तिमी जस्तै शिक्षित ब्यक्ती हरु द्राइभर हुनु पर्छ अनि मात्रै देश मा परिवर्तन आउन्छ हुन्छ ! नत्र शिक्षित भएर मात्रै हुँदैन निती नियम कानुनको पालना गर्न जान्दैन उलङन गर्छ भने त्यो दिग्री को काम छैन्! अहिले देश बिगारेकै शिक्षित हरुले हो !गान्स दाउरा गर्ने र ज्यामिले बिगारेको देश होइन !
लखेट्ने होईन - ! भ्रष्टचारि नेताहरु लाई पहिला पाता कसेर भ्रष्टचार गरेको सारा सम्पत्तिहरू राष्ट्रको ढुकुटी मा जम्मा गर्ने हो त्यसपछी साऊदी अरबको जनताहरु ले जस्तो !बस् खेल खत्तम
याता यात पनी छन गलत छन मन मानी भाणा लीनछन तो गलत हैन तेसै लागी अनाथी कुरा न गरौ देश बचाउ भाते हरु तिमी सबै भाते हौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🇳🇵🇳🇵💖💖💖💖💖💖
नेपाल विश्व को गरिब देश त्यस देश को नेता र अर्थबिदले 20 बर्ष पुरानो सवारी साधन हटाउने भन्नुहुन्छ ।यो साधन किन्नलाई नेपाली तथा नेपाल सॅग पैसा पदक्कै छैन । त्यस साधनलाई ईलेक्ट्रीक बनाउनु पर्यो ।बिदेश जाने सबै पैसा आफ्नो देश भित्र घुमाउनु पर्यो एक एक नेपाली ले बर्षमा करोडौ घुमाउनु पाउन ।
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय जन्ताएकहौ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई लखेटौ जय नेपाल ❤❤
पहिलाआफैँ सुध्रिनु पर्छ खालि सरकार काे मुख ताकेर हुँदैन हरेक कुरामा बिचार पुर्याउनु पर्याे भाडा भनेर मनपरि पैसा लिन पाइँदैन सेवा राम्राे दिनु पर्याे पहिला यातायात मजदुर सुध्रिनु पर्याे मनपरि गरेर चलाउनि मन लाग्दि ठाउँमा राेक्नि अलिकति सिस्टम मा बस्नु पर्छ
एकदम सहि कुरा राख्नु भयो यी टेक्सी चालक हरु ले सरकार लाई मात्र दोष दिन्छन किन कि यिनी हरु ए आफ्नो मन लाग्दो गर्न चाहन्छन अनि सोझो र सिधा मान्छे लाई जबर्जस्ति पैसा असुल गर्छन लुट्छन
Wow mahabir thapa bro you says right and true jasle kam garxa tes byakti lai thaha hunxa, so I want to say continue keep stap forward please jai matri bhumi jai desh hamro Nepal 🇳🇵 🙏
ट्याक्सी बाट जनताहरु मा धेरै ठगि भएकाेछ । रिङराेड बाट मेराे घर ९०० मिटर मात्र छ । तर न्युनतम २०० घटेर जान मान्दैनन । म दिर्घ बिरामी भएकाले ट्याक्क्सी चढ्न परने बाधयता छ हामी जस्ता बृध्द र राेगिहरु बिबाद गर्न पनि सक्दैनाै । हामिलाई न्याए कस्ले दिने ? हामिले याे देशमा सरकार छ है भनेर अनुभुत सम्म गर्न सकेका छैनाै ।
सहि कुरो गर्नु भयो सर जन बिदेशबाट आएको लाई जन दोब्बर भाडा लिन्छ कुनै पनि रेट छैन म आफै धेरै पटक ठगिएको छु दिन मा कति मान्छेहरू ठगिएको हुन्छ बिदेशबाट आएको हरु
