मेरो बाबा पनि यो संसारमा जिउँदो कतै कुनै ठाउँमा हुनुहुन्छ भन्ने थाहा भयको भय मपनि यसरी नै आफुबेचियर भय पनि जसरि पनि मेरो आमा कोलागि र हाम्रो खुशिको लागिम मेरो बाबालाई फर्काउने थिय आज यो भाग हेरेर धेरै रोय miss you forever baba😢😭😭😭😭😭😭😭
sayd ma pani ahi garte hola mero aama ko khusi ko lagi baba nahunu ko pida kati xa hamilai r aama lai tyo vogne lai taha hunx mero baba ni mareko bacheko khi tha xain10barsa vayo sis harayko 😭😭😭😭
यो सिरयल हेरदा कति धेरै ररुदा रुदइ सकियो घर परिवारले कुरा नबुझी दिय पछि केलागछ तर डिलइ भए नि बुझ्नु भएको छ कति धेरै रुन मन लागने सिरयल अाजकाे भाग 🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
यो सुर्रति को आमाले मान्छे चिन्न नसकेको रे 😂😂😂यो सिरियल सुरुदेखि हेर्दै आको मैले सुरुमा छोरा र कान्छि छोरि आभारा भएर हिन्दा तेहि सुर्तिले पालेको देखेका हौ क्यारे
जति पराए सिरेल हेरे तर त्याग सिरेल आजकाे पाठमा जस्ताे मेराे आखा बाट जस्ताेआशु कुनै सिरेलमा आएन आज त आखाबाट आशुतोष बगेको पत्तै भएन कति धेरै गर्हाे भयाे सहन मलाई नि याे सिरेल हेरेर 😊😊😊❤❤❤
माघे संक्रान्तिकाे राेटि पकायर थाकेर अाेछ्यानमा बसेर याे भाग हेरिरहेकाे थिय पुरै भाग सकिने बेला सम्म अासु खसेकाे थाहानै भयन कथा समाजमा भयकाे यर्थात बिषय समेटियकाे छ अझै सिरियलले सफल्ता पावस ।
आमाको नाम मा कलङक हो यो आईमाई आमा भनेको यस्तो नी हुन्छ आमा भनेको त छोरा छोरीलाई दुख सुख मा साथ दिनु जान्नु परछ ज्वाइँ को अगाडि छोरीलाई योसतो बेबाहार गरछन त अनि ज्वाइँ ले हेपीहालछ नी खराब आमा खतम आईमे झापड हानुपरने
यो आमा अनि बुडा परिवार मा भएको हरेक सदस्य को लागी जे गरे पनि सुर्ती न राम्रो नै हुन्छ कति हेपेको बाहिर जान बितिकै अरु सग ओछ्यान लाएको सोच्नी छि आफ्नो बुडि प्रती बिश्वास कहिले न हुनि यो सिरियल हेरेर सुर्ती सगै कति रुनु हामी
अचेल मलाइ अचम्म लाग्छ, अचम्म के अर्थमा लाग्छ भने यो भाग यहासमन आइरहदा सपना आसा र कहानीका पाटाहरु त धेरै राखीयो त्यो हेरीयो तर यत्तीका आइफाइको परीवार चलाउने श्रोत के हो यो घर चलाउने श्रोतलाइ समाबेस गराउन हुन अनुरोध छ किनभने मान्छेको जीबनमा दुख सुख झरी बादल सबै आउनुपर्छ🤔 नत्र आउनेदीनहरुमा नया पुस्ताहरुले आफ्नो आवासेक्ता पूरा गर्नको लागि सरीरको अंग नबेच्लान भन्न सकीन्न.. त्यो देखीयो😅
जतिसुकै माया गरे पनि आफ्नो अाैकात त देखाई हाल्छ छाेरा मान्छेले 😠😠😠😠 याे अामाभनाउदि पनि तेस्तै छि अामा भन्न पनि घिनलागेर अायाे 😡😡😡😡 यस्तो नि अामा छि 🤬 याे सुर्ति ले कहिले सुख पाएन 😢😢😢😢
सिरियल जति आधी आधी बनाउँदै छोड्दै अर्को बनाउँदै भन्दा एउटा बनाउनु राम्रो बनाउनु तर त्याग सिरियल साँच्चै नै राम्रो छ यही सिरियल लाई निरन्तरता दिनु होला नयाँ भाग 183 को प्रतिक्षामा
