वनजङ्गलको अतिक्रम बर्दो छ बेलैमा नेपाल सरकारले बनजङ्गलको संरक्षणतिर ध्यानदिनु पर्ने देखिन्छ यदि वनजङ्गलको अतिक्रम बदिराख्ने हो भने यसरी पुर्खा देखिनै भेदिगोथ चलाउदै आउनु भएका पशुपालन व्यवसायीलाई घुम्ती गोठ चलाउन गाह्रो हुन्छ यी र यस्ता व्यवसायी को संरक्षण गर्नुपर्छ।
नेपाली युवाहरु महिनाको १५/२० हजारको लागि लाखौं लगानी गरेर बिदेश जान्छन् गर्ने हो भने आफ्नै देशमा लाखौं कमाउन सकिन्छ भन्ने कुराको उदाहरण यो भेडा पालक बालाई. हेर्दा हुन्छ
आज भान्दा 20 बर्ष अगाडि मैले नि भेडा गोठ मा बसेको थियो अहिले तबिदेश तिरा छ बुवा को भेडा को बसेको यद दिलाई दिनु खुसी लाग्यो फेरि पनि अब नेपाल गएर भेडा गोठालो गर्ने हो
Great culture, skill, hard working people which need and deserve respect apriciation from nation. This way of life and skills needed to be handover to new generation which will only help people and nation economy and not depend on other countries donation, begging without shame. In 1930,1940 our anscesters had great culture and skills we ware self reliance, we were rich in culture, economy only commodity we use to emport was salt hence we were strong nation and had respect from other countries. Thank you
बुवा लाई सम्मान गर्नु पर्छ यत्रो भेडी गोठ चलाउने लाई किरण भाई हिमाल तिर जाँदा आफनो सामान लत्ता कपडा रासन कसरी बोकेर लानु हुन्छ भनेर सोध्नु भएन कति जना लाग्नु हुन्छ भेडी चराउन भन्ने कुरा पनि जानकारी गराउनुस न
रुद्र प्रसाद गिरि, नेपालमा जबसम्म पुरानो पर्नाली खारेज गरिदैन तबसम्म यो राज्य ब्यबस्था मा आफ्नैहजुउरबुवा र बुवाआयपनी चोरन लुत्ना जनाता चुसिचुसी मार्न छोर्दैनन!
यो भाइ को पत्रकारिता ले देश को बास्तबिकता देखाएको छ । यो हो के वास्तविक पत्रकारिता को तरिका
वनजङ्गलको अतिक्रम बर्दो छ बेलैमा नेपाल सरकारले बनजङ्गलको संरक्षणतिर ध्यानदिनु पर्ने देखिन्छ यदि वनजङ्गलको अतिक्रम बदिराख्ने हो भने यसरी पुर्खा देखिनै भेदिगोथ चलाउदै आउनु भएका पशुपालन व्यवसायीलाई घुम्ती गोठ चलाउन गाह्रो हुन्छ यी र यस्ता व्यवसायी को संरक्षण गर्नुपर्छ।
सरकारले येस्ता पशु पालनलाइ प्रोत्साहन दिनु पर्दछ । तब आन्तरिक पशु उत्पादनले स्थायित्व र बृद्धि हुनेछ । धन्यबाद पौडेल जि !
यो भिडियो सबै नेपालिहरुले हेर्न जरुरत छ वाव बाजेलाई सलाम छ 🙏🏻🙏🏻❤️❤️
तपाईको खोज तलास अनतरबार्ता लिँदै दुख गर्नु भयेकोमा धन्यबाद छ तपाईलाई
RAMRHO..
