ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

न्युरोडमा फेरी लफडा बालेनलाइ घेर्न वडाध्यक्षनै सडकमा - चर्काचर्की भन्छन बालेनको दिन गए उखेलेर फाल्छौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 มิ.ย. 2024
  • न्युरोडमा फेरी लफडा बालेनलाइ घेर्न वडाध्यक्षनै सडकमा - चर्काचर्की भन्छन बालेनको दिन गए उखेलेर फाल्छौ
    ******************************************************************************
    Balen Shah Newroad
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 376

  • @asokshrestha4155
    @asokshrestha4155 หลายเดือนก่อน +78

    यी फटाहाहरू “ ति सुंगुर जस्लाई श्वर्ग लैजान्छुं भन्दा, गु खान नपाउने भए जान्न” भन्ने मानसिकताबाट हुर्केका, खड्ग ओली उखानेको छौंडा न्युरोड क्षेत्रको भातमारा घोंगर वडा प्रमुखबाट संचालित भरियाहरू हुन…..

    • @rpshrestha8843
      @rpshrestha8843 หลายเดือนก่อน +2

      Khana payena “ dubble parking setting “ ko …..

  • @kumark.ck.ckumar3340
    @kumark.ck.ckumar3340 หลายเดือนก่อน +65

    यो चोर झोले लयी थोक्नु पर्छ ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 หลายเดือนก่อน +36

    यो पाटी का झोला हरु हेरन थुक्क तिमी हरुको सोच !

  • @grg.227
    @grg.227 หลายเดือนก่อน +8

    बालेनलाई मेरो बिन्ती आब न्युरोडम जे सुकै गरोस छोड्दिनुस चिनिन्काजिकोहातम अरु ठाउंम मात्र राम्रो गर्नु

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 หลายเดือนก่อน +16

    एमाले कै झोले हो कि जस्तो लाग्यो। यो पार्किङको पैसा खान नपाउने भइयो भनेर फटाहा उफ्ररेको हेर। तेरो पनि दशा सुरू भयो जस्तो लाग्यो। गु खाने मोटो शरीरमा मोटो बुध्दि।

  • @harisubedi8722
    @harisubedi8722 หลายเดือนก่อน +10

    महानगरले अब न्यूरोड विकास र फोहोर ब्याबस्थापन पनि वडा अदछ्य को जिम्मा मा छोडी दिनु पर्छ ५ दिन मैं लाइन मा आउछ। यमाले को झोले हरु रीप। बालेन् ब्रो जिन्दाबाद ।।

    • @anandkarmacharya8184
      @anandkarmacharya8184 หลายเดือนก่อน

      सहि भन्नुभयो न्युरोडलाई मायागर्ने २२ को अध्यक्षलाई जिम्मा लगाइदिए हुन्छ

  • @rupeshthapa3988
    @rupeshthapa3988 หลายเดือนก่อน +13

    तिमीहरु सबै भष्टाचार झोले पार्टीको वडा अध्यक्ष हरु हुन्। तिमीहरु त लुटेर खानु पल्केकाहरु हुन् राम्रो काम गरेको त काहाँ देख्न सकिन्छ र? अब हामी आम जनता सचेत भयर आउदो ८४ मा पुराना पार्टीको पत्तासाफ गरौ।

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 หลายเดือนก่อน +2

    शैलैश शाक्री नेपाल आमाको नजायज सन्तान हुन शैलेश शाक्री हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु💐💐

  • @somraj7012
    @somraj7012 หลายเดือนก่อน +17

    चोरहरुलाइ जनताले बहिस्कारगरेर लखेटौँ बालेनलाइ साथसपोर्ट सहयोगगर्दै अगाडिबढाऔ र देशलाइअगाडिबढाऔ जयबालेन पार्टिका कालामनमष्तिकभयकालाइ जनताले थुतेर कुटेर तहलगाऔँ।

