प्रकाश सपुत र देवी घर्ति बदला बरिलैं गाउँदा निकै भावुक, पहिलो अन्तर्वार्ता | Prakash Saput Badala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Guest Singer:
    Prakash Saput
    Devi Gharti
    Interviewer:
    Gopi Krishna Chapagain
    Camera:
    Sangita Oli
    #ArtistKhabar
    #PrakashSaput
    #DeviGharti
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    Subscribe us
    TH-cam: www.youtube.co...
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.co....
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

ความคิดเห็น • 440

  • @yadavthapa6880
    @yadavthapa6880 4 ปีที่แล้ว +368

    सन...2018 मा ...बोलमाया...2019 मा...गलबन्दी...2020 मा...बदला बरीलै...2021 मा के आउँछ...पुरा प्रखाइमा...तर प्रकाशले बर्षमा एउटा गित लिएपनी...तहल्का चाँहि पिटेकै हुन्छ नेपाली बजारमा...

    • @ghartimiresofficialchannel4675
      @ghartimiresofficialchannel4675 4 ปีที่แล้ว +1

      समय सान्दर्भिक फरक फरक गितहरु निकै नै मन छुने र उत्कृष्ट छन( प्रकाश सपुत)का गित हजुर बोल माया गलबन्दी अनि अहिले आएर बदला बरिलै निकै नै मन छोयो अनि रोयो पनि सुरुमा त कस्तो होला भन्ने लाग्यो तर जति सुन्दै गए उत्तिकै मन पनि रुदै गयो ,एउटा नारी लाई समाजले कुन दर्जामा राखिरहेको हुन्छ भन्ने पनि प्रष्ट पार्छ यो गित ले सुन्दा मन त रोयो तर खुशी लाग्यो सबै टिमहरु लाई सफलता को धेरै धेरै शुभकामना !!!!

    • @sabinempire4556
      @sabinempire4556 4 ปีที่แล้ว +1

      Ab bola Maya 2 2021 ma

    • @padammagar5371
      @padammagar5371 4 ปีที่แล้ว

      17 chararr bararr

    • @debghale1731
      @debghale1731 4 ปีที่แล้ว

      सहि हो यादव जि।

    • @laxmangautam5208
      @laxmangautam5208 4 ปีที่แล้ว

      अति प्राचीन लय भित्रको परिमार्जित अति उत्तम लय यथार्थता मार्मिकता कारुणिक भाव अजर अमर तीजगीत बनेको छ।सवै यस गीतमा सहभागी कलाकारहरुलाई हार्दिक बधाई शुभकामना व्यक्त गर्दछु।

  • @nepalifolkmusic8590
    @nepalifolkmusic8590 4 ปีที่แล้ว +175

    नमस्कार मा प्रकास सपुत 🙏🙏हजुरहरुको यो माया र साथको लागी धेरै धेरै धन्यवाद ❤❤। आगामी दिनमा अझै राम्रो गर्ने छु

    • @khemghartibaglung1908
      @khemghartibaglung1908 4 ปีที่แล้ว +1

      प्रकाश जि अब बागलुङको चैते दशइ लाई समेटेर पुरानो परम्परा अनुसार बनाउन परो

    • @sureshsharki2279
      @sureshsharki2279 4 ปีที่แล้ว +2

      always

    • @kulbahadurkunwar8812
      @kulbahadurkunwar8812 4 ปีที่แล้ว

      कुनै शब्दकोष मा शब्द छैन लेख्न काे लागि दाजु अति राम्रो छ अति भावुक भए बधाई छ अरु पनि यस्तै सिर्जना सफलता मिलाेस जन्म गल्काेट बसाइँ भैरहवा
      हाल पर्देेशि

    • @tararai3431
      @tararai3431 4 ปีที่แล้ว +1

      God bless you vai...ajai derai safaltako kamana

    • @sabinakhadkasapkota8673
      @sabinakhadkasapkota8673 4 ปีที่แล้ว

      Kasto asal bichar bhako manche hajur Praksah G..I admire you..

