नेताको मृत्युको कामना गर्दै यम पुजा; यम पुजा गर्ने गुरु पक्राउ परेपछि आगो भए GOPAL THAPA काका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • GUEST: GOPAL THAPA
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #gopalthapa #puskarkhatiwada #kpoli

ความคิดเห็น • 92

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  หลายเดือนก่อน +4

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

    • @AayushSubedi-yl6zo
      @AayushSubedi-yl6zo หลายเดือนก่อน

      VHABISYABADI GAREKO HOINA DINDASA GRAHAKO KURA GAREKOHO

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me หลายเดือนก่อน +28

    पुजा गरेर केही हुदैन। सिधै निधारमा गाेली ठाेक्नुपर्छ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน +8

    जगमान गुरुङ,, गुरु,र काका तिनै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉डा० जगमानको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया ?

  • @mohanrana9134
    @mohanrana9134 หลายเดือนก่อน +4

    युवराज सर आज भन्दा करिब २,३ बर्ष अगि , यस्तै संजाल मा डाक्टर जगमान ज्यू ले मेरो पनि मुख मा सरस्वती को वास छ र मैले मेरो एक वर्ष प्र मं केपी ओली लाई अर्पित गर्छु भन्नु भएको थियो ।
    आज फेरि यी धर्म गुरू ले मृतु को कामना गर्दै छन को सत्य होला ।यसो खोज तलाश गरिदिए आभारी हुने थिए ।
    पाहुना लगायत तपाई लाई धन्यवाद

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +6

    सबै तान्त्रिक गुरुहरुले यसरी नै पूजा गर्नुपर्छ।

  • @mallok3425
    @mallok3425 หลายเดือนก่อน +5

    आहा नेताको मृत्युको पुजा भन्दानि मनै सनननन सान्त भयो मर्योभनेत क्या मज्जा हुन्थ्यो

    • @nikitathapa8684
      @nikitathapa8684 หลายเดือนก่อน

      साच्चिकै हो शायद सबै को होला

  • @nayansinghsubedi4296
    @nayansinghsubedi4296 หลายเดือนก่อน

    यो २०८० साल कृषकजनहरुलाइ धेरैनै अप्ठेरो देखिएको छ।हामी पूर्वि नेपाल तेह्रथुमका जनताहरुमा यस्तै गतिविधि गज्रि रहेको छ। धर्म गुरुले समस्त नेपाली जनता सुख शान्ति होस भनी पुजा गर्नुको सट्टा नेताहरुको मृत्युन्जय पुजा गर्नु उल्टो व्यवहार देखियो।

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +3

    जय गुरु❤

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 หลายเดือนก่อน +1

    गलत कुरालाई गलत नै भन्नुपर्छ । धर्मकाे नाममा मृत्यूकाे कामना गर्नु सनकी र अपराधी गतिविधी हाे ।

  • @deepaksilwal2976
    @deepaksilwal2976 หลายเดือนก่อน

    जस्ले नेपाललाई अामा भन्दैन त्यो मरेपनि हुन्छ

  • @nirmalabista5692
    @nirmalabista5692 หลายเดือนก่อน +2

    हैन हैन पत्रकार, आचार्य भनेको थर्ले हैन क्या, पढाइनै हो आचर्य भनेको ड्यास्मा बसेर भागवत पाठ गर्न योग्य भयपछी आचार्य भनिन्छ क्या, यस्ता लण्ठु त पत्रकार छन ,यो देसमा

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n หลายเดือนก่อน +3

    जय गुरुदेव 🙏🙏

  • @gbshahi3856
    @gbshahi3856 หลายเดือนก่อน +3

    काईते युटुबर मिडिया बकमफुसे पत्रकार को कुप्रचार का कारण ले देशमा नराम्रो समाचार फैलाई रहेका छन !

  • @nikitathapa8684
    @nikitathapa8684 หลายเดือนก่อน

    भगवान देश मा शान्ती छाओस !!😢

  • @surja79
    @surja79 หลายเดือนก่อน +2

    पुजा गरेर मात्र हुदैन जहाँ भेटछ त्यहि गाेलि ठाेक्नु पर्छ चाेर भ्रष्टाचार डाका हरुलाई

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv หลายเดือนก่อน

    कम्ती मा नेता को सद्बुद्धी आओस भनेर पुजा गरेको भए बल्ल गुरु भनिन्त्यो यो गुरु को नेता को भन्दा नि गोबर दिमाग हो!

