प्रेरणार्थक वाक्य
ฝัง
- เผยแพร่เมื่อ 23 ม.ค. 2025
- यस च्यानलमा नेपाली भाषा साहित्य र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका कक्षा ८ देखि कक्षा १२ सम्मका पाठहरू पढ्न सकिन्छ । नेपाली भाषा सिक्न चाहने र अन्य तहका विद्यार्थीहरूले पनि यस च्यानलमा भएका सामग्रीहरू पढ्न सक्ने छन् ।
नेपाली भाषा र व्याकरण विषयका अध्ययन सामग्रीहरू
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा सम्बन्धी अध्ययन सामग्रीहरू
सरल भाषामा वर्णन गरिएको
चित्र तथा एनिमेसनहरूको प्रशस्त प्रयोग भएको
व्यावहारिक उदाहरणहरू दिइएको
हजुरका पुराना भिडियोहरु हेरेर मैले छोरालाई सिकाउने प्रेरणा मिलेको छ।
धन्यवाद सर तपाई अगाडि बढ्दै जानुहोस् 🎉🎉❤
👍
👍👍👍
Think you Sir ❤❤❤
❤❤❤❤❤🎉🎉🎉
Thanks sir, अर्को नमुना पर्शन पनि बनाइ दिनुहुन्छ ।
Thank you sir❤
thanks sir
Bhaw(mood) ko video sir chahiyo.
th-cam.com/video/vkiIPLOqB98/w-d-xo.html
अप्रेरणार्थक वाक्य भन्नू र सामान्यर्थक वाक्य भन्नू एउटै हाेकि हाेइन सर
अज्ञार्थक वाक्यको प्रेरनार्थकमा परिवर्तन कसरी गर्ने सर
आज्ञार्थक वाक्यलाई सामान्यतः प्रेरणार्थक वाक्यमा परिवर्तन गरिँदैन । परीक्षामा परिआयाे भने विध्यर्थक मानेर साेही आधारमा बदल्नुपर्छ ।
सर, हजुरले भनेझैँ "आमा विद्यार्थीलाई उठाउनुहुन्छ" त भयो। तर के यही वाक्यलाई "आमा'ले' विद्यार्थीलाई उठाउनुहुन्छ" लेख्न मिल्छ?
सामान्य वर्तमान कालमा कर्तासँग ‘ले’ विभक्ति लाग्दैन ।
सर त्यो तपाईं ले भन्नु भएको भाई सुत्छ मा । आमा द्वारा भाई सुत्छ .😅
नमस्कार, ´म पढ्छु ' यस वाक्यलाई प्रेरणार्थक बनाउँदा नियमले ´ साथी मलाई पढाउँछ' हुने त भयाे तर साथीले पनि त आफै काम गर्याे।त्यसैले `साथी मलाई पढ्न लगाउँछ' बनाउँदा राम्राे हुन्थ्याे कि?
मूल धातु ‘पढ्’ भएकाले पढ्नु मुख्य काम हो । पढाउँछ भन्ने क्रिया प्रयोग गर्न मिल्ने अवस्थामा पढ्न लगाउँछ भन्ने पदावली प्रयोग गरिँदैन । धन्यवाद !
सर नमस्कार
Chordwara paisa chorincha
Thank you sir❤❤❤❤