फेरि केपी वली प्रधानमंत्री बन्ने । प्रचण्ड रवि पाखा लगाएर संविधान संसोधनको तयारी Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

ความคิดเห็น • 563

  • @AnantaGuragain
    @AnantaGuragain 3 หลายเดือนก่อน +159

    एकपटक फेरि जोगियो भुटानी माता र गिरीबन्धु बाबा 😎

  • @ChandraKhanal-bk3gm
    @ChandraKhanal-bk3gm 3 หลายเดือนก่อน +172

    जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्यबस्था नआएसम्म देशमा यस्तै हो ।

    • @uttamtandukar2982
      @uttamtandukar2982 3 หลายเดือนก่อน +2

      Gyanendra Shahi ta boldai xa ni Yi luter khan palkeka le hunxa bhanne aanta gareko xain

    • @chitrarana8837
      @chitrarana8837 3 หลายเดือนก่อน

      Tei Vanya...khattam banayo yaar

    • @sushilthapa7744
      @sushilthapa7744 3 หลายเดือนก่อน

      You are right but what about parliament

  • @gopalgurung4227
    @gopalgurung4227 3 หลายเดือนก่อน +159

    ८४ को चुनाव मा यो दल हरु लाई सुन्य मा पुर्‍याउनु पर्छ जनताले।( काँग्रेस ,एमाले र माउबादी)

    • @DipakKarki-i3t
      @DipakKarki-i3t 3 หลายเดือนก่อน +13

      Ho tar yaha nepali veda chan Hami Nepali galat chhau ani feri jhole Haru le yiniharu lai nai vot dinchan ani desh😢😢😢

    • @nabinban6491
      @nabinban6491 3 หลายเดือนก่อน +3

      e vedea janta bata aash na garum

    • @brand2ashwin
      @brand2ashwin 3 หลายเดือนก่อน +2

      Testo sapana nadekham aile nae...nepali veda haru yeti chittai mardainan

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 3 หลายเดือนก่อน +2

      Vedaa haru cha Dheri

    • @shresthasamir1883
      @shresthasamir1883 3 หลายเดือนก่อน +4

      Nepali veda le j gare ni vote rukh ki surye mai hali halxa 1 plate masu vat payepachi.

  • @StrangER_111RR
    @StrangER_111RR 3 หลายเดือนก่อน +4

    चोरहरू ५ महीना बर्षा दिनमा सरकार फेरेको छ फेरेको छ काम केहि गर्नी हैन थूकक भरष्टाचारीहरु 😒

  • @jagatkhatri240
    @jagatkhatri240 3 หลายเดือนก่อน +29

    आर्जु जोगाउने षड्यन्त्र हो अरु केही हैन
    good luck rabi dai

  • @bidurphuyal4456
    @bidurphuyal4456 3 หลายเดือนก่อน +21

    दाईलाई भाउजू जाेगाउनु थियोे । बा लाई छाेराछाेरि ! २५ वटा फाईल खुल्दै थिए । रबिलाई पनि निकम्मा बनाउनु थियोे । र सहकारी अपचलनमा दाेषि करार गर्नु छ ।

  • @Kartikbsl
    @Kartikbsl 3 หลายเดือนก่อน +45

    अब फेरि नेपाल मा आन्दोलन गर्न जरुरी छ । सरकार माथि आन्दोलन, जो जति विदेश मा छौ नेपाली सबै ले पैसा सहयोग गरेर नेपाल मा एउटा आन्दोलन समुह बनाएर पैसा सहयोग गरौं र यो सरकार आन्दोलन गरेर जनता को बहुमत ले नयाँ संविधान निर्माण गरेर नयाँ लिडर बनाऊ बालेन शाह लाई ।

    • @sarojgurung5874
      @sarojgurung5874 3 หลายเดือนก่อน +2

      Khoon bagaunu parxa jantako😜😜😜😜😜😐😜😐😐😐

  • @bgcreation9577
    @bgcreation9577 3 หลายเดือนก่อน +43

    गिरिबन्धु वाइडबडी भुटानि शरणार्थी टिकापुर जग्गा बासबारी छाला उद्योग बालमन्दिर बालुवाटार बाख्रो घडी टेरामास्क सबै एकैठाउ मा आए रबिको डर ले हामी जनताले किन बुझ्ने कोसिस गरिदैन हामी नै उस्तो हौँ जय भेडा हामी जनता

    • @crazyhunt430
      @crazyhunt430 3 หลายเดือนก่อน

      Sab bhanda pahila Rabi ko satkar dhalxa .Ra dhalos Pani ..chance paisa Pani chaplusi gare paxi testai ho...sabai Janta hoina Rabi ko bhakta haru chahi bheda ho

    • @bgcreation9577
      @bgcreation9577 3 หลายเดือนก่อน +1

      @@crazyhunt430 हो हो एउटालाइ रबि सकाउनु छ अर्कोलाइ आरजु बचाउनु छ यत्रो साल सरकारमा बसेर कुन लौ के गरो र रबि 5/7 महिना सरकारमा हुदा खेदो खनेका मैले मेरो धारणा राख्दा मेरो पछि लाग्ने झोलेलाइ पनि बधाई छ लुटेर खाना पल्केकाहरु