यो ता अति भयो सुर्ती ले आमाा बाबा को लागि मरिहत्ते गर्ने आमा ले होर कान्छि छोरी को मात्रै खेल राख्ने एक बार राम्रो सँग सोध्नु नि सुर्ती लाई आरोप लगाउनु हुदैन बिचारि ❤ सुर्ती को कारणले बाबा घर मा आको छन

Hjr ko comment Herer aasu aayo mero. Baba hunuhun
sayd ma pani ahi garte hola mero aama ko khusi ko lagi baba nahunu ko pida kati xa hamilai r aama lai tyo vogne lai taha hunx mero baba ni mareko bacheko khi tha xain10barsa vayo sis harayko 😭😭😭😭
एति धेरै त कुनै सिरियल हेर्दा नि रोएको थिईन होला😢😢😢😢😢
मेरो बाबा पनि बेपत्ता हुनुहुन्छ 21 वर्स भयो😢
Aafno babalai bachauna bidesbata farkaunalai aafno Kenny bechera aaunuvako ho ratvari aama pani kasto aama nabujne raix baru nabujne aamakoi kidney bechera balsi farkaunuparthyoni
श्री स्वस्थानी माताले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नी सबैको रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
यो सिरयल हेरदा कति धेरै ररुदा रुदइ सकियो घर परिवारले कुरा नबुझी दिय पछि केलागछ तर डिलइ भए नि बुझ्नु भएको छ कति धेरै रुन मन लागने सिरयल अाजकाे भाग 🙏🙏🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️
आजको भाग हेर्न धेरै गाह्रो भयो हामि छोरीचेलिले धेरै सङ्घर्ष र त्याग गर्नु पर्ने 😢😢😢😢
यो सुर्रति को आमाले मान्छे चिन्न नसकेको रे 😂😂😂यो सिरियल सुरुदेखि हेर्दै आको मैले सुरुमा छोरा र कान्छि छोरि आभारा भएर हिन्दा तेहि सुर्तिले पालेको देखेका हौ क्यारे
Xora le pni gareko hunx ni hjr tyag ta farak ATI ho xori ko dekhinx xora manxele lukauxn
श्रुतिकाे आमा एकदम स्वार्थि छिन😏😏
💯%✓✓✓
100%Right 👍️👍️
Kehi garinas re feri aaja kati tyag garxes re serial pani aasai uthxa
हो यसतो नि आमा हुनछ र
हैट मत कति रोय कति यो आजको भाग हेरेर म जस्तै रुने को को हुनुहुन्छ साथीहरू ❤❤❤
Mo pane yar😭😭
me❤❤
😭😭😭😭😭
यो सिरियल हेरेर म त कति रोय म जस्तै runa ko ko हुनुहुन्छ ❤❤❤❤
यो त्याग सिरियल आउँदा म जस्तै खुशी हुने जति सबै यता हाजिरी हौत❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
एकदम गाह्रो भयो आजको भाग हेर्न आखाबाट आँसु झरेको पत्तै भयन ।
😭😭😭
😂😂😂😂
आज को यो सिरियल हेरेर को को रुनु भयो मेरो त आँखा बाटो आँसु खसेको पतै पएन यो सनसार माहा बुबा आमा भन्दा ठुलो कोही हुन्दै रहेछ❤❤❤😢😢😢😢😢😢😢😢😢
Same😢😢😭😭😭😭🥺🥺😭😭😭😭😭😭😭😭😭😢😢😭
ma pani dharai roya 😭😭😭😭
mA😢😢😂😂😂
😢😢😢😢😢 malai tw yatii dhari runa man lago ki roya pani
Kati aashu aayo😢
आफुले केही गर्ने सक्याे भने त हाे रहेछ माइतिकाे पनि राम्रो हुने😥😥😥😥
होरहिछ
हेर्न सधैं हेरे लाइक नी गरेन तर आज त कस्तो रुन मन नी लाग्यो कति धेरै रोय 😢😢😢 कमेन्ट गरे
मलाई सुर्ती दिदीकाे त्याग देखेर धेरै रुन मन लाग्यो ।
