हेमा कुट्ने इन्स्पेक्टरलाई प्रहरीकै डीआइजीले दिए यस्तो च्यालेन्ज, कुनै हालतमा नछोड्ने भन्दै आक्रोश

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 205

  • @durgeshnimbalkar6032
    @durgeshnimbalkar6032 4 ปีที่แล้ว +62

    डि आइ जि सर तपाईं को कुरा एक्दमै सहि छ हजुर लाई धन्याबाद छ

    • @MayaBtale
      @MayaBtale 3 หลายเดือนก่อน

      ❤❤❤😂😂😂😂😂😂😂😅😅😅😅😅😅🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @anilkulungrai1893
    @anilkulungrai1893 4 ปีที่แล้ว +50

    डी आइजी सर हजुर को कुरा एकदमै जायज छ हजुर लाई मेरो तर्फ बाट सधैं सलाम छ 🙏

    • @harikashigurung5462
      @harikashigurung5462 4 ปีที่แล้ว +1

      डि अाइजि सर हजुरले सहि कुरा गरनु भयाे thank 🙏🙏🙏🙏🙏

    • @kamalachauhan592
      @kamalachauhan592 4 ปีที่แล้ว

      good sir

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +104

    प्रहरी हाम्रो साथी रे, साला पिउसो डन्ठे लाई
    जागिर बाट बर्खास्त गर्नुपर्छ होकि होईन ??🙌

    • @lizahang3613
      @lizahang3613 4 ปีที่แล้ว +1

      तिमीलाई पनि पिउसो डन्ठेले कैले काहीँ हानेर chhaaडिदेको होकि केहो दिदि

    • @bbdpunmagar5372
      @bbdpunmagar5372 4 ปีที่แล้ว +1

      हो

    • @manjitashrestha8578
      @manjitashrestha8578 4 ปีที่แล้ว +1

      100% ho yes inispeaktarlai karbahi garnai parxa

  • @harkarai4059
    @harkarai4059 4 ปีที่แล้ว +44

    हौ बूढो ले जायज कुरा गर्नु भयो है।
    110% लु जा सेलुट DiG साब्😄😄👍️👍️🙏🙏

    • @sowstimakamu1481
      @sowstimakamu1481 4 ปีที่แล้ว

      Ma pani samati xu hjr ko comment ma hai 120% lu ja 😂😂😂👍👍

    • @diparai8495
      @diparai8495 4 ปีที่แล้ว

      Lauja 1000% maile pani diye hai DiG Sahab lai diye hai. Sab sahi bolnu vayeko xa dilai dekhi. sathai Dhannywad.

    • @nirmalapoudel3898
      @nirmalapoudel3898 4 ปีที่แล้ว

      👍️👍️👍️👍️👍👍️👍️👍️

  • @salturover2970
    @salturover2970 4 ปีที่แล้ว +7

    DIG शापको कथन बिल्कूलै राम्रो छ Iधेरै-धेरै धन्यबाद ! 🙏🙏🙏

  • @tekuthapa5418
    @tekuthapa5418 4 ปีที่แล้ว +5

    एकदम जायज कुरा गर्नु भो सही लाग्यो दोषीलाई कार्वाही हुनुपर्यो

  • @sanishalama3117
    @sanishalama3117 4 ปีที่แล้ว +3

    हजुले एक दमै सहि कुरा गर्नु भयो । गलत गर्ने लाई ठुलै कारबाही हुनुपर्छ र दुखि लाई न्याय हुनैपर्छ 🙏🙏🙏

  • @Deepu-r4c
    @Deepu-r4c 4 ปีที่แล้ว +19

    Sahi kura garnu vayo sir hjr le

  • @sammyl913
    @sammyl913 4 ปีที่แล้ว +27

    पुर्ब डिईजी जीको कुरा सही छ जनताको तिरेको करले तलब खाएर जनता लाई नै मार्ने कसरी हुन्छ सम्झाउने काम गर्नु पर्थ्यो 🇬🇧

