यवाद 🙏
आदरणीय शुभेच्छुक राजा माबो ज्यू, हार्दिक नमस्कार साथै सप्रेम सम्झना 🙏❤️🥂 सर्व प्रथमतः हार्दिक धन्यवाद अनि कृतज्ञता व्यक्त गर्दछु 🙏 हामीले अर्थात् खारखोला शिरैमा टिमले जुन हिसाबले गीतको डिजाइन गर्यौँ, सो डिजाइनका सन्दर्भमा हजुरले सप्रसंग हुबहु अन्वेषणात्मक विश्लेषण गर्नु भएको छ, जहाँसम्म लाग्छ । एउटा सामान्य मगजले, न्यून तौलको हृदयले त निश्चय नै यहाँसम्मको युद्ध छेँड्न साहस गर्दैन ! यो त हाम्रो केवल एउटा यत्न मात्रै न हो । हजुरजस्तो गहिराइको अन्तरमा चुर्लुम्म डुबुल्की मार्न सक्ने सुकोमल शुभेच्छुक हाम्रो लागि अहोभाग्य साबित हुनेछ, म विश्वस्त छु । "गीत राम्रो छैन ! अति नै र धेरै नै राम्रो चाहिँ छ !" उदृत वाक्यांशले महासागरको गहिराई र सगरमाथाको उचाइलाई दोस्रो दर्जामा सूचीकृत गर्दछ । एउटा सामान्य लोकलयलाई यतिबिघ्न अन्तरमा स्पर्शानुभूती गर्न सक्ने खुबी जो छ, यो कसैको कल्पनाकृति भन्दा कम चाहिँ छैन । हामीसँग त केवल एउटै लय थियो जुन हजुरहरूलाई सम्पिसकेका छौँ तर गीत संगीतलाई यत्ति नजिकबाट, यो गहिराइसम्म गहिरिएर डुबुल्की मार्नसक्ने व्यक्तिसँग त यस्ता असंख्य लय छन्, भाका छन्, ती लयहरूमा भाकाहरूमा सहकार्य गर्न म तमतयार छु, आतुर छु । यस कृतिमा/कार्यमा म त एउटा थपना मात्रै त हुँ ! खास मर्म त आदरणीय द्वारसिंह बाबै र परमप्रिय अनि आत्मीय साथी निराजन सर हुनुन्छ 🙏 यहाँहरूप्रति म आजीवन ऋणी रहनेछु 🙏 साथै मन्मा बि, बिनुसा, सबिता र मनिसुन्दर लगायत सम्पूर्ण आफन्तहरू उत्तिकै माया, सम्मान र सप्रेम सम्झना ! धन्यवाद ❤❤❤❤🎉🎉🎉 उहि जसिहब थुलुङ खार्ल्युम्च्यो कुइभिर चस्कू, ओखलढुंगा ।
@@nirajanrai5470 सेवारो! शून्य अथवा श्वेत स्रष्टा सर्जक र असल कला कृतिमा "जिवनको हिसाब हुन्छ" भन्ने कुरामा म विश्वास राख्छु। यहाँहरु यो समय र माहौललाई मात्र नभएर भावि सन्ततिहरु समेतलाई चाहिने स्रष्टा सर्जक हुनुहुन्छ। सांगितिक यात्रा गतिशीलताको कामना। प्राण र धड्कन सहितको असल गीत खारखोला शिरैमालाई सफलता तर्फ थप तिब्र यात्राको कामना गर्दछु। धन्यवाद।
@@ThulungsCreationसेवारो!!! यसै त म कसो भनम होला र!? चलिरहेको आफ्नै मुटुकै चाल समेत आफ्नो बसमा हुन्न, तर आसा जिवितै राख्छु म। यो युगले त्यस्तो पनि कुनै महत्वपुर्ण दिन साचेर राखेको होला कि यहाँहरु जस्तो दिग्गज स्रष्टा कलाकारहरु संग समेत सहकार्य गरेर ज्ञानगुनहरु लिने अवसर पाउने छु। आसामा पनि एउटा जीवन छ, एउटा कला छ, सृजना छ। आसा माथि लम्पसार जिन्दगीमा सुन्दर सपना छ, थप आसा गरौ उक्त सपना पोखिएर निरासामा साबित नहुन्। अन्तमा, खारखोला शिरैमालाई सफलताको यात्रामा पर- पर, धेरै अनि धेरै- धेरै परसम्मको सकुसल यात्राको कामना गर्दछु। धन्यवाद।
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