खै रबिजी तपाइको काम तपाइँ त बेकुफ जन्ताहरु बटुलेर संघीयता र गणतन्त्र टिकाउन मात्रै अघि बढ्नु भाछ पहिला नेपाली मन बनाउनुस अनि देशको काम गर्नुस रबि जि तपाइँ त नेपाली नै होइन ओलिले झैँ गफ मात्रै हाक्नु भाछ बालेन्ले झैँ सबैले काम तिर लागे के हुन्च देश बन्छ नि खाली पदमा लडेर बस्ने हरुसङ्ग किन मिल्नुहुनुन्छ बालेन सङ्ग मिलेर काम गर्नुस न
त्याक्सी पनी अनिबार्य मितर बाट चल्नु पर्यो।त्याक्सी अनीबार्य मितर बात चल्यो भने मात्र चल्छ।त्याक्सी ले भाउतोल गर्छ।येस्सै काणर्न पथाउ चलेको हो।पथ्उ बालेन सर या सरकार ले जलाउ।
Yo desh maa susasan aaunako lagi....hami sabai janata le bujhna parne aba hami janata le bujhnai prxa hami aba jagnu prxa.....Rabi, balen, harka yini haru mathi Biswas garau...ek arka lai jhudauni kaam nagarau..aba sachet hunu prxa hami, jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै काम बालेनले गर्न सकिन्न होला बरु बालेनले गरेको कामले ट्याक्सी ब्यबसायी यातायात ब्यबसायीलाई फाईदा गरेको होला बाटो फराकिलो अनि चिल्लो बनाको छ,, सिस्टमको बिरोध गर्नु काम छैन , अन लाईन त बरु तालिम दिएर भए पनि गराउनु पर्छ ,,, राज्यसङ्ग माग चाहिँ स्वतन्त्र गाडी किन्ने कर सके सम्म कम गराउने , बाटोघाटो मर्मत गरिदिनु पर्ने देश भरी भाडाको गाडी चल्दा चार्ज तिर्न नपर्ने हरु चाहिँ समस्या होला,, यो कसैले अन लाईन गरे, बाईकले मान्छे बोके भनेर आन्दोलन गर्नु चाहिँ खासै ठिक नहोला ।। 4:50
'महिला ग्राहक बोक्ने मोटर साइकलचालक महिलानै हुनू पर्छ', यो लेखको शीर्षक: पठाओ र टुटल जस्ता मोटरसैकिलटेक्सीहरुको मापदण्ड महिला ग्राहक बोक्ने चालक महिलानै हुनू पर्छ। पुरुष चालकहरुले महिला ग्राहकहरु बोक्न रोक लगाउनू पर्छ । महिला चालकले पनि पुरुष बोक्न हुँदैन। सँगै मोटर साइकलमा टाँसिएर बस्ने र मौका हेरी चालकले झ्याप झ्याप ब्रेक हानि झ्याम झ्याम ज्यान जुधाई दिने गर्दा दुबैको शारीरिक घर्षणभई दुबैकोमन दूषित हुने र अनाबस्यक प्रेम सम्बन्ध हुने भएर पुरुषले घरकी स्वास्नी बिर्षने र स्त्रीले पोइ बिर्सेर मोटर साइकल चालकको यादमा टोलाउने मनोरोगी हुन्छन्।
बाटोमा पानी पर्दा, मोटर साइकल बिग्रिंदा वा बिग्रेको नाटक गरेर रेस्टुराँमा पस्ने, आपसको कन्टयाकनम्बर लिने अनि फुर्सद हुनासाथ फोन बार्तालाप गर्ने, कसले पो देख्ने हुन् र भनि मजा गर्न लजमा पस्ने समेत् हुने गरेको अध्यायनहरुले देखाउनछन्। कतिको त घरबार बिग्रिसक्यो पठाओ र तुटलले गर्दा। यो उद्यममा कि यो मापदण्ड लागु कि निषेध दुईमा एक हुनू अनिबार्य छ। 'डेटिंगराइड बाँदरबाँदरनीलाई लिस्नो' हुनदिनू नराम्रो।
नेपालमा यो बिगत 36 बर्षदेखी हुँदै आएको सिन्डिगेट खारेज नगरी हुदैन।हुदा हुदा टेक्सीमा पनि सिन्डिगेट।यो ट्याक्सी ड्राइभएरले रु 3 सयको ठाउमा 5 सय देखि 7 सयसम्म लिन्छौ त्योचाही ठिक भन्छौ हैनर?
