बाहुनले परियारकी छाेरी सग गरे बिहे । सुन्दर जोडी रुदै मिडियामा , घर बाट निकालिदिए best couple

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
    नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" TH-cam channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
    हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
    यसैमा फोन गर्नुहोला ।
    धन्यवाद ।
    हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
    धन्यवाद ।
    For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
    Follow us [ Facebook , instagram , twitter ,
    @Follow us on Facebook - / umangatv
    @ Follow us on Instagram - / umangatv
    @Follow us on twitter - / umangatv
    @ Subscribe US -
    / umangatv
    @ Follow us on Google - plus.google.com/

ความคิดเห็น • 2.6K

  • @karunaraut7534
    @karunaraut7534 2 ปีที่แล้ว +151

    "मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन " Happy married life both of you💛

  • @aashikakhadka3058
    @aashikakhadka3058 2 ปีที่แล้ว +621

    समाज परिवर्तनको संबाहक यो जोडीलाई हार्दिक बधाई तथा सफल जिन्दगीको शुभकामना ।

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว +2

      Beautiful couple ❤️🥰 God bless you

    • @kismatthapa7813
      @kismatthapa7813 2 ปีที่แล้ว +3

      Ramro xa jodi

    • @sikhachhetri4042
      @sikhachhetri4042 2 ปีที่แล้ว +8

      Manisa thulo dinle hunxa Jhata le hudain beautiful jodi ma koholpur Dekhi🙏🙏🙏🙏❤️❤️❤️

    • @sitatamang4214
      @sitatamang4214 2 ปีที่แล้ว +5

      So beautiful couple

    • @babystarhd5596
      @babystarhd5596 2 ปีที่แล้ว

      th-cam.com/video/s-N62Fx1sKM/w-d-xo.html

  • @rudrakhattri9827
    @rudrakhattri9827 2 ปีที่แล้ว +43

    हाम्रो समाज पनी कती अचम्मको छ है ,जब नेपाली छोरा-छोरीले विदेशीसंग विबाह गर्छन तब जात सोध्दैनन तर नेपालमा नै अन्तरजातिय विबाह हुंदा कीन यस्तो ? जे होस भाइ -बहीनी दुबैलाइ सुखद बैबाहीक जिबनको शुभकामना ।🎊💐🎉

  • @rajbdr5709
    @rajbdr5709 2 ปีที่แล้ว +119

    समाज परिवर्तन का लागि यो जोड़ी लाई अनगिनत सुभकामना

    • @geetubasnet1
      @geetubasnet1 ปีที่แล้ว +3

      मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन best jodi❤️❤️❤️❤️

  • @laxmannepal9243
    @laxmannepal9243 10 หลายเดือนก่อน +11

    जहाँ दिन पछि रात हुदैन।
    यो समाजमा भेतवाब गर्दा
    कस्को मन रुदैन।जहाँ पबित्र
    माया छ त्यहाँ जातवात हुदैन।
    सलाम छ नानी बाबुलाई✊

  • @khadkanepali8606
    @khadkanepali8606 2 ปีที่แล้ว +140

    प्रेमका नाममा अन्तरजातीय बिबाह धेरै भएका छन्,कतिपय सफल र विफल भएका घटनाक्रम पनि धेरै छन्,,यो जोडी पनि सफल बनोस् उदाहरणीय बनोस् शुभकामना छ,,तर पछि घर परिवार नातागोताका दबाबमा छुट्ने,मर्ने र मार्ने जस्ता घटना नहोस् ,,,धेरै धेरै शुभकामना छ।

    • @bipinadhikari6793
      @bipinadhikari6793 2 ปีที่แล้ว +2

      You're right hjr 👍🏻👍🏻👌👌🙏🙏💐💐

    • @babystarhd5596
      @babystarhd5596 2 ปีที่แล้ว

      th-cam.com/video/s-N62Fx1sKM/w-d-xo.html

  • @sezalrawat1297
    @sezalrawat1297 2 ปีที่แล้ว +177

    धेरै राम्रो यो समाज मा सबै ले यसै गरेर परिवर्तन गर्नु पर्छ्❤️

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +986

    जात मान्छे ले छुटाएको हो भगवान ले त दुई जात बनाको छ नारी र पुरुष मात्र हो आफु खुशी हुने हो अब नरुनु बुनु दुबै जना लाइ बैबाहीक जिबनको शुभकामना 💐❤️

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 2 ปีที่แล้ว +40

    आहा समाज परिवर्तन को लागि यो जोडिलाई बधाई तथा सफल दामपत्य जिवनको शुभकामना ❤️❤️

  • @SrijanaDumiRai-w1c
    @SrijanaDumiRai-w1c 10 หลายเดือนก่อน +5

    Verry verry good तपाईं हरूले समाजमा उदाहरणीय भएर अाझै देखाउनु हाेस Good luck

  • @mankosathi9683
    @mankosathi9683 2 ปีที่แล้ว +156

    दुबैजना बुझक्की जोडी हुनुहुँदो रहेछ, हजुरहरुको जीबनमा सधै खुशीयाली छावस् यहि शुभकामना छ ।

  • @jayalaladhikari3147
    @jayalaladhikari3147 2 ปีที่แล้ว +191

    समाज परिवर्तनको लागि एक उदाहरण बन्न सफल जोडी🙏🙏🙏, हार्दिक बधाई साथै सफल दाम्पत्य जिवनको शुभकामना !!!