  • @kumark.ck.ckumar3340
    @kumark.ck.ckumar3340 หลายเดือนก่อน +16

    नो भयिकल नै हुनुपर्छ ।

  • @user-pb7hs3hz4v
    @user-pb7hs3hz4v หลายเดือนก่อน +18

    साले शोषक हरुको बुद्धि नै यस्तै हुन्छ ।

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v หลายเดือนก่อน +3

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @mworld1591
    @mworld1591 หลายเดือนก่อน +5

    New Road is not only urs new road belong to every Nepali

  • @GaneshShrestha-jd8fx
    @GaneshShrestha-jd8fx หลายเดือนก่อน +12

    याे चाेर साडे खान नपायर बाैलाइ सकेछ

  • @padamtamang9455
    @padamtamang9455 หลายเดือนก่อน +3

    अब New road तिर वडा नं.२२/२४ को मात्र हिडोस,अरु वडा र जिल्ला बाट New road तिर किनमेलको लागि वहिष्कार गरौ,अनि थाहा पाउछ।

  • @parbeshmagar7754
    @parbeshmagar7754 หลายเดือนก่อน +12

    यो पार्टीको झोलेहरु प्यार प्यार नगर!!

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 หลายเดือนก่อน +17

    खान न पाएका भतुवाहरु

  • @padmamagar9583
    @padmamagar9583 หลายเดือนก่อน +2

    यो चोर ले लुटेर खान नपाएर बालेनको बिरोध गर्छ नत आफुले गर्छ न अरुलाई काम गर्न दिन्छ चोर हरु😡

  • @birthapa3919
    @birthapa3919 หลายเดือนก่อน +2

    यो कुशन्डो ले नयाँ सरचना चाहिन्दैन भन्छ यो वडा न 22 को Back up हो कुरो बुझ्नु पर्यो।

  • @dakshyabishokarma4841
    @dakshyabishokarma4841 หลายเดือนก่อน +1

    यस्ता यस्ता खुन्खार नेपाल का नेता हरु छन त अनि किन काठमान्डू को बिकास् न होला अब त बालेन सर जसरी भयनी प्रधानमन्त्री त बनेर नै छोद्नी हो जय नेपाल जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    गान्धिका धोती र माक्सका दारी सक्रिय भए- केपिको फट्टाई शुरु भो देश अब झन द्धन्दमा जाने भो । अवको लडाई यो ब्यवस्था राख्ने कि फाल्ने हो? यस सम्वन्धमा नागरिक कता जान्छ- हेर्न वाकीँ छ ।

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 หลายเดือนก่อน

    सुङुर हरु लाई , फोहोर मन् पर्छ भनेको येहि हो ,सुङुर का आनुहर परेको मान्छे हरु।

  • @ramkandel7671
    @ramkandel7671 หลายเดือนก่อน +5

    सैलेस भन्ने आफै पकेट मार जस्तो लाग्यो।यस्तै नेताहरूलाई भित्र राखेर सिंह दरबार आगो लगाउनु पर्छ।

  • @rounnythapa194
    @rounnythapa194 หลายเดือนก่อน +2

    त झोलेले नगरे के हुन्छ ।त झोले ले बालेन लाई च्यालेन दिनि खाते

  • @panjugurung330
    @panjugurung330 หลายเดือนก่อน

    Balen is great thank you 💕 so much

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q หลายเดือนก่อน

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !

  • @umakantasitoula6562
    @umakantasitoula6562 หลายเดือนก่อน

    काङ्ग्रेस एमाले माओवादी मुर्दावाद बालेन जिन्दावाद ।

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 หลายเดือนก่อน

    यो कालो चस्मा लाउने मुर्ख के भन्दै छ बिकास चाहिदैन बेवस्थित गर्ने हो रे अनी बालेन ले गर्न लागेको तेही होइन त ईतिहास धर्म संस्कृति को सम्रछण अनी यो मोटो बुद्दी मुर्खहरु बुझेर पनि बुझ्पचाउदै बिरोध गरीraa छन ।