जत्ति ठुलाे कुरा गरेनि यी ट्याक्सी ड्राइभर हरुले यात्रु ठग्न पाउनै पर्छ भन्ने माग गर्या हाे। बिगतमा मिटर समायोजन भएन, मिटरमा जाँदिन भन्थ्याे, सरकारले मिटर समायाेजन गरेर पैसा बढी अाउने बनाइदियाे तैपनि खै त मिटरमा जान थालेकाे? मिटरमा २००-३०० उठ्ने भाडा ७००-८०० पायाे भने दङ्ग पाएन, अान्दोलन सुरु
कुरा त थिकै हो तर चालक संचालक बाट पनि सवारी बाट धेरै लुत्ने गरेका छन तेसै ले हामी सबैले आफू बाट नै मनब्ता भयर सचेम बनेर अगाडी बध्नु नै देश को सुरक्षा गर्नु हो
ए बुरा गफ नलगाउ धेरै खाली बालेन लाई दोस तीम्रा मन्त्री हरु लाई केही भन्न सक्दैन सबै मिलेर गर्नु पर्छ राम्रो काम गर्ने लाई सधै सहयोग मदत गर्ने बानी बसालौ
तिमी जस्तै शिक्षित ब्यक्ती हरु द्राइभर हुनु पर्छ अनि मात्रै देश मा परिवर्तन आउन्छ हुन्छ ! नत्र शिक्षित भएर मात्रै हुँदैन निती नियम कानुनको पालना गर्न जान्दैन उलङन गर्छ भने त्यो दिग्री को काम छैन्! अहिले देश बिगारेकै शिक्षित हरुले हो !गान्स दाउरा गर्ने र ज्यामिले बिगारेको देश होइन !
सर मलाई त कानुन बलियो हुनुपर्छ
मेरो पनि समर्थन छ टेक्सि चालक लाइ
बालेन र हरक नेपालकाे नायक हुन।
हो नि तराईमा धमाधम ईन्डिनलाई नेपाली नागरिकता बाड्न जनताको ध्यान मोड्न ललिता कान्ड सुनियोजित रुपमा ल्याईयो ।प्रचण्ड अति चतुर छन् ।
ट्याक्सी ड्राइभरहरुले एकाधिकार भाडामा लुट मज्जाउनाले विकल्पमा पठाअाे ईनड्राईभ अाकाे हाे, यिनीहरूको अान्दोलनकाे तुक छैन । पठाअाे, ईनड्राईभ जिन्दावाद !!!
आब ईनिहरू को मन परि चल्दैन सवारि लाई लुटने हरू अब बालेन रबि देखि परिसान होलान
भोट न हाले पछि कुनै कुरा को जवाफ दिनु पर्छ जस्तो लाग्दैन भेट हालेपछि मात्र सवाल जवाफ गरेको भए राम्रो हुन्थ्यो नि बाबा
जनता नसुध्रिए सम्म देश कहिल्यै उँभो लाग्नेवाला छैन र सम्पुर्ण मजदुर एक भए भ्रष्टाचारीहरुको कुनै दाल गल्नेवाला पनि छैन!!
बालेन र, हर्क जस्तो युवाहरू हाम्रो देशले
खोजेको छ, तर विडम्बना हामी जनता 😮
नसुध्रे सम्म देश यसैगरी चलिरहन्छ 😌🙁
Sahi ho
दिदी अचानो को पिर खुकुरी लाई थाहा हुँदैन
कुरा ठीक हो अब देश बाट नयाँ पुराना नेता सबै लाई कुट्दै लखटनु पर्छ🙏
Yes
लखेट्ने होईन - ! भ्रष्टचारि नेताहरु लाई पहिला पाता कसेर भ्रष्टचार गरेको सारा सम्पत्तिहरू राष्ट्रको ढुकुटी मा जम्मा गर्ने हो त्यसपछी साऊदी अरबको जनताहरु ले जस्तो !बस् खेल खत्तम
@uddhavtamang3750 yes right bro
ट्याक्सि व्यवसायिहरुलाई मार त परेकै छ तर मनलाग्दो भाडा लिएर सर्बसाधारणलाई दुख पनि त दिईरहेकै छन नि।
Miter ma kunai texi hidnu mandaina . Texi wala haru chor ho tara sabai hahina . 80% Texi chor ho
Ho bhnya
Kura ekdam thik ho,taxi driver haru le ni man pari vada uthauxa
Meterko anka ghoomai ghoomai badhee badhee rakam sam lina pa6ee parena yo kura pani satyanai ho!
