Ekdin Ujjyalo Chhaula - Govinda Madhur Acharya • Sushant Karki • Laxmi Bardewa • Birat Yogi New Song
ฝัง
- เผยแพร่เมื่อ 28 ม.ค. 2025
- #ekdinujjyalochhaula
#newsong
#timronajarmaamadoshihula
#laxmibardewa
#sushantkarki
#govindamadhuracharya
#newnepalisong
#nepalisong
#newnepalifolksong2024
#musicvideo
#bikramchauhan
#tiktokviralsong
🎶 Audio Credits:-
♪ Song:-
Ek Din Ujjyalo Chhaula
♪ Vocal:-
Govinda Madhur Acharya
♪ Lyrics
Dinesh Adhikari
Govinda Madhur Acharya
Music:-
Govinda Madhur Acharya
♪ Arrange:-
Govinda Madhur Acharya
♪ Mixing/MaStering:-
Jaya Devkota
♪ Studio:-
Taranga Recording
----------------------------------
🎬️ Video Credits:-
----------------------------------
🎬️ Director :-
Bikram Chauhan
🎬️ Artists:-
Sushant Karki
Laxmi Bardewa
Birat Yogi
Rojin Mahara
🎬️ Cinematograpaher :-
Mahesh Mahara
🎬️ Visual Edit/Color :-
Milan Bishwokarma
🎬️ Mua:-
Yamuna Pandey
🎬️ Post Production:-
B.Star Films
9861247368
Special Thanks
Bhojraj Thapa
Premraj Lamichhane
Prakash Acharya
Lokraj Adhikari
Sasi Sharma Majagaiya
Saroj Kc
Suresh Siwakoti
Suraj Bhushal
Arjun Misra
Bhim Ale
Baikunda Mahat
Sulav Acharya
Man Gc
Babu Aryal
Krishna Sunar
Pratap Shamsar Rana
Chetan Pun Magar
Vaskar Shrestha
Shree Chaudhary
Rahul Thapa
Binita Chhetri
Sushant Malla
Jhaggu Bhandari
Paras Bhattarai
Gobinda Saud
Sudan Thapa
Bhuwan Thapa
Sujal Gm
Balbir Nepali
Gopi Krishna Chapagain
Sanam Gc
Nabin Dc
Jebish Paudel
Balbir Cameraman
Salikram Neupane
Kamal Basnet
Amritman Oli
Saroj Giri
Pawan Rana Bhat
Alif Khan
© Govinda Madhur Acharya
सम्पूर्णमा नमस्कार म गायक तथा सर्जक गोविन्द मधुर आचार्य मेरो स्वरमा "एकदिन उज्ज्यालो छाउला " हजुरहरु माझ आइसकेको छ। दिनेश अधिकारी र मेरो शब्दमा सुशान्त कार्की • लक्ष्मी बर्देवा • बिराट योगीको अभिनय सहित बिक्रम चौहानको निर्देसनमा हजुरहरु माझ पस्केका छौ कस्तो लाग्यो हेरेर यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौ धन्यवाद ।
साच्चै हजुरको गित साह्रै राम्रो र मर्म स्पर्शी छन तपाईको गित र संगीत प्रतिको योगदान अझै आउदा दिनहरूमा सुन्न र हेर्न पाईयोस हजुरलाई सफलताको कामना गर्दछु 🔥🔥🔥🔥🔥🙏🙏🙏🙏
शब्द राम्रो लायो
Nice song❤
i love this video❤❤
यो गित सुन्दा मन न दुख्ने को होला 😔😥
❤❤❤❤❤❤❤
हैट, भिडियो झनै झकास छ, गीत त्यसै उत्कृष्ट थियो। स्वरमा जादु छ।
पैसा छैन भने परिवार पनि आफ्नो हुदैन।पैसा ठूलो होइन भनेर महाकाब्य लेखे पनि पैसा बिना मान्छे ले कसरी हेप्छन यो भोग्ने लाई मात्र थाह हुन्छ
कुरा सहि हाे तपाईकाे मैले पनि भाेगिराछु अाप्नै बंस भित्र
❤❤❤🎉
Yo chai ekdam right ho hjur
मैले पनि भोगेको छु हजुर पैसा नहुँदा जिन्दगी
Sab paesa ho ma vogeko xu😢😢
