कतार प्रहरीमा नेपाली युवा राख्नेदेखि कतारी अमिरसंग थप के के हुँदैछन सम्झौता ? Qatari Emir in Nepal
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Reporter- Riya Bhandari
Camera:- Naresh mijar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Qatari Emir in Nepal, The Emir of the State of Qatar, Sheikh Tamim bin Hamad Al Thani
Qatari Emir in Nepal, The Emir of the State of Qatar, Sheikh Tamim bin Hamad Al Thani
#sunaulonepaltv #Qatariamir #Riyabhandari
कतार को जेल सजाय भोगिरहेका नेपाली हरू लाई छुटाउन को लागि आग्रह गर्नु पर्यो नेपाल सरकार
K garxa manxe bechuwa haru.
Hahaha ......asta harule garx kura...sural mutxa baru tyo kura kina po garthyo ....Rajale Nepali bujdaina Yo Netaharule english jandaina bho ta aapat!😂
galti garepaxi k garnu ta aaba
Galti garxa vane aafno baulai ni xodnu hunna
Sahi bhannubhayo. Aba yubaa haru laai bechera pet paalne socheko hola khateharule
४ लाख भन्दा बेसि नेपाली नागरिकलाई रोजगारी दिने कतारी राजा अल्थानी ज्युलाइ नेपालमा सुखद भ्रमण रहोस् शुभकामना ❤❤
6 lakhs hola
@@Foodie_8888 ani 6 lakh 4 lakh vanda badhi haina ra? ki ajha 6,45,777 jana pani vandeu.
@@himalpokhrel456 haha😂
@@himalpokhrel456Tesari tw 1 jana vanda badi vaneni hunxa
कतार् को जेलमा भयेको नेपाली दाजु भाइ दिदी बैनिको रिहाइ को माग गर्नु नेपाल सरकार 😢😢😢😢
Jahapani desko niyam kanun anusar sajaye bhoknunae parchha nepal jasto brasta haruko des hora? Desma rojgariko srijana gatnu chhaena ajhae nepaliharulae khadipathaune samjhauta? Sabae mile desma k garna sakidaena?
4 लाख युवाहरू बेचेर अब भिख माग्ने होला बुढाहरुले???
कतारको जेलमा भएका सम्पुर्ण नेपाली हरुलाइ रीहाइको माग गर्नु सरकार
Spurna haina nirdoss
Inshalla Nepal will become muslim country very soon !
@@secularmamano inshalla 💀never and we respect Muslim religion and every religions
Don't spread hate indian mam@@secularmama
@@technologygamer7515 Sorry! not hate , when people become modern and "Secular", disconnect from culture, tradition this is what happens.
बेचो बेचो युवाहरूलाई बिदेशमा अनि राखो आफ्नो झोले हरुलाइ देशमा छिटो देशको बिकास हुन्छ
Na
timi kun deshma gayera aaeu.yadi afnai baba amale ghar vitrai xora xorilai jagir diyako koi xan.tyestai ho desh bedesh janu parxa kamauna parxa deshma bikas hunu parxa.yadi deshma timi basa 20/30 hajarko jagir gara vanyo vane timi nai pahela andolan garxau.kina ki hamilai bedesh jana paryo vanera.timi pani lahureko ya kunai desh ma gayera kamaye ko bauko xoro ya xori hauli.tyesaile bedes janu naramro hoina.tara gayekako ramro selary subidha hunu paryo.ani po desh bikas hunxa.desh ma basni le deshko sewa garni bedesh basni le paisa kamayera pathauni
@@LokPariyar-mp4qq ए भाइ अर्काको देशमा काम गर्नु पर्ने अवस्था जस्तो गुलामी अवस्था राम्रो होइन।।।आफ्नै देशमा इज्जतका साथ काम गर्न पाउनु पर्छ।।।यो हाम्रो मौलिक अधिकार हो।।तर हाम्रो देशमा अदुरदर्शी दिमाग नभएको नेताले देश चलाउदा आज यो अवस्था आएको हो।।।।यहि ठूलो गाँस खोज्दा कति बाकसमा फर्केर आउनु परेको छ।।यो राम्रो हो त? देश बिकासको लागि आधार युवा हुन तिनीहरु नै नभए पछी केको बिकास के हामी सधै अँध्यारो मै बस्ने हो ? अर्काको गुलाम नै गर्ने हो? बिश्वमा आज नेपाल र नेपाली को हैसियत कहाँ छ? सोच्नु पर्दैन यस्ता कुराहरु तर दुख लाग्दो कुरा हामी नेपालीमा कहिले होला चेतना जाग्ने?