  • @AhsokdubaiBishowkarma-gh8fz
    @AhsokdubaiBishowkarma-gh8fz หลายเดือนก่อน +1

    पार्टीको झाेले हरुकाे नर्कमा बास हाेस ।

  • @sitaramsapkota8655
    @sitaramsapkota8655 หลายเดือนก่อน +2

    याे ठुलाे गैडाझाेलेचाेरडाकाजनता मारा😊

  • @user-bb1zp3hs8t
    @user-bb1zp3hs8t หลายเดือนก่อน

    Balen is correct 💯

  • @rajeevdewan3347
    @rajeevdewan3347 หลายเดือนก่อน +2

    मिस्टर फन्टुस,धेर नबोल!

  • @birendra9608
    @birendra9608 หลายเดือนก่อน +1

    योखाते ले दिसापिसाब खान्छकि साला यो पाटि भन्नेर पाटोको झोलेलाइ देखेपछी त रिशमतर ऊडछ

  • @user-bv9cn8lw1b
    @user-bv9cn8lw1b หลายเดือนก่อน

    We are with balen sir
    Forget about this party ko jhole

  • @Ahree724
    @Ahree724 หลายเดือนก่อน

    देश को कहा छ र चिन्ता इनिहरु लाइ

  • @bishnushrestha8522
    @bishnushrestha8522 หลายเดือนก่อน

    पत्रकार ले बालेन लाइ सोध्नुपर्छ। न्युरोड लाइ कस्तो बनाउने योजना छ पत्रकार ले सोध्नुपर्छ हजुर।

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 หลายเดือนก่อน +1

    New road is not only your . It’s belong to every Nepalese. Guthi bidek was different from what balen stand for.

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +3

    🤷‍♂️🤷‍♂️😢😢Media मा दिनहु धेरै थरीका वेथीती ,अन्याय ,कुसासनका कुराहरू देख्छन् ,भोग्छ्न जनताले 😢😢 दुख लाग्छ ,त्यस्तो नहुनू पर्ने हो 😢तर ती जनताले देशमा त्यस्तो हुनुमा आफुनै मुख्य कारण हो भन्ने दृस्टीले हेर्ने गरेका छन् त?🤷‍♂️🤷‍♂️ किनकि नेतृत्व गर्ने सरकार , नेताकार्यकर्ता र पार्टीलाई vote दीने त आफै जनता नै हुन् नी 🤷‍♂️ एकचोटी हैन पटकपटक ,वेथीती,कुशासन ,भ्रष्टाचार ,अन्याय हटाउन नसकेका उही पुराना पार्टी र तीनकै नेताहरूलाइ vote हाल्दै बसेपछि कसरी परीवर्तन हुन्छ देशमा? आफ्नो जनजीवन मा?🤷‍♂️🤷‍♂️ पटकपटक tested भएका र fail भएकालाई नै vote दीदै बस्नु कतीको तार्किक कुरा होला त? हामी जनता नै अलिक चेतनशील बन्ने हो की?🙏🙏🇳🇵🇳🇵

  • @basantikarki8214
    @basantikarki8214 หลายเดือนก่อน +1

    बालेनले काम गरेको नदेख्ने यो ऐमालेको चोर हो

  • @rameshkumarchaudhary6499
    @rameshkumarchaudhary6499 หลายเดือนก่อน +1

    BA❤❤❤❤❤❤❤

  • @ravishrestha5234
    @ravishrestha5234 หลายเดือนก่อน

    एमाले को झोले रैछ । येस्तो सङ पनि के इन्टेर्विएव गरिको । के न्युरोड एमाले को मात्रै हो । र झोले रैछ । खाते हरु को घर मा काम धाम छैन झोले हरुको जय झोले😅😅😅 जय बालेन ❤❤❤

