आज यो मूभि हेरेर म धेरै नै रोए ,किनकी सम्योगबस यो मूभिको कथा मेरो बाबा शीत मिल्न गएको छ ,सबै विषयबस्तु , अस्पतालको ब्यवहार ,धर्मको प्रचार ,यस्ता अस्पतालहरुले गरेर हामी मिडल क्लास परिवारलाई दु:ख दिन्छ
अहिले प्रायःजसो अस्पतालमा घटने घटना यहीँ नै हुने गर्छ,उपचारका लागि भनेर जुन लुट मच्चाउने गर्छन् त्यो सारै नै शर्मनाक छ।सन्तानको भबिस्य र खुसीको बारेमा सोचेर आमा-बाउको जीवन सकिन्छ तर त्यहीँ आमा-बाउ सकिदा पनि सन्तानले क्रिया गर्न नआउँदा त्यो जस्तो बिडम्बना अरु केही हुदैन।चलचित्रमा यथार्थ कुरामा आधारित कुराहरु समेटिएको छ,मिथिला शर्मा,सुरक्षा पन्त र अन्य कलाकारको अभिनय धेरै नै उत्कृष्ट रहेको छ।छोराको चाहना राख्ने हाम्रो समाजलाई छोरीको महत्त्वको बोध गराएको छ।धन्यवाद फिल्म निर्माता ज्यु।🙏🙏
This film make me cry😥😥😥 lots of time . The pain and the sense. Both heart touching . निम्न मध्यम बर्गिय परिवारले भोगेको कथा । Hats of Team . Love ❤️❤️❤️
याे फिल्म मैले पाँच पटक हेरे तर अाँशु थाम्न सकेन अादरणीया अामा मिथिला शर्माजि, सुरक्षा पन्त दिदी लगायत सम्पुर्ण टिमलाई म हृदय देखि नै नमन गर्न चाहन्छु जय हाेस् मङ्गल हाेस् 🙏🙏🙏🙏🙏
गाउँ देखि सहरको येथार्थ चित्रण गरिएको यो फिल्म एकदम राम्रो छ । आमा बाले गर्ने आफ्नो छोरा छोरी प्रतिको मायालाई चित्रण गरिएको छ। अझै पनि नेपालमा रोजगारको व्यवस्था भएको छैन। नेपालमा रोजगारीको व्यवस्था नगर्ने हो भने कति छोराहरु विदेशिनु पर्ने र हाम्रो समाजमा यस्ता अझै घटना घटी रहन्छ ।आज सम्मपनि मर्दा पनि कति पए बा आमाले आफ्नो छोरा छोरीको मुख हेर्न पाएका छैन र छोरा छोरि ले आफ्ना बा आमाको....... 😢 साथै यो फिल्म बनाउने सम्पूर्ण टीम लाई धन्यबाद 🙏 😢
अति मार्मिक,साह्रै जीवन्त प्रस्तुति। नेपाली समाजको यथार्थ चित्रण, यहाँ दोष कसैको छैन। सबैले आ-आफ्नो जिम्मेवारी सार्थक रुपमा निर्वाह गरेका छन्। अस्पतालमा मानवता क्षीण भएको कटू यथार्थ।गरिबी अनि नियतिको दोषको सङ्गम देखिन्छ। परिकल्पनाकारलाई साधुवाद।
ओहो आँसु नैं थाम्न सकियेन अत्यन्तै मुटु छुने प्रस्तुती साहरै राम्राे लाग्याे। धेरै धेरै धन्यबाद हालको हाम्रो नेपाल को समग्र परिस्थिती नैं यहि हो। धन्यावाद बाबू धन्यावाद। 💐🌺🙌🙌🙌🙌🙌🙌
यो मुभी एक्दमै राम्रो लाग्यो अनि पैसा नभए केही हुदैन अनि येस्तो चोर मानव ता नभए को हरु पनि धेरै छ म पनि धेरै येस्ता समस्य हरु झेलेको छु अनि छोरी भनेको छोरी नै हो माइत मा ससुराली मा पनि तेति कै भुमिका निभाउनु पर्छ ❤
