२ करोडको भेडा लिएर हिमालसम्मको यात्रा │ sheep farming in Nepal │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 22 ธ.ค. 2020
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
प्रस्तोताः किरण पौडेल
सम्पादनः विशाल सापकोटा
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: / @nepalchitra
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
WHATSAPP/IMO/VIBER : +977-9843839234
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitraonline
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra
वनजङ्गलको अतिक्रम बर्दो छ बेलैमा नेपाल सरकारले बनजङ्गलको संरक्षणतिर ध्यानदिनु पर्ने देखिन्छ यदि वनजङ्गलको अतिक्रम बदिराख्ने हो भने यसरी पुर्खा देखिनै भेदिगोथ चलाउदै आउनु भएका पशुपालन व्यवसायीलाई घुम्ती गोठ चलाउन गाह्रो हुन्छ यी र यस्ता व्यवसायी को संरक्षण गर्नुपर्छ।
यो भाइ को पत्रकारिता ले देश को बास्तबिकता देखाएको छ । यो हो के वास्तविक पत्रकारिता को तरिका
सरकारले येस्ता पशु पालनलाइ प्रोत्साहन दिनु पर्दछ । तब आन्तरिक पशु उत्पादनले स्थायित्व र बृद्धि हुनेछ । धन्यबाद पौडेल जि !
कठिन जिंदगी है भेड़ पालन करने वाले लोगों की दुनिया की तड़क भड़क से दूर।69 वर्षीय बुजुर्ग को प्रणाम है
तपाईको खोज तलास अनतरबार्ता लिँदै दुख गर्नु भयेकोमा धन्यबाद छ तपाईलाई
RAMRHO..
MALIDKADARYRMRULAGYMALYDARBLYMFGNUHOL
सहि राम्रो हो बाजेको पहिरन हाम्रो ईतिहास हाम्रो भेषभुषा हाम्रो अस्तित्व साह्रै गर्व छ।
मोहन भाई लाई मन मुटु देखि नै नमन गर्दछू आधुनिक न्यूज हाल्नू हुन्छ सधै
यो भिडियो सबै नेपालिहरुले हेर्न जरुरत छ वाव बाजेलाई सलाम छ 🙏🏻🙏🏻❤️❤️
नेपाली युवाहरु महिनाको १५/२० हजारको लागि लाखौं लगानी गरेर बिदेश जान्छन् गर्ने हो भने आफ्नै देशमा लाखौं कमाउन सकिन्छ भन्ने कुराको उदाहरण यो भेडा पालक बालाई. हेर्दा हुन्छ
राम्रो आफ्नो मौलिक पोषाक कछाड लगाउनु बालाई हार्दिक नमन
बाहुन बाद ले जनजाति हरु लाइ नज़र मा
Namaste 🙏🙏🙏Tek Gurung please keep keeping sheep farm that is our identity
अति नै राम्रो काम यहाको कुरा सुन्दा कति मिठो कति मजा लाग्ने गरी कुराकानी गर्नु भएको यहाँलाई सलाम छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏🙏
बाबालाई हार्दिक नमन युवा पिडिहरु को लागि प्रेडा मुलक सन्देश !!
Ahile ka yuwa le k herchan ra yasto video. Hera pani hay bhanchan
कति रमाईलो लाग्यो भेडीगोठ आफ्नै गाउ आफ्नै ठाउ मलाई पनि भेडीगोठ मा जाउ जाउ लाग्यो ?आफ्नै मौलिक रमाईलो छ ?
Very nice and informative video ❤❤❤
Sarai Ramro
बधाई छ सर हजुरको पत्रकारिता लाई
आह धेरै राम्रो छ किसानको मेनेत सो मिस्स्योउ
बाजु त मेरै गाउँ घरको रहेछ।🙏🙏🙏नमस्ते ढोके है बाजु😍😍
सारै रमाइलाे बाबा
नेपाल चित्र नछुटाई हेर्ने म मात्र हैन होला !
Veri nice
Wow, great himalayas, and seeps,
Good jankari
Pasterz lamjung. Bardzo duże stado i piękne pastwiska dokoła. Pozdrawiam.🙏🙏🙏🙏🙏🇵🇱. Obaj panowie dają z siebie wszystko.owce są piękne i dorodne.
