सुन्तला र जुनार खेती प्रबिधि साथै सुन्तला बालीकाे अैासा किरा व्यवस्थापन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    www​.aitc.gov.np
    Contact us: info​@aitc.gov.np
    Kishan​ Call Center: 16600195000
    रेडियो र टेलिभिजन कृषि कार्यक्रम
    रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
    भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
    बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
    आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
    सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
    मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
    बुधबार कृषि संवाद सफल कृषक
    बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
    शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
    शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
    इन्टरनेटमा कृषि सेवा
    कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
    किसान कल सेन्टर
    कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
    आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

ความคิดเห็น • 19

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว +1

    Nice

  • @prakashmaniadhikari1230
    @prakashmaniadhikari1230 22 วันที่ผ่านมา

    2:35 तिर HLB or citrus greening को लक्षण भए जस्तो लाग्छ के हो कुन्नी?

  • @binodkunwar7555
    @binodkunwar7555 4 หลายเดือนก่อน

    tin pate kasto hunx kaha hunx

  • @birkharai5764
    @birkharai5764 4 หลายเดือนก่อน

    What is tin patay?

  • @AaCs759
    @AaCs759 8 หลายเดือนก่อน

    malaii yo tinpate rude biruwa 200 chahiyako x kaha pauna sakxu hola .. plz jnkari

  • @buddhimantamang2371
    @buddhimantamang2371 6 หลายเดือนก่อน

    Malaipani 300 bot chayo kasari prapta hunxa hola

    • @user-bp7jo1od8m
      @user-bp7jo1od8m 6 หลายเดือนก่อน

      1par plans ko 150 parxa

  • @prakashmaniadhikari1230
    @prakashmaniadhikari1230 ปีที่แล้ว

    कुन ठाउॅमा हो यो खेती?

  • @g.m.lilesh7907
    @g.m.lilesh7907 ปีที่แล้ว

    तीन पातेको फल वा बिरुवा कहाँ उपलब्ध हुन्छ ?

    • @prakashmaniadhikari1230
      @prakashmaniadhikari1230 10 หลายเดือนก่อน

      किर्तिपुरमा बिउ पाईन्छ। बिरुवा आफै तयार गर्नु पर्छ।

    • @user-bp7jo1od8m
      @user-bp7jo1od8m 6 หลายเดือนก่อน

      सर किर्तिपुर काे नम्बर दिनु न हजुर

    • @g.m.lilesh7907
      @g.m.lilesh7907 6 หลายเดือนก่อน

      biu vay hunx

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤

  • @pawanpaudel1240
    @pawanpaudel1240 9 หลายเดือนก่อน

    ❤❤