    • @ishagupta1371
      @ishagupta1371 2 ปีที่แล้ว +3

      Saii ho 👍👍👍💯💯

    • @ankitlamsal2600
      @ankitlamsal2600 2 ปีที่แล้ว

      Mero lado ho

    • @vimagiri3097
      @vimagiri3097 ปีที่แล้ว +1

      Wow 😢😢😢😢😢😢🎉🎉🎉😂😂😂😂😂

  • @milanasta3908
    @milanasta3908 2 ปีที่แล้ว +72

    अती सुन्दर जोडी , सफल बैबाहिक जिबनको शुभकामना , केही आबश्यक परेमा सम्झन सकनुहुनेछ।

  • @binoddulal6160
    @binoddulal6160 2 ปีที่แล้ว +31

    अन्तरजातिय बिहे सबैलाई मन पर्छ तर आफ्नो घरमा हैन अरुको घरमा🙂
    तितो सत्य

  • @KrishnaRai-t8r
    @KrishnaRai-t8r 11 หลายเดือนก่อน +5

    मानिसा ठुलाे दिलाले हुन्छ जातले हुदैन जात त मान्छेले बनाएकाे हाे त्यसैले सन्ताेष भाइ र रितुबैनिलाई याे समाजमा उदरनिय भएर समाजकाे आँखा खाेलि दिनु भएकाेमा बधाई छ हरेष नखानु अगडि बडेर समाज परिबर्तन गरिनु भयाे त्यसमा मुरि 2 धन्यबाद

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +352

    समाज एसरी नै परिवर्तन र रुपान्तरण हुनु जरुरी छ,अब भैसकेको पनि छ,
    भाइ बहिनिको यो जोडी जुगौ जुग सम्मा अजर अमर रहोस् शत्रु बैरिको अँखा नलागोस।दाम्पत्य जिबनको अग्रिम शुभकामना भाइ बैनी हासी खुसिका साथ तपाइँ हरुको जीवन बितोस सुखमय होस हार्दिक बधाई तथा शुभकामना🙏🎉🎈💐🎊

    • @sapanabasnet4193
      @sapanabasnet4193 2 ปีที่แล้ว +3

      ma chahi Pyuthan dekhi haii ramro lagxa yo jodi

    • @gitakatuwal4393
      @gitakatuwal4393 2 ปีที่แล้ว +4

      Best couple vai baine ko sabi vanda man melnu parxa jath le ke fark pardaina

    • @bishnusharma9030
      @bishnusharma9030 2 ปีที่แล้ว +3

      🤣😂

    • @Karankanxa375
      @Karankanxa375 ปีที่แล้ว

      maile pni gurung ko xori liyeko wife ko family sg sabai sg ramro sg kura hunxa tar yo samajle garda ahile naau pxi pxi samajko soch badliyo vane aaunu vannu hunxa hamro samaj le nai ho bnayeko yo sano thulo jaat vaner

  • @t.b.sarumagart.b.sarumagar6281
    @t.b.sarumagart.b.sarumagar6281 2 ปีที่แล้ว +57

    मान्छेको कास्ट सानो भए र के भो र सोच यति माहान छ, दुबै जानालाइ वैबाहिक जिबनको हार्दिक मंगलमय शुभकामना।

  • @shimakunwar1516
    @shimakunwar1516 2 ปีที่แล้ว +47

    सुन्दर जोडीलाई बैबाहीक जिवनको शुभकामना तपाईंहरूको जीवन सधैं सुखमय होस
    यो समाजमा आजपनी केही आफुलाइ माहन सम्झने तर मान्छे बन्ना नसकेका हरुको कमी छैन तर तपाईंहरुले जे गर्नु भएको छ राम्रो गर्नु भएको छ

  • @nepalivillage2515
    @nepalivillage2515 2 ปีที่แล้ว +3

    सारै राम्रो जोडि हाम्रो समाज यसरी नै परीवर्त गर्नु पर्छ यो सुन्दर जोडि को भविश्य राम्रो होस शुभकामना भाई बहिनि लाई कहिले धोका नदिए ल हाम्रो साथ सपोट सधै भरी रहने छ ।

  • @tararanaranatara
    @tararanaranatara 10 หลายเดือนก่อน +4

    यो जोडि खुशी रहनु। भाइरल जोडि सु:ख दुःख मिलेर जिउनु धन्यवाद।❤❤❤

  • @bipinpoudyal2619
    @bipinpoudyal2619 2 ปีที่แล้ว +61

    उज्ज्वल भबिश्य को शुभकामना जुग जुग सम्म यो उदाहरण जोडीको माया प्रगाढ बनोस ❣️❣️🙏

  • @upenofficial6275
    @upenofficial6275 2 ปีที่แล้ว +47

    अरुले भन्ने नै त्यही हो तर हजुरहरुको सुन्दर भबिस्यको कामना यो परिवर्तन भनेको त यो होनि उद्दहरण हो हजुरहरुको जोडी दम्पती जीवनको शुभकामना।

  • @margdarshan6837
    @margdarshan6837 2 ปีที่แล้ว +59

    Don't listen, don't feel any regret what ever your society talk about both of you, just listen your heart you are the one of the great person in our Generation in Nepal bro. God bless both of you and many many congratulations.

