निर्जला सहर पस्दा बाबाले रुदै फोन गरे पहिलो पटक निर्जलाको बाबा पहिलो पटक दोहोरी गाउदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มิ.ย. 2023
  • निर्जला सहर पस्दा बाबाले रुदै फोन गरे पहिलो पटक निर्जलाको बाबा पहिलो पटक दोहोरी गाउदैdeurali maa dajaa new live dohori nirjala gurung vs chitra gurung
    Original Audio Creation
    Nepali Lok Dohori Song - Deuralima Dhaja
    Song: - Deuralima Dhaja
    Vocal: - Purushottam Neupane and Bima Kumari Dura
    Music: - Kastup Panta
    Lyrics: - Ramesh BG
    Live Dohori Audio By........................
    Vocal : Sabin Koke Gurung
    Nirjala Gurung
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Gem Thapa
    ♪मादल / Madal
    Kumar Lamichhane
    Prakash kc
    ♪बासुरी / Basuri
    Sishir Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    Bikash Thapa
    अक्टोप्याड / AuctoPad
    Padam Chhetri
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bhupendra sunar
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    Dharmaraj biswokarma
    Mixing
    Gobinda Oli
    Murchunga Studio Anamnagar
    #स्टुडियो / Studio
    SurSudhaDohorGhar
    9861187509
    9862095805
    Technical Advisor:
    Bharat Khadka.... Contact:9818601870
    © & ℗ Nirjalagurung
    Subscribe us TH-cam
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #nirjalagurung rung

ความคิดเห็น • 868

  • @NirjalaRodhiGhar
    @NirjalaRodhiGhar  ปีที่แล้ว +233

    नमस्कार🙏 सम्पूर्ण मा म निर्जला गुरुङ को तर्फ बाट हजुर हरुको माया आशीर्वाद ले आज म यो ठाउँमा छु अझै यस्तै माया को अपेक्षा राख्दै मैले अनि बाबाले गाएको गित सबै जना ले कस्तो लाग्छ त्यस्तै comment लेखी दिनु होला है ❤❤❤❤❤

    • @nirmalalemagae769
      @nirmalalemagae769 ปีที่แล้ว +12

      तपाईं बाबा छोरी लाई ❤ दिलै देखि म निर्मल को तर्फ बाट स्वागत छ सधै बाबा छोरी को पर्गती लम्की रहोस निर्जला जि

    • @gyanendraghartimagar9876
      @gyanendraghartimagar9876 ปีที่แล้ว +3

      yedamai ramro laageyo,
      Aru kala kaar le Dublicet gaauxan, tapai Babu xori le xora xori Aafno kaakha baata taadha huda katti ko pida ra maya laagdo Rahex Banne, manai dekhi gaha bhari Aashu liyera original gaaunu bhayo, haamro man owner jitnu bhayo,
      bau sanga ko yesta yeuta Album nikalnu pareyo,
      Aakhir Bau pani gaauna laai maahir hunu hudo rahexa,
      safalta ko shikhar chumos, Dhanyawad congratulations Badhai xa, bau xori laai

    • @eakrana535
      @eakrana535 ปีที่แล้ว +2

      Really emotional song!! God blessed you, Nirjala nani!! I can see your performance is gradually heightening!!!

    • @ajayghale523
      @ajayghale523 ปีที่แล้ว +1

      Dherai ramro xa❤❤❤❤

    • @dineshkumarlama
      @dineshkumarlama ปีที่แล้ว +1

      आफ्नो धरातल कहिल्यै नभुल्नु बहिनी ।तिम्रो भविष्य अति उज्जवल देख्छु म ।

  • @jennygurung8210
    @jennygurung8210 ปีที่แล้ว +49

    धेरै दोहोरी सुनियो हेरियो तर किन किन यो दोहोरिले धेरै रुवायो मलाई। बाबाको आशिर्वाद सब्द ले। मेरो जीवन गएनी दुख मा तिम्रो जीवन देख्न पाम सुख मा कति मिठी शब्द बाबाको। बाबा ढाेगदिन्छु 🙏🙏

