पिरमा परेका प्रकाशले सुरक्षालाई हसाँउदा , झण्डै रोएनन् ! Prakash Saput | Surakshya Panta | Exclusive

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • For Advertisement ( Video / Banner ) Or Any kind of Collabration.
    Email : aakaskhadka123@gmail.com
    Contact - 9843565997
    For more news and videos Please visit:
    Our Website : www.cinepati.com/
    Our Facebook Page : / cinepatiofficial
    Cinepati TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @cinepatitv

ความคิดเห็น • 159

  • @gumbahadur4332
    @gumbahadur4332 2 ปีที่แล้ว +38

    सलुट छ प्रकासु दाइ लगायत सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ! पिर भाग दुई चाडै ल्याउनु पर्यो ल ! 🙏♥️🌹🌹👌👌🇳🇵🇳🇵✊✊

  • @kedardiyali8888
    @kedardiyali8888 2 ปีที่แล้ว +29

    पिर all टिम लाई सुभकामना आगामी दिन मा अरु मन छुने song छिटै आओस 🙏🏿🙏🏿🙏🏿🙏🏿💞

  • @kusumneupane1579
    @kusumneupane1579 2 ปีที่แล้ว +24

    स्रस्टा मात्रै होइन,प्रकाश र सुरक्षा दुबै साहित्यीक सर्जकहरु प्रती हार्दिक नमन्।

  • @sangitarichal2047
    @sangitarichal2047 2 ปีที่แล้ว +65

    बहुमुखी प्रति भा का धनी प्रकाश सपुत लाई सफलता काे धेरै शुभकामना

    • @rosansubba1140
      @rosansubba1140 2 ปีที่แล้ว

      घण्टा को प्रतिभाको धनी अरू को ईज्जत लिलाम गरेर पैसा कमाउने अरू को गीत चोरेर गीत बनाउने प्रतिभा को धनी

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +32

    अत्याधिक क्षामता भयको मान्छे हो प्रकाश सपूत राम्रो लाग्यो अन्तरबार्ता 😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @mayalimbu510
    @mayalimbu510 2 ปีที่แล้ว +4

    याे पिर गित भिडियो सहितकाे दामि छ सबै कुरा समाजमा घटेकाेघटनालाई उदार गरेकाे छ दामि छ हजुर हरूलाई धन्यवाद छ

  • @amarsunar3796
    @amarsunar3796 2 ปีที่แล้ว +27

    दुबैजनालाई धेरै धेरै माया❤️🙏
    फेरि चाडाे क्लब करोड पार गरोस सुभकामना💐

  • @ArjunKGrg
    @ArjunKGrg 2 ปีที่แล้ว +14

    सुरक्षा पन्त Such @ genuine actress of the NATION🇳🇵 🙏🙏🙏

  • @binodkisan9350
    @binodkisan9350 2 ปีที่แล้ว +1

    Pir song ekdam ramro man xune get xa prakash saput lagayet sabailai dherai dherai dhanebad xa aba xitai part 2 hernu pam sabailai suvakamana xa

  • @radhabshrestha
    @radhabshrestha 2 ปีที่แล้ว +11

    प्रकाश र शुरक्ष्या जी यो कला छेत्रमा धेरै बौद्धिक र धेरै सक्क्षम सबै जनमानस मा बस्ने र देशलाई नै चाहिने कलाकार हुन् !

  • @taragrg5550
    @taragrg5550 2 ปีที่แล้ว +1

    Hardik Badhaika sathai uttarouttar pragatiiko Kaamanaa. Saput Bhai.

  • @hemantdhami1408
    @hemantdhami1408 2 ปีที่แล้ว +5

    अति राम्राे अति उत्क्रिस्ट गित छ पैला काे गित सहि र सत्य थियाे हटाउनु पर्ने थियन तर तपाईं काे कला थला छेमता लाई सम्मान छ तर सबै खुसि हुन्छन भन्ने छैन प्रकाश जि जाे सत्य द्रिस्य छ तेसमा त्याे बेक्ति ले रिस नै मान्छ तेसैले सारा हामी नेपाली हरु खुसि छैा साथ सपाेट छ तर ती गद्दार हरु ले बिराेध गरे ती गद्दार हरु खावबादि हरु हुन केई छैन कुकुर हरु भुक्दै गर्छन तपाईं अगाडि बड्दै जानुस शुभकामना छ

