प्रधानमन्त्रि ओलीको संसदमा दमदार सम्बोधन, प्रचण्ड ज्यु ! हिम्मत भए भिड्न रिङ्गमा आउनुस् || Kp Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • प्रधानमन्त्रि ओलीको संसदमा दमदार सम्बोधन, प्रचण्ड ज्यु ! हिम्मत भए भिड्न रिङ्गमा आउनुस् || Kp Oli
    CAMERA/EDIT: CCR POKHREL
    PRODUCTION: KNN TV NEPAL
    NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    #today_news #kpoli #samsadlive
    Email: coolboysnepal@gmail.com

ความคิดเห็น • 1.2K

  • @kadanewsnepal
    @kadanewsnepal  หลายเดือนก่อน +46

    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |

    • @ArjunXettri11
      @ArjunXettri11 หลายเดือนก่อน +3

      Ok

    • @swornimamagar3935
      @swornimamagar3935 หลายเดือนก่อน

      Chor.kokura.cho.ri.

    • @user-hg8cr8lk9k
      @user-hg8cr8lk9k หลายเดือนก่อน +4

      Hor thikai yesyo ho vani yeta pani subscribe garnu na t

    • @Ghanshyamchaudhry-g8d
      @Ghanshyamchaudhry-g8d หลายเดือนก่อน

      Dherii thulo kura na garam yo desh ko ren kasarii terni tyo socham desh nelami huna kunai ber lagdainaa

    • @santakulung6553
      @santakulung6553 หลายเดือนก่อน +1

      हरेक नयाँ भिडियाे समाचार नै बनाउने हो भने तपाईलाई मेरो सुझाव छ । नेपालमा प्रत्यक्ष कार्यकारी प्रधान मन्त्री चुन्ने तर्फ केही तर्क र समाचारहरु लेउनुस यो सैलीहरु 30 दसक देखि सुन्दै आएका छौं अब हामीलाई दिक्क लागेको छ । यसले जति भनेनि खोइ के भोरसा ।

  • @Dpakpaudel2050
    @Dpakpaudel2050 หลายเดือนก่อน +274

    केपि प्रचण्ड देउवा लाई एकै थाउमा राखेर गोलि नहानेसम्म देश बन्दैन

    • @AshokMagar00
      @AshokMagar00 หลายเดือนก่อน +1

      100% right 👍👍👍

    • @ParkashBadu-pt4qr
      @ParkashBadu-pt4qr หลายเดือนก่อน +2

      हो ई सबै चोर हुन

    • @manojbhatt6729
      @manojbhatt6729 หลายเดือนก่อน +3

      Sai Kura ❤❤
      Tara KO hanxa?

    • @bhawankarki2860
      @bhawankarki2860 หลายเดือนก่อน

      Mero lamo 100% sahi

    • @punamkarki2062
      @punamkarki2062 หลายเดือนก่อน

      Agree

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg หลายเดือนก่อน +4

    ओली जी ढिलै भएपनि महाकाली को हिसाब नेपाली जनताले खोजेका छन

  • @tankabhusal211
    @tankabhusal211 หลายเดือนก่อน +120

    अहिले तिम्रो मेन उदेश्य भनेको भ्रष्टाचारी जोगाउनु हो, अब जनताले तिम्राकुरा पत्याउने वाला छैनन ।

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi หลายเดือนก่อน +3

    ढिलै भए पनि केपी अोलि र शेर बहादुर देउवा
    सङग महाकाली बेचेको हिसाब खोजीने छ पक्का

  • @user-jt9kv4ff2b
    @user-jt9kv4ff2b หลายเดือนก่อน +58

    यो केपि ओलि होइन ठूलो भाइरस को गोलि हो,यो बाबजिको ठुल्लु ढाल फुटेर जन्मेको हो

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +1

      दिमाग र हिम्मत हुनेले, देस चलाउछ। दम नहुनेले कमेन्ट गरेर बस्छ, तपाइ हामि जस्तै।

    • @BalGurung-oq9et
      @BalGurung-oq9et วันที่ผ่านมา

      Sahi ❤​@@JM-rc5xv

  • @ramkumarsharma2949
    @ramkumarsharma2949 หลายเดือนก่อน +4

    ३०९ अस्पतालको शिलान्यास त भो ,अस्पताल भवन निर्माण र सेवा आरम्भ चाहिँ कति ठाउँमा भो ? त्यो चाहिँ भन्नुपर्दैन ???