  • @kalpanasunar2681
    @kalpanasunar2681 2 ปีที่แล้ว +42

    प्ररमेश्वर ले जात भने को दुइ जात मात्र हो महिला र पुरुष दुवैलाई प्ररमेश्वर ले आसिस दिनुहोस जिबनमा अगाडि बढाउनु पर्छ यो जोडि सधै यस्तै रहोस अगाडि बडनु र खुसी हुनु

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 ปีที่แล้ว

      पुतिको परमेस्वर बाहुनले दमिनिको पुति दरो चिक्यो

  • @hirabahadur156
    @hirabahadur156 ปีที่แล้ว +6

    धेरै धेरै राम्रो कुरा बहिनी काे धेरै राम्रो जाेडी

  • @saraswotineupany3914
    @saraswotineupany3914 2 ปีที่แล้ว +55

    याे सम्बन्ध जुगजुग सम्म यस्तै प्रगाढ रहिरहाेस❤️
    beautiful couple❤️
    कहिले पनि मनमुटाव नहाेस् । भाईकाे कुरा सुन्दा एकदम रमाइलो लाग्याे अाहा कति प्रवित्र माया गरेकाे बहिनीलाई यस्तै माया बाचुन्जेल गरिरहनु🙏
    परिवार भनेकाे सबैकाे त्यस्तै हाे। दुई दिनकाे जिन्दगीमा खुसी भएर अाफुले माया गरेकाे जीवन साथी बिताउने हाेनि🙏

    • @kamaleshmahara4219
      @kamaleshmahara4219 2 ปีที่แล้ว +1

      Good

    • @minaoli3007
      @minaoli3007 2 ปีที่แล้ว

      Nice xa

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 2 ปีที่แล้ว

      जानी जानी दमिनी बिहे गर्ने होइन नि परिबारले स्विकार्दैन अनि अर्को कुरो पुति चिक्नै मन लागे त बाहुनि बिहे गरेर बाहुनिको पुति चाटी चाटि चिक्नुनि

  • @ganeshlamichhane3113
    @ganeshlamichhane3113 2 ปีที่แล้ว +6

    यो भेदभाब गर्ने समाजको लागी उदाहरण को पात्र बन्नु भयो । उज्ज्ल भबिस्यको लागि सुभकामना

  • @chhabibhandarajoshi1957
    @chhabibhandarajoshi1957 2 ปีที่แล้ว +267

    Beautiful couple 👫 bhai गाउँ घर आफन्त अनि साथी भाई हरु जे जस्तो भने पनि जिन्दगी आफू ले काट्ने हो भाई जीवन मा हरेक उताब चढाब आईरहन्छ भाइ वैबाहिक जीवन को शुभ कामना छ भाई मेरो पनि इन्टरकास्ट बिबाह हो सबै ठिक हुन्छ धैर्य गर्न्नु सबै राम्रो हुन्छ है

    • @summershrestha6273
      @summershrestha6273 2 ปีที่แล้ว +2

      J

    • @rajendrahemant8480
      @rajendrahemant8480 2 ปีที่แล้ว

      arule k j jasto vane pani bhai le thik gareko xa suva kamana xa bhai buhari lai

    • @omraj5118
      @omraj5118 2 ปีที่แล้ว

      Kya bujne manxe ho yar chhabi

    • @gribanthapa4602
      @gribanthapa4602 2 ปีที่แล้ว

      👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨😓🥺

    • @asueksirkidi3j93
      @asueksirkidi3j93 2 ปีที่แล้ว

      @@summershrestha6273 जात मिलाय अज राम्रो हुने

  • @nikhiley8
    @nikhiley8 2 ปีที่แล้ว +36

    अहिलेको अवस्थामा यो जात को मान्यता हुदैन । मन मिलेपछि हुन्छ।I congratulations both of you ☺️

  • @BinduThapa-h9j
    @BinduThapa-h9j 6 หลายเดือนก่อน +2

    मानिस ठुलो दील ले हुन्छ जात ले हुँदैन happy married life both of you❤

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 ปีที่แล้ว +30

    जात भनेको दुईवटा मात्र छ, नर र नारी काटे रगत रातो छ सबैको, बधाई छ यो जोडी लाइ 🎉🎈🎊💐

  • @LOVENEPAL147
    @LOVENEPAL147 2 ปีที่แล้ว +107

    यो सुन्दर जोडीलाई बैबाहिक जिबनको सुभकामना। हजुरहरुको यो माया सयौंजुनिसम्मनी यस्तै सुमधुर रहिरहोस।You guys are great.Huge respect and love to you both🙏❤️❤️.

  • @krishnaadhikari4982
    @krishnaadhikari4982 2 ปีที่แล้ว +85

    एकदम ठीक गर्यौ भाइ बहिनिहरुले। यसरीनै हाम्रो समाज मा भएका कुरितीहरुको अन्त्य गर्दै जानू पर्छ। Anyway congratularions and Best wishes for a bright future

    • @pashupatimandal8310
      @pashupatimandal8310 2 ปีที่แล้ว

      Mero Pani ma pariyar ho mero buda Manda hunuhunx ma aaj yo video herer dherai khusi xu bahini dai hajur Hari ko lagi suvakamana

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 6 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद शुभकामना छ दुवै लाई भन्ने ले जे भने पनि आफ्नो जिन्दगी आफै ले जिउने हो अरु को कुरा सुन्नु हुँदै