  • @saritarai9373
    @saritarai9373 4 ปีที่แล้ว +6

    100% good thinking sir jay nepal n heartly salute🙏🙏

  • @kumarrai2769
    @kumarrai2769 4 ปีที่แล้ว +10

    सहिकुरा गर्नुभयो डिइजी साबले त्यो चोरलाई ज्यान मार्नेमुदा हाल्नुपर्छा

  • @minaparajuli9755
    @minaparajuli9755 4 ปีที่แล้ว +4

    डीआईजी सर अहिलेका पर्सासन कानुन छोडेर हेम खत्री जस्ता पापीको सुन्ने जस्ता छन

  • @dudharajgole6474
    @dudharajgole6474 4 ปีที่แล้ว +16

    यो कुकुर लाई नछोड्नु डेस्पी ज्यु हेर्द नै मुसार डुम को अनुहार छ केथा हुनु महिला माथी हात पात गर्नु हुदैन भनेर हेर्दै चोर को अनुहार भएको छ थुक्का साला यो चोर लाई काडा कार्बही हुनु पर्यो

  • @seemasth2206
    @seemasth2206 4 ปีที่แล้ว +13

    💯%sahi kura garnu vayo🇳🇵👍

  • @soniyaghishing891
    @soniyaghishing891 4 ปีที่แล้ว +16

    Hjr ko kura malai dherai man paro 👉😍💟😘👈

  • @sarojtamang9497
    @sarojtamang9497 4 ปีที่แล้ว +12

    100% sahi kura garnu vo d i g sar le

  • @jeenalimbu3276
    @jeenalimbu3276 4 ปีที่แล้ว +3

    Right kura sir🙏🙏🙏👍👍👏👏👏👏👌👌👌👌👌❤❤❤❤💪

  • @harkabc1930
    @harkabc1930 4 ปีที่แล้ว +6

    Good d I g sir

  • @बियोगराई
    @बियोगराई 4 ปีที่แล้ว

    पुर्ब डिआइजी सर लाई स्यालुट गर्दछु

  • @dayday1805
    @dayday1805 4 ปีที่แล้ว

    धेरै राम्रो कुरा हो हजुर को

  • @chingurungcbg9456
    @chingurungcbg9456 ปีที่แล้ว

    कडाकारबाहि हाेइन यसतासाला इनेसपेकटरलाइ निलमबितकाे साथ कारबाहि हुनपरछ।

  • @chudamahato7122
    @chudamahato7122 4 ปีที่แล้ว

    डि आ जि साब को कुरा एक्दाम साही कुरा हो सलाम छ हजुर लाई

  • @nabinthapa2169
    @nabinthapa2169 4 ปีที่แล้ว +4

    Sahi vannu vo sir

  • @rajbhattarai2049
    @rajbhattarai2049 4 ปีที่แล้ว

    यस्तो ब्यक्ती हुनुपर्छ देश भक्त अनि जनताले सलुट गर्छु अहिले को पुलिस भनेको नेताहरू को गुलाम भए सर हजुरले भनेको कुरा 100%सही कुरा गर्नु भ