आज पूर्णिमा व्रत काे दिन सवैलाई राम्रो हाउस अनि यो सीरीयल सधैं भरी राम्रो भएको देख्न पाईयोस् र यो सीरीयल मन पराउने जती ले लाइक कमेन्ट गर्नु होला❤❤
अरुकाे दुखदेख्नेमान्छेले आफुलाईकैले सुखिबनाउन सक्दैन
त्याग सिरियल मन पराउने को को हुनुहुन्छ साथि हरु ❤❤❤❤
जति पराए सिरेल हेरे तर त्याग सिरेल आजकाे पाठमा जस्ताे मेराे आखा बाट जस्ताेआशु कुनै सिरेलमा आएन आज त आखाबाट आशुतोष बगेको पत्तै भएन कति धेरै गर्हाे भयाे सहन मलाई नि याे सिरेल हेरेर 😊😊😊❤❤❤
त्याग सिरियल को fans ko hunuhunxa ❤🎉
कसम मेरो आखा बात आसुलाइ रोक्न लास्त गारो भयो 😭😭😭😭😭😭😭
मलाइ पनि त्यत्तिकै गार्हो भयो😢😢
Same here 😢😢😢
मेराेत आसुनै झर्याे😭
लास्ट गाह्रो भय फस्ट कोशिस गर्नुस न त😅
मेरो आखा मात्र होईन मन देखी रोको सिरियल को हालत देखेर😢😢😢😢😢😢
आजको भाग निकै मन छुने
श्रुतिको त्याग महान छ
Aaja mero Aashu yati dherai jharyo tha paina maile 😢😢😢
माघे संक्रान्तिकाे राेटि पकायर थाकेर अाेछ्यानमा बसेर याे भाग हेरिरहेकाे थिय पुरै भाग सकिने बेला सम्म अासु खसेकाे थाहानै भयन कथा समाजमा भयकाे यर्थात बिषय समेटियकाे छ अझै सिरियलले सफल्ता पावस ।
आज को भाग हेरेर नरुने कमै होलान 😥😥
आज जस्तो त यो त्याग सिरियल हेरेर कगिलै रुन आयन झन्भन्दा झन पछि झन रुनि भिदियो बनेको छ कति राम्रो लाग्छ यो त्याग सिरियल ❤❤❤❤❤
आज को भाग धेरै राम्रो लाग्यो आँखा बाट धेरै आँसु बग्यो धेरै राम्रो सिरियल 😍🥰
अति उत्कृष्ट सेरिअल।मलाई त यो सेरिअल हेरेर सारै रुन मन लाग्यो र रोए पनि आँसु नै थामिएन।
श्री स्वस्थानी माताले सबैको रक्ष गरुन
होइन यो श्रीमान भन्निलाइ श्रीमतिको त्याग कहिले नि नबुझ्नी किन रैछ खोइ😢😢😢😢😢😢
आजको भाग हेर्दा जति कहिलै रोको थिएन😢😢😢😢😢😢
Same here 😭😭
कुपेत्काे 1130 बाजेदेखि हेरेकाे सिरेल् बाराबाजे साम्माहेरे कास्साम् माेतरूए😢😢❣️❣️
धेरै राम्रो छ कति खेर आसु😭😭 आयो पतै पाइन😢😢😢 अझै राम्रो गर्दै जानुहोस ❤❤❤
मेराे नि फेबरेट हाे याे सिरिएल म सधै हेरछ याे सिरिएल ❤️❤️👌👌🙏🙏
श्रुति अलि स्ट्रोङ भएको हेर्ने मन छ, श्रुति को बाट पनि बच्चा भएको हेर्न पाए अझै राम्रो हुन्थ्यो।
आमाको नाम मा कलङक हो यो आईमाई आमा भनेको यस्तो नी हुन्छ आमा भनेको त छोरा छोरीलाई दुख सुख मा साथ दिनु जान्नु परछ ज्वाइँ को अगाडि छोरीलाई योसतो बेबाहार गरछन त अनि ज्वाइँ ले हेपीहालछ नी खराब आमा खतम आईमे झापड हानुपरने
होइन यो सिरियल्त मेरो लागि भय्को जस्तो लगेर आउछ पोइ भनेकोत पापि हुदो रहेछन यो सिरेर हेरेर मेरोत रात्भारि आसु रोकियान😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪😪
अब यो सिरियल कुरेरे बस्न परेन अर्कोहप्तादेखी धन्यवाद
हैतेरी,,हुन त कथा मात्र हो,,तर मेरो आँसु एक पाथी नै सकियो होला,,अपराधी जाठी आमा,,एत्रो त्याग गरेर आमालाई गरेको माया नबुझ्ने😢😢😢
हो मेरोनि
