SATI SABITRI | सती साबित्री | Epi -15 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod
ฝัง
- เผยแพร่เมื่อ 16 ม.ค. 2025
- SATI SABITRI | सती साबित्री | Epi -15 | Nepali Sentimental Family Drama | Ft. Alina Rayamajhi, binod
.................................................
📽️Artist
Alina Rayamajhi
Binod shrestha
Sabin bastola
Sapna shrestha
Buddhe shrestha
Sandhya Khadka
Arjun kunwar
Samjhana shrestha
Sandhya chhetri
Manjari basal
Milan MAGAR
Bibak MAGAR
-------------------------------
🎬️PRODUCATION
BIBEK RAYAMAJHI
🎬️EDITOR/COLOR/VFX
SURESH SHRESTHA
🎬️DOP
BINOD PURI AND RAMESHWOR HUMAGAI
🎬️DIRECTOR
SHIVA SHARMA KANDEL
🎶 Audio Credits:-
♬ Vocal:-
Rojina Basnet
♬ Lyrics:-
Alina Rayamajhi
♬ Music:-
Rishi Khadka
♬ Arrange:-
Subin Century
♬ Mixing/Mastering:-
Naresh Bc
♬ Recordist:-
Naresh Bc
♬ Studio:-
A Plus
🎬️ Video Credits:-
🎬️ Director:-
Shiva Sharma
Bishal Rayamajhi
ALina Rayamajhi
🎬️ Cast:-
Binod Shrestha
Alina Rayamajhi
🎬️ Cinematographer:-
Binod Puri & Team
🎬️ Edit/Color:-
Suresh Shrestha
🎬️ Poster Art:-
Laxman Chauhan
🎬️ MUA:-
Roshni Magar
🎬️ Post Production:-
ShuvaShree Creaction
🎬️ Special Thanks:-
Bikram Budhathoki
Roshan Singh
Manjari Basyal
Gaurab Shrestha
Shankar Puri
Harimaya Rayamajhi
Sarmila Rayamajhi
Bibek Rayamajhi
Tara Thapa
Muskan
Sagar Giri
Milan
Bibek
Man Gc
Sumit Bhattarai
Queen Rodhi Club Family
Sati Sabitri Hole Team
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰
घरकिनजान परेकाेअाफनुलाेगनिसङ नबसेर ताेयघरमा किनगयकाे
Nice agi ramro huni paro
सत्य लाई छिटै होस आउनु परेयो❤
Ramro xa tara seto pahiran hataunu paro❤❤❤❤
यकदम राम्रो लाग्छ ।नछुटाई हेर्ने गरेकी छु। सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना साथै यो भाग हेरेर खुसी लाग्यो
सति जिउँदो हुनुपर्छ तेस्पछि सेतो कपडा खोलिन्छ तब मात्रै यो सिरियल राम्रो हनेहो❤
सत्य दाईको पूर्णरुपमा होस आएर सावित्रीलाई चिन्नु पर्छ पहिलाको कुरा सबै बुझ्नु अवस्यक छ र बैनी र आमाको सावित्री प्रतिको दुर ब्यबहारको दाग हट्नु पर्छ
सत्यको छिटै होस आयो अब धेरै रमाइलो हुन्छ सत्याचितै निको भएकाे शेरन पाईयाेस धन्यवाद
सति सावित्री कति राम्रो हुन लाग्याे सत्य छिटाे सन्चाे भयर घर जानू पर्छ अब
आज सत्य र सावित्रीको भेट भयो र सत्यको होस आएकोमा को को खुसी हुनुहुन्छ , यता हाजुर हुनुस् । 🇳🇵🇳🇵✨✨🎁🎉🙏🙏💖💖💝💝🎗️🎗️❤️❤️🎈🎈🎀❣️❣️🍪🍪💝💝❣️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ma lai dherai khusi lageko X sate KO hosh Aayko ma sabitei le nay pawash
Me pni xu ab hos aayer sabitrilai sukha payko hern mn xa
Mani .