  • @prakashadhi3266
    @prakashadhi3266 ปีที่แล้ว +131

    बाबाको प्यारो छोरी हुन्छ छोरी को प्यारो बाबा हुन्छ मन छोयो धेरै उत्कृष्ट शब्द चयन बाबा छोरी को माया भनेको यस्तो हुनुपर्छ । साङ्गितिक क्षत्रमा सफलताको कामना 💐💐💖💖🙏🙏

    • @nirmalabeghe6238
      @nirmalabeghe6238 ปีที่แล้ว +3

      .xora xoriko payaro baba aama aama baba ko payaro xor xori mero aakha nai rasayo Dubai a safalatako suvakamna

    • @sujanmagar5593
      @sujanmagar5593 ปีที่แล้ว

      Next video nirjala ji

    • @user-mi3yf3xc1s
      @user-mi3yf3xc1s 11 หลายเดือนก่อน +1

      ​@@nirmalabeghe6238😂😂

  • @bikashkhanal8335
    @bikashkhanal8335 ปีที่แล้ว +12

    धेरै दाेहाेरी सुनियो हेरियो तर किन किन यो दोहोरी ले धेरै रूवायाे मलाई बाबाको आशिर्वाद शब्द ले मेरो जीवन गएनी दुख मा तिम्रो जीवन सुख मा देख्न पाम

  • @gorkhavillagelife4480
    @gorkhavillagelife4480 ปีที่แล้ว +69

    सन्तानको माया कति हुन्छ भन्ने छर्लङ्ग देखिएको छ बाबा आमालाई सधै खुसि दिनु मया सफलताको कामना🙏🙏🙏❤️❤️❤️❤️

  • @loklok9699
    @loklok9699 ปีที่แล้ว +37

    आज हजुर को बाबा छोरी को गित र सब्द ले मेरो मन छोयो म हाल दुइबै बातहेर्दै छु सारै याद आयो मेरो बाबा आमा 😢😢😢😢😢😢😢😢

  • @tularam3396
    @tularam3396 ปีที่แล้ว +21

    मेरो बाबा मैले सानोमै गुमाउनु परो आजा मैले हजुर हरुको बाबा छोरीको यो मया देख्दा मेरो आँखा बाट आँसु धरधरी झरेछ best of luck nirjala बैनि❤❤❤❤❤

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +23

    आहा बाबू आमा को मन कस्तो हुन्छ ।गित सुन्दा बिगत सम्झेर आँखा बाट आँसु आयो आमा भन्ने चिज महत्त्व छ आमा ले हालेको भात को याद अहिले पनि आयो ❤❤❤❤❤

  • @ravindrarana1810
    @ravindrarana1810 ปีที่แล้ว +8

    अति मिथो मार्मोक दोहोरी मन मुटु छोयो मैलेपनी छोरिलाइ सम्झेर रोये बधाई तथा शुभकामना बाबा छोरी लाई !

  • @DipakBm.-mx9qk
    @DipakBm.-mx9qk 11 หลายเดือนก่อน +7

    छोरी होस त निर्जला जस्तो बाउ होस त निर्जलाको बुवा जस्तो 💖💖💖💖गित सुन्दा सुन्दै आँखाबाट बलिनधारा आँसु आएको थाहै पाएन 😭😭😭😭कोटि कोटि दुई हात जोडेर नमन गर्दछु🙏🙏👏👏👌👌👍️👍️💋💋❤️❤️

  • @user-sh9rz1hy4t
    @user-sh9rz1hy4t ปีที่แล้ว +6

    यो गित सुनी रुने सबै यतै आउ बधाई छ बाबा छोरी लाइ❤❤❤❤❤❤ love you baba

  • @dhanbahadurgurung8608
    @dhanbahadurgurung8608 ปีที่แล้ว +19

    बाबा छोरीको गित सुनेर भावुक भए। उज्यालो भबिस्यको शुभकामना नीरजाला बहिनि ❤❤❤

  • @manrajgurung571
    @manrajgurung571 ปีที่แล้ว +5

    आँसु झर्यो मेरो बाबा छोरीको मन छुने मार्मिक दोहोरीले जय होस् बाबा छोरीको।

  • @mandhojgurung4582
    @mandhojgurung4582 ปีที่แล้ว +34

    सार्है मार्मीक दोहोरी गीत बाबा छोरी को उज्वल भबीष्य को शुभकामना बहीनी 🎉

    • @vidyamalla6099
      @vidyamalla6099 11 หลายเดือนก่อน

      बाबा छाेरीकाे कति राम्रो दाेहाेरी👍️

  • @tirtharana159
    @tirtharana159 11 หลายเดือนก่อน +1

    नाता रगत को नाता सारै मामिक हुन्छ अति राम्रो गित मन सरै छोयो!!