  • @rajbk3001
    @rajbk3001 4 ปีที่แล้ว +278

    बरिलै दोहोर्‍याएर हेर्ने को को हुनुहुन्छ

    • @rekhashrestha7276
      @rekhashrestha7276 4 ปีที่แล้ว +1

      Din ma 5 choti sunxu ra herxu

    • @deipsonalemagar9444
      @deipsonalemagar9444 4 ปีที่แล้ว

      maile ta downlod nai gari sake audieo vidieo

    • @lilbahadurjargha8626
      @lilbahadurjargha8626 4 ปีที่แล้ว

      दोहोरयाइ तिहरयाइ हेरेको हो मैले त

  • @babukausal2078
    @babukausal2078 4 ปีที่แล้ว +116

    हाम्रा बाग्लुङेहरूले जे हाेस नेपाली लाेकदाेहाेरि क्षेत्रमा धुम मच्चाएको छन,।।एण्ड धेरै माया अनि सम्झाना प्रकाश दाजु र देवि दिदी।।😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @user-wt5pz3pb4l
    @user-wt5pz3pb4l 4 ปีที่แล้ว +62

    कहिले रुवाउछन कहिले नचाउन्छन गज्जब छ हो प्रकाश जि concept

    • @devilalgcnice8582
      @devilalgcnice8582 4 ปีที่แล้ว

      Sarai ramro concept liera aaunu hunxa prakash saput jile ra devi gharti ji ko pani sabai bhanda ramro git

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +83

    प्रकाशको शब्द सङ्गीत र कनसेप्ट देबि घर्ती दि को मीठो स्वर केकि अधिकारको अभिनय त कुरै नगरौ किनकी केकिको बोली ले नै न्याय दिछ

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 ปีที่แล้ว +44

    बधाई छ सम्पुर्ण टिमलाई ,एकदम राम्रो अनि हाम्रो समाज यथार्थ सफलताको अग्रिम शुभकामना सलुट प्रकाश सपूत ,सलाम नमन ,

  • @surajkausal2908
    @surajkausal2908 4 ปีที่แล้ว +55

    को हो प्रकाश मेरो?के साइनो छ मेरो प्रकाश सङ्ग? प्रकाश दाइको प्रगतिमा खुसी हुन्छु उहाको दुखमा म पनि दुखी हुन्छु
    किन होला एस्तो

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +16

    प्रकाश जि को brilliant Concept,,देवि दिज्यु को सुमधुर आवाज,,keku को जिबन्त अभिनय👌👌🙏🙏

  • @arjunlungeli6023
    @arjunlungeli6023 4 ปีที่แล้ว +24

    बधाई छ देबि दिदी र प्रकाश सपूत लाई
    अनि सम्पुर्ण टीमलाई
    निकै मार्मिक छ गीत
    धन्यबाद सम्पुर्ण टीम्लाई 🙏🙏🙏

  • @amritofficial8848
    @amritofficial8848 4 ปีที่แล้ว

    धेरै राम्रो गित । प्रकाश सपुतको यो गित अत्यन्तै राम्रो छ । देवि घर्तीको कर्णप्रिय आवाजमा र केकी अधिकारीको दमदार अभिनयले नेपाली समाजको वास्तविकतालाई दुरुस्तै उतारिएको छ ।

  • @babumayaofficial6483
    @babumayaofficial6483 4 ปีที่แล้ว +27

    देवी दिदिले जस्तो पनि गित गाउन सक्नुहुन्छ miss you d

  • @beenashrestha3130
    @beenashrestha3130 4 ปีที่แล้ว +27

    हाम्रो बागलुङ को इज्जत र सान हुनुहुन्छ मेरो दिदी र भाइ 💕💕💋💋👋👏

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 4 ปีที่แล้ว

      तर बागलुङ को नाम धेरै कलाकार ले राखेका छन् यौता दुर्गेस को सादी लगायर गाउदा लाज लाग्छ

  • @milanchhetri7739
    @milanchhetri7739 4 ปีที่แล้ว +13

    अति सान्दर्भिक गीत प्रकाश र देबि दिदीको स्वर लाई नमन गर्न चाहान्छु

  • @sandeepgm4233
    @sandeepgm4233 4 ปีที่แล้ว +12

    यति राम्रो शब्द देबी दि को आवाज सम्पुर्ण यो टिमलाई धन्याबाद

  • @sabitripariyar9432
    @sabitripariyar9432 4 ปีที่แล้ว

    मन छोयो यो सिर्जनाले प्रकाश दाइ त्यही माथी देबि दिजु को स्वर सफलताको सुभकामना सम्पुर्ण टिमलाइ🙏🙏🙏🙏🙏

