बागमतीको बाढीले तहसनहस बन्यो सुकुम्बासी बस्ती, छैन रातको जोहो! भन्छन्- अहिलेसम्म यस्तो देखेकै थिएनौं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • मुलुकभर तीन दिनदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयका अनुसार अविरल वर्षाका कारण तुलनात्मक रुपमा बागमती प्रदेश बढी प्रभावित भएको छ । बागमतीको खासगरी काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरमा क्षतिका घटना भएका छन् । अविरल वर्षासँगै काठमाडौँका बागमतीलगायत नदीमा बाढी उर्लिएको छ । खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको बढीको मृत्यु भएको छ । केही हराइरहेका छन् भने खोजी कार्य पनि जारी छ । बाढीमा फसेका केहीले उद्धारका लागि हारगुहार गरिरहेका छन् । त्यसका लागि काठमाडौैं महानगरपालिकालगायतबाट रेस्क्यू टोली पनि परिचालन भएका छन् । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ । चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् । यसैगरी च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । बाढीले थापाथली र कुपन्डोल आसपासका तटीय क्षेत्रलगायत सडकहरुपनिजलमग्न भएको छ ।जनजीवन अस्तव्यस्त छ ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ ।
    --------------------------------------------
    © Kendrabindu Online Media Pvt. Ltd., 2024
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 253

  • @SnBChannel
    @SnBChannel 5 ชั่วโมงที่ผ่านมา +28

    यो सबै आफ्नै बुद्धिले भएको त होला नि ।।।। बालेन लाई फेरि पनि हामी बस्न पाउनुपर्छ भनी खुकुरी देखाउने हुन कि ।।।।।

  • @Niraj-wr3no
    @Niraj-wr3no 8 ชั่วโมงที่ผ่านมา +29

    Balenlai sahayog garexa prakritile 😢

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 ชั่วโมงที่ผ่านมา +27

    बालेन ले भनेको पहिला नै मानेको भए तेत्रो धन को छ्यती त हुने थिएन।

  • @bikrambhandari231
    @bikrambhandari231 6 ชั่วโมงที่ผ่านมา +24

    बागमतीले डोजरको काम गरेछ।

  • @bhuwanshrestha2939
    @bhuwanshrestha2939 7 ชั่วโมงที่ผ่านมา +67

    डोजर को काम बागमती ले गरेछ

    • @AshokMagar00
      @AshokMagar00 6 ชั่วโมงที่ผ่านมา +2

      सही कूरो 👍♥️

    • @shekhasrealam
      @shekhasrealam 5 ชั่วโมงที่ผ่านมา +3

      बालेन को डोजर को काम बागमती ले गरेछ

    • @erikakattel9428
      @erikakattel9428 5 ชั่วโมงที่ผ่านมา +2

      एकदम ठिक

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 6 ชั่วโมงที่ผ่านมา +71

    Balen lai भ्रष्टाचारी ले गर्न नदेको काम प्रकृति ले गर्दियो राम्रो भयो।

  • @minutamang8172
    @minutamang8172 6 ชั่วโมงที่ผ่านมา +20

    Afno gauko jagga jamin xadera khub sahar ma basnu parne yahi huna lai ho

  • @rajmaathur3281
    @rajmaathur3281 6 ชั่วโมงที่ผ่านมา +10

    बस्ती ब्यबस्थित गर्न खाेज्दा बालेन नराम्राे अहिले आएर बाढीले बस्ती बगायाे। हाहाहाहाहाहा..... रुन हाेईन हाँस्न मन लाग्याे बिजाेग देखेर।

  • @pravabdevkota1098
    @pravabdevkota1098 6 ชั่วโมงที่ผ่านมา +36

    बालेनको डोजरले गर्न नसकेको काम स्वम बगमतिले गरेछ।एमालेको भोट जति बाढिले बगायो।बिचरा एमाले!!

  • @jitbahadurshrestha2687
    @jitbahadurshrestha2687 8 ชั่วโมงที่ผ่านมา +29

    यो सबै आफ्नै बुद्धिले भएको त होला नि ।।।। बालेन लाई फेरि पनि हामी बस्न पाउनुपर्छ भनी खुकुरी देखाउने हुन कि ।।।।।

    • @deepaktharu5021
      @deepaktharu5021 4 ชั่วโมงที่ผ่านมา +1

      Tyo khukuri 1:04 ma.