त्यो चोट देखाएर बा भन्दा आँसु नै रोकिएन मेरो मिस यु बाबा❤❤❤
आजको भागले रुवायो अति राम्रो छ
हे भगवान् आँखामा आशु अडिएन मेरो😢😢😢❤❤
अरु भाग भन्दा पनि यो भागले निकै रुवायो ❤😢
Wow nice my favourite sirel teyag❤❤❤😊😊😊
यो आमा अनि बुडा परिवार मा भएको हरेक सदस्य को लागी जे गरे पनि सुर्ती न राम्रो नै हुन्छ कति हेपेको बाहिर जान बितिकै अरु सग ओछ्यान लाएको सोच्नी छि आफ्नो बुडि प्रती बिश्वास कहिले न हुनि यो सिरियल हेरेर सुर्ती सगै कति रुनु हामी
याे सिरियल हेरेर रुन मन लाग्याै मलाई त
हेर हेर आमा को नाउँ मा कलङ,,अनि यो समिर लाई सुर्ती प्रती कहिले बिश्वास नै भएन कति रुनु सुर्ती सगै😭😭😭😭😭
अचेल मलाइ अचम्म लाग्छ, अचम्म के अर्थमा लाग्छ भने यो भाग यहासमन आइरहदा सपना आसा र कहानीका पाटाहरु त धेरै राखीयो त्यो हेरीयो तर यत्तीका आइफाइको परीवार चलाउने श्रोत के हो यो घर चलाउने श्रोतलाइ समाबेस गराउन हुन अनुरोध छ किनभने मान्छेको जीबनमा दुख सुख झरी बादल सबै आउनुपर्छ🤔 नत्र आउनेदीनहरुमा नया पुस्ताहरुले आफ्नो आवासेक्ता पूरा गर्नको लागि सरीरको अंग नबेच्लान भन्न सकीन्न.. त्यो देखीयो😅
Super 🎉🎉
Heart touching story 🎉🎉
All the best 🎉🎉
जतिसुकै माया गरे पनि आफ्नो अाैकात त देखाई हाल्छ छाेरा मान्छेले 😠😠😠😠 याे अामाभनाउदि पनि तेस्तै छि अामा भन्न पनि घिनलागेर अायाे 😡😡😡😡 यस्तो नि अामा छि 🤬 याे सुर्ति ले कहिले सुख पाएन 😢😢😢😢
Yo serial kahile pani antim vag vanera Sunna naparos shruti (swanika) mam hjrko tyag serial le Sarai ruwayo ❤❤❤
डर लाग्दो आजको episode❤❤❤❤🎉🎉🎉🎉🎉🎉
कस्तो आसु नै आउने भाग हो ❤❤❤
स्तुतिले आमाको लागि यो त्याग गरेको चाहि मन परेन छि यस्तो पनि सिरियल मत अब हेर्दिन अर्को हप्ता देखि
आज यो सिरेल हेरेर मन धेरै रोयो😭😭😭😭😭😭
कसम यो भागले धेरै आँसु आयो हजुरहरुलाई धेरै धेरै शुभकामना छ अझै राम्रो गर्दै जानुहोला😢😢❤❤🙏🙏🙏
Swanika sis first maa best congratulations 🎉🎉🎉
Aaja KO vaag Herera Kati Bela aasu aayo pattai paarna😭😭😭😭😭
यो सिरियल हेरे कोको रुनु भयो मत मनै थाम्न सकिन म जति को रोको होला आज
सारै राम्रोछ❤❤❤
सिरियल जति आधी आधी बनाउँदै छोड्दै अर्को बनाउँदै भन्दा एउटा बनाउनु राम्रो बनाउनु तर त्याग सिरियल साँच्चै नै राम्रो छ यही सिरियल लाई निरन्तरता दिनु होला नयाँ भाग 183 को प्रतिक्षामा
Ab sakkiyo yoni khoi😢183 aayana 2 week vo
हे भगवान आजको भागले बेहोस हुने गरि रुवाएको छ 😭🙏🙏सधै आर्वाद लागोस🙏प्राथना छ🙏🙏❤️😭
अरु भागमा आशु आएन तर यो भागले रुवाउनु सम्म रुवायो😢😢😢
यति सम्म गर्छन् छाेरि मान्छेले मेराे त अाँशु राेकिएन😢😢😢
कसम मेरो आँखा बाट आँसु नै रोक्न सकिन न गारो भयो 😢😢😢😢😢😢
यो ता अति भयो सुर्ती ले आमाा बाबा को लागि मरिहत्ते गर्ने आमा ले होर कान्छि छोरी को मात्रै खेल राख्ने एक बार राम्रो सँग सोध्नु नि सुर्ती लाई आरोप लगाउनु हुदैन बिचारि ❤ सुर्ती को कारणले बाबा घर मा आको छन