    • @govindaadhikari2357
      @govindaadhikari2357 3 หลายเดือนก่อน +1

      निश्चय पनि इनीहरुलाई देश र जनता प्रगति भाँडमै जाओस् एकमात्र विदेशीदलाल गर्ने

  • @RamlalGiri-pi8tq
    @RamlalGiri-pi8tq 3 หลายเดือนก่อน +40

    गणतन्त्र खारेज गराै नेपाली जनताहरु।

  • @rajramkafle1370
    @rajramkafle1370 3 หลายเดือนก่อน +37

    जङ्ग बहादुर र महेन्द्र सहि थिए

    • @nabinban6491
      @nabinban6491 3 หลายเดือนก่อน +2

      ma pani sahenai xu nepali janta veda vayara mattra ho

  • @purnakhadka8422
    @purnakhadka8422 3 หลายเดือนก่อน +3

    सत्ता फेर बदल होइन भुटानी काण्ड र गिरिबन्धु काण्ड जोगाउने खेल मात्र हो ।
    देश र जनताको लागि भएको फेरबदल होइन होइन होइन ।

  • @santoshshah263
    @santoshshah263 3 หลายเดือนก่อน +3

    प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री को वयवास्थ लयाउनु पर्यो।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 หลายเดือนก่อน +26

    हामी जनताहरु दुर्भाग्य सेतो हात्ती पाल्नु कैले सम्म खै

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 3 หลายเดือนก่อน +8

    समानुपातिक हटाउनु नै पर्छ । अस्थिर सरकार हुनु को कारण यही हो । प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री सिस्टम हुनु पर्छ ।

  • @rabibaral9333
    @rabibaral9333 3 หลายเดือนก่อน +12

    देश यसरी लथालिङ्ग बनाउने जनता लाई झुक्याउने ,प्रदेश खारेज हुनुपर्छ कामछैन ।

  • @krishnashrees1863
    @krishnashrees1863 3 หลายเดือนก่อน +13

    गिरिबन्धु र नक्कली भुटानि सातफेर

  • @stramofficial658
    @stramofficial658 3 หลายเดือนก่อน +23

    दाइ लाई भाउजू बचाउनु परेको छ।
    बा लाई छोराछोरी बचाउनु परेको छ।
    अब समय सकियो सबै भ्रष्टहरूको फाइल
    जनता सामु खोलिदेउन ए नानी बा।

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 3 หลายเดือนก่อน +20

    समानुपातिक त हटाउनै पर्छ। रासपालाई बहुमतले जिताईन्छ।

  • @bhaktabahadurthapa8638
    @bhaktabahadurthapa8638 3 หลายเดือนก่อน +22

    अब नेपाल मा सरकार एमाले र काँग्रेस का झोले हरूको चल्दैन अब नेताहरू मारिन्छन नेपाली जनताहरू ले रूचायका र आसा गरेका रासोपा हो काँग्रेस र एमाले का नेताहरूमा देश बिकास को भिजन छैन यी फेलर हुन

    • @SUBSCRIBE_TO_ROBIN
      @SUBSCRIBE_TO_ROBIN 3 หลายเดือนก่อน

      Rasapa pani teii dyang ko mula ho

  • @rajghimire2023
    @rajghimire2023 3 หลายเดือนก่อน +7

    प्रत्यक्ष निर्वाचन प्रणालि मा देश जाँदैन र प्रदेश खारेज गर्दैनन् भने बाउ का बाउ आएपनि यो देश कहिलै नफर्किने गरी टाट पल्टिने छ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +17

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 😥🤷‍♂️🤷‍♂️

    • @TankKhanal-qs4no
      @TankKhanal-qs4no 3 หลายเดือนก่อน +1

      100% सहि जनता सचेत नहुदा समम हुने यसतै हाे बाडि चुडि खाने।

    • @nabinban6491
      @nabinban6491 3 หลายเดือนก่อน +1

      ohoo hammero sooch kesto mail khako mittra

  • @rajkishorprasad7501
    @rajkishorprasad7501 3 หลายเดือนก่อน +2

    समानुपातिक शब्द हटाउनै पर्छ र संघीयता पनि हटाउनु पर्छ, अनि मात्र देश विकास हुन्छ।

  • @chattanproduction4324
    @chattanproduction4324 3 หลายเดือนก่อน +91

    भावी प्रधानमन्त्री बालेन शाह ❤❤❤

    • @Endeavours24
      @Endeavours24 3 หลายเดือนก่อน

      Tero bau muji
      Balen ko veda fan

    • @kamaladhakal2407
      @kamaladhakal2407 3 หลายเดือนก่อน +1

      😅

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 3 หลายเดือนก่อน +3

      My friend study constitution 😂. First

    • @anantashahi4073
      @anantashahi4073 3 หลายเดือนก่อน +3

      Rabile sabai netaharuko file kholxu vanekole yo sabai vayeko ho hai Balen Pradhan Mantri navaye samma yastai Hunxa

