Prakash saput ले सुनाए कतारको कथा ! Keki ले गीत गाउँदा पहिलो अन्तरवार्तामा नै हाँसो र रोदन Exclusive

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • Our education partner~Silicon Education!
    Study in Australia via Silicon Education!
    • SCHOLARSHIPS:-
    Higher the IELTS/TOEFL or GPA, higher would be the amount of merit based scholarships.
    📍Dillibazar Office
    Ph: +977-14444475, 4436669
    www.siliconedu....
    📍Kumaripati Office
    Ph: 9809426441, 9865790790
    / siliconeducation
    Toll Free: 16600199270
    M/Viber/WhatsApp: 9851167389, 9818686001, 9851246725
    ✨ Silicon Education Network Is Your Future Builder!
    For more news and videos Please visit:
    Our Website : www.cinepati.com/
    Our Facebook Page : / cinepatiofficial
    Interviewer - Barsha Basnet
    Camera - Ann Zaan
    Cinepati TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @cinepatitv

ความคิดเห็น • 822

  • @sushmathapaofficial5093
    @sushmathapaofficial5093 4 ปีที่แล้ว +249

    के,कि अधिकारी धेरै राम्री नायिका र प्रकाश सपूत दाइको हिट गित त सुनियो देकियो अब फिल्मको यात्रा पनि शुभ राम्रो होस तपाइहरुको सबै टिमलाई शुभकामना छ ।

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 ปีที่แล้ว +68

    केकि असल,कुशल अभिनेत्री प्रकाशको बोलिचालि सारै राम्रो उन्नति,प्रगति होस।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 ปีที่แล้ว +158

    🇳🇵🇳🇵🇳🇵प्रकाश दादा केकि को फ्यन हरु सबै यता हजिर हुनु है प्रकाश दादा केकि आधिकारी को परदेशी 2 मोबि छिटै हेर्न पाउ पर्खै म छु 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @suvamedia8862
    @suvamedia8862 4 ปีที่แล้ว +214

    happy new year
    प्रकाश सपूत फ्यानहरु यता हाजिर हाै।
    👇️

  • @rararaibar1060
    @rararaibar1060 4 ปีที่แล้ว +31

    धेरै धेरै शुभकामना छ बहुप्रतिभाशाली कलाकार प्रकाश सपूत र केकी अधिकारी यो जोडी लाई सबैले रुचाउने छन् भन्ने आशा गरिरहेका छौ

  • @alemagar5198
    @alemagar5198 4 ปีที่แล้ว +77

    सहि हो केकि जि को बोली एकदम सरल छ मलाइ नि सुनिरहु जस्तो लाग्छ म पनि केकि जि को ठूलो फ्यान हु!

  • @rameshbc5879
    @rameshbc5879 4 ปีที่แล้ว +41

    राम्रो गर्न खोज्नेलाई सपोर्ट गराै बिरोध होईन मलाई मनपर्ने नाईका केकि अधिकारी का फेन हाजिर गरम त ❤️❤️❤️

  • @srijanarai1795
    @srijanarai1795 4 ปีที่แล้ว +52

    सरलता र स्पष्ट बोली भएको व्यक्तित्वको धनिहरु उहाँहरुलाइ शुभकामना ।😘😘😘😘😘😣

  • @suvamedia8862
    @suvamedia8862 4 ปีที่แล้ว +582

    गलबन्दी गित fan hit like.
    👇️

  • @bashudevkoirala1862
    @bashudevkoirala1862 4 ปีที่แล้ว +9

    प्रकाश भाई नाम अनुसार कै व्यक्तित्व ।
    सरल सरस र धाराप्रवाह बोल्ने शैली खुव मन पर्छ । आश लाग्दो नक्षत्र कला क्षेत्रका 💪

