मेरो शब्द, लय, मेरो र समिक्षा अधिकारीको आवाज, मेरो र रोश्नी कार्कीको अभिनयसहित नयाँ गीत "भने जस्तो भाछैन" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
नागरिकता त्याग्छु मैले भोट कार्ड च्यात्छु मैले नेता गिरी देशमा खुशी छैन फेसमा वाह ! भाइ क्या यथार्थ शब्द रोजेउ , यस्तै छ जस्तो देखेउ त्यस्तै लेखेउ अनि गाएउ धन्यवाद ! यस्तै मार्मिक गितहरु पस्किदै गर्नु शुभकामना ।
मेरो शब्द, लय, मेरो र समिक्षा अधिकारीको आवाज, मेरो र रोश्नी कार्कीको अभिनयसहित नयाँ गीत "भने जस्तो भाछैन" सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
❤❤
Dami 🎉❤
राम्रो छ गीत मन पर्यो
dami lastai mn paryo really heart touching😢😢
निकै मार्मिक बनेको छ गीत बधाई अनि शुभकामना❤❤🎉🎉🎉🎉
मीठो गीत … बधाई छ रोशन भाइ ❤
Tiktok बाट सुनेर आएका यता हाजिर गरुम त❤🎉
Ma pani hoii😂😂❤❤❤
Ma pani haii❤❤❤❤
❤❤❤
❤❤❤
Ma ni ❤
आफन्तको ब्यवहार देख्दा धेरै पैसा कमाउनु छ अभागी यो निधार मेरो भाग्यमानी बनाउनु छ😢😢😢❤❤
❤❤❤❤
❤❤❤❤
Sem
❤❤❤
समिक्षा को स्वर को फ्यान 🙏🙏🙏
@@saphalpaudel6028 mee
अब रोसन गैरेको नि सुनम सर
फुरको बास्ना धेरै लिग्छन बोट चिना❤
सत्यता अनि बास्तबिकता को मिश्रण
शुभकामना मित्र गैरे ❤️❤️❤️
शुभकामना🎉 गीत दामी छ😊
मन छोयो यार रोसन सर ❤ शुभकामना छ ❤❤
आहा ❤❤ क्या मिठो गीत "भने जस्तो भा छैन" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
निकै मीठो गित शुभकामना ❤
आहा धेरै पछि मन छुने गीत आयो सबै टिमलाई शुभकामना ❤❤❤
Congratulations Daju & Entire Team ❤
यो गीतले मन छोएर यता आउनेहरू हाजिर गरम त 🥺🩹💐🕊️
😅😅
Waiting 🎉❤
Kati mitho geet 😢❤❤ Congratulations Roshni dd &Roshan dada❤❤🎉
Samikshyako mitho sor❤❤❤
Sarai man paryo yo song aafnai lagi gaideko jasto❤❤❤
Aahaa samiksha adhikari rw roshan sir ko voice maa sarai mitho suniyo geet😊😊
Badhaii xa daju❤❤
जत्ती पुरानो हुँदै गयो तेत्ती नै मन छुदै गैरहेको छ शुभकामना राजा
धरै राम्रो छ गीत राम्रो लाग्यो
Aaha!! ❤
साह्रै मार्मिक गीत मामाश्री !!
उत्तर उत्तर प्रगतिको कामना !! ❤
नागरिकता त्याग्छु मैले
भोट कार्ड च्यात्छु मैले
नेता गिरी देशमा
खुशी छैन फेसमा
वाह ! भाइ क्या यथार्थ शब्द रोजेउ , यस्तै छ जस्तो देखेउ त्यस्तै लेखेउ अनि गाएउ धन्यवाद ! यस्तै मार्मिक गितहरु पस्किदै गर्नु शुभकामना ।
Sarai ramro xa geet❤❤
आहा,,,,!!!!! अति नै मार्मिक लाग्यो ,,, गितले "भने जस्तो भाछैन" भने पनि गित चै भने जस्तै भाको छ है ,, बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉
Aaha kati marmik get❤❤❤
Kada kada ❤❤❤
Atii ramroo sabda ❤❤❤
आहा😍😍
याे गितमा समिक्षा दिदि काे आबाज राम्रो छ❤❤
Aaha man chhoyo 👏👏 congratulations jwaai
आहा 🎉
Dherai ramro song congratulation dai❤
निकै मार्मिक बनेको छ गीत बधाई अनि शुभकामना❤❤🎉🎉🎉🎉
आहा❤❤❤❤
अत्ति राम्रो गीत लय र स्वर समीक्षा नानी को र बाबुको पनि
Best wishes Dai ❤️❤️
गित एकदम राम्रो छ झन् गितका हरेक शब्द ले मेरो मुटु नै छोयो सबै टिम लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤
सारै मिठो गीत छ यो गीत को सम्पुर्ण टीम लाई बधाई छ ❤❤😊😊🙏🙏👍👍👍👍
