Halka Ramailo || Episode 186 || 04 June || 2023 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy
ฝัง
- เผยแพร่เมื่อ 3 มิ.ย. 2023
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Production: Ujwol Khadka, Raju Karki
Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Raju Karki, Sabina Acharya and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us TH-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
तपाईहरुलाई आज भोली हल्का रमाईलो कस्तो लाग्दैछ प्रतिक्रिया दिदैं गर्नुहोला हामी हजुरहरुको सुझाब सल्लाहरुलाइ पनि समेट्दै अघि बढ्ने छौं धन्यवाद
Nice
हुन्छ हजुर एकदम राम्रो लाग्छ हल्का रमाईलो ,र जुठे काे त झन एकदममै फ्यान हो मैले त आइले सम्म कुनै पनि भाग हेर्न भने छुटाएको छैन।❤❤❤😊😊 बिग फ्यान hjrbharuko
ramro x
Hjr lai ma k vanma chanxu vane halka ramailo Vanda juthe aajha ramro xa ra yo serial chai real stick xaina ta over action vayeko xa juthe jastai serious vibe ma video banaunu hola dhanyabad... Juthe is love halkaramailo pani best xa Tara juthe KO Vanda kam xa😂
Bbl ❤❤❤❤
सम्पूर्ण कलाकारलाई नमस्कार🙏"बल्छी ध्रुबेको खुशीका दिन देख्न चाहने जती यता हाजिर हुम्म त!☑️म पनि धेरै मेहनत गरी VLOG बनाउँछु तर कसैले हेर्दैनन् ❤️😢
े❤
😂😂vlog chalna ta ramro banau nu paryo ni😂😂
😊
जुठे सिरियलबाट जिम्मवाल पनि आउनुभएछ जिम्मवाल साब आउनुभएकोमा को को खुसि हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
i.m also too much happy for jimala sap
पुकु र बल्छिको जोडी ण छुटोस भन्ने को को हुनुहुन्छ ❤
इकु इकु कता हराको नि यो सिरियल म सम्पुर्ण लाई सफलता को कामना 🙏
Halka Ramailo सिरियललाई 1 देखि 186 भाग सम्म नछुटाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृद् ितथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु........
episode 1 देखि नछुटाइ हेर्ने जति यता हाजिर हम्त साथीहरु।❤❤❤❤
hello sir haru namaskar 🙏 cha hoaii sabai lai ahile sammakai ramailo seriyeal halka ramailo lagcha hou
आज को भाग राम्रो लाग्यो अब यसैका साथमा नेपाली फिल्म पनि हेर्न पाइने भयो 👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Halka ramailo serial episode 1 dakhi aailya samma na xutsi harnya yata ha zir hum tw 😊😊😊😊😊😊
साथिहरु हल्का रमाइलोमा कसको अभिनय मन पर्छ ❤️❤️
Balchi durbai serial मन पराउने हाजिर हुनु त।।😊🍀🤝
इक्कु आएकोमा को को खुसि हुनुहुन्छ एता हाजिर 🤣🤣
बल्छी को सुखा का दिन देख्ने जति यता हाजिर हुनु है❤❤❤❤❤
👍🏻👍🏻 👏🏻👏🏻 🌹🙏🏻 धेरै राम्रो लाग्यो यो भिडियो मेरोबाट शुभकामना छ सबैलाई ( दलगाँव ,जलढाका ,दार्जीलिंग भारत )
Balchi daiko aamako rol dherai dami Cha hai uhata jire khursani ko purano actors ho uhako rol dherai dami cha❤❤❤😮😮