  • @bhupindhimal
    @bhupindhimal 4 ปีที่แล้ว

    दिदी तपाईको स्वरले तहल्का मच्चायो मलाई मात्र हैन हेर्ने सुन्ने सबैलाई भावुक बनाऊनु भयो प्रकाश दाई भिडीयो असाध्यै राम्रो बनेको छ बधाई छ सम्पुर्ण टिम मेम्बरलाई साथै सबै आमा दिदी वैनिहरूलाई मेरो हृदय देखी नमन अनी सम्मान❤❤💯✔🙏

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 4 ปีที่แล้ว

    ल है ल बधाई छ सम्पुर्ण टिम लाई अब फेरि अर्को गीतको पर्खाइमा

  • @RajKyapchhakimagar
    @RajKyapchhakimagar 4 ปีที่แล้ว +2

    Wow Devi Dede and Prakash dai ❤️❤️🙏🙏🙏 beautiful and touchy song ever 👍👍👍from Kuwait 🇰🇼

  • @janukagurung4315
    @janukagurung4315 4 ปีที่แล้ว +4

    परकाश भाईअगाडीआउनुको राज उसमा एती धेरै सहन शिलता छकी उससको सफल कमॅको कारणले जनताको मन सजिलै जितेको हो चनचले सोभाब उसतै हासो एक टि भिटी सभ मिलेको तेही भएर सफल भएको हो

  • @dineshalemagar2949
    @dineshalemagar2949 4 ปีที่แล้ว +10

    वाउ जस्ताे फिनिसिङ रेकर्डिङमा छ स्वर त्यस्तै सेम गाउनु भकाे छ दिब जि ले।

  • @deepagurung1908
    @deepagurung1908 4 ปีที่แล้ว +8

    She really has very nice voice. Perfect for this song.

  • @user-sd1gd2vx1m
    @user-sd1gd2vx1m 4 ปีที่แล้ว

    यो गितलाइ किन प्राथमिकता दिइयन जस्तो लागेको थियो बल्ल आज प्रकाश सपूत दाजु र देबि दिदिको interview हेर्न पाइयो । यो (बदला)गितलाइ सबैले हेरेदिनु होला र माया गरिदिनु होला । देशको सच्चा कलाकार प्रकाश दाइ देबि दिदी र केकि दि लाई धन्यवाद छ । यस्तो मार्मिक गितको लागी ।

  • @samuamazingworld7543
    @samuamazingworld7543 4 ปีที่แล้ว +3

    मलाई साह्रै मन पयौ, देवि घर्ती मगर दि को स्वर र प्रकाश सपुत दाजुको शब्द लय मा अतिनै मिथो छ।

  • @lakshmipathak2594
    @lakshmipathak2594 4 ปีที่แล้ว +8

    जतिपटक हेरेपनी आफुलाइ control गर्नै सकिँदैन यो गित्😭😭 सायद हामी नारिहरु को वास्तविक जीवन मा मेल खाएर होकि सलुट छ प्रकाश दाइ अनि देबि दिदी लाइ😭😭😭

  • @sarojboharavlogs9771
    @sarojboharavlogs9771 4 ปีที่แล้ว +108

    यथार्थ घटनामा आधारित गित मन पराउने फ्यान हरु यता मेरो अफिसियल च्यानल लाई subscribed गरि सहयोग गरिदिनु होला

  • @gobindamagar161
    @gobindamagar161 4 ปีที่แล้ว +13

    धेरै राम्रो छ गित प्रकास र देबीदिदी को शुभकामना छ

    • @ytsamb943
      @ytsamb943 4 ปีที่แล้ว

      देवी दिज्जुकाे अावाज पनि माने मैले त🙏🙏🙏🙏🙏🙏

  • @kashikhati1461
    @kashikhati1461 4 ปีที่แล้ว

    प्रकाश सपूत यो साङ्गितिक क्षेत्रको एउटा अद्भुत क्षेमता बोकेको युबा ठानेको छु। उहाँले सृजना गरेका बोल माया देखि अहिलेसम्म आउदा समाजमा घटेका घटना लाई यथार्थमा उतार्नु त्यो पनि शब्द सङ्गीत र कथा बस्तु लाई उत्कृष्ट कलाकार छानेर स्कृपमा उतारेर हरेक दर्सकको मन मस्तिष्कमा बस्न सक्नु खेलाची होइन । म धेरै चोटि रोएको छु ।सायद मलाइ लाग्छ यो गित सुनेर हेरेर नरुने कमै हुनुपर्छ ।प्रकश भाइ लाई बधाइ छ ।

  • @rajkumargm7031
    @rajkumargm7031 4 ปีที่แล้ว +6

    प्रकाश सपूत को दिमाग् लाई सलाम छ ? क्या गीत लेख्यो भाइ ले?