  • @tilakrai328
    @tilakrai328 หลายเดือนก่อน +129

    ढिलै भए पनि के पि ओलि र शेर बहादुर देउबा सङ्ग महाकाली बेचेको हिसाब खोजिने छ पक्का ।

    • @crazypeoples3834
      @crazypeoples3834 หลายเดือนก่อน

      aba marepaxi yiniharu

    • @user-op7ky3le8x
      @user-op7ky3le8x หลายเดือนก่อน

      You are right 👍️👍️

    • @gurungjk7517
      @gurungjk7517 หลายเดือนก่อน

      100 % ठिक कुरा मित्र ...!

    • @GesGurung
      @GesGurung หลายเดือนก่อน

      के पी ओलि र शेर बहादुर देउबा संग देश को भूभाग बेचेको हिसाब जरूल खोजिने छा पक्का।

    • @Ghanshyamchaudhry-g8d
      @Ghanshyamchaudhry-g8d หลายเดือนก่อน

      Dherii thulo kura na garam yo desh ko ren kasarii terni tyo socham desh nelami huna kunai ber lagdainaa

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 หลายเดือนก่อน +3

    जेहोस प्रधानमन्त्री ज्यु हजुर को भासण सार्‍है राम्रो छ तिनसय नाै असपताल अनि रेल काे नाम मा गरिब काे जगा राेका भाषण ले मात्रै देश चल,छ भ्रष्टाचारि सबै लाई छुट अनी देश समृद्धि भयो ।

  • @ShantiShrestha-kq1iz
    @ShantiShrestha-kq1iz หลายเดือนก่อน +99

    केपि अाेलि लाई जेल हालनु पर्छ ।

    • @ratankatuwal9513
      @ratankatuwal9513 หลายเดือนก่อน

      भन्नू भन्दा हाल्नुन हजुर यसो भन्दा फेरि एमाले होकि भन्नू होला होइन म

  • @BirBdrsingh-d8y
    @BirBdrsingh-d8y หลายเดือนก่อน +6

    भ्रष्टाचार गरेर पार्टी चलाउनु महत्वपूर्ण कुरा हो। अपराधीको संरक्षण गर्नु भन्या नि महत्व कुरा रहेछ है

  • @neerajjoshi8371
    @neerajjoshi8371 หลายเดือนก่อน +28

    एक्सनमा लाग्नुहोस प्र म ज्यु, लामो भाषणले जनता खुसी हुँदैनन् ।

  • @RamchandraSubedi-pp3zz
    @RamchandraSubedi-pp3zz หลายเดือนก่อน +4

    जनताका छोराछोरी उच्च तहमा जानू पर्छ तर सधै शेरचण्डओली मात्रै होइन

  • @AbhishekAdhikari-ii3fl
    @AbhishekAdhikari-ii3fl หลายเดือนก่อน +22

    माननीय के पि ज्यु अब त दुई तिहाई को बल तिमि सग छ जति सक्यो छिटो यो सदन र सम्सद बिगथन गरेर संविधान को बल्त्कार गर येहि तिमि लाइ तिन करोड जनता को आशिर्वाद ।

  • @sangitaranjit5897
    @sangitaranjit5897 หลายเดือนก่อน +6

    आठ कक्षा पासले दे श चलाउने पिएचडी गर्नेले त्यसको चा क री गर्ने अनि देश कसरी बन्छ नेपाल्

  • @tankabhusal211
    @tankabhusal211 หลายเดือนก่อน +55

    एक नम्बरको गफाडी केपी वली,

    • @gurungjk7517
      @gurungjk7517 หลายเดือนก่อน +2

      ह .. ह.... ! एकदम सहि हो मित्र तपाईंको कुरा ।

    • @cybergaming6780
      @cybergaming6780 หลายเดือนก่อน

      Gafadi ko guff.