लोक भाका समाजको एउटा सशक्त ऐना हो।जसबाट हरेक समाजको संस्कार संस्कृति सामाजिक मानब सभ्यतालाई सदा प्रतिबिम्बित गराई रहेको हुन्छ।यसलाई अझ परिस्कृत रुपमा स्रष्टा सर्जक कला पारखिहरु द्वारा प्रबिधिको उच्चतम बिकाशले सबै सामु पुर्याउन सफल हुनु भएकोछ याहाँहरुमा सधन्यबाद प्रकट गर्दै आगामि दिनमा अझ थप कोशेलि प्राप्त भैइ रहोस हार्दिक शुभेच्छा।
धेरै धेरै धन्यवाद जयराम राई ज्यु। हजुरको अमुल्य दुई शब्द हाम्रो लागि प्रेरणाको श्रोत हो। यद्यपि यहाको हाैसला साथ सहयोग निरन्तर आशा गरेका छौ🙏 समाजमा रहेका यस्ता कैयौं भाकाहरु छन जस्ले हाम्रो सामाज र जीवन जस्ताको तस्तै बोल्दछन। तेस्तै जिवन्त भाकाहरुको संरक्षणको अभियानमा हामी निरन्तर लागि पर्ने छौ 🙏 सेवा
हाम्रो पुर्बी ग्रामिण भेगहरुमा चाडपर्ब तथा मेलापातहरुमा सधै गुन्जयमान रैठाने भाका र शब्दहरुमा आधारित रही शिर्जना भएको यो लोक गीत अत्यन्त राम्रो लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।।
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
Good song 🎼🎼..many many congratulation❤️ ( खारखोला शिरमा ) music time. Best wishes for success..🎉🎉 and may you continue to do great work in the days to come.!!!! ... Thank you so much 🙏🙏
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
सेवारो सेवा नमस्ते सम्पूर्ण मा खारखोला शिरैमा pure लोकभाकाको गीत हामिले तपाईं हरुलाई सम्पुका छौ के कस्तो लाग्छ जस्तो को तेस्तै आफ्नो सलाह सुझाव राखिदिनु होला धन्यवाद / नोगेन 😊🙏😊
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
अन्तत तपाईहरुको गीत तपाईहरुलाई नै सुम्पेका छौ🙏 "खार खोला सिरैमा" एउटा गीत भन्दा बढी एतिहासिक दस्ताबेज हो। चाड पर्व मेला गोठाला घाँस दाउरा र सुख दुखमा हाम्रा बुवा आमाले गुन गुनाउने जन गीत अझ भनोउ समय काल खण्ड हो । यस्तो बृहत बर्शोउ सम्म मन मष्तिस्कमा गुन्जिएका गीतलाई हामीले जानी नजानि प्रस्तुत गर्ने कोशिस गरेका छौ। आफ्नै गीत सम्झेर प्रतिक्रिया दिनु हुन्छ भन्ने आशा गरेका छौ🙏
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏 happy tihar with khar kholaa siraima🎉
वाउ दामी मनमाबी राईको गित आज हेरियो
धेरै राम्रो र धेरै मन छुने लोक गित छ सबै लाई बधाई तथा शुभकामना छ
आहा जती सुनेनी सुन्न मन लाग्ने गीत।
धेरै मिठो छ,गित,खारखोला कहा निर पर्छ होला नि
यो गीत त हामीले धेरै वर्ष पहिलेदेखि देउसीभैलो/तिहारमा गाउदै आएको गीत रहेछ ! लय/भाका एउटै रहेछ ...शब्द मात्र अलि अलि फरक रहेछ......सो गीत एकदम राम्रो लाग्यो
हजुर।। धन्यवाद 🎉
आफ्नो परिवार र साथी भाईलाई पनि सुनाउनु हुनेछ भनि बिश्वास गरेका छौ🙏
राम्रो।टिकटक मा यो गित ले आफ्नो पहिचान कमाएको छ शुभकामना 🙏🙏🙏🙏
सारै मीठो भाका,सबै कलाकार प्रती सम्मान छ