  • @prakashthapamagar1037
    @prakashthapamagar1037 ปีที่แล้ว +6

    मलाई लोकदोहोरि धेरै मन पर्छ धेरै सुन्छु हेर्छु तर हजुरहरुको दोहोरि असाधै मार्मिक लाग्यो धेरै रोए बाबा मामि अनि टुकु टुकु हिड्ने छोरी लाई सम्झेर यसरी नै अझै मिठा मिठा दोहोरिहरु शुन्न पाउ हजुरहरुलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +4

    तपाई हरु बाबा छोरी को गित सुन्दा आँखा बाट आँसु झरेको पत्तो नै पाएन गित सुन्दा सुन्सै धेरै टाढा गहिराई मा पुगेछु जति सुने पनि धित न मोर्ने यो गित ले सगरमाथा को सिखर चुमोस एहि सुभकामना👌❤️🙏

  • @budhilawati8179
    @budhilawati8179 ปีที่แล้ว +6

    बाबु छोरीको यो गित कति राम्रो र मार्मिक छ, wow 😢❤❤❤❤

  • @pasanglamayonjan7931
    @pasanglamayonjan7931 ปีที่แล้ว +6

    एकदम मार्मिक अनि मन छुने शब्दमा गाएको लाइभ दोहोरि बाबा छोरि को ❤️❤️❤️अझै सफलताको शुभकामना निर्जला ।।।❤️❤️👍️👍️

  • @alansoe-gh2qv
    @alansoe-gh2qv ปีที่แล้ว +13

    कति मार्मिक गित बाबा छाेरी काे गित सुन्दा सुन्दै अँखा बाटा अँसु खसेको थाहै पाएना उज्ज्वल भबिश्यकाे धेरै धेरै शुभकामना निर्जला बैनि

  • @famouslama9819
    @famouslama9819 ปีที่แล้ว +25

    अति सुन्दर, अति मार्मिक, मनै छुने खाल्को बाबा छोरिको दोहोरी धेरै धेरै धन्यबाद छ हजुरहरुको कलाको सम्मान छ, प्रगतिको उच्च शिखर चुमोस शुभकामना छ ।❤❤ 😢😢😢😢😢😢

  • @santamagar5235
    @santamagar5235 ปีที่แล้ว +37

    गित सुन्दासुन्दै कति बेला आशु झर्यो थाहा नै भएन 😭😭उन्नति को कामाना बाबा छाेरि लाइ❤❤

  • @lalbahadur5539
    @lalbahadur5539 11 หลายเดือนก่อน +5

    निकै मार्मिक गित सुन्दा सुन्दै आसु झरेको पत्तैई भएन सफलता को सुभकामना बाबा बहिनी ❤❤❤❤❤❤❤❤❤❤

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv ปีที่แล้ว +9

    धन्यवाद बैईनी यति राम्रो सब्दमा गाउनु भएयो र बाबा का ति छोरी प्रति माया का सब्दले मेरो कति बेल्ल आँखा बाट आँसु झरे छ खै थाहा नै भएनछ ❤❤❤❤❤

  • @reepakreepak8390
    @reepakreepak8390 11 หลายเดือนก่อน +5

    यति न्यानो माया बाबा छोरीको ❤❤आफ्नो सन्तानको माया कति लाग्दोरहेछ !! हेर्दाहेर्दै धरधरी बलिन्धारा आँसु का ढिकाले शिरानी भिजेको थाहै पाईन्😭😭😭😭😭जिन्दगीमा पहिलो चोटि बाबाछोरीको दोहोरी गित सुन्दैछु ।मेरो स्वर्गवास भैसकेको बाबाको याद दिलायौ र मुना झैँ कलिली मेरि छोरीको याद पनि दिलायो यो गितले 😭😭😭

