सलाम छ तपाईं जस्तो नारीलाई , बिगतमा सामन्तीहरुले कम्ती दुख दिएको थिएन । त्यो अन्त्य गर्नु भयो, तर नेताले धोका दिए, साही सेनाको अन्त्य गरि नेपाली सेना बनाउने तपाईंहरु नै हो । सम्मान छ
म्याग्दी मा सुरेन्द्र केसि को नाम संझनु भयोबैनी धेरै छ अरु पीडित हरु पनि सम्बोधन गर्न राज्य ले चाहदैनन् तपाईंको हरेक शब्द कति मार्मिक छ्न म भाभुक भय निर्णयक स्थान पाउने खालको क्षमतावान हुनुहुदोरहेछ धन्यवाद
सलाम छ यी महान नारी । जस्ले स्वच्छ छवि अनि वास्तविक हक अधिकार को लागि अङ्गभङ्ग हुदा पनि अझै साहसी र आफ्नो बिचार सिद्दान्तमा अडिग हुनुहुन्छ। म पनि माओ बिचार लिएर पार्टिमा हिनेको मान्छे बेस्सरी ठक्कर खाइयो। धन्यबाद दिदी। आफ्नो ज्ञान अनि बर्तमान परिस्थितिको सहि विश्लेषण गरिदिनु भयो।
तँपाईले लडाइ त लड्नु भयो आफ्नो ज्यानको बाजि लगाउनु भयो मर्न तयार हुनभयो मार्नु पनि भयो होला तर तँपाइले देश र जनाताक लागि होइन यी सबै कामहरु प्रचण्ड का लागि गर्नु भयो।
लाल सलाम कंरेड हाम्रो लागि त के होर हजुर हरु जस्तो होनहार मान्छे को त यस्तो हालत रैछ पाटिले हाम्रो योगदान को निराकरण गर्न नै सकेन आज जस कारणले खाडिमा हाराउन बाध्य छौँ
यत्रो दुख गर्नु भयो रगत को खेल खेल्नु भयो आखिर के पाउनु भो त?तपाईंहरुको कमान्डरहरुलाइ झक्झकाउन पर्दैन र?लडेम भनेर घाइते भएर बस्नी मात्र होकि आवज पनि उठाउने ho?
उहाको कुरा सुन्न सारै अानन्द अायो एक घण्टा बितेको थाहा नै पाईन।तपाईंको बलिदानको कदर गर्दै सलाम छ सिस्टर ट्यालेन्ट पनि हुनुहुदो रैछ हिम्मतवालि हुनुहुदो रैछ। खासमा प्रचण्ड र बाबुराम लाई काटेर मासु खानु पर्ने हो
तुलनात्मक हिसावले के पाइयाे त ।सहि राजनेता नेपाल भूमिले जन्माएको रहेनछ यदि जन्मेको भय पनि जिऊँदाे हुन रहनयिनै ले दिंदैनन् ईतिहासले नै पर्माणित हुन गयकाे छ त्यसकारण अब फेरी ........ ..........
नेपालमा गरिबि चेतना को कमि शिह्या को कमि ले गर्दा धोति हरुको अगुवा मा 1700 हजार नेपालिले ज्यान गुमाउनु पर्यो । खासै परिबर्तन केहि देखियन नेपालि जन्ताले बहुत दुख बेहोर्नु पर्यो
कमला दाहाललाई सुनाेलि टिभी काे पनि कमला दाहालको कामरेड लाइ धेरै धनबाद हामीले देशबिदेशबाट तपाईंको धेरै शुभकामना पनि छन कामरेड अानुराेधछन केपिअाेदिकाे शेरबहादुर काे प्र चणडकाे माधबकाे बाबुराम काे नेपाल देशदाेहिलाइ काठमाडौंमा गाेलिठाेकनुपरछन सबैलाई कामरेड लाइ अानुराेधछन भारतीय धेरै जमिन कब्जामा राखिसकियाे बिपलम कामरेड ले पनि प्र काणडबिशुकरमा कामरेड ले पुजिबादिमासामिलभइसकियाे तेलाइपनि लडाकुलेअबछाेडनेबेलाभइसकियाे नेपाल काे नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेकाे अब बनाउनुपर्छ कामलाई अानुराेधछन बालकृष्ण नयाेपानेलाइ प्र धान मन्त्री मा पदमा जाेरलगाइदिनुहाेला अाबाजपनि उठाइदिनुहाेला अानुराेधछन