Malai dherai dherai khushi lagyo❤❤❤❤❤❤❤❤❤
Ma Pani khusi xu
सत्य को होस आयो खुसि लाग्यो राम्रो छ 🙏🙏👌👌
सत्य होसम आउन पछ र साबित्री सुःख पाउनु पर्छ ❤❤❤❤
बहुत खुशी लायो है किन भने सतय लाई होश आयो ❤❤❤❤❤
राम्राे भयेकाे छ अजै राम्राे रहेास
सत्य को होस आएर छिटै घर गयर आमा र बहिनी ले गरेका बेबार लाई सहि ठाउमा ल्याउनु पर्छ❤❤❤🎉🎉
सत्य छिट्टै सञ्चो भएर घर आउनु पर्यो अनि आमा र बहिनी लाई ठिक पार्नु पर्छ र यो अन्ध विश्वासले भरिपूर्ण भएको समाजको अगाडी सत्य ले सबै कुरा भन्नु पर्यो अब सावित्रीले सुख पाउनुपर्छ है।
रामरोछ अरको भागमा सतेको होस आउनुरछ है
Wow aja dherai khushi xu ❤❤❤❤❤
सत्य र सावित्री एक भएर सङ्गै बस्नु ❤❤ पर्छ ❤❤
एकदम राम्रो छ नानु तर अरुसिरीयल जस्तो बिचमा गयेर बन्द नहोस,,,,best up luck ♥️
सत्यको होस आयर दुवैमाथि बसेको हेर्न मन छ
सत्यको होस् आएर साबित्रीले सुख पाएको हेर्न मन छ।
धेरै राम्रो सिरियल सती सावित्री र कथानक पनि असाध्यै उत्कृष्ट छ ।🎀❤️❣️🙏🎗️🎗️🍩🎈🍪💖🇳🇵✨🎁🎉🎉🎉🎉
तर सत्य यति लामो समय बिहोस भाको नहुनुपर्ने हो हैन र?❤❤
हो आऐना खुशी लाग्यो स
एकदमै राम्रो लाग्यो सति को होस आएकोमा सतिलाइ देखन पाएयो बाबैले भेटिदिनु भैदिए को मा बाबैलाइ धेरै धेरै धन्यवाद छ है हजुर सतिलाइ भेटिदिनु भा को मा र छिटै घर आउनु होस साबिञि सङगा साबिञिले होस आको छ लहै साबिञि बहिनी छिटै जाति पारि घर लानु होस है
म पैलो दिन देखी हेर्दै आयको छु सारै राम्रो लागछ
धेरै राम्रो लाग्छ ❤❤❤
धेरै राम्राे छ याे सिरीय सत्ते बिटियर बल्ल खुलि लाग्याे❤❤❤❤❤❤❤❤
राम्रो छ❤❤❤❤❤
सतिसाबसत्रि सिरेल अति मनपराउने सिरेल हाे र रामाेराे हुँदै गएकाे कलाकार सबै लाई बधाइ छ
कथा मार्मिक छ
धेरै राम्राे हुदैछ शुभकामना सम्पुर्ण टिमलाई
❤❤❤❤राम्रो छ❤❤ यो भाउजू पनि चोथाले रैछ🎉🎉
Derai ramro hudaixa Satya sabitri sabai kalakar haru Lai vagawan le rakxya garun 🙏🙏🙏💓
सत्य र साबित्रीको जोडी कहिले नछुटोस् भगवाम🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सति सावित्री राम्रो भयो भेटभयो भाग १देखि १५ संमहेर्दा अब राम्रो भयो सत्तेको होस आयो 💐🌹🌹💔💔💔💔💔👌👌👌👍️💔🙋🙋🙋
चाडै सावित्री ले सुख पयकाे हेरन मन्छ❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
मानव ता हरायो जे भयिनी घर्को मेम्बर ( सदस्य)होनि लत्ताकपडा दिनु पर्थो बिचरा बिजोग मानिस ले दुख किन गर्छन् तेहि गाँस बास कपास को लागि होईन र तेति साह्रो हेला गरेको सुहाउँदैन। 🎉🎉🎉
सतय को होस आको मा देरै खुसी
ekdamai man parxa sabitrile sukha payeko herna man xa
Thik xa hajur ❤❤❤🎉🎉🎉
दामि लायाे सावित्री ले सतेय पायाे खुसि 👍️👌🙏🌷❤️
राम्रो छ सिरीयल
Satteko hos ayera Khushi lagyo❤❤❤
