अकबरे खेती गर्दा यति धेरै फाइदा ! चिसो ठाउँमा कसरी गर्ने त अकबरे खुर्सानीको खेती ? │Nepal Chitra
ฝัง
- เผยแพร่เมื่อ 15 ส.ค. 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: th-cam.com/channels/W-l.html...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
नेतालाई बहिष्कार अनि स्रमजिवी वर्गलाई सम्मान गर्नुपर्छ। अति राम्रो काम
आहा!!कति सुन्दर बिचार,कति सुन्दर कर्म।सफलताको धेरै धेरै शुभकामना।।
मेरो गाउँको उदाहरणीय जोडी प्रिय भाइ अनिल र बहिनी संगिता, परिश्रमी हातहरूलाई हृदयबाटै स्यालुट । किरण जी लाई पनि धन्यवाद ।
साह्रै मेहेनी दाम्पत्ति तपाई हरू को सधै जय होस
कति सुन्दर जोडि, मुस्कान नि त्यति नै राम्रो मेहनत नै त्यस्तै ,बधाई छ सबैलाई ।
अति राम्रो लाग्यो यहाँ हरूलाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏
रहर लाग्दो काम सफलताको शुभकामना
ओहो कत्ति मेहेनति जोडी, मेहेनत को फल ऊसै राम्रो । बधाई छ दम्पत्ति जीवन लाई🌷👏👏
केके र कसरी गर्ने भनिदनु
सिचाईको कुरा गरिदिएको भए यो भिडियो अझ ससक्त्त हुन्थियो ! धन्यबाद भिडियोको लागी, साथै श्रेष्ठ दम्पतिलाई कर्मभूमिमै सत्कर्म गर्दै हुनुहुन्छ व्यवसायिक सफलताको सुभकामना !
Tarai ma hunx ki nai
यो अकबरे खुर्सानी खाए पछी अरु खुर्सानी त मरे खानु मन लाग्दौन है सारै मिठो बास्ना आउँछ पुर्ब को अकबरे 🙏🙏🙏🙏
लगाउँ अकबरे खुर्सानी, छिटै बनौं सफल व्यवसायिक कृषक, कमाउँ मनग्य आम्दानी।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
आ हा कती लक्षिण को जोड़ी यो जोड़ी सारै मन पर्यो god bless you both from uk
Nepal chitra lai dherai-2 dhanyavad …katti rahar lagdo gari faleko tipdani maya lagney 😍😍😍👌👌👍👍
Umlirako paanima 1 minute jati dudayera sukauda chadai sukcha ra sukda kheri raato huncha ra mahango ma bikri huncha Bhai bahini be blessed
Right information from right persons. All the best and keep it up. Success is about to your door step. Akhbare ko kheti ramro garnu hola, amdami ramrai huncha. Duwai Jodi lai mero hardik subhakamna.
Great job mam and sir go ahead congratulation for further time
मेहनती हात हरु लाई उच्च सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
Ramro
भाई बैनि काे मेहेनेत लाई सलामछ म पनि अकबरे खेति ग्रनु पर्याे।
मेहनति जोडीलाइ शुभ कामन
प्रस्तुति पनि राम्रो लाग्यो धन्यवाद !
कति राम्रो जोदि कति राम्रो काम धेरै खुशी लाग्यो
जोडि पनि राम्रो र काम पनि निकै राम्रो प्रगती को लाखौ लाख शुभ कामना
जस्को सीरिमान सीरीमतीको मायाछ एक आरका ले गरेक़ो कामको साथ सपोत दीने जोदी धेरै जसो कुनैपनी बेबसाए सफल भकैदेखीएकोछ हजुर हरूलाई पनी बधाईछ सफल्ता मीलोस हजूरहरूलाई
right sir
Dherai ramro lagyo.
Ramro lagyo .thank you for your information.
Very good work for Agriculture
धेरै राम्रो छ हजुर
Dherai ramro
खेती किसानको भिडियो यसै गरि ल्याईराख्नु है सर । मलाई खेती मन पर्छ ।
Sarai ramro bhai bahini le gare ko akabare kheti bless you
खोजी तथा सकरात्मक प्रत्रकारिता । आजको समयमा हाम्रो देशलाई यस्तै प्रेरेणाको कथा धेरै जरूरी छन ।
100% sahi ho.
Dherai dherai ramro kam sir
Very good job !! bhai bainiko mani umer vayeta eastai garthe !!