  • @narjungmalla5550
    @narjungmalla5550 หลายเดือนก่อน +1

    Guru namaskar

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 หลายเดือนก่อน +1

    यो कस्तो अन्तर्बारता हो दिने चुपलागेर बस्ने लिने एकोहोरो बोलेर दिमाग खराब गर्ने।

  • @Ridam963
    @Ridam963 หลายเดือนก่อน

    Think ho

  • @nirmalathapa6696
    @nirmalathapa6696 หลายเดือนก่อน

    इश्वरकाे नाममा सपथ लिन नसक्ने प्र मन्त्रीले के काे यम पुजाकाे संका लिने

  • @purnagurung1041
    @purnagurung1041 หลายเดือนก่อน

    जय गुरु❤️❤️🌹🌹🌹🙏

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    Good

  • @pbnbsw5757
    @pbnbsw5757 หลายเดือนก่อน

    पक्कै पनि देश नेताहरुले सक्नै लागे देश बचाउन हामीसम्पुर्ण नेपालीहरु एकजुट हुनु पर्छ तर एउटा धर्म गुरु जस्तो उच्च कोटीको पुजनिय स्थानमा पुगिसक्नु भएको बाजेले तेस्तो खालको पुजा गर्नु
    ले उनैलाई हानि गर्छ , उनैको धर्मको नाश गर्छ । धर्मगुरुहरु संयमित
    भएर हिंड्नुपर्छ , बोल्नु पर्छ ।

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน

    देश र जनाता लाई जिउँदै खाने राक्षस हरूका सर्वनाश हुनु अतिनै जरूरी भएको हुनाले नै वहाँ ले त्यसो गर्नुभएको हो, यसलाई किन अनौठो मानेका होलान् ?!

  • @user-ws8mu9xv9o
    @user-ws8mu9xv9o หลายเดือนก่อน

    Jaya Guru puskar.sir

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 หลายเดือนก่อน

    राक्षस लाइ
    राम्रो होस सद्धबुधि आओस् भनेर कुन सन्त ले, महापुरुले यज्ञ गरेका छन????

    वर्तमान मा राक्षस लाइ राम्रो होस भनेर पुज्नु पर्ने कारण के???
    जसरि होस
    १२ बुदे नेता सबै मर्ने छन
    ढिलोचाँडो हो,,
    चाडै गरेदेखि मेरो जिबन बाच्च सहज हुन्छ कि भनेर
    प्रयास गर्दा किन समात्यो त्यो
    Holy wine को power भन्नेले???
    इस्वर छैन भन्दै
    नेपाल को सस्कृति समाप्त पार्दै
    कसम खाएको मन्त्री किन डराएको हो??????

  • @suryabahadur5176
    @suryabahadur5176 หลายเดือนก่อน

    सवाल,जोवाई आफै,गरने,के,हो ।

  • @tseringsherpa5094
    @tseringsherpa5094 หลายเดือนก่อน

    Kept it up guru.

  • @tejrajjoshi3755
    @tejrajjoshi3755 หลายเดือนก่อน

    Dr Gurung is noted scholar in nepal.
    I salute Dr gurung.

  • @raisarita1089
    @raisarita1089 หลายเดือนก่อน

    Thik vo

  • @Roshanyonzan124
    @Roshanyonzan124 หลายเดือนก่อน +3

    ओइ आची खाने पत्रकार कमसेकम पाहुनालाई त बोल्न दे।।। तिमी मात्र बोल्ने हो?? ग्वाँज।।।।।

  • @sonukarki134
    @sonukarki134 หลายเดือนก่อน

    Guru lai jai ho

  • @dharmarajthapa974
    @dharmarajthapa974 หลายเดือนก่อน

    Dhanyabad guru

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน

    म्लेच्छ दास स्वधर्म बिरोधि कमाऊनिष्ठ हरू धार्मिक पुजा बाट विछिप्त बन्दै पुस्कर गुरुलाई धरपकड को आदेश गर्दै कायरता प्रदर्शन।