Kun school ani kun teacher le padaeako ho bis gaeara kamayo vane des bikas hunxa vanera gobar mula 1000 royal kamauna ko lagi pani bides janu parxa timi ramro kamauxau ta jau geda jasto vasan naxada mu....
@@krishnashrestha9353100% Sahi kura.
हाम्रा राजा बीश्व शम्राट थीए तर इ डाँका हरू ले बंश नास गरेर आज नाटक गर्या छ
राजा भए पछि यस्तो पो हुनुपर्छ,देश बलियो र धनी जनता सुख सम्बृद्धि राष्ट्र,नेपाल लाई 240 राजतन्त्र ले कङ्गाल बनायो,
🇶🇦कतारी राजा लाई उच्चस्तरीय सम्मान छ 🇳🇵🇳🇵नेपाल मा ❤
लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉छ।
Balen Maha Nagar promkh le Sarsafai garera Nepal desh ko ejjat rakhnu bhayo Balen thulo samman xa ❤🎉 love Balen Nepal ko hira
कतारका राजालाई जस्तै नेपालका राजालाईपनी सम्मान गरौ ।कतारका राजाले तीन,चार लाखलाई राेजगार दियका छन । नेपालका राजाले देश र करौडौ जनताकाेलागी धेरै उदाहरनिय काम गरेका थिय ।
हाती दिनुको सट्टा देश नै दिए नि गज्जव हुन्थ्यो
Umm...yrr😂😂... Euta mercedes...BMW...Gharma nokar chakarr😁😁
सही भन्नु भयो
Ho ho tesae garidiye hunthyo desmata ali bikas hunthyo ki yo bhrasta chorharule kehi nagarne vo des ra janatako lagi.
नेपाली युवाहरू लाई बिदेशी को गुलाम बनाए र देश को इज्जत कमाउने थुक्क नेपाली लोक तन्त्र का नाइके हरु लाई श्रम पनि छैन
😂😂😂😂
सिन्कीको भाउमा नेपाली युवा लैजाने कतारले हाम्रा दाजुभाइको न्युनतम तलब सेवा सुबिधा र सुरक्षा बढाओस
أقدم خالص الشكر والتقدير والاحترام لملك قطر علي قدومه الميمون في دولة نيبال اليوم بفضل الله تعالى فتقبل الله جهوده وبارك الله في ذريته وأهله وماله وصحته وعمره وأنا احبه في الله حقيقة محبه عبدالله نيبالي
رئيس جمعية السنة الخيرية نيبال من مديرية سنسري نيبال
हैट ! राजा भनेको राजा हो ❤❤
Amir name ho tero buddhi jatha@@kktkkt-fr2jm
King is king👑
@@kktkkt-fr2jm vai emir vaneko raja nai ho usko Thani family nepalko sahi vane jastai
मिनिरल वाटर को पानी बेच्ने सम्झौता गर पहिला !❤❤❤❤❤❤❤
बाहुन चोर ले कमिसन र भख मात्रै हो जानेको समृद्ध र बिकास के हो बुझ्दैनन् भ्रम मा नपरे हुन्छ
@@bimalthapa8576 bahun vanera chai navannu hola hai hamilai pani man pardaina hai aahiley ko politics
I love Qatar king 👑 coz has country provided job safety 6 year thanks a lot althani sheikh 🎉🎉🎉❤❤❤
I love Nepal I 🇳🇵❤️ love Qatar 🇶🇦 🇳🇵🇶🇦 sheikh Tamim
भ्रमण सफल होस नेपाल र नेपाली जनताको हितमा सम्झौता हरुहोस ।
लु रामै भए छ यसाे हामी जस्तो गरिब लाई पनि सयाेग गरुनु हाेला कतार सरकार🙏🙏😃
के गर्नु अलि अलि सहयाेग् पाेईसा दिन्छन् हाेला नि हामी गरिब्लाई देखउने हैन हाम्राे मन्त्रि हरु ले😅😅😅
Welcome to Nepal Qatar King Al Thani ❤❤
आपनो देशको राजा लाइ स्वागत र मान सम्मान नगर्ने र अन्य देशकाे राजालाई स्वागत गर्ने हाम्रो देश को नेता साहै राम्रो।
रामृाे कुरा राखनु परछ जय जय नेपाल र कतार
We respect you highness althani
Hami nepali lae dherei ramro gare ko desh ho Qatar we loves Qatar king 🎉warm well come to nepal
कठै , नेपालका पत्रकार हरु -
1. कतार बिश्वको सबै भन्दा धनी देस पटक्कै हैन -
2. कतारको GDP Per Capita ( Nominal) (प्रति व्यक्ति आय) ८१ हजार डलर ( विश्वमा ८ औं ), र जीडीपी २४४ अरब अमिरिकी डलर ( विश्वमा ५५ औं ) हो!
