🔴LIVE: महानगर प्रहरी दिवसमा बिशेष सम्बोधन गर्दै मेयर बालेन: नगर प्रहरीहरुलाई गरे भव्य सम्मान - Balen
ฝัง
- เผยแพร่เมื่อ 13 ก.ย. 2024
- 🔴LIVE: महानगर प्रहरी दिवसमा बिशेष सम्बोधन गर्दै मेयर बालेन: नगर प्रहरीहरुलाई गरे भव्य सम्मान - Balen Shah
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
यसमा बालेन जी को ठूलो हात छ विश्वमा चिनाउन
३२ बर्ष भएछ नगर प्रहरी गठन भएको अझै स्थाई भएको रहेनछ बिचरा हरु
जय बालेन शाह
थोरै बोल्ने धेरै काम गर्ने बालेन शर सल्युट छ है 🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵
बालेन र बालेनका सेना लाइ शुभकामना 🎉
मुखिया बालेन् लगायत समपूर्ण काठमाडौं महानगरपालिका टीम लाई बधाई छ।। सधैं यसरीनै जनताका मन जित्दै जानुहोस्।।
भगवान रामको पुजा गरिन्छ । रावणको पुजा हुदैन । भगवान श्रीकृष्णको पूजा गरिन्छ कङ्सको पुजा गरिन्न । बालेन कुलमान हर्क गोपि हमाल को प्रशंसा जिन्दाबाद गरिन्छ। प्रधानमन्त्री रास्ट्रपति मन्त्री सभासद उच्च पोष्ट भ्रष्ट सरकार मुर्दावाद भ्रष्ट लाइ फासि दे तिन करोड नेपालि जनता को आबाज हो। धन्यवाद जय नेपाल जय बालेन।❤❤❤
महानगर प्रहरी दिवसकाे उपलक्ष्यमा सबै नगर प्रहरीलाई धेरै धेरै बधाई छ ।
बालेन मेयर साब को काम उत्कृष्ट छ आउदा दिन मा अझै उचाईमा पुगोस् धेरै धेरै शुभकामना छ हजुरलू
जय बालेने ,सबै धर्म जातजाति लाई रमाइलो खुशी बनाउने ,भबिस्यमा देश चलाउन सक्ने भनेको बालेन हुन् ,स्वागत धेरै शुभकामना छ ❤❤❤🎉🎉🎉
बालेन बालेन बालेन , र उहाका सबै समुहलाइ धेरै धेरै धन्यवाद , युगले जन्मायको नेपालको छोरा हो बालेन , जनताको भबिस्य हो बालेन ।।
जय महानगर पृहरि जय बालेन जि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाई छ नगर प्रहरि साथि साथै काठमाण्डौ महानगर परिवारलाई।
बालेन काे शहर देखि देशै हाे ।शहरकाे फाेहाेर मात्र फ्याकेर हुन्न भष्टचारि नेताकाे फाेहाेरकाे चाङ छ डाेजर थपेर भएपनि फ्यकने आशा हजुर सगै नेपालिले राखेका छन।।
सम्पुर्ण महानगरप्रहरी बल्ल लाई शुभकामना
अबका आउँदा दीन हरूमापनी यसैगरी बालेन सरको सरी उच्च राख्नुहोला ।
जय बालेन 🙏
जय नगर प्रहरी🙏
बालेनको सहर साच्चिकै सुन्दर अनि सुसान कायम गर्दै अघि बडिरहेको छ ३२ सौ जन्म उत्सव को हार्दिक शुभकामना छ❤❤❤❤
सत्यबादी बालेनको पछि लाग्ने जो कोहि होस उस्को उन्नति प्रगति यस लोक र परलोक दुबै तिर हुन्छ ,सत्य बालेनको जयहोस ।
महानगर प्रहरी दिवसकाे शुखद ऊपलक्ष मा सबैमा धेरै धेरै बधाई तथा शुभकामना ।
बालेनको साथमा प्रमुख अधिकृतको पनि ठूलो भुमिका छ यो कुरा कसैले भुल्न हुदैन।
Good luck balen sir 🙏 mahanagar prahari lai badhai xa 💐👏🌸🌼💕
Kati mitho speech ❤ Jay Balen jyu 💕🌺👏👏
सलुट छ मेयर बालेन सर जिलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏
Mahanagar teamlai 32 au mahanagar dioshlai Hardik mangalmaya subhakamana chha jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बालेन सर र महानगर टिम लाई शुभकामना,आउँदा दिनहरूमा काठमाडौंलाई विकास तर्फ लग्नुहोला।🙏🙏🙏
जय बालेन सर
Jaye balen sunita kasto desmanai ramro lahar subhakamana🇳🇵❤🇳🇵❤🇳🇵
बालेनको नगर जस्तै सबै स्थानिय तहका नेताहरूले आफ्नातहमा केही गर्नु हुनेछ धन्यवाद
Jaye balen next 🇳🇵 PM 🏯🌄🕉️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow Happy Maha Nagar Palika- 12th Day...! & Congratulations ❤
बालेन साथै महानगर का सबै कर्मचारी लाई बधाइ
2084 मा Baleh लाइ saport गर्नु पर्छ❤❤❤
Jai hos mayor balen ra sampurna team ko Desh hit ra jan hit ka lagi aanteko sabai kam karya ra yojana safal hudai jaos sri pashupati nath le sadaiv raksha garun.
