सुन्तला खेती गरेका बोधराज अर्याल, सुन्तला को Value Chain मा पनि अघि सर्दै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    www​.aitc.gov.np
    Contact us: info​@aitc.gov.np
    Kishan​ Call Center: 16600195000
    रेडियो र टेलिभिजन कृषि कार्यक्रम
    रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
    भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
    बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
    आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
    सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
    मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
    बुधबार कृषि संवाद सफल कृषक
    बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
    शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
    शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”
    इन्टरनेटमा कृषि सेवा
    कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।
    किसान कल सेन्टर
    कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
    आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

ความคิดเห็น • 11

  • @yatra4732
    @yatra4732 ปีที่แล้ว +4

    म नियमित दर्सक हौ ! यस्तो कार्यक्रममा किन कृषि संग एन नीति नियम नियमावली बनाउने निकाया र कृषि मन्त्रीलाई ल्याइन एक चोटि ल्याएर सोधौ न ! के नीति बनाए कस्तो हितमा बनाए आदि कुरा हरु समेटौ अनुदान मा त राजनिती कार्यकर्ता पाल्ने काम भए छ अर्को कुरा के कर्णाली भयो सुदुर भयो यता तिर कृषि गर्ने मान्छे नभए हो या आउन नै नसकिने हो यता तिरको कृषक को सफलताको कथा सुन्न पाइदैन ! media समाना हुनु पर्छ !

  • @user-ik3yd2ev7n
    @user-ik3yd2ev7n 11 หลายเดือนก่อน +1

    बोध राज जी सफलताको हार्दिक शुभकामना !!!
    तपाईले ठूलो क्षेत्रमा सुन्तला बगैँचा लगाउनु भएको रैछ। यति ठूलो क्षेत्रमा उत्रो धेरै सुन्तलाका रुखहरुलाई बर्सेनि कुन प्रकारको मल खाद कुन श्रोतबाट कसरी र कहँबाट ब्यवस्था गर्नु हुन्छ ? कम्पोष्ट मलको श्रोत केलाई बनाउनु हुन्छ? र रासायनिक मल कहाबाट जुटाउनु हुन्छ?

  • @durgathapa583
    @durgathapa583 2 หลายเดือนก่อน

    Good job sir

  • @bijayff4160
    @bijayff4160 7 หลายเดือนก่อน

    good job

  • @hastarajrai1077
    @hastarajrai1077 10 หลายเดือนก่อน

    Very good job.

  • @ORGANIC-COFFEE-NEPAL
    @ORGANIC-COFFEE-NEPAL ปีที่แล้ว

    Coffee ko bokra ko dhulo ko kaam k raixa....jankari dinu hola....hamro bokra khera gai rakheko xa...

  • @user-iy9qg5ic4y
    @user-iy9qg5ic4y ปีที่แล้ว

    Wow

  • @vishwonepal9778
    @vishwonepal9778 8 หลายเดือนก่อน

    पु ब न पा ७ मा पनि अनुगमन भयमा आभारि हुने थिऔं

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 7 หลายเดือนก่อน

    namaskar hjr suntaalaa kati prajatikohunchaa?

  • @minakshisharma7967
    @minakshisharma7967 ปีที่แล้ว

    👍👍

  • @deependrasaud3382
    @deependrasaud3382 ปีที่แล้ว

    😍😍