    • @chattanproduction4324
      @chattanproduction4324 3 หลายเดือนก่อน

      @@nikeshthapamagar2853 तपाई भन्दा संविधान धेरै अध्ययन मैले गरेको छु ।

  • @tejbdrkarki8071
    @tejbdrkarki8071 3 หลายเดือนก่อน +3

    काङ्ग्रेस एमालेको गठबन्धनको मुख्य उदेश्य भनेको भ्रष्टाचारीहरुलाई जोगाउनु नै हो किनकि सबभन्दा बढी भ्रष्टाचारीहरु यिनै पार्टीहरुमा रहेका छन् ।

  • @pramodadhikari1694
    @pramodadhikari1694 3 หลายเดือนก่อน +2

    रा सो पा ले कीन गर्न खोजेको छैन!!! सुमनाले शिक्षामा गर्न खोजेको जगजाहेरै छ त्।

  • @anishshrestha88
    @anishshrestha88 3 หลายเดือนก่อน +3

    मलाई त यस्तो लाग्छ दाइ नेपाल को जस्तो खरब जनता कोइ छैन येस्तो नेता हरु लाई भोट दिएर सत्ता मा पुरौछ्न

  • @yubrajpandey3948
    @yubrajpandey3948 3 หลายเดือนก่อน +9

    यिनीहरुको गतिविधि हिजो पनि देखिएको हो भोलि पनि देखिने नै छ हुने भनेको कार्यकर्ता पालनपोषण
    अनि आफुले गरेको काण्डबाट आफ्नो सुरक्षित
    गर्नलाई जोड घटाउ गरि सरकार बनाइएको हो।
    यस्ताबाट अझै केही होला कि भनेर आशा गर्नु
    महामुर्ख हुनु हो।।

  • @rajendraroka3072
    @rajendraroka3072 3 หลายเดือนก่อน +2

    अब सत्ताहोइन यो ब्यबस्थानै बदल्नुपर्छ नत्र देश खाल्डोमा फस्यो फस्यो

  • @jmahadevshah4231
    @jmahadevshah4231 3 หลายเดือนก่อน +11

    देश सकियो है ,,,,,,

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 หลายเดือนก่อน +2

    गणतन्त्र नै काम छैन, बेवस्था परिवर्तन नगरी हुँदैन, राजा लेऊ देश बचाउ

  • @SabitriGiriSaud
    @SabitriGiriSaud 3 หลายเดือนก่อน +4

    हैरानै बनाउन लागे यि दरिद्र नेताहरु ' ले र खत्तम बनाउने भए 😢😢😢😮😮😮😮

  • @gopalrai907
    @gopalrai907 3 หลายเดือนก่อน +3

    सधै दासी भएर बस नेपाली जन्ताहरु ,आफ्नो अधिकारलाइ दासी बनाउ ,देस बेचेर खाइसक्यो पालैपालो भागबन्डा लाउदै अब न बिकास न जन्ता ऋण मुक्ती बजारभाउ टेक्सले बडाएर कहाँ पुगिसक्यो गरिब गरिब नै अनि धनी सम्पन्न्ता पुर्न

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 3 หลายเดือนก่อน +3

    जबसम्म नेपाल राष्ट्रियकरण गरीदैन तबसम्म यस्तै हो

  • @toyanathghimire5075
    @toyanathghimire5075 3 หลายเดือนก่อน +3

    हत्यारा जल्लादहरूकोसरकार फालेकै राम्रो !!
    अब यिनले गठबंधन मा बहुमतबनाएर संबिधान संसोधनगरेर संघियता हटाउनैपर्छ र जनताबाट सिधै प्रधानमंत्री चुन्ने नियम मनाउनुपर्छ !!

  • @3rdworldwar2024
    @3rdworldwar2024 3 หลายเดือนก่อน +1

    Aba prachanda le raja lai desh bujaye hunxa derai nautanki deari vayo yhini haru ko yo desh ma .
    Janata nasudre samma khi hunewala xaena hai 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramubk7188
    @ramubk7188 3 หลายเดือนก่อน +1

    Yesta muj chorharu khali kurchi ko laagi matra palai palo,deslai yeniharule nai dubauni vyo k😡😡😡😡😡

  • @chandrasubba3813
    @chandrasubba3813 3 หลายเดือนก่อน +1

    Hamro desh Nepal 🇳🇵 ma sara janta haru kailei samma lathuia,pashu sara budhi bheira bashnu parnei ho???.Sir,babu.😮😮😮😮.

  • @bikramthapamagar9805
    @bikramthapamagar9805 3 หลายเดือนก่อน +1

    प्रचण्ड र देउवले देस लुतिसके अब पालो उखाने बा को अगृम शुभकामन बा

  • @RishiRana-us7sp
    @RishiRana-us7sp 3 หลายเดือนก่อน +2

    जब सम्म जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्वस्था हुँदैन तब सम्म यी दलहरुले पालै पालो यसरी लुट्ने छन अब जनताले बुझ्न जरुरी छ

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +1

    Yo desh ko karyakari pramukh janata le pratakshya chune ko byakti hunu parchha.samsadiya byabastha kharej hunu parchha. natra yi tauke harule janata ko aakha ma dhulo chhyap dai mili juli sarkar banauchhan ra janata ko tauko mathi tekera desh luti rahanchhan.

