बोध राज जी सफलताको हार्दिक शुभकामना !!! तपाईले ठूलो क्षेत्रमा सुन्तला बगैँचा लगाउनु भएको रैछ। यति ठूलो क्षेत्रमा उत्रो धेरै सुन्तलाका रुखहरुलाई बर्सेनि कुन प्रकारको मल खाद कुन श्रोतबाट कसरी र कहँबाट ब्यवस्था गर्नु हुन्छ ? कम्पोष्ट मलको श्रोत केलाई बनाउनु हुन्छ? र रासायनिक मल कहाबाट जुटाउनु हुन्छ?
म नियमित दर्सक हौ ! यस्तो कार्यक्रममा किन कृषि संग एन नीति नियम नियमावली बनाउने निकाया र कृषि मन्त्रीलाई ल्याइन एक चोटि ल्याएर सोधौ न ! के नीति बनाए कस्तो हितमा बनाए आदि कुरा हरु समेटौ अनुदान मा त राजनिती कार्यकर्ता पाल्ने काम भए छ अर्को कुरा के कर्णाली भयो सुदुर भयो यता तिर कृषि गर्ने मान्छे नभए हो या आउन नै नसकिने हो यता तिरको कृषक को सफलताको कथा सुन्न पाइदैन ! media समाना हुनु पर्छ !
भाई नमस्कार औंसा(fruit fly)किरा लाई कसरी नियन्त्रण गर्नु भएको छ ?मलखाद के हाल्नु भएको छ ?ग्रीनिंग रोग लाग्यो भने के गर्नु हुन्छ ?सुन्तला को फेद नकुईयोस भनि बोडोपेष्ट कसरी लगाऊनु भएको छ ?
बोध राज जी सफलताको हार्दिक शुभकामना !!!
तपाईले ठूलो क्षेत्रमा सुन्तला बगैँचा लगाउनु भएको रैछ। यति ठूलो क्षेत्रमा उत्रो धेरै सुन्तलाका रुखहरुलाई बर्सेनि कुन प्रकारको मल खाद कुन श्रोतबाट कसरी र कहँबाट ब्यवस्था गर्नु हुन्छ ? कम्पोष्ट मलको श्रोत केलाई बनाउनु हुन्छ? र रासायनिक मल कहाबाट जुटाउनु हुन्छ?
म नियमित दर्सक हौ ! यस्तो कार्यक्रममा किन कृषि संग एन नीति नियम नियमावली बनाउने निकाया र कृषि मन्त्रीलाई ल्याइन एक चोटि ल्याएर सोधौ न ! के नीति बनाए कस्तो हितमा बनाए आदि कुरा हरु समेटौ अनुदान मा त राजनिती कार्यकर्ता पाल्ने काम भए छ अर्को कुरा के कर्णाली भयो सुदुर भयो यता तिर कृषि गर्ने मान्छे नभए हो या आउन नै नसकिने हो यता तिरको कृषक को सफलताको कथा सुन्न पाइदैन ! media समाना हुनु पर्छ !
Wow
good job
Very good job.
Coffee ko bokra ko dhulo ko kaam k raixa....jankari dinu hola....hamro bokra khera gai rakheko xa...
भाई नमस्कार औंसा(fruit fly)किरा लाई कसरी नियन्त्रण गर्नु भएको छ ?मलखाद के हाल्नु भएको छ ?ग्रीनिंग रोग लाग्यो भने के गर्नु हुन्छ ?सुन्तला को फेद नकुईयोस भनि बोडोपेष्ट कसरी लगाऊनु भएको छ ?
पु ब न पा ७ मा पनि अनुगमन भयमा आभारि हुने थिऔं
namaskar hjr suntaalaa kati prajatikohunchaa?
😍😍
👍👍
Good job sir