  • @tirtharajpaudel7839
    @tirtharajpaudel7839 2 ปีที่แล้ว +5

    कला प्रस्तुत गर्ने क्रममा कहि कतै अन्जानमा कमि कमजोरीको महशुस गरेर अगाडि बढ्नु प्रकाश सपुत र शुरक्षा पन्तलाई धन्यवाद।

  • @thakurpandit4039
    @thakurpandit4039 2 ปีที่แล้ว

    शुरुमा त त्यति पत्याउन मन लागेको थिएन। तर जति हेर्यो त्यति नै हृदय विदारक अनुभव भयो। कथा शशक्त त छँदैछ, साथसाथै अभिनय पनि अत्यन्त उत्कृष्ठ भएकोले सर्जक, कलाकार र सहयोगी टीमलाई बधाई।

  • @Luffy-sl4fm
    @Luffy-sl4fm 2 ปีที่แล้ว +6

    Surakshya Ma’am, Hajur ko acting and thinking world class 🙏🙏
    Prakash Sir you are legend 🙏🙏

  • @rajenjanu
    @rajenjanu 2 ปีที่แล้ว +1

    प्रकाशजी र सुरक्षाजी यस्ता कलाकारहरु हुन जो पुस्तौंले याद गर्ने मात्र होइन सबैको आइडल हुनेछन ❤️

  • @bmlyoutube2707
    @bmlyoutube2707 2 ปีที่แล้ว +11

    पर्काश दाजु 😭तिम्रो माया ले मलाइ पिर दियो😍🤭

  • @sumanpream9386
    @sumanpream9386 2 ปีที่แล้ว +2

    बधाई छ है प्रकास सपुत दाई अझै पनि धेरै भन्दा धेरै प्रगति को अनगन्ती सुभकामना छ है दाई हजुर

  • @ansu__7541
    @ansu__7541 2 ปีที่แล้ว +7

    पिर भाग 2 हेर्न पाउ प्रकाश+सुरक्षा 🙏❤️❤️

  • @criraj9283
    @criraj9283 2 ปีที่แล้ว +2

    Hamro pariwar le sadai maya gari rahechha ko keep it up Prakash and your team god bless

  • @kamaltimlsina3893
    @kamaltimlsina3893 2 ปีที่แล้ว +3

    don't stop yours step brother we will always with you 😍

  • @subbajiwan
    @subbajiwan 2 ปีที่แล้ว +6

    I never knew @Surakshya Panta before. She has great talent & character. Now she on limelight. Good on her.

  • @dhanrasaily2604
    @dhanrasaily2604 2 ปีที่แล้ว +3

    You are so great man Praksh bhai 🙏

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 ปีที่แล้ว +1

    Hjr 💯% right group aati man paryo video here hjr super No 1 geet babal xa.

  • @rajeshjanofficial
    @rajeshjanofficial 2 ปีที่แล้ว +3

    they respect eachother ,that makes the character more powerful and imoressive to watch and relate

  • @amritathapa6465
    @amritathapa6465 2 ปีที่แล้ว

    Dherai ramro abhinaye dubai janako ra prakash saput ji sachchai nai nepalko saput ho ani salam xa uha lai

  • @ganarai7790
    @ganarai7790 2 ปีที่แล้ว +5

    पहिलाकाे भिडीयाे नहटाउनु पर्ने हाे प्रकाश जीले।ईडिट नगरे पनि हुने।

  • @gurungambar5808
    @gurungambar5808 2 ปีที่แล้ว +2

    राम्रो पीर गीत शुभकामना सबै टीमलाई

  • @vikramsony797
    @vikramsony797 2 ปีที่แล้ว +1

    पिर-२ अथवा पिरै_पिर मा पनि सोही टिम राख्नुहोला प्रकाश सर 🙏💞

  • @narayanshrestha3664
    @narayanshrestha3664 2 ปีที่แล้ว

    प्रकाश सपूत जि म पनि याैटा जनयुद्द लड्नेकाे परिवार हु ।तपाईकाे गित र कलाकाे सम्मान गर्छु जे भएपनि नेताहरुले गद्दार गरेकाहुन् जुन लडाकुले गरेकाहाेईनन् र जस्ले एतिसम्म लडेर पनि दुख पाईरहेका छन् उनिहरुकाे मन नदुखाईदिम भन्निकुराे मात्र हाे । तपाईकाे संगितमा सत्यता पक्कै छ।तरपनि लड्नेहरुकाे मन नदुखाई नेताहरुलाई मात्र हुने गरि एउटा रचनाकाे आशा गरेकाे छु हजुरबाट। हामि त लाेकदाेहाेरि पारखि हाै हामी सधै हजुरसङ्गै रहने छाै जय गित । जय संगित ।लाल अविबादन✊✊✊✊✊✊✊✊✊✊✊✊जय नेपाल।