  • @PrimeHomeENT
    @PrimeHomeENT 2 ปีที่แล้ว +5

    भाइलाई धेरै धेरै बधाई तथा शुभकामना यो काम निकैनै सराहनीय छ यसैगरी बाहुनहरुको मेख मार्नु पर्छ बाहुनहरु आफू ठूलो ठालु हु भन्दै आफुलाइ महान ठान्थे नि हो उनीहरुको मेख मरेको छ यसैगरी तपाईंहरु जस्ता शिक्षित बाहुनहरु मिलेर आफ्नो बाउ बाजेहरुको घमण्डलाई तोडिदिनु पर्दछ र मात्रै समाजमा अछुत,दलित भन्ने प्रथाको अन्त्य हुन्छ आफ्ना सन्तानहरु लाई पनि यो बिषयमा ब्यबहारिक शिक्षा दिनु भैइ समाजमा हुने गरेका यस्ता जातीय बिभेदको अन्त्य गराइनु पर्दछ।

  • @sangitatiwari6415
    @sangitatiwari6415 2 ปีที่แล้ว +29

    जातपात,धनी गरिबको भेदवाभ छ।समाजमा अझै पनि,यसले गर्दा नया पिढीका भाईबैनीलाई निकै गारो भई राखेको छ।बिस्तारै परिवर्तन अबश्य हुन्छ।

  • @devenbohara2073
    @devenbohara2073 2 ปีที่แล้ว +25

    यो सुन्दर जोडी लाई वैवाहिक जीवनको सुभकामना 👏🎉 perfect couple

  • @akbaroad17
    @akbaroad17 2 ปีที่แล้ว +21

    यस्ता जोडीहरु हाम्रो नेपाल मा सामजकै कारण लुप्तहुन बाध्य भएका छन,ती जोडीहरु लाई पनि सामाजमा ल्याएर उच्छ सम्मान गर्न आवश्यक छ ।।

  • @saraxettri7317
    @saraxettri7317 2 ปีที่แล้ว +5

    ए भगवान् यो जोडिलाई कसैको नजर नलागोस् miss u dai अब चाडै घर आउनु पर्छ है 😭😭😭😭

  • @Shubeksharai5
    @Shubeksharai5 2 ปีที่แล้ว +22

    Happy married life both of you 💝 अब नरुनु सबै ठीक हुन्छ यहाँ कसैलाई कसैको मतलब हुन्न तपाईं हरु को खुसी को अगाडि तपाईं हरुको परिवार पनि आज पछाडि छ भोलि को दिन मा सबै राम्रो होस परिवार सँग तोडेर जोडेको तपाईहरुको सम्बन्ध भोलि कसैको कारणले नतोडियोस्।

  • @kalibahadur8233
    @kalibahadur8233 2 ปีที่แล้ว +20

    याे जाेडि यसरी नै सधैंभरि खुसि भएर अगाडि बढ्नु अग्रिम शुभकामना र दाम्पत्य जिवनकाे लाखौंलाख शुभकामना अनि भाइ समाजमा जस्ले जे भनेपनि जिन्दगी बिताउने आफुले हाे जे गर्नुभयाे समाजमा उदाहरणीय काम गर्नुभयाे बधाई छ तपाईंलाई !!🌾🥀🌹🌹💔💔🌻🥀🥀👌👌👩‍❤️‍👩👩‍❤️‍👩❤️👌

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 ปีที่แล้ว +8

    याे समाज सङग हामी सबैले फाईट गर्न जरूरि छ ।याे सामाजिक ब्यबस्थाकाे ........

  • @dkdarnal1
    @dkdarnal1 2 ปีที่แล้ว +49

    रुढीबादी अनि जातिवादी नेपाली समाज मा तपाई जस्तो जोडी लाई धेरै धेरै शुभकामना छ
    भाइ यो बैनी लाई धोका नदिनु है///

    • @rajkumardhakal5621
      @rajkumardhakal5621 2 ปีที่แล้ว +1

      भाइ बैनिलाई
      बदाइ छ

  • @loksewa33549
    @loksewa33549 ปีที่แล้ว +1

    Yo sundar jodi kailai pani xutna naparos aarule je vane vanna dinu hajur haru milera basnu khushi hunu ❤❤

  • @PrakashDangi-kl5gt
    @PrakashDangi-kl5gt ปีที่แล้ว +4

    जुनि जुनिसम्म यो जोडी जमिरहोस!!!!

  • @bharatthapa6721
    @bharatthapa6721 2 ปีที่แล้ว +54

    आहा कस्तो राम्रो जोडि सफल रहोस भाइ बहिनी लाई

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +33

    मन मिलेर बिबाह गरी सकेपछि जात भातको गोली मार्दा हुन्छ भाई बहिनी हो तर पछि बिबाह गरेर तिमी सानो जातको भनेर भाईले बहिनीलाई धोका दिनु हुदैन पाप हुने छ बिशेष दवाडी भाईले ख्याल गर्नु होला।

  • @nabaraj614
    @nabaraj614 2 ปีที่แล้ว +26

    आखिर माया त माया हाे ,,,कसैले प्रेम गर्छन भने यत्तिकाे त्याग चाई हुन पर्छ है ।हाम्राे समाजमा अपाच्य अन्तरजातिय बिबहा पनि सफल जाेडि बनेर हिड्ने प्रयासमा छन।।दाम्पत्य जीवन शुखमय बनाेस।।।

  • @ZungeDaai
    @ZungeDaai 2 ปีที่แล้ว +25

    एउटै धर्म समाज रुप रङका आफ्नै देशका कामी दमाईको छोरालाई ज्वाइँ स्वीकार्न छोरिलाई बुहारी स्वीकार्न इज्जेत जाने सानो हुने, कुल देउ पित्र रिसाउने!! तर
    रुप रङ्ग, जात धर्म सस्कार भाषा केहि नमिल्ने काला गोराहरुलाई ज्वाइँ बुहारी स्वीकार्न फेरि कति मान सम्मान इज्जेत सम्झिने कुल देउ पित्री पनि नरिसाउने कस्तो अचम्म !?
    देऊता , पित्री कुलले पनि कति बुझेका होलान ग्रीन कार्डको महत्व?