  • @aindratamling3804
    @aindratamling3804 4 ปีที่แล้ว +58

    केकि जि र प्रकास सपुत मलाई मनपर्ने कलाकार हुन्।

  • @birahimohan7925
    @birahimohan7925 4 ปีที่แล้ว +27

    मन पर्ने नायिका केकि जी र गायक अनि नायक प्रकाश दाइ का फ्यान यता हाजिर हौ त ।

  • @baburamtamang4822
    @baburamtamang4822 4 ปีที่แล้ว +22

    बधाई छ प्रकाश सरलाई हिरो बन्नु भएकोमा

  • @khabirajsony2325
    @khabirajsony2325 4 ปีที่แล้ว +7

    आहा यो जोडी ले धमका मचाउछ पर्देसी 2 ले अनि प्रकाश सपूत र केकि अधिकारि को डाइहाट फ्यान जति यता आउनुस त अनि पर्देसी 2 हेर्ने को को आतुर हुनु हुन्छ हात खडा गर्म

  • @sajitashrestha6551
    @sajitashrestha6551 4 ปีที่แล้ว +8

    जे होस प्रकाश सर को सपना पूरा हुनि भयो हजुर हरुको मोवि सबै को मन मा बस्न सफल रहोस् अग्रिम सुभकामना prkaash and keki जि लाई ल

  • @ganeshwod2801
    @ganeshwod2801 4 ปีที่แล้ว +61

    आहा कति राम्रो इन्टरभिउ सफलताको सुभकामना

  • @GANDUBOY799
    @GANDUBOY799 4 ปีที่แล้ว +241

    अब प्रकाश सपुतको फिलिम नहेरने कोनै होलार
    हात माथी गरौत गाईज हेरने जतिले🤚🤚🤚

    • @yubrajthapa4187
      @yubrajthapa4187 4 ปีที่แล้ว

      🤚

    • @sunilbk3631
      @sunilbk3631 4 ปีที่แล้ว

      ✋✋✋✋🙏🙏🙏

    • @krishnajajarkote3324
      @krishnajajarkote3324 4 ปีที่แล้ว

      @@kavitatmg5224 yo vanda ramro kam garna tahile k xixi ni tero vanda ta 1000% ramro xa

    • @boblu1924
      @boblu1924 4 ปีที่แล้ว

      @@kavitatmg5224 yo ko valuni ho🤬🤬🤬🤬🤬

    • @boblu1924
      @boblu1924 4 ปีที่แล้ว

      @@kavitatmg5224 Khateni ratna park ko ......

  • @subashbc504
    @subashbc504 4 ปีที่แล้ว +49

    परदेशी 2 मा धेरै राम्रो कलाकार हुनु हुँदोरैछ प्रकाश सपुत केकी अधिकारी सफलताको शुभकामना

    • @ringmayt5320
      @ringmayt5320 4 ปีที่แล้ว +1

      कति राम्रो जोडी दुबै को बोल्ने शैली तेतिकै राम्रो

    • @subashbc504
      @subashbc504 4 ปีที่แล้ว

      @@ringmayt5320 thanks

  • @khagendrabhandari7037
    @khagendrabhandari7037 4 ปีที่แล้ว +54

    keki yauta यस्तो नाइका हो सबै को मन मुटु मा बस्न सफल acting queen नेचुरल acting queen अरु acter भन्दा malti टेलेनट best off luck keki keki frnharu jati yata hajir
    garam

    • @kanxodai4941
      @kanxodai4941 4 ปีที่แล้ว

      Khagendra Bhandari हाजिर किन गर्नु ???

  • @rinapokharel992
    @rinapokharel992 4 ปีที่แล้ว +23

    लेख्नुत मन थिएन तर याे कुरा मन बाट हतेकाे छैन तिन कराेड नेपाली ले हैन भन्दा हाे भनेर जितेकाे यद ताजा भयाे याे फिल्म पनि कुनै कुरा मिलाे भनेर मुद्दा हाल्लनि ख्यल गर्नु सम्बु त पापिनै हाे नेपाली कलाकार लाइ ईज्त गर्नु पर्छ देश का गहना हुन हामी त सबै फेमेली जानि हाे पदेशी 2 हेरन 😷😷😜🙏

  • @karanpangeni5874
    @karanpangeni5874 4 ปีที่แล้ว +8

    प्रकाश सपुत एक सरल अनि शुशिल कलाकार सफलताको शुभकामना हजुरलाई

  • @krishnaneupane9549
    @krishnaneupane9549 4 ปีที่แล้ว +84

    यो मुभिले देस खान्छ लेखेर राख्नुस प्रकाश तेसै त राम्रो एकतिङ गर्ने मान्छे हो तेहि माथी नया काम 💜