  • @riupun7807
    @riupun7807 4 ปีที่แล้ว +11

    Ohh salut him

  • @remagurung5733
    @remagurung5733 4 ปีที่แล้ว

    salute you sir...whatever you are saying is absolutely correct

  • @jbshrestha142
    @jbshrestha142 4 ปีที่แล้ว

    D i g साबको कुरा 100% सहि छ

  • @great2353
    @great2353 4 ปีที่แล้ว +8

    पुलिस सर सई कुर गरनु भयाे हजुर

  • @tembarai1389
    @tembarai1389 4 ปีที่แล้ว +9

    D I g burho le bhane ko kuro right manparyo from Australia

  • @bimasahakari1030
    @bimasahakari1030 4 ปีที่แล้ว

    Right

  • @Yogesh-o2u
    @Yogesh-o2u 4 ปีที่แล้ว +1

    good job DIG sir

  • @jiwanop7908
    @jiwanop7908 4 ปีที่แล้ว +8

    sahi kuro dig sir..tessai dig ta vako hoina ni 🙏🙏🙏🙏

  • @abishektamang55
    @abishektamang55 4 ปีที่แล้ว +1

    sahi kura garnu vayo hai

  • @RupeshKumar-ql1ss
    @RupeshKumar-ql1ss 4 ปีที่แล้ว

    सलाम छ DIG साप

  • @dilmayaranapalli6951
    @dilmayaranapalli6951 4 ปีที่แล้ว

    Ekdam sahi kura garnu bhayo sir

  • @yadabwahegurujirupali7173
    @yadabwahegurujirupali7173 4 ปีที่แล้ว

    सहि कुरा हो सत्यमान्छेले जैले नि सहिकुरा गर्छन

  • @nisharai9211
    @nisharai9211 4 ปีที่แล้ว

    सर लाई धन्यवाद

  • @malatithapa7409
    @malatithapa7409 4 ปีที่แล้ว +3

    sir hajur good

  • @dhanlama2621
    @dhanlama2621 4 ปีที่แล้ว +1

    DIG SAAP LAI LASAM XA.. PIDIT MAHILA KO NYAYE KO PAXYA MA BOLNU VAYEKO MA.. FERI PANI THANK YOU SO MUCH DIG SAAP

  • @manishpakhrin1234
    @manishpakhrin1234 2 ปีที่แล้ว

    प्रहरि निरेक्षक ले अबला नारिमाथि र्निरम्म हातपात गेकाेले कडाभनदा कडा काबाई हुनुर्पछ हैनभने जनता चुपलागेर बस्नेछैन

  • @krishnabaral2124
    @krishnabaral2124 4 ปีที่แล้ว +2

    त्यो लाखेँलाई राम धुलाई गरेर अाजिवन खोरमा जाक्नु पर्छ ।

  • @sabtrilamachhane2763
    @sabtrilamachhane2763 4 ปีที่แล้ว

    कति राम्राे कुरा सरकाे

  • @pagalpremi7143
    @pagalpremi7143 4 ปีที่แล้ว

    यो रन्फी को छोरा पुलिस लाई बर्खस्त गर्नु पर्छ

  • @kumarsamserthapa6707
    @kumarsamserthapa6707 4 ปีที่แล้ว

    त्यो महिला माथि कुटपिट गर्ने दानव रुपि पुरुष नेपाली प्रहरी मा जागिर थुक बद्नामी यो पुलिसलाई एक दम कडाइका साथ कारबाही हुनुपर्छ बर्दि लाएर गुन्डागर्दी गर्ने प्रहरी माथि कडा भन्दा कडा कारबाही हो स नेपाल सरकार के तपाईंको खुसी नेपाल समृद्ध नेपाली भनेको यहीँ हो