  • @Dusk_hunter
    @Dusk_hunter 3 หลายเดือนก่อน +1

    Khali rajniti garyo, bhrastachar garyo badyo. Mahangi bafi rakhe KO cha Tara kadai KO tesma china charge na. Yo sabailsi deshdrohi ghosana garnu parcha.

  • @rajanshrestha4182
    @rajanshrestha4182 3 หลายเดือนก่อน +1

    Jaba samma janatako chetana audaina ... jiudo laash sarah bachi rahanca... yi syaal haru milera luci rahanexa ..rokine wala xaina

  • @suzan9977
    @suzan9977 3 หลายเดือนก่อน +1

    aajhai pani yesta budo neta haru ko kura ma fasney ? taha xa hoina desh ma k k vairaxa tara ni kanun xaina chup-chap xa garney ley man pari gariraxa tara ni hami janata tulu-tulu hernu vanda aaru k hi bikalpa xaina yai ho ganatantra ? 5 din ko ramjam ma ramailo ley 5 barsa ko sajaya bhogna ready ? jaga janata haru jaga aahiley aawaj na uuthaya kahiley uuthau xau ? aafu ley dekheko , bhogeko ra cheteko paxi ko pusta lai ni dinxau laaj lagdaina guu ho......

  • @raviacharya4804
    @raviacharya4804 3 หลายเดือนก่อน +2

    Yestai chatak natak garna ta vote diyera pathako chorharulai😮 😮😮aba feri jhole haruko vau badne vo😂😂

  • @shantapokharel66
    @shantapokharel66 3 หลายเดือนก่อน +2

    भ्रष्टाचारिहरु जेल जाने डरले सब नौट्ङी देखाका हुन।काले काले मिलेर खाउ भाले ।काले काले मिलेर खाउ भाले।।।

  • @sharadakhanal5434
    @sharadakhanal5434 3 หลายเดือนก่อน +2

    यस्ता आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्ने नेताको पछि पछी लागेर मेरो पाटि तेरो पाटि भनेर लाग्नु भन्दा सबै जनता मिलेर एउटा पाटि बनाउनु पर्ने भो

  • @rabikc8852
    @rabikc8852 3 หลายเดือนก่อน +3

    संविधान फेरेर २०४६ साल पछाडिको नेताहरूले गरेको भ्रष्टाचारको आम माफी पाउने अनि उनिहरुले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पतीमा छुट दिने,र भ्रष्टाचारिलाइ आम माफी दिने एसरी संशोधन गर्नुपर्छ। जय होस वलि र देउवा को।

  • @shibashresthasahara2648
    @shibashresthasahara2648 3 หลายเดือนก่อน +4

    खतरनाक परिस्थितिको सृजना

  • @shaktighimire3214
    @shaktighimire3214 3 หลายเดือนก่อน +1

    तस्कर र भ्रष्ट नेता र पार्टी ले देश कंगाल नबनाए सम्म यस्तै हो। सबै बेचेर खाए।अब देश बेच्न बाकी छ।

  • @deshbahadurrai-7124
    @deshbahadurrai-7124 3 หลายเดือนก่อน +1

    Bahun harule le desh khokro banayo😢😢

  • @sandeshlimbu2055
    @sandeshlimbu2055 3 หลายเดือนก่อน +1

    Kam xhinaa abo ra sa pa ko😂😂
    baru nameli partipaakxhyaa ma raprapa sangaa basako va hunteo bekkar musa khelai kai mainako lagi
    Na gayarani kai kam nai gare 😔😔

  • @surendrakhapung9410
    @surendrakhapung9410 3 หลายเดือนก่อน +2

    दलालहरुको अर्को गठबन्धन बन्ने भयो।। फेरिपनि देश र जनता लुटिने भए।

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 3 หลายเดือนก่อน +1

    थुक्छु सारा नेपाल जनताले 😂😂

  • @haki_2002
    @haki_2002 3 หลายเดือนก่อน +7

    समय बलवान छ छ। किन दुःख मान्छौ आज होइन भोलि एक दिन अवश्य राम्रो दिन आउनेछ।
    जय बालेन
    जय युवा सरकार
    जय नेपाल
    #mission84PMBalen

  • @Tekdhan
    @Tekdhan 3 หลายเดือนก่อน +1

    जे हाेस चाेरहरुले देश चाहिँ बाडि बाडि सक्ने भए ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 หลายเดือนก่อน +3

    नेपाली जनताले कहिले सुख नपाइने रहेछ उफफफ!

  • @SportsHubNepal
    @SportsHubNepal 3 หลายเดือนก่อน +1

    देश किन बन्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    किन यूवाहरू बस्दैन भन्दा हाे येस्तै पाराले नै हाे ?
    बहुदल किन चाहियाे जब सबै दल सबै सँग मिलेर सरकार बनाउन मिल्नी भएपछि ?

