जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि जो सङ्ग दहि चिउरा छ उ किसान होइन जो किसान हो उसङ्ग दहि चिउरा छैन
आज असार पन्ध्रको यो रोपाई साह्रै रमाइलो देखिएको बुझौ सबै नेपालीले सबै देशहरु कृषि बाट नै अगाडि बढेको हो। आफ्नै देशमा केहि गरौं स्वरोजगार हौ ठूलो सपना नदेखौ मात्र परिवारको पालन पोषण गर्न सक्ने आम्दानी भए हुन्छ । जय इन्द्रेणी🙏🙏🙏🙏
YAHI HO HAMRO NEPAL DESH KO SANSKRITI RA SABHYATA HERNUS TA KATI RAMAILO GARI RAKHYA XAN HAJUR ENDRENI KA TIM LE MURI MURI DHANNE BAD XA HAJUR KRISHNA KANDEL JYUE ENDRENI KA SINGO TIM LAI ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏👌👌👍👍
ABC इन्देणी परिवारलाई राष्ट्रिय धान दिवसको हार्दिक सुभकामाना छ सरकारले जनताको कर कृषिमा लगानी लगाउनु पर्छ देशको बिकास हुन्छ भारत काे सब्जी बन्द गन्नु पर्छ सरकारले नेपाल काे सब्जी बिक्री हुन्छ धेरै धेरै रमाइलो भयो कृष्ण सर जय नेपाल जय भगवान् ❤😂🎉
सबै ले अब कृषि नै गरौभन्ने सन्देश दियो आज असार 15 ले अनि इन्द्रेणी को यो भेडियो इन्द्रेणी का सम्पुर्ण कलाकार ले धेरै रमाइलो नि भो गाउँ घरको यादले नि सारै सतायो सम्पुर्ण कृषिक हरुलाइ धेरै धेरै धन्यवाद अनि मेरो आदरणीय दाइ कृष्ण कन्डेल दाइ नेपाल आमाले नेपाल धर्तिले जन्माएको एक मात्र पुत्र हुन!कृष्ण दाइ दाइ हजुर लाइ मैले जति सम्मान गरेनि कमै हुन्छ मलाई कृष्ण दाइ को काम ,कृष्ण दाइ को मिहेनत ,कृष्ण दाइ को कर्म र धर्म प्रत्ति कोटि कोटि नमन छ! सम्पुर्ण इन्द्रेणी टिम लाइ नि उत्तिकै मया छ आज छत्र भाइ देखिनु भएन छत्र भाइ भए झन रमाइलो हुन्थ्यो तर मलाई त कृष्ण दाइ भए हुनत पुग्छ कृष्ण दाइ हुनै पर्छ बाकि नहुदा नि नराम्रो त लाग्छ तर कृष्ण दाइ भए मेरो लागि चल्छ!कृष्ण हजुर बारेमा लेखौ भने त सायद महिनौ झाला तर कृष्ण दाइ लाइ सम्मान गर्ने शब्द कमै हुन्छ! जय इन्द्रेणी ,जय कृष्ण दाइ !जय कृषिक हरुको जय होस❤❤❤
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
✍🏼✍🏼✍🏼✍🏼 प्रकृति पुजक नेपालीहरु , देशको ७५३ वोडा मा पर्ने सब्बै गाउँ -सहर मा रोपाई गरौ देशको नागरिकको जनजीवन स्वालम्वी बनाउ 🏹🏹🏹🏹🏹🤣🤣🤣🤣💞💞💞💘💘💘💘💘💘💘💘💘💘💘💘😻😻😻😻😻😻💥💥💥💥👌💥💥💥👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
yesto po ho ta well done Indreni Team ashad ko 15 ropai garne ho hiloma ladibudi khelne hoina tesaile sampurna kalakarharile Ashad 15 ko nam parera bikrti nalayanu hola baru yesari Indrenile jastai ropai garnuhola 🙏🙏🙏🙏🙏
इन्द्रेणी सांस्कृतिक परिवारको असार,१५, को धान दिवस मनाउन काभ्रे जिल्लाको सुन्दर भुभाग देख्न पाइयो कति धेरै रमाइलो गरी सन्देश मुलक गित सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय कृष्ण कँडेल
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW WONDERFUL PROGRAM OF INDRENI ON THE DAY OF ASHAR 15, RASTRIYA DHAN DAY. ❤❤❤❤❤ NEPAL NEEDS REVOLUTION IN THE FIELD OF AGRICULTURE. WITHOUT AGRICULTURAL REVOCATION NO REAL PROSPERITY IN THE NATION. ❤❤❤❤❤❤❤❤❤❤ FOOD SAFETY MUST BE PRIORITY OF THE GOVERNMENT. ❤❤❤❤❤❤❤ NO FOOD SAFETY NO SECURITY IN HUMAN LIFE. ❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
