मानिसले सबै भन्दा पहिला अरूको इज्जत र सम्मान गर्न सिक्नु पर्छ अरूले कस्तो व्यवहार उसको आफ्नो आचरणमा भर पर्छ सधैं सकरात्मक सोच राख्दा सकरात्मक परिणाम आउँछ मेरो बुझाइमा । इर्श्या डाहा त मानिसको सोच मा भर पर्छ
जब हामिले अरुसङ्ग प्रतिस्पर्धा गर्न थाल्छौ तब यो ईष्र्या घृणा अनि क्रोध उत्पन्न हुने रहिछ😢सारै आवस्यक पर्ने कुरा भन्नू भयो डाक्टर साहाब्🙏धेरै धेरै धन्यवाद हजुर्🙏❤️❤️
डा•साव हजुर आफै उत्कृष्ट डक्टर हुदाहुदैपनि व्यवहारिक अनुसन्धान गर्नुभएको छ । त्यसकोलागि मनमा त्याग गर्न सक्ने र आफ्नो उपलब्धिलाई सामान्य ठान्ने एक योगीको रुपमा लिएको छु।यो हजुरको भनाइ सत्य हो।
आफुले राम्रो गर्दागर्दै, सकभर अरुलाइ आफ्नो तर्फबाट कुनै पनि प्रकारको अप्ठ्यारो नपरोस भनेर सचेत हुदाहुदै अनाहक आफु सग नराम्रो व्यवहार पाउदा म चकित भएर यसको कारण खोज्दै थिए । डा. साहेवले कति राम्रो सग सचेत गराइदिनु भयो, आभार डाक्टर साहेब ।
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️❤️🌹🌹 !! Molai poni jhti ramro kura vone jatho lagx sir ? Thr thshi hunx sir ? 🙏🙏🌹🌹 ;; hajur le vonu voy poxi horhe x ?
सर तपाईँले अनुसन्धानरत गर्नुभएको रैछ तर सबैले अरुको देखेर रिस मान्दछन भन्ने हैन मानिस एक विवेकसिल प्राणी हो अरुबाट सिक्न चाहान्छ तेसैले सबैले मन पराउँदैनन् भने कहिलेकाहीँ आफ्नै गल्तिहरु वा सफल्ताको घमन्ड कारन पनि हुन सक्छ ❤❤❤
सहि हो र मैले नराम्रो बन्नेलाई राम्रो बनाउनु पर्छ नकारात्मक सोच बोके र हित्नेहोइन सकारात्मक सोच लिए हित्नुपर्छ राम्रो मान्छे त आफै राम्रो हुन्छ नि त डाक्टर साब
गुरू बाट ब्याक्त धारणा नेपाली समाज को ब्यबहार सत्य र यथार्थपरक रहेका छन्।मानिसको जात बैगुनी नभै नहुनी।त्यसैले हामीहरू सबैले संगत र ब्यबहार गर्नु पर्छ ।संगत गरि सकेपछि राम्रो र नराम्रो पक्ष छुट्याई सम्बन्ध राख्न सक्नु पर्छ।Fools Praise Fools. बस।
10000% Right 🙏👍

हजुरको बिचार सहि हो । मानव जातीका यिनै गुणहरूका कारण कलियुग सम्मा आउन सफल भैयो।
मैले पनि अनुभव गरिसकेकाे यि कुराहरु 😊👍️👍️👍️🙏🙏🙏
डा•साव हजुर आफै उत्कृष्ट डक्टर हुदाहुदैपनि व्यवहारिक अनुसन्धान गर्नुभएको छ । त्यसकोलागि मनमा त्याग गर्न सक्ने र आफ्नो उपलब्धिलाई सामान्य ठान्ने एक योगीको रुपमा लिएको छु।यो हजुरको भनाइ सत्य हो।
100% correct sir, I am also a victim from own family.
