अहिलेकी भाईरल गायीका बहिनी कल्पना बिष्ट र मेरो आवाजमा सजिएको नेपाली थारु भाषाको गीत '' नाई नभन न / नाई ना कहो ना '' सार्बजनिक गरेको छौ सपुर्णले हेरेर साथ दिनु होला राम्रो लागे शेयर गरेर पनि साथ दिनु होला धन्यवाद ! ! th-cam.com/video/anOcOQLHqEU/w-d-xo.htmlsi=Aj0e57k5No7elqT9
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
पहिलाको दुइटै हरफका अन्तिम राइम अल्लि मिलेन अरुत सब ठिक छ स्वर अत्ति उत्तम बरु राज गरि मन भरी वाला हरफ पैला भा भए चल्थ्यो अँझै रुप तोहर वाला मोरे बनोन भाभए सुन मा सगन्ध थपिन्थ्यो
अहिलेकी भाईरल गायीका बहिनी कल्पना बिष्ट र मेरो आवाजमा सजिएको नेपाली थारु भाषाको गीत '' नाई नभन न / नाई ना कहो ना '' सार्बजनिक गरेको छौ सपुर्णले हेरेर साथ दिनु होला राम्रो लागे शेयर गरेर पनि साथ दिनु होला धन्यवाद ! !
th-cam.com/video/anOcOQLHqEU/w-d-xo.htmlsi=Aj0e57k5No7elqT9
Congratulations Dada ❤❤
❤❤❤❤@@sonuqushmi
Congratulation naresh jogi sir 🎉🎉
Amazing song ❣️❤️ 100%
आहा कति राम्रो गीत, जति सुने त्यति सुनी रहु जस्तो लाग्ने। Music video मा अझ धेरै राम्रो देखिन्थ्यो होला कि? सर ❤
कति प्रष्ट गाएको छौ नानू तिमिले यो अबसर दिने गायक ज्यु लाई धन्यवाद 🙏🥀
नरेश सर को लय शब्द स्वर अनि कल्पना बैनि को स्वर मा धेरै मिठो गीत बनेको छ कल्पना बैनिलाई साङ्गीतिक क्षेत्रमा उज्ज्वल भविष्य को शुभकामना
Beautiful song respected uncle 🎉💕😘
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
nice
❤❤❤❤
थारू भाषाको गीत पनि दामी गाएकी छौ, good job 👏 👍 Kalpana nanu
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
एक्दमै मिठो भ्वाइस र सुनु सुनु लाग्ने गित रहेको छ धेरै राम्रो छ ❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
गीत एकदमै मीठो छ, बधाई छ गायक/नव गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃💃🕺🕺👌👌🤸♂️🤸♂️🤸🤸✌️✌️
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤❤
Heart touching song....❤️❤️
धेरै मौलिक शब्द संगीत र स्वर धेरै समय पछि सुन्न पाइयो ❤
मान्नै पर्छ बैनी लाई, थारु भाषा पनि कति राम्ररी गाएकी ❤❤❤❤
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
❤❤❤
Good nanu aghi baddai janu beat of luck little princes ❤
एकदम राम्रो गित, कल्पना बैनीको स्वर धेरै राम्रो छ ।
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
❤❤❤❤
आहा क्या दामी गित❤❤ । कल्पना विष्ट नानी को क्या amazing voice 👌👌👍️👍️❤️❤️🇦🇪🇦🇪🇦🇪
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🙏
@@Nareshjogiofficial ❤️❤️❤️🙏
नमस्ते हजुरमा । हाम्रो नेपाली सबै को पहिचान, संस्कृति र चालचालन समेत भिडियो हेरिदिनुहुन्छ भनि अपेक्ष गरेको छु । & Congratulations Team 🇳🇵🙏🙏🇳🇵
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
❤❤❤
बैनि को आवाजमा साचिकाै जादु छ आगमि दिनहरुमा पनी बाैनि लाई यसरी नै साथ सपोट दिनु होला 💗🙏
Sabai jana lai badai xa Kalpna Nani ko टिम सहभागी लाई ❤❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🎉
बधाई छ नरेश सर ज्यु यो गीत सुने र पूरा भिडियो हेरे अनि कमेन्ट गर्न मन लाग्यो सारै राम्रो छ सफलताको शुभकामना 👌👌❤️
कसम सारै मिथो गीत कल्पना बुनु ले सबै गायिका लाई पछि पारी सक्यो बुनुको भबिस्य उज्वोल छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤❤
❤❤❤❤❤
Arrange चाहिँ दमदार लाग्यो
❤
धेरै राम्रो गित आयो शुभकामना छ ❤
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
पहिलाको दुइटै हरफका अन्तिम राइम अल्लि मिलेन
अरुत सब ठिक छ स्वर अत्ति उत्तम
बरु राज गरि मन भरी वाला हरफ पैला भा भए चल्थ्यो अँझै रुप तोहर वाला मोरे बनोन भाभए सुन मा सगन्ध थपिन्थ्यो
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🙏
राम्रो छ यो भिडियो अरु भिडियो पनि राम्रो होस ❤
गुट लक👌👏👏👏👏👏👏❤️
सारै नै मिठो स्वर यो नानि धेरै धेरै नै माथि जाने छिन् भबिस्य उज्जोल बन्ने छ फलोस्-फुलोस् शुभकामना छ ॐॐॐ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सफलताको सुभकामना नानू 💐👍️❤️
सबै जनाले धेरै भन्दा धेरै माया गर्दिनु होला❤❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
💐❤️💐❤️💐
@Nare❤❤❤shjogiofficial
Ma cahe kalpan bistako fyn ho hi ramro gardai janu sis
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
