AAMA - NEPALI FULL MOVIE - MITHILA SHARMA, SURAKSHYA PANTA, DIPENDRA K. KHANAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 507

  • @fabnier1240
    @fabnier1240 2 ปีที่แล้ว +54

    आमा , तिम्रो आँखामा अब आँसु
    आउन दिने छैन 🥀❣️।

  • @kopilasubba2073
    @kopilasubba2073 2 ปีที่แล้ว +17

    अहिले प्रायःजसो अस्पतालमा घटने घटना यहीँ नै हुने गर्छ,उपचारका लागि भनेर जुन लुट मच्चाउने गर्छन् त्यो सारै नै शर्मनाक छ।सन्तानको भबिस्य र खुसीको बारेमा सोचेर आमा-बाउको जीवन सकिन्छ तर त्यहीँ आमा-बाउ सकिदा पनि सन्तानले क्रिया गर्न नआउँदा त्यो जस्तो बिडम्बना अरु केही हुदैन।चलचित्रमा यथार्थ कुरामा आधारित कुराहरु समेटिएको छ,मिथिला शर्मा,सुरक्षा पन्त र अन्य कलाकारको अभिनय धेरै नै उत्कृष्ट रहेको छ।छोराको चाहना राख्ने हाम्रो समाजलाई छोरीको महत्त्वको बोध गराएको छ।धन्यवाद फिल्म निर्माता ज्यु।🙏🙏

  • @nomerepeace7909
    @nomerepeace7909 2 ปีที่แล้ว +38

    This film make me cry😥😥😥 lots of time . The pain and the sense. Both heart touching . निम्न मध्यम बर्गिय परिवारले भोगेको कथा । Hats of Team . Love ❤️❤️❤️

  • @ravhisharma8538
    @ravhisharma8538 2 ปีที่แล้ว +74

    याे फिल्म मैले पाँच पटक हेरे तर अाँशु थाम्न सकेन अादरणीया अामा मिथिला शर्माजि, सुरक्षा पन्त दिदी लगायत सम्पुर्ण टिमलाई म हृदय देखि नै नमन गर्न चाहन्छु जय हाेस् मङ्गल हाेस् 🙏🙏🙏🙏🙏

  • @apurvagautam2310
    @apurvagautam2310 2 ปีที่แล้ว +53

    what a great movie. Hats off to Mithila Sharma and Surakshya Panta. OMG portrays the reality of middle-class family in Nepal.

  • @bhumayagurung6514
    @bhumayagurung6514 ปีที่แล้ว +1

    अति मार्मिक, सान्दर्भिक। सम्पूर्ण कलाकारहरूको बेजोड अभिनय 👏👏👏 फिल्म यस्तो अभिनय को बनोस्

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 ปีที่แล้ว +1

    ओहो आँसु नैं थाम्न सकियेन अत्यन्तै मुटु छुने प्रस्तुती साहरै राम्राे लाग्याे। धेरै धेरै धन्यबाद हालको हाम्रो नेपाल को समग्र परिस्थिती नैं यहि हो। धन्यावाद बाबू धन्यावाद। 💐🌺🙌🙌🙌🙌🙌🙌

  • @puspakunwar6279
    @puspakunwar6279 2 ปีที่แล้ว +37

    😢😢😢😢यो सनसार मा आमा भने शब्दको अथ फिक्का छ
    बाबाआमा भने को बाबाआमा हो
    तर आमा फिलिम अधुरो छ नि २ भाग नि चाहियो सबैजना लाई🙏🙏🙏🙏🙏🙏

  • @sangitadhakal-bk5nj
    @sangitadhakal-bk5nj ปีที่แล้ว +1

    अति मार्मिक,साह्रै जीवन्त प्रस्तुति। नेपाली समाजको यथार्थ चित्रण, यहाँ दोष कसैको छैन। सबैले आ-आफ्नो जिम्मेवारी सार्थक रुपमा निर्वाह गरेका छन्। अस्पतालमा मानवता क्षीण भएको कटू यथार्थ।गरिबी अनि नियतिको दोषको सङ्गम देखिन्छ। परिकल्पनाकारलाई साधुवाद।

