कुमारको शक्ति...... [ The Nepal today ] Agriculture in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2024
  • Follow us on Facebook:
    / thenepaltoday
    मौरीलाई चिनी खुवाएर मह निकाल्छ भन्ने उपभोक्ताहरूले भन्ने गरेको पाइन्छ। तर त्यस्तो होइन। मौरीले बटुल्ने स्रोत वर्षा याममा नपाइने हुँदा उनीहरूलाई बचाइ राख्नका लागि मात्र चिनी दिने हो, तर त्यतिवेला मह बन्दैन। वर्षा याममा प्राण बचाउनका लागि मात्र चिनी खुवाउने हो। चिनी खुवाएर मह निकाल्ने सम्भावना नै हुँदैन। त्यो बुझाइ शतप्रतिशत गलत हो।
    Consumers often mistakenly believe that honey production involves feeding bees sugar, but this is a misconception. In reality, during the rainy season when the natural sources of food for bees are scarce, sugar is provided solely for their survival. However, it's important to note that honey is not produced as a direct result of this sugar feeding. The purpose behind feeding sugar is strictly to save lives during adverse weather conditions when the bees' natural forage is unavailable. Contrary to the prevalent belief, extracting honey by feeding sugar is entirely impossible. It is crucial to correct this misunderstanding, as the notion that honey is derived from sugar-fed bees is entirely inaccurate.
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Note: You can share a link to this video online, on TH-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    #thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on TH-cam.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • บันเทิง

ความคิดเห็น • 6

  • @faktanglungrock6951
    @faktanglungrock6951 5 หลายเดือนก่อน +1

    Good job ❤

  • @susilpariyar197
    @susilpariyar197 5 หลายเดือนก่อน +1

    नमस्कार हजुर 🙏🙏🙏🙏

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 5 หลายเดือนก่อน +1

    तपाईंले गुणस्तरीय रानी र भाले मौरी काेे कुरामा प्रस्ट पारनु न सर अब रानी र भाले मौरी लाई धेरै भन्दा धेरै active बनाएर meating flight उठाउन का लागि (6 देखि 12)दिनकाे nurse bee पनि पूर्ब तयारी का साथ उत्पादन गरनु पर्छ हाेला। याे nurse bee पनि larva अबस्थामा पनि उत्पादन गरनु पर्न हुन्छ र पछि भाले meating flight जादा पनि उत्पादन गरनु पर्न् हुन्छ। याे बडि भन्दा बडि nurse bee उत्पादन गर्नु पर्नु तालिमका पनि हुन्छ हाेला सर। यश बिषयमा पनि अलिकति प्रस्ट हुन पाएँ गुणस्तकाे बिषयमा अझ गुणस्तरीय हुन्थ्यो कि सर।यश बिषयलाई पनि निरन्तरता दिनुन सर। उहारणका लागि भाले मौरी उत्पादन गर्न एउटा घार तयार गरियाे र त्याे घारमा nurse bee पनि पर्याप्त छ र समय क्रम अनुसार भाले मौरी बृद्वि हुदै जादा त्यो nurse bee मा पनि royal jelly सुक्छ अनि भाले मौरी 24 दिनमा निसकिदा nurse bee पनि त्यो गाेला हुदै न अनि भाले काे बृद्वि बिकासमा गृराहाेट अाउछँ सर याे बिषयलाई कसरी management गर्न सकिन्छ सर। याे बिषय रानी मौरी उत्पादन गर्दा पनि याे बिषयमा जानू पर्न हुन्छ सर । यी बिषयमा एउटा भिडियो ल्याउनु न सर याे बिषय पनि अगाडि काे बिषय मा जाेड्ने भएको हुदा।🐝🐝🐝🙏❤ याे प्रशन पनि साेध्नु है सर।