अति राम्राे मिठो शब्द सङ्गीत स्वरमा पुर्बेली लोक भाका सिर्जना गर्नु भएको छ। सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना 🙏
विगत तीन दशक वर्ष अघिदेखी खोटाङको विभिन्न क्षेत्रमा मेलापात र विशेष गरि तिहार देउसी भैलो कार्यक्रम मा गाउने नाच्ने रमाउने गरिन्थ्यो।धेरै पछि अहिले भने यो गित अफिसियल रुपमा रेकर्ड गरिएछ खुशी लाग्यो। मान्मा बि राई बहिनिको मीठो स्वर आहा! धेरै पटक कानमा गुन्जायमान गराइयो।यसरी नै गाउँघरमा गुनगुनाइने मौलिक लय र भाका का गितहरु सङ्कलन गरेर हामी सम्पूर्ण लोक सङ्गीत पारखी हरुमाझ सुनाउने देखाउने काम भैरहोस आशा र अपेक्षा सहित धन्यवाद शुभकामना।
धन्यवाद hem sir
नितान्त लोक लयको सङरक्षणार्थ उदेश्यका साथ हामीले यो सहकार्य गरेका हाै। के गर्यो कसो गर्यो बाकी यहाँहरुको प्रतिक्रियाको अपेक्षा सदैब गर्दछौं🙏
सम्पूर्ण परिवारलाई धेरै धेरै शुभ-कामना 🎉🎉❤
यहाँ हरु सबै -सबैलाई धन्यवाद यति राम्रो गित संगीत र स्वर को लागि ।
आहा कति राम्रो लाग्यो हजुर❤
यो गीत त हामीले धेरै वर्ष पहिलेदेखि देउसीभैलो/तिहारमा गाउदै आएको गीत रहेछ ! लय/भाका एउटै रहेछ
असाध्यै राम्रो लागेको मलाई🎉शुभकामना🎉टिम
एकदमै मिठो भाका । मैले नै १० पटक जति सुनिसके
Thank you so much🎉
Dami purbeli git manxe nai ramro sir jhan ramro
शुभकामना सम्पुर्ण टिम लाई 💐💐
आहा!कति मीठो भाका शब्द अनि स्वर
आह! कति मिठो बधाई छ❤❤❤
वावा दामी स्वर , लय र सॅकलन सबै अति राम्रो हार्दिक बधाई सम्पुर्ण टीमलाई 🙏🏻🙏🏻🙏🏻
धन्यवाद दाजै🙏
Duijana kalakar lai chi chiniyoo❤❤
मलाई पनि चिन्नु होला नि अब देखि😂
@nirajanrai5470 billkull
आहा सुनिरहु लाग्ने खर खाेलाशिरैमा सम्पूर्ण सम्मानित कलाकारहरूमा सफलताको शुभकामना🙏🤗😊🙏❤️🥰
धेरै धेरै धन्यवाद 🙏🙏
गित राम्रो छ सुमधुर आवाज सबैमा हार्दिक सुभकामना
सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
Khaar kholaa Kaha ra kun jilaama pardo rahy chh 😂😂❤❤
सफलताकाे हार्दिक शुभकामना द्वारसिंघ काका अभिभावक बनेर सांगीतिक क्षेत्रमा सहयाेग गर्नु हुने र सानै उमेरमा यति राम्राे सांगीतिक क्षेत्रमा प्रगति निरन्तर प्रयास गर्ने भाइ निराजन र सम्पूर्ण टिमलाई ।।।
हृदय देखि धन्यवाद एकराज दाई🙏
यसरिनै यहाँको माया र सुभेच्छा रहि रहोस भाबी दिनमा सहकार्य गर्ने जोग सम्म मिलोस भनी प्राथना गर्दछु🙏🙏
हार्दिक बधाई साथै सफलताको शुभकामना छ l यहाँहरु सम्पुर्ण टिम मा🙏🙏
असाध्यै मीठो पुर्बेली गीत !सबैको मनजित्न सफल गायकहरुको उज्वल भबिस्यको सुभकामना!पुन:यस्ता लोकलयमा आधारित गीत सुन्न पाइराखौ।😢
❤🎉❤ lu audhi man paryo❤
bohot ramro music video ra geet
👍
हिजो सम्म हामिले गाउघरमा मादल बाँसुरी सँगै गाएको गीत आज music सँग सुन्दा आनन्द लाग्यो। Thanks all musicians...