  • @lalitshahi3718
    @lalitshahi3718 2 ปีที่แล้ว +13

    गायक होस त प्रकाश सपूत जस्तो ।

  • @asanilvlog1461
    @asanilvlog1461 2 ปีที่แล้ว +5

    All best parkash g

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว +3

    किन हटाउनु भयो भन्ने त / मलाई पनि लागेको थियो प्रकाश जि तर हजुर ले स्पष्ट बताई दिनु भयो यहाँलाई हृदये देखिनै धन्यवाद 🙏 नमस्कार हजुर लाई 🙏 😍😍

  • @shantibasnet8162
    @shantibasnet8162 2 ปีที่แล้ว +2

    हजुरको प्रतिभा ले गल्ती गरेका हरुलाई मन् दुख्नु स्वभाविक हो गल्ती नगर्ने लाई त यो गीतले मन् छोएको छ मन् परेको छ

  • @homegarden520
    @homegarden520 2 ปีที่แล้ว +1

    Kati roya sabai nepali pir herera so love song 🥰❤

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 ปีที่แล้ว +1

    उत्कृष्ट गित भिडियो थियो भिडियो न काट्नु पर्नी हो गाह्रो छ।

  • @shachahmusic2834
    @shachahmusic2834 2 ปีที่แล้ว +2

    Surakchiya mam and Prakash Sir ko movie ayo vani kosto dami hunthohola ❤️❤️

  • @gopalkgadtaula2529
    @gopalkgadtaula2529 2 ปีที่แล้ว

    प्रकाश सपुतलाई धेरै धेरै बधाई । यस्ता खालका भिडियाे थप निकाल्नकालागि शुभकामाम !!!!!!!!!

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 ปีที่แล้ว

    Bahumukhi pratimako dhani prakash saputlaaii mero salut x

  • @birbahadur558
    @birbahadur558 2 ปีที่แล้ว

    Saput you are really legend n multi talented in the way Suraksha's acting n expression is very lively.Best of luck both of you

  • @sabitarai7774
    @sabitarai7774 2 ปีที่แล้ว +1

    Pir all timlai safaltako suvakamana ❤️❤️❤️❤️

  • @bundleofjoy4288
    @bundleofjoy4288 2 ปีที่แล้ว +8

    सुरक्ष एउटा नीडर कलाकर हो

  • @arjunkarki225
    @arjunkarki225 2 ปีที่แล้ว

    सहि ,सत्य ,यथार्थ कुरा गिती ऍलवम पिर म्युजिक भिडियो मा सहि चित्र ण गरि बनाउनु भऍको मा सपुत ज्यु र सुरक्षा पन्त ज्यु प्रति आभार प्रकट को साथ नमन छ। महोदय ज्यु।

  • @nabinbk5415
    @nabinbk5415 ปีที่แล้ว

    Good luck Prakash saput sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @haridewan6737
    @haridewan6737 2 ปีที่แล้ว

    wow great thought both of you hats up and we want more like this creations

  • @srijushrestha1359
    @srijushrestha1359 2 ปีที่แล้ว +2

    Prakash ji so good parson

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 2 ปีที่แล้ว +2

    Bahuprativa sali mantitalendet prakash saput sir my favourite singer

  • @lhimbungmahangpahang3975
    @lhimbungmahangpahang3975 2 ปีที่แล้ว

    साह्रै रमाईलो बातचीत भो, प्रकाश जी नायीका उस्तै 👍👏👏👏🙏

  • @nabinbk5415
    @nabinbk5415 ปีที่แล้ว

    सलाम छ प्रकाश सपुत लगायत टिमलाई

  • @sureshmagar2648
    @sureshmagar2648 2 ปีที่แล้ว +1

    शिवम सिमेन्टको‌ चाहिँ रोल के छ यो गीत मा जोडदार प्रचार गरिएको छ त। बच्चाले पानी पिउने बोतलमा समेत शिवम सिमेन्ट लेखिएको छ।

  • @nitaraut3710
    @nitaraut3710 2 ปีที่แล้ว +2

    दुबै कलाकारलाई सम्मान छ।

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 ปีที่แล้ว

    Hi prakash and surakshya you are full.
    Love and wish you good luck.
    Voutik sarir matra bastabma kehi hoina bichaarle jivan hunxa, waa..!!!