यो फिल्म हेरिरहदा कति आँसु बगे था पाईन् लागि राको थियो यो फिल्म जस्तो न कुनै थिय न कुनै हुनेछ जीवन मा अनेकौ दुख आइपर्छ भगवान तर यस्तो दिन त कसैले भोग्न हैन देख्न सुन्न नि नपरोश
सारै रूवाऊनि र दूखको कूरा अन्तेमा नत आमा रहिन् न बाबा सारै मार्मिक् कथामा यो श्रिएल हामिले अझै डाऊन्लोट् गर्न मिल्नि गरि राख्नूभयेको भये आज गाऊ गाऊमा नि डाऊन्लोट् गरेर हेर्न चाहनेहरूले हेर्न पाऊथे धन्यबाद् 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो फिल्मले मलाई धेरै रुवायाे सबै कलाकारहरुलाई मनैदेखि सम्मान ❣️❣️🙏 यो फिल्मले जस्तो अबुज लाइ पनि केही मात्रमा बुझाउने कोसिस गर्छ गर्छ😢 सबै सबै घर घरको बुहारीको कथा दर्शाएको छ😢 र अस्पतालहरूको सहि रूप यहाँ राम्ररी देखाएको छ 😢 सबैको अ। आफ्नो पिडा देखिन्छ😢❤
मैले नेपाली फिल्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो यो | यो फिल्मको तारिफ गर्न योग्यको कुनै शब्द नै भेटेन मैले फिल्मको कथाबस्तु र सबैको अभिनय एक्दमै राम्रो लाग्यो | नेपाली फिल्म हेरेर पहिलो पटक रोए 😢 तर त्यो इसाईहरुको बारेमा गलत र भ्रम फैलाउने दृश्य पनि रहेछ त्यो नभाको भए अझ राम्रो हुथ्यो होला |
यो चलचित्र movie आर्को पाठ आउनुपर्य बहुत राम्रो movie रहेछ र sabai timlai मुरी मुरी धन्यवाद जनाउँछ aarko part poni लिएर आउनुहुन्छ भनेर आशा गर्दै छु❤❤❤❤❤❤😊😊😊😊😊😊 रहयो movie super it हुनुपर्छ best of nepali cinema
One of the best, emotional, Contemporary movie ever I watched. Big salute to Mithila sharma, Surakshya panta, Sarita giri & all team for great acting!🙏❤️
I don't usually write comments but this is worth to do.... Unbelievable act and story and script and everything was awesome...No words specially surakshya panta...hatts off to you lady🫡 Nepli film industry is blessed with such actors kya...You guys are the real gems.. thank you so so much for this awesome movie...And the story is legid too
मान्छे ले मान्छे लाई बुझिदिने भये समस्या कहा आउथ्यो र यति ठुलो । मान्छे ले आफु पनि त मर्नु पर्छ भन्ने किन बिर्सन्छ यो समाज मा। अनि अर्को कुरा अ्मेरिका भन्ने सब्द धेरै भारि पर्यो । नेपालिको बाध्यता र बिबसता नै यस्तै छ । कठै बरा । जिबन कहा सजिलो रहेछ त साथि । आउ एक ले अर्कालाई सहयोग गरौ ।
सारई मर्माहत होस्पिटल नेपालमा निर्द्धन र निमुखाकों जन धन पनी गयो येसो दुःखजिवोलो गरिखाने घरजगा पनी गयो , एस्त्यों लोभपन्मा न झुकनू होला जती धन भयेनी एक दिन्त जनेहो पिंजड़ा तोडेर शनसार छोड़ेर !