Taxi pani pwal parera purai pani chuhinchan.
Pollution bhayera window close gara or AC on garnu bhanda argument huncha paisa tirda pani.
लौ यो समस्याको पनि रक्षा गरिदिनुहोला बालेन ज्यू!!? आखिर सरकार नभएको देशमा तिमी त छौ!!😅🇳🇵🇳🇵💪💪🙏🙏
१००% सही कुरा गर्नु भयो ।
याता यात पनी छन गलत छन मन मानी भाणा लीनछन तो गलत हैन तेसै लागी अनाथी कुरा न गरौ देश बचाउ भाते हरु तिमी सबै भाते हौ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🇳🇵🇳🇵💖💖💖💖💖💖
इनि टयक्सी हरु मनलाग्दो भादा लिनु नपायर हो
सबै भन्दा पहिला मिटर मा हिन न जनता सबै चढि हाल्छ नि । कि त सरकारले मिचर ए्याप ट्याप जडान बनाउदा राम्रो है मेरो बिचार । अनि रातो हराईहाल्छ नि ।
देशको परिस्थितिलाई ध्यानमा राख्दै सबैले आआफ्नो ठाँउबाट रवी बालेन , हर्क साम्पाङ्ग जस्ता युवाहरुलाइ साथ दिनुहोस , धर्य गर्नुहोस सबैका समस्या समाधान हुन्छन
नेपाल विश्व को गरिब देश त्यस देश को नेता र अर्थबिदले 20 बर्ष पुरानो सवारी साधन हटाउने भन्नुहुन्छ ।यो साधन किन्नलाई नेपाली तथा नेपाल सॅग पैसा पदक्कै छैन । त्यस साधनलाई ईलेक्ट्रीक बनाउनु पर्यो ।बिदेश जाने सबै पैसा आफ्नो देश भित्र घुमाउनु पर्यो एक एक नेपाली ले बर्षमा करोडौ घुमाउनु पाउन ।
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय जन्ताएकहौ गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई लखेटौ जय नेपाल ❤❤
Number one Harka sangpang
Harka sangpang is best at all
पहिलाआफैँ सुध्रिनु पर्छ खालि सरकार काे मुख ताकेर हुँदैन हरेक कुरामा बिचार पुर्याउनु पर्याे भाडा भनेर मनपरि पैसा लिन पाइँदैन सेवा राम्राे दिनु पर्याे पहिला यातायात मजदुर सुध्रिनु पर्याे मनपरि गरेर चलाउनि मन लाग्दि ठाउँमा राेक्नि अलिकति सिस्टम मा बस्नु पर्छ
एकदम सहि कुरा राख्नु भयो यी टेक्सी चालक हरु ले सरकार लाई मात्र दोष दिन्छन किन कि यिनी हरु ए आफ्नो मन लाग्दो गर्न चाहन्छन अनि सोझो र सिधा मान्छे लाई जबर्जस्ति पैसा असुल गर्छन लुट्छन
हाम्रो देशमा balen हर्क साङपाङ रवि जस्ता युवा को खाँचो छ अब ई पुरानो देशलाई खोक्रो बनाउने बुडो गोरु नेताहरूलाई लखेट्नु पर्छ🙏
राम्राे लाई राम्राे भन्नू पर्छ ,,, बालेन , रवि , हर्क , ज्ञानेन्द्र हालकाे समयमा जनताकाे अाशा भराेशा हुन ,,,
जय देशप्रेमि नेपाली जनसागर,साथ दिउँ देशभक्त बालेन सरलाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय मेयर बालेन हर्क म उहाँ हरुलाई सलाम छ मेरो
चोर हरु कमिसन ले गर्दा बिदेसी धनी बनाउने आफ्नो जनता गरिब बनाउने
Wow mahabir thapa bro you says right and true jasle kam garxa tes byakti lai thaha hunxa, so I want to say continue keep stap forward please jai matri bhumi jai desh hamro Nepal 🇳🇵 🙏
धन्यवाद जनता ले अब एस्तो आवाज न नीका ल्दा सम्म देस मा हुने बाला छैन धेरै राम्रो नेपाली जनता दाजुभाई हरुलाई
यो ट्याक्सी हरु भनेको लुटेरा हो ट्याक्सी ले लुट्ने भएर नि पाठाउ र indrive आएको हो अहिले लुट्न सकेन तेहि भएर अन्दोलन गर्न टोपलेको
ke aru ko awaz nai na suni dine?balen ko ankha chimlera support na garauna yaar ho?balen bhagwan ho ra?cult nai vayi sakyo ke?