  • @shardhapariyar2292
    @shardhapariyar2292 2 ปีที่แล้ว

    Sana sana nani babu haru dekhi liara buda aama buwa ko samet man xune git pir ka sabai timlai dherai dherai suvakamna ajai badi ta parksh ji lai dherai dherai suvakamana

  • @jayasunar1990
    @jayasunar1990 2 ปีที่แล้ว

    Wow wow awesome bro❤️

  • @dharmarajgahatraj3353
    @dharmarajgahatraj3353 2 ปีที่แล้ว

    Prakash ji hajur ko Jodi dekhda Saro Ramro lagxa ati Sundar

  • @kokakola7509
    @kokakola7509 2 ปีที่แล้ว

    waaoooo सुरक्षा यत्ती राम्री ?? Good acting both of you

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 2 ปีที่แล้ว +1

    Very nice singer parkas saput

  • @dilipmagar4170
    @dilipmagar4170 2 ปีที่แล้ว +6

    सुरक्षा सधैं सही कुरा गर्ने निडर कलाकार हो

  • @shivakhadka2032
    @shivakhadka2032 2 ปีที่แล้ว

    प्रतिभाशालि प्रकाश सपुत भाईलाई माओबादि दंदले दियको दुख सहिघटना प्रतुतगर्नु भयकोमा धेरै धैरै धंनेबात तपाईलाई धंकि दिनै ति कोहि नाईकिनिछन रकोहि नाईकेनै नैछन ति हतेराको दिन गैसके जनताले भोगि रहेकाछन तपाईको गित ले रियलपात्रहरू आफनो भोगाई भनिरहेकाछन जसतै तारा थाप आफनै कमांडर ले बार बार बलतकार गरेको आफनो पैसानै खोसेर लियको र छोरानै 14 बर्षभयो नागरितानै नदियको आदि आदि घटनाछन

  • @demlalbirahi9372
    @demlalbirahi9372 2 ปีที่แล้ว +1

    प्रकाश को दिमाक छैन प्रकाश सपूत को सिर्जनानै अब्ब्ल छ यस्ता औकात देखाउनी नायिकालाई भिडियोमा ल्यौनु भन्दा दोहोरिकै नायिका राखेनी गीत हिट हुन्छ प्रकाश को अनि ती नायिकाले प्रकाक लाई गर्वपनि गर्नेछन

  • @prakashpallav9723
    @prakashpallav9723 2 ปีที่แล้ว +2

    PRAKASH JEE KO TYALENT KO SIMEI XAINA.NICE INTERVEW

  • @deumanlimbu2778
    @deumanlimbu2778 2 ปีที่แล้ว

    All the best wishes to both artists lots of love ❤️

  • @pokharaphotocentre3600
    @pokharaphotocentre3600 2 ปีที่แล้ว

    राम्रो छ फिल्म म फिल्म हेर्न मन नपराउने ले पाच पटक हेरी सके 👌द

  • @sajivlakndri8825
    @sajivlakndri8825 2 ปีที่แล้ว

    Vary nice Vai🙏🙏🙏

  • @narendrabareilly5752
    @narendrabareilly5752 2 ปีที่แล้ว

    Sampurna team Lai badhai xa hjr

  • @durgakunwor9261
    @durgakunwor9261 2 ปีที่แล้ว +2

    Surakshako Rol Dherai Ramro Xa !!!

  • @gagangurung2555
    @gagangurung2555 2 ปีที่แล้ว

    Great stars of Nepal good luck both of you

  • @rumikashrestha6784
    @rumikashrestha6784 2 ปีที่แล้ว +1

    Surakchya panta ji Le aaphnai geet jastai gari present hunuvayeko ekdam man peryo