  • @8homegaming176
    @8homegaming176 7 ชั่วโมงที่ผ่านมา +9

    Tesaile balen le yo sukubasi basti hataunna kojjeko ho belaima yo basti chhadeko bhye aaja yo dina aaune thiyana

  • @MohanBhadur-t4j
    @MohanBhadur-t4j 5 ชั่วโมงที่ผ่านมา +10

    केपि बा ले डलर दिदै छन किन छट्पटी

    • @Ella-k5u8j
      @Ella-k5u8j 4 ชั่วโมงที่ผ่านมา +1

      teita sukumbasi lai ta majja vayo ni 5 ko satta 50 guna KP Ba le dinxan re ta ye tai pani dollar ma po dine re ye jhan mauj bhayexa hami pani pahila khola xeu ko jagga micher baseko bhaye aaj KP Ba ko dollar pauthe 😂😂😂😂😂

  • @MohanBhadur-t4j
    @MohanBhadur-t4j 5 ชั่วโมงที่ผ่านมา +5

    केपि बा ले डलर दिदै छन किन छट्पटी

  • @tilachanbharati4714
    @tilachanbharati4714 7 ชั่วโมงที่ผ่านมา +7

    Sarkarle sukum basi basne bebasta milako xa ta ho

  • @DilamDarshandhari
    @DilamDarshandhari 6 ชั่วโมงที่ผ่านมา +6

    sukumbhasi sang kasari ayo 3/4 lakh ? yestaharulai kunadharma sukumbhasi bhanne ? ye sabai thagbahsi haru ho .

  • @narlo128
    @narlo128 5 ชั่วโมงที่ผ่านมา +4

    यो देशको नेताले सुकुमबासिको समस्या समधान गर्यो भने,भोट कस्ले दिने ? चुनाब कसरी जित्ने ? उहिले देखी अहिले सम्म तपाई हामीलाइ थाहानै छ ।तपाइ हामी गरिब दुःखी आदीबासि जन जाती सुकुमबासि दलित सर्बाहारा बर्गको नाममा मी ठो नारा दिने कमनिष्ट नामको ए मा ले पाटी नै होइन र ?

  • @tilakkarki2729
    @tilakkarki2729 7 ชั่วโมงที่ผ่านมา +5

    Manabiya xeti navaya ma thik xa balen lai kholo aafaile sahayog garyo

  • @GyanbahadurNagarkoti
    @GyanbahadurNagarkoti 4 ชั่วโมงที่ผ่านมา +3

    दुखत लाग्छ तर बेलैमा समस्या को समाधान गरेको भए हुन्थ्यो अझपनि केही भएको छैन

  • @UmeshMaharaja
    @UmeshMaharaja 6 ชั่วโมงที่ผ่านมา +7

    Aaba khukuri koslai dekhaune ho khai ? Khola lai ?

    • @erikakattel9428
      @erikakattel9428 5 ชั่วโมงที่ผ่านมา +1

      हाहाहा तै त
      खुकुरी प्रकितिकलाई देखाउने होला नी

  • @rohitranabhat5547
    @rohitranabhat5547 2 ชั่วโมงที่ผ่านมา +2

    दुखकाे बेला किन एस्ता कमेन्ट लेख्छाै हाे पापिष्टहरू

  • @MohanAdh-u4c
    @MohanAdh-u4c 2 ชั่วโมงที่ผ่านมา +2

    किर्ते प्रसाद ओली अमेरिका डलर लिन गएको छ लेरायेपचि सुकुम्बासी भनें लाई दिन्छ

  • @punchandra1785
    @punchandra1785 2 ชั่วโมงที่ผ่านมา +2

    बालेन ले भनेको नमाने पछि बाढिले हटाइदियो डोजर लगाउनु परेन

  • @ajayadhikari9156
    @ajayadhikari9156 6 ชั่วโมงที่ผ่านมา +8

    सुकुम्बासी भनेकाे नेताकाे लागि काठमाडौंमा नारा जुलुस गर्नेलाइ उपयोग गर्ने यउटा खेलाैना मात्रै हाे ।
    जाे मान्छे जुन जिल्ला काे हाे तेहि गयर प्रदेश स्थानीय सरकाले बसाइँ गराउनु उचित हाेला ।
    3-3 वटा सरकार केबल कार्यकता पालपाेषण गर्नेलाइ मात्रै बनाइकाे हाे ।।