  • @gyanendrapathak3211
    @gyanendrapathak3211 หลายเดือนก่อน

    यी चाेरहरु पैसामा बिकेछन👍️

  • @krishnakhadka473
    @krishnakhadka473 หลายเดือนก่อน

    वाड अदछ्यपाटिकाे झाेले हुन जन्ताले साथदिनु !!!जय बालेन ❤❤🙏🙏♥️♥️🇳🇵🇳🇵🇳🇵जय नेपाल

  • @AmitRazz-oh1je
    @AmitRazz-oh1je หลายเดือนก่อน +2

    त सले मर्दा पनि हुन्छ

  • @anuradhaprasai5126
    @anuradhaprasai5126 หลายเดือนก่อน

    कालो चस्मा वाले मोटो दाइको ज्यान जस्तै मोटो भएछ बुद्धि ।

  • @merosahitya3951
    @merosahitya3951 หลายเดือนก่อน

    रिपोर्ट नगर्दै मा हेरेसमेन्ट छैन भन्न मिल्दैन महासय

  • @Bayambu.K
    @Bayambu.K หลายเดือนก่อน

    बालेन ठिक रैनछ ।

  • @deepathapa9482
    @deepathapa9482 หลายเดือนก่อน

    हे भगवान बालेनकाे बिराेध गर्ने जतिकाे अाजै देखि शब्द नै सुन्ना नपाईयाेस यश धर्तिमा नै यिनकाे सन्तान नरहाेस भगवान किन यस्ता कुकुरकाे अवाज सुुन्ना पर्छ ।

  • @user-mu7px7zv3p
    @user-mu7px7zv3p หลายเดือนก่อน

    याे ग्वाजे वाइघात चिच्यायकाे गाेबर गणेस

  • @chandragurung5966
    @chandragurung5966 หลายเดือนก่อน

    याे कालाे चस्मा लगाउने खाते रैछ।।साला बालेन काे बिराेध गर्ने तेराे आैकात केछ?बालेन ले देश काे लागि बाेल्छ,जनता काे लागि बाेल्छ।त खाते साला झाेले,,यश लाई ठिक पार्नु पर्छ।

  • @SitaramKhadka-qo3ev
    @SitaramKhadka-qo3ev หลายเดือนก่อน

    यो चस्मेलाई ठोक्नुपर्छ

  • @pradipbossyt3650
    @pradipbossyt3650 หลายเดือนก่อน

    yo jhole lai samatera hali halum na jel jaybalen jayghanti ❤❤

  • @sajankumarchaudhary4735
    @sajankumarchaudhary4735 หลายเดือนก่อน

    बालेन त यति सम्म बिकास गर्यो तर दुर्भाग्यपूर्ण पार्टीका मेयर आफ्नो ब्यक्तिगत बिकास गर्यो जुन कुरा मिडिया मा बोल्छौ त्यही कुरा बालेन सँग अँखामा अँखा जुदाएर बोल्न नसकेको होकि 😂😂

  • @baburamrijal1500
    @baburamrijal1500 หลายเดือนก่อน

    बालेन Good job

  • @amritkc6847
    @amritkc6847 หลายเดือนก่อน +2

    के पि काे झाेले धेरै नभसक जनताले सडकमा घिसार्दा चाल पाउलास तेराे हडडिले दुख पाउदा

  • @rajbikramshah2002
    @rajbikramshah2002 หลายเดือนก่อน

    नेवार नेताको बोल्ने बोली✔️

  • @PrashamshaParajuli
    @PrashamshaParajuli หลายเดือนก่อน

    Balen right

  • @sangitashrestha1739
    @sangitashrestha1739 หลายเดือนก่อน

    ठूलो काम गरिस् मोटे तिमार लाई लाज छैन विदेश मा एस्तो साफ चिल्लो सफा बाटो छ एस्तो सुविधा भन्ने अनि आफ्नो देश मा गर्न खोज्दा गर्न नदिने ।अनि हेरेसमेन्त हुँदा तँलाई आएर बताउँछन् तेरै छोरी बुहारी स्वास्नीले अहिले सम्म सकेको छैन अनि police रिपोर्ट कसरी गर्ने ?