3. हर तरिकाले ( Per capita/GDP) कतार सिंगापुर भन्दा तल छ!
4. विश्वको सबै भन्दा धनी देस प्रति व्यक्ति आय को हिसाबले Monaco/ Luxembourg हुन् भने GDP (जीडीपी) को हिसाबले USA/China हुन्!
चेतना भया!
Qatar le Nepal lai rojgar dekoxa yaslai ajhai ramro ra bebastit garnu parxa ❤
१) सहकारी पीडित
२) लघुबित्त पीडित
लाखौं नेपालीहरु पीडित भएकाछ्न तर सरकार , कानुन मन्त्रालय कर्मचारी , मन्त्री , राष्ट्र बैंक गवर्नर, अर्थ मन्त्रालय कर्मचारी , मन्त्री , सहकारी मन्त्रालय कर्मचारी , मन्त्री , गृहमन्त्री , मन्त्रालयका कर्मचारी , सम्मानित प्रधानमन्त्री तथा प्रधान न्यायाधीशहरुले पीडितहरुलाई पुर्ण न्याय हुनेगरी सहकारी तथा लघुबित्तका ठगहरु प्रति निर्मम भइ तिनीहरू तथा तिनीहरूका आफन्तको सम्पुर्ण सम्पत्ति लिलाम गर्नुपर्छ र ती सबैलाई जेल पठाउनुपर्छ।तिनीहरू र तिनीहरूका अफन्तको सम्पत्तिको छानबिन गरि जेल पठाउनुपर्छ।
यसमा सबै जिम्मेवार तहमा बसेका सबैलाई नयाँ बर्ष २०८१ सालको नयाँ बर्षको हार्दिक शुभकामना ।
राजा राजानै हुन ❤❤❤
हाम्रो देश नेपालमा सबै युबानेता भयो भने झन धेरै पर्यटकहरू भित्रने छन्।
पाहुना घरमा आउदा घर सफा😢❤❤
Im from qatari we love nepal welcome nepali brother sister ilove my king god blessed him
जति गरेपनी नेपाल र नेपाली बेच्ने सम्झौता बाहेक केही नगर्ने भय हाम्रो देसका नालायक टाउके हरुले ।
हन्सोम रैछ कतार को राजा👌👌👌
we have respect Qatar raja i love Qatar 🎉🎉🎉
Most welcome to Nepal Qatar King 🙏🙏🙏
Warm Welcome ❤❤❤❤ King of qatar 🇶🇦 ❤️
I love Nepal 🇳🇵 I love Qatar 🇶🇦😊😊❤❤❤
विश्वकै धनी देश रे कतार पत्रकार ज्यू?😅
Baaun aaayo nepal ko raja sakkiyo.aba hamile kun kun desh ko raja lai raja manna parni ho baaun .
पाहुना आउँदा खेरि घरबडालेको जस्तो गर्ने अनि कतारको राजा हुँदाखेरि सडक बनाउने जस्तो गर्ने वर्षमा एकचोटि आयो भने राम्रो हुने रहेछ विदेशीहरु अलिकति भएपनि सडकहरू बन्दै जान्थे कि 😢😢😢
Welcome in Nepal. Try to guidelines for progressive development... To all corrupted political leaders
aafno desha ko raja marne chorharu aarka ko ma khusi manaudai
Well come to Nepal qutar king
नेपाली श्रमिकहरुको विषयमा एक शब्द बोल्न नसक्ने ,गोरु ,राष्ट्रपती रे !
कतारी राजा प्रति उच्च सम्मान ।
कति सहयाेग् अाउछ गरिबलाई बाड्नु।पर्याे सर्कार् चुप लागेर अाफु मात्र खाने हैन🤔😃 जय हाेस् कतार् राजाकाे🙏
केही माग्ने को तरिका बेग्लै युवा देशमै रहोस भन्ने हिसाबले सस्तो इन्धन,,औधोगिग क्रान्तिमा सहयोग,,कृषी उपज निर्यात गराउने देखि अन्य को लागि भन्दा युवा लाई दास नै बनाउने सोच राख्ने कस्तो राजनेता हुन्🤣🤣🤣
Chor netaharu lai afno bank blance matra badhaunu x . Janata ko lagi kaha sochx ra. Sala chor netaharu . Yo arko euta sunoulo mauka ho chor haruko lagi desh lutne.