❤❤❤❤
एक दम राम्रो प्रस्तुती
मलाई त नेपाली भन्दा थारु भाषामा गाएको मन पर्यो
सबै थारु भाषामा भएको भए अझै गजब हुन्थ्यो ❤❤
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
Wow beautiful nice song Naresh jogi daju ❣️❣️
Thank you ❤
पहिरन थारु गित भने नेपालिमा ❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
Kalpana your nice sound ❤ from sadiya assam
कत्ती राम्रो सुहाको नानिलाइ
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
Wow dami dami,,nice song and beautiful voice,,❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🎉
कल्पनाकाे कल्पना भन्दा बाहिरकाे जादुमय स्वर कि धनी एक मात्रै नानू।
एकदमै राम्राे सर ❤❤🎉🎉
Wow❣️❣️super👌👌dami🍁🌿🌷Song 👏👏❤️🏵️🌿🍁🌸Best of luck👍️👍️
Thank you ❤
सपोर्ट गर्दिनु होला कल्पना बिष्ट बैनी लाई है अरु नरेश जोगी दादा लाई पनी 1 मिलियन व्यू पुगाई दिनू होला है ❤❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
रामरो❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😊😊😊
❤❤❤❤❤❤
Maro.pane get sondenon sor namelapai ples baeni😢😢😢😮😮
❤❤❤❤@@Nareshjogiofficial
beautiful song👌♥️
Superhit👍️♥️
Thank u ❤
क्या राम्रो गीत बनेको छ। neresh babu ❤❤❤❤❤
धन्यवाद अन्कल ❤🎉
Kati ramro gita ❤❤
🎉सो nice 🌹🌹👌👌👌👌❤️
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉goodkalpana
रमाइलो छ है
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
बहुत बरिया गीत बा हो महित मजा आइल 🎉❤❤❤
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
🙏सबै काे मन मुटु मा बस्न सफल थारू singer नरेश जोगी दाई र कल्पना बैनी को गीत मन पराउने को को हुनुहुन्छ? ❤ Comment गर्नुहोला।🥀💐
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Supper ❤❤
Wow supper song nd voice best of luck Nanu ❤❤❤❤
Thank You ❤❤🎉🎉
एक दम राम्रो छ है❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤❤
@@Nareshjogiofficial 🙏
सुन्दर अति सुन्दर गीत
Tharu Voice Jhan mitho
कति मीठो 🎉voice ho kकल्पनाsis ko सुनिरहने जस्तै nice song नाई न कहो ना❤❤
lovely voice sister ❤❤❤❤
सुन्दर मान्छेको सुन्दर गित
Tharu Line ❤
Good jop ❤❤
बधाई छ सबैलाई ❤❤❤
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🙏
कल्पना नानिको गीत भाग्यमा श्री लेखेसी Laxman pandey youtube channel मा छ है
Awesome ❤❤❤❤❤❤❤❤
Lastai ramro voice xa kalpana baini ko yastai ho vane Nepal khane vayo kalpana baini le
Nice Song ❤
Ykdam supr hit bunu ajha pne dhari koes garnu ❤
Always support for kalpana🇳🇵
Wow amazing song ..❤😊
Good job nanu 🥰🥰
Moh laiii dheraii ramro langyo yo song ❤❤❤ moh pani kailey hola yastaii gari geet gaune moh loi pani dherai mona xa geet gaune dada ❤❤❤❤❤❤❤❤
Wow nice
Great work keep it up
Congratulations🎉🥳🎉🥳🎉🥳❤bunu
Wow very very nice voice
Congratulation 🎉
Dherai ramro song naresh bro congratulations bro ❤️❤ yestai gari sadhai agadi badhnu bro ❤️🫰❤️
Congratulations 🎉
अतिराम्राे गित
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
Tharu version best xa Kalpana boiny ko❤
Good ❤❤❤❤❤❤
Waiting ❤❤
❤❤
❤😮ykdam ramro xh
Kya dami x kalpana bahini ko song
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤🙏
आहा कति राम्रो
मिठो माया र मिठो प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद ! 🙏❤
very nice
❤❤❤❤❤🎉🎉 congratulation 🎉🎉
Kalpana sis nice voice very good
❤🎉
Congratulations sister ❤❤
Supop bunu best of luck❤️❤️❤️💕💕💖❣️❣️
धेरै राम्रो छ मन परयो
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
Wow super nice
गीत पनि राम्रो छ नानीको❤❤❤❤❤❤
Aaha❤🎉
Good luck bunu
❤❤
wow...................
Sarai mitho geet sarai man paryo chhori ujjal bhabishe ko kamana❤
❤❤❤❤
nice song❤❤
Wahh wahh amazing song❤
❤❤❤❤🎉🎉🎉nice
बबाल छ हैई ❤❤❤❤❤❤पर्गती गर्दैई जानू ❤❤❤❤❤❤
मिठो माया अनि मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद ❤🎉 🙏
Nice song all the best to you both #nareshjogi #kalpanabista and all team
Babbal DAI keep it up ❤❤❤❤❤
Thank u vai ❤
Congratulations ❤❤wow
❤❤❤
good very nice song 😘 nice voice