गाउँको घर देखाउँदै रजतपट अंकलले चिनाए सवै परिवार : श्रीमती त्यस्तै मज्जाकी Prakash Subedi's family
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- गाउँको घर देखाउँदै रजतपट अंकलले चिनाए सवै परिवार : श्रीमती त्यस्तै मज्जाकी Prakash Subedi's home & family
Interviewer : Shristi Pokhrel
Guest : Prakash Subedi and his family
Camera/Editor: Md. Jalim
#Prakash_SubediFamily #Rajatpat_Uncle #NewsFilmy
Powered by
► KKFC : / kkfcnepal
Welcome to our TH-cam Channel
For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram : / newsfilmy234
►TikTok : / newsfilmy
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
हैट बुढो झापाली रहिछर पो त जैले पनि कान्डै कान्ड मचाउने रहिछ ।
खुसी लायो रजक्पट दाइ को आमा बाबा सानीमा श्रीमती लाई नमस्कार
रजतपत काका प्रकाश सुवेदी र उहाँ को श्रेय भाउजू श्री मा नमन।राम्रो लागो ।जीवन कसरी चल्दो रैछ सिकाउनु भो salute गर्छु।बा मा हरु को आशिर्वाद र श्रोता हरु को माया ले होला सायद उहाँ जस्तो ब्यक्ती कम नै हुन्छ।उहाँ लाई salute हृदय देखि
आहा कति राम्रो परिवार मलाई नि आफ्नो आमा बुबा लाई यसरी नै माया गर्न मन छ .
प्रकाश सर मेरो आइडल
कसम भगबान कसम मलाइ वाहा को फ्यामिली हेर्नी निकै रहर थियो मैले माल्भिका जि को जीवन साथी कार्यक्रम को लागि पनि प्रकाश सर को जोडि को निकै अनुरोध गरेको थिय तर आज निउज फिल्मी ले देखायको मा धन्यवाद ।।
आहा साचिकै मैले जे सोचेकोथिय त्यो भन्दा माथि पाय मैले प्रकाश जिको पारिबारिक स्टाटस ।।आहा कस्तो राम्रो ठाउँ मा घर लोभ नै लाग्यो।।
छोरा अमेरिका छोरी डेन मार्क भाउजू त्यस्तो असल आमा बा त्यस्ता भगबान जस्ता।।
प्रकाश जि तपाईं को फ्यान मात्र होइन म
म हजुर लाई कै पर्दा ज्यान पनि दिन सक्छु
खै किन माया लाग्छ हजुर को।
मलाइ हजुर को घर मै भेटेर भाउजू ले पकायको खाना खायर पारिबारिक सबन्ध बनाउन मन छ ।।
म सृमतिलाइ लियर हजुर लाई भेट्न आउछु
awesome जहाँ नारीको ईज्जत हुन्छ त्यहाँ भगवनको बास अवश्य हुन्छ....
मैले निर्यामत हेर्ने कार्यक्रम रजतपत का संचलक प्रकाश सुवेदी रजतपत uncle बारे धेरै जानकारी पाए यस कार्यक्रमबाट।खुशी लाग्यो।धन्यबाद
अरु कुरा छोडौ बाउ छोराको स्वर एउटै सुन्ने जति हाजिर गरौ🤣😂
😂😂😂😂
हिन्दु धर्म को ज्ञयता भन्छन! हिन्दु धर्म मन्ने कर्म गर्ने भन्छन! 😘😍😘प्रकाश सुवेदी सर लाई सम्मन छ!
सारै राम्रो परिवार संस्कारी र सुन्दर !
म पनि
म पनि
Glad to know more about Prakash Dai and his family. He is so jolly and more liberal and good journalist. . Agrim Subhakamana!!!
Rajat path uncle Rock 🤘🤘🤘😎😎😎😎
आहा कति रमाइलो परिवार
ekdam lovely couple uncle ko♥️♥️
प्रकाश सुवेदी को कार्यक्रम रजत पट टेलिभिजन कार्यक्रम धेरै पहिले देखी नै हेरेको हु तर वाहाको घर परिवार को बारेमा थाहा थिएन तर झापा जिल्लामा पो रहेछ घर त धेरै राम्रो ठाउँ हो त्यो बाहुनडागी भन्ने ठाउँ तर सस्कृत लाइन पडेको मान्छे पनि पछि गएर पत्रकार लाइन समाउनु भएको रहेछ । जसले जे भने पनि एक असल पत्रकार हुन उ प्रस्तोता बैनी लाई धेरै धेरै धन्यवाद छ म पनि भद्रपुर झापाको हु तर हाल बिदेश मा छु।।
सही छ राम्रो ।
Prakash dajuko family nikai hasilo hunudo rahixa alots of love ❤️ ❤❤❤❤
रजतपत अंकल त झापाली हुनुहुदो रहेछ रपो निर्धक्क कैँची चलाउनु हुदोरहेछ त !
बुढो लाई जवान भन्दिउन अरुले जस्तो लाग्दोरहेछ तर उमेरले डाँडो काटेको ख्यालै छैन?
My favorite uncle ❤
Respected person... happy family.
