इन्द्रेणीका कृष्ण कंडेललाई नै दोहोरीमा हराएकी अमेरिकन गायीका आना एकाएक भाईरल: विश्वलाई नै पारिन चकित

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #DrAnnaStirr
    #indreni
    #krishnakandel
    #annastar
    #kabirajDhakal
    #kantipurpati
    #exclusive
    #treading_video
    इन्द्रेणीका कृष्ण कंडेललाई नै दोहोरी हराएकी अमेरिकन गायीका आना एकाएक भाईरल: विश्वलाई नै पारिन् चकित
    Guest : Dr. Anna Stirr
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - kantipurpati@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
    Contact: 9842507819
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    Website➡️www.kantipurpa...
    Gmail ➡️ saptarangimedia11@gmail.com

ความคิดเห็น • 132

  • @kantipurpati6042
    @kantipurpati6042  2 หลายเดือนก่อน +59

    इन्द्रेणीका कृष्ण कंडेललाई नै दोहोरी हराएकी अमेरिकन गायीका आना एकाएक भाईरल: विश्वलाई नै पारिन् चकित
    Video Link: th-cam.com/video/czPRXke5wMg/w-d-xo.htmlsi=ZJHijJwQZDhAUc8k

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 หลายเดือนก่อน +28

    तपाईंलाई सलाम छ दिदी। अमेरिकामा जन्मे र पनि नेपाली लोक दोहोरी मा पि. याच. डि. गर्नु भाछ। हृदय देखि नै कोटि कोटि नमन।

  • @wangsusherpa2551
    @wangsusherpa2551 2 หลายเดือนก่อน +15

    नेपाली लोक गीतलाई बिश्वा माज चिनाउने भूमिका खेल्नु भएरोमा डा. आनालाई धन्यबाद तथा शुभकामना!!

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 หลายเดือนก่อน +7

    धेरै राम्रो छ

  • @KhesmanTamang
    @KhesmanTamang 2 หลายเดือนก่อน +18

    यति मीठो नेपाली भाषा बोल्ने यति मीठो दोहोरी गाउने दिदी लाई सलाम छ 🙏🙏🙏❤️❤️❤️❤️❤️♥️♥️♥️

  • @Premofficial-c2r
    @Premofficial-c2r 2 หลายเดือนก่อน +5

    आज सम्म यो पुरानो लोक भाका कुनै पनि नयाँ नेपाली पुस्ताले दोहोरी गाएको सुनेको थिएन तर एक विदेशी चेली ले एती मीठो दोहोरी गाएर नेपाल को सीर उच्च भएको महसुस गरेको छु आना दिदी लाई धेरै धेरै धन्यबाद साथै शुभकामना र हामीले नयाँ सँगै पुरानो लोक भाका हरु पनि स्मरण गर्नु पर्छ भन्ने लाग्छ धन्यबाद

  • @birtamang3403
    @birtamang3403 2 หลายเดือนก่อน +1

    राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना आमेरिका चेलीलाई दश औला जोडी नमस्कार

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 2 หลายเดือนก่อน +2

    डा•आना साच्चिकै नेपालकी छोरी हो,सलाम अनि धेरै माया पनि!❤❤

  • @bishnudhanuk4660
    @bishnudhanuk4660 2 หลายเดือนก่อน +7

    अति राम्रो लाग्छ उहाको बोली अनि नेपाली भासा

  • @urmilatimsina7092
    @urmilatimsina7092 2 หลายเดือนก่อน +2

    आना छोरी लाखौं लाख धन्यबाद साथै सुभकामना छ ,मँ सङ्ग तस्वीर पनि छ ।नानी दैखि धेरै धेरै खुशि छु अझै दोहोरी हेर्ने मन छ ,गाउदै गर्नु है ।। हरि ॐ।

  • @Defender-du7gr
    @Defender-du7gr 2 หลายเดือนก่อน +7

    आना स्टार जी लाई सम्मान को साथै छड्के सलाम ❤❤ सुपर से ऊपर आना जी ❤❤❤❤❤।

  • @swarswatikhadka5700
    @swarswatikhadka5700 2 หลายเดือนก่อน +2

    धेरै राम्रो छ बधाई छ

  • @krishnadhital6028
    @krishnadhital6028 2 หลายเดือนก่อน +11

    कति राम्रोसंग लय मिलायर गाएको

  • @Sangitabhujel5
    @Sangitabhujel5 2 หลายเดือนก่อน +3

    आह कति राम्रोसँग नेपाली कला र संस्कृतिलाई बुज्नु को रैछ अमेरिकन दिदी ले सलाम छ दिदीलाई🙏🏻🙏🏻 ❤️❤️🙏🏻🙏🏻