सारै राम्रो छ ❤सत्यको छिटै होस आवोस ❤❤❤❤❤❤❤
Arko vagma satteko hos aaunu parxa❤❤
धेरै राम्रो कथा भयकाे सिरेल 👌👌👌👍️👍️♥️
Namste sabai jana lai hamro sati sabitri kasto lai raxa Venus hai tapai haru le derai maya gardinu vayeko ma dhanyebad hjr haru lai ma chahi yo sirel ko nada hai
सारै राम्राे छ
❤❤❤ छिटो निको हुनुपर्छ र साबि त्रि लाइ घर मा स्वीकार्नु पर्छ है ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
Dherei ramro lago abo sate aaunu bho 🙏🙏😭😭😀😀😀👍👍👍♥️♥️♥️♥️♥️
Yakdam ramro xa hamro siriyal nabiraikna heridinu sabaijanle Namaskar❤❤❤🎉🎉🎉
सत्य सावित्री मा सासुले र नन्दले दुःख diyeko छ बुहारी लाई यो मलाई दुःख लागेको छ बुहारी को नै जीत भएको देखिन पाउ ❤❤❤😂
Chadai satay Niko hunu parxa sabitrilai satha dinu parxa sasu Nanda gauleko agadi ramro vako hernu pan xa sabtri
यकदम रमाईलो र दूखी सिरियल धन्यबाद
Sati sabirri ramro❤❤❤
खुसि लागो स्तेको होस् आयर ब आमा र बइ ठिक पारनु परो
😍😍👍👍HK bata
सति सावित्री सिरियल राम्रो छ कलाकार टिम लाई सफल अभिनय क्यारेक्टर को लागि धेरैधेरै धन्यवाद 👍🏻 सत्य लाई होस आउनु पर्छ र साबित्री लाई घर गाउँ समाज मा अन्याय अत्याचार तिरस्कार सहेर बांचेकि अब साबित्री ले घर गाउँ समाज बाट न्याय पाउन पर्छ हेंला तिरस्कार लाई अन्त्य मान मार्यदा पाउन पर्छ सासु र नन्द ले साबित्री सित माफ माग्नु पर्ने होस सति साबित्री सिरियल टिम सहभागी कलाकार लाई सफल अभिनय को लागि धन्यबाद ❤
धेरै राम्रो सिरियल❤❤❤❤❤❤❤❤❤
बल्ल राम्रो हुने भयो सत्यजीको होस आएर अब सिरियल हेर्न रमाइलो हुनेभयो ❤❤
सिरियल राम्रो हुँदै गाको छ तर साबित्रीले सत्यलाई नाम लगेर सम्बोधन गरेको र तिमी भनेको राम्रो भएन सुधार्नु पर्छ बल्ल राम्रो हुन्छ सम्मान छ सम्पुर्ण टिमलाई 🙏
हो यो कुराम म पनि सहमति छु हामी हेर्नेलाई पनि खल्लो लाग्यो हुनत कथानै यस्तो होला अब सुधारे राम्रो
अब यो सिर्रयल मा छोरा जिउँदो भाको कुरा नाति लिएर आऐसि मात्र भेट भयो भनि मात्र राम्रो हुन्छ
सावित्रीले सुख पाउनु पर्छ नत्र हेर्ने छैन है सत्य ले सावित्री लाई साथ दिनु पर्छ
सती सावित्री सिरीयल अती राम्रो छ अब झन राम्रो हुनेछ सतीको होस आयपछी अब १ देखी भाग १५ सम्म नछुटाईकन हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सति को होस आउन पर्छ आउनी भाग मा
बल्ल जाग्न लाग्यो बिमारी, राम्रो छ सती सावित्री ❤❤❤
त्याे सावित्री काे नन्द र भाउजू भनाउदा दन्तकाली हरुले तथानाम दुख पाकाे हेर्न मन छ।
सत्य अब छिट्टै सञ्च हुनू पर्छ ❤🎉🎉
आजको भाग सारै राम्रो लाग्यो 🎉🎉
असाद्दै राम्राे लाग्याे ि तमी घरगएर वसेकाे देख्न पाइयाेस्।