  • @RadhikaTimalshina
    @RadhikaTimalshina 11 หลายเดือนก่อน +3

    सारै रूवाऊनि र दूखको कूरा अन्तेमा नत आमा रहिन् न बाबा सारै मार्मिक् कथामा यो श्रिएल हामिले अझै डाऊन्लोट् गर्न मिल्नि गरि राख्नूभयेको भये आज गाऊ गाऊमा नि डाऊन्लोट् गरेर हेर्न चाहनेहरूले हेर्न पाऊथे धन्यबाद् 😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sapanasharma2334
    @sapanasharma2334 ปีที่แล้ว +25

    जन्म घर पराइ भएनी मन त पराइ भएको छैन नि आमा wow words😭❤️

  • @manishatmg4398
    @manishatmg4398 ปีที่แล้ว +1

    गाउँ देखि सहरको येथार्थ चित्रण गरिएको यो फिल्म एकदम राम्रो छ । आमा बाले गर्ने आफ्नो छोरा छोरी प्रतिको मायालाई चित्रण गरिएको छ। अझै पनि नेपालमा रोजगारको व्यवस्था भएको छैन। नेपालमा रोजगारीको व्यवस्था नगर्ने हो भने कति छोराहरु विदेशिनु पर्ने र हाम्रो समाजमा यस्ता अझै घटना घटी रहन्छ ।आज सम्मपनि मर्दा पनि कति पए बा आमाले आफ्नो छोरा छोरीको मुख हेर्न पाएका छैन र छोरा छोरि ले आफ्ना बा आमाको....... 😢 साथै यो फिल्म बनाउने सम्पूर्ण टीम लाई धन्यबाद 🙏 😢

  • @ThupdenBhutia-gr2sk
    @ThupdenBhutia-gr2sk 6 วันที่ผ่านมา

    Literally 😢this last episode made me cry. I can't control my Tears 😭
    It's so hard to say Good bye to our beloved onces
    Love u all mom.. in this world 🌍 ❤

  • @RadhikaTimalshina
    @RadhikaTimalshina 11 หลายเดือนก่อน +3

    अनि छोरा भयेरनि नहेरेको या श्रिएलमा बा तर मेरो चै आमा सारै दूख लाग्छ 😢😢😢😢😢😢😢😢😢😢😢😢म भक्तपूरबाट घर सिन्दूपाल्चोक् हो 😢😢😢😢😢😢😢😢

  • @bedanidhikhanal9239
    @bedanidhikhanal9239 11 หลายเดือนก่อน

    धेरै जीवन्त चलचित्र रहेछ । उत्कृष्ट । निर्माण समूहलाई धेरै धन्यवाद र बधाई ।

  • @roohan9196
    @roohan9196 2 ปีที่แล้ว +26

    I don't usually write comments but this is worth to do....
    Unbelievable act and story and script and everything was awesome...No words specially surakshya panta...hatts off to you lady🫡
    Nepli film industry is blessed with such actors kya...You guys are the real gems.. thank you so so much for this awesome movie...And the story is legid too

  • @Upasana-p2q
    @Upasana-p2q 6 หลายเดือนก่อน +2

    At last I cry 😭. Love you mamama paapa 😭❤. Best movies I have seeen ever 🙇

  • @gopalxhetry3156
    @gopalxhetry3156 ปีที่แล้ว +1

    यो चलचित्र movie आर्को पाठ आउनुपर्य बहुत राम्रो movie रहेछ र sabai timlai मुरी मुरी धन्यवाद जनाउँछ aarko part poni लिएर आउनुहुन्छ भनेर आशा गर्दै छु❤❤❤❤❤❤😊😊😊😊😊😊 रहयो movie super it हुनुपर्छ best of nepali cinema