  • @yekprasad2801
    @yekprasad2801 2 ปีที่แล้ว

    Solut far all guy's prakash

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 ปีที่แล้ว

    goodprakas g ramro git

  • @गोपालबिटालु
    @गोपालबिटालु 2 ปีที่แล้ว

    prakash ji always Salute for you🕴️🙏👈️

  • @mirabasnet955
    @mirabasnet955 2 ปีที่แล้ว

    God bless you safaltako kamana Vai parkas

  • @mohanthapa7149
    @mohanthapa7149 2 ปีที่แล้ว

    Brilliant both of you

  • @nacamorajohn458
    @nacamorajohn458 2 ปีที่แล้ว +3

    Juctise for pual shah ❤❤from china

  • @kalpanaoli3493
    @kalpanaoli3493 2 ปีที่แล้ว

    Mero big fan daiii

  • @ramarijal6674
    @ramarijal6674 2 ปีที่แล้ว

    Daju Lai Salam xa

  • @BED_Second_yr1889
    @BED_Second_yr1889 2 ปีที่แล้ว

    बिबादित बिचार भएको हो,प्रकाश दाइ यो क्या दामी भन्नू भयो,💗💗

  • @sisir1988
    @sisir1988 2 ปีที่แล้ว

    Microphone ni linu hola hai next video ma..
    Ramro xa hai interview ✌🙏🇳🇵😀

  • @mayabaral5606
    @mayabaral5606 2 ปีที่แล้ว

    प्रकाश सपूत र सुरक्षा पन्त नानी दुवै नेपाली कला क्षेत्र का प्रतिभाशाली कलाकार का रूप मा स्थापित भै सकेका छन मेरो एउटा सुझाव कलाकार संधै स्वच्छ छवि कायम राखेमा युगयगान्तर सम्म जीवन्तता पाई रहन्छ तसर्थ कुनै विचारधारा प्रति झुकाव न राखी एक स्वतन्त्र नेपाली कलाकार का रूप मा संधै देख्न पाईयोस सबै नेपाली को मन मस्तिष्कमा बस्न सफल हुनु होस शुभकामना छ

  • @binusaaru5734
    @binusaaru5734 2 ปีที่แล้ว

    पिर एकदमै राम्रो गित हो।

  • @premsubedi3048
    @premsubedi3048 2 ปีที่แล้ว

    So very good I am yours fan

  • @bishnulimbu856
    @bishnulimbu856 2 ปีที่แล้ว +1

    एउटा सिन हटाइएको रहेछ अधुरो लाग्यो त्यो सिन योन ब्याबसायि महिलाको नहटाए पनि फरक त थिएन।

  • @thaneshworpokhrel2758
    @thaneshworpokhrel2758 2 ปีที่แล้ว

    सफलता को शुभकामना प्रकाश जि

  • @khushdilalam4944
    @khushdilalam4944 2 ปีที่แล้ว

    राम्रो

  • @dhanrasaily2604
    @dhanrasaily2604 2 ปีที่แล้ว

    So great bainee ❤️❤️

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 ปีที่แล้ว +2

    great channel 👍️💖🙏

  • @rajendrabudha817
    @rajendrabudha817 2 ปีที่แล้ว

    parkash dada 💞💞💞💞💞❤️❤️💘💘💓💗💕

  • @gitabarsat396
    @gitabarsat396 2 ปีที่แล้ว

    बहुमुखी प्रतिभाको धनी दुबै जना salut

  • @chijapulami9428
    @chijapulami9428 2 ปีที่แล้ว

    super both of you

  • @RamRam-he6hu
    @RamRam-he6hu 2 ปีที่แล้ว

    Jasle je vane Pani Malai chahi tapai ko sabai geet man parxa

  • @punyabaral5741
    @punyabaral5741 2 ปีที่แล้ว

    ब्यथा लाई नै बिबादित बनाइयेको हो , बस्तब मा ब्याथा चाहिँ सत्य हो, तर राजनितिक चलखेल भयो

  • @manjughimire3693
    @manjughimire3693 2 ปีที่แล้ว

    best of luck both of you next song

  • @kamalapyakurel9244
    @kamalapyakurel9244 2 ปีที่แล้ว

    शुभकामना दुवै जनालाई

  • @chhabi_vlogs
    @chhabi_vlogs 2 ปีที่แล้ว

    आहा 💗💗💗❤️❤️🥰🥰🇳🇵🇳🇵🎥📸

  • @susilarijalbhatta3705
    @susilarijalbhatta3705 2 ปีที่แล้ว

    Good

  • @hhhjhbj9000
    @hhhjhbj9000 2 ปีที่แล้ว +1

    Justice for real hero paul

  • @kumarkb8122
    @kumarkb8122 2 ปีที่แล้ว

    ramilo nd so funny god bless you brother ñd sister

  • @sudipdarnal8351
    @sudipdarnal8351 2 ปีที่แล้ว

    parkash dai lai mero salam xa ❤️❤️❤️❤️❤️

  • @m.sasikumar.1492
    @m.sasikumar.1492 2 ปีที่แล้ว

    Very nice video interview friends

  • @santoshpariyar5686
    @santoshpariyar5686 2 ปีที่แล้ว

    Good luck prakash saput