हजुरको गीत हजुरलाई नै सुम्पिनु पाउनु हाम्रो सोभाग्य सम्झेका छौ 🙏🙏
मार्मिक गित सफलता सुभकामना सबै लाई❤❤❤❤
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
❤❤❤ सेवा सेमुना 🎉🎉🎉 याहाँ हरु सबै मा🎉🎉🎉 कति मिठो सुमधुर स्वर प्राकृतिक शब्द साथै गीत संगीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ कती मामीक पुबेली भाका मा 🎉 फेरी पनि सबै कलाकार हरु मा नमन 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤
ओहो सारै मिठो लाग्यो ।सम्पुर्णमा नमन ❤🙏
Sabei Jana lie dhanyabaad ramro Geet ko lagi
फेरिपनि सुन्दै छु खारखोला शिरैमा ❤❤
सबैलाई हार्दिक बधाई टक्र्याउँदछु तथा दिपालीको शुभकामना ब्यक्त गर्दछु।
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
आहा! कस्तो मिठो गीत,सबै टीमलाई बधाई छ,,😍
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Congratulations pyara Vai bahini haru Lai 🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
न्युनतम जिन्दगी केही त हो। सत्यमा एउटा मानिस संसारको सृष्टि होईन र अन्त पनि होईन। मलाई त लाग्छ जिन्दगी केवल एक झल्को हो, कुनै स्टेजमा क्याटवक गर्दै आएर फनक्क फर्केर गएको कलाकरको तर्तिप जस्तो, जिन्दगी बोकेर एउटा मानिस यो ब्रह्माण्डमा आयो गयो। त्यसैले मेरो दावि जिन्दगी छिनक मात्रै छ, तर यी र यस्ता कला कृति र सर्जकहरु यो ब्रह्माण्ड ध्वस्त नहुन्जेल रहिरहने छन्, बाचिरहने छन्।
आच्छा! सन्दर्भमा सिधै भन्न पर्दा,
गीतको गीत राम्रो छैन। गीत अतिनै र धेरैनै चाहि राम्रो छ।।।
यो गीति टिमले यो गीतको प्रस्तुतिमा जसरी कल्पना,डिजायन भर्नु भो मलाई अतिनै मन पर्यो र यहाँ नीर मलाई भन्न मन लाग्यो। यो गीतको प्रस्तुतिमा नया प्रयोग भएको (नया तरिका अपनाईएको छ) साधारण भाषामा यो गीत नया प्रयोगको प्रथम गीत हुनु पर्छ मेरो नजरमा, यो आइडिया जस्ले लाउनु भो हार्दिक सलाम छ। र टिमले जान्नु भो भने दाबि सहित यो ऐतिहासिक गीत पनि बन्न सक्छ, नेपाली संगीतमा नया प्रयोग भनेर। जे होस यो धेरै स्वर्णिम पक्ष हो।
नयाँ प्रयोगमा- सरल र रैथाने भाषा लय। सायदै यो गीतले धेरै ओटा जीवन र पुस्ता फटाएर स्टुडियोमा पुगेर रेकर्ड भएको हुनु पर्छ मेरो अनुमानमा। दोस्रो गाऊ ठाउको जनजिवन, प्रेम र बिरह बोकेको गीत। तेस्रो र महत्वपुर्ण पक्ष एउटै गीत भित्र ६ (छ) जनाको शक्ति देखिएको छ, जस्मा कोहि भन्दा कोहि कम देखिन्दैन। छ ओटा स्वरको पावर एकल- एकल र फरक अनि आफ्नो आफ्नै तरिकाबाट प्रस्तुत छन्, जुन बिरलै प्राप्त हुन्छ तर यो गीतमा त्यो सौभाग्य मिलेको छ।