  • @ranapradeep125
    @ranapradeep125 4 ปีที่แล้ว +2

    अदभूत स्वारका धनी देबि चेली र नयाँ नयाँ creation का प्रकाश सपूत 👏👏👏👍️👍️👍️👍️👍️

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 ปีที่แล้ว +8

    Ekadam ramro x git ani video ,voice ,Devi gharti ,prakash saput ,hamro lokdhohori ko saput ,,,,naman

  • @sumishrma6278
    @sumishrma6278 4 ปีที่แล้ว +9

    प्रकाश सपुतको गित मन नपराउने को नै होला र?
    💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @gmentertainment9398
    @gmentertainment9398 4 ปีที่แล้ว +136

    नेपाली गित संगीत लाई माया गरौ अनि मेरो च्यानल लाई पनि सबैले
    subscribe गरिदिनु होला

  • @radioramechhapfm9860
    @radioramechhapfm9860 4 ปีที่แล้ว

    बधाई छ देबि दिदी र प्रकाश सपूत लाई
    अनि सम्पुर्ण टीमलाई

  • @karanbasyal6720
    @karanbasyal6720 4 ปีที่แล้ว

    नेपाली लोकदोहोरि छेत्रमा येक पछि अर्को सुपर हिट गित दर्सक को सामु लेयौने येक मात्र गायक Parkesh saput

  • @pradeshikanxo486
    @pradeshikanxo486 4 ปีที่แล้ว

    सर्बप्रथम सम्पुर्ण TEAM अनि विशेष गरि प्रकाश सपूत सरलाइ नमन 🙏🙏🙏🙏गर्न चाहन्छु!
    खासमा म लोकदोहोरी को फ्यान हो? तपाइका गित नहेरेका सायदै होलान तर यो गित 5 पटक दोहोर्यायर हेरे आसु थाम्नै सकिन्😭😭😭SALUTE छ तपाइलाइ? अझै यस्तै गितहरुको प्रतिक्षामा छु ल......🙏🙏🙏🙏🙏🙏

  • @lokeshshrestha9199
    @lokeshshrestha9199 4 ปีที่แล้ว +1

    यो गित मात्र नभएर समाजमा घट्दै आएको घटनाको एथार्थ चित्रण भएको छ ।एस गितले सिङ्गो समाजमा सन्देश फैलाएको छ
    सारै राम्रो छ यो सन्देशमुलुक गित हीर्दय देखेनै 🙏🙏 नमन गर्न चाहान्छु प्रकाश दादा र देभी दि ज्यु लाई🙏🙏

  • @pratikshyagurung6292
    @pratikshyagurung6292 4 ปีที่แล้ว +3

    Finally devi ddlai dekhna paye ❤️perfect combination of prakash dai devi dd and keki dd ❤️❤️

  • @shyamgurung9263
    @shyamgurung9263 4 ปีที่แล้ว +17

    prakash saput dohariko raja ho

  • @yamankk2416
    @yamankk2416 4 ปีที่แล้ว

    Prakash saput is best singer,getting popular day by day...by doing research to Song’s content and publishing to us...it’s a great 👍 lesson to other singers...All the Best...

  • @omnee1805
    @omnee1805 4 ปีที่แล้ว +12

    देबि सिस धेरै मिठाेे गीत गाउनु हुन्छ

  • @keshabkm
    @keshabkm 4 ปีที่แล้ว

    I love both of you .it's a very very nice song and video is too good .