    • @lalbahadoorlal1238
      @lalbahadoorlal1238 4 ปีที่แล้ว

      Sahi kuro

    • @user-mi1jj4qj5r
      @user-mi1jj4qj5r 4 ปีที่แล้ว

      Krishna Neupane देश होइन केरा खान्छ ,पानी पनि पिउन पाउदैन यो फिल्मले |

    • @boblu1924
      @boblu1924 4 ปีที่แล้ว

      @@user-mi1jj4qj5r taile parkash saputko loan lithis kya vai kattar birodhi raixas ta🤨

  • @dewakabhandari1531
    @dewakabhandari1531 4 ปีที่แล้ว +9

    यो फिल्म हिट हुन्छ😍😍😍😍प्रकास सपूत र केकि भयेसी सकिगो 😘😘😘

  • @buddhatamang4265
    @buddhatamang4265 4 ปีที่แล้ว +54

    धेरै राम्रो कलाकार प्रकाश् सपुत

  • @dhanrajgajmer5375
    @dhanrajgajmer5375 4 ปีที่แล้ว +9

    सफलताको शुभकामना छ प्रकाश सपूत केकि र बर्षा सम्पूर्ण टिमलाई.

  • @bloodmoon6682
    @bloodmoon6682 4 ปีที่แล้ว +20

    Keki you are looking so beautiful miss you forever 🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃🍃

  • @gambhandari6953
    @gambhandari6953 4 ปีที่แล้ว +11

    Eakdam khushi lagyo parkash dai Keki di shining we loves you a lot ❤️

  • @HanuThapa
    @HanuThapa 4 ปีที่แล้ว +36

    Prakash saput👍️👍️👍️keki❤️❤️

  • @TORANGURUNG2334
    @TORANGURUNG2334 4 ปีที่แล้ว +8

    शुभकामना छ प्रकाश जी तपाईको यो डेब्यु दमदार होस

  • @bgmayalupositive1107
    @bgmayalupositive1107 4 ปีที่แล้ว +23

    प्रकाश दादाका फ्यानहरु को को हुनु हुन्छ यता आउँ त

  • @laxmansinjalimagar6284
    @laxmansinjalimagar6284 4 ปีที่แล้ว +10

    Best of luck all team unit lai. Ra Prakash saput... Bhai lai all the best..

  • @madangurung9664
    @madangurung9664 4 ปีที่แล้ว +9

    so innocent, humble and talented person prakash saput

  • @magarkto3933
    @magarkto3933 4 ปีที่แล้ว +17

    malai dami man paryo yo jodi best off luck 👏👏

  • @rudraranabhat3501
    @rudraranabhat3501 4 ปีที่แล้ว +5

    हामी लाई त लाग्छ प्रकाश already Hero हुनुहुन्थ्यो अब झन publicity बढ्ने भयो खुशी लागेको छ,, best of luck all pradeshi२ team.😍

  • @khabirajsony2325
    @khabirajsony2325 4 ปีที่แล้ว +28

    प्रकाश सपूत का बहु चर्चित गित हरु बोल माया ब्याटल 1 ब्याटल 2 चर र र बररररर किन्न त पाहिन्छ पानी फिर्ज को गल्बन्दी च्यातियो मध्य 1/2 ओटा गित पर्देसी 2 मा समाबेस गर्नु होला plz

  • @sabinaawal1473
    @sabinaawal1473 4 ปีที่แล้ว +2

    The way they both present their point of view with full calm is just wow...😍😍😍😍

  • @incomingff7579
    @incomingff7579 4 ปีที่แล้ว +37

    मलाई मन पर्न हिरोईन केकी, धेरै समयको अन्तराल पछि देखिने माउका मिल्यो 100 percent हिड हुन्छ पर्देशी फिल्म 💙💙💙 you both good luck...

