गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले || Capital of Rhododendron Tinjure - Milke - Jaljale
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- गुराँसको राजधानी तिनजुरे मिल्के र जलजले || Capital of Rhododendron Tinjure - Milke - Jaljale
#tinjure #nationalflower #rhododendron #reachnepal
............................................
Hello Friends !
This is Reach Nepal. Welcome to Our channel. We love Making Travel Videos, Village Lifestyle, Natural Landscapes and more ...
विश्वमा पाइने विभिन्न प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँसहरु तेह्रथुममा पाइन्छन् । त्यसैले तिनजुरे, मिल्के र जलजले क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ । विशेषगरी चैत, बैशाख र जेठ महिनामा तिनजुरेमा पर्यटकहरुको बाक्लो उपस्थिति रहन्छ । समुन्द्री सतहबाट १ हजार ७ सय मिटरको उचाइमा पर्ने तिनजुरेबाट रातै सेतै गुराँसको जंगलै जंगल देख्न सकिन्छ । जंगलबाटै हिड्न सकिन्छ । अनि अघाउने गरी गुराँसको सुन्दरता नियाल्न सकिन्छ ।
हाल तिनजुरे क्षेत्रमा संरक्षण समिति बनेको छ । जथाभाबी गुराँस टिप्न र हाँगा भाच्न पाइदैन । गुराँस टिपे एउटा बराबर एक सय जरिवाना लाग्छ अनि हाँगा भाचे दुई सय । फुल टिप्दा चाडै गुराँस सकिएर थप पर्यटकहरु नआउने हुँदा निःशेध गरिएको रहेछ । तिनजुरे पुग्ने पर्यटकहरुलाई गुराँसको जुसले स्वागत गरिन्छ । अनि पर्यटकहरु कोशेलीका रुपमा गुराँसको जुस लिएर फर्किन्छन् ।
Thank you so much for your lovely support. Press the bell icon after subscribing to the channel. Please don't forget to like and share my videos.
Namaskar !
...............................................................
Song: Extenz - Endless Summer (Vlog No Copyright Music)
Music provided by Vlog No Copyright Music.
Video Link: • Extenz - Endless Summe...
अत्यन्तै मनमोहक ठाउँ यो बिस्वको आश्चर्यजनक ठाउँहरुलाई बिर्साउने प्रकृतिले सिर्जना गरेको सुन्दरता जति हेरे पनि हेरिरहनु मन लाग्ने 🙏
❤❤❤🎉
❤❤
Wow❤ beautiful place
अति सुन्दर 🇳🇵❤
ma pugeko xu 😊