  • @aarohirai2605
    @aarohirai2605 7 หลายเดือนก่อน +6

    यो मुभी एक्दमै राम्रो लाग्यो अनि पैसा नभए केही हुदैन अनि येस्तो चोर मानव ता नभए को हरु पनि धेरै छ म पनि धेरै येस्ता समस्य हरु झेलेको छु अनि छोरी भनेको छोरी नै हो माइत मा ससुराली मा पनि तेति कै भुमिका निभाउनु पर्छ ❤

  • @krishnmizar8170
    @krishnmizar8170 2 ปีที่แล้ว +16

    Pictures speaks a lot all thanks to the creators of the movie, you guys have done a great job 👏👏👏

  • @Ganeshbc7890
    @Ganeshbc7890 ปีที่แล้ว +1

    Nice film यो फिल्म herda sharai man bhakkaniyo best of luck. Yasko arko Pata paya jhan राम्रो huntheyo ❤❤❤

  • @sharmilatamang9002
    @sharmilatamang9002 ปีที่แล้ว +2

    यो फिल्मले मलाई धेरै रुवायाे सबै कलाकारहरुलाई मनैदेखि सम्मान ❣️❣️🙏 यो फिल्मले जस्तो अबुज लाइ पनि केही मात्रमा बुझाउने कोसिस गर्छ गर्छ😢 सबै सबै घर घरको बुहारीको कथा दर्शाएको छ😢 र अस्पतालहरूको सहि रूप यहाँ राम्ररी देखाएको छ 😢 सबैको अ। आफ्नो पिडा देखिन्छ😢❤

  • @imursanzay3528
    @imursanzay3528 2 ปีที่แล้ว +12

    आमा शब्दलाई बयान गर्ने सबै शब्दहरू फिक्का छन्। आमा 🙏❤️

  • @shovashrestha4836
    @shovashrestha4836 ปีที่แล้ว +2

    जिन्दगिका भोगाईहरू भनेकै चलचित्रका कथाहरु रहेछन् यो चलचित्र हेर्दा म आज धेरै रोए आमा हजुरलाई सम्झेर😭😭😭😭😭

  • @samikshbasnet946
    @samikshbasnet946 ปีที่แล้ว +1

    यो फिल्म हेरिरहदा कति आँसु बगे था पाईन् लागि राको थियो यो फिल्म जस्तो न कुनै थिय न कुनै हुनेछ जीवन मा अनेकौ दुख आइपर्छ भगवान तर यस्तो दिन त कसैले भोग्न हैन देख्न सुन्न नि नपरोश

  • @shankarbasnet047
    @shankarbasnet047 2 ปีที่แล้ว +1

    जति चोटी हेर्यो त्यति नै कमेन्ट गर्न मन लाउने मेरो नजरमा सुपरहिट फिलिम आमा।।सम्पुर्ण कलाकारलाई ह्रिदय देखी नमन 🙏🙏🙏

  • @aashishhamal6023
    @aashishhamal6023 9 หลายเดือนก่อน

    One of the best, emotional, Contemporary movie ever I watched. Big salute to Mithila sharma, Surakshya panta, Sarita giri & all team for great acting!🙏❤️

  • @sonamtamang3452
    @sonamtamang3452 2 ปีที่แล้ว +12

    अहिले हाम्रो समाज को तितो यथार्थता लाई प्रस्तुत गर्नुभएकोमा चलचित्र टिम लाई बिशेष धन्यवाद ।

  • @NitaRai-ct2fq
    @NitaRai-ct2fq ปีที่แล้ว +3

    अहिले बल्ल बुझ्दै छु ..जन्म र मरण बिचका बाँकी सबै कुरा त भ्रम मात्र रहेछ 🥺😥

  • @SanjayPun-i8q
    @SanjayPun-i8q 11 หลายเดือนก่อน

    Heart touching movie ❤😢😢❤ sarai man mutu xuyo movie Le Nepali 🇳🇵 samajko etharth Kahani chitran gareko x nice movie...