  • @chandrabahadur7076
    @chandrabahadur7076 4 ปีที่แล้ว

    सारैमिथो अनि समय सानधर्भिक गित मेरो मन निकै भावुक बनायो

  • @yameshlimbu
    @yameshlimbu 4 ปีที่แล้ว

    वा वा वा आज देखी देबि धर्ती मगरको बडे मानको फ्यान होईन एसि नै भए ।

  • @joshjanadangi
    @joshjanadangi 4 ปีที่แล้ว

    गीत कान मन मूटु दिमाग नै स्तब्ध गराउने गीत प्रकाश सपुत र देवी घर्ति दिदी केकी होल टीम लाई मुरी मुरी धन्यबाद समाज लाई राम्रो शिक्षा दिनु भयको छ

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut 4 ปีที่แล้ว +4

    आहा आज देबी दिज्जुलाई ल्याएर आउनुभएको रहेछ सारै राम्रो लायो!

  • @bimaludas6266
    @bimaludas6266 4 ปีที่แล้ว +2

    प्रकाश् सपुतले अब फिल्म पनि बनाउनेतर्फ लाग्नु पर्यो।

  • @lokeshbist8180
    @lokeshbist8180 4 ปีที่แล้ว

    Parkash sir लार्इ धेरै धन्यवाद, मुटुनै रेटियो दि राम्रो छ आज अनि गीत । यो गीत सुन्दा मेरो आँखा नै रसायो ।

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +2

    अाहा अति राम्रो गित 😍😍🎤🎤

  • @kauchhabudhi734
    @kauchhabudhi734 4 ปีที่แล้ว +1

    यो प्रकाश सपूत भाइलाइ यस्ता यस्ता मार्मिक गित को कन्सेप्त कसरी आउँछ वा धेरै राम्रो अहिले को नम्बर १ छ

  • @neestha5149
    @neestha5149 4 ปีที่แล้ว +1

    Really awesome voice. Thanks Prakash Saput for choosing such a talent.

  • @mayagalami9911
    @mayagalami9911 4 ปีที่แล้ว

    Bhai prakash ra devi baini keki karki sabai timlai think you so much m ta prakash bhai Kati ruhe Kati rohe dherai dukhi vahe

  • @badalghartimagar9844
    @badalghartimagar9844 3 ปีที่แล้ว

    Molai maan parni singer parkash saput ra Devi gharti 🥰🥰🥰🥰🥰🥰

  • @gyanendrapoudel159
    @gyanendrapoudel159 4 ปีที่แล้ว +1

    प्रकाश सपूत नेपाली गीत संगीतको क्षेत्रमा उज्यालो प्रकाश हो। नामको लागि होइन परिवर्तनको लागि काम गर्ने सपूत साँच्चै नेपाली सपूत हो। नमन सर्जक प्रति।

  • @atitkanxo7051
    @atitkanxo7051 4 ปีที่แล้ว

    मार्मिक कथावस्तु अति मन छुने भाका अनि मिठो अभिनय सबै पाटाहरु टप छन एकदमै मन छोयो आलप ले त झनै भित्री ऋदय लाईं नै छोयो ! Love it much thanks for all team💓🙏

  • @rashmipandit9424
    @rashmipandit9424 4 ปีที่แล้ว +1

    perfect combination -music compose, lyric, message, acting, story ❣️

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 4 ปีที่แล้ว +6

    देबि दिदीको स्वर र प्रकाश सपुतको लय शब्द भए पछि सकिगो नि।।।

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 ปีที่แล้ว +4

    धेरै धेरै बधाई तथा शुभकामना देबि घर्ती सिस र भाइ प्रकाश 💜💜💜💜💜🌼

  • @itsmemagarnee8238
    @itsmemagarnee8238 4 ปีที่แล้ว

    Woww .yo honi ta line .. jati choti hereni feri dohoryaanh man laagne . Jhanae devi dd ko aawaj dherae man xune ...woooooo 💞👌👌
    Congratulations aall team nd prakash da nd devi diju 💞💞💞💞

  • @gautamlaxman21
    @gautamlaxman21 4 ปีที่แล้ว +1

    Prakash daju hajur mahan kalakar hunuxa

  • @pratapbishwakarma5916
    @pratapbishwakarma5916 4 ปีที่แล้ว +2

    Great salute to Devi Mam and Prakash Sir...God Bless you always!!!