आफुले राम्रो गर्दागर्दै, सकभर अरुलाइ आफ्नो तर्फबाट कुनै पनि प्रकारको अप्ठ्यारो नपरोस भनेर सचेत हुदाहुदै अनाहक आफु सग नराम्रो व्यवहार पाउदा म चकित भएर यसको कारण खोज्दै थिए । डा. साहेवले कति राम्रो सग सचेत गराइदिनु भयो, आभार डाक्टर साहेब ।
same
सते बातहो यो
मपनि सहमत छु
डाक्टर साप्❣️🙏
सारै चित्त बुझ्दो कुरा सर , आज सम्म म confuse भाको थिए आज , बल्ल ढुक्क भए
❤❤❤❤❤❤
Sahi kura 🎉🎉 tq dr .sab
Hajur lai salute 🎉 nice kura ❤❤❤
You are great person Dr. Sahab🙏👍️😘
सर नमस्कार एक दम चित भुझदो कुरा गर्नु भयो
अति नै राम्रो कुरा सर चित्तबुझाे 🙏
गुरुजी धंनेबाद बहुतै रामरा गेयानका कुरासुनाउनु भव धंनेेबादछ हजुरलाई
Wow! Kati ramro kura.❤
100% सहि हो सर , बिजय दशमी को शुभकामना डाक्टर साब र परिवार लाई ।
Yota bhogeko kura ho.ris, rag,irsa ra ghrina garne aafnai manxe huda rahexan
💯right👍
100% right ma ni tehi bhogdai chu
डाक्टर साब नमस्कार🙏 हजुरले भन्नुभएका सब कुराहरु एकदमै जाहेज छन् मैले पनि यी सबै कुरा अनुभव गरिसकेको छु
Dr sab 🙏🙏 good information
Sahi kura rakhnubhayo Dr. shaav
Namaste 🙏 🙏 very good
Namaste ❤️ Dr sab good video
अति सुन्दर मार्मिक वास्तविक अभिव्यक्ति डा साप.
यथार्थमा यो कुरा सत्य हो एक अर्को को प्रगति देख्न न सक्ने हुन्छन जो आफुले उस्को जस्तो प्रगति गर्न न सक्दा पर्तिसोद को भावना राख्छन।
Dr hjrle 100%right kura garnuvayo thanks 🙏😍
Dr sab good sujest9
Always support for your well suggestions respected sir❤❤
Hajur ko kura sarai man parxa. Jay hoss 🙏🙏🙏🙏
Hajurko janachetanaamula shandes ramro xa sir
Thanks so much very nice Butiiful supr 🙏🙏🌹🌹🌹🌹❤❤❤❤❤❤❤❤🙏🙏 Good
डा.साब हजुर को सम्पुर्ण भिडियो हेर्छु र अतिनै आनन्द हुन्छ धेरै धेरै धन्यवाद सर 🙏♥️🙏
You are right sir 🙏🙏
sahe ho dr.sab🙏
Yes IAM vitim of this 😮
Exactly dr sab nowadays I feel same Kasailai kehi gareko jasto lagdain Kasto manko kura garnu bhayo hajurle hajurko sabai video haru herchu 🙏🏻🙏🏻
Satya kuro ho❤️
Hajur ko sabai podcast dherai brilliant छ so thank you so much Doctor Saab🙏
एकदमै सही कुरा गर्नुभयो डक्टर साब यो मेरो जीवनमा पनि मेल खायो
Right 100%
dr sab hajur ko yo kura malai 100 prsnt mileko xa
Dr. SAHEB Bahut Anubhav Soch Bicharsil Hunuhunxa. SANSAR Ni Swarthiho r Sansarma koi koi matra Ramro hunxa.
Bijaya dasmi ko dher dher shubhkamana
हजुरको सबै video हेर्छु सधै यसरी नै सुन्न पाइयोस
बिजया दशमीको शुभकामना
शुभ बिजया दशमिकाे कामाेना गर्दै , याे सुझाब राम्राे कुराकाे लागि धेरै धेरै धन्नेबाद Dr: sir!
Deela xune kura hajura 🙏❤️🌹🧘♂️😄
Really good 👍
Tqsomuch dr. Always respect for your advice
१०००% सही कुरा राख्नु भयो सर । ईर्ष्या र डाहा गर्ने कुराहरू यही हो।चित्ता बुझ्यो।
सर,👏 बिजयादशमी को शुभकामना हजुर लगायत सम्पुर्ण परीबारलाई। धेरै राम्रो सुझाव दिनुभएको मा धन्यवाद हजुरलाई 💐
Sarai ramro kura garnu vo dhannebad sir
Jankari ko lagi thunku doctor Sir 🙏🙏❤️❤️🌹🌹 !! Molai poni jhti ramro kura vone jatho lagx sir ? Thr thshi hunx sir ? 🙏🙏🌹🌹 ;; hajur le vonu voy poxi horhe x ?
