शिला आलेलाई कुर्दा कुर्दै राजु परियार बुढो भएपछि, रमाईलो दोहोरी | Raju Vs Shila | Live Dohori 2080
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- #tika_sanu
#sanukc
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Offical Song: Na Samjhu Bhane Ni.
➤ Thego :- Tika Sanu.
➤ Music :- Tika Sanu/Dhanmaya Nepali.
=======================================
Live Dohori Singer
★ Raju Pariyar
★ Shila Ale
_____________________________________________
Musician Team
★ Bhuwan Sunar - Keyboard
★ Megha Thapa - Sarangi
★ Purna Thapa - Flute
★ Parbin Gharti - Madal
★ Govinda Pariyar - Madal
★ Kumar Lamichhane - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
TH-cam:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सर्बप्रथमत दुबै अग्रज कलाकार लाई सम्मान अनी त्यसपछी टीका सानू र धनमाया नेपाली लाई धन्यवाद यती मिठो गीत
बनायकोमा
Aaha kati ramro geet mn parni manx tika sanu raju daju saby tim sadae agi badhos
Wow kya dami song samman dalam x raju sila
Lai bisesh dhannebad tika sanu sis all tim lai 🙏🙏🙏
Aaha sadabahar ustai mileko jodi Raju sir & Shila ma’am ko sampurna teamlai hardik samman 🙏🙏🙏🙏
Sampurna lae Naman xa 🇳🇵🙏🙏 Shila Baini ra tika Baini KO haso Sarai Mann parxa ❤️👍Raju Vai shila Baini KO Jodi Sarai jamxa Dohori Gauna 🎵👌👌
आहा लौ आज सारै खतरा दोहोरी हुनेवाला छ।सम्पूर्ण टिमहरुलाई अग्रिम शुभकामना ।🇳🇵🇳🇵🙏🙏🍒
❤❤❤❤❤
Long live Tika Sanu ji ji ji and Sangitmala
Family :
❤❤❤❤❤
Wow raju daju vs seela di waiting❤❤❤❤❤
मेरो मन्पर्नी लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤❤👌🙏🙏🙏
टीका सिस्टर को उद्घोषण गर्ने शैली सारै राम्रो छ ..👍️👍️👍️🙏🙏❤❤❤
Aaha kati ramro lok dohori ka badsaha haru git pani ramro xatikuli
धेरै धेरै सम्मान अग्रज कलाकार र सम्पुर्ण टिम लाई नै धेरै धेरै सम्मान छ
आहा 👏 लामो समय पछि लोकप्रिय कार्यक्रम संगितमाला लाइभ दोहोरी मा लोक दोहोरी का स्वर सम्राट दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका दिदी शिला आले ज्यु को मिठो मन मोहित जादुमय स्वर मा निकै मिठो मौलिक भाका निकै उत्कृष्ट प्रस्तुती हेर्ने सुन्ने मौका मिल्यो निकै उत्कृष्ट लाग्यो निकै खुसी लाग्यो।
❤❤❤❤❤
What a lovely hosting by Tika Sanu ji ji ji.
What a beautiful artist Tika Sanu ji ji ji.
❤❤❤❤❤❤❤❤❤❤❤❤
What a beautiful smile and innocent laughter of Tika Sanu ji ji ji.
❤❤❤❤❤
So mesmerizing smile & laughter of Tika Sanu ji ji ji.
❤❤❤❤❤❤❤❤❤❤❤
Keep smilie and keep laughing Tika Sanu ji. Your heart and soul is so pure and lovely.