यो मुभी आयको एक वर्ष पछि हेरेको मैले एक दमै राम्रो यथार्थ घटना मा आधारित मुभी छ अहिले अस्पताल मा प्राय एस्तै हुन्छ हामी भगवान सम्झियर आशा बोकि त्या जान्छम त्या मरेको लास लाई जिउदो छ भनी हामिलाई लूटि रहेको हुन्छ vantilation ma राखेर किर्तिम सासको report देखाई ठगीरहेको छ हामी गरिब पोइसा हुन्न घर गर गहना जग्गा जमिन बेची उपचार गरिरहेका हुन्छम साउको रिन बैंक को रिन अन्तिममा न पोइसा रहन्छ न मान्छे हामी पिदित्त घर न घाट को हुन्छम अर्को उदाहरण हामी छोरा भन्छम हेर्नू त् बाउ मर्दा नि छोरा आउन सकेन बुवा को लास् पोइसा बिना hospital ले दियन त्यो आफ्फ्नु श्रीमान को लास छुन नपाई कुर्दा कुर्दा आमाको नि मिर्तु भयो एक पराई घर गयकी छोरिले आफ्फ्नु गर गहना बेची बुवाको लास hospital बात निकालिन बुवा आमा दुबै गुमाइन अन्तिममा आफै दाह संस्कार गरिन तेसैले छोरा मात्र होइन छोरी लाई नि माया गरम बुढेस कालको सन्चो बिसन्चो सोध्ने नै छोरी हुन great movie dherai roya yo movie herera samjhi mero ni buwaa aamaa hunuhunchh uhaharulaai r sampurn buwa aamaaharulaai esto din naaosh god bless you all 🙏🙏🙏
yo movie lai sabda le ra manle kaile bayan garna sakidaina yo film le hami swarthi manislai paristhi ra badhyada k vanera bujauxa big salute and respect to🙃🙏🏻 this movie
words cannot enough for this “AAMA”movie 😭 One day this movie is going to be superhit 😩😇 And this movie has gave me motivated to be a Doctor or Nurse and help every people 😇 not like this movie doctor and that nurse 😌 This movie taught me that Mother is everything for us just everythings!😌
Excellent Movie...and in fact these days daughters take care of their parents before and after Marriage...Rare chances sons look after thier parents.literally made me cry..and also in private hospital they do fraud...by showing lots of problems to earn money..it is truth of life...loved alot this movie..all played their role sincerely..
आज यो मूभि हेरेर म धेरै नै रोए ,किनकी सम्योगबस यो मूभिको कथा मेरो बाबा शीत मिल्न गएको छ ,सबै विषयबस्तु , अस्पतालको ब्यवहार ,धर्मको प्रचार ,यस्ता अस्पतालहरुले गरेर हामी मिडल क्लास परिवारलाई दु:ख दिन्छ
😢
desha nepal ho garo x thulo desha vako le ni ghamand gare ra khi xaina aafno aama buwa ko sahar banna sakina vane k kam kama ko paisa sabai thok 😢😢😢😢😢
We all ho
À😅😊
😂😂
आमा , तिम्रो आँखामा अब आँसु
आउन दिने छैन 🥀❣️।