Yo dardanak pida haru desh ko muhar ferna anfo pran tyag garnu Hune sabai saheeed Nepali daju Vai didi bahini haruma shradanjali prakat garna chahanchum 🙏
जनयुद्ध लडने दाजुभाइ दिदी बहिनीहरुको के दोष भयोर भन्या देशमा आर्थिक समृद्धी देश र जन्ता सम्पन्न्साली हुन्छ्न र सामन्तबाद घुषखेरी, दलाल माफियाहरुको अन्त्यहुन्छ भनेर लडेका थिए यस्को ledaer गर्ने मेन leaderहरु गध्दारी दलाल माफिया घुष्खेरी काम गरेर बेइमानी गरेपछी कस्को केको लाग्छ र?? भन्या
दिदी हजुरलाई लालसलाम हजुरको कुरा सुनेर मेरो सारै मनपोल्यो।हजुरको यो कुराले क्षितिज कमरेटजि ले लेख्नुभयेको एउटा कबिताको याद आयो।क्षितिजजि ले भन्नू हुन्यो लडाईमा परि मँ मरेछु भने मरो लासलाई हेरेर भाब बेहोल नहुनुहै कमरेट।लडाईको मैदानमा हजारओ योद्धा हरु सहिद हुनसक्छन।तिमी एक्लै बाचेपनि मनलाई दरो पारि अघि बड्नु कमरेड ।
सलाम कञ्चन दी तपाईं को योगदान अतुलनीय थियो।।
Tara aja k ko lagi rehicha ta yogdan?
सलाम छ तपाईं जस्तो नारीलाई , बिगतमा सामन्तीहरुले कम्ती दुख दिएको थिएन । त्यो अन्त्य गर्नु भयो, तर नेताले धोका दिए, साही सेनाको अन्त्य गरि नेपाली सेना बनाउने तपाईंहरु नै हो । सम्मान छ
Pp
Se is talanted lady, salute for you ❤️
बहिनिलाइ सलाम छ❤
म नी सिराहा को मोर्चा मा थिए तपाईं जस्तो परिवर्तन को लागि विराट पूर्वक लड्नी विरङना साहसी सिपाही लाई सलाम
तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो
एक परिवर्तनकारी नेपाली नारिलाई सलाम छ
साहासि नेपाली चेलिलाई क्रान्तिकारि लाल सलाम।
हजुरको कुरा सुन्दा सारै दुख लाग्यो अझै पनि यि नेताहरुइ सम्झदा अझै खुण तातेर आउँछ
Salute sis
Hami jasta lai ko harthayoo d d ❤
Wow great kanchan kamred
Thanks for all moments I help you
धन्यवाद
सलाम छ दिज्यु
म्याग्दी मा सुरेन्द्र केसि को नाम संझनु भयोबैनी धेरै छ अरु पीडित हरु पनि सम्बोधन गर्न राज्य ले चाहदैनन् तपाईंको हरेक शब्द कति मार्मिक छ्न म भाभुक भय निर्णयक स्थान पाउने खालको क्षमतावान हुनुहुदोरहेछ धन्यवाद
सलाम छ यी महान नारी । जस्ले स्वच्छ छवि अनि वास्तविक हक अधिकार को लागि अङ्गभङ्ग हुदा पनि अझै साहसी र आफ्नो बिचार सिद्दान्तमा अडिग हुनुहुन्छ। म पनि माओ बिचार लिएर पार्टिमा हिनेको मान्छे बेस्सरी ठक्कर खाइयो। धन्यबाद दिदी। आफ्नो ज्ञान अनि बर्तमान परिस्थितिको सहि विश्लेषण गरिदिनु भयो।
सलाम छ दिदिलाइ ! पुरै सुने असाध्यै मन छोयो ! तपाई यक सच्चा योद्दा हो !!
😂😂😂😂
I heartily salute to sister.i am from gorkha district but now in UK.