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 ปีที่แล้ว

      यो जातभातको कुरै होइन जब शिक्षित महिला र शिक्षित पुरुषको विवाह हुन्छ तब त्यहाँ भेदभाव, उचनिच र झगडा कहिल्यै हुँदैन चाहे जुनसुकै जातको किन नहोस्। श्रीमान र श्रीमती दुबै पढेलेखेका शिक्षित छन् भने मिलेर सम्मान पुर्वक जिन्दगी चल्छ। नपढेका अनपढ, गवार र अशिक्षितहरुको जोडी सधैं झगडा र कुटाकुट गर्छन् अनि लोग्ने स्वास्नीको झगडा परालको आगो हो भन्दै मिल्छन् फेरि झगडा गर्छन र दुःख पाउँछन्।

  • @_nyaupanevlogs
    @_nyaupanevlogs 2 ปีที่แล้ว +7

    भगवानले त जातभातको कुरा गर्नुहुन्न यो जातभातको कुरा गर्ने नै हाम्रो घिनलाग्दो समाजले हो जसलाई परिवर्तन गर्नु आवश्यक छ
    सच्चा प्रेमको उदाहरण दिनु भएको यो जोडी लाइ ईश्वरको कृपा होस्❤️❤️

  • @deepakchhetri2281
    @deepakchhetri2281 2 ปีที่แล้ว +13

    वाह वाह यो नी मायालु जोड़ी ❤️❤️❤️यस्तै हो यो संसार सांचो माया गर्ने जोडीलाई आँखा लाउने युग युग देखि नै चलीआएको रित हो, जस्तो समस्या, जस्तो अडचन आएपनी यो माया कम नहोस ❤️❤️युग युग सलामत रहोस यो जोड़ी 🙏 जिंदगीमा यो बैरी समाझ ले जातभात , धर्म इतत्यादि को कुरा उठायर धेरै दुःख देलान तर पनि हिम्मत न हार्नु जीत तिमीहरुकै हुन्छ मायाकै हुन्छ 🙏❤️❤️

  • @akbaroad17
    @akbaroad17 2 ปีที่แล้ว +22

    यो जोडी प्रती मेरो सम्मान🙏🙏 छ ।।❤️❤️
    याहाहरु को जीवन सधै सुखमय रहोस ।

  • @bijayabk2060
    @bijayabk2060 2 ปีที่แล้ว +41

    Perfect couple in the whole world 🖤
    God blessed you both ❣️

  • @saaleena4707
    @saaleena4707 2 ปีที่แล้ว +5

    He is kind and genuine person good luck both of you♥️♥️

  • @anjilawoli1182
    @anjilawoli1182 2 ปีที่แล้ว +3

    सन्तोष दादा नितु दिदी हजुरको कथा सुनेर मेरो आसु नै थाम्ना सकिना सन्तोष दादा हजुर ले कति कुरा बुझेको सधै यस्तै माया होस कैले नछोडनु है

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +41

    मान्छे मान्छे एउटै होनि फरक किन भो 🤔
    श्रम चल्छ सीप चल्छ पानी नचल्ने भो😌
    beautiful couple in the world🌏️😇

    • @Sumithkarki
      @Sumithkarki 2 ปีที่แล้ว +1

      उफ🙄🙄🙄😆😆😆😆

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 ปีที่แล้ว +1

      @@Sumithkarki 😳🤔🤭🙏

  • @gurungnilam1269
    @gurungnilam1269 2 ปีที่แล้ว +50

    Best couple of the world❤god made u guys for each other.dont worry all is well. luv u from darjeeling

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 ปีที่แล้ว +79

    beautiful couple 👌👌👌👌अरुले जे भने पनि भाइले राम्रो छोचेर बुनुलाइ माया गरेर अघि बढ्नु होला अरुले हेला गर्दैमा केही हुन्न दुई जना बिच राम्रो हुनुपर्छ 🙏❤️god bless you ❤️❤️❤️

    • @xiringlama9690
      @xiringlama9690 2 ปีที่แล้ว

      Vanesi Nani ko pni vko raixa khani Bela kuro bujeuni

    • @Amritaalemagar2193
      @Amritaalemagar2193 2 ปีที่แล้ว

      @@xiringlama9690 नाइ हैन दाइ मेरो त मगर नै हो

    • @rajugurung1846
      @rajugurung1846 2 ปีที่แล้ว

      @@Amritaalemagar2193 Dharai Ramro xa jodi manxi sabai yotai ho aajai bujiko xaina manxi haru la God bless you

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov ปีที่แล้ว +2

    Aaha kati ramro jodi yo jodi lai baibahik jeevan ko subha kamana

  • @basantkunwar2028
    @basantkunwar2028 2 ปีที่แล้ว +3

    पछि गयर दुख दिन्छ यो केटो ले घर तिर को कुरा सुनेर अहिले नया नौलो हुदा समन हो किनकि यस्तो बिवाह धेरै देखि सकेम यदि तेइ ठाम्मा परियार केटा र बाहुनी केटि भय खुसी साथ जिन्दगि चल्थो😭😭😭

  • @thomasgrg457
    @thomasgrg457 2 ปีที่แล้ว +11

    आहा कति राम्रो जोडी कसैको नराम्रो दृस्टी नलागोस परम पिता पर्मेस्वर सङ्गा मेरो यही प्रार्थना छ । यसैगरी अबको बाँकी जिबन हान्सी खुशी बितोस । God bless both of you 😍😍😍✋✋✋

