नमस्कार म सुनिल बि.सि मेरो शब्द, सङ्गीतमा लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको गीत "रोएर कोही आफ्नो हुँदैन", रन्जिता विश्वकर्माको आवाजमा सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, सल्लाहको अपेक्षा गर्दछौँ।
बहिनि को नया गीत आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
यो बहिनी को नया गीत आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
@@RajuLama994तिम्रो सम्पत्ति बेचेर यहाँ लगानी लगाएको छ र युट्युबबाट डिलिट गर्न भन्ने के विकृति देख्यौ र यसमा त्यसोभए तिम्रो दम छ भने बिस्तराले पोल्यो भन्ने गीत युट्युब च्यानलबाट हटाउन लगाउ त।
आहा रन्जिता बैनि को आवाज मा यो गित एक दम मिठ्ठो बनेको छ मेरो त आशु नै झरयो आदरर्निय प्रमोद खरेल दादा मेरो आइडल हुनुहुन्छ यो गित को सिंगो टिम लाई सफल ताको थप शुभ काम्ना ...🎤🎤जय गित जय संगित 🎤🎤🙏🙏🙏

बैनी लाई साथ सपोट को लागि धन्यवाद साथी ❤❤❤
❤❤❤
Very nice 👍 song ❤❤❤
Dherai ramro xa daju❤❤❤
Best of luck sis
Dai hjr lai pani dherai dherai dhanyebad bad xa 😊
बहिनि को नया गीत आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
❤❤❤❤❤❤
❤❤
हरेक नयाँ प्रतिभालाई अवसर दिने मा सुनिल बि . सि प्रति सम्मान र बहिनि रञ्जिता लाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
सफलता काे धेरै धेरै शु भकामना छ है रान्जिता बहिनी लई👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो गित उज्ज्वल भविष्य कामना छ नानि
हाम्रो अर्घाखाँचीमा पनि यति मिठो स्वरको धनी बैनि उच्च सफलताको कामना🤞🤞🥰
सफलताको अग्रिम शुभकामना छोरी यसैगरी अगाडि बढ्दै जाउ।
प्रिय दर्शकहरू, रन्जिता बैनीलाई हजुरहरूको ठुलो साथ चाहिएको छ। सबैले माया गरिदिनुहोला है❤❤
Big fan Bhojraj sir But sorry Song ko bejat vayo please TH-cam bata delete garnu hola.....
यो बहिनी को नया गीत आउदा खुशी हुने जति यता हाजिर हौ? नमस्कार 🙏 यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरुन...❤️🙏
Sabaile sath dinu hola
@@RajuLama994तिम्रो सम्पत्ति बेचेर यहाँ लगानी लगाएको छ र युट्युबबाट डिलिट गर्न भन्ने के विकृति देख्यौ र यसमा त्यसोभए तिम्रो दम छ भने बिस्तराले पोल्यो भन्ने गीत युट्युब च्यानलबाट हटाउन लगाउ त।
Bojraj sir your a great 👍👍😢
अर्घाखाँचीको सान हाम्रो परिचान रन्जिदाको छुट्टै छ परिचान ❤❤
मिठो आर्गनिक मखमली आएआज रहेछ बुनु हजुरको,❤साङ्गितिक सफलताको शुभकामना🤗🤗🤗🤗🤗😍😍😘
आँहा कतिमिठो गित र भिडियो अति उत्तम छ् अनि झनै मीठो स्वर नानू को बधाई छ् संम्पुर्ण जानालाई धन्यवाद छ् ❤️🙏❤️
Dherai mitho swar rahechha, saphaltako shuvakamana ranjita nanilai
Beautiful ❤❤
Wow good luck ranjita sis❤❤
लास्टै मन पर्यो मलाई त ❤❤❤❤ धेरै लेख्न मन लागेन मलाई त ❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤wow sarae ramro ❤❤❤
सफलता को धेरै धेरै शुभकामना है नानू लाई❤❤❤❤
धेरै राम्रो गित सफलता को सुभकामना नानी रन्जिता र सुनिल दाजु लाई पनि धेरै धेरै धन्यबाद ❤🎉
Congratulations nanu ❤❤❤ आहा क्या दामी ❤
Ramro Xa Nani Congratulations 🎉
सफलता को शुभकामना रन्जिता बैनि सबै जनाले सातसपोत गर्नुस है दर्शक महानुभाव हरु❤❤❤
