थारु समुदायकि बहिनि Sangita Chaudhary & Gyanendra Giri को आवाज मा नया गित सम्झिन्छकि बिर्सियो होला रिलिज गरेका छौ सबैले माया दिनुहोला धन्यवाद 🎵🙏🏾 👉Vedio Link : th-cam.com/video/dOkFh61pk_o/w-d-xo.htmlsi=KYxMU-IXd7kSw_YV
Sarba partham sunil b c daju Lai badhai Dina chanchu Simran bahini Lai jasari sangita baini lai Pani satha sapota dunuhuncha bhane aasa gareko chu daju Gau ma kukeko partibha Lai isthan diyakoma ❤❤❤❤❤
साङ्गीता चौधरी बहिनीको फ्यान जति यता हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ बहिनीको स्वर 🎉❤ अनि उन्नति प्रगति सफलताको शुभकामना छ शिखर चुमोस्❤🎉 सम्झिन्छ कि बिर्स्यो होला❤
मेरो नाम सुसान्त रानामगर हो हाल म सिङ्गापुर देखि हेर्दैछु सङ्गिता बैनी गरिबको सपना सहाकार यसरी नै पूरा हुँदै जाहोस भाइ भोज थापालाइ पनि धेरै धन्यवाद ❤❤❤
गित भित्रै बाट गाउनु हुदो रहेछ सार्है मीठो सुनियो ❤ तर हरेक लय कनेर त्यसरी नै उठाउदा नयापन नभेटिन सक्छ , Touching line वा कोरस लाइन मा चाहिँ यसरी गाउनु भो भने अझ राम्रो हुनेछ कि भन्ने लागेको छ ❤ शुभकामना छ
काेहि केही नहुने तर कला गला हुनेलाइ साथ र सपाेर्ट गरि बाटाे देखाउनु हुने श्री भाेज राज थापा ज्यु काे हरेक काेशिस र अाशाले सफलता हरेक पल पावाेस शुभकाना कति मिठाे स्वर बैनीकाे
धेरै धेरै बधाई छ संगीता बैनी लाई🎉🎉🎉 सधै यसरी नै सफलताको शिखर चुम्दै जानु बैनी साथै संगीता बैनी लाई सहयोग गर्नुहुने सम्पुर्णे मनकारी हरु लाई लाख लाख शुभकामाना🎉🎉🎉🎉
साँचि नै साेचे अनि चाहे जस्तै मन छुने शब्दमा #संगीता बहिनी अनि ज्ञानेन्द्र दाजुकाे अावाज सुन्न पाए अत्ति नै खुशी लाग्याे ।👌👍️🙏🙏 🙏 सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना।👏👏👏
Bhojraj sir ma pani yeota khubee xaa arka ko prativa lai chinne Tharu samudayki cheli lai star banaidinu vo dherai dherai dhanne baad sir hjr lai an best of luck sangeeta singer dd lai ❤❤❤❤
संगिता बैनी लाई यो अवसर जुराइ भगवान् स्वरुप भोजराज सर लाई मनै देखि नमन् गरे🙏🙏 बैनी तिम्रो भविष्य उज्ज्वल छ। उन्नति प्रगती को शुभकामना 🎉🎉 संगै तिमिले चालेका हर पाइला सगरमाथाको शिखर चुम्न सफल रहोस् ❤❤❤
बैनी को सोर जादूमय नीकैमीठो बैनी हार्दीक बधाई छ संगीत मा नीरन्तर लागीरहनू होला भभीस्यमा नीकै राम्रो सीङ्गर बन्ने छौ बैनि मनैदे खी माया मीठो सम्झना समपुर्ण कलाकार टीम मा पनी धेरै बधाई छ🙏🏻❤️🥰🎶🎶🎶🥀🌺🌹
थारु समुदायकि बहिनि Sangita Chaudhary & Gyanendra Giri को आवाज मा नया गित सम्झिन्छकि बिर्सियो होला रिलिज गरेका छौ सबैले माया दिनुहोला धन्यवाद 🎵🙏🏾
