नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh
    नेपालमा भकाभक चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला | Petroleum Mining in Dailekh, Nepal
    #petroleumnepal #petroleumdailekh #khabarbulletintv #dailekhpetrolkhani
    Guest- Ex. DSP Krishna Prasad Sharma Panthi
    About - Petroleum mining in Dailekh, Nepal
    Keep Loving Khabar Bulletin TV, If You Like It Don't forget to Share with Everyone.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Khabar Bulletin TV. Embedding to a website is allowed.
    subscribe us on youtube :- / raptiaawaj
    ©Khabar Bulletin TV
    सूचना विभाग दर्ता नं. : www. khabarbulletin.com भिडियो राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला साथै Like, Comments & Subscribe पनि गर्नुहोला है ।
    Khabar Bulletin TV has been formally launched on Nov 9, 2012. In this official TH-cam channel of khabarbulletin.com, you will be able to watch various dimensions of society, current affairs, news, stories, documentaries and other relevant materials.
    Follow us on:
    Facebook / khabarbulletintv
    Visit Website :- www.khabarbull...
    Email : nepalmonsoonmedia@gmail.com
    यस च्यानल मा रहेका Video हरु कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 441

  • @Khabarbulletintv
    @Khabarbulletintv  4 หลายเดือนก่อน +43

    नेपालमा चिनियाँले पेट्रोल निकालेपछि भारतमा खैलाबैला। पूर्व DSP को गोप्य खुलाशा | Petroleum Dailekh
    th-cam.com/video/dOJjHRGAttE/w-d-xo.html

    • @user-ln7bf2bf9f
      @user-ln7bf2bf9f 4 หลายเดือนก่อน +3

      सहि सत्य कुरा Dsp साप

    • @ShivaKarki-xm6ku
      @ShivaKarki-xm6ku 4 หลายเดือนก่อน

      HotaHotaHota8tuoHotaSwissSwissSwissiyewisor isor isor isprisprisprisetwwreywwruye9seeetwwreywwruye9seeetwwreywwruye9seeetwwreywwruye9seeshowisisisowewo9ew

    • @user-ru4oy8of3d
      @user-ru4oy8of3d 3 หลายเดือนก่อน +1

      Nepalko neta dark bhae dekhi bharatle kehi garnai saktain, hamrai netako kamjorile Garda bharatle jayjasti garieko hola ni.

    • @Veerbahadurkami
      @Veerbahadurkami 3 หลายเดือนก่อน

      Hunechhororfutnemulokllairoknsktaikskojlnnepalmakeifrkpdnewalachhainbigsitnepaljyachainarastjindabadnepalshit

  • @mahansamba8622
    @mahansamba8622 4 หลายเดือนก่อน +36

    धेरै राम्रो कुरा गर्नु भयो सर सलाम छ हजुर लाई 🙏 सत्य र तथ्य कुरा यहि हो !

  • @palpalieakka8035
    @palpalieakka8035 4 หลายเดือนก่อน +7

    डि एस पि सर सहि सत्य कुरा हो हजुर लाई सलाम छ

  • @durgabk1113
    @durgabk1113 4 หลายเดือนก่อน +1

    सत्य बोल्नु भएकोमा स्यालुट ।

  • @premthapa9686
    @premthapa9686 4 หลายเดือนก่อน +6

    पुर्व डि एस पी सरको सबै कुरा एकदमै जायज लाग्यो, रबीको नाम लिनुभो तर रबी पनि पद र कुर्चीको मोहमा बिकी सके, देशको युवा शक्ति लाई विदेशीन बाध्य बनाउने यी नालायक नेता हरुनै हुन् यो कुरा लाई गहिरिएर बुझ्न आजको युवा वर्ग र आम नागरिक को दाईत्व र चाँसोको कुरा हो।