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 3 ชั่วโมงที่ผ่านมา +2

    वास्तविक सुकुमवासी लाई उचित ठाउँ मा ब्याबस्थापान गरौ खोला नदि को मापदन्ड अनुसार घर तहरा निर्माण गरौ।

  • @minbbrraut3974
    @minbbrraut3974 3 ชั่วโมงที่ผ่านมา +2

    सक्कली सुकुम्बासी हाे भने सरकारले ब्यबस्थापन गर्नु पर्छ गाउमा जग्गा छ भने सहजै छाड्नु बेस हाेला

  • @diwakargtm6769
    @diwakargtm6769 4 ชั่วโมงที่ผ่านมา +2

    यो भन्दा ठूलो फेरि आवोस अनि खोलाले आफ्नो जग्गा आफै फिर्ता लियोस ।

  • @sarawotidhkl3992
    @sarawotidhkl3992 6 ชั่วโมงที่ผ่านมา +3

    Sab lanu parxa khate haruko

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 ชั่วโมงที่ผ่านมา +1

    येहजुरबरुबालेन्साहाले भनेको कुरो पैलैमानेकोभये तेत्रोधन्कोतनोक्सान्हुँदैनथ्योनि केहि सहयोग पनिगर्थ्योहोला अबहेरत केगर्निकाहाजानि केखानि

  • @mallok3425
    @mallok3425 ชั่วโมงที่ผ่านมา +1

    आआफ्नो पुर्ख्यौली थलोमा फर्किउ सुकुम्बासी समस्या आआफ्नै जिल्लाले हेर्छ

  • @abhimanyughimire245
    @abhimanyughimire245 7 ชั่วโมงที่ผ่านมา +2

    dozer lagaauney sahi mauka yei ho .... lagam escavator

  • @jorasan100
    @jorasan100 5 ชั่วโมงที่ผ่านมา +2

    Echangunarayan ma janako laagi anurodh gardaxu

  • @sureshrider3682
    @sureshrider3682 7 ชั่วโมงที่ผ่านมา +2

    Sahai gharecha

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 45 นาทีที่ผ่านมา +1

    केपीले व्यवस्था गरी दिनुहोला

  • @LalitKhadka-tf6dg
    @LalitKhadka-tf6dg 2 ชั่วโมงที่ผ่านมา +1

    खोलाको बिचमा सुकुमबासीलाइ दलका मतिपारले छिटै बसति सरिदिउन है नजनताहरु

  • @bikashshrestha2715
    @bikashshrestha2715 ชั่วโมงที่ผ่านมา +1

    यो सुकुम्बासीलाई त नेपाल सरकारले tetro vaban banaideko छ त किन नबसेको त्यहाँ

  • @praprasyo4678
    @praprasyo4678 3 ชั่วโมงที่ผ่านมา +2

    Aba khukuri bokyera xhertipurti magnna jhauss BALEN JII LAI HAIIII...🎉🎉🎉

  • @FriendShip-b6w
    @FriendShip-b6w 6 ชั่วโมงที่ผ่านมา +2

    Ktm maa tetro room khaali xa room sarera basnu ni aja sarkar Ra nagarpaalikaanlai dos di raa xa

  • @mallok3425
    @mallok3425 ชั่วโมงที่ผ่านมา +1

    बालेनलाइ ढुङ्गाहानेको पाप केपिले पालेको हुकुमबासिलाइ ठिकपर्यो। प्रकृति बालेनको साथमा छ

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 6 ชั่วโมงที่ผ่านมา +1

    गहिरोमा घर छ पहिरोको डर!
    खोलामा घर छ बाढीको डर!
    पहरामा घर छ ढुंगाको डर!
    खोला नाला मिच्ने कसको रहर!
    भ्रष्टाचारी मात्रलाई कुर्सीको डर!