पैसा नभएपछि अनि कमाउन नसकेकोमा सबैभन्दा पहिले आफ्नो ले नै गर्ने अपहेलना सुन्दर तरिकाले प्रस्तुत गरेकोमा तपाई हरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 अगाडिको सुरुवात भिडियो त मेरो जिबन मा एकदमै मेल खाएको छ ।
wow khusi xu hjr haruko new video Aauda dherai ramro xa
हामी सबैले प्रतीक्षा गरेको गित यकदिन उज्यालो छाउला मेरो पनि दिन आउला आहा कति राम्रो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाइ🎉🎉🎉
Sarai man parchh yo geet ❤❤
एकदम उत्कृष्ट छ गीत तथा भिडियो सफलताको शुभकामना।
शब्द ,संगीत स्वरकाे मिठाे संगम
सफलताकाे लागि अग्रिम शुभकामना🎉🎉🎉
Wow wow wow🙏🙏❤️❤️ congratulations गोविन्द सर लगायत अल टिम लाई🙏❤️❤️
video ramro x
सरै मन मर्यो ❤❤
सार्है राम्रो बनेको छ भिडियो धन्यवाद सम्पुर्ण टिम लाई
आहा ❤❤ कति मिठो गीत "एकदिन उज्यालो छाउला" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
एकदमै राम्रो मनछुने गितको आज भिडियो आएको छ सबैले हेर्नुहोला है त ❤❤
यो गित बाट तपाइको fan भए वाह❤❤ मन छुने गित सफताको धेरै धेरै सुभ कामना❤❤
youtube.com/@audiomasternepal3044?si=FiwUnoLBfoT7e34P
आहा कति राम्रो गीत ।भिडियो त झनै राम्रो छ।
Aaha song ♥️♥️♥️♥️
मन छुने शब्द संगीत उस्तै जिवन्त अभिनय आज फेरि सुन्न पाइयो यो गित धन्यवाद होल टिमलाई
आफ्नो मेहनत र प्रतिभाले चिनाएको कलाकार प्रकाश सपुत❣️🙏
आहा कति मीठो गित सुन्दा मेरो आँखा रसायो धन्याबाद सम्पुर्ण टिम लाइ🎉🎉🎉🎉🎉🎉🎉🎉
दामी छ
यथार्थ यहि हो 😢
पैसा छ सबै छ पैसा छैन कोही छैन 😔
सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
आहा सारै मिठो गीत सर❤❤❤
कति मिठो गीत सारै मन छोयो।
यो गित निक्कै अगाडि देखिनै सुनेको हो। तर आज लक्ष्मी बर्देवा को अभिनय सग नया भएर आएको रछ । फेरि पनि हेरिरहेको छु है यो गित को video .
I am watching from Qatar 🇶🇦🇶🇦
All the best entire team 👍👍
❤❤❤❤❤मर्म स्पर्सि गित हाम्रो दङ्गालि गायक गोबिन्द मधुर आचार्य दाइको अनि एक्दमै राम्रो अभिनय दुबैजनाको❤❤❤❤❤❤❤
देखेको सबै साचो हुन्ना❤❤एकदमै उत्कृष्ट गित
अझै यस्तै गीत ल्याउदै गर्नु दाजु सारै राम्रो छ
अडियो त त्यसै राम्रो थियो। झन् धेरै राम्रो भिडियो छ सम्पूर्ण टिमलाई बधाई छ।🎉
उन्नति प्रगतिको शुभकामना अझै प्रगति हुँदै जाओस् एकदमै राम्रो अभिनय भएको यो गीत एकदमै राम्रो छ। फेरि पनि होल टिमलाई शुभकामना❤
एकदमै सहि १००% दामि छ। म त सारै भाबुक भए बधाई छ कान्छे !
Aaha❤😢
धेरै दिन पछि भिडियो हेर्न पाइयो बधाई छ सबै टीम लाइ
आहै 😊😊
दामी छ 👌👌👌❤❤❤
सफलताको सुभकामना सङ्गै अतिनै मार्मिक गीत सबैले साथ सपोर्ट गर्नुपर्ने गित भित्र पर्छ ।
गित ले मार्केट खाइसकेको हो अब भिडियो ले नि झन खाने छ बधाई छ गोबिन्द सर🎉🎉 #30
यो त पैलानै आको होइन र दाजु❤❤
सारै मन छोयो यो गीत ले यर्थाथ नै छ
Wow mero dai ajhai Pragati gardhai jaanu suvakamana hajurlaai
सारै राम्राे मन छुने गित दाजु❤🙏
अत्यन्तै राम्रो लाग्यो 🙏
Dherai damiiiiiiiiii
धेरै राम्राे छ 😊❤😊
Sarai man xoyo yo geet le badhai x all tim
वा कति मिठो गीत सफलताको शूभकामना ❤❤❤❤
समय शान्दर्भिक भिडियो सारै राम्रो लाग्यो !
