नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षसम्म फरार आरोपी बेचन झा पक्राउसँगै शीर्ष राजनीतिक तहमै तरंग

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनितिको उपल्लो तहको नेक्सस बताउन सक्ने भन्दै प्रहरिले सर्वाधिक खोजिगरिरहेका बेचन झा पक्राउ परेका छन् । अघिल्लो वर्षको अनुसन्धानले गृहमन्त्री, गृहसचिव लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन सफल प्रहरिले त्यो भन्दा माथिल्लो तहको व्यक्तिको संलग्नता खोजि गर्न फाइल खुला राखेको थियो । सोहि अन्तरगत अहिले दोश्रो चरणको अनुसन्धान थालेको प्रहरि एकवर्ष पछि झालाई पक्राउ गर्न सफल भएको हो ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 34

  • @brokenlegend5412
    @brokenlegend5412 2 หลายเดือนก่อน +9

    Kantipurle yesto news pani vanda raixta

    • @Kasa690
      @Kasa690 2 หลายเดือนก่อน +2

      😂Satya samachar vane ta janata ley maya gari halthe ni😂

    • @prempun9111
      @prempun9111 2 หลายเดือนก่อน

      Kuro sahi ho😊😊

  • @mynepalofficial8848.
    @mynepalofficial8848. 2 หลายเดือนก่อน +3

    बेचन झाले आरजु देउवा लाई दिएको हो 😮😮😮

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 2 หลายเดือนก่อน

    नेपालक‍ो कानुन केह‍ोयसत‍ो भस्टहरुलाई छोडिदिने स‍ोझासाझा लाई चै जेल हालने

  • @bishnu877
    @bishnu877 3 หลายเดือนก่อน +7

    Good luck Rabi Dai 🤞

  • @khemrajsubedi9855
    @khemrajsubedi9855 2 หลายเดือนก่อน

    केपिअोलि ले तेत्रो च्याबगान बेचेको भन्दाभन्दै किन मन्त्रि बनायक‍ो सबैले राजापो ल्यउनु पदछत

  • @roshanshrestha5242
    @roshanshrestha5242 2 หลายเดือนก่อน +2

    Shocking news Published by kantipur 😅

  • @Nepal_Sanchar
    @Nepal_Sanchar 3 หลายเดือนก่อน +3

    अब कान्तिपुरलाई पनि नेपाल बाट लखेट्नु पर्छ

    • @Ambekumari00
      @Ambekumari00 3 หลายเดือนก่อน

      Talali sansar bata.

  • @KedarnathDhakal-zi9lx
    @KedarnathDhakal-zi9lx 3 หลายเดือนก่อน +1

    बेचनझा।शमाउनि।बितिकै।ढुलामाछा।लाईपोछपका।हामी।जेलजान।परछ।भनिकुराबुजे

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 2 หลายเดือนก่อน +1

    मतभन्छु साथिहरु हो नेपाली काङ्ग्रेस एमाले माउबादी का अन्ध भक्त झोलेहरुलाई सोझोहुन र सोझिन सचेत हुन सुझाब

  • @NewIPOUpdates
    @NewIPOUpdates 3 หลายเดือนก่อน +4

    Very good rabi dai

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 3 หลายเดือนก่อน +2

    यो सबै त आसे पासे हरु हो नाइके चै पकडनु पर्यो

  • @exploringfunbeautifieslife8258
    @exploringfunbeautifieslife8258 2 หลายเดือนก่อน

    सरकार ढालेर अब सब gupachup😂😂😂😂

  • @Parshuram-lamichhane
    @Parshuram-lamichhane 3 หลายเดือนก่อน +3

    Great work rabi dai

  • @prabindhungel-mj4mx
    @prabindhungel-mj4mx 2 หลายเดือนก่อน

    के बेचन झा मा अडकिएकाे लाटाले भन्छन अन्धाले पनि देखेकै हाे राष्ट्रिय दाजु,भाउजू ,बा,रेणुका बा, बिना ढेउवा,सर्प कृषक हरु ससमाउन कति अलमलिएको ।

  • @letsnottalkaboutname8719
    @letsnottalkaboutname8719 2 หลายเดือนก่อน +1

    bhauju ho main.😂😂

  • @KashiMaharjan
    @KashiMaharjan 2 หลายเดือนก่อน

    Yesli ripe ganuprache

  • @narendraawasthi7011
    @narendraawasthi7011 3 หลายเดือนก่อน +1

    sarkar dhalihalyu aarzu mafia le welldone kantipur do continue reportting this kand

  • @kamalkhatri6410
    @kamalkhatri6410 2 หลายเดือนก่อน

    जेल पुर्याए पनि पीडित ले अझै बुझाएको रकम फिर्ता पाएका छैनन

  • @amritacharya4778
    @amritacharya4778 3 หลายเดือนก่อน +3

    Great Rabi Dai 🔔🔔🔔

  • @sushilbhandarisushil
    @sushilbhandarisushil 3 หลายเดือนก่อน

    Yi sabai beti rotile diyeko nagarikatale garekoho.yasai karanle bideshiko sabai nagarikta badar garau,

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 3 หลายเดือนก่อน

    आरजु

  • @PabitraDahal-s2c
    @PabitraDahal-s2c 3 หลายเดือนก่อน +3

    Good rabi dai

  • @KashiMaharjan
    @KashiMaharjan 2 หลายเดือนก่อน

    Very very good

  • @amritacharya4778
    @amritacharya4778 3 หลายเดือนก่อน

    Great

  • @Shobhimani7831
    @Shobhimani7831 3 หลายเดือนก่อน +1

    Faking kantipur