  • @मसानेकेटो
    @मसानेकेटो 2 ปีที่แล้ว +24

    दुबै जना भाइ बहिनी लाई उज्ज्वल भबिस्य शुभकामना ❣️

  • @Dhanraj_gurung019
    @Dhanraj_gurung019 2 ปีที่แล้ว +7

    जोडी चाहिँ एकदम सुहाएको छ,भाई र नानुको अति राम्रो लाग्यो दुवै जना 👌बैबाहिक जिबनको शुभकामना 🇳🇵🇦🇪

  • @manohargurung6091
    @manohargurung6091 2 ปีที่แล้ว +19

    Love has no boundary, wish you all the best for this couple, Jodi number one ❤

  • @manjubhattarai7714
    @manjubhattarai7714 2 ปีที่แล้ว +17

    सानै रहेछौ नानीहरू, यो माया सास रहेसम्म टीकाई राख्नु,जीन्दगी लामो छ । जिम्मेवारी धेरै छन । जस्तो सुकै अप्ठेरोमा पनि सम्बन्धमा विश्वास नटुटोस शुभकामना,,,

  • @hembahadur3376
    @hembahadur3376 2 ปีที่แล้ว +21

    चुनौती धेरै देखिन्छ जिबन दुबै जोडी को खुशी बनोस् चुनौती सङ्ग लड्ने शक्ति मिलोस शुभकामना

  • @devidpun2022
    @devidpun2022 2 ปีที่แล้ว +13

    अहिलेको समयमा पनि हामी तल्लो जात र माथिल्लो जात भनेर कति धेरै विभेद गर्छौ है।हाम्रो समाज,मानिस अनि हाम्रो सोच अहिले सम्म पनि कति कमजोर छ नि।यस्तै सोचको कारण हो हाम्रो देशमा विकास हुन नसकेको।anyways,congrats and happy married life to both of u

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +37

    सफल होस बैभाहिक जोडि

  • @srijanadeuja1709
    @srijanadeuja1709 2 ปีที่แล้ว +4

    हाम्रो समाज मा परिवर्तन गराउनै पर्छ जात भात भन्ने एहि समाजले नै छुट्टाको हो भाइ बैनिलाइ सफलताको सुभकामना कहिले नराम्रो नहोस यो जोडी लाइ

  • @ManishaDevi-c4w
    @ManishaDevi-c4w 6 หลายเดือนก่อน

    Dherai ramro xa Jodi ma hjur haru ko Big fan ho dherai ramro lagxa hjir harko video ❤❤

  • @mayasunar9725
    @mayasunar9725 2 ปีที่แล้ว +9

    कति राम्रो जोडी हो अब आउने दिन हरु खुशी खुशी रहोस्

  • @krishnabahadurkhadka493
    @krishnabahadurkhadka493 2 ปีที่แล้ว +15

    बधाई छ नयाँ जोडीलाइ 💐💐भाइ बहिनिको जिन्दगीमा जातीयताको कुरालाई लिएर कुनै पनि बाध अड्चन नओस। जीवन सुखमय बितोस। बिबाह भनेको जोसुकैसङ होस जिवनमा एक पटक होस।

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +21

    समाज परिबर्तन गर्नु पर्छ भन्ने कुरा मा पाठ सिकाउने दुबै भाइ बैनि लाई बैवाहिक जिवनको शुभकामना र अरु कसैको कुरा नसुन्नु आफ्नो भविस्य लाई अगाडि बढानु🌹

    • @chakrkhadkachakr5999
      @chakrkhadkachakr5999 2 ปีที่แล้ว +1

      समाज परीर्बतन र्गन शीक्षा जोरदीनु र्पछ यो अन्तर जाती बिहाले समाज छुवाछुत परि र्बतन र्गन धेरै समय लाग्छयसरी

    • @babystarhd5596
      @babystarhd5596 2 ปีที่แล้ว

      th-cam.com/video/s-N62Fx1sKM/w-d-xo.html

  • @roshnibhujel2848
    @roshnibhujel2848 2 ปีที่แล้ว +1

    Bhai ad bainee God bless you always jat la Kai garnu sakdina mon thulo hunu parxa 👌👌👌

  • @binitasunar2881
    @binitasunar2881 ปีที่แล้ว +3

    Jat matra 2 ota hunxa maehela rw purush❤❤❤ best and nice jodi❤❤❤

  • @kaalaVikku
    @kaalaVikku 2 ปีที่แล้ว +27

    सुन्दर जोडी सदै यस्तै देख्न पाइयोस् ❤️❤️

  • @kwtkwt9275
    @kwtkwt9275 2 ปีที่แล้ว +56

    घर बाट निकाले केपनि हुदैन अ।फैले राम्रो गरदैय अगाडि बढने हाे सबै ठिक हुन्छ भाइ बैयनि जात त महिला र पुरूस मात्रै २ टा हुन्छ

  • @durgabahadur638
    @durgabahadur638 2 ปีที่แล้ว +10

    देरै राम्रो समाज यसै गरि परिवर्तन हुन्छ आगमी दिन हरु को पनि शुभ कामना छ भाइ बौनी लाई 🌹🌹🌹♥️♥️♥️