टाढा बाट हेर्नू भएकोमा धन्यवाद
असाध्यै राम्रो लाग्यो । उहाँ लाई सम्पर्क गरि केही सहयोग गर्न मन लाग्यो । सम्पर्क गर्न ठेगाना दिनु पर्यो।
इटहरी हो हजुर ठ्याक्कै
इटहरी मा उहाँ लाई कसरी सम्पर्क गर्ने त कुनै माध्यम ठेगाना भय दिनु न।
@@dhurbalama3592 इटहरी चोक नजिकै हो, सोधेमा सबैले चिन्छ्न । हामी मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ सर
महान चेली केही गर्नु पर्छ।
Ok
गजब कुराकानी
सलाम छ दिदी
सलाम छ दिदी हजुर
Good nice kurai dede✊🙏
Good nayr good ❤❤❤❤
मन सारै छोयो
सहासी नारी प्रती सलाम्🙏🙏🙏
सलाम छ
Good sahi bhannu bho Dd. Salam xa
salam xa mahan didilai
यस्तो यस्तो कुरा सुन्दा अति दुःख लागो हेभग वान इनि पापी हरु लाई लाजपनि लागदैन आफु ले राजगर्नी कार्यक्रता को ख्यालनै छैन है।
Didi 💕 💯 right Kura bhannu vayo ..
तँपाईले लडाइ त लड्नु भयो आफ्नो ज्यानको बाजि लगाउनु भयो मर्न तयार हुनभयो मार्नु पनि भयो होला तर तँपाइले देश र जनाताक लागि होइन यी सबै कामहरु प्रचण्ड का लागि गर्नु भयो।
सलाम छ हजुर लाई।
हजुर हरु ले सहिद घाइते को आवाज उठाउनु होला नेताको मुख नताक्नु होला इनिहरु चोर हुन
Dhetai ramro bichar kanchan jiko
कति राम्रो कुरा गर्न भयो
salam chha dd
सलाम छ दिदी, साहसी नारी हो तपाईं । तपाईंको संघर्षले नेपाली सेना बनाउनु भयो । साही सेना समाप्त भयो ।
Salam🌹🌹🌹❣💓🌹🌹💓
लाल सलाम कंरेड हाम्रो लागि त के होर हजुर हरु जस्तो होनहार मान्छे को त यस्तो हालत रैछ पाटिले हाम्रो योगदान को निराकरण गर्न नै सकेन आज जस कारणले खाडिमा हाराउन बाध्य छौँ
यत्रो दुख गर्नु भयो रगत को खेल खेल्नु भयो आखिर के पाउनु भो त?तपाईंहरुको कमान्डरहरुलाइ झक्झकाउन पर्दैन र?लडेम भनेर घाइते भएर बस्नी मात्र होकि आवज पनि उठाउने ho?
🎉🎉🎉🎉🎉
nice
Thanks
भारतको सहयोग त मिलेको हो नै रहेछ ।
स्पष्ट बक्ता कञ्चन हजुरको महान साेचकाे लागि सलाम।हजुरसग भेटने अबसर मिलाेस।
T TX
लाल सलाम छ कमरेड कनचन जु साच्चिकै प्रचणडेले धोका दिएकै हो
उहाको कुरा सुन्न सारै अानन्द अायो एक घण्टा बितेको थाहा नै पाईन।तपाईंको बलिदानको कदर गर्दै सलाम छ सिस्टर ट्यालेन्ट पनि हुनुहुदो रैछ हिम्मतवालि हुनुहुदो रैछ। खासमा प्रचण्ड र बाबुराम लाई काटेर मासु खानु पर्ने हो
को हो त्यो रविन्द्र श्रेष्ठ भन्नि जसले गद्दारी गरेको भनेको
Solut xa baini
गुड दिदि
सुनौलो टि भी ले गर्दा धेरै कुरा को जानकारी लिन पाईयो।धन्यवाद
स्वागत छ हजुर
वास्तविक अनि सहि बिचार
प्रचण्डे ले सोझा साझा लाई यसरी लडायो
अहिले आफ्नै दुनो मात्र सोझ्यायो साला।
लालसलाम सलाम छ बहिनी
Salam xa di di li
महान नारी
सोजा अशिक्षित गाउँले नेपाली जनतालाई प्रचण्डले मूर्ख बनायो
Nepali cheli prati uchcha samman xa hamro
I love you
Salam xa dd
अति साह्सी महिला
तुलनात्मक हिसावले के पाइयाे त ।सहि राजनेता नेपाल भूमिले जन्माएको रहेनछ यदि जन्मेको भय पनि जिऊँदाे हुन रहनयिनै ले दिंदैनन् ईतिहासले नै पर्माणित हुन गयकाे छ त्यसकारण अब फेरी ........
..........
Herdai xu
हस्
The Maoist leaders made fools of the innocent Nepalese people and UNMIN also played a dirty game.