  • @BirbahadurOli744
    @BirbahadurOli744 หลายเดือนก่อน

    Good 👍

  • @muktinathpaudel183
    @muktinathpaudel183 หลายเดือนก่อน

    यदि मृत्युलई टार्नसक्छ भने मार्न किनसक्दैन कस्तो कुरागरेको

  • @JayhanumanJee-o5q
    @JayhanumanJee-o5q หลายเดือนก่อน

    ताइनतुईकाे पत्रकार वकिल बन्नखाेज्छ

  • @NetraKarki-xc3qp
    @NetraKarki-xc3qp หลายเดือนก่อน

    यमकाे पुजात तिहारमा पनिपुज गरिएको अब यमपुजागर्ने सबैचेलि बेटिलाई जेलगर

  • @ganeshthapaliya5407
    @ganeshthapaliya5407 หลายเดือนก่อน

    काका को तर्क चै खास खरो र सान्दर्भिक हुन्छ ।

  • @grgroshan3243
    @grgroshan3243 หลายเดือนก่อน

    धर्म गुरु होकी? धरतिको गोरु हो? हिन्दु धर्मको बिजोक

  • @ruppun9055
    @ruppun9055 หลายเดือนก่อน

    Guru puja sahi chha jindabad

  • @madanadhikari2175
    @madanadhikari2175 หลายเดือนก่อน

    यी गुरु हुन् कि!गोरु हुन्?यिनी आफुचाँहि मर्दैनन्?बाँच र बचाउ भन्ने धर्म हो।अरु चाँहि मरुन भन्नु धर्म हो?यदि धर्म हो भने कुन धर्मभित्र पर्छ?

  • @user-sg3ze1tp8f
    @user-sg3ze1tp8f หลายเดือนก่อน +2

    Right guru

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 หลายเดือนก่อน

    Raja aau Desh ra Dharma bachau.

  • @raisarita1089
    @raisarita1089 หลายเดือนก่อน

    Yo netaharulai

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 หลายเดือนก่อน +1

    जस्ता लाई तस्तै ढिडालाई निस्तै

  • @muktinathpaudel183
    @muktinathpaudel183 หลายเดือนก่อน

    कुलदेवताले भोग खाँदैनन्य पूजामात्र गरीन्छ

    • @Sayangnuwa
      @Sayangnuwa หลายเดือนก่อน

      सही। भोग त प्रेतपिशाच लाई दिने गरिन्छ नि।किन् भने विनाश प्रेतपिशाच ले नै गर्ने गर्छ। ।
      हाम्रो कुल्पुजामा बलि चढाउदैन। तर घरको सदस्य कोे मृत्यु पछि धामी झाक्री ले मृत आत्मालाई सोध्छ अनि उसले जे खन्छू भन्छ तेही खुवाइन्छ । मतलब भोग चढाइन्छ।।👍

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 หลายเดือนก่อน +1

    E vrasta lendup dhorja haru ko am puja

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh หลายเดือนก่อน

    अर्काको त्यस्तो पुजा गर्ने काम गर्दा आँफैतिर फर्कन्छ।

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 หลายเดือนก่อน

    Om namah shivaya om namah shivaya.

  • @user-hf6rx9ul8o
    @user-hf6rx9ul8o หลายเดือนก่อน

    Nastik darayo.adharmi darayo aparadhi darayo.

  • @madhuregmi1338
    @madhuregmi1338 หลายเดือนก่อน

    Guruko puja safal hos

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 หลายเดือนก่อน

    Aachary t jo pni hunsakchh, sanskret bat mastar gre vyihalchh.

  • @premkumarrai7338
    @premkumarrai7338 หลายเดือนก่อน

    तपाईं हरु घाँस फल्छ् भन्नुहुन्छ, मैले मकै आलु फलेको देखेको, घाँस फल्नु र बोकोको रगत चुसेर शान्ति आउनु उस्तै होला क्यरे।।।।

  • @rekharana1006
    @rekharana1006 หลายเดือนก่อน +1

    ❤❤❤❤🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🕉️
    Jay YumRaj 🙏🙏🙏🙏
    Jay Yum Raj 🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏
    Rip 🪦 KP Oli
    Rip 🪦 Sher Bahadur Dewa
    Rip 🪦 Prachanda
    Rip 🪦 all corrupt politicians “ Nepali “❤❤❤❤❤🕉️🕉️🕉️🕉️🕉️

  • @SankarGR.10.30
    @SankarGR.10.30 หลายเดือนก่อน

    एउटा गुरुले भन्छ। यम राज बोलाउँछु। भन्छ। अर्को गुरु फेरि भारत बाट नाङ्गा बाबा ल्याएर युद्ध गराउँछु । भन्छ। अर्को गुरु फेरि धरान सिध्याउन एक मिलेट लाग्दैन। भन्छ। अर्को गुरु फेरि बाबा आमा लाई छोडन सक्दिन । श्रीमती लाई त्याग छु । भन्छ

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be หลายเดือนก่อน

    Nepal jogaouna sara deshko pundit harulay yestai puja garnai percha …coz ye Rachasharuko sunghar nabhae kana yo deshma kayhi hunaywala chaina ….