अहिले प्रायःजसो अस्पतालमा घटने घटना यहीँ नै हुने गर्छ,उपचारका लागि भनेर जुन लुट मच्चाउने गर्छन् त्यो सारै नै शर्मनाक छ।सन्तानको भबिस्य र खुसीको बारेमा सोचेर आमा-बाउको जीवन सकिन्छ तर त्यहीँ आमा-बाउ सकिदा पनि सन्तानले क्रिया गर्न नआउँदा त्यो जस्तो बिडम्बना अरु केही हुदैन।चलचित्रमा यथार्थ कुरामा आधारित कुराहरु समेटिएको छ,मिथिला शर्मा,सुरक्षा पन्त र अन्य कलाकारको अभिनय धेरै नै उत्कृष्ट रहेको छ।छोराको चाहना राख्ने हाम्रो समाजलाई छोरीको महत्त्वको बोध गराएको छ।धन्यवाद फिल्म निर्माता ज्यु।🙏🙏
This film make me cry😥😥😥 lots of time . The pain and the sense. Both heart touching . निम्न मध्यम बर्गिय परिवारले भोगेको कथा । Hats of Team . Love ❤️❤️❤️
Lql
जन्म घर पराइ भएनी मन त पराइ भएको छैन नि आमा wow words😭❤️
❤❤
😢😢😢😢😢
याे फिल्म मैले पाँच पटक हेरे तर अाँशु थाम्न सकेन अादरणीया अामा मिथिला शर्माजि, सुरक्षा पन्त दिदी लगायत सम्पुर्ण टिमलाई म हृदय देखि नै नमन गर्न चाहन्छु जय हाेस् मङ्गल हाेस् 🙏🙏🙏🙏🙏
0p11
A
By by by by
00 0
9
99
@@akanshyathapa5138 😊
अति मार्मिक, सान्दर्भिक। सम्पूर्ण कलाकारहरूको बेजोड अभिनय 👏👏👏 फिल्म यस्तो अभिनय को बनोस्
गाउँ देखि सहरको येथार्थ चित्रण गरिएको यो फिल्म एकदम राम्रो छ । आमा बाले गर्ने आफ्नो छोरा छोरी प्रतिको मायालाई चित्रण गरिएको छ। अझै पनि नेपालमा रोजगारको व्यवस्था भएको छैन। नेपालमा रोजगारीको व्यवस्था नगर्ने हो भने कति छोराहरु विदेशिनु पर्ने र हाम्रो समाजमा यस्ता अझै घटना घटी रहन्छ ।आज सम्मपनि मर्दा पनि कति पए बा आमाले आफ्नो छोरा छोरीको मुख हेर्न पाएका छैन र छोरा छोरि ले आफ्ना बा आमाको....... 😢 साथै यो फिल्म बनाउने सम्पूर्ण टीम लाई धन्यबाद 🙏 😢
अति मार्मिक,साह्रै जीवन्त प्रस्तुति। नेपाली समाजको यथार्थ चित्रण, यहाँ दोष कसैको छैन। सबैले आ-आफ्नो जिम्मेवारी सार्थक रुपमा निर्वाह गरेका छन्। अस्पतालमा मानवता क्षीण भएको कटू यथार्थ।गरिबी अनि नियतिको दोषको सङ्गम देखिन्छ। परिकल्पनाकारलाई साधुवाद।
ओहो आँसु नैं थाम्न सकियेन अत्यन्तै मुटु छुने प्रस्तुती साहरै राम्राे लाग्याे। धेरै धेरै धन्यबाद हालको हाम्रो नेपाल को समग्र परिस्थिती नैं यहि हो। धन्यावाद बाबू धन्यावाद। 💐🌺🙌🙌🙌🙌🙌🙌
यो मुभी एक्दमै राम्रो लाग्यो अनि पैसा नभए केही हुदैन अनि येस्तो चोर मानव ता नभए को हरु पनि धेरै छ म पनि धेरै येस्ता समस्य हरु झेलेको छु अनि छोरी भनेको छोरी नै हो माइत मा ससुराली मा पनि तेति कै भुमिका निभाउनु पर्छ ❤
what a great movie. Hats off to Mithila Sharma and Surakshya Panta. OMG portrays the reality of middle-class family in Nepal.