  • @roshansaudxatri8798
    @roshansaudxatri8798 2 ปีที่แล้ว +3

    मानिस ठुलो दिलले हुन्द् जातले हुदैन दाई यो मुना मदन जस्तो जोडी कहिलै नछुटोस कसैको कुरा सुनेर पनि आखिर माया त माया हो ❤🥰यो जोडी कहिलै नछुटोस 🤟🤟

  • @ansugurung6440
    @ansugurung6440 2 ปีที่แล้ว +13

    Best Couple in world 🌎
    Be happy both of u 😊
    Love From ❤ Darjeeling

  • @raajulama7038
    @raajulama7038 2 ปีที่แล้ว +28

    अझै कलिलो नै छ जिबनको कुनै न कुनै कालखण्डमा यो केटोले रङ नफेर्ला भन्न सकिन्न।

    • @Barshalimbu28
      @Barshalimbu28 2 ปีที่แล้ว +4

      यहि कुरा मैले पनि भन्न खोजिरहेको थिए । 😑जिबन धेरै लामो छ जातको सँगै बिहे हुदा त विवाह टिकाउन साह्रो छ झन यस्तो तरिकाको विवाह । हुनत जिवनभर राम्रो होस भाईबैनिको जिबन, सफल होस विवाह तर भबिष्य कस्ले देखेको छ र..?बा आउने जिबनमा " त मुला दमैनि मेरो परिवारले त भनेको नै थियो बिहे नगर भनेर " भन्छ नै यो भाईले । मान्छे हो जिवनभर भन्दैन भन्ने के छ..?
      त्यहि भएर मलाई पनि चिन्ता लाग्यो । 🙄
      खैर, भाईबैनिलाई सफल भविष्यको कामना ।😍😍♥️♥️

    • @Barshalimbu28
      @Barshalimbu28 2 ปีที่แล้ว +2

      @gamerj4b र त भन्या । साच्चै भन्नुपर्दा यिनिहरू को यो बिहे गर्ने उमेर नि हैन् । Love and just attraction बिच फरक छुट्याउन सक्ने बुद्दि त रैनछ दुबैको । जब ३० बर्ष काट्छन् अनि पो अस्लि जिन्दगी र संघर्ष सुरु हुन्छ। अहिले त संसार हाक्ने सोच हुन्छ निब्बा निब्बिको 😀जन्माएर हुर्काएर पढाएर बढाएर गरेको आमाबुबाले पाएको मिठो फल यहि रहेछ । आफ्नो बुबाआमाको खुशि को बारे यि दुबैको एक पटक नि सोचेनँन्। आफ्नो अन्धो मायाको कारण त्यो बुबाआमालाई रुवाए । हुनत म ईन्टरकास्ट बिहेको खिलाफ हैन त्यैपनि कमसेकम 28-30 बर्ष त पुगेर विवाह गर्नु...
      जोशको बेला होस गुमेपछि भगवानले त केहि गर्नु सक्दैनन रे मुला ति आमा बुबा त को होर..?

    • @winter-ef4wd
      @winter-ef4wd 2 ปีที่แล้ว +2

      Malai ta yo kta le kt lai manai bata mann parako vanda pani kt bata views likes dheraii pako ma maya bundai gako jasto layo 😊

  • @उमादि
    @उमादि 2 ปีที่แล้ว +22

    उधारनिय जोडि अघिबड्नु भबिसे राम्रो हुन्छ नछुटिनु है पछि तपाइहरुको प्रगति भयको भिडिओ हेर्ने र हामिनै हो यादराखिरहने छु सुन्दर जोडि

  • @rosedmlove
    @rosedmlove 2 ปีที่แล้ว +12

    भाई बहिनी डराउनु पर्दैन समाज सँग आफ्नु लाइफ हो को सुकै ले के सुकै भनोस् मतलब नराख्नु अब यसरी नै हामीले समाज परिवर्तन गर्नु पर्छ दाम्पत्य जीवन सुखमय बितोस सुभकामना भाई बहिनी लाई .....

  • @गिता-ध4त
    @गिता-ध4त 2 ปีที่แล้ว +4

    बुबा आमा को कुरा सुनेर आफ्नो जिबन साथी लाई, कहींलै पनी साथ नछुट्नुहोला अनी अरको कुरा गाउंलेको कुरा पनी नसुन्नु होला आफैले माया गरेको मान्छे संग आपन्त बिरानु केही पनि नदेखीने रहेछ

  • @shivthapa2368
    @shivthapa2368 หลายเดือนก่อน

    Very nice couple ma India Bata ho ❤❤❤❤

  • @pommagar6169
    @pommagar6169 2 ปีที่แล้ว +8

    राम र सिताको जस्तै जोडि रहेछ सधै जडिनै खुसि रउस र बिहे को धेरै धेरै सुभकामाना दुबै जनालाइ अाज भोलि बुज्ने ले जात भात छुट्याउदैन

  • @reactionnepal4101
    @reactionnepal4101 2 ปีที่แล้ว +59

    I hate racial discrimination ... They are both made for each other🙏🙏समाजको एक उदारणिय पात्र बन्नु भाको छ keep claim happy 🙏🙏

    • @daredevilrocks8481
      @daredevilrocks8481 ปีที่แล้ว

      Race discrimination hoina .... Jaati caste discrimination ho

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 ปีที่แล้ว +4

    जे गर्नु भो ठिकै गर्नु भो यसरी नै हो समाजमा परिवर्तन हुने अव विस्तारै जिन्दगी अघी वढाई सहज वन्दै जान्छ।आफै केही गरी देखाउनु होला जोडी सफल होस💝💝💝💝💝💝👍👍👍👍👍👍👍