ओके, कनय पुस्ता पछिसम्म रहिरहने चिनो निर्माण भएको छ "खारखोला शिरैमा" उक्त कृति भित्र बाचिरहने कार्य गर्नु हुने तपाईं सम्पुर्ण सर्जक, स्रष्टा, कलाकार साथिहरुमा बधाई तथा ब्राह्मण शुभकामना।
जसिहप थुलुङ जीलाई विशेष सम्झना र शुभको कामना।
धन्यवाद।
सिकारु, जिज्ञासु- राजा माबो, ताप्लेजुङ ।
हाल- काठमाण्डौ।
यति मीठो प्रतिक्रियाले हाम्रो मर्म कर्म एक एक गरि नियालेको महसुस गरेका छौ। कोटि कोटि धन्यवाद sir 🙏
Viral को पछि लाग्ने जमानामा यसरी बास्तबिल गीत सङ्गीत र सर्जकको मर्म बुझ्ने श्रोत पाउँदा खुसिको सिमा छैन।
धन्यवाद 🙏
आदरणीय शुभेच्छुक राजा माबो ज्यू,
हार्दिक नमस्कार साथै सप्रेम सम्झना 🙏❤️🥂
सर्व प्रथमतः हार्दिक धन्यवाद अनि कृतज्ञता व्यक्त गर्दछु 🙏
हामीले अर्थात् खारखोला शिरैमा टिमले जुन हिसाबले गीतको डिजाइन गर्यौँ, सो डिजाइनका सन्दर्भमा हजुरले सप्रसंग हुबहु अन्वेषणात्मक विश्लेषण गर्नु भएको छ, जहाँसम्म लाग्छ । एउटा सामान्य मगजले, न्यून तौलको हृदयले त निश्चय नै यहाँसम्मको युद्ध छेँड्न साहस गर्दैन ! यो त हाम्रो केवल एउटा यत्न मात्रै न हो । हजुरजस्तो गहिराइको अन्तरमा चुर्लुम्म डुबुल्की मार्न सक्ने सुकोमल शुभेच्छुक हाम्रो लागि अहोभाग्य साबित हुनेछ, म विश्वस्त छु ।
"गीत राम्रो छैन ! अति नै र धेरै नै राम्रो चाहिँ छ !"
उदृत वाक्यांशले महासागरको गहिराई र सगरमाथाको उचाइलाई दोस्रो दर्जामा सूचीकृत गर्दछ । एउटा सामान्य लोकलयलाई यतिबिघ्न अन्तरमा स्पर्शानुभूती गर्न सक्ने खुबी जो छ, यो कसैको कल्पनाकृति भन्दा कम चाहिँ छैन । हामीसँग त केवल एउटै लय थियो जुन हजुरहरूलाई सम्पिसकेका छौँ तर गीत संगीतलाई यत्ति नजिकबाट, यो गहिराइसम्म गहिरिएर डुबुल्की मार्नसक्ने व्यक्तिसँग त यस्ता असंख्य लय छन्, भाका छन्, ती लयहरूमा भाकाहरूमा सहकार्य गर्न म तमतयार छु, आतुर छु । यस कृतिमा/कार्यमा म त एउटा थपना मात्रै त हुँ ! खास मर्म त आदरणीय द्वारसिंह बाबै र परमप्रिय अनि आत्मीय साथी निराजन सर हुनुन्छ 🙏 यहाँहरूप्रति म आजीवन ऋणी रहनेछु 🙏 साथै मन्मा बि, बिनुसा, सबिता र मनिसुन्दर लगायत सम्पूर्ण आफन्तहरू उत्तिकै माया, सम्मान र सप्रेम सम्झना ! धन्यवाद
❤❤❤❤🎉🎉🎉
उहि
जसिहब थुलुङ खार्ल्युम्च्यो
कुइभिर चस्कू, ओखलढुंगा ।
@@nirajanrai5470 सेवारो!
शून्य अथवा श्वेत स्रष्टा सर्जक र असल कला कृतिमा "जिवनको हिसाब हुन्छ" भन्ने कुरामा म विश्वास राख्छु। यहाँहरु यो समय र माहौललाई मात्र नभएर भावि सन्ततिहरु समेतलाई चाहिने स्रष्टा सर्जक हुनुहुन्छ। सांगितिक यात्रा गतिशीलताको कामना।
प्राण र धड्कन सहितको असल गीत खारखोला शिरैमालाई सफलता तर्फ थप तिब्र यात्राको कामना गर्दछु।
धन्यवाद।
@@ThulungsCreationसेवारो!!!