सारैमाईलाे अंकल अान्टि
बुबा आमालाइ नमस्कार 🙏 छोराको बोली अलिक टिमुर्के टिमुर्के खालको सुधारेस भन्दिनु बाकी सबै ठिक छ
Hahahaha
साह्रै चित्त बुझ्दो जोडि लाग्यो मलाइ चै
Beautiful couple with beautiful family parkash sir 👌🥰god bless you 🙏real hero journalist rajashpat uncle 👍💪😍😍😍
Prakash sir nice family
Lovely family vhauju so beautiful n positive sochai
Really fabulous couple ♥️♥️, 🥰
रजतपत कार्यक्रम नछुटाइ हेर्ने म तर आफ्नै गाउँ बाहुण्डागिको मान्छे भनेर आज मात्रै थाहा भयो 🤣🤣🤣🤣
Very happy to know about the family members of Prakash Subedi sir.J justo hunuhunxa testai rahirakhnu hola,God bless you and your entire family members.
My favorite daju🙏🙏🙏
जय प्रकाश सुवेदी
🙏🙏🙏
Rajatpat uncle is legend
Prakash kaku le lastai hasaunu vayo🙏🙏❤️❤️❤️❤️
Kasto maja lagyo interview herera rajatpat ko 🤗🤗
beautiful family
संस्कार भएको घर यस्तो सुन्दर हुन्छ
ओहो कति मिलेको family
झापाली बुवा खत्रा हुनुहुदो रहेछ मेरो मम हरु जस्तै पो हुनुहुदो रहेछ
Beautiful Couple Prakash Sir जीन्दबाद
ramro lagyo prakash ji ko family sahit ko interview herna
प्रकाश सुबेदि खरो मान्छे!
Kasto ramro family
Prakash subedi sir is great person great journalist
Prakash sir malai ramro lagxaa
Wow uncle ko beautiful 👪
Ramailo famaily raicha Prakash ji ko!
Wow happy family God bless you sir 👌👌👍👍🙏🙏
ramilo hunununcha parksh Bhai baine
Respect e daiko ramro lagyo
Beautiful place nice home prakash subedi sir ko
Hey prakash ...
So Beautiful Wife, So Smart !!
So interesting Family,
NAMASTEY !!
Love bird❤️ couple
woow glad to see you both Sir...HAPPY FAMILY
Beautiful familý de n vinaju👌👌❤
बाउ छाेराकाे आवज कस्ताे सेम हौ ।
Lucky to have learned sanskrit the original language
मैले पढेको स्कूल सरस्वती मां बि को याद आयो।
Beautiful family 😍😍😍🙏🙏🙏
Nice 👍 keep it up 🙋♂️
याे प्रकाश दारे बुढा एउटा नारदमनी हाे दुनियाँकाे कुरा काटी हिड्ने थाङ्ने महिला जस्तै छ बेहाेरा एताकाे कुरा उता उताकाे कता माचिक्ने दारे बुढा अाईन्द याे बिषयमा अाँफ्नाे बानी सुधार्ने गर
Film Khelne Lai Wa Wa Matra Garnu Parne ?.....TinarunKo Real Kura Haru Lyauda Gaali ?
बाबाहरु छोरी भनेपछी हुरुक्कै हुन्छन
wow nice think @ wonderful family ❤️❤️❤️
Beautiful family parkasha sir sarai ramahilo hajurko family sir 😍😍😍😍😍😍
Wow !!!!!
Nice family👍️👌❤️💞
Lovely family sir ji ❤️❤️🙏🙏🙏
Happy family....
Prakash subedi is my all time fav
Hazuraama ra hazurbuwa lai dherai poci dekhna paiyo...miss uh prakash mama n maiju
Real hero of journalism field prakash sir❤️
😅😅😅😅🤣🤣🤣🤣
Nice Jodi 👌👌
Wow !! Finally !! Love ur family !!
Kati ramailo hareyali how..manai gurunga vayo
Prakash sir is the best 🙏👍👌✌
बाहुनडाँगी🥰🥰🥰
Aama Aama ho duisantan barabar ho byakhkhyako kunai arthaxaina...xora xori Buba Aama ma...
Waa dhyan yogako karan yeti hasilo jodi ..
So beautiful family
Nice family great 👍
Interview garne.. Sarai.. Mitho. तरिका.. Ramro future xa
आहा सुन्दर फ्यामीली
Supportive wife 🙏
बाँ छोरा उस्तै अनुहार पनि बोली पनि
Parkash subedi ji good family
Ramro xa Beautiful video good jab all
Prakash sir ko bolima dam laux
चिप्ल्याउने अंकल मान्छे चिपल्याउने अंकल सुवेदी
🤟🤟🤟🤟
Nice family
❤️❤️❤️
happy family
lovely ..
so sweet ♥️
प्रकाश अङ्कल अरू सबै ठिकै छ तर बुडिलाई पेट् पेट् पिटेको र हजुर भनेर बोलेको मन परेन हई किनकि हजुरको ईन्टबिउ हेरेपछि मलाई नि बुडिले अड्कल ले जस्तो हजुर भन्नु हजुर भन्नु पो भन्न थालि त
मपनि झापालिपरे प्रकास सुवेदी झापालि भनेर याेभिडियाेहेर्दा मात्र थाहाभयाे वहाका सयाै हाेईन हजाराै कार्यक्रम हेरेकाे छु सहिबाेल्ने खराेमन्छेकाे रुपमा मैलेबुझेकाेछु ।मेराे बुझाई सहिहाे या गलत मित्रहरुले छुट्याउनुहाेला । भिडियाे हेरेर खु सिलाग्याे।
बुडा झापालि पो हैट बुडा ठिकैछन
Nice
👍👍🔥
Beautiful couple 😍