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 10 หลายเดือนก่อน +2

    सधैं संगै बांची रहने मन भएर पनि सबैलाई छोडेर जाने जिन्दगी ।
    अति राम्रो लाग्यो आखामा आँसु भरेर हेर्न पनि सकेन धन्यवाद ।

  • @santabahadurgurung5221
    @santabahadurgurung5221 ปีที่แล้ว +7

    Namaste all guys
    सन्तानको माया कतिको हुन्छ भनेर यो दोहोरीले देखाएको छ मेरो मन नै थाम्न सकिन😭😭😭😭 निर्जला बहिनी तपाईको उज्वल भविष्यको कामना गर्दछु , भगवानले सधै तपाईलाई साथ दिनेछ❤️🙏🙏❤️❤️💗

  • @janakibist6185
    @janakibist6185 ปีที่แล้ว +6

    धन्यवाद बाबा छोरिको माया लाई उच्च सम्मान छ यस्तै प्रगति हुदैई रहोश

  • @rmgr5684
    @rmgr5684 ปีที่แล้ว +4

    कति मन छुने बाबा छोरीको कहानी वस्तविक्ता शब्दहरु कति पटक हेरे आँखा रसाउन छाेडिन्न

  • @devshresth1483
    @devshresth1483 ปีที่แล้ว +1

    निर्जला बैनी सार्है राम्रो छ प्रगती को अझै धेरै शुभकामना ❤❤❤

  • @mehargurung5702
    @mehargurung5702 ปีที่แล้ว +13

    अह बाबा छोरीको कति मीठो मर्मिक गीत सारै मिठो लाग्यो।
    🎉❤❤🎉❤❤🎉❤❤🎉

  • @premchemjong7448
    @premchemjong7448 ปีที่แล้ว +1

    बाबा छोरी को माया ममता जीवन भरी यसरी नै रहि रहोस् शुभ कामना छ

  • @dambahadur1976
    @dambahadur1976 ปีที่แล้ว +1

    धेरै उत्कृष्ट दोहोरी बाबा छोरी क अग्रिम सुभकानना छ

  • @dilpiyari9937
    @dilpiyari9937 ปีที่แล้ว +17

    यो गीत सुनेर आँसु झरेको पत्तै भएन्😭😭😭😭😭😭😭😭😭miss you baba

  • @sumitramoktan2058
    @sumitramoktan2058 ปีที่แล้ว +2

    धेरै मिठो दोहोरी बाबा छोरीको ❤️❤️❤️❤️😘😘😘

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 ปีที่แล้ว +2

    यी बाबा छाेरि काे दाेहाेरि ले मेराे स्वगिंय बाबा लाई सम्झेर मन समाल्न गाहाे भयाे बढाई छ याे तिम सबै जना लाई

  • @ashalimbu316
    @ashalimbu316 ปีที่แล้ว +1

    मार्मिक दोहोरी मलाई धेरै रुवायो beautiful ❤❤❤❤❤❤❤❤

  • @dilchettri1539
    @dilchettri1539 ปีที่แล้ว +1

    बुवा र छोरी को मार्मिक सब्द ले आँखा रसए,दुबै जानाले घरायसी समा-समायिक घटना लाई लिएर गाउनु भो,यस्तो कलाकार चित्र,गुरुङ काहा हुनुहुन्थ्यो आजा सम्म,कति मीठो स्वर अनि शब्द बाबा छोरी को,अझै प्रगति गर्नु,सफलता को सुभकामना मेरो तर्फबाट ,हार्दिक नमन❤❤❤

  • @DipaBasnet-fp2po
    @DipaBasnet-fp2po ปีที่แล้ว +3

    सारै मार्मिक गित छ बाबा छोरिको हेर्दाहेर्दै आँसु झरेको थाहै भयन❤️❤️🙏😭

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว +4

    बाबाको प्यारो छोरीको दोहोरीले साच्चिकै मन छोयो आहा आहा आहा आहा

  • @bhaktalimbu2682
    @bhaktalimbu2682 ปีที่แล้ว +4

    धेरै धेरै बधाई छ बाबा छोरी प्रति जति सुन्दा पनि सुनुम सुनुम लाग्ने तर आसुनै रोक्नु नसकिने ❤❤