Kura chain thula2 garxan Tara Tyaxima mitar narakhi thagxan.
Wow good ba Jay harka sampang Sir Jay balen sir 🙏🙏💯💯🇳🇵🇳🇵
Balan sir sanga aasgarnu parchh hai sathi haru❤❤❤❤❤❤❤❤❤❤❤❤hami sabak hoo
ट्याक्सी बाट जनताहरु मा धेरै ठगि भएकाेछ । रिङराेड बाट मेराे घर ९०० मिटर मात्र छ । तर न्युनतम २०० घटेर जान मान्दैनन । म दिर्घ बिरामी भएकाले ट्याक्क्सी चढ्न परने बाधयता छ हामी जस्ता बृध्द र राेगिहरु बिबाद गर्न पनि सक्दैनाै । हामिलाई न्याए कस्ले दिने ? हामिले याे देशमा सरकार छ है भनेर अनुभुत सम्म गर्न सकेका छैनाै ।
सहि कुरो गर्नु भयो सर जन बिदेशबाट आएको लाई जन दोब्बर भाडा लिन्छ कुनै पनि रेट छैन म आफै धेरै पटक ठगिएको छु दिन मा कति मान्छेहरू ठगिएको हुन्छ बिदेशबाट आएको हरु
खै रबिजी तपाइको काम तपाइँ त बेकुफ जन्ताहरु बटुलेर संघीयता र गणतन्त्र टिकाउन मात्रै अघि बढ्नु भाछ पहिला नेपाली मन बनाउनुस अनि देशको काम गर्नुस रबि जि तपाइँ त नेपाली नै होइन ओलिले झैँ गफ मात्रै हाक्नु भाछ बालेन्ले झैँ सबैले काम तिर लागे के हुन्च देश बन्छ नि खाली पदमा लडेर बस्ने हरुसङ्ग किन मिल्नुहुनुन्छ बालेन सङ्ग मिलेर काम गर्नुस न
Right vannu vayo brother 👍
त्याक्सी पनी अनिबार्य मितर बाट चल्नु पर्यो।त्याक्सी अनीबार्य मितर बात चल्यो भने मात्र चल्छ।त्याक्सी ले भाउतोल गर्छ।येस्सै काणर्न पथाउ चलेको हो।पथ्उ बालेन सर या सरकार ले जलाउ।
सर, मीटर बाट जान चाहाना हुन्छ भने मलाई सम्पर्क गर्नु होला।
धन्यवाद यस्तो आवाज निकाल्नै पर्छ अब😍🙏🇳🇵🎉🎉🎉
Lado dhnyabbad muji. Eeh sala haru pachadi matra thulo kura garxan. Pari ako thau ma vagnay haru kutta huun eeh pani.
ट्याक्सी दरको भाडा निश्चित होस्,तर सर्वसाधारण जनतालाई दुःख दिने र ठगी गर्ने अन्त्य होस्। 😂😂😂
अब मज्दुर जनता जाग्नु पर्छ यो भस्ट हरु को अत्याचार कहिले सम्म सहने हामीले
Yo desh maa susasan aaunako lagi....hami sabai janata le bujhna parne aba hami janata le bujhnai prxa hami aba jagnu prxa.....Rabi, balen, harka yini haru mathi Biswas garau...ek arka lai jhudauni kaam nagarau..aba sachet hunu prxa hami, jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बेइमान चालकहरु मन्त्री सरकार लाई चही यो गर्दे भन्न नसक्ने अनि मेयर ले केही गर्न सक्दैना भन्ने???😢
हैन मजदुर माथि यस्तो अन्याय भईरहदा पनि यातायात मन्त्र्ालय काहा छ किन बोल्न सक्दैन कि देश मा यातायात मन्त्रि छैन?