यो फिल्म हेरिरहदा कति आँसु बगे था पाईन् लागि राको थियो यो फिल्म जस्तो न कुनै थिय न कुनै हुनेछ जीवन मा अनेकौ दुख आइपर्छ भगवान तर यस्तो दिन त कसैले भोग्न हैन देख्न सुन्न नि नपरोश
😢😢😢😢यो सनसार मा आमा भने शब्दको अथ फिक्का छ
बाबाआमा भने को बाबाआमा हो
तर आमा फिलिम अधुरो छ नि २ भाग नि चाहियो सबैजना लाई🙏🙏🙏🙏🙏🙏
Right
सारै रूवाऊनि र दूखको कूरा अन्तेमा नत आमा रहिन् न बाबा सारै मार्मिक् कथामा यो श्रिएल हामिले अझै डाऊन्लोट् गर्न मिल्नि गरि राख्नूभयेको भये आज गाऊ गाऊमा नि डाऊन्लोट् गरेर हेर्न चाहनेहरूले हेर्न पाऊथे धन्यबाद् 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो फिल्मले मलाई धेरै रुवायाे सबै कलाकारहरुलाई मनैदेखि सम्मान ❣️❣️🙏 यो फिल्मले जस्तो अबुज लाइ पनि केही मात्रमा बुझाउने कोसिस गर्छ गर्छ😢 सबै सबै घर घरको बुहारीको कथा दर्शाएको छ😢 र अस्पतालहरूको सहि रूप यहाँ राम्ररी देखाएको छ 😢 सबैको अ। आफ्नो पिडा देखिन्छ😢❤
आमा शब्दलाई बयान गर्ने सबै शब्दहरू फिक्का छन्। आमा 🙏❤️
धेरै नेपाली फ्लिम हेर्दा स्क्रिप्ट मा feelings नभएर हेर्दा नमज्जा लाग्थो तर यो फ्लिम हेरेको मज्जा लाग्यो, राम्राे इम्प्रोफ भएकोमा खुसि पनि लाग्यो,
धेरै जीवन्त चलचित्र रहेछ । उत्कृष्ट । निर्माण समूहलाई धेरै धन्यवाद र बधाई ।
अनि छोरा भयेरनि नहेरेको या श्रिएलमा बा तर मेरो चै आमा सारै दूख लाग्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢म भक्तपूरबाट घर सिन्दूपाल्चोक् हो 😢😢😢😢😢😢😢😢
अामा फिल्म हेरेर मेरो जिबन संग धेरै कुरा मेल खायौं मैले पनि निउराे हस्पिटल बाट यस्तै भाेगाई भगे काे थिए फिल्म सारै मर्माहित छ
मैले नेपाली फिल्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो यो | यो फिल्मको तारिफ गर्न योग्यको कुनै शब्द नै भेटेन मैले
फिल्मको कथाबस्तु र सबैको अभिनय एक्दमै राम्रो लाग्यो | नेपाली फिल्म हेरेर पहिलो पटक रोए 😢
तर त्यो इसाईहरुको बारेमा गलत र भ्रम फैलाउने दृश्य पनि रहेछ त्यो नभाको भए अझ राम्रो हुथ्यो होला |
यो चलचित्र movie आर्को पाठ आउनुपर्य बहुत राम्रो movie रहेछ र sabai timlai मुरी मुरी धन्यवाद जनाउँछ aarko part poni लिएर आउनुहुन्छ भनेर आशा गर्दै छु❤❤❤❤❤❤😊😊😊😊😊😊 रहयो movie super it हुनुपर्छ best of nepali cinema
अहिले हाम्रो समाज को तितो यथार्थता लाई प्रस्तुत गर्नुभएकोमा चलचित्र टिम लाई बिशेष धन्यवाद ।
यो भन्दा अधि नि हेरेको थिय यो मुभी आज फेरि याद आयो really touching heart 😢
मलाई नि सारै दुख लाग्छ आउने दिनमा यसरी दुख पाउछ कि मेरो बुवाआमाले भनेर😢😢
At last I cry 😭. Love you mamama paapa 😭❤. Best movies I have seeen ever 🙇
आमाको बारेमा सब्दमा लेखेर होईन ब्यवार मा देखाउनु पर्छ हामिले❤
सुरक्षा पन्त legendry एक्टर❤