  • @user-mo2cs2xy4b
    @user-mo2cs2xy4b หลายเดือนก่อน +2

    ठुलो ठुलो भष्ट्चार गरेर प्रधानमन्त्री जस्तो गरिमामय पद म बस्न पनि कत्ति लाज लागेन है तिमिलाइ

  • @pawankarki1876
    @pawankarki1876 หลายเดือนก่อน +49

    दुई बस त्रिसुलिमा खस्दा, जनता लाटो छैनन् अब, साडे तिनबर्सको झन्डै दुई तिहाइको सरकारको नेतृत्व गरेको नेपाली जनताले नभोगेका होइनन तेसैले ठूलो गफ नदिएको राम्रो होला कि बा।

  • @goldenthapa6973
    @goldenthapa6973 หลายเดือนก่อน +3

    यी बृद्व र अशक्त नेताहरु नसिद्विए सम्म देश बिकासमा आस नगरौँ है जनता हो देश खोक्रो पार्ने मात्रै हुन यी बृद्व नेताहरु !!

  • @x_bishal5075
    @x_bishal5075 หลายเดือนก่อน +12

    बालेन को काम न रोक्नु हजुरबुबा 🙏😂😂

  • @SMOKEYPIEYT329
    @SMOKEYPIEYT329 หลายเดือนก่อน +2

    कोहि छैन । केपि लाई जेलकोच्नलाई छ भने कोचिहालन हो। भ्रष्ट नेता केपि र सेरेलाई जेल कोच।

  • @pramodrana5978
    @pramodrana5978 หลายเดือนก่อน +46

    काका गफ भन्दा काम गर तिम्रो गफ सुन्दा सुन्दै कान पाकिसके ।

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if หลายเดือนก่อน +2

    great pm nepal

  • @dambardhakal9181
    @dambardhakal9181 หลายเดือนก่อน +12

    यो गफाडी नेता हो काम छैन देश को लागि ।

  • @himalgurung3813
    @himalgurung3813 หลายเดือนก่อน +3

    यो भाईरासलेधेरै गफ नदिये हुन्छ तिम्रो औकात केहो सबै जनताहरुले थाहा छ चेतना भय!😊

  • @umeshthapa4063
    @umeshthapa4063 หลายเดือนก่อน +14

    फटाहा टुक्के

  • @UddabThapa-magar
    @UddabThapa-magar หลายเดือนก่อน +1

    एस्ता भाषण ले मात्रै देश चल्दैन 35 बर्ष देखि सुन्दै आएको यो बा को भाषण अब काम छैन जनताले बुझिसकेको छ।बा अब तिम्रो काम छैन।

  • @punyasubedi1400
    @punyasubedi1400 หลายเดือนก่อน +15

    कामको प्रचार आफै हुन्छ घोक्रो र थुतुनो लाई दुख दिई राख्नु पर्दैन पहिलाउचित काम गरौ !!

  • @yugmayarana3410
    @yugmayarana3410 หลายเดือนก่อน

    सहि कुरा गर्नु भएको छ प्रधानमन्त्री ज्युले

  • @tankabhusal211
    @tankabhusal211 หลายเดือนก่อน +12

    नचाहिने फटाहाकुरागर्न बनायको सदन हो ?

  • @user-yd4kx5km6i
    @user-yd4kx5km6i หลายเดือนก่อน

    कुरा सत्य हो यो बर्ष प्रधानमन्त्री भईन्न होला जस्तो लाग्दै छ।

  • @user-bo7jx8bz4u
    @user-bo7jx8bz4u หลายเดือนก่อน +10

    देशमा उपलब्धी धेरै गरेका छन् कालो कांग्रेस एमाले ठुलो पट्टीले ३२,३४, वर्ष म नदी नाला बेच्ने काल कारखाना उद्योग भन्दा गर्ने सरकारी जाग लुट्ने भष्ट्रचारी लुगउने धेरै राम्रो गरेछन

  • @hema951
    @hema951 หลายเดือนก่อน +1

    काले काले मिलेर देश लुट्नु जनता लुट्नु अनि टुक बनेर जनता लै बुलौनु केपि बबा ।।।

  • @AgnikulungRai-ph3oh
    @AgnikulungRai-ph3oh หลายเดือนก่อน +8

    सहि हो उचाईमा त एति लानु भयो कि भ्रष्टाचारको भ्रष्टाचारमा त नेपालका नेताहरुलाई
    कस्ले छुन सक्छन्।

  • @thecreation272
    @thecreation272 หลายเดือนก่อน +1

    तिम्रा गफकाे राजनीति र मासु भातकाे राजनीतिमा चेतनशील र धाेका खानेहरू सधै झुक्किदैनन्। तिम्रै करतुतले मत घटिरहेकाे जगजाहेर छ। अब झन घट्छ। धेर फुर फुर नगर नाङ्गिसकेका छाै बुढा। भ्ष्टाचारकाे हिसाब खाेजेकाे दिन कट्टु समाल्न पनि भ्याउदैनाै।