  • @tulbadur9671
    @tulbadur9671 4 ปีที่แล้ว +4

    उचा समन छ दुबैजानलाई अबल गाऐक गाईक लाई बागलुङ हाला कतार बाटा मेरो गाउँ ठाउँकै लाई समन छ

  • @sadboy2753
    @sadboy2753 4 ปีที่แล้ว +3

    Great singer Devi Gharti, and Prakash Saput, amazing song and video concept

  • @krishnasunar5374
    @krishnasunar5374 4 ปีที่แล้ว +1

    यो सदि को कालजयी गित!सलाम समपुर्न लाई

  • @shivapanta9034
    @shivapanta9034 4 ปีที่แล้ว

    prakash sir ra devi didi hajurko geet sada sunirana pau

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +1

    सधैं यस्तै गित सुन्नु पाईयाेस अरू गित पनि सम्पूर्ण टिमलाई बदाई 😍😍😍😍😍🎤🎤🎤🎧️🎵🎧️🎙️🎙️🎧️🎤🎤🎤🎤

  • @prakashsunar7185
    @prakashsunar7185 4 ปีที่แล้ว

    प्रकाश् सपूत का सबै गित मर्मस्पर्शी हुन्छन् देबि घर्ती ले यो गितलाइ अझै जिबन्त बनायर गायकी छन् सबै टिमलाइ बधाई छ् 😍😘😘

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 4 ปีที่แล้ว +8

    प्रकाश दाईको प्रतिभा अब यस्तो भयो कि आखा चिम्लेर बिश्वास गर्न सकिन्छ किनकि यति मेहेनेत गर्नु हुन्छ कि बयानै गर्न सक्दिन के म

  • @bikrambhattarai9895
    @bikrambhattarai9895 4 ปีที่แล้ว

    सरै मिठो गाउनु भएकोे छ दिज्यु 😭😭

  • @romiethapa7428
    @romiethapa7428 4 ปีที่แล้ว

    Yeti man xune geet kasaiko xain Bhai best of luck

  • @brihaspatithapa3771
    @brihaspatithapa3771 4 ปีที่แล้ว +4

    Wow so sweet voice Devi Di and hurt touching song Prakash Dai...

  • @shambhushrestha7858
    @shambhushrestha7858 4 ปีที่แล้ว

    मीठो स्वर देबी दिदिको ,मन छुने शव्दहरु समाबेश भएको, के. कि दिदिको अभिनयले अझै आकर्षक ! ❤️❤️❤️

  • @shombahadur8577
    @shombahadur8577 4 ปีที่แล้ว

    Very good badhai x hjr haru sbile sarai ramro x

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 4 ปีที่แล้ว

    देबि बहिनी र प्रकाश भाईको सारई मारमिक गित बनाउनु भएको छ तपाईं हरु लाई धेरै धनयाबाद छ

  • @sovitthapa1193
    @sovitthapa1193 4 ปีที่แล้ว

    सारै मीठो छ हाम्रो प्रकाश भाइ ले रचना गरेको गित देबि बैनी को स्वर मा अति सुन्दर १00% हिट छ।

  • @dalbirsunar9468
    @dalbirsunar9468 4 ปีที่แล้ว

    सारै मनछाेकाे छ पाँच पटक हेरे प्रकाश ब्राे बधाई छ हाेल टिम लाई❤️❤️❤️❤️

  • @mr_jr4962
    @mr_jr4962 4 ปีที่แล้ว +2

    Devi gharti just wow 👌👌🇳🇵🇳🇵🙏🙏

  • @deeparai2183
    @deeparai2183 4 ปีที่แล้ว

    मन रुवाउने गीतको सर्जक प्रकाश सपूत र गायिका देवी घर्ती र यस गीतमा अभिनय गर्ने कलाकार केकी अधिकारीलाई लाख लाख शुभकामना छ ।

  • @kazi9255
    @kazi9255 4 ปีที่แล้ว +13

    Baglunge ho ne!...those from baglung hit like.

  • @____R3NU____
    @____R3NU____ 4 ปีที่แล้ว +1

    Devi garti ji lai pahila dekhya ani uha ko geet suneko theyena yehi barilai lai aja nai 1st time dekhnu paye khushi lago...prakash jii...👌🙏🏼👍💕❤

  • @ganeshganesh1352
    @ganeshganesh1352 4 ปีที่แล้ว +1

    Badhai xa prakash daju ra devi didi lai..sarai ramro ra vabuk geet xa.