  • @shantoshsiwakoti9532
    @shantoshsiwakoti9532 55 นาทีที่ผ่านมา +1

    अब खोलालाई कुट, खोलाको बिरोधमा आन्दोलन गर । के पी बा लाई सहयोग माग । सबैको सतबुद्धि आओस् । भगवानले रक्षा गरून् ।

  • @KhemrajBastakoti-d3g
    @KhemrajBastakoti-d3g ชั่วโมงที่ผ่านมา +1

    हुकुम बासिलाई लखेटेर सुकुम्वासीलाई बेबसतापन गरौँ आज तपाईंहरू रुनु भयो भोलि छोराछोरीको पनि रुने दिन आउनु भन्दा पहिले नै सचेत भनौं परकृितले कहिले पनि छाडेर जान्ने छैन सबैलाई रक्षा गरुन् पशुपतिनाथ ले

  • @RamKali-p1j
    @RamKali-p1j 6 ชั่วโมงที่ผ่านมา +1

    बागमतिले बालेन को डाेजर काे काम गरेछ राम्रो भए छ

  • @BhomattaSunar
    @BhomattaSunar 6 ชั่วโมงที่ผ่านมา +2

    Kholako kinarma basna hudaina Vani thaha xani Jani Jani Kal khojeko jaggako lovle jyan janxa ( lop Le lap laple bilab ) vaneko yoeho

  • @KarnaB.K.-fk3xd
    @KarnaB.K.-fk3xd 5 ชั่วโมงที่ผ่านมา +1

    Balen engineer le vaneko namanda ko redult😢

  • @RanjitLamaYonjan
    @RanjitLamaYonjan 4 ชั่วโมงที่ผ่านมา +1

    Balen dai le jimma linchu nai vaneko thiyo kehi samaya agadi....tara jagga khane lov le laav vayo😮😮😮

  • @niranjanbhattarai1045
    @niranjanbhattarai1045 6 ชั่วโมงที่ผ่านมา +1

    Timiharulai ghr Dera basvanda khukuri lera lakhetethis ni hoinaaba ghantako gunaso...

  • @sanjaykatwal2357
    @sanjaykatwal2357 5 ชั่วโมงที่ผ่านมา +1

    Very good 👍

  • @tarastar309
    @tarastar309 6 ชั่วโมงที่ผ่านมา +1

    Sukumbashi hoina yo hukumbasi lai natural le nai badharnu parne thiyo thikai vayo

  • @ishworshrestha5128
    @ishworshrestha5128 5 ชั่วโมงที่ผ่านมา +1

    Kp oliko gharma jau babu ab

  • @ashishtimilsena2652
    @ashishtimilsena2652 6 ชั่วโมงที่ผ่านมา +1

    Hukumbasi

  • @sonisunar1573
    @sonisunar1573 6 ชั่วโมงที่ผ่านมา +1

    🍀🍀🍀🍀🍀

  • @hemagurung9888
    @hemagurung9888 7 ชั่วโมงที่ผ่านมา +1

    😭😭😭😭

  • @JJack-ee6dy
    @JJack-ee6dy 2 ชั่วโมงที่ผ่านมา

    सत्य सत्य हुन्छ .... झुठो कहिलै पनि साचो हुदैन ..!!

  • @gourabthapa7581
    @gourabthapa7581 35 นาทีที่ผ่านมา

    यस अवस्थामा आपातकालीन हेलिकप्टर उद्धार गर्नपर्यियो तर सरकारले काम गरेन।

  • @chhetrisuraj457
    @chhetrisuraj457 ชั่วโมงที่ผ่านมา

    Balan भरस्ट्चारि हो भनि को गतिलो उधारन हो यो

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 ชั่วโมงที่ผ่านมา

    बालेनलाइ धमकिदिने तिमिहरु होइन

  • @narendralimbu-ok3ki
    @narendralimbu-ok3ki 11 นาทีที่ผ่านมา

    खोला नाला मिचेर सुकुमबासि बनेर बसेपछि कसरी हेर्छ हाउ सरखारले

  • @buddhiwagle1412
    @buddhiwagle1412 4 ชั่วโมงที่ผ่านมา

    बालेनलाइ ढुंगा प्रहार गरेकाे नतिजा

  • @binsogaming4259
    @binsogaming4259 6 ชั่วโมงที่ผ่านมา +1

    Yesma sarkhar kai kamjori ho vote bank vanera basti bebasthapan garna khojiyena tei basna badhya banane ahile yo habigat xa tai pani kp oli chup xan

