Panchayat Full Movie | Neeta Dhungana | Saroj Khanal | Jahanwi Basnet || Nepali Movie पंचायत

แชร์
ฝัง

ความคิดเห็น • 1.5K

  • @NepalFlix
    @NepalFlix  ปีที่แล้ว +570

    Hello Everyone, we present you a movie based on typical Nepali society at 2033 BS. Please Like, Comment and Share the video if you enjoyed watching it. We highly appreciate your feedbacks and reviews ❤

    • @lilachudal4003
      @lilachudal4003 ปีที่แล้ว +21

      झोला फिल्म पछिको द्रोस्रो राम्रो फिल्म लाग्यो । धेरै धेरै धन्यवाद छ यत्ति राम्रो कथा लेखनको लागि । अनि विगतलाई छर्लङ्ग पारेर यत्ति राम्रो प्रस्तुतीका लागी सबै पात्र हरूलाई धन्यवाद ।

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia ปีที่แล้ว +7

      देश तथा विदेश बाट नेपाली🇳🇵चलचित्र नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हामी सग जोडीनुहोस धन्यवाद

    • @gangaramkasula9306
      @gangaramkasula9306 ปีที่แล้ว +3

      Ĺ

    • @omanupperkoti9281
      @omanupperkoti9281 ปีที่แล้ว +2

      Chhgyhyghgygghghycyhyhgyhggygggyhghhhhhgghhyhgygygyhhghghgygygggghgyhgghhggghghçyyggyygcgcgygghyyyýyyyyyyyý

    • @omanupperkoti9281
      @omanupperkoti9281 ปีที่แล้ว +1

      @@lilachudal4003 yyyyýyyyyyy

  • @lilachudal4003
    @lilachudal4003 ปีที่แล้ว +423

    झोला फिल्म पछिको द्रोस्रो राम्रो फिल्म लाग्यो । समय उमेर र वैशलाई उचित सदुपयोग गर्दा गर्दै आधा बाटो मै चुकेकाहरूको कथा हो यो। धेरै धेरै धन्यवाद छ यत्ति राम्रो कथा लेखनको लागि । अनि विगतलाई छर्लङ्ग पारेर यत्ति राम्रो प्रस्तुतीका लागी सबै पात्र हरूलाई धन्यवाद ।

  • @sirjanarai3573
    @sirjanarai3573 ปีที่แล้ว +7

    यो movie ले कसतो मान छूयो😢 कति पय यता घटनाहरुको सिकार हुन्छन। हाम्रो छोरि चेलीहरु जनचेतनको लगि पनि एकदमै राम्रो छ। congratulations all team 🎉🎉

  • @pangalivlogs4220
    @pangalivlogs4220 ปีที่แล้ว +1315

    "जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ 🥀उहाँहरुको परिवारलाई भगवान ले सधैं रक्षा गरुन"💗

  • @aayushsenchury4214
    @aayushsenchury4214 8 หลายเดือนก่อน +6

    याे फ्लिम अहिले सम्म कै उत्कृष्ट लाग्यो आँशु नै थामिएन। निता दिदीको भुमिकालाई हृदय देखि नै सम्मान छ।🙏🙏

    • @NepalFlix
      @NepalFlix  8 หลายเดือนก่อน

      ❤️

  • @saugatojha-artist
    @saugatojha-artist ปีที่แล้ว +22

    फिल्म हेरियो तर यो फिल्म को कथा र पात्रले अति मन छोयो चाहे पन्चायत काल होस या अहिलेको गणतन्त्र भलादमी ठुलाबडा पुरुषहरुको एउटि कलिली नारिमाथी को यौन शोषण अझै छुटेको छैन 🙏

  • @nepalee.podcast
    @nepalee.podcast ปีที่แล้ว +45

    एउटा ऐतिहासिक फिल्म बनेको रहेछ शुभकामना सम्पुर्ण टिमलाई ।

  • @ishworparajuli384
    @ishworparajuli384 ปีที่แล้ว +86

    ७ बर्ष पछि नेपाली फ़िल्म हेरेको साह्रै मन रोयो कम्तिमा पनि यो फ़िल्म हेर्नेहरूबाट यस प्रकारको गल्ति नहोस् समाजमा नारी प्रति सम्मान गर्न सिकौ है त

    • @lelinasunuwar5220
      @lelinasunuwar5220 ปีที่แล้ว

      😢100% yasto ghatana nagatos kasaiko pariwarmaa🙏

    • @DangAspari-q6v
      @DangAspari-q6v 2 หลายเดือนก่อน

      Mata varkhar herdai xu .