नेपाली कलाकारलाई सम्मान गरौं।नेपाली कला सकृतिलाई मन पराईदीम 🙏🙏
ईकु खोईनि सबै ठिक छ तर ईकु लाई पनि ल्याउनु परो👌👌👌💕💕💕🌷🌷🌷
suppose damii xa❤❤❤kuwait bata herdai xu balchi dai😍😍🙏🙏
भलाद्मी ब्यक्तित्व रबि गिरिको अभिनयले आजको इपिसोड अत्यन्तै उत्कृष्ट बनेको छ।
हल्का रमाइलो भाग 1/ देखि नछुताई हेर्ने को को हुनु हुन्छ हाजिर गरुम है ।
फेरी त्यो जिम्मोल हल्का रमाईलो मा आयो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Aafnai Nepali siriyal hernuhus ra ramaunu hauss ❤❤
🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤
बल्छी को सु. ख का दिन हेर्न चहानु हुने कोको हुनुहुन्छ हाजिर हौ त यता
Yakdami utiksta halka ramailo ❤❤ hjr her lai aajai ni safalta ko suvakmana ❤❤🎉🎉🎉
आज भने हल्ला रमाइलो सिरियलमा पहिलोपटक जिम्बल गाेथे र जुठेकाे भेट भएकाे छ सारै रमाइलो लाग्यो।आज उल्ठाे भएकाे छ जुठे सिरियलमा जिम्बले बन्दुक ताक्ने हल्का रमाइलो मा गाेथेले बन्दुक ताक्ने🙏🙏❤️❤️👌
सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई छ
नेपाली कला र संस्कृति लाई माया गर्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन 🙏🙏🙏
सारै उत्कृष्ट सिरियल
धेरै रमाईलाे छ हलका रमाईलाे धर परिबार मा समाज धटने धटना लाई समापेस गरेकाे छ कलाकार सबै हसाउने हुनु हुनछ सबै टिम लाई धेरै ध धन्यवाद छ हजुर हरूलाई
Halka ramailo aauda malaii yakdamm ramailo lagxa hoii
Ma ahile samma ko kunai part pani nachhutai here ko xu man parxa ❤❤❤❤
भाग 1 देखि आहिले सम्म हल्का रमाइलो नछुटाउने मान्छे को को हुनुहुन्छ
मलाई असाधै मन पर्ने सिर्यल हल्का रमाइलो टीम सबैलाई मेरो माया छ हाजीर गरुम है क कस्लाई मन पर्छ❤
मलाई धेरै मनपरछ
My best siriyal Halka ramailo sampurna timlai safaltako kamana dhanyabad
हल्का रमाइलो भाग 1 देखि न छुटाइ हेर्ने को को हुन्छ एता हाजिर हुम त ❤
आहा अति राम्रो सबै को मन को ढुकढुकी बन्न सफल कति जना हेर्दै हुनुहुन्छ हाजिर हुनु हल्का रमाइलो ❤
रवि गिरि र मास्टरनि ले विवाहको नाटक गरेर मास्टरलाई सबक सिकाए।
आजको एपिसोद हेर्दा धेरै आनन्द आयो वरिष्ठ कलाकर रबि सर्को आगमन हल्का रमाइलो मा भयछ धेरै खुशी लाग्यो हजुर हरु सबै जनाहरुलाई धेरै सम्मान गर्दछु ❤❤❤❤❤❤
🥰🥰🥰🥰
❤❤❤❤❤
अब जिम्म्वाल लाइ नि नियमित हल्का रमाइलो मा हेर्ने मन छ❤❤❤❤
🥰🥰🥰🥰
❤❤❤❤
Nice vedio
जिम्मवाल पनि आउनु भयएछ खुशी लाग्यो❤🙏
My favourite serial ❤❤❤
हल्का रमाइलो टिम लाइ धेरै धेरै धन्यवाद ❤
जिम्वाल आएकोमा राजु मास्टर बाहेक सबैलाई मनपर्यो है
बिदेसि सिरियल मुभि छोडेर नेपाली हेर्ने बानि बसालाै 🙏🙏🙏
अति राम्रो लाग्छ मलाई यो सिरेल, ❤🙏🙏🙏
बल्छि र पुगुको चोखोमाया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।
बल्छी धुर्बे लाई माया गर्ने जति हाजिर गरम त ?