👉Vedio Link : th-cam.com/video/dOkFh61pk_o/w-d-xo.htmlsi=KYxMU-IXd7kSw_YV
Utar utar paragati sister congratulations
Nice👍
धेरै राम्रो छ 👍👍👍👍
Sarba partham sunil b c daju Lai badhai Dina chanchu Simran bahini Lai jasari sangita baini lai Pani satha sapota dunuhuncha bhane aasa gareko chu daju Gau ma kukeko partibha Lai isthan diyakoma ❤❤❤❤❤
Wow wow wow सुन्दर तथा मनै छुने नेपाली लोक गीत सुन्न पाउँदा निकै खुशी लाग्यो🎉🎉🎉
यस्तो प्रटिभा ल्याउनुमा भोजराज भाइ, र हाम्रो थारू मिडियाको वीर भाइ लाई सम्मान छ।
धेरै राम्रो , लुकेको प्रतिभालाई बाहिर ल्याउनमा सहयोग गर्नुहुने पत्रकार भोजराज थापालाई धन्यवाद
यो हो नि त बहिनी सुदूरपश्चिमको सान म पनि सुदूरपश्चिम अछाम घर भई अहिले मुम्बईबाट हेर्दैछु।शुभकामना छ
राम्रो छ बैनीको गित मौका दिएकोमा भोजराज भाई लाइ धन्यबाद
म मलेसिया बात हेर्दै छु सर सब भन्द पहिला हजुर लाइ मनै देखि धन्यवाद भोइस दामी छ बैनी सङ्गिता को best up luck
😊😊😊
म अमेरिका बाट हेर्दै छु ।
यहाँ काम गर्ने बेला अमेरिकन नागरिकहरुलाई सुनाई दिएको यो गाना धेरै मन पराए छन् ।
सफलता को शुभकामना छ
साङ्गीता चौधरी बहिनीको फ्यान जति यता हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ बहिनीको स्वर 🎉❤ अनि उन्नति प्रगति सफलताको शुभकामना छ शिखर चुमोस्❤🎉 सम्झिन्छ कि बिर्स्यो होला❤
Star bannu ka xa ka poilaa ni fan k natak ho
🖐️🖐️
Like coment views herera thaha vaisakyo ta pramanit pani vaisakyo tapaile star namanera star nahune hunxa ra sir @@GaneshDev1991
सम्पूर्ण प्रति धेरै आभारी छु
यति सुन्दर गित अनि संगीत सार्वजनिक गर्नु भएको मा
सम्पूर्ण प्रति धेरै शुभकामना छ 🎉🎉
wow dherai ramro song bunuko
सधै भरी यसरी नै तपाइले चालेको हरेक पाइलाले सगरमाथाको शिखर चुम्योस बैनी शुभकामना 🎉🎉🎉🎉🎉
धेरै राम्रो गित आहा यसरीनै तिमिले चालेको हरेक पाइलाले शिखर चुमोस सङ्गिता जि शुभकामना ❤🎉
जति सुनेपनि सुनिरहु लाग्ने जादुमय स्वरकि धनी संगीता बैनिलाइ सफलता को सुभकामना।।।।।।।
Wow nice song दिदी तर म भोज दाइ को facebook live बाट सुनेर आएकी हु हजुर
आहा कती मिठो गीत बनेछ संगीत नानु अझै पनि राम्रो गर्दै जानु हजुर लाई सफल्ता को शुभकामना छ
धेरै राम्रो छ संगीता बहिनी को अनि धरै धेरै धन्यवाद छ दाइ भोजराज थापा लाई म भारत को बङलोर देखि हेर्दै छु all time miss you dai bhojraj thapa❤❤❤❤
राम्रो छ धेरै अगाडी जानु धेरै धेरै शुभकामना छ
Wow Kya dami xa hjr ko voice sunam sunam lagne Ani voice Pani teti nai mitho ❤❤❤❤
