जुठे सिरियल सुटिङ भाको गाउ मा सुटिङ भएको रहिछ यो फिल्म पनि | प्रदान को घर राजु मास्टर को घर हो , टुकुले को घर जिम्मल को घर हो पुकुलि को घर जुठे को घर हो धारा तेहि चौतारो तेहि ❤
जातिय विभेद्ध मुर्दावाद....तर समग्र कथा र दृश्याङ्कन मार्फत जातिय विभेद्ध ऊन्मुलनका लागि गर्न सकिने सकारात्मक पक्षमा वकालत नहुनु भनेको जातिय विभेद्ध प्रसय दिनु नै हो। सर्जकको कलम र समय समाजिक सन्देश दिन लालायित नहुनु वा कावलियत नहुनु दुखद पक्ष हो,पुनश्च जातिय विभेद्ध मुर्दावाद।
फिलीम त ठिकै हाे तर याे पन्चाएत ले जुन एउटा दलित भनेर छुवाछुत गरेका हुन्छन, भने देखी आखिरमा फेरि तेहि दलित हरु सङ्ग नै बसेर जुवा खेलेर बस्छन अनि याे भयाे त ताेइट
मन छोयो अतिनै हृदय ब्रद्ररक दृश्या शब्द अबिनय परिकल्पना सबै उत्तम छ । तर प्रधानको भुमिका भारतिय फिल्म अभिनेचा अमरिश पुरिको भन्द बढि भयो त्यो पिटेको ओ हो हो यस्तो कुर सजय प्रधानको ........... बाकी भाग कहिले देखिन पाइन्छ ।
कस्तो सिरियल चाइयोत हजुर हरु लाई ??कि तरुनिको डाड भरी टाटुनै टाटु भयेको वा चाक मा पेन्त र सारी नअदियेको होकि? कि परिवार बसेर रेर्नै नमिल्ने खाल्को आज्कल्को दोहोरी जस्तो सिरियल चाइयो ,जान्कारी दिनुस्त हजुर
Aile yo flim Koko heardai hununxa heardai hununxa vane mero comment ma like garnu tw🎉🎉🎉
जुठे सिरियल सुटिङ भाको गाउ मा सुटिङ भएको रहिछ यो फिल्म पनि | प्रदान को घर राजु मास्टर को घर हो , टुकुले को घर जिम्मल को घर हो पुकुलि को घर जुठे को घर हो धारा तेहि चौतारो तेहि ❤
अर्को भाग कहिले आउँछ होला? यो प्रधान लाई कारवाहि कहिले हुन्छ होला?
Lllll😅
❤❤❤❤❤❤❤😂😂okok
It’s very Primitive and heart touching, watching from London, United Kingdom.
ramro xa yo muvi ❤❤❤❤
जे जस्तो भयपनि लास्टमा याे पुराना चालचलन हटाएको देखाउनु पर्ने बल्ल चलचित्रले राम्रो धारणा दिनेथियाे
जातिय विभेद्ध मुर्दावाद....तर समग्र कथा र दृश्याङ्कन मार्फत जातिय विभेद्ध ऊन्मुलनका लागि गर्न सकिने सकारात्मक पक्षमा वकालत नहुनु भनेको जातिय विभेद्ध प्रसय दिनु नै हो। सर्जकको कलम र समय समाजिक सन्देश दिन लालायित नहुनु वा कावलियत नहुनु दुखद पक्ष हो,पुनश्च जातिय विभेद्ध मुर्दावाद।
Yak dam ramro lagyo 😢😢
अर्को खण्ड लाई निरंतरता दिईयोस ।।र सबै अन्याय मुक्त होस😢
Heart touching 💖💖💖💖
राम्रो लाग्यो
एकदम राम्रो लाग्यो तर अन्तिम्मा क्रमश पो आयो अर्को भाग कहिले हेर्न पाउला
मन नपरे नहेरे भैगोनी जस्लाइ मन पर्छ उसैले हेर्छ ।।म जस्तो 😂😂
honi jaslai man parxa usaile herxa ni hai daju
हेरि सकेपछि नराम्रो लाग्छ अनि के गर्नुनि
@@ManojThapa-r5x यो सन्सार्मा सबै कुरा सबै लाई मन पर्दैन जस्तो लाक्छ मित्र ।।कसैलाइ के कसैलाइ क मन पर्छ ।।येस्तै छ यहाको चलन ।।😀😀😁😁
Yesko arko vag kahile aauxa ta
Sarai man paryo tara adhuro x yeskoni vhag 2 aaux ki
फिलिम राम्रो छ। तर vews kin na aako hola
फिलीम त ठिकै हाे तर याे पन्चाएत ले जुन एउटा दलित भनेर छुवाछुत गरेका हुन्छन, भने देखी आखिरमा फेरि तेहि दलित हरु सङ्ग नै बसेर जुवा खेलेर बस्छन अनि याे भयाे त ताेइट
pART 2 CHAIRYo hjr 🙏🙏🙏
अब दोस्रो भाग कहिले आउला 💕
प्रखाईमा ......