  • @ramprasadpanthi6991
    @ramprasadpanthi6991 ปีที่แล้ว +14

    निता ढुङ्गाना र सरोज खनालको अभिनय सबै भन्दा उत्कृष्ट लाग्यो मलाइ मन छोयो!अन्त्यमा न सोध्नु भूल कस्को भयो?❣️❣️

  • @MITJYUCreation
    @MITJYUCreation ปีที่แล้ว +78

    धेरै बर्षा पछि साह्रै राम्रो नेपाली फ्लिम हेर्न पाइयो ❤️ हरेक कलाकारको काम प्रती हार्दिक नमन! 🙏

  • @rameram4612
    @rameram4612 ปีที่แล้ว +33

    फिल्म ध्यान दिएर हेर्यो भने अहिलेसम्मकै नेपाल कै नम्बर वान फिल्म भन्द केही फरक पर्दैन दामी दामी दामी आति दामी लाग्यो

  • @shankarsunar8311
    @shankarsunar8311 ปีที่แล้ว +39

    मैले लेखेर दिन्छु निता ढुंगानाको करियरको सबैभन्दा उत्कृष्ट चलचित्र ।।।

    • @sumitrasiwakoti7211
      @sumitrasiwakoti7211 ปีที่แล้ว

      Masan vanne film pani yestai yestai cha nita dhungana ko

    • @DangAspari-q6v
      @DangAspari-q6v 2 หลายเดือนก่อน

      Malai Pani testai lagyo.

  • @Himali77
    @Himali77 ปีที่แล้ว +70

    यो फिल्म हेरेर समीक्ष्या र पलको घटना समझीऊँ त। ती बीचरीको दोष थियो या थिएन तर एक पटक यस्तै situation मा ति नानी लाई राखेर सोचुम। गाली नगर्दिनु ति सोह्र बर्सकी मात्रै त थिइन्। This movie has done best psychological evaluation of minors. Our society needs to understand and learn to embrace the victims.

    • @dongtamang7475
      @dongtamang7475 ปีที่แล้ว +19

      यो फिल्म मलाई पनि सारै मन पर्यो। यदि यस फिल्मको कथालाई समेटिएर पल र समीक्षाको केसमा दाँज्यो भने सरासर पलको गल्ती छ र सबैले पललाई निर्दोष सम्झनुको कारण पल एक मोडलिङ र केहि समाजसेवामा अगि बडेको भनेर मात्र हो।म पिडित चाहिँ समीक्षा नै मान्छु।

    • @kumarisapkqta603
      @kumarisapkqta603 ปีที่แล้ว

      Pal saha ni 70 yr ko ta haina ni 20 22 Kai ho

    • @aanupamaadhikari78
      @aanupamaadhikari78 ปีที่แล้ว +4

      ​@@kumarisapkqta603 k ko 20 22 hora 30 35 yrs ko manxe lai ni

    • @NatureLoverB
      @NatureLoverB ปีที่แล้ว +1

      Hahahaa....Film herera aahile KO ghatna lai judge garne hor vnyaa

    • @bhagawatipaudel170
      @bhagawatipaudel170 ปีที่แล้ว

      सन्चारको दुनियाँ बोल्न र हरेक को बारेमा थाहा छ ।। अनि नि तर परिस्थिति adiyo record र झाल्झेल छ मैले बुझेको। चाहि हो है।।। adio न आएको हो भने म नि मान्थे।।। तर दुर्गेशसगको adio ले अर्कै भन्छ।।। हरेक बाटो छ हेर्ने, फसाउने र फकाउनुमा फरक छ कि??? मेरो बुझाई

  • @sangitathapamagar5968
    @sangitathapamagar5968 ปีที่แล้ว +21

    waw कति राम्रो सन्देश साचिकै मन छोयो गल्ती सबैबाट हुन्छ,अहिले यस्तै घतना हरु धेरै घतेका छन,शिक्षकले बिध्यार्थी लाइ,दाइले बहिनी लाई,बाउले छोरिलाइ नेताले नोक्करलाइ, एक्दमै समय सान्दर्भिक छ,सबै भन्छन जमना बद्लियो तर यो कुरा बद्लिन सकेको छैन

    • @sitakumari3215
      @sitakumari3215 ปีที่แล้ว

      जमना बद्लिएको होइन,मान्छे बद्लिएका हुन,दिन रात उहि,बार उहि समय उहि🤔मेरो बिचारमा😊

  • @kopilarokka242
    @kopilarokka242 ปีที่แล้ว +7

    अाहा धेरै पछि सुन्दर फिल्लिम हेर्न पाय नेपाली राम्रो कथा ,सुन्दर अभिनय सारै राम्रो सामाजिक चित्रण गरियको फिल्म पन्चायत ♥️♥️🙏

  • @dearcomrade__08
    @dearcomrade__08 ปีที่แล้ว +12

    मलाई लाग्छ । समय बदलियो। समाज बदलियो। निति बदलियो।नितान्त बदलियो । याथर्थ उस्तै छ । कताकता बस् याथर्थले स्वरूप फेर्या मात्र। जवानि र कामुकता समाल्न नसकेर भोग्नुपरेको पिडा। न्याय पाउनि ठामबाट नै अन्याय भएसी न्याय चाहार्नुको पिडा।

  • @pradeepGurung814
    @pradeepGurung814 ปีที่แล้ว +7

    निता ढुङ्गानाको अभिनय एकदम ससक्त प्राकृतिक लाग्छ।धेरै राम्रो फिल्म

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 ปีที่แล้ว +9

    फिल्म पंचायत वास्तविक ए थार्थ कथा मा आधारित राम्रो रछ निता ढुंगाना को रोल झन धेरै राम्रो मार्मिक पनि छ धन्यवाद 🙏

  • @bikiran1214
    @bikiran1214 ปีที่แล้ว +7

    मन चिसो बनायो यो फिल्मले 😐️😐️ पुराना चलचित्र कति उत्कृष्ट वाह!!