  • @ganeshbasnet5344
    @ganeshbasnet5344 3 หลายเดือนก่อน +1

    नेपाली जनतालाई चाहिएको यही यो भन्दा अरु केही हो अति राम्रो अति उत्तम धेरै राम्र आज अरु कति दुःख पाउनुपर्ने हो यो त सुरुवात भइरहेको छ। नेपाली जनताहरुले भोग्नुपर्ने अघि बाँकी के के छ भन्ने कुराहरु नेपाली जनताको दिमागमा जहिलेसम्म बुद्धि पलाउँदैन तबसम्म यस्तो यस्तै हो उथलपुथल भइरहन्छ नेपाली जनताले दुःख पाइरहेका छन् बढी पहिरो गइरहेको छ। त्यतातिर ध्यान भन्ने कुरो छैन। को सरकारमा जानेको सरकार बाहिर जान कसरी खाने मिलेर राति १२ १ बजे स जनताको जनगुनासो सुन्ने कोही पनि नेता छैन मेरो गाउँमा अहिलेसम्म बिजुलीबती गएको छैन रोड पनि भएको छैन म जन्मिँदाखेरि जस्तो त्यस्तै छ अहिलेसम्म मेरो गाउँमा मोबाइल फोनले सम्म काम गर्दैन। अरू त कुरा पराइ छ

  • @ramdongol5472
    @ramdongol5472 3 หลายเดือนก่อน +1

    जनताले सिधै प्रधानमन्त्री चुन्ने ब्यबस्था नआएसम्म देशमा यस्तै हो ।८४ को चुनाव मा यो दल हरु लाई सुन्य मा पुर्‍याउनु पर्छ जनताले।( काँग्रेस ,एमाले र माउबादी)

  • @PramodBhattarai
    @PramodBhattarai 3 หลายเดือนก่อน

    अब नेपाल मा प्रतेक्क्ष रास्ट्रपति , प्रतेक्क्ष सामसाद , प्रदेश खारेजि र बहुमत को सरकार बिना को बिकल्प छैन्। सरकार बानाछ ढलाछ कामै यहि हुने भो । खै बिकास?

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 หลายเดือนก่อน +2

    Mili juli sarkar, congratulations to all bheda janata,jay buddhi.jaba samma yini harulai yamaraj le ladaina taba samma yastai ho.

  • @bhimbahadurKarki-k4n
    @bhimbahadurKarki-k4n 3 หลายเดือนก่อน +3

    नेपाल को कानुन नेताकार्यकर्ताले जान्नुन😂😂

  • @dhakalsaga
    @dhakalsaga 3 หลายเดือนก่อน

    अहिलेको चरम ठगबन्धनलाइ लिएर म, शरणार्थी र गिरिबन्धुलाइ बेल 🤗पाक्यो क्यान्टोनमेन्टलाइ हर्ष 😁 न विस्मात 😱 भन्न चाहन्छु!!!!!

  • @benimarunikaido
    @benimarunikaido 3 หลายเดือนก่อน

    हरि ओम् स्वाहा!!
    फरक पार्टी फरक झण्डा
    देश लुट्ने एउटै धन्दा
    कहिले फुट्ने कहिले जुट्ने
    उद्देश्य एउटै देश लुट्ने।
    #copied

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 3 หลายเดือนก่อน

    यो आयतित गणतन्त्र धर्मनिरपेक्ष का अप्रादी हरुलाई निर्मंताकासाथ डण्डीत गर्नुपर्छ जनताका समसामुहिक बिसय बस्तुको छलफलकैलेकेही गरेनन् आफ्नु भ्रष्टाचार जोगाउनर थप भ्रष्टचार गर्न होडबाजी इनै अपराधी देशद्रोही हरुको निर्मंमता पुर्बक डण्डित गर्नुपर्छ गणतन्त्र मुर्दाबाद ।

  • @BhawaniParajuli-k8j
    @BhawaniParajuli-k8j 3 หลายเดือนก่อน

    😂😂😂😂😂😂😂😂😂😂😂 यो दलिय व्यवस्था र गणतन्त्र नेपालको लागि अफाप सिद्ध भइसकेको छ। त्यसलाई उन्नति गर्छु भन्नु मरेको राँगोलाई फेरि सास हालेर जिन्दो बनाउँछु भन्ने जस्तै हो। बेरोजगारी हुक्मारी र रोजगारी आदि कुरामा तड्पिनु परेको छ। संसद त्यसैमा अल मलिएको छ।

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 3 หลายเดือนก่อน

    रक्सि पुरनो बोतल नयाँ। घरको काचुलि फेरिन्छ ।देश 24*2=48 को। भारि बोक्नेछ । करिब सबैलाइ थाहा भयेको कुरा हो । नेपललाइ दुर्घटनाबाट बचाउनुहोस । धन्यवाद।😂😂