  • @mainalichannel8857
    @mainalichannel8857 2 หลายเดือนก่อน +2

    तपाइ लाइ मेरो मनै देखि सम्मान प्रदान गर्दछु हाम्रो कृष्ण शर हजुर लाइ पनि धेरै धेरै सम्झना छ 🙏🌹🌹🌹❤️🌹🌹

  • @khimprasad7026
    @khimprasad7026 2 หลายเดือนก่อน +7

    आना जी संगीत मा डिग्री गर्नु भएको रैछ उहा लाई सबै जानकारी छ 👍❤️❤️

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 2 หลายเดือนก่อน +4

    I proud of you Dr Aanaa, keep it up❤❤❤ kati clear nepali language

  • @ParadiseJazeera
    @ParadiseJazeera 2 หลายเดือนก่อน +3

    A multi-talented girl...👌
    Always welcome in Nepal. 🇳🇵
    God bless you.

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +4

    बिदेशि महिला भयरपनी यस्ताे मिठाे अावाजमा नेपाली लाेकगित गाउनुभयाे तपाईलाई सलाम छ ।

  • @BhandariBalbahadur
    @BhandariBalbahadur 2 หลายเดือนก่อน

    धेरै राम्रो आवाज ❤❤❤❤❤

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 2 หลายเดือนก่อน +2

    राम्रो विचार 🌼🙏🌼

  • @bikasmagar7151
    @bikasmagar7151 2 หลายเดือนก่อน

    Kati ramro nepali bolnu vako kati mitho gaunu vako salam xa hajur lai nepal ko janta lae sari garnu parxa uha lai

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 หลายเดือนก่อน +3

    कति राम्रो विश्लेषण लोक गीत कवितात्मक वातावरणसँग मिलेको शब्द गर्नु पर्छ 🎉🎉🎉

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน +1

    Namaste Anna ji ...! Tapain lai dherai dherai dhanyabaad xa . " RAMRO MANXE " .!

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 2 หลายเดือนก่อน +3

    आनाजीले कति राम्रो नेपाली बोल्न जानुभएको उहाँलाई एकदम सलाम छ। मबाट

  • @loksubedi2326
    @loksubedi2326 2 หลายเดือนก่อน +11

    बा ले चिन्ता राख्नु भयो कस्तो मिठो शब्द लाग्यो।।

  • @jibarajlama
    @jibarajlama 2 หลายเดือนก่อน

    हजुर जस्तो मान्छे नेपाली गित संगित क्षेत्रको लागि अति नै खाचो छ । हजुर मान्छे पनि राम्री अझै तपाईं अमेरिकी नारी भएर पनि नेपाल र नेपालीलाई मन पराई दिनु हुन्छ र लोक दोहोरी क्षेत्रमा यत्रो योगदान गर्दै हुनुहुन्छ । हजुरलाई स्यालुट छ हजुरलाई❤❤❤❤❤❤❤❤❤ हजुरको सपना पूरा होस God bless you आना❤❤❤❤❤❤❤

  • @tapendradhami588
    @tapendradhami588 2 หลายเดือนก่อน +3

    जानि नजानि औरेजि बोल्ने र बोल्न खोज्ने हाम्रा दाजुभाई दिदीबहिनी साथीहरु सबैले बुझौ नेपाली भाषा को महत्व ❤ उच्च सम्मान छ उहाँ दिदिलाई

  • @arunaguragain5805
    @arunaguragain5805 2 หลายเดือนก่อน +3

    dherai maya aana star lai❤❤❤❤

  • @chandidahal-g6p
    @chandidahal-g6p 2 หลายเดือนก่อน

    Very good interview with Dr. ANNA.GOD BLESS YOU...>.............

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 2 หลายเดือนก่อน

    यति राम्रो नेपाली भाषा बोल्ने धेरै राम्रो गित गाउने बहिनी लाई धेरै धन्यबाद ❤❤❤🇳🇵🇳🇵

  • @HiraghataniGhatani
    @HiraghataniGhatani 2 หลายเดือนก่อน +1

    सलाम छ हजुर लाई

  • @kamalagc1646
    @kamalagc1646 2 หลายเดือนก่อน

    धेरै धेरै राम्रो छ गायिका आना बहिनी

  • @ghati9152
    @ghati9152 2 หลายเดือนก่อน +3

    राम्रो आहा

  • @karunabasnet2096
    @karunabasnet2096 2 หลายเดือนก่อน +4

    Sarae khusi lagyo

  • @cbmagar8443
    @cbmagar8443 2 หลายเดือนก่อน

    हजुर लाई सम्मान छ ❤❤❤❤

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 2 หลายเดือนก่อน +2

    यिनलाई नेपाली नागरिकसरह सम्मान दिनुपर्छ राज्यले। नेपाललाई बिश्वमाझ चिनाउने महान अमेरिकी नागरिक हुन् यिनी। यिनलाई राज्यले हेर्नुपर्छ।