यसै त म कसो भनम होला र!? चलिरहेको आफ्नै मुटुकै चाल समेत आफ्नो बसमा हुन्न, तर आसा जिवितै राख्छु म। यो युगले त्यस्तो पनि कुनै महत्वपुर्ण दिन साचेर राखेको होला कि यहाँहरु जस्तो दिग्गज स्रष्टा कलाकारहरु संग समेत सहकार्य गरेर ज्ञानगुनहरु लिने अवसर पाउने छु। आसामा पनि एउटा जीवन छ, एउटा कला छ, सृजना छ। आसा माथि लम्पसार जिन्दगीमा सुन्दर सपना छ, थप आसा गरौ उक्त सपना पोखिएर निरासामा साबित नहुन्।
अन्तमा, खारखोला शिरैमालाई सफलताको यात्रामा पर- पर, धेरै अनि धेरै- धेरै परसम्मको सकुसल यात्राको कामना गर्दछु।
धन्यवाद।
ओहो कति मिठो सुनिरहोउ जस्तो लाग्ने।सम्पुर्ण मा सुभकामना🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Sachai ramro purbeli geet baneko rahexa yeti mitho geetko laji sampurna teamlai badhai xa menli gayek mani sundar limbhu sirlai yeti mitho awajko laji tpiko awajlet mantra muktai banauxa
सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई धन्यवाद
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Truly a stunning composition
ज्योपा है🤘 पुर्बेलि लोक भाकामा आधारित गित । सबैको लोक बन्न सकोस् सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤
लोक भाका समाजको एउटा सशक्त ऐना हो।जसबाट हरेक समाजको संस्कार संस्कृति सामाजिक मानब सभ्यतालाई सदा प्रतिबिम्बित गराई रहेको हुन्छ।यसलाई अझ परिस्कृत रुपमा स्रष्टा सर्जक कला पारखिहरु द्वारा प्रबिधिको उच्चतम बिकाशले सबै सामु पुर्याउन सफल हुनु भएकोछ याहाँहरुमा सधन्यबाद प्रकट गर्दै आगामि दिनमा अझ थप कोशेलि प्राप्त भैइ रहोस हार्दिक शुभेच्छा।
धेरै धेरै धन्यवाद जयराम राई ज्यु।
हजुरको अमुल्य दुई शब्द हाम्रो लागि प्रेरणाको श्रोत हो। यद्यपि यहाको हाैसला साथ सहयोग निरन्तर आशा गरेका छौ🙏 समाजमा रहेका यस्ता कैयौं भाकाहरु छन जस्ले हाम्रो सामाज र जीवन जस्ताको तस्तै बोल्दछन। तेस्तै जिवन्त भाकाहरुको संरक्षणको अभियानमा हामी निरन्तर लागि पर्ने छौ 🙏 सेवा
अत्यन्त सर्हानीय कार्य
सम्पूर्ण टिमलाई वधाई
Wow सारै राम्रो गीत यहाँ हरु सबै मा बधाई 🙏👍🤗
धेरै धेरै धन्यवाद 🙏
हाम्रो पुर्बी ग्रामिण भेगहरुमा चाडपर्ब तथा मेलापातहरुमा सधै गुन्जयमान रैठाने भाका र शब्दहरुमा आधारित रही शिर्जना भएको यो लोक गीत अत्यन्त राम्रो लाग्यो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।।
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Lu hai dherai dherai badhai x sabita lagayet sampurna team lai🎉🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
हाम्रो पुर्बेली गाना कति मिठो ❤❤❤❤❤
कस्ताे मिठाे भाका
वाह !
दामी दामी ❤❤❤❤
सप्पैलाई बधाई एवं शुभकामना !
खारखोला टिमको सम्पुर्ण श्रस्टाहरु प्रती नमन ,एउटा लोकलयलाई स्थापित गर्नु भएकोमा!! सफलताको शुभकामना ❤
धन्यवाद नबिन जि🙏
यहाँको सुभेच्छाको सधै अपेक्षा गर्नेछौ ।
Aafani gaau gharko bhaka tipera auta singo mala banaunu bhakoma whole team lai dhanyabad tatha subhakamana dina chahanxu 🎉❤
साह्रै राम्रो गीत।
Dherai ramro xa
Kasto mitho song❤ sampurna team badhai🎉🎉🎉
गजब प्रस्तुति !