jaya nepal jaya katar sarkar
Nepal sarkarle yo kama parsmsah lahik garekoma dhanyabat🙏
रहेपएका युवाहरू विदेशतिर पठाउने रे देशको विकास कसरी देश कसरी उभो लाग्छ त अब हिजो हाम्रो राजा हुँदाखेरि विदेशीहरू झुक्थे अब नेपाली नेताहरू विदेशीको अगाडि झुक्न पर्न पर्ने भयो। हेर त देशको हालत नेपाली युवाहरू रुँदै रुँदै विदेशको खाडीतिर गरिबको कारणले😅😅😅
रामचन्द्रेले केको नेपालको जनता कतारमा बिचल्ली भएका कामदारको हितको लागि बोल्लर कसरी आफैलाई कमिसन आउँछ भन्ने भाहोला।
आहा कति राम्रो नेपालको यर्पोट घाँस र धुलोले भरियेको ८४ हरुलाइ अलिकती पनि लाज लाग्दैन है
बालेन ले नेपालीको इज्जत राख्दिय काठमाडौंको सडर सरसफाइ गरेर नत्र इ सबै नैटन्की नेता भनाउदा ले इज्जत नै फाल्ने रहेछन कतारको राजा आउदा को दिन मा
Most welcome to our country Nepal
Ab varti huna pauna vye nepali daju-vaiharu pni quatari police ma yo ta sunaulo absrar ko kura ho ra aru pani naya kamharu suruwat garnu paro npl sarakar 👌👌👌👌👌👌👌
Welcome Nepal Qatar ❤❤🎉🎉
लाखौं नेपाली लाई रोजगार दिँदै आएको कतार देशका राजा लाई हृदय देखि स्वागत 🎉छ।❤❤❤
राडाबान नेपाली नेता हरु जति खाए नी ख्याउटे कहिल्यै खान नपाएका जस्ता देखिन्छन् ,पाहुना हरुको अगाडि😂😂😂
Good news
Qatar will help in the development of Nepal ❤
हामी नेपालीहरुको कतारका राजा भगवान सरह हुँन किनकी हामी नेपालीलाई रोजगार दिई रोजी रोटी र आश्रय दिई रहेका छन् ।
नेपालमा गणतन्त्रको कुनै उपलब्धि छैन ! नाता गोता बलिया परेका छन् र पध पधभी दियका छन् ! भ्रस्टाचार बढायका छन्, कलकारखाना ठप्प सबै उँडाय अब बाँकी केनै छ र ? यि बुढा साँढे जति सबै पशुपतीको चित्तामा गयर सुते हुन्छ, अब यिनका आसा भरोसा गर्नु त धिक्कार हो।
राजा को इजेत र रिसप्याक्ट गर्नु राम्रो हो त्र आफ्नो राजालाइ पूरा गणतन्त्र मिलेर मारियो बचेको राजालाइ जङ्गल मा राखेर इजेत गर्दैन आज नेपाल को राजा भय को भय राजा राजा को भेर सुट गर्छ हो राजा को र कुकुर को भेट सुट गर्दैन सुट गर्नलाइ नेपाल को राजा अनि अरु देश को राजा को भेट सुट गर्ने गर्छ जय कतार जय राजतन्त्र
देशमा रोजगार सृजना गर्न नसक्ने विदेशी प्रमुखहरु नेपाल भ्रमणमा आउने वित्तिकै रोजगार देउ भन्दै हारगुहार गर्ने,लुटेरा शासकहरूलाई पटक पटक सत्तामा पुर्याउने झोलेन्धो देखेर नि दिक्क लाग्छ यार !
देश जति घिच्ने र नेपाली युवा बेच्ने बाहेक अरु के गर्न जानेको छ ? घण्टा जस्तो सात जुनि खान नपाको खाते राष्टपति प्रधानमन्त्री
घिच्न मात्रै भिजन भएका चोरहरु
सडक वरपरको सबै बेरोजगार र भिखारिहरूलाई राम्ररि लुकाईयो कि लुकाईएन कसैलाई देख्नु हुन्न है फेरि लाज हुन्छ देखावटि नेपाल चिटिक्क सुनशान देखिनु पर्छ☝️
देशै बेच नेपालको भ्रष्ट सरकार ।नैतिकता बेचेर खाए इ भ्रष्टाचारको नाइकेहरुले युबा बेचेर पुगेन देशको खोला नाला सबै बेचेर खाइ सके अब हात्ती र हिमाल पनि बेछे चोरहरुले नेपाल र नेपालीको सरकार भन्न पनि शिर झुक्छ।
बाख्रा फम मा गाए जति नि मानेना सेनाको सलामी
Jai nepal jai Qatar
आफ्नो देशको राजालाई हटाएर तथानाम भन्ने अनि अरुराजा आउदाचै तलुवानै चाट्नु खोज्ने लाई नाटन नभनेर के भन्नेत राज तन्त्र राम्रो होइन भन्ने नेताले अब के जबाफ देला यो राजा राम्रो होकि होइनत
जे गरेनी जति गरेपनी नेपाली जन्दा अरुको देश मा दास नै हुने हो
" What a cynic?A man who knows the price of everything n the value of nothing."