  • @iamsunar3515
    @iamsunar3515 ปีที่แล้ว +6

    चलचित्रले समाजको चित्र बोलेको छ। एउटा नाबालिक को यौन सम्बन्धि मनोबिज्ञान उत्कृष्ट लाग्यो। चलचित्रले प्रश्न छोड्न सफल भएको छ। प्राय मुखिया जमिन्दार काजिहरु का श्रीमतिहरु छुद्र स्वभाबको हुन्थे तर साह्रै फरक स्वभाबमा देखाइएको रहेछ। रुपा रानाले निभाएको चरित्र मन पर्‍यो। समग्रमा राम्रो लाग्यो। अन्तिमको प्रश्नको उत्तर यहि प्रायस्चित नै हो कि अरु कुनै उत्तर आउँछ ?

  • @prashantkhamcha3110
    @prashantkhamcha3110 ปีที่แล้ว +1

    जवानी लाई बेलैमा बसमा राख्नु पर्छ । नत्र ठुटुनु र मुटुनुले सबैलाई समस्या बनाउन सक्छ ।
    एकदमै राम्रो फिल्म रहेकाे छ । सबै पात्रलाई धेरै धेरै धन्यबाद ।।

  • @indrayanimotorgarageautomo820
    @indrayanimotorgarageautomo820 ปีที่แล้ว +33

    नेपाली चलचित्रलाई माया गर्नुहुने जतिले यता लाईक गर्नुहोस् 🇳🇵🙏 जय नेपाल 🇳🇵जय नेपाली चलचित्र 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @सुरेशप्रभात
    @सुरेशप्रभात ปีที่แล้ว +7

    बिना तामझाम पनि कति मीठो कथा वस्तु, कति सुन्दर चलचित्र

  • @bibeshofficial
    @bibeshofficial ปีที่แล้ว +120

    जस्ले मे​रो कमेन्ट पढ्दै हुनुहुन्छ ,भगवानले उहाको परिवारको कल्याण गरून|🙏♥♥

    • @rapdo
      @rapdo ปีที่แล้ว

      th-cam.com/video/_dXUOoNWTiQ/w-d-xo.html

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 ปีที่แล้ว +2

    २०३३ पन्चायत बेबस्था को बेला को कथा तथा घटना रैछ । निकै न्यायपुर्ण प्रस्तुति सबै कलाकारको मेहेनत को जति प्रसम्सा गरे पनि कम नै हुन्छ । विशेष गरि ठूलो बा भनिएका कलाकार सरोज खनाल को गाउँ, गाउँ बासी प्रती को न्याय , कानुन, र सरकार प्रती को उच्च सम्मान र कर्तव्य निकै प्रसम्सनिय , अर्थपूर्ण र न्यायपुर्ण छ अनि उनिको अर्धाङिनी रुपा राना को नारी प्रती को समान र फराकिलो सोच र बेबहारले चलचित्र को शोवा र सार्थकता बढाएको छ ल। भासा बिबिधता सुदुर पचिमको शैली मा सबै कलाकार हरु ले आफ्नो ठाउँ बाट पुरै प्रयास गरेका छन तेस्को त झन मुक्त कन्ठले प्रस्म्सा गर्न मन लाग्यो । बि स २0७९ को सबैभन्दा सुन्दर र मर्मैस्पर्शी चलचित्र को घोषणा येहि पन्चायत चलचित्र लाई गरिनु पर्छ । चलचित्र का कलाकारहरू सरोज खनाल, रुपा राना, निता ढुंगाना , गणेश गिरि, विशाल पहारी, गिता अधिकारी, किरण थापा आदि को अभिनय एक्दम सहि र न्यापुर्ण छ । सम्पुर्ण कलाकारहरू लाई हार्दिक सम्मान र नमन गर्छु । कृपया सम्पूर्ण बिदेश तथा स्वदेश मा रहनु भएका नेपाली हरु ले यो निकै राम्रो चलचित्र बनेको छ, कृपया हेरिदिनु होला । 🙏🙏

  • @searchingfornirvana4440
    @searchingfornirvana4440 ปีที่แล้ว +308

    Jahanwi Basnet is so underrated ... For me , she deserves much more hype, love, movies, stardom than suhana thapa ... Love you Jahanwi Basnet 😘😘😘