सत्य को छिट्टै होस आवस तब रमाईलो हुनेछ
एक्दमै राम्रो अर्कोभागमा बोल्छनहोला सत्य बोल्दा साबित्री भनेर आबाज आओस सत्यको चेतना नगुमोस अनिमात्र राम्रो हुन्छ अब साबित्रिले दुख पाको हेर्नेमन छैन
सत्य ठीक भएँ पछि घर जानुपर्छ छिटो आमा र बहिनी लाई सजाय दिनुपर्छ 🎉
Ramro x Alina Ji
Wowow ❤️ ❤️ ❤️
यो सती सावित्री ऐपीसोट साह्रै रुन मन लाग्ने ऐपीसोट देखाउन हुन्छ अब सत्य चाँडै ठिक हुन पर्ने छ साबित्री लाई साह्रै दुःख र पिडा हरु भोग्नु परीरहेको छ❤❤❤
Aba sat sabitri milan hunu parxa ra dabitri lai atachar garnilai sajaya hunu parxa 🙏🙏🙏😢😢
सत्यको सत्यको राम्रो serial
सत्य को होस आउँदा सारे राम्रो लाग्यो
Ajako vag ramrox satyeko hos aayo aba sattele sabittri lai chinnu parx satha dinu parx gharma gayer aamasasu ra nandalai sajaye dinu parx ra alik lamo banaunu paryo yo sirel hal cyprus bar herdaixu
यो जोडी धेरै राम्रो लाग्छ अर्को भागमा सत्य बोल्न सक्नु पर्छ❤❤❤❤❤
छिटो पुर्ण रुपमा निको भएर घरमा गएर साबि्त्रिलाई ।न्याय दिनु पर्छ ।धेरै राम्रो छ यो सिरियल शुभकामना छ ।
Deari ramro vako xa balla
Aba SATA ko hosaunu parxa satyo kabda nkholnu SATA la thahuna parxa yosbai kura haru❤❤❤❤
सतेकाे हाेस अायर अामार बहिनिकाे कर्टु ठाहा पायर बदला लिनु पर्छ🙏🙏🙏🙏
Bidod sir ra Alina ko jodi serial ma matra hoena Real mae dekhna pauu vagawan dherae ramro xa sirial suva kamana hjr harulae ❤❤❤❤
सावित्रिले सत्यलाई होस खुलाएरै छाडिन छीटै बोलुन सत्य अब ❤❤❤❤❤❤
NICE video song yapisod suppap jodi amar 😂🎉😢😮
अब अर्काे भागमा निकाे भएको हुनु पर्छ ,❤🎉
सत्य लाई चाँडै निको होस् र होस पनि आउन सावित्री ले सुख शान्ति पाउन सासु र नन्द को सारा करकुत थाहा पाउनु पर्छ गाउँ ले अपराधी पापिनी जन्तु हरू ❤❤❤
Meri kali ❤❤❤ always ❤❤❤
म लाई त एकदमै रा्माे ला्कछ याे सिरेल
SATA Niko vayr aama r bahineko kalo kartur thaha paunu paro❤
Super 🎉🎉
Good luck 🎉🎉
सम्पूर्ण मा सुभ कामना ❤❤
Aja ko episode atinai ramro thiyo
Ramro xa ab timi dheari strong hunu paryo timro sasu Ra nandale jaha samwa gareko xan ab vannu paryo .Mero Satya Aaunexan uni jibitee xan .taki voli Bata timlai maya garna thalun .
मत लास्टै हजुर सितै रुन पुगेछु ममिले बोलाएर बल्ल होस आयो मेरो म एलिना रायमाझी दि दि को आस्टै फेन दि दि🎉❤
❤❤❤ sampurna ma suvkamna
हाेस अायाे खुसि लागाे छाेटाे भयो
सत्य बोल्नुपर्छ
आज सत्य को होस आयो छिट्टै सन्चो लागोस
साबित्री बहिनी ले गाई वस्तु नभनिकन शक्तिलाई हस्पिटल लैजानु पर्थ्यो नि
Anyway God bless you all team 🙏