  • @parsuramrai6579
    @parsuramrai6579 4 หลายเดือนก่อน +1

    अति आवश्यक र उत्तम कुरा गर्नुभयो ।धन्यबाद ।

  • @dharmpalkkumar-io5oj
    @dharmpalkkumar-io5oj 4 หลายเดือนก่อน +3

    नेपाल देश बिगार्ने नेपालका नेता हुन ।पेट्रोलपनि बेच्न सक्छन नेताको बिश्वास छैन

  • @shantigurungkc9353
    @shantigurungkc9353 4 หลายเดือนก่อน +11

    रबी हाेईन बालेन भननुस अरू सबै शब्द सलाम छ

  • @salikrammahato1746
    @salikrammahato1746 4 หลายเดือนก่อน +4

    याे देशमा हजुर जस्तो देश प्रेमी भिजन र निडर भएको ब्याक्तिकाे खाचाे छ सलाम छ भारतले नेपाली नेताहरु माथी जति खर्च गरेकाे छ भारतकाे सबै भन्दा पिछडिएकाे राज्य बिहारमा खर्चको गरेकाे भए बिहार सुजर्लेन्द बन्ने थियो भारतीय मिडियाले भनेकाे छ नेपाली नेता कस्तो छन आफै बुझनुस।

  • @abiskaroli9356
    @abiskaroli9356 4 หลายเดือนก่อน +5

    सहि हो हजुर सहि हो हजुर हरेक कुरा ठीक नेता ले देश सके हजुर लाइ नमन जय देश जय नरेश

  • @jiwansunar7164
    @jiwansunar7164 4 หลายเดือนก่อน +2

    धेरै सही कुरा गर्नुभयो सर्,सलाम छ !

  • @dambarpant7066
    @dambarpant7066 4 หลายเดือนก่อน +6

    देशमा सबै खानिछन तर अगुवाहरु गुकाखानिछन।

  • @yogyayogya2002
    @yogyayogya2002 3 หลายเดือนก่อน

    ल हजुरले धेरै महत्त्वपूर्ण बिषय बस्तु यथार्थ बताउनु भयो Very good sir.

  • @user-jw1xz3pj4f
    @user-jw1xz3pj4f 4 หลายเดือนก่อน +3

    सहि हाे हजुर ले भनेकाे कुराे जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🙏

  • @teknathtek4027
    @teknathtek4027 4 หลายเดือนก่อน +5

    वहाँले सहि भन्नुभयो युवाहरूले बुझ्नुपर्ने बेला अाएकाे छ 👍️

  • @padammagar1513
    @padammagar1513 4 หลายเดือนก่อน +1

    Dsp को साचो कुरा जय नेपाल देशमा गरम राम्रो काम नेताहरु जी

  • @BhimBahadur-pd1nm
    @BhimBahadur-pd1nm 4 หลายเดือนก่อน +4

    जय नेपाल🌹🌺🙏🙏🇳🇵🇳🇵शही कुरा गर्रनु भयो डियश्पी शर्र मेरो 🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnaprasadkoirala114
    @krishnaprasadkoirala114 4 หลายเดือนก่อน +2

    राम्रो। सफल भयोभने देशी/ बिदेशी सवै चित खान्छन् ।

  • @greaternepalrabi
    @greaternepalrabi 4 หลายเดือนก่อน +7

    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @RangaLalgiri-iy5ud
    @RangaLalgiri-iy5ud 4 หลายเดือนก่อน +3

    10000 percent Sahi ho

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 4 หลายเดือนก่อน +1

    यिनिहरू देशबनाउन आएकाे रहेन छ उनिहरूकाे गतिबिधिबाट प्रमाणित हुन्छ ।

  • @narayanniroula2152
    @narayanniroula2152 4 หลายเดือนก่อน +4

    ❤👍सहीहो अतीराम्रो

  • @jagdishsinghbhulnepal1118
    @jagdishsinghbhulnepal1118 4 หลายเดือนก่อน +1

    Good Luck Sir

  • @maniraj5429
    @maniraj5429 4 หลายเดือนก่อน

    सहि भन्नुभयो सलाम छ । हजुरलाई

  • @tikaramthapa6581
    @tikaramthapa6581 4 หลายเดือนก่อน +7

    Thank you पुर्ब DSP Sir तपांईलाई १०८ तोपको सलाम तपाईले १००% सहि भन्नु भयो।India ले आफनो बेपारको लागी कल कारखाना नेपालको नोक्कर नेताहरू लाई बेच्नु पठाको।

