काँग्रेस-एमाले गठबन्धनमा पनि संशय, स्थायित्वमा प्रश्नै प्रश्न ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • काँग्रेस-एमाले गठबन्धनमा पनि संशय, स्थायित्वमा प्रश्नै प्रश्न ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 41

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 3 หลายเดือนก่อน +5

    मुख्य कारण नै गिरीबन्धु र भुटानी शरणार्थी हो बडी बकबास नगर! जनतालाई भ्रम नछर!

  • @YUSK1991
    @YUSK1991 3 หลายเดือนก่อน +7

    भ्रष्टाचार बाट जोगिन र भ्रष्टाचारीहरु लाई जोगाउन भ्रष्ट दलाल हरुले समिकरण बदलेको हो भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।

  • @nabinnepal3688
    @nabinnepal3688 3 หลายเดือนก่อน +5

    Good luck prachanda jyu

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 หลายเดือนก่อน +19

    जो जसले जे भनेपनि ८४ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले सकिनेमा निस्चित छ।

    • @ushachapagain2170
      @ushachapagain2170 3 หลายเดือนก่อน

      True, that’s what we want.

    • @bijaybafr7007
      @bijaybafr7007 3 หลายเดือนก่อน +1

      ko sakinxa herdai jau

    • @bijaybafr7007
      @bijaybafr7007 3 หลายเดือนก่อน

      maobadi 20 seat muni hunxa

    • @rajumagar9930
      @rajumagar9930 3 หลายเดือนก่อน

      जिन्दगी मा सबै भाँडा मन न पर्ने नेता यो गगन नै हो कसम

    • @brickrai3127
      @brickrai3127 3 หลายเดือนก่อน

      Sakaaunai parcha natra desh sakinncha

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +2

    🇳🇵नेपालमा जोसुकैले जेसुकै भनोस, राजनीति भनेको समाज सेवा ,देश र जनताको सेवा हो भन्ने सिद्धान्त 1% मा पनी छैन 😊भएको भए वीतेका 3 दशकमा केहि त नतिजा देखीनुपर्ने हो🤷‍♂️ त्यसो भए हरेक नेताकार्यकर्ता जनप्रतिनिधि बन्न,प्र म बन्न तेत्रो हारालुक्ष कीन गर्छन् त?नेपालमा सत्य युग त छैन होला की सेवा गर्न ,धर्म गर्न त्यस्तो तछाड मछाड गर्छन् 🤷‍♂️कुरा प्रष्ट छ धन कमाउन , स्वार्थपुर्ती गर्न मात्रै हो 😢 अब जनताले यीनिहरुलाइ त्यस्तै गर्न छुट दीने नै हो त? 🤷‍♂️🤷‍♂️ जनताले आफ्नो vote को मह्त्व के हो र सदुपयोग नगरे देश नर्क हुनेछ 😢 दुख खेप्ने भेडाजस्ता जनता नै हुन् 🙏🇳🇵🇳🇵

  • @sanushrestha4958
    @sanushrestha4958 3 หลายเดือนก่อน +1

    Good luck prachanda

  • @purnarimal5820
    @purnarimal5820 3 หลายเดือนก่อน +1

    Good luck prachand sarkar 🙏✊

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 3 หลายเดือนก่อน +1

    गगने को भासण जनता ले पचाउनु सकेका छैनन

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 3 หลายเดือนก่อน +1

    Good luck Prachanda

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL 3 หลายเดือนก่อน +1

    अब जे गर्छन प्रचण्ड रबि ले गर्छन

  • @gulmelikhajaghar1681
    @gulmelikhajaghar1681 3 หลายเดือนก่อน +1

    काङ्रेस एमाले देश द्रोही को प्रामाण दिदै छन किन भनी 25/ वटा फाइल खोल्नु को सुचना पछि यो बिदम्बना भयो राता रात थुला दल ले मिलेरा सरकार ढाल्ने काम गरनु को कारन के त सरकार रबि प्रचण्ड जिउ ले राम्रो चलाइ राको थियो कुनै गल्ती गरेका थियेना

  • @KpRegmi-s5r
    @KpRegmi-s5r 3 หลายเดือนก่อน

    good luck parchanda

  • @yubrajpandey3948
    @yubrajpandey3948 3 หลายเดือนก่อน

    यी आलुहरुबाट देश बन्ने भए यो पन्ध्र साल भित्रै देशले काचुली फेरि सक्थ्यो।यिनीहरुको काम यत्ती हो।।

    • @FhurshabdrBk
      @FhurshabdrBk 3 หลายเดือนก่อน +1

      दलहरुलाई हटाउनुपर्छ

  • @RabinSundash-g5g
    @RabinSundash-g5g 3 หลายเดือนก่อน

    काङ्ग्रेस्को😂😂😂😂😂😂रुन्चेहासो

  • @arcdipesh
    @arcdipesh 3 หลายเดือนก่อน

    prachandelai nai thulo party banaideko hoina ra gagan uncle?

  • @dulamanimahato4617
    @dulamanimahato4617 3 หลายเดือนก่อน

    Abako 2084 ma ba hararu Lai aram Dinu jaruri X.

  • @bibekkhatri8786
    @bibekkhatri8786 3 หลายเดือนก่อน

    बालुवाटार करायो

  • @tapitlal
    @tapitlal 3 หลายเดือนก่อน

    Badhai cha, dui raajnitik dal lai. Aba milera bhrastachar garnu. Nepali yubaharulai rojgarko lagi bideah pathaunu bakilai jhole kaarya karta banaunu berojgaar watawaran banaunu!!!
    Badhai cha.

  • @brickrai3127
    @brickrai3127 3 หลายเดือนก่อน

    Puji baad rah saamyabaad ek vaye paxi mujibaad baneko rey ni tah ho ?

  • @SanoBabu-u9d
    @SanoBabu-u9d 3 หลายเดือนก่อน

    के अर्को भ्रष्ट हरुको जमात स्थापित हुनेभयो ?

  • @amritstha177
    @amritstha177 3 หลายเดือนก่อน

    Pani dheroiii paryo k oli ra deuba marni dinn ayera ho ki

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 หลายเดือนก่อน

    Rastra ra Nagarik haru ko dohan garne congress ra comaunist haru lai Sarkar chalaune adhikar chhaina.

  • @DebanThapachannel
    @DebanThapachannel 3 หลายเดือนก่อน

    Bharasta neta kp oli

  • @rohittamang9803
    @rohittamang9803 3 หลายเดือนก่อน

    अब एमालेलाई सरकारबाट बाइ बाइ गर्छ्न प्रचण्डले एक महिना भित्र

  • @biz8015
    @biz8015 3 หลายเดือนก่อน

    Yo giribandhu chiya ko samaye ho? Kale kale milera khau bhauu!! Ki bhaluu le yini harulai khanchan!!