    • @nainabhujel5053
      @nainabhujel5053 ปีที่แล้ว +9

      100% u r right

    • @mayamukmi8420
      @mayamukmi8420 ปีที่แล้ว +5

      Kun chahe ho jahanwi basnet katy herda ni dekhina ta nita lai bahek

    • @tirutamang2639
      @tirutamang2639 ปีที่แล้ว +3

      @@mayamukmi8420 Saroj khanal ko buhari

    • @salinamajakoti4119
      @salinamajakoti4119 ปีที่แล้ว +3

      @@mayamukmi8420 1st seen nai Janvi ko ho

    • @mayamukmi8420
      @mayamukmi8420 ปีที่แล้ว +1

      @@tirutamang2639 ea aw tani maile chahe ekai choti last ma purayera hereko tehi bhayerA chinna garo bho

  • @bivekbhandari5121
    @bivekbhandari5121 ปีที่แล้ว +5

    चलचित्र धेरै राम्रो छ। चलचित्र हेरिरहदा निता ढुंगानाको भूमिका १०-१२ वर्षको कलाकारले गरेको जस्तो लाग्छ। निता ढुंगानाको अभिनय उत्कृष्ट छ ।

  • @ramrajak6821
    @ramrajak6821 ปีที่แล้ว +81

    No Word To Write . Mind Blowing . Must Be Nominate For Oscar Award . It"s A Reality Of Nepali Culture In Past . Hats Off To Entire Team .

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 ปีที่แล้ว +2

    ओहो यो चलचित्र हेरेर म छक्क परेको छु। अत्यन्तै मिहिनेत को साथ् बनाइएको रहेछ। यदि यो चलचित्र पंचायत कै बेलामा आयको भये निर्देशक कलाकार सबै जेलमा हुन्थे 😁😁😁 तर यति राम्रो अध्येन् को साथ् बनाईएको यो चलचित्र हेर्दा सम्पुर्ण चलचित्र का जमात लाई मनै देखी धन्यावाद नभनी रहनै सकिनँ धन्यावाद छ सबैलाई सदा सर्वदा प्रगति होस् 🌺🌺🙌🙌🙌☺️☺️☺️ त्यो समयको साक्षी हौं हामी सबै परिवार बसेर हेर्दा आनंद आयो म चाहन्छु अहिलेका युवा हरू ले हेरुँन, सरोज खनाल को काम् उत्कृष्ठ छ। निर्देशक पुरस्कार को हकदार छन्।

  • @sharmilarai
    @sharmilarai ปีที่แล้ว +7

    झोले पछि मलाई मन परेको अर्को एउटा नेपाली चलचित्र यहि हो।

  • @alishgrg7781
    @alishgrg7781 ปีที่แล้ว +2

    Janavi basnet दिदिको अभिनय धेरै नै उत्कृष्ट छ ❤❤❤👌👌हजुरको हरेक फिल्म हेरेको छु तर पनि राम्रो फिल्म यहि लागो दिदि❤❤❤अब आउने दिनमा पनि यस्तै राम्रो गरदै जानुनहोला

  • @binodRD
    @binodRD ปีที่แล้ว +3

    सारै यतार्थ कथा छ।हाम्रो नेपाली समाजको पञ्चायतकालीन समयको चित्रण गरिदिएको छ। धन्यबाद फिलिम मेकर र सबै पात्रहरूलाई। १०वर्ष पछि नेपाली फिलिम हेरेको सारै मोटीभेट भए,🙏😪नमन् सबै टिमलाई।अब यसको दोस्रो पार्ट पनि आशा छ बनोस् 🙏❤️

  • @bcnanda24
    @bcnanda24 ปีที่แล้ว +9

    पंचायत कालको इतिहास लाई समितिएर बनाएको यो इतिहासिक कथा एकदमै उत्कृष्ट रहेको छ 👈जमाना अनुसार र पुस्ता आधारित मा प्रेणा दायी चलचित्र 🙏

  • @अनुराधाबोहरा-ड4च
    @अनुराधाबोहरा-ड4च ปีที่แล้ว +16

    आहा!! अहिलेको समाजको वास्तविक कथा ❤️❤️❤️😯😮🙏🙏

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 ปีที่แล้ว +3

    कति वास्तविकतामा आधारित फिल्म। मलाई नेपाली फिल्म जगतकै उत्कृष्ट लाग्यो। हार्दिक बधाई Entire Team.

  • @dipendrabkdipendrabk9814
    @dipendrabkdipendrabk9814 ปีที่แล้ว +4

    फिल्म धेरै राम्रो छ चेतनामुलक छ अझैपनी नेपालमा यस्ता कुरितिहरु कहिकतै पाईन्छ यो फिल्म बाट राम्रो सन्देस मिलोस!जय नेपाल! हाल कतारबाट हेर्दै छु

  • @kasmitadhakal5702
    @kasmitadhakal5702 ปีที่แล้ว +5

    समिक्षा पल कान्डमा आधारित एक कथा कथाको नाबालिका भन्दा निकै सुजबुझ भयकी एक साहसी नारी समिक्षा प्रती अझ सम्मान बढेर आयो जस्ले यो सिङ्गो भेडे नेपाली समाज एक्लै लडिन!

  • @monitarai9990
    @monitarai9990 ปีที่แล้ว +69

    Jhanwani is really good actress she just need right team and script. She is underrated actress.