सबै काम बालेनले गर्न सकिन्न होला बरु बालेनले गरेको कामले ट्याक्सी ब्यबसायी यातायात ब्यबसायीलाई फाईदा गरेको होला बाटो फराकिलो अनि चिल्लो बनाको छ,, सिस्टमको बिरोध गर्नु काम छैन , अन लाईन त बरु तालिम दिएर भए पनि गराउनु पर्छ ,,,
राज्यसङ्ग माग चाहिँ स्वतन्त्र गाडी किन्ने कर सके सम्म कम गराउने , बाटोघाटो मर्मत गरिदिनु पर्ने देश भरी भाडाको गाडी चल्दा चार्ज तिर्न नपर्ने हरु चाहिँ समस्या होला,, यो कसैले अन लाईन गरे, बाईकले मान्छे बोके भनेर आन्दोलन गर्नु चाहिँ खासै ठिक नहोला ।। 4:50
Harka sir des ko mukhya mantri hunu parxa
Very good job balen sar and God bless you balen sar 🇳🇵🙏
महान नगरले यस्को पनि समस्याको समधान गरदिनु परछ
Good job 100000 rite ho aba balla thik hunxa jay balen
Strongly agreed 👍 respect Nepal transportation majdur sangh
Great massages
Balel balen ravi rabi sampang sampang hai hai❤❤❤❤❤
Ravi ko name hatau
@@dipdhungana568kina bhaiii
Very good speech.
💯 percent Right kura garnu vayo Thank you so much Great Job Like me Great
'महिला ग्राहक बोक्ने मोटर साइकलचालक महिलानै हुनू पर्छ', यो लेखको शीर्षक:
पठाओ र टुटल जस्ता मोटरसैकिलटेक्सीहरुको मापदण्ड महिला ग्राहक बोक्ने चालक महिलानै हुनू पर्छ।
पुरुष चालकहरुले महिला ग्राहकहरु बोक्न रोक लगाउनू पर्छ ।
महिला चालकले पनि पुरुष बोक्न हुँदैन।
सँगै मोटर साइकलमा टाँसिएर बस्ने र मौका हेरी चालकले झ्याप झ्याप ब्रेक हानि झ्याम झ्याम ज्यान जुधाई दिने गर्दा दुबैको शारीरिक घर्षणभई दुबैकोमन दूषित हुने र अनाबस्यक प्रेम सम्बन्ध हुने भएर पुरुषले घरकी स्वास्नी बिर्षने र स्त्रीले पोइ बिर्सेर मोटर साइकल चालकको यादमा टोलाउने मनोरोगी हुन्छन्।
बाटोमा पानी पर्दा, मोटर साइकल बिग्रिंदा वा बिग्रेको नाटक गरेर रेस्टुराँमा पस्ने, आपसको कन्टयाकनम्बर लिने अनि फुर्सद हुनासाथ फोन बार्तालाप गर्ने, कसले पो देख्ने हुन् र भनि मजा गर्न लजमा पस्ने समेत् हुने गरेको अध्यायनहरुले देखाउनछन्।
कतिको त घरबार बिग्रिसक्यो पठाओ र तुटलले गर्दा।
यो उद्यममा कि यो मापदण्ड लागु कि निषेध दुईमा एक हुनू अनिबार्य छ।
'डेटिंगराइड बाँदरबाँदरनीलाई लिस्नो' हुनदिनू नराम्रो।
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 We public r with our mayor Balen ji
😊😊😊😊😊
😊😊😊
😅 7:45
कत्ति राम्रो अभिव्यक्ति वाह! वहाँहरुको माग पूरा गर सरकार !