राम्रो कार्य
Dherai ramro news
great couple ,good job&good high thingking 😍😍❤️❤️💓
एकदम राम्रो
अति रमाइलो कुराकानि, अकबरे खुर्सानीको को खेति गर्नु भएको दम्पती संग 👍️👍️👍️👍️
सारै राम्रो लागो सफलता शुभकामना
Well done vai anil ani buhari best of luck
एकदम राम्रो व्यावसाय हो सफलताको शुभकामना छ । राम्रोरी पैसा कमाएर घर धन्धा चलाउनु होला ।🙏
Rr
Ati dami😍
गाइ बाखरा कुखुराको मोल लगाउनु धेरै फल्छ। मुनटा चुटायो भने राम्रो फल्छ। हजुर।
अति राम्रो
सफलता को शुभ कामना
Kati ramro jodii ahaaahaaa
Very very good progress thank
Dherai ramro kam xa hjrharuko
Kiran ji tapai ko Nepal chitra channel
bata viewing news haru sabai very simple and effective interesting chhan
Molai ta Sarai ramro lagxahai:
Nepal chitra lai dherai dhannebad
Ramro kam
good ramro
यो काम लाई निरन्तर दिरनु होला एइ छ सुभकामना ❤️❤️❤️❤️❤️
Wow.. very informative.
Good job ! Thanks
साह्रै राम्रो ठाउँ रहेछ
हाम्रो भोजपुरे कृषक लाई उच्च सम्मान छ।❤
विराटनगरबाट मधु राई ।धेरै राम्रो लाग्यो ।शुरुको ५ मिनेट हेर्ने बित्तिकै अनिल भाइको नम्बर राखिदिनु भएकोले कुरा गरेँ ।त्यसपछि पूरै भिडियो हेरेँ ।
Dhree dhree shuvakamana both of you
धन्यवाद
कर्म गर्नेलाई सफलता अवश्य मिल्नेछ ।
Good job .गरे के हुन्न ।सब हुन्छ तर जागर हुनुपर्छ उहाहरुजस्तो।
राम्रो कुरा लागयाे
धेरै राम्ररो गर्रनु भाछ अझै राम्ररो गर्रनु होला👍👍
Ramro kam 👍👍
Good
राम्रो लागो
Ramro tapai ko mehenat le garda hamle khana pako xa namaste
राम्रो लाग्याे उन्नति प्रगति गर्दै जानू,
Nice vedio
Dherae ramro kam daju An Tata ko
Good job,
Kati ramro kati dheraefaleko
अमम भाइ बुहारी को मेहेनत धेरै धेरै खुसि खबर अनि कति धेरै मेनत है धेरै रहर लाग्दो अकबरे कति मीठो अचार हुने होला बा 😁😁😁🍅🌶️🌶️
sarai ramro kam garnuvax m hal oman bata herdai xu m ni nepal aayr ystai kam garne ho
good job ?उन्नति प्रगती को शुभकामना 🇳🇵🙏
Inspirational 🙏
Good job
Dharai ramro
सुन्दर
great work
Great work
Good job 👍👍👏👌
😘🥰kati ramro couple ❤❤ ho tapai haru ko best of luck 🙂 sir and mis ramro gardai hununxa yesto gardai zanus Nepal 🇳🇵 ma Gary sabai hunxa
Wooow good job 👍👍👍🙏🙏🙏☘️🍀👏👏
great
अाहा कति राम्रो जोदि काम नि तेतिनै राम्रो ल बधाई छ
Sounds academic and self educated
Salute chha yo kisan dampati lai 🙏🏻🙏🏻
दामी
टन्डेला प्रणाली अपनाउनुहोस् ,बर्षा, असिनाबाट र किरा बाट बचाउन सकिन्छ ,पानी थोपा पाइप सिस्टम बनाउहोस्।
Nice sr
Impressive
🎉🎉🎉good Job!
Ramro lago hami lai ni pathedinu hola.
आहा कति मेहेनति जोडि
सफलता को शुभकामना 👍
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , काठमाडौं उपत्यका भित्र अकबरे खुर्सानी राम्रो हुन्छ कि हुदैन होला
👌👌👌👍️🙏
अकबरे खाेरसानीकाे खेती कसरी गर्ने,दाई दिदीकेा फाेन नं पाउन पाए सल्लाह लिन सजिलाे हुन्थ्याे सर।
बिचारा 15 /20 को आस छ 15/20 मात्र होइना 50/60 लाखौं कमाइ होस सुभकाम्ना
Very nice
👌👌👍
Very very nice
Wow nice jodi falosa fulosa ma lai sarai ramro lagayo