राष्ट्रपति र प्रधानमन्त्रीलाई बालेनको सधैँ बहिष्कार, अटेरीपना कि स्टन्डबाजी ?, सुनितालाई अवसर ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 224

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 ชั่วโมงที่ผ่านมา +54

    तिम्रा बरियतामा बालेन १० नं. मा होला । जनताको हृदयको बरियतामा बालेन १ नं. मा छन् ।

    • @dhanbahadurgurung8572
      @dhanbahadurgurung8572 3 ชั่วโมงที่ผ่านมา

      Perchanda sir le Asti 16th number ma paurayeko hoina rw ?

    • @khadkavena1734
      @khadkavena1734 3 ชั่วโมงที่ผ่านมา

      ​@@dhanbahadurgurung8572प्रचन्ड पनि नेता मान्छे हाे र ?

  • @राष्ट्रवादी1
    @राष्ट्रवादी1 4 ชั่วโมงที่ผ่านมา +47

    बालेन् व्यक्ति मात्र हैनन् ब्रान्ड हुन ❤ जब बालेन् देश को पर्तश्य कार्यकारी प्रधान मन्त्री हुन्छन् नयाँ पूरानो सबै खोर मा हो बालेन् खुलेरै समर्थन छ र मर्न नी तयार छौं सत्य को निम्ति ❤

    • @BeingNepali-n8h
      @BeingNepali-n8h 3 ชั่วโมงที่ผ่านมา +1

      😂😂😂😂😂 good joke

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 3 ชั่วโมงที่ผ่านมา

      @BeingNepali-n8h के जोक नी तिमी जस्तो भ्रष्टाचारी आतङ्ककारी सहकारी कुनै काम छैन जनता झुक्काउने मात्र हो बालेन् भनेको कुनै पनि दाग नलगेको मान्छे हुन् 🤞🥀

  • @नेपालीहामी
    @नेपालीहामी 3 ชั่วโมงที่ผ่านมา +13

    यो सबै भ्रस्टहरूको लागि रेड सिगंनल हो जनताको आवाज हो बालेन❤❤

  • @BpnGrg-lx5yq
    @BpnGrg-lx5yq 4 ชั่วโมงที่ผ่านมา +16

    आज बालेन बाट बहिष्कार हुँदैछ भोलि जनता बाट पनि हुनेछ भन्ने डर पसनु परो।

  • @visitnepal6106
    @visitnepal6106 4 ชั่วโมงที่ผ่านมา +18

    बालेन ले जेगरे 100% ठिक गरे

  • @brosis.entertainment
    @brosis.entertainment 4 ชั่วโมงที่ผ่านมา +27

    जे गरे ठिक गरे

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 3 ชั่วโมงที่ผ่านมา +25

    यो मिडियाले बालेन बिरोधी समाचार बनाउदैछ। मिडिया सङ्ग जनताहरु सचेत हुन जरुरी छ।

  • @ShitalKumarChharapane
    @ShitalKumarChharapane 3 ชั่วโมงที่ผ่านมา +9

    जसले जे भनाेस बालेन काे साेच राम्रो ❤❤❤

  • @bishnuneupane7384
    @bishnuneupane7384 4 ชั่วโมงที่ผ่านมา +21

    बालेनले सही गरेका छन् देशलाई यो हालसम्म पुर्‍याउने त्यसका मुख हेर्न जरुरी छ

  • @gautamshakya2882
    @gautamshakya2882 4 ชั่วโมงที่ผ่านมา +13

    भ्रष्टाचारी को अनुहार हेर्न मन नलागेर हो । बालेन को संकेत जनताको आवाज हो भनेर बुझ्दा हुन्छ ।सच्चा नेपालि को प्रतिबिम्ब हो बालेन ।

    • @hawaakura9420
      @hawaakura9420 3 ชั่วโมงที่ผ่านมา

      Sahi

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 4 ชั่วโมงที่ผ่านมา +15

    केपि शेरे लाई बालेन ले मात्र हैन जनताले पनि देखन चाहान्न्।

  • @Mr.JaRokaya
    @Mr.JaRokaya 4 ชั่วโมงที่ผ่านมา +12

    बालेन नजानु नै राम्रो ।🙏

  • @bhuwanmagar957
    @bhuwanmagar957 4 ชั่วโมงที่ผ่านมา +28

    तँ मुजी युटुबे पत्रकारले अटेरी कि स्टन्टबाजी भनेर लेख्न सुहाउदैन । पार्टीको झोले होस मुजी पत्रुकार