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว

    वाह वो दुबै जना एकदम मन पर्ने कलाकार केकि र प्रकाश एकदम राम्रो जोडि सुपर हिट हुनेछ परदेशी २ सफताको कामाना छ प्रकाश र केकि जि लाई

  • @kamalgoral5289
    @kamalgoral5289 4 ปีที่แล้ว +6

    Good thinking naika keki adhikai parkash saput bro best of luck ramro garnu parchha

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +1

    Waauu..so great Artis..for pradeshi-2👌👌👌👌

  • @udaynagabag215
    @udaynagabag215 4 ปีที่แล้ว +2

    प्रकाश सपूत साचिकै हिरो हो यज हिरो आउदै हुनुहुदो रहिछ खुशी लाग्यो अगृम बधाई फेल्मको

  • @nainasinghnaina6038
    @nainasinghnaina6038 4 ปีที่แล้ว

    वास्तवमा प्रकाश भाइमा कलाकारिताको खानी नै छ र साथै केकि अधिकारी जयु पनि मलाइ मन पर्ने नायिका हुनुहुन्छ दुवैलाइ सफलताको शुभकामना छ।

  • @nabinbabubishwokarma1001
    @nabinbabubishwokarma1001 4 ปีที่แล้ว +2

    We excited for watching this movie and congratulations Prakash saput and keki adhikari.

  • @goganbabu342
    @goganbabu342 4 ปีที่แล้ว

    दादा हजुरले गर्न लाग्नु भएको कामले सारा नेपाली को मन जित्नेछ भनि पक्कै पनि बिश्वास गरेका छौ हामिले 🙏🙏🇳🇵🇳🇵

  • @rupakramola5083
    @rupakramola5083 4 ปีที่แล้ว

    आहा कति रमाइलो लाग्यो यो interviu कत्ति छिट्टै सकियो यो गफगाफ केकी,अनि प्रकाश आहा I love you prakash ,र केकी जी

  • @laxmighale4874
    @laxmighale4874 4 ปีที่แล้ว +4

    प्रदेशी 2 holl team lai सफलता को सुभ
    कामना 💐💐

  • @khilthapa8077
    @khilthapa8077 4 ปีที่แล้ว +15

    अग्रिम शुभ कामना केकि जि एन्ड प्रकाश जिलाई छिटै हेर्न पाउ हजुररौको मोभि

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 4 ปีที่แล้ว +6

    नेपाली हिरोइन हरु मा सबै भन्दा राम्री केकि अधिकारी नै हुनुहुन्छ अहिलेको मा पहिला निरुता सिह मेरो सबै मन पर्नी हिरोइन

  • @binodbahadurkunwar4944
    @binodbahadurkunwar4944 4 ปีที่แล้ว +4

    Awesome keki d🙏🤗 😘 .Pratap dai all the best for new journey wish you to more ahead 🥰. pretty n beautiful host forever 😍.I really enjoyed a lot.

  • @roshanliteraturescreation5772
    @roshanliteraturescreation5772 4 ปีที่แล้ว

    Congratulations prakash dai aba thulo parda ma dekhna paine vo .i am very excited

  • @alesiyasunar8475
    @alesiyasunar8475 3 ปีที่แล้ว

    Keki ji ko boli omg kati sweet kati naram ani hamro prakash dai great hunuhunxa love you both

  • @kalpanarai8665
    @kalpanarai8665 4 ปีที่แล้ว +1

    परदेशी एक मा भएको कलाकार हरू पनि भएको भए परदेशी दुई झन रोचकदार हुन्थियो ❤❤ all ta best kehi and parish dai missing a lot Parsant dai❤❤😍😍

  • @bgssvlog4768
    @bgssvlog4768 4 ปีที่แล้ว +4

    Truth be told, Prakash Dai doesn't even hear me as much as Kikiji's voice I love keki voice ❤️❤️❤️

  • @KBKSANU-zw2ts
    @KBKSANU-zw2ts 4 ปีที่แล้ว +3

    हजुर को फ्यान हो दादा खुसी लाग्छ। फिल्ममा पनि काम गर्दै हुनुहुन्छ ढुक्कसँग अगाडि बढ्नु सफलता पाउनु भएकै छ अझै सफलता पाउनु हुनेछ।