  • @rkmnepal2970
    @rkmnepal2970 หลายเดือนก่อน

    No vehicle zone on historical place. Completely new vision.

  • @user-mn5oy4se5n
    @user-mn5oy4se5n หลายเดือนก่อน

    ❤ balen good

  • @prakashchandrajoshi2164
    @prakashchandrajoshi2164 หลายเดือนก่อน +1

    बालेन दाई ३-४ दिनको लागी बाहिर के जानू भयो, झोलाहरु बाहिर निस्कीन पायो जस्तो छ😂😂😂

  • @lasttime1774
    @lasttime1774 หลายเดือนก่อน +1

    सुँगुरे हरु को आन्दोलन अलि कडै छ हो 😄😄

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน

    जय बालेन❤❤❤❤❤❤❤

  • @user-mv9cr7gi5d
    @user-mv9cr7gi5d หลายเดือนก่อน

    Balen Great 👍

  • @tiyens9871
    @tiyens9871 หลายเดือนก่อน

    Wow
    Yodha
    Wow
    Salute 😂

  • @birendra9608
    @birendra9608 หลายเดือนก่อน

    बालेनले तिमिकुकुरको कुरासुनुहोलात सालेखाते हरु तिमिहरु बालेनले दिसा गरेको खाउ

  • @BhawanaRai-hr7ej
    @BhawanaRai-hr7ej หลายเดือนก่อน

    Balen sarkar ramro manche ho murrkha haru jai Nepal 🇳🇵🇳🇵 jai Balen

  • @SworlipiRecordingStudio
    @SworlipiRecordingStudio หลายเดือนก่อน

    70 Barsa agi dekhi chai newroad ma aaune jantale kaha sauchalaye garya thyo tyo bela balen kun post ma thyo hola kripaya vandinu paryo

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y หลายเดือนก่อน

    Desh rohiraxa kohi xahena Jai balen shah ❤❤❤

  • @prakashpoudel4890
    @prakashpoudel4890 หลายเดือนก่อน

    यले पार्किङ्ग मा लुटेको थियो अब लुटन नपायर बोल्न आको छ

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o หลายเดือนก่อน

    साला चाेर हरुहाे ईनिहरु पाटिकाे झाेले हरु हाे जनता मारेर खाईराकाे बानि परेकाे अदक्षे हाे येसकाे आाखा मा घाेढाकाे हालेकाे छकि केहाे बिराेद त गरनिभईस नत, खान पानास अनि तेई भर बिराेद गरेकाे हाे जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @lalthapa6692
    @lalthapa6692 หลายเดือนก่อน

    यो सुगुरलाई नि काटेर फालम

  • @dipakpradhan2173
    @dipakpradhan2173 หลายเดือนก่อน +1

    Yo Hatti le aakha dekhena jastai xa...afaile gernu Parthio ne ta gerne lai ta gerne de na hatti

  • @pulamimanbahadur456
    @pulamimanbahadur456 หลายเดือนก่อน

    बिरोध गर्ने कु😅कुवाको भ्यागुता पोहिलाको जस्तै बाटो हिलो पार्किङ्ग्को पोइसा खानेलाइ माया गर्ने कुवाको भ्यागुता।

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน

    जय बालेन ❤❤❤

  • @user-cm2ok2wh5l
    @user-cm2ok2wh5l หลายเดือนก่อน

    देश अब बिगराे बिगाेराे बाल थाभयाे मलाई त पैलेनै थापयकाे थि हजुर हुनुत मकाेई पनि हैना तर हाम्रराे देश नेपाल काे धेरै माया छ हाम्रराे देश हाँम्रराे सहर नबिगराेस सबैले दुखः गरेर खान देउ बालेन सर