plz 2nd part🎉🎉🎉
yo tato psni to mukhiyea lai khaknaunu parne😢😢😢
मन छोयो अतिनै हृदय ब्रद्ररक दृश्या शब्द अबिनय परिकल्पना सबै उत्तम छ ।
तर प्रधानको भुमिका भारतिय फिल्म अभिनेचा अमरिश पुरिको भन्द बढि भयो त्यो पिटेको ओ हो हो यस्तो कुर सजय प्रधानको ........... बाकी भाग कहिले देखिन पाइन्छ ।
2nd part chai khoi nih ?
यो सिरियल हो कि फिल्म हो दोश्रो कहिले आउँछ होला र हेर्न पाउँछ होला भनेर बसिराछु ।
yo movie mobile batw banayako jasto lagyo
ताईना तुईकाे रछ फिलिम त
यो फिलिम ले के सन्देश दियो त खै के अझै पनि दलित र गरिब दुखी लाई एस्तै अत्याचार दमन सोषण गर्न पर्छ भन्ने सन्देस दिन खोजेको हो मुजि हरु
निऐति पुरानै छ अनी तिमी नि पुरानै युग मा छौ तिम्रो सोच र सस्कार सुद्रेको रहेनछ समाज के सुद्रीन्थ्यो 🫴🏿
Arko vag kahile aauxa hjr
😭😭😭😭😭😭😭😭
यो फिलिम को अन्तमा दलित भनेले यो प्रधान भनौदा लाई मार्नु र्पने हो 1 र मात्र यो अन्द विश्वास रूड़ी बादी अन्त हुने थियो ।
गेरा जस्तो फिल्म दलितलाइ के गरेछ पहिले हेर कोटाको कुरा गर्नीहरु
👍👍❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Panche byastha fail khayeko karan yahi ho bhane sahi xa. Tara kunai niyamit rajkiya kanunlai dustatasath upayog garera kasur banayeko bhaye sambandhit pidaklai uchit danda rahirahos.
Yo flim ki seriyal 😅😅😅😅
एउटै नामका दुई मुभी ????
कुन कुन हो र
@@utpatyang Nita dhunana vako nee xa eauta
Naya vaag aauna parao
राणा सासण मा यस्तो हुन्थयो अहिले आएर प्रजातन्त्र गणतन्त्र लोकतन्त्र कथा राम्रो छ
Part 2 kahile aauchha yo film
पंन्चयाती ब्यवस्था अमर रहाेस
के भयो त खै लास्टाँ मा छैन नित
नाम अनुसारको फिल्म एकरत्ति मिलेन।
एस्तो पनि फिलिम हुन्छ छि
Pukuliko bubs deker sahan gaaro bhayo hou😊
K fet na tupoko filim hau
लम्जुङ्ग को घले गाउँमा सुतिङ्ग गरेको रहेछ
हैन यो फिल्मले दिन खोजेको संदेश चाहिँ के हो त ? कि पञ्चायत शासन नै चाहिएको हो त ।
याे फिल्म हाेकि सिरियल हाे मलाई त मन परेन पाे 🙏🙏
Key saro fohor luga lagayekoni hou
eutai luga ma film sakkayo😆😆😆😆😆😆😆
कस्तो सिरियल चाइयोत हजुर हरु लाई ??कि तरुनिको डाड भरी टाटुनै टाटु भयेको वा चाक मा पेन्त र सारी नअदियेको होकि? कि परिवार बसेर रेर्नै नमिल्ने खाल्को आज्कल्को दोहोरी जस्तो सिरियल चाइयो ,जान्कारी दिनुस्त हजुर
अन्नाइ माथी न्याइ को जित त हुन पर्यो नि अन्नाइ गर्ने ले सजाये पाको देखौन त पर्यो नि होइन र हजुर
@@ManojThapa-r5x हजुर ले आसा गर्नु भयेको पनि पूरा होला हामी पनि पर्खेर बसेका छम त्यो पल 🤪🤪
Yo ta tuke serial ko ho ta Ani arkai name
ending chai k taina tui ko banako hola
Nepali jhasto demag navako t sansharmai xaina ho demag vako Vaya t aaj yasto aabsta hune thiyo r
🤮🤮🤮😡😡😡😡😡
K ho yo aru tw xaiin tw
Bhutro jasto film 🎥 bhanayeko rahex sujo na bujoko
Pukuliko bubs dekiyot kin taha xinr pukulilaai
यो भिडियो को कथा गलत छ किन भने अहिलेको जमानामा येस्तो भिडियो बनाउनु भने को गलत सन्देश दिनु plz plz 😂😂
छी छी के बनाएको यो बोर भएकोमा
hawa picture
yo movie kun khate le banayo
😂😂😂
Aalu jasto movie