  • @kushtamrakar4289
    @kushtamrakar4289 3 หลายเดือนก่อน

    यी नेताहरुकाे काम नै यति मात्र भयाे। सरकार गिराउने सरकार बनाउने र आफू प्रधानमन्त्री बन्ने। हा दैव देश ,जनता कहिले बन्ने हाे? याे सबै दुई दलकाे आफ्ना भ्रष्टाचारीहरुलाई बचाउने खेल हाे।। कारवाहिमा पर्ने सबै चाेखिने भयाे।संबिधान संशाेधन गरेर सबै काम गर्ने पक्का छ।😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @bgsoham5119
    @bgsoham5119 3 หลายเดือนก่อน

    लाज पचेका पाचक हरु
    देश पचाउन,आफ्नो कर्तुत पचाउन
    गम बनेका
    अब यस्तै रङ्गमञ्च हेरेर बस्ने हो हामी प्रजा हरु
    जन्मेका
    चुप बस्यौ भने अब पनि
    देश बाल्छन् दनदनी,
    उठौ अब सब प्रजा ,सहर,गाउँ ,विदेश बाट
    पुर्याउ यिनलाई टु टू पारी बरह्मनल घाट

  • @navarajbanjara8143
    @navarajbanjara8143 3 หลายเดือนก่อน

    अब नयादलअउनैनदिेने अईहालेछन भनेपनि केहिकाम गर्नैनदिने गरि शम्भिधान नैशमसाेधन गर्ने अबकाे दुई पर्टिकाेचहाना

  • @sushilpariyar5596
    @sushilpariyar5596 3 หลายเดือนก่อน

    होईन हामी जनताले नै चुन्न पाईदैन र सर के हामी जनताले प्रधान मन्त्री, राष्ट्रपति, गृहमंत्री सबै चुन्ने हक जनतालाई किन छैन,, यो बारेमा नि भिडीयो पाउन सर,,, मलाई एकदम जिग्यासा साह्रै आएको छ,, फेरि पनि ओली, र थकथके बुढा शेरे प्रधानमन्त्री भए भने सबै जनता नै सडकमा उठेर राजा फाले झै यो बुढा खाडाको पार्टीलाई भोट दिन बन्द गर्नु पर्छ.... यदि हुन्छन भने हामी सबैले हाम्रो क्षेत्रबाट जो जो संसद भएको छन सबैलाई सोध्न जरूरी छ!! हामीले भोट तिमीलाई किन दिएको?? भनेर हामीलाई सबै पदको मान्छे चुन्ने हक संविधान किन छैन ?? भनेर प्रश्न गरौ र गर्ने दिन आएको छ . बिचार गर्न सबै जनताले आज हामी बोलेनौ भने यो चोरहरूले हामीलाई सधै दास र भिकार बनाएर छौड्ने छन... यो त पक्का नै हो, जागौ नेपालका सबै जनताहरू बालेन, हर्क, रबि, गोपाल ,ग्यानेन्द्र, सबै एक भएर यो नितीलाई हटाउन सहयोग गरौ

  • @nishanthapamagar1536
    @nishanthapamagar1536 3 หลายเดือนก่อน

    आखिर जनताले कहिले सम्म सहेर बस्ने? freedom हामिले पाएको हैनौ रहेछ Freedom त नेताले पाएका रहेछन त्यो कुर्सी र सत्तामा बस्नलाइ । गणतन्त्र आयो यो धेरै राम्रो हो तर गणतन्त्र को सदुपयोग आज सम्म हुन सकेको छैन। एक प्रधानमन्त्री (म यहा पार्टीको पक्षमा बोलेको हैन) लाई आज सम्म आफ्नो आर्यकाल पुरा गर्नै दिदैनन । स्थिरता कहिले आउने यो देशमा। शिक्षा अहिले शुन्य बराबर भैसक्यो, देशका जनता दिनमा हजारौं लाखौं बाहिर गइरहेको छन तर सरकार र नेता लाई के मतलब उनलाई त त्यो सत्ता कैले आफुले पाउने कैले को सङ्ग आफ्नो फाइदा हुन्छ त्यो हेर्दैमा फुर्सद छैन। आखिर हामी बाट त्यो मान्छे कहिले निस्किने हो जो यो सबै सरकार को सफाइ गर्न सक्छ। जनताले छानेको प्रधानमन्त्री अब हुनै पर्छ र उस्ले आफ्नो कार्यकाल पूरा गर्नै पर्छ। हैन कि मै केही गर्दिउ हो

  • @sunilghaju1864
    @sunilghaju1864 3 หลายเดือนก่อน

    शरणार्थी काण्ड छानबिन अन्टर्गत बेचैन झा पक्राउ परे पछि दाजु भाउजुको मुटुमा ढ्याङ्ग्रो बजेको हो

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 3 หลายเดือนก่อน

    देउवालाई आफ्ना बुढी बचाउनु छ ।
    केपि लाई गिरिबन्धुको घोटाला बचाउनु छ। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने ।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

    सरकारका तीन अंगहरु,संवैधानिक अंगहरु सेना,प्रहरी र व्युराक्रयाट्स सवै वदलेर यी दुई दलहरु JPT नगर्लान् भन्न सकिन्न।प्रभावमा त भागवण्डावाट वाट नियूक्ति पाएकाहरु छन्।