अति राम्रो कुरा तपाईं हशरको सलाम छ मजदुर संगठन लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
यो बा बोलेको सुन्दा त जेरि तम्राकार जस्तो लाग्यो
ॐअखण्द नेपाल को राजा बनाउने हो जन चेतना भया जय बालेन्द्र साह लाइ
नेपालमा यो बिगत 36 बर्षदेखी हुँदै आएको सिन्डिगेट खारेज नगरी हुदैन।हुदा हुदा टेक्सीमा पनि सिन्डिगेट।यो ट्याक्सी ड्राइभएरले रु 3 सयको ठाउमा 5 सय देखि 7 सयसम्म लिन्छौ त्योचाही ठिक भन्छौ हैनर?
मिटरमा जान मान्नु पर्यो नी ,
जत्ति ठुलाे कुरा गरेनि यी ट्याक्सी ड्राइभर हरुले यात्रु ठग्न पाउनै पर्छ भन्ने माग गर्या हाे। बिगतमा मिटर समायोजन भएन, मिटरमा जाँदिन भन्थ्याे, सरकारले मिटर समायाेजन गरेर पैसा बढी अाउने बनाइदियाे तैपनि खै त मिटरमा जान थालेकाे? मिटरमा २००-३०० उठ्ने भाडा ७००-८०० पायाे भने दङ्ग पाएन, अान्दोलन सुरु
we luv balen
सिस्ट्म बसाल्नु पर्छ साथिहो।
I salute हर्क शंखर
ऐकदमसहिकुराको हजुरको❤❤❤❤❤ जय नेपाल
Harka 👍👍👍👍☝️☝️💪💪💪
Jay balen sah jay harka shampang
अनि यिनिहरु मन परी भाडा लिनेलाई के भनुहुन्छ हजुरहरुलाई
Jagaum janata❤
कुरा त थिकै हो तर चालक संचालक बाट पनि सवारी बाट धेरै लुत्ने गरेका छन तेसै ले हामी सबैले आफू बाट नै मनब्ता भयर सचेम बनेर अगाडी बध्नु नै देश को सुरक्षा गर्नु हो
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏
एकदमै सहि कुरा गर्नु भयो दाजु ले
बालेन सहि छन बालेनको साथ छ मेरो
#बालेन , #हर्क , रवि , गोपि 🙏🙏🙏🙏🙏
Harka ☝️
Good suggestion given good knowledge for Nepalies....
100% sahi ho
यो बा पनि पुर्बाग्रही झोले हुन् !!
This man is absolutely 100% right.
अब पालो युवाहरूको 🙏
I support Balen and Harka Sampang ! Nepal Aama ka Suputra haru !
As a passenger i prefer to ride indriver . Because taxi fare is so expensive.
टोपिवाला
सर लाई सलाम छ!❤
jai balen shsh ki jai jai❤❤❤
राज्यले आफ्नै एप बनाएर तुरून्त सन्चालन् गर्नु पर्छ ?
Vrey Good news 👏
बालेन ज्यु जिन्दबाद
ए बुरा गफ नलगाउ धेरै खाली बालेन लाई दोस तीम्रा मन्त्री हरु लाई केही भन्न सक्दैन सबै मिलेर गर्नु पर्छ राम्रो काम गर्ने लाई सधै सहयोग मदत गर्ने बानी बसालौ
Good luck balen sir and Rabi 🍀
Sai ho
Thik bislesarn chha yo bhai ko, I do apearciated.
Mabir thapa ko awaj ko sambodan hunuparyo.Mabir nam ko manchey sabi ramro lagyo malai ta.mahabir thapa,powerful voice.
भोट दीने बेलामा जीतायर पठाउने बा अहिले दुख भयो के गर्ने😢😢
Good ramro bhannu bhayo yehi nai satya ho!
हो अब नेपाल यातायात मजदुर जागनु पर्छ अति भयो
Balen saha ❤❤❤
बलेन् ले घोषना पत्रमा महानगर काे आफ्नै Taxi application नी लियाउछु भनेकाे कुरा कुन कुना मा छ कोनी???
I am proud of you balen shah🙏🏿❤️❤️
Salaam Balen Sir Hajur 🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो नेपालमा मोदी ल्याउनुपर्छ हाम्रो सरकार मुलीको हातमा छ
So good balen dada lai hamro nepal jati pani kam haru gharnu va ko xa mat chahi salma ghrxu
बालेन सर जिन्दबाद
Jay Balen sir