प्रेम प्रणाम नमन 🙏🥀 मानव सत्य मार्गमा हिड्ने गर्याे भने मानवले प्रयाेग गर्दा रहेछन तर झन सक्ति सालि हुइने रहेछ
🎉🎉🎉🎉🎉 💯% sahi ho🎉🎉🎉🎉🎉🎉
बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना सर ।
हजुरको ब्याख्यात्मक टीप्पाणी सही लाग्यो डा.साब🙏🙏
Very useful topic
सहि हो डाक्टर साहाब तपाईँको भनाई
सहि कुरा हो सर
100% Roght sir
मनकै कुरा Dr. साब्🙏
सहि कुरा हो सर
१००% सहि हो सर🙏❤️👍️
म पनि यसको सिकार भएको छु
सारै चित्त बुझ्दो कुरा।
बास्तबिक यही सत्य हो।
डाक्टर साब परिवारदेखि देखि समाज सम्म ❤🙏🏻🙏🏻
ज्यादै राम्रो कुरा भन्नुभयो सर🙏🙏🙏🙏
Dr Sab 🙏🙏🙏
IAM suffering now 😢
१००% सहि कुरा हो।👍️
सही हो ❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo t 💯 Sahi vanu vayo sir
Yo motivation video le malai dheri impression melyo
Wow nice
सहि भन्नू भाे सर भाेगदइ अायकाे कुरा भन्नू भयाे
एकदम सहि कुरा गर्नु भयाे डा.साब म आफैले भाेगेका कुरा गर्नु भयाे धन्यवाद हजुर🙏
🙏🙏🙏doctor sahab hjurko vedio akdam man prxa /100'/,masagma pni manxeharu astai hunxan
कुरासहिछ डक्डर हजुर👍️👍️👍️🙏🙏🙏🕉️🕉️🕉️✅✅✅
100% Right hjr🙏🙏🙏
100% sahi kura
I like
Absolutely sir 👍
धन्यबाद सारै मनछाेयाे ,विचार काे लागि,शुभ कामना हजुर,🙏🕉️✡️🕉️😥😥😥😥😥😥
100% right think 🙏🙏
💯 sahi ho
Yes
❤VIEWING FROM BHARAT❤WASTAVIKTA DARSAUNE PODCAST❤UTKRISTA ANI SATYA❤VOTE OF THANKS❤
i am agreed with your thought dr.sab
नमस्कार डाक्टर साँहेब
🙏🌹🌹🌹🌹🙏
100%सही
namaskar Dr sab🙏🙏🏻🙏🙏🏻hajurko kura think lagyo mero jibanma Pani testai abastha pareko xa
धेरै धेरै धन्यवाद छ हामीलाई हजुर ले आफुमा भएको ज्ञान बाड्नु भएकोमा
🙏🌹🌹🌹🌹🌹🙏
सर तपाईँले अनुसन्धानरत गर्नुभएको रैछ तर सबैले अरुको देखेर रिस मान्दछन भन्ने हैन मानिस एक विवेकसिल प्राणी हो अरुबाट सिक्न चाहान्छ तेसैले सबैले मन पराउँदैनन् भने कहिलेकाहीँ आफ्नै गल्तिहरु वा सफल्ताको घमन्ड कारन पनि हुन सक्छ ❤❤❤
मन नपर्ने ठीक छ । विवेकशील ब्यक्तिले अरुसंग घृणा रिस राग गर्दैन ।
Namaskar dev tulya dr.saheb,sampurna gyan ko daata,hajur lai koti koti naman cha dr.saheb.💐💐🙏🙏🙏🇳🇵❤
Namaskar dr shab hajur ko kura 100 ma 100 sahi ho ❤❤
Sarai ramro kura grnu vyo
Aaja mero manlai santa....vayo....bastabik jiwan sangga mail khane tippadi garnu vayo,thank you sir!!