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 4 หลายเดือนก่อน +1

    सर देश प्रती राख्नु भएकोमा सलाम छ

  • @shankarrai208
    @shankarrai208 4 หลายเดือนก่อน +1

    सहि कुरा हो नेपाल मा केछेना तर देश मा बिकाश गर्ने नेता छेना

  • @ratanban2217
    @ratanban2217 3 หลายเดือนก่อน

    सलाम छ सर लाई

  • @norbulamajumli1768
    @norbulamajumli1768 4 หลายเดือนก่อน

    ❤❤❤❤सर सही भन्नू भाे सलाम छ

  • @narayanniroula2152
    @narayanniroula2152 4 หลายเดือนก่อน +4

    नेपाललाइ नेपाल बनाउ . साउदीलाइ नेपाल होइन . कूनैपनी बीदेस लाइ नेपानबनाउ

  • @jitbahadurtamang5188
    @jitbahadurtamang5188 4 หลายเดือนก่อน +1

    धेरै good. कुर गरनु भो।

  • @PremBahadur-fd2ue
    @PremBahadur-fd2ue 4 หลายเดือนก่อน +1

    Sir hjr laie badai xa sai kura garnu vako ma

  • @krishnabasnet4301
    @krishnabasnet4301 4 หลายเดือนก่อน

    अत्यन्तै सान्दर्भिक र चित्तबुझ्दो कुरा गर्नु भयो ।100%सहि छ ।

    • @user-tv4pj2ql5c
      @user-tv4pj2ql5c 3 หลายเดือนก่อน

      नेपाल एक दिनचीन हुन्छ

  • @jayalalsaud3434
    @jayalalsaud3434 3 หลายเดือนก่อน

    अति राम्रो कुरा गर्नु भो ।सलाम छ ।

  • @thaparamesh4478
    @thaparamesh4478 4 หลายเดือนก่อน +1

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु म साउदी अरब बाट हेर्दै

  • @shivaguragai4289
    @shivaguragai4289 4 หลายเดือนก่อน

    धेरै राम्राे कुरा भन्नू भयाेसर

  • @cholakantaregmi2024
    @cholakantaregmi2024 4 หลายเดือนก่อน +1

    जय होस् हजुर।

  • @keshavsubedi152
    @keshavsubedi152 4 หลายเดือนก่อน +5

    हो, नेपालको प्रमुख दूश्मन ईण्डियन कसॅाईहरूलै हून। त्यसको वयवहारले गरिरहेको/ देखाईरहेको छ।

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 4 หลายเดือนก่อน +1

    रीशीमुनी, तपोभूमी, वेदव्यासकाजन्मभूमी नाम पुकारी रहंदा यस सन्सारलाईनै लडाई झगडा हत्या हिंसारहित शान्तीमय समाजको स्थापना गर्ने महान पुरूष गौतम वूद्धको जन्मस्थल नेपाल एक प्रकृतीले वरदान दिएकोदेश हो।

  • @shreekrishnakhatri3844
    @shreekrishnakhatri3844 3 หลายเดือนก่อน

    सलाम छ sir ❤🙏❤

  • @MekhrajGurung-ex3ek
    @MekhrajGurung-ex3ek 4 หลายเดือนก่อน

    Dherai Dherai Dhanyabad Sir !!!

  • @kamalabhandari751
    @kamalabhandari751 4 หลายเดือนก่อน +1

    सर सत्य कुरा भन्नु भयो अब ।देश बनाउनु छ भने स्वतन्त्र मय देशभक्त जस्तै बालेन शाह हर्क साम्पाड गोपी हमाल जस्ता ब्यक्तित्व को खाँचो छ र अब देशलाई निकास दिने हो भने युवा अगाडि बढ्न जरुरी छ जसलाई धर्ती माताँ को माया छ 🙏🙏

  • @tankakhanal1381
    @tankakhanal1381 4 หลายเดือนก่อน +1

    सत्य तथ्य बाेल्नुभाे ।धन्यवाद ।

  • @user-kl3zn6gu3o
    @user-kl3zn6gu3o 3 หลายเดือนก่อน

    Aaha! Sir kati ramro bichar. Thank you so much.

  • @rishiramsigdel909
    @rishiramsigdel909 4 หลายเดือนก่อน +1

    सर ले कति राम्रो कुरा गर्नु भयाे,ई दलाल नेताहरूलाई अब जन्ताले लखेट्नु पर्छ।सरकाे कुरालाई १०० ताेपकाे सलाम छ!!!

  • @bijayamaharjan821
    @bijayamaharjan821 4 หลายเดือนก่อน

    धेरै राम्राे 👍️👍️💕💕

  • @prabinisunar256
    @prabinisunar256 4 หลายเดือนก่อน

    धैरै राम्रो कुरा गर्नु भयो l सर

  • @dayakhanal549
    @dayakhanal549 4 หลายเดือนก่อน +2

    Right जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 4 หลายเดือนก่อน

    सहि!सलाम !!