जिन्दगिका भोगाईहरू भनेकै चलचित्रका कथाहरु रहेछन् यो चलचित्र हेर्दा म आज धेरै रोए आमा हजुरलाई सम्झेर😭😭😭😭😭
Ma jati पटक यो फिल्म हेर्छु नी
त्यति बेला आफुलाइ समाल्न सक्दिन😢😢😢😢😢
अहिले बल्ल बुझ्दै छु ..जन्म र मरण बिचका बाँकी सबै कुरा त भ्रम मात्र रहेछ 🥺😥
यो घटना ले यो कहानिले हाम्रो यथार्थता देखाईदियो फेरि तेहि समय सम्झिएर रोए 😭
😭😭😭😭😭
प्राइभेट हस्पिटलहरु नेपाली सोझासाझा जनता हरुलाइ लुट्न खोलेको हो भन्ने कुराको प्रमाणीकरण गरिदियो यो फिल्ममा
( आमा ) दुखी आत्मा
100% true
Honi sir
Yo ta flimy ho real ma ta hospital KO doctor karmachari sabh dhuto pitho hunxan
जति चोटी हेर्यो त्यति नै कमेन्ट गर्न मन लाउने मेरो नजरमा सुपरहिट फिलिम आमा।।सम्पुर्ण कलाकारलाई ह्रिदय देखी नमन 🙏🙏🙏
यो श्रिएल मा कूनै कूनै बिसय मिल्न गयो त्यो सूत्केरि आईमाई 😢अनि ति बाआमा सारै रूवाऊनि 😢😢😢😢😢😢😢😢😢
धेरै राम्रो कथाबस्तु अनि अभिनय । मन नै थाम्न सकियन ।
One of the best, emotional, Contemporary movie ever I watched. Big salute to Mithila sharma, Surakshya panta, Sarita giri & all team for great acting!🙏❤️
Excellent movie. It has clearly shown the reality of the nepali society. 😔
I don't usually write comments but this is worth to do....
Unbelievable act and story and script and everything was awesome...No words specially surakshya panta...hatts off to you lady🫡
Nepli film industry is blessed with such actors kya...You guys are the real gems.. thank you so so much for this awesome movie...And the story is legid too
Very true
Nice film यो फिल्म herda sharai man bhakkaniyo best of luck. Yasko arko Pata paya jhan राम्रो huntheyo ❤❤❤
यति राम्रो फिलिमले नि भिउज नपाउनु भनेको साह्रै नै दुखद हो ।हामि कस्तो समाज निर्माण गर्दैछौ खोइ?🤔🤔
A legendary movie truly based on our parent's love and support🙂
Pictures speaks a lot all thanks to the creators of the movie, you guys have done a great job 👏👏👏
लासमाथी पनि गद्दारि,कठै हामी मान्छे😢😢😢😢जिउँदाे मान्छे लाई पनि मुर्दा बनाउछ समयले! यस्तो अवस्था कसैकाे नहाेस्🙏🙏🙏
हिरोकोacting राम्रो लाग्यो अनि सबै कलाकार राम्राे छ
सफल होला नहोला तर जिन्दगी मा साथ दिने मान्छे नभय जिन्दगी को कुनै अर्थ नहुदो रहेछ। best movie 🎉😢😢😢❤😭😭 ra ama ko maya misd you 💞💞🥰😭 baba 😭😭😭😭😭
म त कस्ताे भावुक भय याे फिल्म हेरेर
Heart touching movie ❤😢😢❤ sarai man mutu xuyo movie Le Nepali 🇳🇵 samajko etharth Kahani chitran gareko x nice movie...
सान्दर्भिक अनि एकदमै यथार्थ चित्रण गरिएको चलचित्र
every charcter did justice to the movie....worth watching...... connected to every emotions .....hatsoff n really heart touching....