  • @JyotiSunarr
    @JyotiSunarr 10 หลายเดือนก่อน +2

    आमाको बारेमा सब्दमा लेखेर होईन ब्यवार मा देखाउनु पर्छ हामिले❤

  • @BibhusanNeupane
    @BibhusanNeupane ปีที่แล้ว +10

    A legendary movie truly based on our parent's love and support🙂

  • @beautifulnatureanimals6602
    @beautifulnatureanimals6602 2 ปีที่แล้ว +2

    मैले नेपाली फिल्म हेरेको मध्ये सबैभन्दा उत्कृष्ट फिल्म हो यो | यो फिल्मको तारिफ गर्न योग्यको कुनै शब्द नै भेटेन मैले
    फिल्मको कथाबस्तु र सबैको अभिनय एक्दमै राम्रो लाग्यो | नेपाली फिल्म हेरेर पहिलो पटक रोए 😢
    तर त्यो इसाईहरुको बारेमा गलत र भ्रम फैलाउने दृश्य पनि रहेछ त्यो नभाको भए अझ राम्रो हुथ्यो होला |

  • @KuldevNiroula
    @KuldevNiroula 8 หลายเดือนก่อน +2

    यो भन्दा अधि नि हेरेको थिय यो मुभी आज फेरि याद आयो really touching heart 😢

  • @ritsr2101
    @ritsr2101 19 วันที่ผ่านมา

    heart touching and thought provoking movie. must watch for everyone. i had tears at the end.❤ aesto good content movies ajhai bannu paryo Nepal ma.

  • @DisciplingtheNation7777
    @DisciplingtheNation7777 ปีที่แล้ว +7

    धेरै राम्रो कथाबस्तु अनि अभिनय । मन नै थाम्न सकियन ।

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 ปีที่แล้ว

    धेरै नेपाली फ्लिम हेर्दा स्क्रिप्ट मा feelings नभएर हेर्दा नमज्जा लाग्थो तर यो फ्लिम हेरेको मज्जा लाग्यो, राम्राे इम्प्रोफ भएकोमा खुसि पनि लाग्यो,

  • @kusummalla4368
    @kusummalla4368 10 หลายเดือนก่อน +1

    Sachoi yo movie moileya 4choti hari saki ki xu moli nepali sabhi movie Venda ramro lagako movie ho ❤❤❤❤❤❤❤❤❤❤❤

  • @RadhikaTimalshina
    @RadhikaTimalshina 11 หลายเดือนก่อน +1

    यो श्रिएल मा कूनै कूनै बिसय मिल्न गयो त्यो सूत्केरि आईमाई 😢अनि ति बाआमा सारै रूवाऊनि 😢😢😢😢😢😢😢😢😢

  • @pramilamagar3498
    @pramilamagar3498 ปีที่แล้ว +2

    मलाई नि सारै दुख लाग्छ आउने दिनमा यसरी दुख पाउछ कि मेरो बुवाआमाले भनेर😢😢

  • @purnimapariyar9921
    @purnimapariyar9921 2 ปีที่แล้ว +11

    यो घटना ले यो कहानिले हाम्रो यथार्थता देखाईदियो फेरि तेहि समय सम्झिएर रोए 😭

  • @ManisShah-u8g
    @ManisShah-u8g 16 วันที่ผ่านมา

    One of my favourite movies in my life 🧬❤😢😢😢😢

  • @tukchhetri4050
    @tukchhetri4050 ปีที่แล้ว +2

    Great 👍🏿 movie!!!!! I couldn’t control my tears 😢😢😢😢😢

  • @munarai5740
    @munarai5740 ปีที่แล้ว +5

    every charcter did justice to the movie....worth watching...... connected to every emotions .....hatsoff n really heart touching....