सारै मिठो प्रस्तुति दुबै जनाको। स्वर पनि अति नै जादुगर लाग्यो। दुबै जनालाई सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा मन छाेयाे मेराे याे गित ले धेरै धेरै सुभ कामना नानू लाई ❤❤❤💐💐💐💐💐💐
गाईका संगीता चौधरीको गीत संगीत मनपराउने कोको हुनुहुन्छ यता आउनुहोस् एक अर्कालाई सपोर्ट गरौँ हामी❤❤❤
पहिलो गित सङ्ग सङ्गै दोस्रो गित पनि उति कै राम्रो छ congratulations...अनि भोज दाइ को यो साथ सपोर्ट यसरी नै सधै सबै लाई रहोस
Best of luck 🌸बैनि , सदा यस्तौ मिठा मिठा गित सुन्न पाइयोस अनि सदा गुन्जिरहोस बैनि।
बिशेश धन्यवाद भोज राज थापा दाजुलाइ उहाको सपना साकार बनाइदिनु भयो 🙏
अति नै मिठो स्वर सङिता बैनी को उतार उतार प्रगाती को कामना 🌺🌺🌺
मेरो नाम सुसान्त रानामगर हो हाल म सिङ्गापुर देखि हेर्दैछु सङ्गिता बैनी गरिबको सपना सहाकार यसरी नै पूरा हुँदै जाहोस भाइ भोज थापालाइ पनि धेरै धन्यवाद ❤❤❤
गित भित्रै बाट गाउनु हुदो रहेछ सार्है मीठो सुनियो ❤
तर हरेक लय कनेर त्यसरी नै उठाउदा नयापन नभेटिन सक्छ , Touching line वा कोरस लाइन मा चाहिँ यसरी गाउनु भो भने अझ राम्रो हुनेछ कि भन्ने लागेको छ ❤ शुभकामना छ
काेहि केही नहुने तर कला गला हुनेलाइ साथ र सपाेर्ट गरि बाटाे देखाउनु हुने श्री भाेज राज थापा ज्यु काे हरेक काेशिस र अाशाले सफलता हरेक पल पावाेस शुभकाना कति मिठाे स्वर बैनीकाे
From kailali WOW DAMI VOICE Best of Luck ❤ Best wishes for Bright Future Sangita Ji
वाओ..... आवाजत होक्या गीत एकदम सुप्पर बनेछ
मैले पनि हेरिसके गीत यता डडेल्धुरा देखि दाई nice song dai best block didi lai
Wwo nice song nice voice Sisterr आगामी दिन हरु मा अझौ उन्नती र पर्गती को कामना
अति राम्रो स्वर नानू अझै स्वर निखारियोस शुभकामना!
Sangita baini ko voice akdamai ramro xa. all the best ❤🎉❤❤
Adorable❤
atendai sumadhur aawaj xa hjr ko❤
aagamik din haru ko ana ginti subhakamana xa hjr lai❤❤
सङ्गिता बहिनिलाई सधै उन्नती प्रगतिको शुभकामना❤सङ्गितिक यात्रा निरन्तर रहोस स्वर अति मीठो छ🙏
धेरै राम्रो छ गीत best of luck 🎉🎉
Goa देखि हेर्दै छु है भोजराज sir sister को आवाज धेरै राम्रो छ.. गीत पनि राम्रो छ best of luck sister 🎉🎉
कति मीठो आवाज ❤सफलता को शुभकामना बैनि💐💐🌺💞❤️
लय शब्द सङ्गीत धेरै राम्रो तेसैमा संङगिता बैनिकाे सुमधुर मिठो अवाज धेरै राम्रो गित संङ्गिता बैनिलाई सफलताको शिखरले चुम्दैजाउन सफलताको सुभकामना
गीत एकदमै मीठो छ, बधाई छ नव गायिका/गायक लगायत सम्पूर्ण सर्जक टीमलाई👏👏👏👏❤️❤️❤️❤️🌺🌺🌺🌺🌺👍️👍️👍️👍️👌👌👌👌👉️👉️👉️👉️
aaha kati ramro voice nanu best of luck
अग्रिम शुभ- कामना संगिता जि आगामी दिनमा पनि हजुरको गित यसरी नै सुन्न पाउ यसरी नै हजुरको गित सधै भरी गुन्जि रहोस र यसरी नै अगाडि बर्दै जानु❤❤❤