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 3 หลายเดือนก่อน

    प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम आवश्यक छ । नेपाली जनता ले प्रत्यक्ष मतदान गरेर कार्यकारी प्रधानमन्त्री रोज्न पाउनुपर्छ । रास्ट्रपति को ठाँउ मा सेरेमोनियल राजसस्था आवश्यक छ वैदेशिक हस्तक्षेप नियन्त्रण गर्न सक्नुपर्छ । यो भ्रष्टाचारी बिदेशी दलाल राजनीति र अराजक राजनैतिक दल हरु को अस्थिर सरकार अन्त्य गर्न नेपाली जनता ले यो भ्रष्ट साम्सदिय ब्यबस्था को अन्त्य गर्न अनिवार्य आवश्यक छ । अब ढिलो गर्नु हुदैन यो ब्यबस्था परिवर्तन हुनुनै पर्छ । अस्थिर सरकार र भागबन्डा को राजनीति अन्त्य नभए सम्मान देशको बिकास हुदैन र बेरोजगार जनता लाई रोजगारी दिने सरकार नेपाल मा कहिले पनि बन्दैन । सम्पूर्ण नेपाली जनता एकजुट भएर अराजक अस्थिर राजनैतिक दल हरु को ब्यबस्था अन्त्य गरेर प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट ब्यबस्था ल्याउनु नै पर्छ यो नै अन्तिम विकल्प हो ।

  • @karanrai9302
    @karanrai9302 3 หลายเดือนก่อน

    चुराे कुराे घुम्दै फिराे :- पत्रकार राजनिती बिष्लेशक नागरिक समाज देश र जनताका जल्द बल्दाृ मुख्य मुद्दा २५-३० भष्टाचारकाे फायल र शुशाषन हाेईन याे सरकारले खाेल्दै थियाे त जनता खुशी थियाे आज किन सरकार बदलिन्दैछ।किन कुरा गर्न सक्नु हुँन मैले पत्रकारहरुले धेरै नेताहरु संग बार्ता गरे हरेकाे छु।यसैले गर्दा हाम्राे नेपाल कहिले पनि स्थाहीत्थाे र बिकाश हुँन सकदैन अझै पचास बर्ष पर जान्छ।

  • @bazHari
    @bazHari 3 หลายเดือนก่อน

    १ हिन्दू राश्ट्र
    २ संधियता खारेज
    ३ बैक र बित्तीय संथा मा सरकार को मान्डेट
    ४ आत्म निर्भर नेपाल
    ५ बिदेशी नागरीकता खारेज
    ६ बिदेशी लगानि को प्रोत्साहन

  • @Santa968
    @Santa968 2 หลายเดือนก่อน

    यो सरकारमा आबरोध एमाले प्रतिपक्ष हुदा १०० दिन भन्दा बडी सदन अबरोध अनि कांग्रेस प्रतिपक्षमा गयो ४०/५० दिन भन्दा बडि सदन अबरोध त्यो समयमा यो सरकारले केही गर्न सकेन भन्नु पर्दा गृहमन्त्री र यत्रो दिन सदन अबरोध भयो अहिले रबीले केही गर्न सकेन

  • @sjp421
    @sjp421 3 หลายเดือนก่อน +1

    यि चोर हरुलाई सरकार फेरबदल गर्न ठिकै छ कसरी हुन्छ देसमा बिकास

  • @ramrai9311
    @ramrai9311 3 หลายเดือนก่อน

    नेपालको भेडा भख्राहरुको मालिकहरुले खुसीको राज नीति गर्छ I यिनिहरु नमोरोन्जेल सम्म देशले कदापी निकाश पाउदैन 😅

  • @parsuram8537
    @parsuram8537 3 หลายเดือนก่อน

    रवि लामिछाने ( गृहमन्त्री ) एउटा राजनीति को गोटि मात्र हो ,उसको action ले नै काङ्ग्रेस / एमाले लाई एकजुट गराउने बाध्यता निर्माण भएको छ ।

  • @mingaha4772
    @mingaha4772 3 หลายเดือนก่อน

    अस्ति भर्खर गनगने बोकाले(मटन कुमार थापा)ले घोक्रो फुलल्याएर भन्दै थियो काङ्ग्रेस अब एक जादैन दुई जादैन सत्ता र गठबन्धन को सरकारमा,अब यस्लाई के भन्न चाहानु हुन्छ

  • @bishnubhattarai7825
    @bishnubhattarai7825 3 หลายเดือนก่อน

    नेपाल को सत्ता prostuter's को ..... भन्दा पनि काम नलाग्ने , थुक्क ।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 3 หลายเดือนก่อน

    कल्याणराज श्रेष्ठ सर्वाेच्च अदालतकाे त्यहि न्यायधिस हाे जसकाे पालामा नेपालकाे सम्पुर्ण अदालतमा विदेशि NGO काे लगानि गर्ने निर्णय भएकाे थियाे।

  • @ramkhanal9783
    @ramkhanal9783 3 หลายเดือนก่อน

    संविधान नै परिवर्तन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको को व्यवस्था गर । दोस्रो संघियता चाहिदैन हटाऊ ।