  • @kritikagurung8387
    @kritikagurung8387 4 ปีที่แล้ว

    sahi kura garnu vayo dhannyabad hajurlae

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 4 ปีที่แล้ว +3

    सही कुरो गर्नु भयो।

  • @janusinjapati899
    @janusinjapati899 4 ปีที่แล้ว

    सहीकुरा सरको 👍👍👍👍 त्यो लाथी हान्नी दानब त 👊👊👊👊👊

  • @sureshlawati5511
    @sureshlawati5511 4 ปีที่แล้ว

    हजुरको कुरो 100% सही लाग्यो

  • @jibanrai111
    @jibanrai111 4 ปีที่แล้ว

    100% sahi ho hjr ko kura

  • @bisentirai8330
    @bisentirai8330 4 ปีที่แล้ว +1

    good sir

  • @thapaombahadur7818
    @thapaombahadur7818 4 ปีที่แล้ว

    Sahi kura

  • @samjanamoh5640
    @samjanamoh5640 4 ปีที่แล้ว +1

    बच्चा बोकेको महिला लाइ यसरी अमानवीय व्यवहार गरेर कुटपिट गर्ने कसरी इनिस्पेक्टर बने ? के यो देशमा अपराधी को लागि मात्र ठाउ हो! यदि राम्रो कानुन छ भने त्यो अपराधी पुलिस प्रहरी इन्स्पेक्टर लाई कडा भन्दा कडा कारबाही होस् र पिडित ले न्याय पाउनु पर्छ।

    • @SitaRaiEntertainment
      @SitaRaiEntertainment 4 ปีที่แล้ว

      Yesto Nepal sarkarko ins.re ani sarkarko paisa khayer Nepali aamalae lathile Hanne police ins. Jasto lagena sadaharan rakxyi jasto lagyo . Hem khatrilae po niyantranma leunu parne ho.

  • @krishnaghale2175
    @krishnaghale2175 4 ปีที่แล้ว

    I agree with him

  • @srbro5604
    @srbro5604 4 ปีที่แล้ว

    Kati ramro kura d I g sir ko yesto hunu parxa police vaneko salam xa Sir hajur lai

  • @rdxfactor5817
    @rdxfactor5817 4 ปีที่แล้ว

    राजा राजा नै हुन्छ २०६१ शालको जन आन्दोलनमा जस्तो सुकै भयपनी जनता माथी लाठि चार्ज नगर्नु भन्नी आदेश दिनु भएको थियो हाम्रो राजाले र अहिलेको अवस्थामा हाम्रा नेता भनाउदाले आफ्नो क्षमताले भ्याए सम्म पुरा शक्ति मीलाएर जनता माथि धावा बोल्छन लाठिले हुन्छकि बन्दुकको बिँड ले हुन्छकि या गोलि पड्काएर हुन्छ जनता माथि बर्सौ एक दुई जना मरदैमा केहि फरक परदैन भनी आदेश दिन्छन यस्तो छ फरक हाम्रो नेता र राजा मा नेता ले काम गर्छ पर्टिको हितको लागी र राजाले काम गर्छ जनताको हितको लागी मलाई राजनिति को र पनि थाहा छैन तर मैले राम्रो र नराम्रो छुट्टाउने विवेक छ तेसलाई हेर्नी दृष्टि छ हुन सक्छ दृष्टि भ्रम भएको होला तर सत्य तेहि नै हो म आम शुद्ध नागरिक🙏

  • @yukeshgaming2463
    @yukeshgaming2463 4 ปีที่แล้ว +1

    Thank you bijay vatta sir lai hirday dekhi dhanybad dinxu kina ki mahilako lagi bolnu vayxa khusi lagyo nari ko lagi ramro kura garnu vayo thank you so much sir

  • @ratnagandharba9044
    @ratnagandharba9044 4 ปีที่แล้ว

    हजुर जस्तो सोच भइदे त देश धेरै शान्ती हुन्थे होला।।

  • @deshbhakta2634
    @deshbhakta2634 4 ปีที่แล้ว

    डी॰आई॰ जी. Sab ले निस्पक्स्य र सही kura garnu hunchha जहिले पनी। तपाई सच्चा देसभक्त हुँनू hunchha , सत्य को मार्ग मॉ आगाड़ी badhdai Janus , हामी तपाई को साथ मॉ chhau

  • @mobilehouse8041
    @mobilehouse8041 4 ปีที่แล้ว +1

    Right sir

    • @karanmagar695
      @karanmagar695 4 ปีที่แล้ว

      hajur ko bichar lai salute garxu sir

  • @sanjayathapa7908
    @sanjayathapa7908 4 ปีที่แล้ว

    सर तपाई को अन्तर्वार्ता जहिले पनि हेर्छु राम्रो लाग्छ र त्यो साला लाई निलम्बन नै गर्नु पर्छ र छति पुर्ति सहित जेल हाल्नै पर्छ सर र हजुर ले ग्यानेन्द्र शाहि लाई सपोर्ट गरिदिनु होला है सर ।