❤❤❤❤❤
आहा दोहोरीको राजा सम्राट राजु र सिला जि कोत झन हासो नै मिठो दोहोरीको राजा रानी दुबै ले सारै मिठो रमाइलो मन मुटु छुने गीत गाउनु भयो टिका सानु बैनि लाइ सफलताको अग्रिम शुभकामना ❤
ल हेरन शुरु गरियाे अाजकाे सङगितमाला जय गित जय सगित
Dherei romailo lagyo Tikaji
🤗मिठो र रमाइलो दोहोरी मिठो भाका 👍️👍️
दुबै अग्रज अग्रज कलाकार लाई समान सुरुप 🙏🙏👍️👍️
सलाम छ।राजु❤❤❤सिला आले हजुरहरुलाई❤❤❤❤❤❤❤।।।
गित सकिएकाे पत्तै भएन , भाका ज्यादै राम्रो अनि भावनात्मक शब्दहरु। भाग २ काे पर्खाइमा 🎉🎉
Bhaka ramro lagyo yasma music video pani banaunu paryo🎉🎉🎉
दोहोरीका राजा अनि रानी त्यसै माथी टिका ❤️❤️
NICE songs DD DAJU
अग्रज कलाकार हरूकोआजको दोहोरी निकै राम्रो लाग्यो।❤❤❤❤
Mero daju & didi ♥️♥️❤️🙏🙏👍
Nice song🎉🎉🎉
आहा कति मिठो स्वर अति ओजिलो शब्द प्रयोग गर्नु भएको राजु परियार र शिला आले मगर को दोहोरि गित प्रस्तुत गर्नु भएको छ सारै मन पर्यो साथै यस गित मा सम्बन्धित सम्पूर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
Very nice
कति मीठो गित
सबै हामैा गाउपालिका बाट आउनु भएको रहेछ।।
पर्वत।।।।
रमाइलो दोहोरी बधाई छ सबै जना लाइ सफलता को शुभकामना ❤❤❤
म चिताबन पर्सा बाटहेर्दै छ राजु र शिला बैनिकाे गित शाहारै मन पर्छ सधै हेर्छु
जाहा सिला र राजु तेतै रमाईलो 🎉🎉🎉😂
Lok geet ka bad sahaharu Sarai ramro 6
love you all hamri tika🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Lok sorsamrat raju &sola didi namaskar
Nice song tika sanuko bolne tarika thikxa❤❤❤
अाहा अर्गज राजु दादा सीता दिदी लगायत सम्पुर्ण लाई बधाई छ 👌👌👌♥️💔🇳🇵🌹
Kati ramro ho geet
धेरै धेरै राम्रो छ❤❤❤
❤😂😂🎉🎉 15:07
सबै जना oral poetry गायक गायिका लाइ मेरो धेरै सम्मान छ।
"पुरुष तिमी स्त्री मारा हौ"
यो भन्दा बढि एकशब्द नचुहिए पनि भाग्यमानी त विश्व हिट हुन्छन्। मात्रात्मक होइन गुणात्मक बुध्दिले बढि लोकप्रिय भइन्छ। गायिका टिकासानु जीको सुखमय भविष्य बनोस्, धेरै धेरै शुभकामना।।
wawoo best jodi♥️♥️♥️♥️♥️
Raju dai sila di ko dohori jati sune pni man bharidaina
वाउ👍️👍️👍️👌👌👌दामी 🙏🙏🙏🙏
दामी छलय सब्द ❤❤
लोकगित ।कोचरचित ।गायक ।गायका । ।सिलर ।राजूको ।गितको ।गूनासो । ।सातयिजूनि ।जनमभयपनि ।गायकयि ।भयर ।जनमहोसर ।रमाउनि ।दिनि ।आवोस
यति राम्रो कार्यक्रममा किन यति धेरै views कम होला सबैले like comment share गरेर सबै सामु पुर्यायौ ।😊
🎉🎉🎉
They both are super duper hit singer of our country 🇳🇵🙏🙏🏻🇳🇵🙏🙏🏻🇳🇵🙏🙏🏻
DIDI DAJU KO HASO NAI MITHO SOR MITHO❤❤❤
ksa bat hrdaixu🎉❤
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION- YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Sari ramaelo song badhaixa sampurn tem lae
नेपाली लाेक दाेहाेरी का महा गायक राजु परियार र सिला अाले
Wow dohori ko takkar ❤❤❤❤❤
Sorsamrat Raju dai &silla didi dhhori ki Rani
Nice
अति मिठो दोहोरी ❤❤❤
आहा धेरै राम्रो छ पसतुती अजै राम्रो गरदै जानू ल टीका जि?