  • @VillageNepal
    @VillageNepal 4 ปีที่แล้ว +17

    वाह क्या दम्दार जोडि । फिल्म जोडि राम्रो बन्नेछ फिल्म ।

  • @udaynagabag215
    @udaynagabag215 4 ปีที่แล้ว +28

    केकि जि सहि भन्नू भो सायद कोहि नेपाली छैन होला प्रकाश सपूत लाई नचिन्ने तेसैले सङै चलचित्र गर्दै हुनुहुन्छ चलचित्र हिट कम्फम हुन्छ ढुक्का हुनोस केकि जि किनकी प्रकाश सपुतको फेन नै धेरै छन प्रतेक नेपालको कुना कुना लगायत विश्व भरि

  • @user-fs9oy4tv9o
    @user-fs9oy4tv9o 4 ปีที่แล้ว

    Waiting for परदेशी २ ।।।।। चादै हेर्न पाईयोस
    प्रकाश दाइ बाग्लुङे म पनि बाग्लुङे।।।। so सारै मन् पर्छ प्रकाश दाइ।।।।

  • @user-np3ue8vg2b
    @user-np3ue8vg2b 4 ปีที่แล้ว +111

    फेरि शम्भो राइले दाबी गर्लान प्रकाश सपूत फिल्मको हीरो कसरी भयो भनेर 😜

    • @mrkb3295
      @mrkb3295 4 ปีที่แล้ว +1

      Sahi bhannu bho

    • @user-np3ue8vg2b
      @user-np3ue8vg2b 4 ปีที่แล้ว

      @@mrkb3295 सर हो भन्न बेर छैन है

    • @rinapokharel992
      @rinapokharel992 4 ปีที่แล้ว +2

      हाे सर सहि तिन कराेड नेपाली गित मिलेकाे छैन भन्दानि मिलेकाे छ भनेर जिताे फेरी कुनै बिसयलाइ लिएर मुददा हाल्छ हाेला सम्बु त पापि नै हाे

    • @user-np3ue8vg2b
      @user-np3ue8vg2b 4 ปีที่แล้ว +3

      @@rinapokharel992 जी शम्भो ले डाहा गरेको थियो त्यो बेला गल्बन्धी गितले सबै नेपाली बाट माया पाएको देखेर ।

    • @mrromiyo4098
      @mrromiyo4098 4 ปีที่แล้ว +1

      😀😀😀अ है

  • @devkumarshrestha1173
    @devkumarshrestha1173 4 ปีที่แล้ว +10

    केकिको स्वोर ,आखा,रुप रङ्ग सबै कुरा राम्रो सारै राम्री

  • @keshabmahara7777
    @keshabmahara7777 4 ปีที่แล้ว

    prakash saput is greatest prisenterand greatest performer 👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵great artist

  • @anantasunar7697
    @anantasunar7697 4 ปีที่แล้ว +1

    wow ekdamai khusilagyo singar bata aja hero vanyo ko dhekhna pauda chitai pradesh 2 movie herna pau best wisesh prakash da n keki ji malai ek damai man parne naeka keki

  • @sudarshanshrestha4260
    @sudarshanshrestha4260 4 ปีที่แล้ว +2

    Both my favorite 😍❤️😍❤️ Keki is my dream girl 🙌❤

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 ปีที่แล้ว +82

    नेपाली फिल्म लाइ माया गरिदिनु होला र कोरोना भाइरस बाट आफु बच्न नि घर भित्र बसम र अरु लाई नि बस्न सुझाव दिम

  • @padamsunarnepal9033
    @padamsunarnepal9033 4 ปีที่แล้ว

    मेरो मन पर्ने कलाकार प्रकाश सपुत दाई and केकी अधिकारी दिदी लभ यू दाई दिदी

  • @SPMPVTLTD
    @SPMPVTLTD 4 ปีที่แล้ว

    लु आज सम्म सिनेमा हलमा फिल्म हेर्न गाको छैन।। अब फिल्म आए जाने हो अनि प्रदेशी 2 सिनेमा घरमा नै हेर्ने हो।।। LOVE YOU KEKI G AND PRAKASH G..... CONGRATULATION TEAM PRADESHI 2👌.....

