लालीगुराँस फुलेर ढकमक्क घोडेपानी || Myagdi, Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • लालीगुराँस फुलेर ढकमक्क घोडेपानी || Myagdi, Nepal
    लालीगुराँसले ढकमक्क यो घोडेपानी पर्यटकको पर्खाइमा छ। #visitnepal #4knaturevideos
    चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती।प्रकृतिको अनुपम उपहार, सुन्दर एवं मनोरम स्थलहरुको दृश्यावलोकन गर्न सकिने पर्यटनको प्रचुर सम्भावना भएको नेपालको एक सुन्दर जिल्ला म्याग्दी । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल। पहाडको अग्लो स्थान। शान्त वातावरण। पाखाभरि ढकमक्क फुलेका लालीगुराँस। बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने।
    #4kvideo #4knature #4kstatus #subscribe #nature

ความคิดเห็น • 10

  • @kalebahdur5882
    @kalebahdur5882 3 หลายเดือนก่อน

    हामा्े घाेरे पानी रामा्े छ

  • @POWER.704
    @POWER.704 4 หลายเดือนก่อน +1

    💕

  • @mahansamba8622
    @mahansamba8622 5 หลายเดือนก่อน

    सारै राम्रो हाम्रो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @thamanthapamagar3161
    @thamanthapamagar3161 4 หลายเดือนก่อน

    Nice wow excellent 👌👍👌👍👌👍❤❤❤❤❤❤

  • @YamThapa-uh2on
    @YamThapa-uh2on 4 หลายเดือนก่อน

    ❤❤❤❤

  • @bharatisharmagood972
    @bharatisharmagood972 5 หลายเดือนก่อน

    Wow nice ❤❤❤❤❤

  • @SurpriseNepal146
    @SurpriseNepal146 5 หลายเดือนก่อน

    💮💮🥀🥀🥀🥀💮

  • @sapanathapamagar911
    @sapanathapamagar911 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤🎉🎉

  • @DevndraPun
    @DevndraPun 5 หลายเดือนก่อน

    ❤❤❤❤❤