  • @laxmanchamlagain5460
    @laxmanchamlagain5460 5 หลายเดือนก่อน +1

    मौरी को गाेला बिभाजन गर्न सन्दर्भमा केही प्रशन सर।(याे सेरेना मौरी को बेशमा) सबै प्रबिधिक ले मौरी गाेला बिभाजन गर्दा एक घार बाट दुई घार बनाउने तरिका मात्रै सिकाउछँन। तर सेरेना मौरी (apis cerena bee) लाई एकै घार बाट एक सिजनम 4 बाट घार पनि बनाउन सकिन्छ भन्ने गर्छन सर याे गर्न प्रक्रियाहरू के के रहेकाे छन र मुख्य ध्यान दिनु पर्न तरिका हरू के के रहेका छन्।याे विधि कुन सिजनमा बनाउन उपयुक्त हुन्छ त्यो पनि भनिदिनु हाेला सर।मानाै, मसँग 1 घारमा 10 फ्रेम मौरी छ र भाले मौरी पनि केही सङ्ख्या मा रहेकाे छ।अब हामीले 2 घारकाे लागि आधा आधा गर्दा पर्याप्त संख्यामा भाले र nurse bee हरू 2 घार बनाउन का लागि पर्याप्त हुन्छ। तर दुई घार भन्दा बडि घार बनाउदा भाले र nurse bee मौरी कम मात्र रहेकाे हुन्छ।अब रहयाे रानी मौरी को काेष दिए पछि कुमारी रानी त केहिदिन मा रानी नभएको घारमा जन्मिन्छ(born) हुन्छ।अब जन्मिएकाे रानीलाई पर्याप्त मात्र मा (royel jelly) उपलब्ध हुन्छ र सर।अब त्यसको परिमाण के हुन् सक्छ यसका लागि के गरन सकिन्छ सर।यसकाे बारेमा पनि के सुझाव राखिदिनु हाेला।अनि अर्को सर मौरी गाेला बिभाजन गर्नु भन्दा अगाडि बडि मात्र मा nurse bee पूबरूपमा बडि मात्र उत्पादन गर्न के गर्नु पर्छ।याे तरिकाले गाेला बिभाजन गर्दा रानी काेष (queen cell) आफैले उत्पादन (rearing )गरेकाे हुनु पर्छ कि सर। गाेला मात्रै बिभाजन गरदेपछि मौरीले नै रानी उत्पादन गर्न गर्छ ।मौरीले नै उत्पादन गरेरकाे रानी कतिकाे गुणस्तरीय हुन्छ यसकाे बारेमा पनि भनिदिनु हाेला याे के कारणले कम गुणस्तरीय हुन्छ याे पनि भनिदिनुु हाेला ।याे तरिका ले गाेला बिभाजन गर्दा मेटिङग घार (meating hive)को आवश्यकता पर्द छ कि र nutan B घारमा पनि गर्न सकिन्छ हाेला सर। question लामो भयाे सर तर पढदा गहन अर्थात (deeply) तरिकाले पढेर सबै राखेको बिषयकाे उत्तर दिने प्रयास गर्नु हाेला सर।comment काे प्रश्नको उत्तर प्रबिधि बिषयमा बडि जाेड भएको हुदा यस्ता प्रशनकाे हल प्रबिधिक सँग काे छलफल बाट प्रप्त हुने आशा लिएर काे छु। यश बिषयमा बडी प्रथमिकता दिनुहुन (arjun sir) आग्रह गर्द छु।हस धन्यवाद 🙏 जय मौरी ।🐝🐝🐝🐝🐝🐝🐝माथि छुटेकाे प्रशन दुई भन्दा बडि घार बिभाजन गर्दा पुरानो घार बाट कतिकाे दुरी (distance) मा राखनु पर्छ छ। याे पनि सेरेना मौरी को लागि important काे बिषय रहेकाे छ यसकाे पनि घार बिभाजन गर्न तरिकामा सिकाउनु हाेला।त्यसैमा।याे तरिकाले गाेला बिभाजन गर्दा साबिक घारकै छेउमा राखने गरिन्छ कि सर।अन्य ठाउँ मा राखिन्छ।याे प्रकियाले गाेला बिभाजन गरदा सेरेना मौरी बडी रानी मौरी भएको घारमा बडि जाने हुन्छ।यश बाट कसरी बराबरी मौरी घारमा मिलाउन सकिन्छ।यश बारेमा पनि केही जानकारी दिनुन। यश बारेमा चाडै भिडियो बनाउनु हाेला सर।यश अघि पनि थुप्रै प्रशन राखेकाे छु।त्यसकाे पनि उत्तर दिने प्रयास गर्नु न सर।❤❤🐝🐝🐝🐝❤❤❤❤❤

  • @chetanapokharel7117
    @chetanapokharel7117 5 หลายเดือนก่อน +1

    ❤❤❤

  • @RoshanBashyal123
    @RoshanBashyal123 5 หลายเดือนก่อน

    Melifera mourilii lockal serena mouri vanxa 😀😀😀😀