That wrang nepal mae base ke neta le vatta dinxanre kee neta ko jhole, ra gulami neta ko hali basne jane ho bahiri desh leune dalar ra neta sanga chalen garne ho
Jay indreni ❤❤❤❤❤❤
टाउको मुडीलो हरियो रङको कपडा हिलोमा मत कृष्ण दाई लाई झन्डै न चिनेको 😅😅😅शुभकामना सबैलाई असार 15 को 🎉🎉🎉🎉🎉
Jay aasar 15 dhan devas jay kesan
असार १५ अर्थात दही चिउरा खाने दिनको सम्पूर्ण मा शुभकामना❤
इन्द्रेणि लाइ मन पराउने हरूले मलाई subscribers गर्नुहोला है।
साथै धान दिवस को शुभ कामना❤
नौतकी हरु बर्ष भरी चिल्लो बातोमा र ठुलो महलमा बस्ने हरु एक दिन हिलोम गयर किसान सङ रमाउनु उचित मनिदैन
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि जो सङ्ग दहि चिउरा छ उ किसान होइन जो किसान हो उसङ्ग दहि चिउरा छैन
कृषि र पशुपालन एकआपसमा अन्तरसम्बन्ध छ ! आजकल पशुपालन नगरी रासायनिक मलखाद प्रयोग गरि बिषाक्त खाद्यान्न खान बाध्य भएका छौ !
२०८१/१५/३/
मुक्तक .....✍️✍️
मनको बह गितैमा पोखि गाएको असारमा।।
अालिमा बसि दहि र च्युरा खाएको असारमा।।
बिर्सको छैन छुपुमा छुपु धान रोप्दा रमाइलो ।।
हिलोमा खेल्न गुनियो चोलि लाएको असारमा ।।
रचना :- रमाइलो असार
आज असार पन्ध्रको यो रोपाई साह्रै रमाइलो देखिएको बुझौ सबै नेपालीले सबै देशहरु कृषि बाट नै अगाडि बढेको हो। आफ्नै देशमा केहि गरौं स्वरोजगार हौ ठूलो सपना नदेखौ मात्र परिवारको पालन पोषण गर्न सक्ने आम्दानी भए हुन्छ । जय इन्द्रेणी🙏🙏🙏🙏
❤❤👍👍🙏🙏🎉🎉🎉
नमस्कार सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा❤ असार 15को सबै लाई शुभकामना❤❤️
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
Thanks for Indrine Time Good Information ❤❤❤❤I hope you're Happy
YAHI HO HAMRO NEPAL DESH KO SANSKRITI RA SABHYATA HERNUS TA KATI RAMAILO GARI RAKHYA XAN HAJUR ENDRENI KA TIM LE MURI MURI DHANNE BAD XA HAJUR KRISHNA KANDEL JYUE ENDRENI KA SINGO TIM LAI ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏👌👌👍👍
धान दिवसको अवसरमा शुभकामना छ। ईन्द्रेणी परिवार टिमलाइ।
Jay krishi ❤❤❤
असार १५ धान दिवसको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌼🌼❤️🍀🌺🌺🌺🌺🌺🌺🌺🌺
कृषीप़धानदेश इनदे्णीले असार15माखेतमागयर रमाइलो मनायो
❤❤ ❤ aaja gaumai gayara ramilo vayaxa khuse lageyo la 😮😮😮
We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪
सबैजनालाइ अषाढ 15 धान दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना छ , 🙏 जय इन्द्रेणी ❤🙏
Good morning everyone
Gaugharko trisanai metayo indreni le
Jaya indreni
ABC इन्देणी परिवारलाई राष्ट्रिय धान दिवसको हार्दिक सुभकामाना छ सरकारले जनताको कर कृषिमा लगानी लगाउनु पर्छ देशको बिकास हुन्छ भारत काे सब्जी बन्द गन्नु पर्छ सरकारले नेपाल काे सब्जी बिक्री हुन्छ धेरै धेरै रमाइलो भयो कृष्ण सर जय नेपाल जय भगवान् ❤😂🎉
Thanks for Information and Suvakamna ❤❤❤🎉🎉