  • @shantajaishi4005
    @shantajaishi4005 2 หลายเดือนก่อน +4

    Kati mitho sor

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 2 หลายเดือนก่อน

    मीठो दोहोरी गाउन सक्ने चेलीलाई हामीनेपालीको धेरै धेरै माया छ।👌👌👌♥️🎉♥️👈️👈️👈️♥️♥️♥️

  • @shantipaudel1030
    @shantipaudel1030 2 หลายเดือนก่อน +3

    Kati mitho swor.

  • @rammuktan3614
    @rammuktan3614 2 หลายเดือนก่อน +1

    Congratulation dct.aana.

  • @JK-co8er
    @JK-co8er 2 หลายเดือนก่อน +2

    डा आनालाई नमस्कार 🙏

  • @stillwithjk1760
    @stillwithjk1760 2 หลายเดือนก่อน

    सलाम छ आनालाइ

  • @dilmayarana6770
    @dilmayarana6770 2 หลายเดือนก่อน +2

    Wow आना डाक्टर सीस मिस you❤❤

  • @narayansharma3942
    @narayansharma3942 2 หลายเดือนก่อน

    🎉🎉🎉 Well come...well done....❤❤❤Good luck ......thanks again

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 2 หลายเดือนก่อน +5

    Nepali Lai Maya Garnuvakoma Thanku Somuch ❤❤❤😂😢🎉

  • @sonuthapa9203
    @sonuthapa9203 2 หลายเดือนก่อน

    सिसले कति मीठो बोल्नुहुदोरैछ ❤❤❤

  • @meranaupane1427
    @meranaupane1427 2 หลายเดือนก่อน +3

    Wow good luck 🙏🙏💖💖💖💖💖

  • @बिश्व
    @बिश्व 2 หลายเดือนก่อน +3

    शक्द चयन गर्न नजान्ने नेपाली लाेक कलाकार भन्नेहरुलाई दिमाख भए दिल भित्रकाे झापडदिएकाे मा धन्यवाद

  • @RoshanKarmacharya-mc2yv
    @RoshanKarmacharya-mc2yv 2 หลายเดือนก่อน +1

    हाई🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajendraprasadwagle8669
    @rajendraprasadwagle8669 2 หลายเดือนก่อน

    तँपाई लाई धेरै धेरै शुभकामना धन्यवाद टक्र्याउन चाहन्छु

  • @kabirajdhakaloffical7348
    @kabirajdhakaloffical7348 2 หลายเดือนก่อน +6

    Good luck ❤❤

  • @GunaramGurung
    @GunaramGurung 2 หลายเดือนก่อน +3

    very nice❤❤❤❤❤❤❤

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 2 หลายเดือนก่อน +4

    राजु परियार सङ्ग गायक को हेर्न मन छ

  • @रामचन्द्र-र1छ
    @रामचन्द्र-र1छ 2 หลายเดือนก่อน +4

    कति राम्रो बोलेको नेपाली भासा

  • @UnitedHRSolutionBTM
    @UnitedHRSolutionBTM 2 หลายเดือนก่อน +1

    Bideshi ko manxe le ati dherai ramro gaune wow ❤

  • @dhanathapa4069
    @dhanathapa4069 2 หลายเดือนก่อน +4

    my favourite singer

  • @Dhaulagirichenen123
    @Dhaulagirichenen123 2 หลายเดือนก่อน +8

    Ek arkalai sapot garau haii sano youtube laii haii mani gardinxu

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 หลายเดือนก่อน

    Waw very nice 👍 nepali bolne matrai hoin dohori pni gawun sakne waw waw 😍😍😍❤❤❤❤❤

  • @MadhavRana-r1r
    @MadhavRana-r1r 2 หลายเดือนก่อน

    Nmste mam tapailai saman x Nepal

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 2 หลายเดือนก่อน

    Nice voice diju

  • @BenishKc
    @BenishKc 2 หลายเดือนก่อน +3

    sweet❤️💋

  • @sanjivtamang32
    @sanjivtamang32 2 หลายเดือนก่อน

    Derai ramro xa sis

  • @siashah9335
    @siashah9335 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @saritapaudel8148
    @saritapaudel8148 2 หลายเดือนก่อน