चौधरी समुदाय को भए पनि कति मीठो स्वर छ संगीता नानिको अझै राम्रो प्रगति गर्दै जानू शुभकामना ।
धेरै धेरै बधाई छ संगीता बैनी लाई🎉🎉🎉 सधै यसरी नै सफलताको शिखर चुम्दै जानु बैनी साथै संगीता बैनी लाई सहयोग गर्नुहुने सम्पुर्णे मनकारी हरु लाई लाख लाख शुभकामाना🎉🎉🎉🎉
Bestap luck bahini❤❤
सबैलाई नमस्ते 🙏 म गायिका संगिता चौधरी । तपाईंहरू माझ मिठो कोसेली ल्याएका छौ । सबैलाई माया गरिदिनुहोला ।
Dherai dherai badhai xa Sangita g❤❤❤
सधैं यसरी नै अगाडि बढ्नु होला धेरै बधाई छ दीदी🎉🤞🎂
Super super❤
अति मिठो स्वर छ शुभकामना छ बहिनि
❤❤❤❤❤
Aaha super song👌👌♥️♥️ and sangita nanu ko voice👌👌♥️♥️
Bahut dher man paral jatna sunle se fen suntiranahas geet ba. Congratulations sangita and all the entire team.
💜♥️♥️🌷🌷🌺🌹🌹धेरै नै राम्रो लाग्यो थारु समुदाय कि छोरि बहिनि ले गायको गित धेरै धेरै बधाई अनि शुभकामना बहिनि संगिता लाइ 👌💗💞🖤🧡🧡
शुभकामना छ संगिता जि तिम्रो स्वर त साचिकै कोयलिको बोली जस्तै रहेछ मनै छुन्छ अझै प्रगतिको शिखर चर्दैजानु
Ramro 6aa talented 6aa
दामे भ्वाइस छ बहिनी अझै अझै धेरै धेरै नया नया गित सुन्न पाइयोस बधाइ तथा सुभकामना सन्ङिता बहिनि
अनि बिसेस्त भोजराज थापा सर लाई सेलुत छ
Wow so nice voice and song best of luck sister ❤
Best of luck ❤😊
Naresh BBC सर को काम दामी हुदैछ है Best of luck
धेरै धेरै बधाई छ संगीता माया लाई सधै नै ऐसरी राम्रो राम्रो सुन पाउँस् ऐई छ शुभकामना 🎉🎉🎉💐💐💐💐
साँचि नै साेचे अनि चाहे जस्तै मन छुने शब्दमा #संगीता बहिनी अनि ज्ञानेन्द्र दाजुकाे अावाज सुन्न पाए अत्ति नै खुशी लाग्याे ।👌👍️🙏🙏 🙏
सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना।👏👏👏
Owo nice 👍👍 song 🎉🎉🎉dhary dhary Suva kamana d d tapili aani bhojraj dai Li pani🎉🎉❤❤❤❤
Aati ramro
Dherai Dherai shuvakama xa
Congratulations 🎊
कति राम्रो आवाज बैनीको प्रगती गर्दै जानू शुभकामना
एकदमै मीठो गीत छ । Best of luck sister😘😘. अनि भोजराज दाइ हजुर लाई पनि मनै देखि धन्यवाद छ ।
अति नै राम्रो स्वर कि धनी सङिता लाई उतर उतर पर्गतिको हार्दिक सुभकामना
Dheari ramro get didiko best of luck malai geet gauna dheari रहर छ दादा भाेजराज दादा तपाई कुन ठाउँ बस्नु हन्छ❤
nice song keep it up good luck 👍
शुभकामना छ सङ्गिता बैनी यसरी नै अगाडि बडनुस ❤❤❤🎉🎉
Lala dami dami ❤❤🎉🎉
Best wishes guys
Bhojraj sir ma pani yeota khubee xaa arka ko prativa lai chinne
Tharu samudayki cheli lai star banaidinu vo dherai dherai dhanne baad sir hjr lai an best of luck sangeeta singer dd lai ❤❤❤❤