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 4 หลายเดือนก่อน +1

    सबै भन्दा पहिला त चिनले नेपालमा पेट्रोल नकाल्नु साथ भारतका माेदिलाइ टाउकाे चिलाइ सकेकाे छ तर नेपाली जनता मिलेर भारतलाई खबरदार गर्नपर्छ पहिलाकाे जस्तै नाकाबन्दी लाउने नेपाली जनतालाई दु,ख दिने काम गर्याे भने माेदिलाइ नेपालस जनताले ठेगान लाउनुपर्छ। सानाेदेसकाे जनता भनेर माेदिले हेप्न पाउदैन माेदि भन्दा अरु शक्तिशाली राष्ट्र पनिछन ।

  • @shivakhadka6579
    @shivakhadka6579 4 หลายเดือนก่อน +2

    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏शहि कुरा गरिदिनु भयाे🎉❤️👍️😎

  • @shubashniroula6480
    @shubashniroula6480 4 หลายเดือนก่อน +5

    राम्रो बहस सर।।।

  • @hariprasadbhandari1392
    @hariprasadbhandari1392 4 หลายเดือนก่อน +1

    Perfect thinking.

  • @bishalchettri3737
    @bishalchettri3737 4 หลายเดือนก่อน

    सर हजुरले साह्रै मन छुने कुरा गर्नुभयो सलोट छ हजुर लाई

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 4 หลายเดือนก่อน +8

    मलाइ सारै दुख लाग्छ नेपाल को बिस्वो लाई पाल्न सक्ने क्षमता थियो तर mcc ल्याएर नेपाल्को सम्पुर्न खानी अमेरिका लाई सुम्पिसकेको छ नेपाल को कानुन भन्दा mcc को कानुन ठुलो छ भने उस्ले जे गर्न पनि पाउछ

  • @sabinblontamang8333
    @sabinblontamang8333 4 หลายเดือนก่อน

    एकदमै सहि कुरा हो ।

  • @basisamachar
    @basisamachar 4 หลายเดือนก่อน +3

    Wow Gud news❤

  • @MilanKanshha-uf9qm
    @MilanKanshha-uf9qm 4 หลายเดือนก่อน

    सारै राम्रो तपाईं को पालो देश बिकास गर्ने आए हुने थियो

  • @SomprasadKattel
    @SomprasadKattel 4 หลายเดือนก่อน +1

    DSP.sir.namaskar.thanqu

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 4 หลายเดือนก่อน

    यो कुरा लागुभए देस आमेरिका हुनछन सहि कुरा

  • @amarghising8421
    @amarghising8421 4 หลายเดือนก่อน

    ॐ❤❤❤❤❤❤❤❤❤❤❤

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 4 หลายเดือนก่อน +1

    good luck ALL TEAM

  • @khemmahara7741
    @khemmahara7741 4 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयो सर

  • @madanmandal4615
    @madanmandal4615 4 หลายเดือนก่อน +3

    Yes

  • @basisamachar
    @basisamachar 4 หลายเดือนก่อน +3

    ❤❤

  • @bindrakumarisinghthakuri5738
    @bindrakumarisinghthakuri5738 4 หลายเดือนก่อน

