Bee Keeping Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ส.ค. 2024
  • मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।
    १८ औँ सताब्दिमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेसालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जसमा मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकल्न सकिन्थ्यो । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।
    वालिङ ११, डाैवामा श्याम अर्यालले १० बर्षदेखी मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो र हाल ३२ वटा घार मौरीपालन गर्दै आउनुभएको छ। साथै मौरीपालन तालिम पनि प्रदान गर्दै आउनुभएको छ। थप जानकारीको लागि सम्पर्क: ९८५६०८४९३२

ความคิดเห็น • 21

  • @nirtamang6372
    @nirtamang6372 24 วันที่ผ่านมา

    धन्बाद श्यामसर महत्वपूर्ण जानकारीकाेलागि।

  • @krishionlinetv
    @krishionlinetv 6 หลายเดือนก่อน +1

    Good

  • @dhirendrabdrthapa418
    @dhirendrabdrthapa418 3 ปีที่แล้ว +1

    Jay gurudev, shyam aryal Dai tapaiko mauripalan sambandhi pesha atee ramro lagyo,

  • @samirshyangbo_beeFarm
    @samirshyangbo_beeFarm 8 หลายเดือนก่อน

    नमस्ते म सर्लाही बाट यो जानकारी को लागि धेरै धन्यवाद म पनि सेरेना माहुरी पालक हु

    • @samirshyangbo_beeFarm
      @samirshyangbo_beeFarm 8 หลายเดือนก่อน

      हजुर कुन ठाँउ मा हुनुहुन्छ

  • @sunilthakuri5550
    @sunilthakuri5550 3 ปีที่แล้ว +2

    Jankari mulak video ko lagi thanku but Hajurko videoma sound sano aauxa yashlae sudarnu paryo

  • @pematamang6303
    @pematamang6303 2 ปีที่แล้ว +1

    Yo beekeeping ko equipment kaha paainchha?

  • @minbadhurgurung6537
    @minbadhurgurung6537 2 ปีที่แล้ว +1

    Hamroma Pani aunu paryo sir Mero 450 gola Cha Serena mauri sujita bee

  • @saraswatikafle3126
    @saraswatikafle3126 3 ปีที่แล้ว +1

    सन्देशमुलुक भिडियो 🙏

    • @christopherkarki3371
      @christopherkarki3371 6 หลายเดือนก่อน

      th-cam.com/video/D2YiE_kTsZI/w-d-xo.htmlsi=xbaEgkG6WOrGvctE

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 4 หลายเดือนก่อน +2

    gharko 3 talla mathi xatma serena mahuri palna sakinx ki nai? Kirtipur

    • @nareshrai5886
      @nareshrai5886 4 หลายเดือนก่อน

      Majala sakinx palnu

  • @rudraprasadpokharel7872
    @rudraprasadpokharel7872 ปีที่แล้ว +1

    हजुरको प्रस्तुति अत्यन्त यथार्थ र शालीन लाग्यो , प्रसस्त अनुभवी हुनुहुदोरहेछ हजुर को मोबाइल नम्बर पाउ न सर ।

  • @user-pz6mx7er5c
    @user-pz6mx7er5c 5 หลายเดือนก่อน

    रोयलजेलीमा यत्रो शक्ति हुन्छ त ?

  • @pematamang6303
    @pematamang6303 2 ปีที่แล้ว +1

    यो सेरेना मौरिको निम्ति कुइनएक्स्क्लुडर मेलिफेराको भन्दा अलगै हुन्छ कि ?बताइदिनु हुन्छ कि

  • @hemantroka2310
    @hemantroka2310 2 ปีที่แล้ว

    yo Ghar bhaneyko thau kaha ko hola???

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 3 หลายเดือนก่อน

    मपनि धेरै असफल भएकि छु अहिलेसम्म सफल हुन सकेको छैन् तपाई को घरमा आउन लागि काहाँ होला बताई दिन न

  • @dekpun3350
    @dekpun3350 3 ปีที่แล้ว +1

    मो ,न पाउन सर

  • @narayanprasaddahal1408
    @narayanprasaddahal1408 2 หลายเดือนก่อน

    हिसाब गलत