Nice song bonu god bless you ❤️❤️❤️
आहा ❤ रन्जिता बुनु हर तरा को किगि गाउन सक्ने क्षमता को धनि सफल्ता को सुभकामना 🎊🎊🎉🎊🎊
Aaha kati ramro
हार्दिक बधाई बहिनी सफलताको शुभकामना
आहा !! गजब मिठोस्वर ।बधाई तथा सफलता को शुभकामना नानी 🌹
Woow super very nice yo geet ko lyrics video aay ta ajahi ramro hun tiyo gajab song god bless u very very much
❤❤❤❤❤❤❤❤
Wow good luck,👌👌👌 congratulations all team 💐💐💐💐❤❤❤❤❤❤❤
Nice song badhaix ranjita nanu 👍
धेरै राम्रो प्रतिभा सफलताको शुभकामना 🎉🎉🎉❤
Best of luck 🎉🎉
Wow nice song
Congratulations Hamrii Arghakhanchi KO Boini ❤❤❤❤
❤❤❤ राम्रो छ ❤❤❤❤
Sarai ramro gain bainile yasaigari aagadi barnu badaichha ❤❤❤🎉🎉
लु दामी आयो त ❤❤❤❤
आहा कति राम्रो सफलताको शुभकामना ❤❤
❤❤😮
मीठो आवाज बहिनी को😊😊
आहा अति राम्राे अवाज बहिनी🎉🎉🎉
दामी छ शुभकामना
Wow❤😊
Wow kati ramro gaunu vako mali yakdam mon paro❤❤
मिठो आवज बैनी को❤❤❤❤❤❤
Wow what a nice voice. Bahini timile yesarinai pragati gardai janu❤❤😊😊
सफलताको शुभकामना 🎉🎉🎉🎉
आहा ❤❤
सारै राम्रो गित❤
Best of luck sis ❤️🎉
Best of luck nanu ❤❤❤❤
Wow best of luck sister ❤🎉
Wow best ❤❤❤❤❤and congratulations 👏🎉 sis
❤Best up luck sister Ranjita bk 🎉🎉🎉🎉
Wow Kati मिठो गीत 🎉🎉🎉🎉❤❤❤❤
Nice song sis best of luck
राम्रो गर्दै जानू बुनु❤❤❤❤
Dami xa
आहा !!निकै मार्मिक ❤
सफलताको शुभकामना प्रिय् ❤️🌸
Aahaa❤❤
सफलताको धेरै धेरै शुभकामना मेरो बहिनी रन्जिता ❤❤❤
Dami ❤
दामी छ
Best of luck Ranjita bunu🎉🎉❤❤🥰🥰🙏🙏
Nice song good luck nanu❤
wow 👌👌👌
wow nanu ramro xa
Dherai ramro voice ranjita bahini ko..beautiful ❤
Congratulations ❤
सफल्ताको शुभकामना छ बुनु
सफलता काे धेरै धेरै शु भकामना छ है रान्जिता बहिनी लई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ धेरै राम्रो
Congratulations team❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow kati ramro geet❤❤❤
Wow❤......
सफलता को शुभकामना रन्जिता बहिनि
Best of luck 👍🏿 ❤❤
आहा रन्जिता बैनि को आवाज मा यो गित एक दम मिठ्ठो बनेको छ मेरो त आशु नै झरयो आदरर्निय प्रमोद खरेल दादा मेरो आइडल हुनुहुन्छ यो गित को सिंगो टिम लाई सफल ताको थप शुभ काम्ना ...🎤🎤जय गित जय संगित 🎤🎤🙏🙏🙏
सफलताको शुभकामना सानी ❤
best of luck bahini❤
La akdam ramro xa song and voice❤❤❤
Hjr dherai agari barnu 🥰🥰🥰😘🥰😘🥰😘🥰😘🥰😘🥰😘🥰😘sadai safalta paus hjr le 🙏🙏🙏🙏🙏🙏sor chaiy manai xuyo🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍
Nice Song Best Of luck
Wow wow wow wow wow nice ❤❤❤❤
Congratulations boini🎉🎉🎉
Wow nice video...🥰🥰🥰🥰
Best wishes 🙏 good luck 💯
Ek dam.mitho swor bahine ko❤❤❤
अति राम्रो गित आहा सुनेको सुनी गर्न मन लाग्ने ❤❤
Nice song bunu god bless u♥️♥️❤️❤️
शुभकामना बैनी लाई🎉❤❤
आहा❤❤❤❤❤❤
❤wow nice ❤❤❤
powerful girl❤❤man xoyo hjur ko songle😢😢❤
Wow beautiful voice ranjita baini arghakhachi chatradev ko saan ranjita baini ❤❤❤ badai xa
Wow❤❤
Good luck Nani ❤
Congratulations siso❤❤❤
Congratulation sunil ji and all teem ❤❤❤
Good luck 🤞🍀