  • @ranjitjuraj
    @ranjitjuraj 8 หลายเดือนก่อน +23

    2081सालमा हेर्ने जति हाजिर हुम भनचु‌ कर

  • @thamianup2912
    @thamianup2912 ปีที่แล้ว +12

    यो movie को त second part चाइन्छ।
    येस्तो मौलिक फिल्म साहेदै बनेकोहोला अहिलेसम्म।
    mind blowing yar

  • @krishnashrestha2045
    @krishnashrestha2045 ปีที่แล้ว +5

    सरल कथा गम्भीर विषय कुशल अभिनय एक दम राम्रो फिल्मी धन्यवाद सबै कलाकार अनि टिमलाई यति राम्रो फिल्म हेर्न पायकोमा#

    • @krishnashrestha2045
      @krishnashrestha2045 ปีที่แล้ว

      अलि अझै लामो हुन सक्छ अलि पुगेन छोटो भयो फिल्म #

  • @dly6510
    @dly6510 ปีที่แล้ว +8

    यस्ताे फिल्म किन हल हरु मा फेमस हुदैन यस्ताे पाे नेपालि फिल्म

  • @mirabanjara3740
    @mirabanjara3740 ปีที่แล้ว +2

    धेरै मार्मिक अनि यथार्थमा आधारित रहेछ सबै कलाकारहरु प्रती हार्दिक नमन सधैं यस्तै फिल्म हेर्न पाइयोस्

  • @sidaa_nepali1
    @sidaa_nepali1 ปีที่แล้ว +91

    This moive really reflects our past😭😭,OMG the oscar acting of jahanwi basnet,nita 🙏🙏🙏😍

  • @hemrajsharma3707
    @hemrajsharma3707 ปีที่แล้ว +4

    निता ढुङ्गाना र सरोज खनालको उत्कृष्ट अभिनय गरेका छन् । ४-५ वर्ष पहिले छायाङ्कन गरिएको भए पनि चलचित्रमा २०३१ सालको परिवेशलाई जीवन्त उतारिएको रहेछ । बाग्लुङ र यसको वरिपरिको जिल्लामा छायाङ्कन गरिएको यस चलचित्रमा त्यतिबेलाको भाषा, भेषभुषा, हाउभाउ, जीवन शैली र भौगोलिक परिदृश्य (पोखरी, चौतारी, घोरेटो, गाइचरन समेत) समेत दुरुस्त उतारिएको रहेछ । म बाग्लुङमा नै हुर्केकोले दावाका साथ यो भन्न सक्छु । पुरै मेरो बाल्यकालमा फर्कायो यो चलचित्रले । शिवम अधिकारीबारे गुगलमा खोजी गर्दा उनी ललितपुरवासी देखायो तर उनले बाग्लुङको करिब ४५-४६ वर्ष पहिलेको परिवेशलाई छक्क पर्ने गरी उतारेका छन् । यस भित्रको कथावस्तु आफैमा छुने खालको छ जसले समग्र नेपालको ग्रामिण कथाको प्रतिनिधित्व गर्छ । डोजरे विकासले अहिले पहाडी भाग पुरै कुरुप बनाएको छ । चलचित्र दृष्यमा यो केही पनि झल्किँदैन । बाग्लुङको कुन क्षेत्र अझै पनि यस्तो सुरक्षित रहेछ - चलचित्र हेरेर थाहा पाउनु भयो भने लेख्नु होला कृपया ।

    • @kulkunwar4775
      @kulkunwar4775 ปีที่แล้ว

      पैयुँपाटा रेग्मीफाट

  • @pramihangraee2055
    @pramihangraee2055 ปีที่แล้ว +1

    कति राम्रो फ्लिम रहेछ लास्टमा त आँसु नै आयो निता ढुङगाना ले खेल्नु भको फ्लिमहरू मध्य सबै भन्दा राम्रो लाग्यो🌹💕👌💕🌹👏

  • @Lolsamriddhee
    @Lolsamriddhee ปีที่แล้ว +69

    Janvi is so underrated ❤️❤️ Congratulations for the whole team🥳

  • @YakuKhapangi-kl5gf
    @YakuKhapangi-kl5gf ปีที่แล้ว

    पुरानो कथा मा आधारित भए पनि राम्रो फिल्म बनेको रहेछ यो फिल्म बाट धेरै कुरा सिक्न पाईयो जवानी लाई समाल्न नसकिदा कसरी दिउदै लास हुदो रहेछ भन्नी बुझियो अहिले को बयसक केटा केटि ले हेर्नै पर्ने फिल्म बनेको रहेछ धन्यवाद छ सम्पुर्ण टिम लाई❤❤❤ आगामी दिन हरुमा पनि यस्तै नेपालि चलचित्र बनिरउन।

  • @teampaulshah
    @teampaulshah ปีที่แล้ว +21

    सरोज खनाल को फ्यान जति यता हाजिरी हुनुहोला🖐️

  • @nawarajbasnet8186
    @nawarajbasnet8186 ปีที่แล้ว +4

    एक उत्कृष्ट ऐतिहासिक नेपाली चलचित्र।बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️❤️