  • @shankarbasnet047
    @shankarbasnet047 2 ปีที่แล้ว +12

    यति राम्रो फिलिमले नि भिउज नपाउनु भनेको साह्रै नै दुखद हो ।हामि कस्तो समाज निर्माण गर्दैछौ खोइ?🤔🤔

  • @SubinShahi-k2p
    @SubinShahi-k2p ปีที่แล้ว +1

    सुरक्षा पन्त legendry एक्टर❤

  • @sabitashahi4909
    @sabitashahi4909 ปีที่แล้ว

    हृदय देखी नमन 🙇 यस चलचित्रका सम्पुर्ण सदस्यहरूलाई 🙏🙏🙏

  • @BidhyaRai987
    @BidhyaRai987 2 ปีที่แล้ว +24

    words cannot enough for this “AAMA”movie 😭
    One day this movie is going to be superhit 😩😇
    And this movie has gave me motivated to be a Doctor or Nurse and help every people 😇 not like this movie doctor and that nurse 😌
    This movie taught me that Mother is everything for us just everythings!😌

  • @lakpalhemisherpa5542
    @lakpalhemisherpa5542 ปีที่แล้ว +5

    लासमाथी पनि गद्दारि,कठै हामी मान्छे😢😢😢😢जिउँदाे मान्छे लाई पनि मुर्दा बनाउछ समयले! यस्तो अवस्था कसैकाे नहाेस्🙏🙏🙏

  • @SAMJHANABOGATI-j1e
    @SAMJHANABOGATI-j1e ปีที่แล้ว

    सफल होला नहोला तर जिन्दगी मा साथ दिने मान्छे नभय जिन्दगी को कुनै अर्थ नहुदो रहेछ। best movie 🎉😢😢😢❤😭😭 ra ama ko maya misd you 💞💞🥰😭 baba 😭😭😭😭😭

  • @civilengineertechnicalgrou7940
    @civilengineertechnicalgrou7940 7 หลายเดือนก่อน

    Yoo film maker Li dheri dhari thank you so much 💕

  • @hirarana6809
    @hirarana6809 ปีที่แล้ว

    Akchoti skip garna man nalagney yo flim really words cannot enough for this best "AAMa"movie and best title 😥😥😟😟❤️❤️

  • @leelepcha1472
    @leelepcha1472 4 หลายเดือนก่อน

    Oh no comments just watched this movie amma my heart was broken so much tears wont stop still

  • @angshubantawa601
    @angshubantawa601 2 ปีที่แล้ว

    सान्दर्भिक अनि एकदमै यथार्थ चित्रण गरिएको चलचित्र

  • @sarojsinghrajput679
    @sarojsinghrajput679 ปีที่แล้ว

    Samagra ma bhanda.....it's beautiful I,be ever seen....thanks to maker, Mithila di & Suaksha Pant❤

  • @Sungava461
    @Sungava461 ปีที่แล้ว

    Nothing more to say🥺
    Amazing😢😭😭😭😣😣❤❤❤❤❤

  • @namitlepcha6162
    @namitlepcha6162 ปีที่แล้ว

    what a movie it was such a beautiful and hart touching movie surakshya panta such a emotional movie hads off to u and all the team lots of love....
    hope that u will be supported nd loved by all❤❤❤❤💖💖💖😭😭😭..........awesome ....

  • @ekrajshrestha2369
    @ekrajshrestha2369 2 ปีที่แล้ว +2

    भोलि पर्देशिदै छु यो फिलिम ले मेरो मन थाम्न सकिन 😥

  • @dipakdhakal01
    @dipakdhakal01 2 ปีที่แล้ว +6

    प्राइभेट हस्पिटलहरु नेपाली सोझासाझा जनता हरुलाइ लुट्न खोलेको हो भन्ने कुराको प्रमाणीकरण गरिदियो यो फिल्ममा
    ( आमा ) दुखी आत्मा

    • @Deekshaa696
      @Deekshaa696 9 หลายเดือนก่อน

      100% true

    • @rajanbaral7333
      @rajanbaral7333 8 หลายเดือนก่อน

      Honi sir

    • @samirpandey3901
      @samirpandey3901 5 หลายเดือนก่อน

      Yo ta flimy ho real ma ta hospital KO doctor karmachari sabh dhuto pitho hunxan

  • @kesurai1338
    @kesurai1338 2 ปีที่แล้ว +1

    😭😭😭😭😭really emotional movie.. Whn i watched it filled tear around eyes nd rolled out. 😭😭