  • @rajendra7052
    @rajendra7052 หลายเดือนก่อน

    जीउ भारी, बुद्धि डाँडा पारी ।

  • @rajkumarpariyar6284
    @rajkumarpariyar6284 หลายเดือนก่อน

    Yo jhole harulai jel kochnu praxa jay balen ji

  • @chakratamang1418
    @chakratamang1418 หลายเดือนก่อน

    यो गाई गोठे खाते राडिको छोरा योध्दा रे थाहा छ त यो खाते दाल बुडेलाई योध्दा भनेको के हो भनेर।

  • @NiteshThchwry
    @NiteshThchwry หลายเดือนก่อน

    मोटो मान्छे कुन पाटी को झोले हो र उसको आमा लाई कसैले कुन शारीरमा कुनै मान्छे ले हात हालेको छैन र उसको छोरी माथि कुन्नै ले बलत्कार गर्नेउँ हौ बल्ल्ल थाहा पाउछ त्यो मु ल को सग पा त

  • @user-ef1hg5sx7e
    @user-ef1hg5sx7e หลายเดือนก่อน

    We Newar warns balen

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 หลายเดือนก่อน

    Jai balen

  • @krishnasapkota7180
    @krishnasapkota7180 หลายเดือนก่อน

    ठगिखानपल्केका हरुलाइ चारैतिरका ठगिखानेबाटाहरु बन्द हुँदा बहुलाएरहिँड्नु त स्वभाविकैत हाेनि ।

  • @sanghamaharjan9581
    @sanghamaharjan9581 หลายเดือนก่อน

    भू. पु मेयर को जस्तो हालत होला ठुलो कुरा नगरु |

  • @Medixa444
    @Medixa444 หลายเดือนก่อน

    Jaya balen

  • @KiranShrestha-cp8ts
    @KiranShrestha-cp8ts หลายเดือนก่อน

    You are Right 👍

  • @adeedlimbu587
    @adeedlimbu587 หลายเดือนก่อน

    Hamipani good 👍👍 vanxum

  • @JigarQureshi
    @JigarQureshi หลายเดือนก่อน +2

    Yo muji shakya buda highlight viral huna aako hola......timi muji buda k garyo newroad ma overstatement na dida hunxa tei ghost Perera chakma Latai lat hanu parne Khal ko raixa

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 หลายเดือนก่อน

    E Janata ta sabai party ka jhole haru jamma garera liyaeka chau,Ani balen ko support garchan ta,?

  • @KiranShrestha-cp8ts
    @KiranShrestha-cp8ts หลายเดือนก่อน

    Very very happy

  • @yamthapamagar1621
    @yamthapamagar1621 หลายเดือนก่อน

    यो पार्टी को झोलेहरु खाना नपाएर धेरै भुक्दै छ।

  • @purna....1690
    @purna....1690 หลายเดือนก่อน +1

    यो यामाले को झोले के भन छ

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 หลายเดือนก่อน

    यो कसैको झोले हुनुपर्छ

  • @BuddimanPokharel
    @BuddimanPokharel หลายเดือนก่อน

    Good balen good

  • @gitashivakoti5371
    @gitashivakoti5371 หลายเดือนก่อน +1

    को हो यो गु

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน

    यो को हो त्योपोक्चे फोक्से दुईजनाले रोक्दारोकिन्छ

  • @indarlal615
    @indarlal615 หลายเดือนก่อน

    खान न पायर कराउदै छ

  • @RaghuPant
    @RaghuPant หลายเดือนก่อน

    बच्चा देखी जन्मे को रे 😂😂😂😂

  • @soltima-timro2806
    @soltima-timro2806 หลายเดือนก่อน +1

    Yo Muji guff hana ahayo feri bichar gare rw hid hid dha 2 3 jhapada khala budo feri yo khatela Lie hane lie 3 corded le dhanebat dincha

  • @RBjunior.061
    @RBjunior.061 หลายเดือนก่อน +1

    🐑suddo veda kun party ko jholey ho
    # go ahead mayor balen