My first coment I have been watching from a part I am very big fan just watched from chennai india my nepal home is far west 🥰🥰🙏🏾
My favorite siriyal Halka ramailo 💐❤️❤️❤️
🥰🥰🥰🥰🥰
❤❤❤❤❤
यो सिरियल सुरु देखि अहिलेसम्म नछुत्याइ हेर्ने जति यता हाजिर हुम त ल। मेरो मन जितेको अति राम्रो सिरियल नै हल्का रमाइलो हो।मिठो सम्झना सबै जना मा
जसलेअाफ्ना कला सस्कृति ,धर्म भाषाभेष रितिरिवाजलाई पालना गर्छ नेपाली सिरियल गित सङ्गित, चलचित्र लाई माया गर्छ त्याे नै सच्चा नेपालि हाे जग गित सङ्गित🇳🇵🔔✊✍️🙏
❤❤
❤❤
My favourite ❤
भ्रष्टाचार अनियमितता देश को डरलाग्दो रोग हो यस्लाइ जरै बाट उखाल्न हामी हात मा हात मिलायर अघि बडौ जय देश 🇳🇵🇳🇵🇳🇵
Halkarailo Tim sabailai dherai deharai xa ❤
" हल्का रमाई लो सम्पूर्ण टिम्लाइ सफल्ता को शुभ कामना 💅💅💅💅 "
My favorite serial miss u all❤️❤️
HERDAI XU KASTO XA ❤❤
धेरै राम्रो सिरियल हलका रमाइलो
हल्का रमाइलो मात्रै नभएर असाध्यै रमाइलो र घतलाग्दो ❤❤❤❤❤
My favorite serial❤
love you all respected actors🎉❤
From bhojpur🇳🇵Right now india Andaman🇮🇳 dekhi rerir ko xu🙏🙏🙏
3 करोडौं नेपाली को मन मुतु मा बस्न सफल
best हल्का रमाइलो
बल्छी को आमाको रोल पनि कति ओटा उउन कहिले काली आमा कहिले अर्कि अन्टि।
यतानि माडसाप जुठे जस्तै गर्न सुरु गर्नुभयाे मास्टर पारा चाहियाे❤❤
My favourite shreal lost of love you shreal ❤❤❤❤
After १ yeara watching
👀
balchi daii love from 😇🇮🇳🇮🇳
Malai man parne siryal🎉🎉😊😊😊
सिरियल लाई फिल्म को प्रचार प्रसार्को माध्यम बनायर खत्तमै बनाये नि
Very interesting serial wonderful.
good luck 🤞❤
Balxi jilai sarai ramro dekhiyako tyo dress ma ❤❤❤sarai ramro serial xa meroo best ho
अति उत्कृष्ट श्रीङ्खला हल्का रमाइलो का सम्पुर्ण टिम लाई हृदय नमस्ते🙏🙏❣️❣️
रबी गिरी ज्यु को अभिनय राम्रो लाग्यो संपूर्ण युनिट टिम लाई धन्याबाद
बल्छिलाइ. माया गर्ने यता हाजिर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
"श्रीमानले श्रीमतीको मन दुखाउनु हुदैन र श्रीमतिले पनि श्रीमानलाई उत्तिकै विश्वास दिलाउनुपर्छ, हैन भने पछि पश्चाताप गरेर केही फाईदा हुदैन" यहि कुरा यस भागले हामीलाई सिकाएको छ। उत्तर उत्तर प्रगतिको कामना सहित धन्यवाद सम्पूर्ण परिवारलाई।
Halka ramailo dherai ramro nikalna 👌👌👌👌❣️❣️❣️🙏🙏
My favorite serial 😊😊
Wow my fevret siriyal
Very Nice Show💖
My favourite sirial❤❤❤❤
RESPECT ALl world natural modern beauty females girls in our country Love from new Delhi india
Halka रमाइलो मनपर्ने। यता आउँनु
Best episode ❤
Waiting ma tha yo episode ko tq ❤❤
Balchi dai la tw episode xai mast bhonaw nu huncha hai puku ko kbr k xa 🥰❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
My favourite serial halka ramilo ❤❤❤
हल्का रमाइलो सिरियल धेरै राम्रो छ। द😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
My favourite siriyel 🙏♥️♥️ miss you All Tim ❤️
My favorite serial Always Best wishes 🌙🖤all team
Murda sala
Legend is always Respect ❣️🤘🤞
हैन म झुकिएकि कताको कथालाई कता जोड्दैछु बखतको बुडि कृष्णने संग देख्छु अनि ईष्टु कृष्णनेको छोरी थि हैन र पहिले त सायद छुटाएछु हेर्न जे होस् जतिसुकै बिजि ब्यास्तमा रहे पनि हाम्रो (मेयरसाब) अनि (साम्सद) ज्यूहरूले पनि समय मिलाएर हेर्नुहुदो रहेछ खुशिलागेयो
जुठे भन्दा त मलाई हल्का रमाईलो नैं राम्रो लाग्छ ❤❤❤
My favourite sirieal ❤❤❤
मलाई पनि त यो सिरियल धेरै मन पर्छ
तर पनि म धेरै हेर्छु यो राजु मस्टरको साली को voice मन पर्यो
म हाजिर भइसके यता मलेसियाबाट सम्पूर्ण टिमलाई बधाई
विदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालौ र नेपाली कलाकारहरुको सम्मान गरौं जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My best serially ❣️❣️
❤my favourite sreal ❤❤
Very very nice serial meri bassai ❤❤❤