इदुबै को आबाज अम्मर रहोस सुभ कामना
❤🙏❤️
Saudi bata ho Tika jee❤❤❤❤
सिला र टीका सानु न हास्ने हो भने दोहोरी हेर्न मजा आउँदै ख्याल गर्नु
Nice 👍🏿
❤❤❤🎉❤❤❤
🪴🥀💐🌺🌹🌲👌 sampurna ❣️ HoLtimLai ❣️ safltako🌹 subhakamana 🌺xa🪴🥀💐🌺🌹🌲👍
Bhaka sarai garo rahex
Aha Raju Dai 🎉🎉🎉
maya ko fikri xa v
dhari ramro xa man paro❤❤❤❤
Very nice song
Kati anuthi haso Sila aale Didi ko hasi ko big fan
अब राजु त्यो मनलाई पर्छ होला फेर्नु शिला आले बुडी भयो टिका सानु हेर्नु ।
गित सुन्दा सुन्दै कमेन्ट् गर्न भुल्ने मान्छे म मात्र हाे कि अरु पनि हुनुहुन्छ ?❤😂
वाओ ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हो कि क्या हो मुटुको किला, तिम्रो नाटक हेर्दा हेर्दै पागल भए शिला आहा! राजु र शिलाले लम्जुङ तनहुको वा गन्डकि क्षेत्रैको लोक दोहोरीको मालदाम्लो भएर रहनु होला र अम्मर रहोस् भन्दै शुभकामना
,atiramro gaunuvayo Dubai gayak lai Naman chha
🎉🎉🎉🎉🎉rrrr in the morning and I can get you
Dherai bolne..
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😢🎉🎉🎉🎉🎉
कतिरामो्भाकाबैनिटिकालाइसुभकामनाछइनडियाबाट
😅😅😅
Yo geet ma sagar bc ra sima lai bolaunu na tika baeni dami hunxa
Very nice
❤❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
जाहा शिला र राजु भाइ बैनी हुन्छ त्यहा त रमाइलो र हास्न पाइन्छ 😂😂😂नया लय मा पनि हाम्रो दोहोरिको राजा रानी दुबै ले सारै राम्रो गाउनु भयो शब्द हरु supper 👍️👌थियो संगीत माला को teem र टीका बैनी लाई सफलता को सुभकामना ❤🎉❤🎉
आहा कति राम्रो संगीत माला दोहोरी मलाई असाध्यै मनपर्छ सानिले चलाएको कार्यक्रम कहाँ नराम्रो हुन्छ र अति राम्रो कार्यक्रम चलाउनु हुन्छ अति राम्रो छ सानि अझै राम्रो बनाउनु होला भगवान् सँग धेरै प्रथाना हन्छु सानि❤
बिषेश सम्मान टिका बैनी अनि धनमायालाई यति राम्रो लय सिर्जना को लागि ❤❤❤ त्यस्तै मिठो शब्दमा दोहोरीलाई रोचक बनाउने आदरणीय राजु परियार र शिला आले दुवैमा हार्दिक सम्मान साथै सबैमा धन्यवाद🎉
परिपक्व तथा अब्बल गायक गायिका बाट राम्रो दोहोरी प्रस्तुत भयको मा बधाई छ भाका लय पनि राम्रो छ ।सम्पूर्ण टिमलाई बधाई सगै प्रगति को शुभकामना । नेपालगन्ज बाट
सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन छ।आज निकै राम्रो गित प्ररसतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार राजु दाई र सिला दिदी लाई सबै टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
सम्मान सहित सलाम छ दोहोरी बादशाह राजु दादा र रानी शिला दिदि लाई ❤❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER SHILA JI AND LOK SHOR SAMARAT RAJU JI.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
सारै मिठो गीत सिर्जना गर्नु भएको छ टीका सिस्टर ले
best of luck tika sister ..🌺🌺🌺
अति राम्रो दोहोरी ❤❤❤🙏🙏🙏..king of dohori raju dai...❤❤❤❤
Sarai romantic lag6 yo Jodi ko dhori sunda Hal dubaibata
झिलिमिली देखिन्छ नि आकाशमा तारा युके जांदा किन हो त नलाएको पारा नसम्झौ भनेनि ••••••।
नमस्कार सबैजनालाइ दुबई देखि । इन्द्रेणी का कलाकार मिडिया मा आयर हारगुहार गरेको देख्दा टीका बहिनी ले समय मै बुद्धि पुर्यायर बाहिर निस्कनु भयो । सहि गर्नु भयछ ❤❤❤❤❤❤इन्द्रेणी को क्रतुत केहो बाहिर आउनै पर्छ सबै मिलेर भन्डाफोर गर्नु पर्छ । एउटा कलाकार लाई दुख पर्दा अर्को कलाकार ले अपोर्ट गर्नु पर्छ र बोल्नै पर्छ ।
एक कलाकारले अर्को लाई सपोट गर्नु त राम्रो हो तर टीका लाई पर्दा कुनै कलाकार एक शब्द बोलेको सुनिन दुःखको कुरा
❤❤❤❤❤❤❤