हिक्मत आटिलो साहसिलो कम्रेड कन्चन नारीलाई सलाम छ ♥️🙏
You are great didi, salute for you
लाल सलाम दिदी हजुर लाई हजुरहरुको सघर्स र त्यागले आज नेपालीले आफ्ने हकहित र अघिकार कुरा गर्न सक्ने भए
नेपालमा गरिबि चेतना को कमि शिह्या को कमि ले गर्दा धोति हरुको अगुवा मा 1700 हजार नेपालिले ज्यान गुमाउनु पर्यो । खासै परिबर्तन केहि देखियन नेपालि जन्ताले बहुत दुख बेहोर्नु पर्यो
Prachanda ji hajurko ahileko life kasle diyaki hi yad aauxaki nai
Preranadai prastuti X kahi garnu parx sahasi mahila thanks
दिदी हजुरको कथा बेथाले अाँशु बहकियो मेरो 😭😭😭
Pushpa Kamal Dahal and Baburam enjoying the fruits of your fight and left you for eaternal suffering.
Kura sunda marmik lagyo.tara tapaiharulai kasaile prayog gareko rahexa vanne janda dukha lagxa j hos aba feri esta ko paxi nalagnu hola.
हजुर जस्तै हजारौलाइ दर्दनाक पीडा दिएका हैहाईकोट बेक्तित्व प्रचंड जी लगायत अरु शीर्षत्व हरुलाई हाम्रो आसुको श्राप लागेको छ
कमला दाहाललाई सुनाेलि टिभी काे पनि कमला दाहालको कामरेड लाइ धेरै धनबाद हामीले देशबिदेशबाट तपाईंको धेरै शुभकामना पनि छन कामरेड अानुराेधछन केपिअाेदिकाे शेरबहादुर काे प्र चणडकाे माधबकाे बाबुराम काे नेपाल देशदाेहिलाइ काठमाडौंमा गाेलिठाेकनुपरछन सबैलाई कामरेड लाइ अानुराेधछन भारतीय धेरै जमिन कब्जामा राखिसकियाे बिपलम कामरेड ले पनि प्र काणडबिशुकरमा कामरेड ले पुजिबादिमासामिलभइसकियाे तेलाइपनि लडाकुलेअबछाेडनेबेलाभइसकियाे नेपाल काे नाया प्र धान मन्त्रीले बालकृष्ण नयाेपानेकाे अब बनाउनुपर्छ कामलाई अानुराेधछन बालकृष्ण नयाेपानेलाइ प्र धान मन्त्री मा पदमा जाेरलगाइदिनुहाेला अाबाजपनि उठाइदिनुहाेला अानुराेधछन
w\c छ
@@SunauloTV. सलाम कम्रेड कन्चन आजाको घाउले भान्दा हिजाको पिडाले मुटु दुखेर आउँछ । तर खैकस्लाइ सुनाउ ।आफै रुन्छु आफै मन बुझायेर बस्नुपर्याछ ।तर तपाइकोआत्मा बललाइ फेरिपनी सलाम ।
@@jenishaghamal1128 कहाँ हुनुहुन्छ तपाईं अहिले
Good
बहिनिको सङ्हर्स र बिचार येक्दम राम्रो हो तर धुर्त को पछाडी लाग्दा येस्तो भयो तपाइलाइ सलाम छ लोभी लाइ तपाइहरु को पाप लाग्दै छ
Salam xa sis hajurlai
लाल सलाम दिजु
बिचरा तेसरी लडे जनता !! आज नेता तेस्ता छन !! लडाईको पीडा भन्दा आजको नेताहरुले दिएको धोका धेरै पिडादाई होला !!
पक्कै पनि हो ।
👌 sahasi Manila..
Salam xa didi hajur mahan hunuhunxa
सहि कुरा नानी के गर्ने धोखा पाइ हाल्यौ ।
Ganatantra ta aayo tara kunai faida vaena,chaina pani
brillient
जय जोस कम्रेट
I love you mah bihe garxu hjur lai life var sath dinxu
History remembers
good motivare
प्रचण्ड लाई जनता को आँसु लाग्यो तेस्स्लाइ कहिलै राम्रो हुदैन
म पनि थिय तेहा बन्दिपुर मा
अहिले कता हुनुहुन्छ नि
प्रचण्ड पथ जिन्दावाद लाल सलाम
तँपाइलाइ माओबादि र आफैंले गरेको काम प्रति गर्व लाग्छ?
👍👍👍👍👍👍👍
Yo dardanak pida haru desh ko muhar ferna anfo pran tyag garnu Hune sabai saheeed Nepali daju Vai didi bahini haruma shradanjali prakat garna chahanchum 🙏
लाल सलाम चेली