  • @iiiinnnn
    @iiiinnnn หลายเดือนก่อน +7

    गरिब जनताको चिन्ता छैन, पुर्ब रास्ट्रपति बिघा भण्डारी ले खादैछ्न भनेर चिन्ता गर्ने हाम्रो प्रधानमन्त्री

  • @shivanarayanjoshi8610
    @shivanarayanjoshi8610 หลายเดือนก่อน +1

    केपिबाले भषणहोईन कामगेर देखाउ तपाईको भाषण गफ ओखान् टुका धेरैसुनीसक्यो रेल नेपालभरिघुम्यो पानिजाहाज घरघर्मा ग्यास्को पायप अबकेके गर्नुपर्छ भाषण मात्रहो तिमीबुडहरुतगारो बुडागोरु बस्याछौ अझपनी जनतालाई झुक्यउनुखोज्दैछौ

  • @tilakkhadka3980
    @tilakkhadka3980 หลายเดือนก่อน +12

    हाउडि बा आखिर जनतालाइ गफ,उखान मासुभात,रक्सि पाय भोट हाल्छन भ्रस्टहरु सबै समेटेर सबै लुट्नेकाम गर्नुपर्छ चाडोगरौ

  • @tankabhusal211
    @tankabhusal211 หลายเดือนก่อน +10

    तिमिहरुले देशलुटन,देश बेच्न,भ्रष्टाचार गर्न जनताले बलिदान दियकाहुन ?

  • @prakashlimbu4424
    @prakashlimbu4424 หลายเดือนก่อน +1

    गुड केपि बा।

  • @gunarajbanshi6748
    @gunarajbanshi6748 หลายเดือนก่อน +19

    गफाडी.. कामको के कुरा गर्ने.. तपाई को प्रधानमन्त्री कति चोटी हो नेपाली जनता ले बिर्सिसको.. अब त 50 चोटी प्रधानमन्त्री हुदापनि केही फरक पर्दैन... तर तपाई को मुर्त्यु भएपछि नेपाली जनताले स्वतन्त्र नेपाल दिबस अबस्य मनाउँछ.. अरु के बोल्नु.. जयनेपाल 👍🏻👍🏻🌹🌹गफाडी तस्कर 🌹🌹👍🏻👍🏻

  • @minmidhun2836
    @minmidhun2836 หลายเดือนก่อน

    यो देशको धमिरा भनेको केपि प्रचण्ड देउबा हो। यो तिनै जनालाइ ठोक्नु पर्छ।

  • @HariSigdel-lh5ue
    @HariSigdel-lh5ue หลายเดือนก่อน +5

    ओई के पी वा संसद को जती भूके पनि नेपाली जनताले चिनेकै छन । वाले नले भनेझै गिरीबधु टि को समय मिलाएकै हौ !

  • @benupokhrel9535
    @benupokhrel9535 หลายเดือนก่อน +1

    बकम्फुसे कुरा ले देश बन्दैन। बालेन शाहा को जस्तै कामहरू गरे हुनेछ।

  • @GopalGautam-i6i
    @GopalGautam-i6i หลายเดือนก่อน +6

    सिलानेयास 301 अस्पताल तर बन्ने कोइले हैन😂खाली भासण मा मात्र बिकास ?

  • @BipinGhimire-nl5wy
    @BipinGhimire-nl5wy หลายเดือนก่อน +1

    हावा गफ दिने हरु मात्र हुन हाम्रो देशका नेता हरु

  • @uttampaudel6367
    @uttampaudel6367 หลายเดือนก่อน +6

    प्रधानमत्रीजिउ तपाँइलाइमेरोअनुरोदछ तपाँइले पैलोकामगर्नुहोला निर्मला पन्थको हत्यारा पक्रेर सार्बजनिक गरेरकार्बाइगरेरदेखाउनुहोला

  • @devrajraj6550
    @devrajraj6550 หลายเดือนก่อน +1

    भ्रस्टाचारी हरुको नाइके गफाडी को गफ शुरुवात जति भ्रस्ट उति नैं ठुलो झुटो बोल्ने नर्कमा बास होस्