Great culture, skill, hard working people which need and deserve respect apriciation from nation. This way of life and skills needed to be handover to new generation which will only help people and nation economy and not depend on other countries donation, begging without shame. In 1930,1940 our anscesters had great culture and skills we ware self reliance, we were rich in culture, economy only commodity we use to emport was salt hence we were strong nation and had respect from other countries. Thank you
The organizer of Nepal chitra, not mind only own business, provide good tents and shoes to those upright shepherds
Jay ho
कागजमा फार्म चलाउनेहरुले करोडौं अनुदान लिदै आएको खवर पाउछ यसमा राजनीति ध्रुवीकरण छ भन्ने बुझिन्छ
Sahi
आज भान्दा 20 बर्ष अगाडि मैले नि भेडा गोठ मा बसेको थियो अहिले तबिदेश तिरा छ बुवा को भेडा को बसेको यद दिलाई दिनु खुसी लाग्यो फेरि पनि अब नेपाल गएर भेडा गोठालो गर्ने हो
wow Good Sheeper
verry nice video
"परिश्रमको फल मिठो हुन्छ "🇳🇵🏡😁
Atee ramro laagyo
The only one
Kati ramro pesa
खुसि लायो
Dami
राम्रो काम
बुवा लाई सम्मान गर्नु पर्छ यत्रो भेडी गोठ चलाउने लाई किरण भाई हिमाल तिर जाँदा आफनो सामान लत्ता कपडा रासन कसरी बोकेर लानु हुन्छ भनेर सोध्नु भएन कति जना लाग्नु हुन्छ भेडी चराउन भन्ने कुरा पनि जानकारी गराउनुस न
क्यावाईट interesting भिडियो बन्धु !
Great job
धेरै राम्रो काम छ बाबाको पुर्खाको पेशालाइ सम्हालेर आउनु भएको छ । सरकरले यो ब्यबसायलाई के सहयोग गरेको छ?
akdam ramro video, auney din haru ma yestai yesati video vanaunu hola
गाउले जिबन अर्गानिक जीवन
मेहनति बाबा
Ekdam sahi Lai hajur
good
Nice video sir thank you,💘💘
Very nice tock show thanku so much nepal chitra . com
Great job 👍 God bless u
काम राम्रो छ। अब आधुनिक करण गरेर गरिनु पर्छ
So beautiful people and place 💜🙏
Nice thankyou bhai for video.
Dherai ramro lagyo buba
होर
Good job ati ramro xa
Salut chha.
500vebaalai2karodkasariparcha
I really like your channel
Beautiful ❤👌
Nice video sir.
Great job 🙏
Really Happy Man who always close to Lovely Nature so Healthy !! Bravo Bravo !!
Great work
Wow dammix good job
Dai Naiche lamjung pani jammna teta pani tapai le testai ramailo vedio vanaona paoxa..
Good sir
Wow vary good job
खोइ कता गए चितवन मा रंगशाला बनाउदै विकास गर्ने हरु।।।पहिला विकास कस्तो गर्ने कुन थाउमा गर्न आवश्यक छ त्यो बिचार गरेको खोइ!!
Good 👍 janakari
रुद्र प्रसाद गिरि,
नेपालमा जबसम्म पुरानो पर्नाली खारेज
गरिदैन तबसम्म यो राज्य ब्यबस्था मा
आफ्नैहजुउरबुवा र बुवाआयपनी चोरन लुत्ना जनाता चुसिचुसी मार्न छोर्दैनन!
ramro kam
Very nice very nice
Good
Iam
Ur 1st viewer..
Back To Nature
Great job baje
Yo ho ni hamro lamjunge vedigoth
Nachuttai herney garxu ...Gaule jiban ko yaad aayo
Happy life,
🐑 ramro kaam
Yasto aanandako jeewan,prakritisangai hasne ramaune,afno mehenat ra paurakhma jeune. Malaipani ateenai manparcha.
यस्तो पाल्ने लाई सरकार ले कति सहयोग दिन्छ
Vidio pura herera cmnt garum na brother 😀
Nice 👍🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🇺🇸
बा लाइ नमस्कार
Yakchoti himal nai gayera video banaunu paryo bro
नमस्ते सर
400 भेडाको कसरी 2 करोड पाउछ नहुने कुरा ? के एउटा भेडाको 50 हजार पर्छ? बुढा गफाडी रहेछ यस्तो भेडी गोठ एक जानको हुदैन ।
Realy im happpy yo life nai ramro
Chaaure ko bherhaa goth manparyo gaatheho from Scotland
यस्ता किसान लाई सरकारले हेर्नुपर्छ
❤🙏
🙏🙏👍👍❤💚😍
Regular Kathmandu bawdha bata
तेरा गणतन्त्रले नेपालमा कलकारखाना ठाउपिछेनैखोलेकाछन अबभेडिगोठतिरखोलभन
Ma Pani yo veda palbe plan xa yo Gotha bata ydi kinnu pare Kun thau ma aaunu parxa
अलि पुर्ण लागेन
Sahi ho ngolo theba
Vachuk ta gorkha ma parxa haina