जय बालेन जय माहानगर टिम ❤❤❤❤
जय होस बालेन को टिम को।🇳🇵🇳🇵🇳🇵💙💙💜💜♥️♥️❤️❤️🔔👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भावी दिनहरूमा प्रत्येक क्षणका उन्नति, प्रगति
Mr. Balen ❤❤❤🙏🙏🙏. A hope of Nepal Aama ❤️❤️❤️🙏🙏🙏
अवरोध गर्ने तिमी हरु नै वडा अध्यक्ष हरु नै हो। मेयरको कार्य मा सहयोग नगर्ने भेडा वडा अध्यक्षहरु को कारण ले महानगरपालिका लाई गाह्रो भइरहेको छ।
Yo sangit chai saarai mitho.sun maa sugandha wow❤❤❤love Nd respect to all traditional musicians playing this beautiful piece of music🙏😘
Ea balla dammi young man entry . Mayor balen .. jay balen
जय हो नगर प्रहरी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤र मेयर साहब
Sampurna team lai salam xa
Jai Balen and Mahanagar team!
Thank you Balen Shah and his team for protecting and preserving the historical image and. the "STATUS" of the capital Kathmandu Nepal.
Support Balen mayor of Kathmandu and his team for doing the" GOOD KARMA"for the capital and the nation!👍🤞✌️✊🙏💞🇳🇵
❤❤❤❤❤❤❤Mahanaghara. Heartly congratulations. Ktm.❤❤Mahanaghara police ❤❤❤❤❤❤❤❤❤
Mayor saahb , paribaar nai jibanko pratham Shakti ko paathsaalaa ho ! ☀️🌞💝♥️🙏🙂
So good work- more thanks ktm mahanagar pariwar
जय बालेनकाे सहर
Great. Good luck
जय होस सबैको जय नेपाल
जय बालेन
Biseshhh Aavarr balendra shah jyu🙏🙏
लु बलेन हाम्रो नीती नातीनी नेपाल फरिकीयेर पढ्न सक्ने काम गरी खान पाऊने बेबस्था लायेक को देस बनाऊन सक हैै हामीहरुलाई छोरा छोरी देश मा फर्की आऊने बाता बरन बनाऊ है
🙏❤️🙏 जय बालेन ।
Thank.you.balen.sir.his.team
सलाम
Balen Shah jindabad
जय बालेन keep it uo❤❤❤❤❤
Jai balen and all saport team
नगर प्रहरी दिवस काे शुभकामन ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Good news best of luck balen sir
जय बालेन ❤❤❤🙏🙏🙏
Jay hoss balen sarkar ko jay hoss 🙏
Mahanagar force lai Salam 🙏
Dherai Dherai ramro rahi rahosh nepali daaju vhai harulaai yasarinai partek sall haruma ❤❤❤I m my subash
Very nice about this program,I don’t have any experience about before Balen,Balen is hero of the Nepal,,,,Thankyou so much pretty program & congratulation all the Balen team and Kathmandu Metropolitan police team and there all the Kathmandus, Nepal family ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
काठमाण्डैा माहानगरकेा प्रहरि दिवस का उपलक्षमा अनेक शुभकामना ,
साथै
माहानगर प्रहरिबल द्वारा नगरबासिलाई शुरक्षा सहित सेवा- सुबिधामा जेाड दिदै अघि बढ्नु भएकेा मा बधाई !
माहानगर प्रहरि बल तथा का म न पा परिवारलाई स्थानिय कार्य संचालनमा शफलता मिलेास भन्ने कमना ।
Jay hoos 🇳🇵🇳🇵 hamro balen jiiu ko ❤❤❤❤
Raja vyeko jsto mahsusvyo Jay balen good lidarsip balen
Shalam xa Kathmandu Ka mayar Ra Nagar parahari lai varasta nata KO pachi nalagi desha Ra janta KO lagi Kam garnu hola suvakamana rolpa
Jaya balen
Jay Balen Jay Balen Sena 🎉🎉🎉
सबै लाई बधाइ
Good balen Jay balen Jay Nepal 🎉
Jay Mahangrpalika team
Nice programme.
The leader Balen👏❤️
Jaya meyar
Good luck Balen sir
Salute mayor balen speech
Good job balen 🇳🇵🌹🌻🌺♥️
Wowwow❤❤❤❤❤❤❤
Balen Rocks ❤❤❤❤❤
Good luck ❤❤❤❤❤
Jay Balen Dai 🙏
Good job❤
Balen always des ko saput xora
Jaya balen👍🏻👍🏻👍🏻👍🏻
Balen❤❤❤❤❤❤❤
Congratulations❤❤❤
Balen balen balen balen balen jai baleb ❤
Jay Nepal
Nice program.... respected Prime Minister lai invitation thiyena ki .
Yi udgsak jiu ko bolne saili ra mahanagar prmukh upaprmukh ra mahanagar prhari jiu haru laai uchha samman chha jaye balen team
Jaya balen ❤️🙏❤️
Balan❤❤❤❤❤❤❤
Good🎉🎉
जय बालेन सर ❤❤
🎉wow
Comment Double tap गरेपछि like 👍 हुन्छ भन्ने कुरा बल्ल थाहा पाए 😊
Jay balen❤❤❤❤❤
❤🎉 Balen 🙏
Nice. Nepal lal l