MALIDKADARYRMRULAGYMALYDARBLYMFGNUHOL
Very nice and informative video ❤❤❤
कठिन जिंदगी है भेड़ पालन करने वाले लोगों की दुनिया की तड़क भड़क से दूर।69 वर्षीय बुजुर्ग को प्रणाम है
मोहन भाई लाई मन मुटु देखि नै नमन गर्दछू आधुनिक न्यूज हाल्नू हुन्छ सधै
सहि राम्रो हो बाजेको पहिरन हाम्रो ईतिहास हाम्रो भेषभुषा हाम्रो अस्तित्व साह्रै गर्व छ।
राम्रो आफ्नो मौलिक पोषाक कछाड लगाउनु बालाई हार्दिक नमन
नेपाली युवाहरु महिनाको १५/२० हजारको लागि लाखौं लगानी गरेर बिदेश जान्छन् गर्ने हो भने आफ्नै देशमा लाखौं कमाउन सकिन्छ भन्ने कुराको उदाहरण यो भेडा पालक बालाई. हेर्दा हुन्छ
अति नै राम्रो काम यहाको कुरा सुन्दा कति मिठो कति मजा लाग्ने गरी कुराकानी गर्नु भएको यहाँलाई सलाम छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏🙏
बाबालाई हार्दिक नमन युवा पिडिहरु को लागि प्रेडा मुलक सन्देश !!
Ahile ka yuwa le k herchan ra yasto video. Hera pani hay bhanchan
Namaste 🙏🙏🙏Tek Gurung please keep keeping sheep farm that is our identity
नेपाल सरकारले यस्ता महान किसान हरुलाई खोजी खोजिप्रोत्सहन गरे अरु युवाहरु पनि आउन सक्थे
आह धेरै राम्रो छ किसानको मेनेत सो मिस्स्योउ
बाजु त मेरै गाउँ घरको रहेछ।🙏🙏🙏नमस्ते ढोके है बाजु😍😍
बधाई छ सर हजुरको पत्रकारिता लाई
बाहुन बाद ले जनजाति हरु लाइ नज़र मा
कति रमाईलो लाग्यो भेडीगोठ आफ्नै गाउ आफ्नै ठाउ मलाई पनि भेडीगोठ मा जाउ जाउ लाग्यो ?आफ्नै मौलिक रमाईलो छ ?
नेपाल चित्र नछुटाई हेर्ने म मात्र हैन होला !
The organizer of Nepal chitra, not mind only own business, provide good tents and shoes to those upright shepherds
"परिश्रमको फल मिठो हुन्छ "🇳🇵🏡😁
Sarai Ramro
Wow, great himalayas, and seeps,
सारै रमाइलाे बाबा
क्यावाईट interesting भिडियो बन्धु !
नेपाल सरकारले गगन थापा जस्तालाई मात्र सम्मान गर्छ तर वास्तविक किसानले पाउँदैनन्
आज भान्दा 20 बर्ष अगाडि मैले नि भेडा गोठ मा बसेको थियो अहिले तबिदेश तिरा छ बुवा को भेडा को बसेको यद दिलाई दिनु खुसी लाग्यो फेरि पनि अब नेपाल गएर भेडा गोठालो गर्ने हो
Great culture, skill, hard working people which need and deserve respect apriciation from nation. This way of life and skills needed to be handover to new generation which will only help people and nation economy and not depend on other countries donation, begging without shame. In 1930,1940 our anscesters had great culture and skills we ware self reliance, we were rich in culture, economy only commodity we use to emport was salt hence we were strong nation and had respect from other countries. Thank you
कागजमा फार्म चलाउनेहरुले करोडौं अनुदान लिदै आएको खवर पाउछ यसमा राजनीति ध्रुवीकरण छ भन्ने बुझिन्छ
akdam ramro video, auney din haru ma yestai yesati video vanaunu hola
Pasterz lamjung. Bardzo duże stado i piękne pastwiska dokoła. Pozdrawiam.🙏🙏🙏🙏🙏🇵🇱. Obaj panowie dają z siebie wszystko.owce są piękne i dorodne.