  • @bhimprashad2053
    @bhimprashad2053 หลายเดือนก่อน +4

    एस्तो हावा कुरा हामिले पत्याउनु पर्ने...कठै 😆😆😆😆

  • @Jangrajbasnet-g3h
    @Jangrajbasnet-g3h หลายเดือนก่อน +1

    जति कुरा गर्नुभयो लागु गर्नुहोस् बोलेर हुदैन

  • @vijaykhadka2619
    @vijaykhadka2619 หลายเดือนก่อน +4

    खोइ के हो के हो मतदाताहरु मैले त ठम्याउनु सकिन , सबै फटाहाहरु मै राम्रो भन्छन् ,

  • @madanshrestha1441
    @madanshrestha1441 หลายเดือนก่อน +1

    गफ ले वाक्क वनायो।यसरी देश वन्दैन।काम काम काम ।खै काम

  • @uniglolbe9998
    @uniglolbe9998 หลายเดือนก่อน +5

    सम्मानित संस्था भनेको के हो ?कुन हो त्यो संस्था?

  • @Devnarayanchaulagai-zw4ru
    @Devnarayanchaulagai-zw4ru หลายเดือนก่อน +1

    धिक्कार हाम्रो देश अनि प्रधानमन्त्री को पारा अनि कसरी हुन्छ समृद्धि

  • @harigurung3420
    @harigurung3420 หลายเดือนก่อน +4

    गफादि को भासन दम्दार भन्ने हारु चुतुया हो येस को त म जहा भेत्छ त्यहि घाति छिनाल्छु

  • @gurungjamansing7322
    @gurungjamansing7322 หลายเดือนก่อน +1

    ओलिले ७६(२) र ७६(३) को बारेमा बोलेको AUDIO सम्सद र न्यायलयमा सुनाउनु पर्यो क्या

  • @NarendraDobal-r7c
    @NarendraDobal-r7c หลายเดือนก่อน +4

    लाताैका भुत बाताै से नहि मान्ता

  • @TaraGhale-c4f
    @TaraGhale-c4f หลายเดือนก่อน

    Kati bichar ramro Great pm kpoli

  • @ramrajbanshi2861
    @ramrajbanshi2861 หลายเดือนก่อน +4

    gafadi

  • @user-th7ow8dr4u
    @user-th7ow8dr4u หลายเดือนก่อน +2

    हार्दिक स्रदान्जलि

  • @bimalfreefire5674
    @bimalfreefire5674 หลายเดือนก่อน

    केपि देउवा प्रचण्ड लाई जिउदै खाल्टो खनेर नपुरे सम्म देश र जनताले सुख सान्ती पाउदैन

  • @RajeshBasnet-fm9iq
    @RajeshBasnet-fm9iq หลายเดือนก่อน +6

    Guffa ta hone

  • @rajkumarmainalitiktokvideo3367
    @rajkumarmainalitiktokvideo3367 หลายเดือนก่อน +1

    भाषणमा नेपाल बन्दैन काम गरेर बोल्ने गरम भाषण त धेरै सुनी सकेम

  • @Surajbhai-gh1sb
    @Surajbhai-gh1sb หลายเดือนก่อน +4

    खुलित तेरिमा चिक्ने ज्यानमारा😣😣रिप केपि ओलि😣

  • @bimalashahi9731
    @bimalashahi9731 หลายเดือนก่อน +1

    येस्ता उखाने गुखाने को कुरा पत्ताइन्न । यिनिहरुको main उधेश्य भनेको भ्रष्टाचारिहरु लाई जोगाउने मात्र हो ।

  • @RajkumarTajpuriya-cd8st
    @RajkumarTajpuriya-cd8st หลายเดือนก่อน +1

    जनता को कुरा नगर केपि अब सुहाउदैन जनता जनता भन्न धेरै झुट बोल्छौ तिमी

  • @shyambhadurkhadka9810
    @shyambhadurkhadka9810 หลายเดือนก่อน +1

    गफ मात्रै गरेर हाेइन काम गरेर देखाउ,एउटा नेपालिको टाउकामा कति रिऋ बाेकायका छाेेउ तिमी हरुका जनबाद र समाजबाट यही हो?