  • @chhakkabahadurlama5756
    @chhakkabahadurlama5756 ปีที่แล้ว +33

    सन्तानको माया कतिको हुन्छ भनेर यो दोहोरीले देखाएको छ मेरो मन नै थाम्न सकिन😭😭 निर्जला बहिनी तपाईको उज्वल भविष्यको कामना गर्दछु , भगवानले सधै तपाईलाई साथ दिनेछ🙏🙏

    • @jamunalama1991
      @jamunalama1991 ปีที่แล้ว

      कति भाबुक भयो मोत अति राम्रो गित बधाई छ बाबा छोरी लाई

  • @saruchand6799
    @saruchand6799 ปีที่แล้ว +3

    भाग्यमा सबैको बाबा काहा साथ हुन्छ र 😭😭😭😭😭😭😭😢😢😢🙏🙏🙏💞

  • @ramkunwar3429
    @ramkunwar3429 ปีที่แล้ว +2

    मलाइ पछिल्लो समय मा एकदम पर्ने गायिका निर्जला गुरुङ र निर्जला को बाबा को गीत ले आज आँखा रसाए अझै उत्तर उत्तर प्रगती को कामना गर्द छु #लम्जुङ्ग KTM

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +1

    दोहोरी सुन्दा आँखा रसायो ,
    बाबू छोरी बिच को निश्चल निर्मल माया गित मार्फत सुन्न पाउँदा धेरै रमाइलो लाग्यो ,
    नव प्रतीभा निर्जला नानुलाइ सफलताको शुभकामना !!!

  • @rajkumar-kt4qs
    @rajkumar-kt4qs 11 หลายเดือนก่อน +4

    सारै राम्रो बुवा छोरी दोहोरी आगामी दिनको धेरै धेरै प्रगतिको शुभकामना बहिनी ❤❤❤

  • @RiskyFF-yp6ys
    @RiskyFF-yp6ys ปีที่แล้ว +1

    अति राम्रो बाबू छाेरि काे दाेहाेरि अागमि दिन मा पनि यस्तै राम्रो राम्रो दाेहाेरि सुन्न पायाेस निर्जला बैनि लाई शुभकामना

  • @aratilamichhane1856
    @aratilamichhane1856 ปีที่แล้ว +5

    सन्तान आफुभन्दा अगाडि बढेको देख्न सक्ने र चाहने आमाबाबा मात्र हो । धेरै धेरै शुभकामना निर्जला बैनी र बुबालाई 🎉🎉

  • @deepakhatri969
    @deepakhatri969 ปีที่แล้ว +8

    धेरै धेरै राम्रो छ बाबा अनि छोरीको गित ❤💗💞❤️❣️💝🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😊

  • @birbirendra5138
    @birbirendra5138 ปีที่แล้ว +5

    बाउछोरिको अति मार्मिक दोहोरी हेर्न पाउदा खुशी लाग्यो सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️

  • @anirajbhusal5699
    @anirajbhusal5699 ปีที่แล้ว +1

    sister ko गित सुनदा ता मेराे आखा बाट आसु राेकिय नि म पनि ९ बरस भयाे बिदेश बाट नेपाल न गयेकाे मेराे जिन्दगीमा मा मेल खाायाे ये गित ले Thank You so much सबै मा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajbhatta5511
    @rajbhatta5511 ปีที่แล้ว +14

    बधाई छ बाबा छोरीलाई गीतले मन छोयर रोइयो आफ़ूनी

  • @sudiptamang96742
    @sudiptamang96742 ปีที่แล้ว +4

    बाबा छोरीको दोहोरी अहिलेसम्म मैले देखेको थिएन खुसी लग्यो बधाई छ

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +4

    आहा बाबा र छोरी को गित सुन्दा बाबा आमा को छोराछोरी को कति माया हुन्छ ।भनेर यो गित बाट थाहा हुन्छ ।मलाई नि मेरो बाबा आमा छोराछोरी को याद आयो र बाबा छोरिको गित ले भाबुक बनायो यो गित अति राम्रो मार्मिक छ ।हाम्रो गोर्खाली भाइ र बहिनी लाई सम्मान छ अजै प्रगती को शिखर मा पुकेको हामी देख्न चाहान्छु ।❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @dhansinganurag6392
    @dhansinganurag6392 ปีที่แล้ว +1