बुवा लाई सम्मान गर्नु पर्छ यत्रो भेडी गोठ चलाउने लाई किरण भाई हिमाल तिर जाँदा आफनो सामान लत्ता कपडा रासन कसरी बोकेर लानु हुन्छ भनेर सोध्नु भएन कति जना लाग्नु हुन्छ भेडी चराउन भन्ने कुरा पनि जानकारी गराउनुस न
Atee ramro laagyo
Good jankari
Very nice tock show thanku so much nepal chitra . com
verry nice video
Great job
काम राम्रो छ। अब आधुनिक करण गरेर गरिनु पर्छ
गाउले जिबन अर्गानिक जीवन
Veri nice
धेरै राम्रो काम छ बाबाको पुर्खाको पेशालाइ सम्हालेर आउनु भएको छ । सरकरले यो ब्यबसायलाई के सहयोग गरेको छ?
Great job 👍 God bless u
wow Good Sheeper
खुसि लायो
Jay ho
Wow dammix good job
राम्रो काम
Kati ramro pesa
I really like your channel
Ekdam sahi Lai hajur
Dherai ramro lagyo buba
Nice video sir thank you,💘💘
Nice video sir.
Good 👍 janakari
The only one
Yakchoti himal nai gayera video banaunu paryo bro
Really Happy Man who always close to Lovely Nature so Healthy !! Bravo Bravo !!
Salut chha.
500vebaalai2karodkasariparcha
Nachuttai herney garxu ...Gaule jiban ko yaad aayo
So beautiful people and place 💜🙏
Dai Naiche lamjung pani jammna teta pani tapai le testai ramailo vedio vanaona paoxa..
Dami
Wow vary good job
Nice thankyou bhai for video.
मेहनति बाबा
Great job baje
तेरा गणतन्त्रले नेपालमा कलकारखाना ठाउपिछेनैखोलेकाछन अबभेडिगोठतिरखोलभन
खोइ कता गए चितवन मा रंगशाला बनाउदै विकास गर्ने हरु।।।पहिला विकास कस्तो गर्ने कुन थाउमा गर्न आवश्यक छ त्यो बिचार गरेको खोइ!!
Very nice very nice
Yo ho ni hamro lamjunge vedigoth
Great job 🙏
नमस्ते सर
Good job ati ramro xa
❤❤❤🎉 NASAKAR
Vachuk ta gorkha ma parxa haina
🐑 ramro kaam
Sahi
Beautiful ❤👌
Ma Pani yo veda palbe plan xa yo Gotha bata ydi kinnu pare Kun thau ma aaunu parxa
Nice 👍🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🇺🇸
बा लाइ नमस्कार
Back To Nature
ramro kam
Iam
Ur 1st viewer..
Chaaure ko bherhaa goth manparyo gaatheho from Scotland
Regular Kathmandu bawdha bata
रुद्र प्रसाद गिरि,
नेपालमा जबसम्म पुरानो पर्नाली खारेज
गरिदैन तबसम्म यो राज्य ब्यबस्था मा
आफ्नैहजुउरबुवा र बुवाआयपनी चोरन लुत्ना जनाता चुसिचुसी मार्न छोर्दैनन!
Yasto aanandako jeewan,prakritisangai hasne ramaune,afno mehenat ra paurakhma jeune. Malaipani ateenai manparcha.
400 भेडाको कसरी 2 करोड पाउछ नहुने कुरा ? के एउटा भेडाको 50 हजार पर्छ? बुढा गफाडी रहेछ यस्तो भेडी गोठ एक जानको हुदैन ।
Good sir
Good
Realy im happpy yo life nai ramro
यस्ता किसान लाई सरकारले हेर्नुपर्छ
Organic khayera baba ajhai healthy good baba👍🏻👍🏻👌🏻
यस्तो पाल्ने लाई सरकार ले कति सहयोग दिन्छ
Vidio pura herera cmnt garum na brother 😀
होर
Yesari bheda goth chalauna 1 carod ko dukha garnu oarcha
Happy life,