  • @Manozlohani
    @Manozlohani หลายเดือนก่อน +1

    जे जे गर्नु छ गरिहाल्नु है ऐलेत जनताले हेर्ने हर्नेमात्र हो 84 मा हेर्दै जालास त उखाने टुक्के

  • @PastembaSherpa-f5k
    @PastembaSherpa-f5k หลายเดือนก่อน

    केपी बाले गफैले खायो २०४६ देखी अहिले सम्मा बा सबाई मख्खा ❤❤

  • @IshworShrestha-fq8uj
    @IshworShrestha-fq8uj หลายเดือนก่อน +1

    चार चार चोटि प्रधानमन्त्री भय र जन्ता ले के पाय

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg หลายเดือนก่อน +1

    उखानेको जिन्दगी यसरी नै जाने भयो अब रेस्लिग तिर पुग्यो उखान सुनाउन मर्ने बेलामा पनि लाज छैन है गफ गर्न

  • @aarjithgr1392
    @aarjithgr1392 หลายเดือนก่อน

    दलित को छोरा छोरी लाई पनि मन्त्री ज्यु भन्न पर्छ भनेर एउटा दलित मन्त्री नबनाएको हाेला त त्यसो भए 😡😡

  • @goldenthapa6973
    @goldenthapa6973 หลายเดือนก่อน +1

    मर्न लाग्या बृद्वहरुले जति खोके पनि उहीँ हो, जहाँको तहिँ हो देश खोक्रो पारी सक्यौ के खोक्छौ ?

  • @lokeshbhandari8145
    @lokeshbhandari8145 หลายเดือนก่อน

    केपी ओली कमेडी च्याम्पियन त थिए थिए अब रेस्लिङ च्याम्पियन पनि हुने भए

  • @ramrai230
    @ramrai230 หลายเดือนก่อน

    Dherai bolima bhanda deshbkash tarfa lagnus Pradhan mantrijyu....Shubhakamana.

  • @mayagyawali4616
    @mayagyawali4616 หลายเดือนก่อน +1

    यो भरसटचारि बुडो नेता ले अझै कति भरसटचारि बनेर जनता लाई कहिले सम्म दुख दिने हो असभ्य ता भएको नेताले सभ्यताको कुरा गरेको कति नसुहाउने

  • @uddhavparajuliq4510
    @uddhavparajuliq4510 หลายเดือนก่อน +1

    जनताले बृद्ध भत्ता कति बर्षमा पाउछ । अनि तिमिहरु पनि भत्ता खायर बसे हुन्न भनेको के ?😊

  • @tankalimbu4802
    @tankalimbu4802 หลายเดือนก่อน +1

    थुक्न कहाँ हुन्छ र कहाँ हुँदैन भन्ने सम्म विवेक नभेको नेताले देशमा समृद्धी ल्याउछ भनेर आशा गर्नु र खोला उभो बगाउछु भन्नु उस्तै हो ।

  • @_ronabzon_7
    @_ronabzon_7 หลายเดือนก่อน

    Good Right Kp Ba Lalsalam Kp Ba Jindabad Jindabad

  • @subashgadal05
    @subashgadal05 หลายเดือนก่อน

    केपी ओली किन फेरि महिलालाई चाहिँ प्रधानमन्त्री मन्त्री नबनाएको त देशमा महिलालाई पनि त मन्त्री प्रधानमन्त्री बनाउन पर्छ नि त।

  • @Shahi_ramesh
    @Shahi_ramesh หลายเดือนก่อน

    अमेरिका नेता लाई गोलि ठोकी सके तिमि हरुको पालो नेपाल मा छिट्टै होस् कोहि न कोहि बहादुर निक्लियोस गोलि ढोक्ने कामना गरौ यिनीहरुका विरुद्ध यक हौ

  • @udayupadhyaya7636
    @udayupadhyaya7636 หลายเดือนก่อน

    अहिले मर्ने बेलामा बा को बुद्धि आयछ छ्या यिनलाई जिताउने भेडालाई सलाम आफ्ना छोरा छोरी खाडिमा पठाउ. यिनका झोला बोक पाखण्डी हरु। खोया देश बदलिन्छ😊

  • @BalGurung-oq9et
    @BalGurung-oq9et วันที่ผ่านมา

    Kp oli नेता maddhe best one ❤

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q หลายเดือนก่อน

    जब सम्म यी पुराना शासकहरु रहन्छ तब सम्म देश कहिले माथी उठ्न सक्दैन

  • @dhanbahadur5396
    @dhanbahadur5396 หลายเดือนก่อน

    फस्का नदिय हन्छ तिन र चार पटक प्रधानमन्त्री भएर केहि खुलकेयको छैन जनतालाई मात्रै भ्रम न दिए हुन्छ