गीत सँग सम्बन्धित सम्पुर्ण कलाकार ज्यु हरुमा बधाई तथा अपार सफलताको शुभकामना ।❤
धेरै धेरै धन्यवाद anil ji.
आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
सर्जक हरुमा हार्दिक बधाई छ
Congratulations and best wishes to entire “KHARKHOLA” Family. 🎉❤
पुर्वतिर गाईने लोकप्रिय गीतको संरक्षण गर्नुभएकोमा धन्यबाद ज्ञापन गर्दछु।
धेरै धेरै धन्यवाद। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Wow congratulation jasihav thulung teem
dami
Congratulations entire team 🎉👏👍🏼
❤❤❤❤❤❤
चलि आएको मैलिक भाका
Congratulations entire team 🙏👏
Thank you so much🎉🙏
हार्दिक बधाई तथा शुभकामना
congrats all teem
❤❤❤❤
Kasto miiitho❤❤❤
Good song 🎼🎼..many many congratulation❤️ ( खारखोला शिरमा ) music time. Best wishes for success..🎉🎉 and may you continue to do great work in the days to come.!!!! ...
Thank you so much 🙏🙏
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
❤❤❤
One of d best song ever love it congratulations to entire teams❤❤🎉
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Wow dherai ramro song ❤❤❤
गजब लाग्यो सबैलाई बधाई छ ।
Nice ❤❤❤❤
Keep it up❤
सारै राम्रो लाग्यो यो गित💞👌
सेवारो सेवा नमस्ते सम्पूर्ण मा खारखोला शिरैमा pure लोकभाकाको गीत हामिले तपाईं हरुलाई सम्पुका छौ के कस्तो लाग्छ जस्तो को तेस्तै आफ्नो सलाह सुझाव राखिदिनु होला
धन्यवाद / नोगेन 😊🙏😊
दामी लाग्यो ❤ जशिहभ समुह
Super hit maulik nepali purbeli song 🎵 very good 👍 music video 📹 so beautiful singer s ❤️ 🎉. From okhaldunga
मार्मिक गित
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
❤❤ Manma bi Rai ❤❤
Dami dami dami❤❤❤❤🙏🙏
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉
Sarai mitho vakako git❤🎉❤🎉❤🎉
Good job👏👏👏👏
Congratulations all tema🎉🎉🎉🎉
Yo po honi geet vane ko ta ❤❤❤❤❤❤❤
thank you so much🙏
❤❤❤all singers super....❤❤
अन्तत तपाईहरुको गीत तपाईहरुलाई नै सुम्पेका छौ🙏
"खार खोला सिरैमा" एउटा गीत भन्दा बढी एतिहासिक दस्ताबेज हो। चाड पर्व मेला गोठाला घाँस दाउरा र सुख दुखमा हाम्रा बुवा आमाले गुन गुनाउने जन गीत अझ भनोउ समय काल खण्ड हो ।
यस्तो बृहत बर्शोउ सम्म मन मष्तिस्कमा गुन्जिएका गीतलाई हामीले जानी नजानि प्रस्तुत गर्ने कोशिस गरेका छौ।
आफ्नै गीत सम्झेर प्रतिक्रिया दिनु हुन्छ भन्ने आशा गरेका छौ🙏
ati mito vaakaa
😍👍
Purdeli song Ramro xa
Best wishes Nirajan and team🎉
Wow Beutaful Good 🧛♂️🧜♀️🧜♀️👍️👍️👍️👍️🌺🌺🌺🌺
wow nice song 🎉🎉
धन्यवाद छोरी🙏
👌👌🎶 nice
Manmabi Rai Very nice song An video❤❤❤
Bitne bho Jindagi Pira Piraima ......Safaltako Subhakamana Sabaima.....06/11/2024
धेरै धेरै धन्यवाद हाम्रो सिर्जनालाई मन पराईदिनु भएकोमा। आफ्नो परिवार र छिमेकिलाई समेत सुनाउनु हुनेछ भन्ने आशा गरेका छौ🙏
happy tihar with khar kholaa siraima🎉