  • @Fitdoctor712
    @Fitdoctor712 ปีที่แล้ว +57

    Jahanbi deserves best I don't understand why she is so underrated as compared to anmol and suhana

    • @punmagar5730
      @punmagar5730 ปีที่แล้ว +6

      tyaita she is far far prettier than Suhana fuchi lol

  • @ramkumarstha9594
    @ramkumarstha9594 ปีที่แล้ว +1

    सारै राम्रो रैछ फिल्म, झन जवानिमा गल्ति गरेका नगरेकाहरूले त झन हेर्न र बुझ्न पर्ने बिषय वस्तु उठान गरेको छ यस फिल्मले

  • @saurabhjha2816
    @saurabhjha2816 ปีที่แล้ว +55

    Better than most Bollywood movies very nicely shown our culture.
    Liked the movie 😍
    Love from India 🇮🇳♥️♥️

  • @nayangautam6623
    @nayangautam6623 ปีที่แล้ว +59

    watched too many movies in life and had cried once in only one movie @muglan... this movie has been added in the list now... hats off to the entire team.. took me back to those days of nepali history when i was not even born and i am glad to experience that pain and sorrow which our parents and their parents had to go through.. it really must have been a hell of the journey..

  • @monkumarigautam9480
    @monkumarigautam9480 ปีที่แล้ว +7

    I cried from within 😢
    I can not express how thankful I am to each member of the team.
    Highly need this type of movie in our society.

  • @Sujan654
    @Sujan654 ปีที่แล้ว +1

    यस फिल्ममा सबै लाई समान न्याय गरेकाे देखाइयाे तर पंचायती ब्यबस्था यति वास्तविकता पनि थिएन...कयाै ले न्याय माग्दा उल्टै दाेशी ठहरिनु परेकाे उदाहरण पनि छरपष्टै छन...♥️🙏

  • @moonmoon145
    @moonmoon145 ปีที่แล้ว +28

    Janwi did brilliant work omg can’t believe she is the best ❤

  • @manojkumar45798
    @manojkumar45798 ปีที่แล้ว +2

    Dhoti fimls herne lai yo films maan pardaina tara superb dami lago yo movies aani nisa bhaini ko acting saroj dai ko acting superb dhoti lai khayeko desh hamro nepali films lai khai like maan paucha

  • @nishuido8888
    @nishuido8888 ปีที่แล้ว +30

    Janvi basnet and Nita dhungana ko acting 🔥🔥🔥❤️❤️❤️

  • @bhabanakhadka8432
    @bhabanakhadka8432 ปีที่แล้ว +2

    फिलिम भनेको यस्तो हुनु पर्छ सलाम निर्माता लाइ

  • @prartimachaudhary507
    @prartimachaudhary507 ปีที่แล้ว +6

    झोला फिल्म पछिकाे राम्रो फिल्म लाग्यो।❤️🥰

  • @sadisunar527
    @sadisunar527 ปีที่แล้ว +2

    कथाका पात्रहरुमा चुर्लुम्म डुवेर हेर्दा यो फिल्म एकदै भावुक लाग्याो , कथा मा कुनै पनि पात्र गलत जस्तो लागेन 😊उमेर र बैश को सदुपयोग गर्दा गर्दै पनि गल्ति हुन जान्छ,कुनै गल्ति तेस्ता हुन्छन गल्ति गरेको महसुस त हुन्छ अनेक कारणा बाबजुत स्विकार्न सकदैनाै जस को कारणले कथाकि पात्र कोिपला जस्ता😢,,,ज्यान गुमाउन पुग्दछन ,,, कथामा जसरि सानो गल्ति को कारण कसैको सिङ्गो जिवन नजावस 😢सारै मन छोयो।सम्पुर्न कलाकार लाई सम्मान छ।। 🙏🏻🙏🏻

  • @binodkandel5388
    @binodkandel5388 ปีที่แล้ว +4

    अत्यान्तै समसामयिक र मर्मस्पर्सी कथानक चलचित्र।
    हिन्दू धर्म, र भगवान हरुलाई प्रहार नगरेको भए अझै राम्रो हुने थियो होला।
    जे होस्, मन छुने कथा, कलाकार को एक्टिङ Excellent 👍💙

  • @myself1561
    @myself1561 ปีที่แล้ว +2

    धेरै राम्रो फिलिम सम्पुर्ण टिमलाइ सफलताको शुभकामना🙏❤❤🌹🌹🌺🌺

  • @Muzicmagic
    @Muzicmagic ปีที่แล้ว +62

    This movie is such a masterpiece. Every actors and actresses here has done a wonderful job in acting. This kind of movie should be promoted more than those nepo kids movies.