Instead of worshipping d ground d Monarchy walks on, we tend to discard d legacies of d age-old Monarchy that has been met withering contempt not knowing its significant intrinsic value.
However, it's heartening to know Qatar Sheikh is presently in Kathmandu.
good 🎉🎉🎉
बिरेन्द्र राजा पछि अर्को कुनै राजा को नाम मेरो मनमा आउँछ भने त्यो नै कतारको यी राजा हुन किन भने विदेशी देखि आफ्नो जनताको हितमा धेरै काम र निणर्य गर्ने राजा हुन मात्रै हाम्रो देशमा कुनै कुनै ठगहरुले कानुन मिचेर देश बासी लाई दुःख दिएको जस्तो फटा कम्पनी हरुले कतारको सरकारको बद्नामी गरेका छन कतार सरकार धेरै सम्मान योग्य छन् अनि जब कुनै मानिस अन्याय मा परेको छ र सरकार र कानुन गुहार्यो भने फेरी हाम्रो मा जस्तो मौका पाउँदैन जति ठूलो कम्पनी भय पनि सिधा फाइनल सिल हो।
Long live the Hindu kingdom of Nepal
Not for long, Nepal will become mulsim country very soon , Inshalla
प्रहरीमा भर्ना गरेर युद्धमा पठाउनललाई तयार गर्नु खोजेको
Welcome the Qatari king to Nepal 🙏🙏🙏🇳🇵🇳🇵
W/c to nepal king of qatar
Kathmandu city pani Balen aayera ho Ali hernu hune vko natra bijokai
हाम्रो देशको प्रधानमन्त्रीले पनि बिदेशमा एस्तै स्वागत पाउछ होला त ?
मर्न लागेको मुझी रामचन्द्र गु हाम्रो देशको कुकुर राष्ट्रपति यस्ता जाठा माचिकने मुझी हार्दिक श्रद्धाञ्जली
कतार विश्व कै धनी देश त नभनेको भय हुन्थ्यो🤣🤣🤣🤣
Please highness give him some riyals to him ❤❤❤
Welcome Nepal King 👑
Dhanna, Mayor Balen ju le Kathmandu ma hara bhara banako vaira at least Nepal 🇳🇵 ko izzat ta rahyo.
एक पल्ट सोचम त राष्टपती रामचन्द्र ठाउँमा रबि लामिछाने भएको भए कस्तो देखिन्थ्यो होला
अब चाेर नेताहरूले टन्न कमाउने भयाे।
Qatar ma FIFA word cup ma security guard ma kaam garne Nepali Janta lai block gardinu bha a KO chha
Tiuo block khulai dinu ma Nepal Sarkar bata agrah garda chhu jay Nepal.
Masha Allah
Arthik sahayog ko ash garnu vanda chahine kaam lagne sanjhauta garnu paryo
Why Ram Chandra Poudel moving in front of the king? Poudel has no discipline and proper protocol to receive higher dignitary.
विदेशी काे राजा आउदै धेरै माथि राख्ने आफ्नो राजा लाई चिदिन बन्ने कस्तो देश हाे याे
King is king
आफ्नो बाउलाइ लात हानेर अर्काको बाउको खुट्टा धोक्नेहरुको लास किरा परेर कुहियोस ।
नेपाल मै युवालाई रोजगार दिउ भन्ने चै छैन खाली खाडी पठाउने सम्झौता गर्छ नेपाल सरकार
बिचरा... नेपाल प्रहरीले तलब खान नपाएको कुरा कतारी राजाले पनि थाहा पाएछ क्यर ! 😢 🇳🇵 सरकार
यहाँ मान्छे बेच्ने बाहेक अरु कुनै सम्झौता हुँदैन यहाँ😮😮😮
यो पादरी वाहुनलाई स्वगत कसरी गर्ने सेनाले सिकाएन कि ??
नेपालि कामदारको तलबको पनि कुरा राखियोस
❤❤❤❤❤