  • @janakibc6579
    @janakibc6579 4 ปีที่แล้ว +5

    What a awesome concept😍😍😍😍😍

  • @msansha5723
    @msansha5723 4 ปีที่แล้ว +3

    Mero parkash dada lots of love ❤️🤗

  • @ktam763
    @ktam763 4 ปีที่แล้ว

    गीतहरु त धेरै सुनेको थियो देबि दिदिको तर आज पो पहिलो चोती अनुहार देख्ने सुनौलो मोउका पाइयो खुसी लाग्यो बरिलै

  • @sanjuneupane893
    @sanjuneupane893 4 ปีที่แล้ว

    Kati ramro concept/creation Prakash Saput ko ani kati mitho swor Devi Gharti ko 👏👌🙏

  • @hirapun7250
    @hirapun7250 4 ปีที่แล้ว

    Ramro mitho aawaj xa devi ddko

  • @aanumagar3593
    @aanumagar3593 4 ปีที่แล้ว +2

    both are so talented 💜

  • @bhubanadhikari1519
    @bhubanadhikari1519 4 ปีที่แล้ว

    आज सम्म को मनपरेको गित मलाइ कस्तो मार्मिक गित धेरै धेरै बधाइ प्रकाश सपूत अनि देवि घर्ती लाई

  • @pahalthapa3147
    @pahalthapa3147 4 ปีที่แล้ว

    I like baglung.devi g ko sor parkash g ko shirjana.ma sang bayan garne shabda xain. Jai baglung kalika

  • @gopalmagar1404
    @gopalmagar1404 4 ปีที่แล้ว +2

    Parkash saput g r devi dd ko voice ati ramro x samaj m relly ghatan cancep video ramro parkash saput g dherai dherai dhanyabad x

  • @sitakhatri5179
    @sitakhatri5179 4 ปีที่แล้ว +4

    Kati ramro x git 👍🏻👍🏻❤️❤️

  • @prakashbindasi2615
    @prakashbindasi2615 4 ปีที่แล้ว +2

    Ek dam ramro xa git prakash dada ani devi gharti di

  • @rambishmakarma1053
    @rambishmakarma1053 4 ปีที่แล้ว

    हार्दीक बधाई छ सम्पुर्ण टीमलैअग्रीम शुभकामना प्रकास सपुतलै

  • @dhansherluhar9041
    @dhansherluhar9041 4 ปีที่แล้ว +1

    Parkash dai सर्जक मा चाहि अब्बल नै हुन। हिर्दय देखि नमन छ । तर अलि घमन्डी चै हुनुहुन्छ। मैले भेटेको हात मिलाउन मान्नु भएन्। मेरो दिल दुखेको थियो। तर केही छैन Keep it up.

    • @Saradgalami
      @Saradgalami 4 ปีที่แล้ว

      Corona ko bela haat milaunu hunna ni tah hajur 😀😀😀

    • @pratimakarki9555
      @pratimakarki9555 4 ปีที่แล้ว

      Alli introvert hununchha hola ni. Kohi kohi manchhe haru lai nachinne sanga apthyaro lagchha

    • @NoName-pv8hu
      @NoName-pv8hu 4 ปีที่แล้ว

      manxe kun dhyanma hinirako hunx mahol nabuji haat tersauna pnitw vynani bro ..bishowkarmako xora ho ghamanda khilei gardaina .jaatko kura gareko navnnu hola ..

  • @manbayambumgr5399
    @manbayambumgr5399 4 ปีที่แล้ว

    Kya dammi geet cha Didi &dai

  • @rojigurung5328
    @rojigurung5328 4 ปีที่แล้ว

    maile yo geet 100 choti vnda badi suni sakya dherai mn xoyo roya pni best wishes Daaa and all team

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 4 ปีที่แล้ว

    कि लास चाहियो कि सास चाहियो खोइ उनि कहाँ छ्न गित अहिलेको अबस्थामा भको भय
    कति पुग्थ्यो भिउज त देबिलाइ यो गित मात्र उत्कृष्ट छ्न गित हरु

  • @ansautonepalpvt.ltd.6370
    @ansautonepalpvt.ltd.6370 4 ปีที่แล้ว +1

    This is a brilliant creater and legendary voice that is one the best not a song song with story ....hand up ...both of you....

  • @SHOTSVLOG10
    @SHOTSVLOG10 4 ปีที่แล้ว

    Wowo Devi Dee and parkash dada awesome

  • @swetasiya1
    @swetasiya1 4 ปีที่แล้ว

    Big fan prakhash saput ,atti intelligent ,kamalo maan vako manxe 👏🏻👏🏻💙🙏🏻