  • @punmagar5730
    @punmagar5730 ปีที่แล้ว +174

    watching this Nepali movie in new year 2023 AD and took me back to those days when I was not even born, I just can’t imagine how many times women born on those days did suicide not coz of their actions instead they had to suicide coz of another actions. Hats off to the team who made this movie , so proud that in Nepal we still have great film maker. Neeta Dhungana you are the Gem your movie Masan already proved who you are and now this movie. Wish many film makers know your worth, god bless you lady Neeta way to go hats off to you neeta and i bow u today 🙏

    • @surajraj-mj9lm
      @surajraj-mj9lm ปีที่แล้ว +1

      No

    • @dineshpahari2227
      @dineshpahari2227 ปีที่แล้ว

      🎉😮

    • @dilipjungthapa4791
      @dilipjungthapa4791 ปีที่แล้ว

      चलचित्र राम्रो छ र अभिनय पनि सवै कलाकारले राम्रो संग निभाएका छन।

  • @gautamchhetri4966
    @gautamchhetri4966 ปีที่แล้ว +22

    Next level movies,yo honitw real movies vneko, these type ofmovies should be more release in our country,

  • @shrijanasubedi46
    @shrijanasubedi46 ปีที่แล้ว +1

    म शिक्षित परिवार अनि समाज मा हुर्किएकी नारी हु कहिल्लै एस्ता बिकृती त भएनन आफुमाथी तर कहि कतै सुनिन्थे
    आज यो फिल्म हेरेर रुन मन लाग्यो 😢
    समिक्षा लाई सम्झिन पुगे 😢

  • @swastikasunar1584
    @swastikasunar1584 ปีที่แล้ว +31

    Jahanwi You Just Nailed It ❣️🔥👏

  • @hariharacharya813
    @hariharacharya813 ปีที่แล้ว +2

    काल्पनिक कथा यथार्थभन्दा धेरै‌ पर ! केटाकेटी खेलेजस्तो फिल्म

  • @priyaadhikari4119
    @priyaadhikari4119 ปีที่แล้ว +17

    Neeta dhungana acting is so underrated ❤and natural comparing to a nepo and most of the actresses these days

  • @sthapanbastola
    @sthapanbastola ปีที่แล้ว +3

    सान्दर्भिक एवम् मार्मिक कथावस्तु ..।

  • @sashidhakal6898
    @sashidhakal6898 ปีที่แล้ว +567

    यदि यो फिल्म राम्ररी बुझेर विवेक ले हेर्ने हो भने कसैले पनि समिक्षा अधिकारी बहिनिलाई सत्ताेसराप गर्न पाउदैन उनी निर्दाेष छिन् र पल शाह ले स्टारडम काे जुन दुरुपयोग गर्याे उसले सजाय भाेग्नु जायज छ

    • @arjunbartaula8484
      @arjunbartaula8484 ปีที่แล้ว +10

      100%Sahamat👍️🤚🤚🤚

    • @Goodluck-fy1vq
      @Goodluck-fy1vq ปีที่แล้ว +6

      100%

    • @saritapathak3596
      @saritapathak3596 ปีที่แล้ว +4

      Ho ta 😮

    • @mastichannel1145
      @mastichannel1145 ปีที่แล้ว +1

      Right

    • @remember4ryou.928
      @remember4ryou.928 ปีที่แล้ว +86

      फिल्मको कथासंग जोडेर कसैको ब्याक्तिगत जीवन संग जजमेन्ट गर्ने चही को होसनि😡

  • @ghising3776
    @ghising3776 ปีที่แล้ว +2

    Kasari hunxa हामि आईमाई नै हो गल्ति देखिने थुक्क यो आईमाईको जिन्दगि 😢😢😢

  • @dhrubadutta4055
    @dhrubadutta4055 ปีที่แล้ว +21

    Writer and Director Shivam Adhikari sir
    What a story,Direction and great performance by Saroj dai ,Neeta Duganna and all the artists ….. superb work
    Best wishes 🎉

  • @Suman123_91
    @Suman123_91 11 หลายเดือนก่อน

    अति नै असल Movie सबैलाई शुभकामना

  • @manmayathapamagar5953
    @manmayathapamagar5953 ปีที่แล้ว +26

    yesto ramro acting janabi ko expect Garya thiyena keep it up❣️

  • @mfgmediaofficial2079
    @mfgmediaofficial2079 ปีที่แล้ว +2

    नेपाली सामाजको कथा रैछ। देख्न पाइयो धन्यवाद सम्पुर्ण कलाकार अनि टिमलाई♥️🙏🇳🇵

  • @bijayrai8264
    @bijayrai8264 ปีที่แล้ว +12

    Wow dami movie..typical nepali movie ...nita dhungana she knows how to ply role ..beautiful girl with tallent ..saroj khanal act also adorable ...hug respect all team

  • @laxmiriya5603
    @laxmiriya5603 ปีที่แล้ว +5

    मलाई पनि नछुने हुदा 22दिन मा चोखाको पुरानो दिनको याद आयो साथिहरू

    • @laxmiriya5603
      @laxmiriya5603 ปีที่แล้ว

      हामो अछामा पनि छ

  • @ganeshgiriofficial7435
    @ganeshgiriofficial7435 ปีที่แล้ว +12

    हाम्रो प्रयास कस्तो छ प्रतिक्रिया दिनुहोला 🙏🙏 Ganesh Giri

  • @jivanadhikari4452
    @jivanadhikari4452 ปีที่แล้ว +1

    sex is a taboo even today in our society. It should be openly discussed and taught so that people especially the youngster will be aware of its consequences. Such wonderful plot and direction .