  • @suvash1987
    @suvash1987 46 นาทีที่ผ่านมา

    बालेनले पोहिला नै भनेको मानेको भए यस्तो हुदैन थियो खुकुरीले खेदाको फल हो

  • @bobbynamrangwa7091
    @bobbynamrangwa7091 3 ชั่วโมงที่ผ่านมา

    गाउ फर्क भाई के बिजोक देखाको सुकुम्बासी रे ? नेपालमा सुकुम्बासी छैन ।

  • @anilsinghsaud5334
    @anilsinghsaud5334 3 ชั่วโมงที่ผ่านมา

    खुकुरी लिएर जाउ बागमती रोकन

  • @laxsi5942
    @laxsi5942 35 นาทีที่ผ่านมา

    अआफ्नो थातथलो जाने

  • @UmaKunwarChhetri
    @UmaKunwarChhetri ชั่วโมงที่ผ่านมา

    त मुजी हरु काठमान्डु मा सुकुमबासी हैन लुट बासी होस गाउँ छोडेर आएसि

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 9 นาทีที่ผ่านมา

    के पि लाईभन्नु

  • @narottamsharma9456
    @narottamsharma9456 5 ชั่วโมงที่ผ่านมา

    स्वातै बगाएर लानुपर्ने, धन्न ज्यान बाँचेछ।
    अब अझै पनि ओलीको भोट ब्यांक बनेर त्यहीँ बसिरहने कि ??????

  • @padampun3155
    @padampun3155 3 ชั่วโมงที่ผ่านมา

    अजै अतीक्रम गरेर बसन

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 45 นาทีที่ผ่านมา

    वल्ल बुद्धि आएछ

  • @SamSam-t6n
    @SamSam-t6n 4 ชั่วโมงที่ผ่านมา

    आतेरी हरु लाइ तिक्क भयो

  • @narendrashahi3010
    @narendrashahi3010 2 ชั่วโมงที่ผ่านมา

    पाप कहा बाट कराउछ धुरी बाट कराउछ भने जस्तै हो अस्ती नगर प्रहरी लाई खुकुरी लियेर धुङ्गा हानेर लखेतेको थियो

  • @rajutuladhar7910
    @rajutuladhar7910 8 นาทีที่ผ่านมา

    हुकमबासि कै चिनता ? बाढिले हताउछ अब यसरि बसन हुदैन ! बैलैमा सजग हुन परछ

  • @nabinpulami2611
    @nabinpulami2611 2 ชั่วโมงที่ผ่านมา

    यिनीहरु नै हो बालेन सग न्यु खोज्ने नगर प्रहरीलाई लाठी भाला खुकुरी ढुङ्गाले हानेर टाउको फुटाउनी

  • @ShilaShrestha-fh4hm
    @ShilaShrestha-fh4hm 6 ชั่วโมงที่ผ่านมา

    हो यस्तै हुन्छ भनेर महानगरले हट भनेको बुझेनौ।

  • @Aasika202
    @Aasika202 3 ชั่วโมงที่ผ่านมา

    एमाले को झोले ले गर्दा बाग्मती ले गरेको रैछ खुसी लागेयो सुकुम्बासी को नाम मा हुकुम्बासी भयछ