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 ปีที่แล้ว +8

    Dherai ramro lagyo Dubai Jana man parne kalakar hun

  • @beroyal6060
    @beroyal6060 4 ปีที่แล้ว +18

    Keki Adhikari❤️❤️💛💛

  • @user-oy3ci5uu6w
    @user-oy3ci5uu6w 4 ปีที่แล้ว +9

    Parksah fantastic voice.

  • @madanagrawal1740
    @madanagrawal1740 4 ปีที่แล้ว

    Keki tapai mero best hiron ho k timi herna lai beautiful vnda ni timro boli ra sovau ra timro face ko lovely sundhar taa ra understanding I like u keki ji parkas ni same

  • @sandeshsunar6329
    @sandeshsunar6329 4 ปีที่แล้ว +21

    Prakash saput dai 💞💞💞💞💞❣️

  • @dhaniramsk13
    @dhaniramsk13 4 ปีที่แล้ว +1

    Congratulations to both of you and thanks for barsha meet each other my favourite all rounder performers keki Adhikari and parkash saput🥰🥰🇳🇵🇳🇵🙏🙏

  • @namarajacharya4982
    @namarajacharya4982 4 ปีที่แล้ว +8

    राम्रो होस भन्ने कामना छ।। बधाई छ।। गल्बन्दि को fan यता ।। आउनुहोस ।।subscribe .. गरि दिनुस ।।। धन्यवाद ।।।

  • @suvamedia8862
    @suvamedia8862 4 ปีที่แล้ว +207

    मेराे च्यानलतिर पनि जाेडिनुहाेस।
    साथि बनाै ।💕💕💕💕💕
    प्रकाश सपूत फ्यानहरु यता हाजिरी हाै ।
    👇️

    • @premmagar2638
      @premmagar2638 4 ปีที่แล้ว +1

      हजुरको च्यानल को नाम पनि भनी दिनु न

    • @basnetunique
      @basnetunique 4 ปีที่แล้ว

      pooja sharma official नै हो उहाँ को च्यानलको नाम

    • @premmagar2638
      @premmagar2638 4 ปีที่แล้ว +1

      Thank u

    • @smartidea1060
      @smartidea1060 4 ปีที่แล้ว

      th-cam.com/video/0NY-B-OU0WE/w-d-xo.html

    • @kamalkamalbc9576
      @kamalkamalbc9576 4 ปีที่แล้ว

      Okay puja dide

  • @arjunghimire6568
    @arjunghimire6568 4 ปีที่แล้ว +1

    श्री: प्रकाश सर ज्यू त एकदमै राम्रो Singer मात्र होईन एकदमै राम्रो Actor पनि हुनु हुन्छ।

  • @manishakhatri9670
    @manishakhatri9670 4 ปีที่แล้ว +10

    Best of luck both of you ❣️❤️

  • @suzubasnet6041
    @suzubasnet6041 4 ปีที่แล้ว +9

    मलाई मन पर्ने केकि दिदि लब यु केकि दिदी
    कोको केकि दिदिको फ्यान हुनुहुन्छ प्लिज हिट लाईक है 🙏

  • @adventure-zf7qr
    @adventure-zf7qr 4 ปีที่แล้ว +1

    Wow supab जोडि 😍 प्रदेश २ को व्यग्र प्रतीक्षामा ! All the best ❤️

  • @nishanpandey2886
    @nishanpandey2886 4 ปีที่แล้ว +106

    Who likes prakash saput ⬇⤵⤵⤵

  • @karanradhaallthings1047
    @karanradhaallthings1047 4 ปีที่แล้ว +26

    केकी दी बेस्ट

  • @tekbahadurshrestha1828
    @tekbahadurshrestha1828 4 ปีที่แล้ว +1

    Really so good to see you , both in one screen! And so nice 👍 conversation I fell so refreshing to hear 👂 🥰🥰🥰

  • @khumangm1998
    @khumangm1998 4 ปีที่แล้ว

    आहा मन पर्ने नायिका केकि जि र मन पर्ने गायक नायक प्रकाश सपूत जि फिल्म अबश्य राम्रो बन्ने छ। व्यग्र प्रतीक्षा मा छौ। really existed