गित र विषयबस्तु उत्कृष्ट छ समिक्षा को स्वर ले सुनमा सुगन्ध थपेको छ।
असाध्यै मन छुने मार्मिक याे गित काे सम्पुर्ण टिमलाइ बधाई छ। समिक्षा दिदि best of luck ❤❤ अरु पनि यस्तै यस्तै गित ल्याउनु हुनेछ भन्ने आसाका ❤❤ साथ
सर का गीत पहिले देखिनै राम्रो आउने हो तर यो पाली झन्न फरक तर दामी रैछ❤❤
Best Wishes dai🎉❤
❤❤❤❤Mero dai
कति राम्रो❤
भने जस्तो भाछैन भोलि रहर पुराहोलान मैलाई थाहा छैन❤❤❤❤😢 touchy 😢😢❤❤
निकै राम्रो लाग्यो।।।। बधाई तथा सफलताकोे शुभकामना।।।।
Kati ramro geet .. aakha baat aansu nai aayo
Heart touching song 😢❤❤ Time relevant song❤
Congratulaon samikshya nanu❤❤❤
जति सुनेपनि सुनिरम लाग्ने गित❤❤😢
आहा कति मिठो गित सुनिरहौ लाग्ने❤
शब्द बिषयवस्तु एकदमै राम्रो छ दाई ❤
Dherai ramro song congratulation hole team lai❤❤❤
बधाई तथा सुभकामना सम्पुर्ण टिम लाई❤❤
नेपाली को यथार्थ बोकेको गीत हरेक सब्द ले नेपाली को मन छुन्छ😢😢सफलताको शुभकामना रोशन जि🙏🙏🙏
Nice song ❤
Best wishes 🎉
Saarai marmikk sabdha man xoyo sathi ❤❤
Congratulations n Best wish Roshan sir
शुभकामना,❤️❤️❤️
Aati ramroo❤❤❤❤
मार्मिक यार सफलता को शुभकामना 🎉🎉🎉
❤❤❤
गीत एकदम राम्रो छ सर सुनेर एकदम खुसी लाग्यो एकदम मन छुने गीत बनेको छ
aaha mitho geet roshan dai jerry dai what a concept
Badhai xa dai & sampurna timlai
Heart touching song😢😢😢
kati ramroo geet❤❤❤
Ati ramro
Wawo❤❤
wao mitho geet suvakamana😍😍😍
outstanding song,lyrics,act &words .welldone teams & best wishes
Mitho geet ❤❤❤
शुभकामना समिक्षा ❤🎉
Yakdamai ramro geet ang my favorite song dizu🎉
❤Aha dami gite badi xa hamro Syangjali metra lai
Saroi ramro geet
Badai cha sathi❤❤❤
राम्रो लाग्यो गित🎉🎉
अति सुन्दर ❤❤❤❤❤❤
Congratulations 🎉🎉🎉🎉 samikxa 🎉🎉🎉🎉
देशको परिस्थितिमा आधारित गित धेरै राम्रो मन छोयो 🌹🌹🌹🙏🙏
Dherai vanda dherai share garum
Hai geet ekdam samaye sandarvik xa kattaka 😢😢😢😢 khayo man😢
"आफन्तको व्यवहार देख्दा धेरै पैसा कमाउनु छ
अभागी यो निधार मेरो भाग्यमानी बनाउनु छ"
सुन्नेबित्तिकै मन पर्यो मलाई ❤😘
यति मिठाे कि बयान गरेर कैले दर्सक न थाक्दिनन❤❤❤
Wow dami x song dai
Congratulations jwai sab🙏
Ati raamro
Tiktok dekhe sunera aako hai mata samikshya jasto manxe paunu hamro lage ni garva ko kura ho best wishes ❤❤
Samikshya adhikari sister ko voice ❤❤❤wow
अति राम्रो
भने जस्तो भाकै छैन जादै छु म बिदेश छोडेर यो देश साह्रै राम्रो गित ❤
आफन्तको ब्यवहार देख्दा धेरै पैसा कमाउनु छ अभागीयो निधार मेरो भाग्यमानी बनाउनु छ❤❤🎉🎉
Congratulations dai 🎉 hamro chapakot basi KO debut acting Pani ramro xa keep supporting ❤
मत tiktok बाट सुनेर TH-cam मा आको कोको हुनुहुन्छ म जस्तै like गर्नु है अनि यो गित ले मेरो मन छोयो र अरू
क कस्को मन छोयो भन्नुस त हजुर
❤❤❤
Dame🎉🎉
🎉🎉🎉 दाईको सिर्जना ले पक्कै ठाउँ पाउनै पर्छ
आफन्तको व्यवहार देख्दा धेरै पैसा कमाउनु छ ! अभागी यो निधार मेरो भाग्यमानी बनाउनु छ..!🥺😢😢😢😢😢🤦♀️😭
Wawo mitho geet vanja❤❤😊
Man xune geet ❤❤❤😢