  • @SampangRai-xf3lc
    @SampangRai-xf3lc 41 นาทีที่ผ่านมา

    अब खाउ ल्वाप्प

  • @parsuramrijal4801
    @parsuramrijal4801 5 ชั่วโมงที่ผ่านมา

    एमाले का पाटिका नेता ओलि जि खोइ शुकुबासि सबै नै ओलि जि पाटिमा खोइ भने

  • @Pramode-tq7xm
    @Pramode-tq7xm 3 ชั่วโมงที่ผ่านมา

    केपि वलिका कारेकरताहरु

  • @5712138126
    @5712138126 ชั่วโมงที่ผ่านมา

    बालेन को टिम नगर पुलीस लाई ढुङगा हाने को पाप हो

  • @rabinrai5925
    @rabinrai5925 5 ชั่วโมงที่ผ่านมา +1

    खुकुरि लिएर नगरप्रहरि खेदाउने हरु को लागि प्रकृति ले

  • @durgagc9997
    @durgagc9997 23 นาทีที่ผ่านมา

    खोला किनार मा शहर बन्यो भन्दै मा खोला ले आफ्नो स्वरुप परिबर्तन गर्दैन नि।तेसै भन्या होइन रछ खोला नदि किनार देखि ४० मिटर थाउ खालि गराउ भनेर।

  • @mgrg5675
    @mgrg5675 5 ชั่วโมงที่ผ่านมา

    ठिक्क परो यो शहर को धमिराहरुलाइ। भिकारीहरु घर भै भै सहर मा बस्नुपर्ने

  • @MohanAdh-u4c
    @MohanAdh-u4c 2 ชั่วโมงที่ผ่านมา

    किर्ते प्रसाद ओली अमेरिका बाट आएर 5 स्टार मा लिएर जान्छ

  • @padampun3155
    @padampun3155 3 ชั่วโมงที่ผ่านมา

    कोले भन्तेवर खोला कीनारामा गयर बस भनेर बालेनले पैला कोसीस गरेको हैनर खाली गरने

  • @purnakumal3621
    @purnakumal3621 17 นาทีที่ผ่านมา

    जब हाम्रो देश को प्रधानमन्त्री केपि ओलि हुन्छ तब सुरु हुन्छ देश मा तहस नहस को स्थिति ।हवाई जहाज दुर्घटना ,बस त्रीसुली मा बेपत्ता र देश को भ्रष्टाचार गर्ने लाई जोगाउने देखि अराजक गतिविधि सुरु जनता लाई दुख दिने काम गर्छ।देश को जनता हरु दुबान मा परेको छ ।के मतलब केपि ओलि लाई मात्र कुर्सीमा बस्न पाए पुग्यो ।

  • @puraklimbu1929
    @puraklimbu1929 5 ชั่วโมงที่ผ่านมา

    भाई सरकारले सुकुम्बासी लाई करोडौं खर्च गरेर घर बनाई देको छ आवेदन दिनु साच्चिकै सुकुम्बासी हौ भने।

  • @chandragurung2429
    @chandragurung2429 ชั่วโมงที่ผ่านมา

    बालेनले बस्ती हटाउन खोज्दा खुकुरी नचायो के गर्नु अहिले यस्तो बिजोक भोक्न पर्यो सबै जना सर्तक रहि सुरक्षा ठाउँमा गएर बस्नु होला

  • @timilamaharjan9124
    @timilamaharjan9124 3 ชั่วโมงที่ผ่านมา

    प्रकृति को दिन आएको।

  • @prakashshrestha6986
    @prakashshrestha6986 5 ชั่วโมงที่ผ่านมา

    अरु लाइ दोश दिन सकिएला महानगर लाइ होइन पैसा मा भोट बेच्ने अनि 😊

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 48 นาทีที่ผ่านมา

    इ सुकुमवासी प्रती सहानुभूती छैन सबै के पी काभरौटे वालेन ले a
    ब्यवस्थित बसोवास गर्न खोज्दा वालेन लाइ लखेटो
    खै तपाइ हरु को दुख मा केपीले सहयोग गरे तिमी हरु को पाप कराए को

  • @technologyvsspirituality9050
    @technologyvsspirituality9050 ชั่วโมงที่ผ่านมา

    दुखद अनि भावुक दृश्यहरू देख्दा अाँखा रसायाे तर कटु सत्य भनेकाे अलिकति सुरक्षित ठाँउ खाेज्दै गर्ने हाेकि फेरि त्यहि फर्कने हाेत?