शब्द ले मन् सारै छोयो धन्यवाद हामीलाई यस्तो गीत सुन्ने अवसर प्रदान गरेको मा
धेरै राम्रो मार्मिक छ गाना साथै उत्कृष्ट अभिनय।
अडियो जस्तै सुन्दर भिडियो बनेको रहेछ ट्रेन्डिङ पर्न सफल होस् शुभकामना 🎉🎉
कस्तो राम्रो स्वोर ❤
Ati ramro song xa sir
बबाल दामी ❤
Wow उत्कृष्ट music video म पर्खाईमा थिए आज पुरा भयो। धन्यवाद सर्जक ज्यु अझै प्रगति होस् हाम्रो शुभकामना
Wow kati mitho geet ❤❤❤
Dherai waiting paxi ko video nice song
गित अनुसार भ्यूज आओस शुभकामना । मीठो गित ❤❤❤
आहा कति राम्रो गीत ❤❤
सफलताको शुभकामना ❤❤❤❤
अति मीठो।।
❤❤❤kati ramro geet ho ni
गितका प्रत्येक शब्दहरुले मनको कुनामा एउटा गहिरो छाप छोडेको छ🙏 जय गीत, जय सङ्गीत❤
मलाई मन पर्ने गायक सुजन चापागाई । स्वर, शब्द, संगित को बेजोड प्रस्तुति । मन छोयो ।
अनि यो आवाज सुजन हो त
मन पर्ने ले आवाज पनि नचिन्ने😅😅😅😅😅😅
Sabai ramro x ❤
Mitho aatti mitho daju 🙏🙏🙏❤️❤️
अति उत्कृष्ट भिडियाे र गित❤❤❤😊
Wow super maan xune song ani video 👌👌
आहा! कति मिठो गीत❤❤❤❤❤❤❤
अाहै सारै मार्मिक गित हजुर ❤❤❤❤❤
आहा कति राम्रो गित ❤❤❤❤❤❤❤❤❤❤
सारै मीठो लाग्यो,शब्द लय स्वर👌👌👌
यकदमै मन छोयो मनदेखिनइ रोइदियो यो गितले 😢😢😢😢😢😢😢😢
सुपर दाजु❤❤
Mero man mutuma gun gunauni songh ❤ ati ramro xa songh🙏 Govinda madhur Acharya daju lae 🎉 songh pargati chahoss
Geet jastai sundar video pani..best of luck uncle.
wow kati ramro❤❤❤❤❤
टिकटक बाट अाउने जति हाजिर हुम त❤❤
हाम्रो दाङ्को माटोले जन्माएको एक हिरा गोबिन्द दाइलाइ करोड क्लबको सुभकामना ।
हरेक शब्दहरुले र अभिनयले मन मुटु छाेयाे, यथार्तपरक र बाध्यात्मक परिस्थितिकाे कथा वस्तु सफलताकाे शुभकामना ❤❤🙏
100 चोटि सुनिसके होला आहा कति मिठो सोर अनि शब्द हरु ।
ल बबाल , उत्कृष्ट प्रस्तुती _ धेरै शुभकाममा 👏 ❤
यति राम्रो भिडियो हुदा पनि गीत को स्तर मा पुग्न नसकेको जस्तो लाग्ने क्या // favorite गीत भएर हो कि !! Geet ko level anusaar video ajhai raamro hunu parne jasto laagyo malai ta
good
सफलता को सुभकामना छ ब्रो हाम्रो दाङको सान हो नि 👍️👍️👍️
सुन्दर अती सुन्दर सफलताको धेरैधेरै शुभकामना ❤❤
Wow so nice song all the best of good lock 🙏🙏
Super video👌👌👌
पैसा सदै आबस्यक थियो रहने छ।।❤❤🎉🎉मिठो गित🎉
Manai xaayo❤❤
Wow nice song ❤🎉
एकदमै राम्रो लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤️🫶
Sushant sir ko dhamkedar comeback , best wishes
आहा क्या मन छुनी गित सफलता ले शिखर छुनसकोष शुभकामना छ सर❤❤
Nice wow super subhakamana
Awesome 🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो ❤
अति राम्रो गित अनुसार को अभिनय पनि राम्रो छ
आहा कति मिठो मार्मिक गित
really touched song❤ all the best pyaro dada govinda madhur acharya & entire team😊😊
Wow❤