सबै ले अब कृषि नै गरौभन्ने सन्देश दियो आज असार 15 ले अनि इन्द्रेणी को यो भेडियो इन्द्रेणी का सम्पुर्ण कलाकार ले धेरै रमाइलो नि भो गाउँ घरको यादले नि सारै सतायो सम्पुर्ण कृषिक हरुलाइ धेरै धेरै धन्यवाद अनि मेरो आदरणीय दाइ कृष्ण कन्डेल दाइ नेपाल आमाले नेपाल धर्तिले जन्माएको एक मात्र पुत्र हुन!कृष्ण दाइ दाइ हजुर लाइ मैले जति सम्मान गरेनि कमै हुन्छ मलाई कृष्ण दाइ को काम ,कृष्ण दाइ को मिहेनत ,कृष्ण दाइ को कर्म र धर्म प्रत्ति कोटि कोटि नमन छ! सम्पुर्ण इन्द्रेणी टिम लाइ नि उत्तिकै मया छ आज छत्र भाइ देखिनु भएन छत्र भाइ भए झन रमाइलो हुन्थ्यो तर मलाई त कृष्ण दाइ भए हुनत पुग्छ कृष्ण दाइ हुनै पर्छ बाकि नहुदा नि नराम्रो त लाग्छ तर कृष्ण दाइ भए मेरो लागि चल्छ!कृष्ण हजुर बारेमा लेखौ भने त सायद महिनौ झाला तर कृष्ण दाइ लाइ सम्मान गर्ने शब्द कमै हुन्छ! जय इन्द्रेणी ,जय कृष्ण दाइ !जय कृषिक हरुको जय होस❤❤❤
म पनि रमाइलो दिन मा जन्मेछु राधे
Gauu Ghar ko yaad aayo shree krishna dai surkhati
इन्द्रेणी टिम सबै लाई असार 15 को शुभकामना छ 🙏🙏
Very nice video jay indreni sabima asar 15 KO suvakamana ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
😢कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
Happy ashad 15 and dhaan diwas 🎉🎉🎉🎉🎉
Good morning everyone
Jaya indreni
Gau gharkai tirsana metaidiyo indreni le
धेरै मिस गरेकि छु म पनि याेबिरानाे देशबाट सबैलाई सम्मान तथा नमस्कार 🙏🙏🙏🙏🙏😘❤❤❤❤❤🎉
✍🏼✍🏼✍🏼✍🏼 प्रकृति पुजक नेपालीहरु , देशको ७५३ वोडा मा पर्ने सब्बै गाउँ -सहर मा रोपाई गरौ देशको नागरिकको जनजीवन स्वालम्वी बनाउ 🏹🏹🏹🏹🏹🤣🤣🤣🤣💞💞💞💘💘💘💘💘💘💘💘💘💘💘💘😻😻😻😻😻😻💥💥💥💥👌💥💥💥👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अाहा हो हो रि हो 🙏💐💐💐🙏💃💃
कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
🎉कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
yesto po ho ta well done Indreni Team ashad ko 15 ropai garne ho hiloma ladibudi khelne hoina tesaile sampurna kalakarharile Ashad 15 ko nam parera bikrti nalayanu hola baru yesari Indrenile jastai ropai garnuhola 🙏🙏🙏🙏🙏
❤❤❤❤❤
INDRENI IS A SERVICE, MESSAGE AND ENTERTAINMENT :
❤❤❤❤❤
आहा कत्ति रमाइलो भयो ।छत्र साहि भकाे भये झन् रमाइलो हुन्थ्यो ।❤❤
The indreni team thanks very good Ashar 15 3 2081 koR0pai ko subhakamana
असार पन्ध्र धेरै मिस गरेको छु ! म पनि किसानको छोरा हु ! पहिला पहिला हामीले एसरी नै खेत रोपिन्थ्यो 🙏🙏
Amazing indreni program
इन्द्रेणी सांस्कृतिक परिवारको असार,१५, को धान दिवस मनाउन काभ्रे जिल्लाको सुन्दर भुभाग देख्न पाइयो कति धेरै रमाइलो गरी सन्देश मुलक गित सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय कृष्ण कँडेल
जय ईन्द्रेणि असार १५ काे शुभ कमना।
Wow endreni team salute❤❤❤❤❤
जय ईन्द्रेणि
आहा कति रमाइलो सबै जनालाई असाद 15 को सुभकामना
धेरै धेरै बधाई छ असार पन्द्र को सुभ कामना छ
Krishna kadel ko ta kapal setai vako ra xa
आज को कार्यक्रम धेरै रमाइलो छ।
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL PROGRAM OF INDRENI ON THE DAY OF ASHAR 15, RASTRIYA DHAN DAY.
❤❤❤❤❤
NEPAL NEEDS REVOLUTION IN THE FIELD OF AGRICULTURE. WITHOUT AGRICULTURAL REVOCATION NO REAL PROSPERITY IN THE NATION.
❤❤❤❤❤❤❤❤❤❤
FOOD SAFETY MUST BE PRIORITY OF THE GOVERNMENT.
❤❤❤❤❤❤❤
NO FOOD SAFETY NO SECURITY IN HUMAN LIFE.
❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
कृर्षि प्रधान देश मा आषाढ १५ को सबै किषृक दर्शक लाई जय किशान जय नेपाल🙏❤️🙏 पोरत्सहान र संदेश मुलुक भिडियो र सुपर गित जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।
😊😊
😊
🙏❤🙏👍🎉🎉❤❤
I
❤😊❤❤❤😊😊😊😊!qź@@RamKumarShrestha-c5o
कृष्ण कँडेल सरको कपाल फुलेर सेतै भाको रैछ सधैं कपाल छोटो नगर्ने र कालो लगाउने भएर पो रैछ! 😂🤣
नमस्ते नमस्कार 🎉धेरै राम्रो छ ❤1k सस्क्राईब नपुगेका संगीत प्रेमी हरुले एक ले अर्को लाई सपोर्ट गर्दै जाम 🎉हस best indreni team 🎉🎉🎉
नेपाली गीतसङ्गीत का एक ढुकढुकी भगवान भण्डारी नेपाल आउभयको रहेछ ईन्देणीमा चाँडै बोलाउन पर्यो
आहाँ आहा कति रमाइलो होके रोपाइ गरेको सबैलाइ छलेर कृष्ण शर हजुर लाइ कोटि कोटि नमस्कार छ धन्नेबाद छ 🙏🌹🌹❤️❤️❤️🌹❤️
गाउँमा युवा जनसक्ति छैनन् केगर्ने गाउँ बस्ति सबै बाँझैभैसक्याे😂😂😂
ho yesari sabai jana sabaiko khet ropdai hinde ta des bikas huna kati samaye lagxara aru kam pani yesari garnu parx
आहा औधी रमाइलो ..छत्र शाही चै किन छुट्नु भो ..?
Nice video ❤❤❤❤❤❤
Wow ❤❤❤❤❤❤❤❤❤
किण्र दाजु 82 मा बेल्कोट गडि 12 आउन पर्यो
हेर कती धेरै खेताला यसो हाम्रो तिर नी गैदिय नी हुने विचार मेरो घर मा कोही छैन काम गर्ने मान्छे न भएर केती बाजाई छ
Wow hemro gau ma janu veyax khusi lagyo❤❤❤❤❤
बादरलाई संसद भबनमा हुल्दिनुपर्छ।
सिंहदरबारमा बाँदर हरेसम्म देशमा बाँदर आतंक कम हुँदैन
नेपाललाइ कंगाल बनाएर विदेशीलाइ देश सुम्पने याेजना अनुरूप सरकारले नै भारतीय याेजना सफल पार्न याे काम गरिरहेछ ।।
Kisna daju hjr le kasto bhes garnu bhako chinnai garo bhaxa
यसपालि ईन्डिया बाट चनमल ल्याउनु पर्दैन हाेला
Wow ❤❤🎉🎉🎉❤❤
छत्र भाइले यो वर्ष बाउसे गर्न आएनन् त ??
Dherai ramro lago hamro thau ma gayara dhan ropai ma indereni teeam❤🎉
जय किसान र जय इन्द्रेणीलाई
75 lakhs Ka gayo prachanda le diyako jhowm paryo ki ke ho?
That wrang nepal mae base ke neta le vatta dinxanre kee neta ko jhole, ra gulami neta ko hali basne jane ho bahiri desh leune dalar ra neta sanga chalen garne ho
हाम्रो तर्फ बाट पनि शुभकामना
Maki lau vana badar la kanxha 😢nalau vana k Khana hola 😭😭😭😭😭😭😭
ईन्देनी टिम को ज्यहोस
daami xa jay indreni
अब सबै एक जूट हूनू पर्छ
❤❤❤❤❤❤❤
kirshee pardhan deash jaynepal
नमस्कार सबै टिमलाई
मनमायालाई मिस गरेकाे छ।
Krishna dai को कपाल के भो
Krishna dai को कपाल के भो
❤❤Happy Dhan Diwas❤❤
Aja १५ Asarko dinma sabi janali suvakamana
Asar 15 ma dhan ka kasle ropnuvo
Good luck inderni time 👍👍👍👍
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 2081/03/15 असारको सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना ।हाल मलेखु धादिङ बाट ।
धन्न पहाडमा हलगोरु नारेको जोतेको देख्न पाईन्छ तर अब तराई मधेसमा हल गोरु नारेको देख्न हम्मेहम्मे पर्न थाल्यो।
👍👍👍👍👍👍👍❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
Very very nice song
Kirsi bhakta haru salute x hjr lai
असारे १५ कोसमपुण इन्द्रियां टिम लाई शुभकामनाएं ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ❤❤🎉🎉🎉❤❤
Asar 15 sabai tim lai sub kamana
Ko ko varkhar hardi hunuhunxa