  • @yasodathapa2544
    @yasodathapa2544 ปีที่แล้ว +25

    Thank you so much all artists.Specially thanks to Neeta and Jahanwi,this is my third nepali film which i have watched .Best wishes

  • @sujatanepali4938
    @sujatanepali4938 8 หลายเดือนก่อน

    सारै मार्मिक र यथार्थ उत्कृष्ट चलचित्र मन नै छोयो 😢😢😢

  • @koiralashila9655
    @koiralashila9655 ปีที่แล้ว +39

    Neeta dhugana is always finest actress now I think jahanwi basnet is also very good on acting

  • @roshikakhatiwada8575
    @roshikakhatiwada8575 ปีที่แล้ว +6

    I can't think this much selfish is nepali society...at the age of 18 I am watching this movie...for the first time one with Nepali movie and while writing this review with my hands was gone scared....huge respect for the writer of this movie and the main thing is that thanks for your advice 💗
    Lots of love 💗

    • @YubaKumariSharma
      @YubaKumariSharma ปีที่แล้ว

      Period time I was also left my own house for seven days and I went my servant home and stay with his wife . It too much painful life for me . After seven days my brother came to met me that time literally I am carting too much after that my father Sen message with my servant bring my daughter tomorrow morning with you it's enough seven days not necessary to stay twenty one day so my fath 0:02 0:02

  • @fivestars4834
    @fivestars4834 ปีที่แล้ว +70

    Jahanwi Basnet is so underrated. Need more solo opportunity.

  • @siyan5499
    @siyan5499 ปีที่แล้ว +3

    निताको अभिनय को तारिफ गरेर पनि सकिन्न सबै को राम्रो अभिनय कति राम्रो फिल्म 🤗🤗

  • @NamasteFilmyTVNamastefilmytv
    @NamasteFilmyTVNamastefilmytv ปีที่แล้ว +15

    विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार तथा विशेष चलचित्र नेपाल चलचित्र बिकाश बोर्ड का साथै २०१९ को अस्कर सिफारिस म लगायत मेरो टिमले निर्माण गरेको चलचित्र पंचायत लामो प्रतीक्षा पछि आज बाट युट्युबमा रिलिज गरेका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला

    • @ritumagar2587
      @ritumagar2587 ปีที่แล้ว +1

      Nice movie part 2 Pani aaunu paryo

  • @loksartanddesign8717
    @loksartanddesign8717 ปีที่แล้ว +4

    मेहनत देखियो खुशी लाग्यो.... 🙏 keep it up team

  • @bishalbhandari9242
    @bishalbhandari9242 ปีที่แล้ว +8

    comment हेरेर फिल्म हेर्ने गर्नुहुन्छ भने अवस्य हेर्दा हुन्छ। मध्यरात १२ बजे सुरु गरेर १ सेकेन्ड पनि skip नगरी सकेको छु।
    one of the best among nepali movie with separate plot🔥🙇‍♀️🙇‍♀️🙇‍♀️

  • @bishnuthapa7190
    @bishnuthapa7190 ปีที่แล้ว +2

    फिल्म भनेको यस्तो हुनुपर्छ

  • @bhupalgautam4885
    @bhupalgautam4885 ปีที่แล้ว +12

    One of the great movie among Nepali film industry. Superb realistic acting of all actors..... solute

  • @harishbasnett184
    @harishbasnett184 ปีที่แล้ว +42

    The society has so many stories to be inspired from and put into a movie .Kudos to the writer and the entire team, what a brilliant performance , keep up the good work :) love from India

  • @shantisharma8111
    @shantisharma8111 ปีที่แล้ว +9

    Wow ,what a realistic movie,what a beautiful story . Thank you # panchyat movie for showing the story of the women which was common during the old times .
    This really shows how women are backwarded, they dont have right to speak against the wrong issue even.They have to fight alone to prove them that she is right.

  • @jaybahadurpal1717
    @jaybahadurpal1717 ปีที่แล้ว +1

    आहा कति राम्रो फिल्म यस्तो हुनुपर्छ

  • @nehakc1343
    @nehakc1343 ปีที่แล้ว +8

    Jahanwi Basnet you nailed it.....much love ❤️💋

  • @chalmanmamba9596
    @chalmanmamba9596 ปีที่แล้ว +2

    mine blowing nepali movie पन्चायत salute movie makes and all artist 🎉🎉🎉🎉🎉

  • @anbentertainment6462
    @anbentertainment6462 ปีที่แล้ว +6

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @shankarsunar2519
    @shankarsunar2519 ปีที่แล้ว +1

    अती राम्रो फिल्म बनेको रहेछ ।।❤️❤️❤️