  • @trainhard7265
    @trainhard7265 4 ปีที่แล้ว

    RETIRED DIG sir ko bichar saraii ramro lagyo

  • @asiramtharu1230
    @asiramtharu1230 4 ปีที่แล้ว

    Good dig sar

  • @nabinbasnet5747
    @nabinbasnet5747 4 ปีที่แล้ว +1

    Bijay sair salut xa hajur lai yo incpetor lai jel sajay hunu parxa police janatako malik hoina janata ko nokar ho.

  • @bishnugauchan5232
    @bishnugauchan5232 4 ปีที่แล้ว +1

    tapai ko kura li salam xa sir

  • @tejkumarsharma9310
    @tejkumarsharma9310 4 ปีที่แล้ว

    कानूनको शासन भनेको कुशासन मात्र भयो ।

  • @rajlekh4975
    @rajlekh4975 4 ปีที่แล้ว +1

    बोल्ने मात्र हो कि त्यो कुटने कुकुर लाई जुत्ताको माला लगायेर कालो मोसो घस्ने हो, नेपालको प्रहरी टिम नै मद्नाम भको छ, एउटा कुकुरले गर्दा,

  • @taeyeontamang6578
    @taeyeontamang6578 4 ปีที่แล้ว

    सहि भन्नू भयाे डिअाईजि ज्यु ले अाईलेकाे पुलिस उम्लेकाे छ

  • @dhanbahadurthapamagar3125
    @dhanbahadurthapamagar3125 4 ปีที่แล้ว

    Good shai vannu vayo

  • @rameshnepal3396
    @rameshnepal3396 4 ปีที่แล้ว

    त्यो सले खाते अफर्फाइसर लाई निलम्बन गरेर जेल हाल्नु पर्छ, तव मात्रै ति दिदीलाई शायद शान्ति मिल्छ, अधिकार को कानुनको सम्मान हुनेछ। राम्रा प्रहरीले छिटो कदम चाल्नु पर्यो।

  • @malatithapa7409
    @malatithapa7409 4 ปีที่แล้ว

    hajur ko kura dherai good xa sir

  • @jituthapa7309
    @jituthapa7309 4 ปีที่แล้ว

    Good sir u

  • @kumarprem7192
    @kumarprem7192 4 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @manbumanbu5673
    @manbumanbu5673 4 ปีที่แล้ว

    Sir hajurle 100 % 100 right bhannu vayo sir

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 4 ปีที่แล้ว +6

    Japan KO Yakuza, Nepal vitraounu parxa Ra matra Nepal banxa

  • @chamelikaruna7038
    @chamelikaruna7038 4 ปีที่แล้ว

    Good

  • @parvathiparvathi2421
    @parvathiparvathi2421 4 ปีที่แล้ว

    100% Good sir

  • @smashedkhankhan9003
    @smashedkhankhan9003 4 ปีที่แล้ว

    हैन हो डिआइजी त्यो त बोल्नु सम्म बोले अनि लाठीचार्ज भय पछि बल्ल भागेका हुन बुज्नु भो सर लाठीचार्ज त देख्नु भयछ तर अरु कर्तुत चाइ देख्नु भयन बच्चा थेयो त किन दादा गिरि देखाउनी यो प्रस्न पनि सोध्नु त