  • @reshaacharya5494
    @reshaacharya5494 ปีที่แล้ว

    Well done movie related all plp hats of u guys n story🙏🙏🙏🙏

  • @manutamang2605
    @manutamang2605 ปีที่แล้ว

    yo movie lai sabda le ra manle kaile bayan garna sakidaina yo film le hami swarthi manislai paristhi ra badhyada k vanera bujauxa
    big salute and respect to🙃🙏🏻 this movie

  • @misangurung4238
    @misangurung4238 11 หลายเดือนก่อน

    Maile Aile samma hereko Nepali film haru ma Mero man xuni Nepali film ho yo 🌻

  • @sunudhakal1644
    @sunudhakal1644 2 ปีที่แล้ว +7

    I can’t control my tears 😭 today’s reality of nepal society 😭😭😭😭

  • @gyanushresthacharya4302
    @gyanushresthacharya4302 ปีที่แล้ว

    हिरोकोacting राम्रो लाग्यो अनि सबै कलाकार राम्राे छ

  • @sujitakcdulal5923
    @sujitakcdulal5923 ปีที่แล้ว

    Maile jibanma bhogay sagai milo yo movie aaja ma sarai roye😢😭 aamalai samjera aama bitdako pal yad aayo😢😢

  • @samitathapa4566
    @samitathapa4566 5 หลายเดือนก่อน

    Hatts off to the film maker team🙏🙏can't stop my tears😢😢

  • @sumandahal-qk1vy
    @sumandahal-qk1vy ปีที่แล้ว +1

    Great movie
    Kaile hami Nepali le Hamro Nepal sudhreko herna paiyela

  • @susmi123-p6t
    @susmi123-p6t 4 หลายเดือนก่อน +1

    Ma jati पटक यो फिल्म हेर्छु नी
    त्यति बेला आफुलाइ समाल्न सक्दिन😢😢😢😢😢

  • @TheNishuShouts
    @TheNishuShouts ปีที่แล้ว

    What movie ohhh what a acting first time Nepali movie herda aasu aayeko 😢 yesto movie Pani rahex 😢

  • @laxmandhakal7479
    @laxmandhakal7479 9 หลายเดือนก่อน

    Heart touching movies😭😭 ❤❤ dherai samaya paxi hernu paye yo movie

  • @parbatigautam4277
    @parbatigautam4277 ปีที่แล้ว +1

    सारै रुहायो कथा ले 😭😭😭😭🙏🙏

  • @kopilajit5517
    @kopilajit5517 ปีที่แล้ว

    यो move हेर्दा मेरो मनमा गाठो पर्यो सासै फेर्नु गारो भयो

  • @pujatajpuria12
    @pujatajpuria12 2 ปีที่แล้ว +4

    One of the bestest movie I've ever seen 😭

  • @EstherKumal
    @EstherKumal ปีที่แล้ว +2

    Janma ghar parai vayeni man ta parai vako xainani aama😭😭😭😭😭

  • @gangagiri57
    @gangagiri57 ปีที่แล้ว

    सार्है मन छुने फिल्म रहेछ😢❤

  • @prassanarai8237
    @prassanarai8237 2 ปีที่แล้ว +2

    Dami yesto nepali film vychai agadi badincha kallywood

  • @NinaAcharya-e5t
    @NinaAcharya-e5t ปีที่แล้ว

    Awesome movie , emotional scenes , even though m a daughter , I am willing to do everything a son can do , really surakshya di u inspired me to do more than son , we are also able n can do anything for our parents even we r married , cried so much and love u mamu baba ❤❤ , I will never let u face any difficulty till m alive