हृदय देखी नमन 🙇 यस चलचित्रका सम्पुर्ण सदस्यहरूलाई 🙏🙏🙏
भोलि पर्देशिदै छु यो फिलिम ले मेरो मन थाम्न सकिन 😥
कतिदुखसहनुपरछ जिवनमा दुखलाग्दो कहानि रहेछ
Oh no comments just watched this movie amma my heart was broken so much tears wont stop still
यो move हेर्दा मेरो मनमा गाठो पर्यो सासै फेर्नु गारो भयो
मान्छे ले मान्छे लाई बुझिदिने भये समस्या कहा आउथ्यो र यति ठुलो । मान्छे ले आफु पनि त मर्नु पर्छ भन्ने किन बिर्सन्छ यो समाज मा। अनि अर्को कुरा अ्मेरिका भन्ने सब्द धेरै भारि पर्यो । नेपालिको बाध्यता र बिबसता नै यस्तै छ । कठै बरा । जिबन कहा सजिलो रहेछ त साथि । आउ एक ले अर्कालाई सहयोग गरौ ।
मानवीयता हराई सक्यो भन्नेय संकेत दिन खोजेको हो यो मूवी ले???( स्वस्थ संघ) ग्रेट मूवी
Yoo film maker Li dheri dhari thank you so much 💕
Dami yesto nepali film vychai agadi badincha kallywood
Great movie
Kaile hami Nepali le Hamro Nepal sudhreko herna paiyela
सारई मर्माहत होस्पिटल नेपालमा
निर्द्धन र निमुखाकों जन धन पनी गयो
येसो दुःखजिवोलो गरिखाने घरजगा
पनी गयो , एस्त्यों लोभपन्मा न झुकनू
होला जती धन भयेनी एक दिन्त जनेहो
पिंजड़ा तोडेर शनसार छोड़ेर !
Samagra ma bhanda.....it's beautiful I,be ever seen....thanks to maker, Mithila di & Suaksha Pant❤
Maile Aile samma hereko Nepali film haru ma Mero man xuni Nepali film ho yo 🌻
Great 👍🏿 movie!!!!! I couldn’t control my tears 😢😢😢😢😢
मुबिहेर्दा हेर्दै आँसु बगेको थानै भयन
धेरै ,राम्रो ,बनेकाे,छ,याे,फिलिम,
सारै रुहायो कथा ले 😭😭😭😭🙏🙏
Akchoti skip garna man nalagney yo flim really words cannot enough for this best "AAMa"movie and best title 😥😥😟😟❤️❤️
What movie ohhh what a acting first time Nepali movie herda aasu aayeko 😢 yesto movie Pani rahex 😢
Yo movie 2nd time herdai xu, aja pani man thamna sakiyan
Janma ghar parai vayeni man ta parai vako xainani aama😭😭😭😭😭
I can’t control my tears 😭 today’s reality of nepal society 😭😭😭😭
Sachoi yo movie moileya 4choti hari saki ki xu moli nepali sabhi movie Venda ramro lagako movie ho ❤❤❤❤❤❤❤❤❤❤❤
सार्है मन छुने फिल्म रहेछ😢❤
Heart touching movies😭😭 ❤❤ dherai samaya paxi hernu paye yo movie
यो मुभी आयको एक वर्ष पछि हेरेको मैले एक दमै राम्रो यथार्थ घटना मा आधारित मुभी छ अहिले अस्पताल मा प्राय एस्तै हुन्छ हामी भगवान सम्झियर आशा बोकि त्या जान्छम त्या मरेको लास लाई जिउदो छ भनी हामिलाई लूटि रहेको हुन्छ vantilation ma राखेर किर्तिम सासको report देखाई ठगीरहेको छ हामी गरिब पोइसा हुन्न घर गर गहना जग्गा जमिन बेची उपचार गरिरहेका हुन्छम साउको रिन बैंक को रिन अन्तिममा न पोइसा रहन्छ न मान्छे हामी पिदित्त घर न घाट को हुन्छम अर्को उदाहरण हामी छोरा भन्छम हेर्नू त् बाउ मर्दा नि छोरा आउन सकेन बुवा को लास् पोइसा बिना hospital ले दियन त्यो आफ्फ्नु श्रीमान को लास छुन नपाई कुर्दा कुर्दा आमाको नि मिर्तु भयो एक पराई घर गयकी छोरिले आफ्फ्नु गर गहना बेची बुवाको लास hospital बात निकालिन बुवा आमा दुबै गुमाइन अन्तिममा आफै दाह संस्कार गरिन तेसैले छोरा मात्र होइन छोरी लाई नि माया गरम बुढेस कालको सन्चो बिसन्चो सोध्ने नै छोरी हुन great movie dherai roya yo movie herera samjhi mero ni buwaa aamaa hunuhunchh uhaharulaai r sampurn buwa aamaaharulaai esto din naaosh god bless you all 🙏🙏🙏