  • @DipikaGyawali-qp7xz
    @DipikaGyawali-qp7xz ปีที่แล้ว +3

    Best jodi ❤❤

  • @SapanaNepali-kl3yb
    @SapanaNepali-kl3yb 7 หลายเดือนก่อน

    Maya ma man harnu parx Saboi Jana le 💗💗💗💗💔💔💔my favourite jodi

  • @tikaramrc674
    @tikaramrc674 2 ปีที่แล้ว +70

    हिन्दु बर्ण ब्यबस्थाले सृजना गरेको जात ब्यबस्थाले गर्दा नव बिबाहित जोडिलाई दुख दिएछ ,वैवाहिक जीवन सफल रहोस् , जोडिलाई हार्दिक बधाई र शुभकामना छ।

    • @uttamshah4921
      @uttamshah4921 2 ปีที่แล้ว

      @sharmila Jung kunwar ta jasta jungali le Garda ho rana shah le hoina

    • @uttamshah4921
      @uttamshah4921 2 ปีที่แล้ว

      @sharmila Jung kunwar k rana shah le vanera vanna k khojya ta tero ghr ma k xuwaxut xina khasini ho hami aafno jaat ra aafno saskar dharma ko manxe sanga bihe garxu ta haru jasto jo sanga pani sutihalne chai hoina bujhis ne yati rana shah le matrai dalit haru sanga bihe gardina vane ta haru garna kasle rokeko xa

    • @uttamshah4921
      @uttamshah4921 2 ปีที่แล้ว

      @sharmila Jung kunwar ho ho ta nai hos maisap ta nai hos nepal ko khatrai khandan ko maharani jama laune khasini tulo kura garxa radi shah ra rana le Dalit banako re ane ta khasini lai maharani chai kasle banako saskar ko kura garxa saskar garne lai garinxa aafu le hageko gu lai pani saskar garnu ta jasta khasini lai k ko hajur maisap vannu ta

    • @uttamshah4921
      @uttamshah4921 2 ปีที่แล้ว

      @sharmila Jung kunwar ane khasani sacho kuro aaba van indian ko dalit ke tero bau rana shah gayera banako hun ra khasani teso ho vane ta ti rana shah le banako desh ho ta hoina ane ta chai k tero bau ko kera khana baseko

    • @uttamshah4921
      @uttamshah4921 2 ปีที่แล้ว

      @sharmila Jung kunwar ta khasini aafnai daju vai sanga sutne khasini le saskar ko kura garda suhaudina maderchod radi

  • @chandrakumarrai5113
    @chandrakumarrai5113 2 ปีที่แล้ว +32

    ए हजुर मलाई केहि भन्न मन लाग्यो!जात धर्म भनेको मानिसको विवेकले बनाएको हो। सृष्टिकर्ताले होइन। त्यसैले एक अर्कालाई सम्मान गर्ने नजान्नेले अपमान पनि नगर्नु होला। यसरी नै एक-अर्कालाई बुजी अगाडि बढ्नु होला।

    • @rameshbohora8659
      @rameshbohora8659 2 ปีที่แล้ว

      Best couple 😘❣️❣️🥀🥀

    • @sudiprijal1376
      @sudiprijal1376 2 ปีที่แล้ว

      Hjr ko cmt sahe xa aaru ko vanda

  • @jeevankumar3883
    @jeevankumar3883 2 ปีที่แล้ว +29

    भगवान ले जात होईन जोडी बनाउछ्न अति राम्रो जोडी कसैको आँखा नलागोस् god bless u both 👌😍

    • @sabinarasaili8824
      @sabinarasaili8824 2 ปีที่แล้ว

      कति मिठाे कमेन्ट ❤️

  • @narbahadur3924
    @narbahadur3924 2 ปีที่แล้ว +5

    सधै भरी खुशी रहनु भाइ बहिनी ! धेरै धेरै शुभकामना छ !

  • @ShitalGhartimagar-xj3lc
    @ShitalGhartimagar-xj3lc 8 หลายเดือนก่อน +1

    Damichh jodhi hjurko❤❤❤❤

  • @nepalpremi2914
    @nepalpremi2914 2 ปีที่แล้ว +31

    भाइ-बुनूलाई हार्दिक बधाई तथा मुरीमुरी शुभकामना!!
    “मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन”!!
    🇳🇵☝️🇳🇵💙💜💚🇳🇵💐🪴🌺🇳🇵☝️🇳🇵

  • @mekhbk7887
    @mekhbk7887 2 ปีที่แล้ว +11

    सुन्दर जोडी भगवान सधैं साथ हुनुहुन्छ

    • @sandhyatkhatri2554
      @sandhyatkhatri2554 2 ปีที่แล้ว

      Kati ramro jodi ho ky tara manxa ko jat manxa nahi ho dampati jibanko suva khamana xa paro vai bhaini lahi !......🙏🙏👌👌💖💘💝💜💙🇳🇵🇳🇵🇳🇵

  • @lowanglyricalcreation7459
    @lowanglyricalcreation7459 2 ปีที่แล้ว +6

    That's is true love...be happy always.love from Bhutan

  • @chandrasuryaofficial7614
    @chandrasuryaofficial7614 2 ปีที่แล้ว

    म यो भिडियो हेरेर केही बोलिन तर एकदम मन छोयो एक दम राम्रो छ सफलताको शुभकामना दुबैलाइ

  • @madanpuri3971
    @madanpuri3971 5 หลายเดือนก่อน

    Sunder,Jodi,malesya,bta,