  • @mamtachand6622
    @mamtachand6622 3 หลายเดือนก่อน

    यिनीहरु ले संविधान संशोधन गरेर पनि के चाहि हुन्छ,डाडु पन्यौ यिनी हरुको हातमा छ।अब यो दुई दलले देश डुबाउँछ,दुःख पाउने त जनता ।

  • @Bibleinaudio
    @Bibleinaudio 3 หลายเดือนก่อน +1

    राजा आउ देश बचाउ

  • @chakrachakra7509
    @chakrachakra7509 3 หลายเดือนก่อน +9

    अब सबै आम जनता सडकमा उत्रनु पर्यो सडक आन्दोलन गर्नलाई जनताबाट कार्यकारी प्रधानमन्त्री चुन्नुको बिकल्प केही देख्दिन तेसैले धरानको मेयर हर्क साम्पाङ्ग राई ज्युले यो अभियान सुरु गर्नु भएको छ सबैले फ्लोअप गर्न जरुरी छ सहि विश्लेषण सर रबिको पार्टी सरकारमा पुगेर नि केही गर्न सकेन मुखै मात्रै भो रास्वपा पार्टीको

    • @naranthapa5649
      @naranthapa5649 3 หลายเดือนก่อน +1

      21sit le k grna skxa rw bichara file kholna thale paxi ratarat satta cheng

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 หลายเดือนก่อน

      Jay Harka Sampang,Jay Shramdan

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 หลายเดือนก่อน

    एमाले काङ्ग्रेस मिलेर गिरिबन्दु सरनार्थी टिकापुर टेरामस्क सबै गुपचुप पार्ने योजना र अनि नयाँ उदाउदा दल हरुलाइ रोक्ने योजना पनि हो

  • @BishalTamang286
    @BishalTamang286 3 หลายเดือนก่อน +15

    हामी छौ रबि को साथमा ☝️🤚🔔🔔🔔

    • @iamawesomeVlogs007
      @iamawesomeVlogs007 3 หลายเดือนก่อน

      hami vhaneko america ho kyaho?

    • @bikalpaa__7
      @bikalpaa__7 3 หลายเดือนก่อน

      Tero ravi le k garyo mugi pachanda ko puchar ho tyo chor

    • @kathavastu12
      @kathavastu12 3 หลายเดือนก่อน

      Euta gareko kaam batau. Ravi le k kam garyo. Boli matra thulo

  • @satyakhadka3035
    @satyakhadka3035 3 หลายเดือนก่อน

    यहीँ ३० दिन भित्र शेरे र ओलि मध्य एउटा सुईकीयो भने बल्ल ठिक हुन्छ नत्र त प्रचण्डे भन्दा खतरा हुनेभए यी

  • @roshandahal2016
    @roshandahal2016 3 หลายเดือนก่อน

    आज आएर बल्ल थाहा हुँदैछ, महेन्द्र राजाले लागु गरेको पञ्चायत सिस्टम नै सही थियो!

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 3 หลายเดือนก่อน

    खबरदार हामी आदिबासी जनजाती र दलित को अधिकार गुम्ने गरि सङ्बिधान सम्सोधन भयो भने फीरी बिद्रोह हुन्छ

  • @gandivbasnet1878
    @gandivbasnet1878 3 หลายเดือนก่อน

    खतरा काे घन्टी बज्याे अब भ्रस्टचार काे ढाेका खुल्याे।सुरु मा लाेड सेडिङ काे उध्घाटन हुने छ।

  • @kumarjasi9841
    @kumarjasi9841 3 หลายเดือนก่อน

    मैले त कांग्रेस -एमाले का झोलेहरुको अनुहारमा खुसी पनि देखिसकेको छु अनि कठै भन्न मनलाग्छ ।😢

  • @rameshsunuwar9712
    @rameshsunuwar9712 3 หลายเดือนก่อน

    अनैतिक प्रक्रिया पागलहरुको कारण राष्ट्रको सखाप पार्ने घृणित मेसो

  • @puskardahal3732
    @puskardahal3732 3 หลายเดือนก่อน

    हप्ताको 2 दिन केपि, 2 दिन प्रचण्ड ,2 दिन शेरबहादुर अनि 1 दिन माकुने प्रधानमन्त्री बन्ने सहमति हुन बेर छैन नेपाल मा

  • @govindaacharya3937
    @govindaacharya3937 3 หลายเดือนก่อน

    बिचरा रबि लामिछानेलाई ठुलाे झड्का लाग्याे ।देशकाे अति अावश्यक मान्छे रबि जी 😢

  • @ambikaupreti4048
    @ambikaupreti4048 3 หลายเดือนก่อน

    पुराना पार्टीका पुराना नेता पटक पटक सत्तामा आउनु नै नेपाल र नेपालीकाे दुर्भाग्य हाे ।संविधान सन्साेधन गर्न खाेजेका भ्रष्टाचारको फायल पछी आउने नयाँ दलहरुले खाेल्न नपाउने संसाेधन हाेला यी राष्ट्र घाती ,भ्रष्टाचारी दलालहरुकाे निर्णय ।