    Mero Ba whats a lovely word❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RameshPuri-k3w
    @RameshPuri-k3w 2 หลายเดือนก่อน

    Sarai ramro bideshi le yati ramro gaunu vako❤🎉

  • @yamuthapa7318
    @yamuthapa7318 2 หลายเดือนก่อน

    Dirai ramro

  • @Devikamagar07
    @Devikamagar07 2 หลายเดือนก่อน +4

    ❤❤🎉🎉🎉

  • @rambc521
    @rambc521 2 หลายเดือนก่อน +2

    Wow good luck ❤❤

  • @NituKarki-l6o
    @NituKarki-l6o 2 หลายเดือนก่อน +1

    Kati ramro boleko

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 2 หลายเดือนก่อน

    ❤❤❤❤salam Didi lai

  • @normalabohara
    @normalabohara 2 หลายเดือนก่อน +1

    Good luck

  • @SabitraChhetri-l4g
    @SabitraChhetri-l4g 2 หลายเดือนก่อน

    Good luck❤❤🙏

  • @SubhamKhatiwada-gt2ny
    @SubhamKhatiwada-gt2ny 2 หลายเดือนก่อน +1

    Wow nice ❤

  • @bishnuthapa3668
    @bishnuthapa3668 2 หลายเดือนก่อน

    Kasto ramro Nepali bolnu vako bedeshi cheyle Nepali geet pani mitho gaunu vayo I love you cheyli 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 2 หลายเดือนก่อน

    Nice voice

  • @pushpamagar9335
    @pushpamagar9335 หลายเดือนก่อน

    WOW nice

  • @abindarokaya
    @abindarokaya 2 หลายเดือนก่อน +1

    so cut aana sis🎉🎉🎉

  • @subodhrijal4065
    @subodhrijal4065 หลายเดือนก่อน

    Anna stir jiu hats up .

  • @rukbagale218
    @rukbagale218 2 หลายเดือนก่อน +1

    Goog mem

  • @DipendraChalaune-o9i
    @DipendraChalaune-o9i 2 หลายเดือนก่อน

    goods nice nath

  • @NirPrasadSimkhada
    @NirPrasadSimkhada 2 หลายเดือนก่อน

    नमस्कार हजुर, आना sister।

  • @KumariBk-e3x
    @KumariBk-e3x 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @YashodhaGhartimagar
    @YashodhaGhartimagar 2 หลายเดือนก่อน +2

    Malai ne lastaiii ramro lagey ko thiyo Asti song sunda

  • @Ramailokhabar
    @Ramailokhabar 2 หลายเดือนก่อน +2

    यत्ती राम्री आना लाई धोका दिने को रछ

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 2 หลายเดือนก่อน

    Good

  • @bisnubisnu6080
    @bisnubisnu6080 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @KhemRana-ri2do
    @KhemRana-ri2do 2 หลายเดือนก่อน +2

    Ana Dr hoki kya ho❤😊🎉

  • @gopalkumar-oh4mv
    @gopalkumar-oh4mv หลายเดือนก่อน

    Nice

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 หลายเดือนก่อน

    अमेरिकान बस्ने दिदि नेपालमा सधा सुसम्मान र स्वागत छ / यदि मीठो बोल्नु हुन्छ ,

  • @sharkikumar7861
    @sharkikumar7861 2 หลายเดือนก่อน

    wow lovely

  • @shivarampanta9932
    @shivarampanta9932 2 หลายเดือนก่อน

    Good nani

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 2 หลายเดือนก่อน

    अमेरिकनचेली ♥️♥️♥️,♥️🎉♥️♥️🎉♥️♥️

  • @laxmibista6687
    @laxmibista6687 2 หลายเดือนก่อน +2

    🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk 2 หลายเดือนก่อน +6

    यति बुझ्ने र शुशिल स्वाभावको मेडमलाई खै के चित्त नबुझेर छोडनु भयको

  • @gopalkumar-oh4mv
    @gopalkumar-oh4mv หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @yogendrabam6678
    @yogendrabam6678 2 หลายเดือนก่อน +1

    Salam6

  • @premthapa6629
    @premthapa6629 2 หลายเดือนก่อน

    Super 💯 sister

  • @Tej-d8y
    @Tej-d8y 2 หลายเดือนก่อน +1

    🇳🇵🇳🇵🇳🇵🙏❤️❤️❤️❤️

  • @khimkuwar5177
    @khimkuwar5177 2 หลายเดือนก่อน

    Nice👍