    सारै मार्मिक अनि सुन्दर गित सुन्दा आँखा बाट आँसु झरेको थाइ भएन

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 ปีที่แล้ว +15

    धेरै धेरै धन्यवाद शुभ कामना, तथा बधाई बाबा र छोरी लाई ❤️❤️🙏❤️❤️ अति राम्रो शब्द चयन ❤❤

  • @raju746bhandaribhandari6
    @raju746bhandaribhandari6 ปีที่แล้ว +1

    गित शब्द सारै मार्मिक छ फेरी फेरी अरु रमाईला भाका अनि शब्दले भरीएकाे शब्दमा सुन्न पाउ है ♥️♥️♥️

  • @danielxavier2246
    @danielxavier2246 ปีที่แล้ว +3

    I'm biggest fan with💚 ""Nirjala gurung""💚...from singapure.....🙏👌❣️❣️❣️❣️❣️❣️

  • @gyanbahadurrana1127
    @gyanbahadurrana1127 ปีที่แล้ว +1

    बाबा छोरीको उत्कृष्ट प्रदर्शन अझै प्रगति गर्दै जानु नानी यहि आशिर्बाद छ

  • @indragole7164
    @indragole7164 ปีที่แล้ว +8

    मार्मिक दोहोरीले मलाई पनि रुवायो😢😢। सम्पूर्ण टीमलाई सफलता को शुभकामना ।

  • @Wolverguild
    @Wolverguild ปีที่แล้ว +8

    अति नै राम्रो प्रस्तुति तपाईहरूसगै रोए पटकपटक मन छोयो सफलताको शुभकामना बैनी निर्जला र बाबा❤❤❤❤❤❤❤

  • @milanthapa8802
    @milanthapa8802 ปีที่แล้ว +6

    गोर्खली को चेली हो सान मान राखेर अगाडी बढनु नानी को साङ्केतिक भबिस्यको उज्जल प्रगति को सुभ-कामाना बाबा छोरी को लाईभ दोहोरी अति राम्रो ,,,,

  • @saritagurung9129
    @saritagurung9129 ปีที่แล้ว +4

    दामी छ बाबा छोरीको दोहोरी मन छोयो मेरो नानी ❤❤

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 ปีที่แล้ว +1

    निर्जला बहिनीको स-परिवारको संयुक्त अन्तर्वार्ताहरू हेरेको छु । बाबा,आमाको र तपाईको अन्तर्वार्ता हेरेर मेरो पनि आँखा रसाएको थियो । आज फेरी आफ्नै घरको यथार्थ सत्यकथामा अधारित तपाई बाबा छोरी को यो मार्मिक गित सुन्दा फेरी आँखा बाट कतिखेर आँसु खस्यो थाहै भएन । भनिन्छ हिरा त्यसै निस्किदैन । पहरा फोरेर भट्टीमा खारेरमात्र हिरा निस्किन्छ । निर्जला बहिनी तपाई साच्चिकै हिरा बन्न सफल हुनुस है म अपरिचित दाज्यु विरूतमु अविनाश मंगोलको तर्फबाट धेरै,धेरै ❤ माया ल,,बहिनी तपाईहरू स-परिवारको उज्वल भविष्यको कामना ।

  • @manbir5675
    @manbir5675 ปีที่แล้ว +1

    बाबा छोरीको क्या राम्रो मिठो गीत र राम्रो शब्दको प्रयोग चयन अनी सुन्दर भाकामा।

  • @lasangmoktan1129
    @lasangmoktan1129 ปีที่แล้ว

    बाबाकि परि प्यारो छाेरि उज्जवल भविश्यकाे कामना निर्जला अामा बाबाकाे अाशिर्वाद साथै हाम्राे धेरैधेरै शुभकामना

  • @jasongrg5469
    @jasongrg5469 ปีที่แล้ว +4

    I’m watching from USA. हरेक गीत सालिन र सभ्य भाषामा कला र संस्कृति लाइ यसरी नै पस्कीरहनु । तपाईं को आगामी दीनहरु सुखमय रहुन!!! May god bless you.