  • @naranshrestha5218
    @naranshrestha5218 4 ปีที่แล้ว +1

    फासी हुनुपर्छ

  • @harkamansyangtan9658
    @harkamansyangtan9658 4 ปีที่แล้ว +2

    भाषणमा मात्रै हो ब्यहोरा चै उस्तै हो

  • @saritalama159
    @saritalama159 4 ปีที่แล้ว

    Dig sap sabai purba prahare le sath denu paryo sir Salam xa sir hjr

  • @nabarajyogi8391
    @nabarajyogi8391 4 ปีที่แล้ว +1

    हामिले पुलिस कुटन पाउने कि नपाउने

  • @raanidumjan6455
    @raanidumjan6455 4 ปีที่แล้ว

    😍😍duwai paxiyako Milo matoo greko vaye kati ramro huntheyo. Prahaar Hamro sathi vanxa Kasai lai save garxa Kasai lai marpit.

  • @arjun07409
    @arjun07409 2 หลายเดือนก่อน

    D ig lai safti tangki ma halna paro ,Jaya Nepal 🇳🇵

  • @गुरुङहाेपहिलाहाेटलवालालाईसमतनु

    पेनसन भएकाे डिअाईजि एअाईजिलाई साेदेमा सबैले एसतै कुरा भनछ तर जागिर खाईराखेकाे डियाईजि अाईजिबिलाई साेदत पत्रुकार के भनछ पेनसन वालालाई के साेदेकाे हनेला छि छि थुका

  • @chandamalla4058
    @chandamalla4058 4 ปีที่แล้ว

    चित्तबुझ्दो कुरा डि आइजि साहबको

  • @tinarai9248
    @tinarai9248 4 ปีที่แล้ว

    Ramro kura ho

  • @jagannathsharma9910
    @jagannathsharma9910 4 ปีที่แล้ว

    Nice d I g sir

  • @kamalrai38
    @kamalrai38 4 ปีที่แล้ว

    Sahi kura hjrle garnu vo sar

  • @tridave294
    @tridave294 4 ปีที่แล้ว +1

    Uncle lai mero aatma Bata salute

  • @manujangudas5260
    @manujangudas5260 4 ปีที่แล้ว +1

    Times khabar Nepal vanne Chanel bata 2 Jana patirni haru dherai vukeko X Tini harulai Pani 5_7 bars jel halde ramro hunthyo.

  • @dghy7953
    @dghy7953 4 ปีที่แล้ว

    Yesto hunu parxa dheshko sewa garne police

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 ปีที่แล้ว

    सहि भनु भयो .....

  • @sanuloney2960
    @sanuloney2960 4 ปีที่แล้ว

    Old is gold....

  • @ranbirale2218
    @ranbirale2218 4 ปีที่แล้ว +2

    १००सहि सर🙏

    • @bhimthapamagar2854
      @bhimthapamagar2854 4 ปีที่แล้ว

      Dig sab hajurle ta vannuvo Tara aajavoliko prahari netako jhola bokdai thikchha ani k garnu parchha kasari duty garnu parchha anusasan k ho k thachhara bichara Tara to lathi Hanne police lai fac dinu parchha taki aru praharile yasto garna sakdaina

  • @ritashahi6424
    @ritashahi6424 4 ปีที่แล้ว

    Good sir 👍👍 saliut

  • @swichhyabhandari3168
    @swichhyabhandari3168 4 ปีที่แล้ว

    सयि मा सयि भन्नू भयाेसर हजुर ले महिला प्रहरी हुदा हुदै किन कु कु र अगाडि सरेकाे

  • @mayarai4221
    @mayarai4221 4 ปีที่แล้ว

    Sachi ko police ta yasto hunu parxa

  • @tirthamanpakhrin4918
    @tirthamanpakhrin4918 4 ปีที่แล้ว

    Salam xa sir lai dosilai karbahi hoss

  • @jagatjaigadi3397
    @jagatjaigadi3397 4 ปีที่แล้ว

    Sahi kura garnu voya dig sir

  • @dineshgurung5575
    @dineshgurung5575 4 ปีที่แล้ว

    good right kuro bolnu vax....🙏🙏🙏🙏100%