  • @chandrasugam698
    @chandrasugam698 4 ปีที่แล้ว

    आहा परदेशि भन्ने बित्तिकै केही हुनेवाला छ है येहा अब देश खाने सम्भावना देखियो तेस्का बाजे चिटो ल्याउनु पर्यो बोरो हरु😘😘😘😘

  • @keshabchohan
    @keshabchohan 4 ปีที่แล้ว +7

    मलाइ मन पर्ने नाइका र गाएक love u

  • @kashiramrajputdutraj389
    @kashiramrajputdutraj389 2 ปีที่แล้ว

    सर्ब कर्म ले महन हजुर हरु दुबै जना लाइ शुभकामना 🙏🙏🇳🇵🇳🇵🤗💐🌼💮🌸🏵️😍🕯️🕯️

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว

    शुभकामना छ प्रदेशी २ को लागि, र केकी फुच्ची हिरोइनको चाहिँ साँच्ची नै मिठो छ बोल्ने शैली

  • @reeyasharma4066
    @reeyasharma4066 4 ปีที่แล้ว +6

    So beautiful keki di.barshu miss you

  • @socialonline1578
    @socialonline1578 4 ปีที่แล้ว +1

    Wowo my best singar pakash n keki

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 ปีที่แล้ว +4

    Keki so simplicity so beautiful pretty

  • @yamsingh5399
    @yamsingh5399 4 ปีที่แล้ว

    हजुर हरुको यो मोबी सफल होस् अपिक्षा गर्दछु। धन्यवाद हजुर सबै टिमलाई

  • @ramkanxo7057
    @ramkanxo7057 4 ปีที่แล้ว +14

    Par kash bro 👏

  • @dilmayathapa8717
    @dilmayathapa8717 4 ปีที่แล้ว

    Hajur haru lai bahut bahut shubhkamna Cha. Pardeshi2ko lagi. Lovely smile💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹

  • @sammuff3133
    @sammuff3133 4 ปีที่แล้ว

    फलेको हागो झुक्छ भनेको सही हो । दुबै जना कती सरल्, शालिन अनि अनुशासित हुन साच्चै नेपाली सिने जगत अनि गायन बिधामा सधै अटल अनि अमर रही रहने छौ दुबै जना ।

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +1

    खाने भयो प्रकाश साथी ले लोक दोहरी singer हरु पहिलो चोती प्रकाश सपूत हो hero नि बधाई छ है किन भने प्रकाश ब्रो ले फरक फरक खाल को गीत हरु पस्तुत गर्नु हुन्छ तेसैले अरु भन्दा माथी नै देखिन्छ मैले

  • @kabitasapkota6465
    @kabitasapkota6465 4 ปีที่แล้ว

    How innocent and lovely Keki💓💓
    Just loved it..🥰

  • @sabinpariyar3097
    @sabinpariyar3097 4 ปีที่แล้ว +1

    Nice interview.
    All the best Prakash and keki.👍👍
    I am watching from Qatar ♥♥♥

  • @josnepal
    @josnepal 4 ปีที่แล้ว +9

    गलबन्दी गीतका सर्जक गायक को अर्को रुपमा देख्न पाईने भयो अनि नायिका केकी अधिकारी को अभिनय त झन वाउ

  • @Mahat318
    @Mahat318 4 ปีที่แล้ว +4

    Actors one of the my favourite old and new rajesh sir shreekishna sir🙏new anmolkc ji paulshah 👍🏾ji pradip ji dayahang ji 👍🏾🙏

  • @pardeepkhadhkafans3642
    @pardeepkhadhkafans3642 4 ปีที่แล้ว +3

    Parkash saput Keki adikare fyan atya ✋✋💓

  • @mohangurung1181
    @mohangurung1181 4 ปีที่แล้ว

    Amazing people. Beautiful Keki n handsome Prakash

  • @Eva_Love-100
    @Eva_Love-100 4 ปีที่แล้ว +4

    You both intelligent n humble ❤️❤️❤️