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa ปีที่แล้ว +3

    अति दामी लाग्यो,सफलताको कामना निर्जला नानु

  • @subamlama7979
    @subamlama7979 ปีที่แล้ว +3

    आति मिठो शब्दको खानी निर्जल बाबा छोरीको मन छोयो शुभकामना 🎉🎉

  • @laxmikc2225
    @laxmikc2225 ปีที่แล้ว +1

    बधाई छ बाबा छोरी लाई

  • @SanuvaiMagar-kg6gv
    @SanuvaiMagar-kg6gv ปีที่แล้ว +5

    बाबा छोरीको यथार्थ शब्दहरु ले सायद सबैलाई मन छोयो नै होला।धेरै राम्रो छ। चित्र दाइ सल्युट छ बैनी निरजलाको उज्ज्वल भबिश्य कामना गर्द्छु।सधै भरी सफलता शिखरमा चुमिरहोस।

  • @user-ts2he6gu2i
    @user-ts2he6gu2i ปีที่แล้ว +1

    Jiban ma pahilo chote baba xori ko live hereyo dherai man paro yathatha bokeko geet xa safalta ko subhakamana xa baba Ani xori Dubai Jana lai miss you so much ❤❤❤❤

  • @nirgurung913
    @nirgurung913 ปีที่แล้ว +4

    बाबा को माया र आशीर्वाद ले गर्दा यहाँ सम्म आइपुग्ने जागेना मिलेकोछ.. यो बाबा को पिडा को आँसु हैन आफ्नो प्यारी छोरी यहाँ सम्म आइपुगेको देखेर खुशीको आँसु हो❤❤प्रगतिको शुभकामना निर्जला ङोलोस्यो

  • @sanjurana3923
    @sanjurana3923 ปีที่แล้ว +6

    मन छोयो!जन्म दिने बाबा आमा नै भग्वान हुन्🙏🙏🙏🙏

  • @pradeepmagar2452
    @pradeepmagar2452 ปีที่แล้ว +1

    जिन्दगीको यथार्थ बाबा छाेरि काे माया

  • @humbahadurgurung-6140
    @humbahadurgurung-6140 ปีที่แล้ว +4

    गित संगीत लाई बिशेष धन्यवाद ।अनि निर्जला बहिनि को बाबा लाई सम्मान छ।मन छुने सारै मिठो मर्मस्पर्सी गित❤❤❤❤उज्वल भबिस्यको शुभकामना बहिनी 😊

  • @pralhadpyakurel5365
    @pralhadpyakurel5365 ปีที่แล้ว +4

    सारै उत्कृष्ट दोहोरि सफलताको शुभकामना

  • @tirthagurung1536
    @tirthagurung1536 ปีที่แล้ว +6

    Marmik Beautiful singing 🎤🎤Baba and xori all the best 👏👏

  • @kishorchhetri7593
    @kishorchhetri7593 ปีที่แล้ว +2

    अत्यन्तै मर्मस्पर्शी शब्द
    सायद यो पहिलो होला आफ्नै बाबाछोरीको लाइभ दोहोरी!!
    निरजलाको आउदो दिन अत्यन्तै उदयवान छ ❤

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +2

    मैले दोहोरी गीत खासै सुन्दैन,तर यो बुबा छोरीको दोहोरी tiktok मा सुनेर यो दोहोरी खोजेर सुनेको मेरो आँखा बाट यदि आशु झर्यो थाहा नै भएन 😭😭निर्जला बहिनी मान्छे पनि त्यत्तिकै राम्री, त्यसै माथि त्यो नशालु हाँसो, अनि गीतको टुक्का फर्काउने शैली अहा कति राम्रो,सफलताको शुभकामना बहिनी ।