  • @satroj578
    @satroj578 ชั่วโมงที่ผ่านมา

    छिस्स केहि हुने बित्तिकै पार्टीका झलेहरुले दिनगन्ति को खर्च दिएर रत्नपार्कमा नारा जुलुस गर्न लैजाने जमातहरु बनायो तपाईहरुलाई । बेलामा बुद्धी पुराएर सरकारले दिएको ठाऊमा गए यस्तो दुःख हुनेथियो ? आत्मा,सोचको गरिबीले जिवनभरी भौतिक दुःख पाईन्छ ।

  • @pushparajbhattarai6461
    @pushparajbhattarai6461 ชั่วโมงที่ผ่านมา

    बिना सोच बिचार जस्ले बसायो त्यसले ती सबैलाई महल बनाई दिनेछ, वास्तविक सुकुम्बासी हो भने त पीडादायक समय तर हुकुमबासी छन

  • @name-pd9vh
    @name-pd9vh 4 ชั่วโมงที่ผ่านมา

    लैजवोस देश बकास को रोक हरु

  • @dharaneygunda9544
    @dharaneygunda9544 4 ชั่วโมงที่ผ่านมา

    अब के गर्नु त त्यहा नबस्नु भन्दा मान्दैनौ ।
    अब थहा पायौ होलानी तर फेरि बस्ने नै हौ तिमी हरु

  • @RChhetri_UK
    @RChhetri_UK 47 นาทีที่ผ่านมา

    जल देवताले जे गरे ठीक गरे, अझ बरु कम गरे . येत्तिका सुकुम्वासी भनाउदाहरुले टहरो, घर बनाउन्जेल पहिलेका मेयर र स्थानीय सरकार के हेरेर बसेको हो ? अमेरिका, युरोपतिर खोलाको छेउमा यस्तो गर्न दिदैनन त . के यिनीहरुको टोइलेट देख्नु भो ? जहिले पनि दिसा पिसाब खोलामै गर्यो, खोलामै बगायो, बागमती फोहोर बनायो, हैजा, डेंगु जस्ता रोगहरु भित्र्यायो, अनि एकदिन भोट दिनु पाउने र भोट दिएको सरकारले बसेको जग्गा स्थायी बनाईदिने र अनि करोडको भाउमा त्यो बेचेर मालामाल हुने सपना देख्नेहरुको हरिबिजोग देखेर आनन्द आयो मनमा .

  • @homgurung8885
    @homgurung8885 2 ชั่วโมงที่ผ่านมา

    छ महिना पहिलेनै खोलाको छेउ बाट 20 मिटर छोडेर बस्ती राख्नु पर्छ भनेर बालेनजिलाई उल्टो बनाएको फल आज आएर यति ठुलो तितो सत्य भयो😂😅😢

  • @krishnabhandari3321
    @krishnabhandari3321 5 ชั่วโมงที่ผ่านมา

    खुब पार्टीको झोला बोकेर आन्दोलन गर्थेउ नि प्राकृतिक ले देखाइ छाडयो अब सबैले पीडित हरुलाइ सहयोग गरौ अरु के भन्न सकिन्छ र

  • @ChopendraKhatri
    @ChopendraKhatri 2 ชั่วโมงที่ผ่านมา

    दलहरुले सुकुम्बासी लाई भोट वैंक को रुपमा मात्रै हेरे। सर्वोच्चको फैसला मेयर बालेनले गर्न लागेको कामलाई चुनौती दिने एमाले काँग्रेस जस्ता दल र नेता भनाउदा हरुको कारण यो सबै भएको हो।

  • @nareshmagar5219
    @nareshmagar5219 4 ชั่วโมงที่ผ่านมา

    यस्तै हो गाउँको उब्जाउ भूमि छोडेर सहर काे भात खान आए पछि र खोला छेउ मा घर बनाए पछि

  • @dhankumartamang
    @dhankumartamang 3 ชั่วโมงที่ผ่านมา

    धेरै खानुको लागि जोगी बन्यो भोली पल्टो भोकै रहयो भनेजस्तै हो. ३ पुस्ते प्रमान खोजौ न सुकुम्बासी को एक जनापनि सुकुमबासी भेटदैन यो भित्र…बालेन को कुरो नसुन्ने खडगेको प्रचन्डेहरुको भोट बेंक..