  • @sapanadevkota8772
    @sapanadevkota8772 ปีที่แล้ว

    Samaye dekhidaina tar samayelae sabai kura dekhuxa
    Bhagwan sabai thauma pugna nasakne bhayeraw aama bhanayeraw pathako
    Heart touching ♥️ 💓

  • @yedusharma4630
    @yedusharma4630 ปีที่แล้ว +1

    Nice movie n good awareness in society 👍🙏

  • @ramakhanal574
    @ramakhanal574 2 ปีที่แล้ว +2

    Yo movie 2nd time herdai xu, aja pani man thamna sakiyan

  • @DevsangMuktan-pr7ss
    @DevsangMuktan-pr7ss ปีที่แล้ว +1

    Sachai ruwayo yo movie le mero jiban sangaa mileko xa miss you. Baba 😭😭

  • @ambikabhujel592
    @ambikabhujel592 2 ปีที่แล้ว +1

    यो फिलिम हेरेर जिन्दगीमा पहिलोचोटि यतिधेरै रुय म 😭😭😭😭😭

  • @ashishgurung9425
    @ashishgurung9425 ปีที่แล้ว

    😭😭😭😭 aama tpi ko aakha ma kahile aasu aaunu dine xaina 💝💝💝 really love you so much aama

  • @sandeshchettri8938
    @sandeshchettri8938 ปีที่แล้ว

    this movie make's me too cryy😥❣️too good movie🙏

  • @kajolkarki8477
    @kajolkarki8477 ปีที่แล้ว

    wept a lot.... such a good movie..loved it...i prefer not to comment in any of the youtube video but this movie made me do it...just loved it

  • @SushmitaCheyry
    @SushmitaCheyry 6 หลายเดือนก่อน +1

    Salute mother ❤😢😔🙏🙌

  • @Pujachetry12
    @Pujachetry12 7 หลายเดือนก่อน

    अन्तिम माँ आमा बाबा लाई हेरने वनेकों ओटी छोरी नई हों🥹😥😓

  • @suchitraranamagar4414
    @suchitraranamagar4414 ปีที่แล้ว

    Mithila Sharma & Surakshya Panta hats off 👍🏻🙌🏻🙏🏻

  • @shantanepali8922
    @shantanepali8922 ปีที่แล้ว

    Kati aasu jhryo yo movi herda dherai raamro😢😢❤

  • @lalitafagami3745
    @lalitafagami3745 10 หลายเดือนก่อน

    Wowwwwww nicee act and story
    Kina hospitalle dukha dincha jantalaiii kina ho yesto mafiyaharuuuu....

  • @hariMayagharti-c4y
    @hariMayagharti-c4y 8 หลายเดือนก่อน

    कतिदुखसहनुपरछ जिवनमा दुखलाग्दो कहानि रहेछ

  • @pradipkhadka8785
    @pradipkhadka8785 ปีที่แล้ว +2

    This filam make me cry 😂😂 lots of time.the very pain and the sense.heart touching .

  • @swastikachand9507
    @swastikachand9507 ปีที่แล้ว

    great movie .!! couldn't control my tears😢😢😢

  • @prijanatamrakar4494
    @prijanatamrakar4494 ปีที่แล้ว +1

    Must watch movie by every Nepalese😢😢😢 shown every aspects n specially about hospital nowadays 😢😢😢

  • @tarapaneru2881
    @tarapaneru2881 ปีที่แล้ว +1

    म त कस्ताे भावुक भय याे फिल्म हेरेर

  • @shijun7346
    @shijun7346 2 ปีที่แล้ว +12

    The ending phase is a very tragic incident for me. I can't control my tears 😭😭

  • @sunitaadhikari8176
    @sunitaadhikari8176 5 หลายเดือนก่อน

    😭😭😭😭😭 I am Missing you Hajur ama and mummy 😭😭😭

  • @SukmayaTamang-i9r
    @SukmayaTamang-i9r ปีที่แล้ว

    Really heart touching movie ❤😢😢

  • @cheten751
    @cheten751 2 ปีที่แล้ว +2

    heart touching story
    thankful to entire team