  • @user-zk9rs9fr2n
    @user-zk9rs9fr2n ปีที่แล้ว +1

    हेर्दा हेर्दै आसु खसेको पत्तै भयन😢❤❤

  • @ashmitamagar8196
    @ashmitamagar8196 ปีที่แล้ว +1

    बाबा छोरी को दोहोरी ले सारैनै मन रुवायो 😭😭 तर सारै राम्रो छ अर्को भाग पनि चाडै सुन्नु पाऊ 🙏🙏

  • @anaramb.k4054
    @anaramb.k4054 ปีที่แล้ว +1

    सन्तान भने को येस्तो हुनु प्रछ येति धेरै माया सारै मनै रुहाउनि बाबु छोरी कधा बेथा गित ❤

  • @gopalshahi2867
    @gopalshahi2867 ปีที่แล้ว +2

    बुबा छोरी को गीतले अतिनै मन छोयो।

  • @arjunthapamagaroffcial2023
    @arjunthapamagaroffcial2023 ปีที่แล้ว +2

    बाबार छोरी को अति मार्मिक गितले सबैको मन् छोयो बाबा रोएको देखेर मेरो पनि आँखा भरी आसु भयो 😢😢

  • @gurungkrishna9922
    @gurungkrishna9922 ปีที่แล้ว +1

    really heart touching words between dad and chhori.God Bless u nani.

  • @sitagurung4068
    @sitagurung4068 ปีที่แล้ว

    निरजलाकाे बाबा छाेरिकाे मन छुने गित शङगितले अति मन छाेयाे🙏👌♥️♥️♥️♥️♥️✴️✴️✴️✴️✴️

  • @bipanagurung1673
    @bipanagurung1673 ปีที่แล้ว +4

    मेरो पनि आँसु रोक्न सकिन दिदी 😢😢😥😥❤❤❤

  • @gurungii4438
    @gurungii4438 ปีที่แล้ว +1

    Wow super Beautiful kati mitho sabda baba chori ko voice ra song 🎉❤🎉 Good luck 🎉🎉🎉

  • @nannugurung
    @nannugurung ปีที่แล้ว +1

    Ekdam ramro baba r bainiko git ❤❤❤ love from syangja

  • @birbahadur7564
    @birbahadur7564 11 หลายเดือนก่อน +2

    अति मार्मिक दोहोरी बाबा छोरिको अझै सफलताको शुभकामना

  • @mahendradhami80
    @mahendradhami80 ปีที่แล้ว +2

    गित मार्फत आफ्नो दुःख व्यक्त गरेकाे बाउ छोरीलाई धेरै धेरै धन्यवाद।।।

  • @Dhangurung19
    @Dhangurung19 ปีที่แล้ว +7

    आह ! कति राम्रो बाबा छोरी को मार्मिक गीत ।

  • @gsfh2152
    @gsfh2152 ปีที่แล้ว +2

    कति मिठो गीत बधाई धेरै धेरै भाई बहिनी हरु लाई

  • @jhalakmgr2371
    @jhalakmgr2371 ปีที่แล้ว +2

    धेरै पछि आखाहरु सजल भयो । उच्च सम्मान ❤

  • @narayanacharya4814
    @narayanacharya4814 ปีที่แล้ว +1

    मार्मिक
    जयहोस बुनु🙏🙏😍😍

  • @rudrabista406
    @rudrabista406 ปีที่แล้ว +2

    नमस्कार बाबा र छोरी को गित बेस्ट छसर बघाइ तथा शुभकामना टिमलाई

  • @ramkumarsambahangphe9419
    @ramkumarsambahangphe9419 ปีที่แล้ว +16

    🎉 सन्तानकाे मायाकाे जिवन्त बयान बुबा छाेरीकाे उन्नति प्रगतिको अनगिन्ती शुभ कामना।🎉

  • @jayagurung2296
    @jayagurung2296 ปีที่แล้ว +3

    सार्है मार्मीक दोहोरी गीत बाबा छोरी को उज्वल भबीष्य को शुभकामना Nani chori 🌹🌹🌹

  • @Durga803
    @Durga803 ปีที่แล้ว +2

    बाबा र छाेरिकाे अाहा धेरै मार्मिक गित