Best of luck boine ❤❤❤
What a nice song omg big fan Sister ❤ international khanu hunxa tapai pani ❤️
गित धेरै राम्रो छ र स्वर पनि उत्तिकै राम्रो छ बहिनीलाई उज्ज्वल भबिस्यको अग्रिम शुभकामना छ मैले हाल दुबै शर्झा बात हेर्दै छु❤❤❤❤🙏🙏🙏🙏
तिमी यसरी अगाडि बढनु कि तिम्रो रफ्तार लाई कसैले रोक्न न सकोस् Nice song.sweet voice
सफलताको सुभकामना संगीता Sis❤🌹🥀🌼🙏
दामि यसरी सबै को मन जित्दै जानू है सफलता को अगृम शुभकामना
संगिता बैनी लाई यो अवसर जुराइ भगवान् स्वरुप भोजराज सर लाई मनै देखि नमन् गरे🙏🙏 बैनी तिम्रो भविष्य उज्ज्वल छ। उन्नति प्रगती को शुभकामना 🎉🎉 संगै तिमिले चालेका हर पाइला सगरमाथाको शिखर चुम्न सफल
रहोस् ❤❤❤
बुनुको आवाज अत्यन्तै राम्रो ❤❤ सफलताको सुभकामना
Wowo very Nice❤❤
❤ramro ati mitho sor ra song
Best of luck baini sarai ramro cha song
Ramro song xa badhai x
आहा कति मिथो मर्म इस्प्रसी भावुक गित.. होल तिम्लाइ सफलता को कामना अनि बैनी को उज्ज्वल भबिस्य को कामना❤❤❤❤
राम्रो बनेकोछ गित सङिता बैनिको प्र.कामना❤❤❤
Best of luck baini
अत्ति मिठो स्वर❤❤
Amazing voice ❤❤❤ well support KO lagi bojraj dai lai poni good job keep it up 🙏🙏
Congratulations sister aajai aaghadi bathunu ❤❤❤❤🎉🎉 so mauch beautiful voice sister 🎉🎉🎉🎉🎉❤❤
Best of luck ❤❤
कति राम्रो स्वरकी धनी संगीता बहिनी लाई शुभ कामना छ
Dherai ramro lagyo bhatij ajhai pragatika paila agadhi badhun all the best
एकदमै राम्रो छ संगिता बहिनीकाे सबै गीतहरु 😊😊सफलताकाे शुभकामना नानु
आहा अति नै मिठो गीत आहा सनगीता बहिनी लगायत सम्पुर्ण तिम लाई सफलता को अगृम शुभकामना छ ❤❤❤
Eakdam dami x voice sangita nanuko lukeko prativa lai eha samma lyaidine bhoja thapa vai lai dherai dhersi subakaman
Dammi xa dammi ...❤
सार्है मन छुने बेहाेस कति मिठाे voice सुनिरहु लागिरहने।।।
Wow nice song 🎵 ❤❤
Best of luck sister 🎉🎉🎉
आहा ❤ जादुमय स्वर बहिनिको
बैनी को सोर जादूमय
नीकैमीठो बैनी हार्दीक बधाई छ
संगीत मा नीरन्तर लागीरहनू
होला भभीस्यमा नीकै राम्रो सीङ्गर बन्ने छौ बैनि मनैदे खी माया मीठो सम्झना
समपुर्ण कलाकार टीम मा पनी धेरै बधाई छ🙏🏻❤️🥰🎶🎶🎶🥀🌺🌹
सङ्गिता बहिनि को धेरै राम्रो छ प्रगती को शुभकामना छ!
संगिता चौधरीलाई शुभकामना साथै गाँउमा लुकेको प्रतिभा उजागर गराईदिनु भएकोमा भोजराज जी लाई धेरै धेरै धन्यवाद।
वाह वाह क्या दामी स्वर एकदम सुमधुर छ बधाई तथा हार्दिक शुभकामना दुबै जनालाई 🎉🎉🎉🎉❤❤❤❤
good luck sangita bunu ramro xa ajha ramro git sunnaa paiyos ❤❤❤❤