Samaye dekhidaina tar samayelae sabai kura dekhuxa
Bhagwan sabai thauma pugna nasakne bhayeraw aama bhanayeraw pathako
Heart touching ♥️ 💓
yo movie lai sabda le ra manle kaile bayan garna sakidaina yo film le hami swarthi manislai paristhi ra badhyada k vanera bujauxa
big salute and respect to🙃🙏🏻 this movie
अन्तिम माँ आमा बाबा लाई हेरने वनेकों ओटी छोरी नई हों🥹😥😓
One of the bestest movie I've ever seen 😭
Salute mother ❤😢😔🙏🙌
Nothing more to say🥺
Amazing😢😭😭😭😣😣❤❤❤❤❤
कति राम्रो अभिनय।
हामी नेपाली को ब्यथा र स्वस्थ्य छेत्रको मनोमानी रुपको business को येथार्थ 😢😢 साचिकै मन छोयो
Wowwwwww nicee act and story
Kina hospitalle dukha dincha jantalaiii kina ho yesto mafiyaharuuuu....
words cannot enough for this “AAMA”movie 😭
One day this movie is going to be superhit 😩😇
And this movie has gave me motivated to be a Doctor or Nurse and help every people 😇 not like this movie doctor and that nurse 😌
This movie taught me that Mother is everything for us just everythings!😌
नेपाली मुभी जसै अधुरै मा सकिन्छ
Xora janminu vnda xori janmiyeko dherai ramro voli parsi bihe vaisakesi xora tw kunai halat ma janmaidaina baru Zindagi vari nirsantan vayera basne
Sachai ruwayo yo movie le mero jiban sangaa mileko xa miss you. Baba 😭😭
😭😭😭😭😭really emotional movie.. Whn i watched it filled tear around eyes nd rolled out. 😭😭
Hatts off to the film maker team🙏🙏can't stop my tears😢😢
यो त सुपरहिट फिल्म हुनुपर्छ
Excellent Movie...and in fact these days daughters take care of their parents before and after Marriage...Rare chances sons look after thier parents.literally made me cry..and also in private hospital they do fraud...by showing lots of problems to earn money..it is truth of life...loved alot this movie..all played their role sincerely..
Pm
Pp pppp
@@hastabahadur6485 w
Rest is fact but the way you criticised sons isn't good...every son isn't like yours ..or the ones you have seen
Hi main india se hoon or aaj ye movie dekh ke sach mei mera dil bahut roya hai kyuki paise ke kami se mene bhi apna papa khoya 😢
Dhyrai ramro film heart touching
heart touching story
thankful to entire team
Main iss movie ki language to jyada nhi samajh paya lekin dard ki koi bhaasa nhi hoti mai ye movie dekh kr bahot roya😢😢😢
Love from india 🇮🇳
साच्चै मन छोयो😥😥😥
😭😭😭😭 aama tpi ko aakha ma kahile aasu aaunu dine xaina 💝💝💝 really love you so much aama