    Hamro Sesh Uttar Bharat ho Nepal Pashupatinathko Deshko Deshko ho

  • @devimayagurung5809
    @devimayagurung5809 4 หลายเดือนก่อน +1

    Right brother

  • @sita5722
    @sita5722 4 หลายเดือนก่อน +2

    Jaya nepal

  • @SitaRam-vs8if
    @SitaRam-vs8if 4 หลายเดือนก่อน +1

    Dherai ramro

  • @jayanaryan3183
    @jayanaryan3183 4 หลายเดือนก่อน

    सहि हो नेपालमा केछैईा जेहेखोजे यो तेहिछ खोजेहेरेहेरत हेर

  • @SatyaShibamMedia
    @SatyaShibamMedia 4 หลายเดือนก่อน +3

    Wow good news

  • @haridhakal4389
    @haridhakal4389 4 หลายเดือนก่อน +1

    ❤sir ko kura 100/ ❤sahi xa

  • @rekhashrestha529
    @rekhashrestha529 4 หลายเดือนก่อน

    सही सोच उच्च बिचार यो हो नी सही कुरा

  • @anantaprasadpantha2960
    @anantaprasadpantha2960 4 หลายเดือนก่อน

    Dsp sir hajurle vaneko kura ekdum sahi cha

  • @Sureljatiuthan
    @Sureljatiuthan 4 หลายเดือนก่อน

    सहि कुरो कमिसन को लागि देश र जनतालाई ऋन मा डुवायो

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 4 หลายเดือนก่อน

    धेरै राम्रो काम

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 4 หลายเดือนก่อน +1

    Good news

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 4 หลายเดือนก่อน +2

    ई देश बिगार्ने नेता जति सबै लाई आगामी चुनावमा यो पार्टी त्यो पार्टी न भनी हाम्रो होईन राम्रो नेता छान्ने तपाई हाम्रो पालोछ न बिर्सुम है बिर्से देश डुब,ने पक्का छ।

  • @GajarNembang
    @GajarNembang 4 หลายเดือนก่อน +16

    नेपाल पेट्रोलखानि आफनैदेशमा हुदा हुदै ईचोरहरुला कुटेर देशबाट निकाला गर्नु पर्ने भयो।

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 4 หลายเดือนก่อน +1

    Jaya sarkar jay nepal❤❤❤

  • @BinodManShrestha-nt9lg
    @BinodManShrestha-nt9lg 4 หลายเดือนก่อน +2

    Jai greater Nepal 🇳🇵 ❤❤❤❤❤❤

  • @diparai8495
    @diparai8495 4 หลายเดือนก่อน +1

    Ekdamai sahi sateye kura garnu vayo dsp sirle salute xa.

  • @Junction_jankpur
    @Junction_jankpur 4 หลายเดือนก่อน +1

    Support KP Sharma panthi

  • @lilapaudyal8469
    @lilapaudyal8469 4 หลายเดือนก่อน +1

    It is true expressed by Ex. DSP Panthi..

  • @rohansardar3261
    @rohansardar3261 4 หลายเดือนก่อน +2

    Sahi kura ho sir thank you sir

  • @gyanendragurung3859
    @gyanendragurung3859 4 หลายเดือนก่อน

    Shai kura Garnu Vho डीएसपी Sir la Right Ho

  • @dhanlimbuyounghang
    @dhanlimbuyounghang 4 หลายเดือนก่อน

    Good Sir.Nepalma pani Bikash hoss.Aarthikma.100%

  • @sairamkc391
    @sairamkc391 4 หลายเดือนก่อน +1

    Gàdàr rajnaitik karmilai diyeko boli lai salam sir

  • @user-rh8bv7by4m
    @user-rh8bv7by4m 4 หลายเดือนก่อน

    Sahi vannu vayo good sir ❤

  • @nandashrestha-wm7wo
    @nandashrestha-wm7wo 4 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयाे सलाम छ सरलाई ❤

  • @kamalmagar1578
    @kamalmagar1578 4 หลายเดือนก่อน

    कति राम्रो कुरा

  • @minbahadurkhadka7932
    @minbahadurkhadka7932 4 หลายเดือนก่อน +2

    जय नेपाल

  • @jagatrana7536
    @jagatrana7536 4 หลายเดือนก่อน

    So good speech..too good 🙋‍♂👌👌👌👍👍👍👍sabai neta ma asto soch aayko vaya aaja nepal kasto hune thiyo hola...

  • @SamalaRai
    @SamalaRai 4 หลายเดือนก่อน

    Thankus cen Dhnnibad

  • @budhiraj8944
    @budhiraj8944 4 หลายเดือนก่อน

    यक दम साइ कुरा गरनु भयो सरले

  • @subhash7408
    @subhash7408 4 หลายเดือนก่อน +1

    Please thank you to chaina as well as India because we must be diplomatic to both neighbouring countries.

  • @parbatineupane4558
    @parbatineupane4558 4 หลายเดือนก่อน

    Dherai ramro kura garnu vayo🙏sir

  • @devirijal7227
    @devirijal7227 4 หลายเดือนก่อน +2

    जय नेपाल 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔

  • @narayanniroula2152
    @narayanniroula2152 4 หลายเดือนก่อน +1

    I 🙏🏼जय श्रीमन्नारायण🙏🏼
    🌹म क्यनेडा अंटरीयो केचनार बाट🌹

  • @MinKumar-bc5nz
    @MinKumar-bc5nz 4 หลายเดือนก่อน

    Very nice news kuro kati ramro sir