  • @GaneshYadav-bv7dp
    @GaneshYadav-bv7dp หลายเดือนก่อน

    1oo percent right

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน +1

    खालेि जाेकर कुरा गरेर हुदैन के पि बा अारजु गिृहवन्दु के पि वा जेल जान पयाे नि

  • @maxeechamss-kd5lw
    @maxeechamss-kd5lw หลายเดือนก่อน

    खुल्क्याईस मुजि त नै हो।सब भन्दा ठूलो भाईरस नेपाल को लागि

  • @maushamsunar6007
    @maushamsunar6007 หลายเดือนก่อน

    कुछि मा बसना सरमछेोना चोर केपि जनतालाई पेोस मिनायो गनि हईना केपि डाका दुगा सर जिनदबाद👌👍️

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 หลายเดือนก่อน

    नेपाली जनता लाई भुटानी बनायर बेच्ने देश द्रोह को काम गर्ने भाउजू लाई मन्त्री बनाको छौ केपि ओलि को राजनीति अब समाप्त हुनुपर्छ । जनता ले अब नेता हरु लाई भेडा बनाउने दिन आयो ।

  • @subashgadal05
    @subashgadal05 หลายเดือนก่อน

    यो केपी ओलीले जनतालाई घुम्रामा पार्ने खालको भाषण गर्यो। र देशमा चाहिँ आदिवासी जनजाति महिला विपन्न पिछडिएको वर्गलाई अगाडि बढ्ने नदिने र संशोधन गर्दाखेरि पनि 22 जनाले संशोधन गर्ने र दुईटा ठूलवाठ ठूला दल मिलेर देश चलाउने

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน

    यी ३ चक्रे प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप। जसको कारण दशकौ राष्ट्र र जनताको दुख कष्ट पिडा आकासियो।अन्तर्राष्ट्रिय जगतमा बेइज्जती भो। अत: यिनको पतन अवस्यम्भव छ। 😮

  • @AbhayChaudhary-kk8ez
    @AbhayChaudhary-kk8ez หลายเดือนก่อน +1

    कथा सुनाएर देश चल्दैन, सधै कुर्चीको लागि झगडा गरेर नेपाली जनताको सारा खुशी माटोमा मिलाउने काम बन्द गर्नुस्, जय नेपाल जय नेपाली जनता

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176 หลายเดือนก่อน

    आफ्नै हातमा छ भ्रष्टाचारको फाईल सक्छौ भने खोलेर देखाउ होइन भने मीठो भाषण नसुनाउ जनतालाई ।

  • @bikkythapa3839
    @bikkythapa3839 หลายเดือนก่อน

    यस्ता देश चलाउने हरुलाई ट्रोम लाई जस्तो गोली किन चल्दैन यो देश मा थुक्क जहिले यस्ता हुटीहरा हरुको मन्त्री भाको देख्नु पर्ने श्री लंकामा जस्तो जनताले दुङ्गा बुँदा गरेर न लखट्दा सम्म यो देश सक्नी भयो

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 หลายเดือนก่อน

    नेपाली जनता भन्दै लुट्न छोडौँ मर्ने बेला नि किन यस्तो।जेल गएर बसेर उदाहरणीय भएर नेपाल देशलाई अगाडि बढ्न सहयोग गरिदिए हुन्थ्यो।

  • @akashtamrakar8854
    @akashtamrakar8854 หลายเดือนก่อน

    त पनि गफाडी हाेस भन्ने कुरा सम्पूर्ण नेपाली लाई अवगत छ

  • @krishnashrestha2905
    @krishnashrestha2905 หลายเดือนก่อน

    पखलास पालो आउदै छ हामि देखाउछौ धेरै बोलनु परदैन बुजेको छौ नेपाली जनताले...

  • @LuharHarisha
    @LuharHarisha หลายเดือนก่อน

    जब सम्म यो तीन जना। लाई ठेगाना लगाइन् तब सम्म। देश मा शान्ती हुने छैन्

  • @navarajgmagar3851
    @navarajgmagar3851 หลายเดือนก่อน

    कोहि बोल्न न सक्ने कोहि बोलेर ठिक्क पार्नी पुग्यो सबैलाई देखियो यदि जन्ता ले आफ्नो अधिकार पाउछ भने नेता चुन्न लाई दिनुहोस् हामी आफै रोज्छौ 🤔🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