मलाइ सारइ रुवाउने अाजकाे याे सिरियलले😢😢😢
म पनि धेरै रोए यो सिरियल हेरेर अनि सबैका श्री मान यस्तै बुझ्ने भए कति नारिले दु ख पाउने थिएनन होला
आजको भाग हेरेर रुँदा रुँदा मेरो त आँखा नै थाके😢❤
Kasto manae xoyo yo serial le suruti ra samir ko jodi yekdamae man parxa kasaeko najar nalagosh❤❤
आजको भाग हेर्दा आँसु रोक्नै सकिन😢
हृदयदै आँसु झरेको पतै पाएन आजको भाग हेरेर नरुने भनेको कोही छैन होला😢😢❤❤❤
आजाकाेभाग😂हेरेर आँखा बाट आशि झेरेकाे थाहा नै भएन😂😂😂
अाजकाे भग हेरेर नराेने कमै हाेला 😭😭😭
सधै नकरात्मक सोच्नेहरुले यो देशमा धेरै भार वढेको छ,, त्यहि भयर कहिले कोरोना त कहिले भुईचालो आईरहन्छ,,,
yasto Aama ta saturlai pani naparos hai aja ma dherai roye😢😢😢
साचिकै यो सिरियल हेरेर सारै रुन मन लाग्यो र रोय पनि। 😭😭😭😭😭😭😭😭😭😭😭😭
म नि धेरै रूए अाजको सिरेल हेरेर😢😢😢😢😢😢😢😢😢😢😢
Malai आमा फिटिक्कै मन परेन अनि यो अस्ति र आज को भुमिका नि मन परेन बाबा र आमाको लागि बिचरा त्यो बच्चा र अनि आफ्नो किट्नि नै....
आजको भागमा त सुरुबाट अन्त्य सम्म रोएरै हेर्नू पर्यो।कति रुहाउनु हौ म जस्ता रुन्ची कोमल मनभएकिलाइ
कस्ताे लाग्नु र सबैलाई रुवायर छाड्ने अनि कस्ताे लाग्नु रे खुब
महान छोरी 😢😢😢😢😢😢😢😢😢😢
अती नै धेरै राम्रो छ र म त रुय नि❤❤❤❤
My best series All temlai safaltako suvakamana xa ajai ramro hudai jawasa 🎉❤🎉🎉❤🎉❤🎉❤🎉
Aajai KO vhag dharai garo vhayo herna sakina😭😭😭😭😭
यसपटक रामो लगो आँसु रोकिएन❤❤❤😢😢
छाेरिले जति त्याग गरे पनि त्याे अामा भनाउदाले बुझ्दैन कान्छि छाेरि लाईमात्रै माया गर्छे
आजकाे भागले धेरै रूवायाै😭😭😭😭😭
जति त्याग गरेपनि तेहिस्रुति लइ नै गलत सोचेर कान्छि छोरि अपराधि लाइ साथ दियेको हुन्छ अपराधि आमा
My favourite serial ❤🎉🎉🎉❤
Thanku yo serial lai😢😢😂😂
तेहि छाेरिलाई तथानाम गालि गर्न बुढालाई ल्याईदिय पछि खुसि हुने जन्म दिने अामा हैन यति स्वास्थ्यी अामा हुदैन
श्रु्रतिकाे आमा स्वार्थि छ।
Ummm vaneko ris uthane 😡😡
Thanku yo serial lai❤
आज यो सिरियल ले धेरै रुवायो 😢😢😢😢
पृन्श इ अम योउर बेस्त फृन्द सदिक्ष्य इ लिके योउर विदेओ पृन्स्श❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भाग ले यति रूवाएन 😂😂😂😂❤❤❤❤
मेरो त आँसु आउला आउला जस्तो भाथ्यो त्र किन रोकियो था नै भएन🎉🎉🎉🎉🎉🎉🎉🎉
डर लगदो आजको epsode❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
यो त्याग सिरियल सकिएको हो र सिरियल करमि हरुलाई सोधदै छु हप्ता पुगेर खोज्दा भेटिएन ❤❤❤
आँसु खसेको पत्तै पाहिन आज त😢😢😢
यो सीरियल को को लाई मन पर्छ यता हाजिर हुम त❤🎉❤🎉❤🎉
Aaja ko vag le dherai vanda dherai ruwayo😢😢
आशु झरेको पतै भय न्न😢😢😢😢😢
Wwwww❤❤❤❤❤❤ surti bani Dami xa hajur ko siril