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน

    K.poil sarma ,mantrimandal Rip Rip Rip

  • @tejrajjoshi3755
    @tejrajjoshi3755 หลายเดือนก่อน

    Kaka saw wisdom.
    Media person seems bankrupt in wisdom.
    He only sees Buddha nothing religious diversity in the country.
    How he dare to challenge dr Gurung. Dr gurung is not scholar in nepali culture.

  • @user-vq9fk4ew5r
    @user-vq9fk4ew5r หลายเดือนก่อน

    सार्किले माेटाे गाई भिरबाट गुडाेस भन्नु र कसैले यमपुजा गरेर नेता मराेस भन्नु एकै हाे,भ्रष्टहरुलाई पनि मरिन्छ भन्ने डरैडर रहेछ😂😂😂😂

  • @himpun2082
    @himpun2082 หลายเดือนก่อน

    Yo patrakar vai janne rahechha kin guest lai bolaunu parayo ra???

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud หลายเดือนก่อน

    Des lutneko sadbuddi Asus vaner gaiako yamrajpujama netaharu lae k KO dar

  • @whatthefudge8420
    @whatthefudge8420 หลายเดือนก่อน

    अधार्मिक ब्यक्तिलाई धार्मिक गुरु ?

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน

      Darma मान्दैन yo sarkar 😂

  • @badridangol6022
    @badridangol6022 หลายเดือนก่อน

    Harek nepali man ko chahana ho yo

  • @neeradahal2680
    @neeradahal2680 หลายเดือนก่อน

    चण्डी पुर्णिामा नाम छ बेदमा

  • @CreativeBrush-nq4fp
    @CreativeBrush-nq4fp หลายเดือนก่อน

    prabhu ram le pani ta ravan ko mirtu ko lagi puja garnu vayako thiyo ni birsinu vayo .

  • @shantikalarai1717
    @shantikalarai1717 หลายเดือนก่อน

    Jepayo thehi garnu payex

  • @rajsunar7769
    @rajsunar7769 หลายเดือนก่อน

    YAha samma Huda Pani JANTA ajhai chup chhan ,ab niskaney bela bhayo aauney santatati ko laagi Naya Nepal banaunu parchha natra bhanney sakiyo .yo bhrastha neta Lai ta Anya desh chhadai chha nee unka chora naati ko laagi.marney haami dukhi JANTA hau

  • @harishchandraghimire8770
    @harishchandraghimire8770 หลายเดือนก่อน

    यो मान्छे पत्रकार हो कि के हो? घटना जस्ताको तस्तै उल्लेख गर्ने हो पत्रकारले । को कस्तो भनेर आरोप लगाउने हैन । साह्रै घटिया प्रस्तुति रैछ । यो कसरी ङाक्टर भयो? उ कसरी भयो रे । अध्ययन गर्नु पर्यो नि !

  • @dilipshrestha3735
    @dilipshrestha3735 หลายเดือนก่อน

    बुद्ध पनि सुङ्गुरकाे मासु खाएर छेरेर मरेका त हुन् भाइ।😅😅😅😅😅😅

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 หลายเดือนก่อน

    Puja hoina iniharulai bomb le hannu parxa

  • @mohanbhetwal7813
    @mohanbhetwal7813 หลายเดือนก่อน

    Ragat ta rates le khanxe hai

  • @madhuregmi1338
    @madhuregmi1338 หลายเดือนก่อน

    Boko ko puja garepachi marcha marcha jaya guru

  • @user-si6kr4jz8s
    @user-si6kr4jz8s หลายเดือนก่อน

    Sodny badi batho vo

  • @KesharlalTamang
    @KesharlalTamang หลายเดือนก่อน

    सिकारु पत्रकार

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 หลายเดือนก่อน

    Hareknepaliko cahanahoyo

  • @kamalgurunggorkha8200
    @kamalgurunggorkha8200 หลายเดือนก่อน

    Tait hawa patrakar raixa yrr sayad christen hunu parchha yo patrakar

  • @mohanbhetwal7813
    @mohanbhetwal7813 หลายเดือนก่อน

    Ragat khane patras kar ho ,

  • @nareshb.k.3926
    @nareshb.k.3926 หลายเดือนก่อน +1

    जय गुरुदेव🙏

  • @devibahadurpandey8528
    @devibahadurpandey8528 หลายเดือนก่อน

    Raja aau Desh ra Dharma bachau.