  • @PrakashBist5926
    @PrakashBist5926 4 ชั่วโมงที่ผ่านมา +14

    तिमी 12 भाई media बालेंनको toilet सफा गर्ने काम पनि पाउँदैनौं

  • @suryabohara124
    @suryabohara124 4 ชั่วโมงที่ผ่านมา +9

    बालेन शाहले ठिक गरे❤❤❤

  • @npsapkota5852
    @npsapkota5852 4 ชั่วโมงที่ผ่านมา +14

    बालेन शाहले ठिक गरे ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 4 ชั่วโมงที่ผ่านมา +7

    जे गर्छ बालेन शाह ले गर्छ जय बालेन 🇳🇵☝️

  • @Jeet-k2k
    @Jeet-k2k 4 ชั่วโมงที่ผ่านมา +11

    ठिक गर्यो

  • @GaneshBrk-ig6xf
    @GaneshBrk-ig6xf 3 ชั่วโมงที่ผ่านมา +2

    सुनिता डांगोल बालेन् मेहर हुदा तिम्रो कुनै काम छैन मेहर कतै गको बेला मात्र तिमीले गर्ने हो चुप लागि बस्नु बाठो हुनु पर्दैन हामिको लागि युवा बालेन् जिन्दाबाद

  • @nikdevkota
    @nikdevkota 4 ชั่วโมงที่ผ่านมา +3

    बालेन ❤जस्तो लिडर हुनु पर्यो

  • @kryptonide
    @kryptonide 3 ชั่วโมงที่ผ่านมา +3

    balen काठमाडौं को मेयर मात्र हैन युवा पुस्ता को प्रतिनित्व पनि हुन, वालेन् गरेको बहिस्कार तिरस्कार हैन त्यो, युवा हरु ले गरेको बहिस्कार हो। गम्भीर भएर सोच्न जरुरी छ नेता हरुलाई।।

  • @Batuwa81
    @Batuwa81 2 ชั่วโมงที่ผ่านมา +1

    जय नेपाल जय बालेन 🎉🎉🎉

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 3 ชั่วโมงที่ผ่านมา +3

    भ्रष्ट नेता बहिस्कार गर्दै जानू हामी नागरिक तिम्रो साथ मा छौ।कस्लाइ पदमा कस्लाइ सदक मा जनताको हाथ मा छ धैर्य गर्नु बालेन तिम्लाइ इ गद्दार लाई घाती मा दोरि लायर सदकमा घुमाउने मौका नेपाली जनता ले दिनेछन।

  • @orange-fruits-j1p
    @orange-fruits-j1p 5 นาทีที่ผ่านมา +1

    वालेन नेता होईन बालेन ब्रान्ड हो राजा हो😙😙😘😘🙇🙇🙇

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 3 ชั่วโมงที่ผ่านมา +3

    हा हा हा हा 😅😅😅 बालेन भनेको जनता को आवाज हो । कुन नेताले जनता र देशको लागि राम्रो काम गर्यो र ??? हो जब सम्म जनता को खुशी को लागि काम गर्दैनन् तब सम्म बालेन ले कोही कसैलाई बाल दिदैनन् । जय नेपाल 🇳🇵 जय स्वाभिमान जय बालेन शाह

  • @yograjkhadka2697
    @yograjkhadka2697 ชั่วโมงที่ผ่านมา +1

    बालेन सत्य र ब्रान्ड हो
    बालेन ले जे गर्छन् त्यो
    जनताको हितमा छ ।
    बाघको सङ्त बाघ सङै हुन्छ ।
    स्याल सङ हैन

  • @GambhirDevkota-n5k
    @GambhirDevkota-n5k 3 ชั่วโมงที่ผ่านมา +1

    जय नेपाल जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @khadkavena1734
    @khadkavena1734 3 ชั่วโมงที่ผ่านมา +1

    याे ब्यबस्थाकाे पदमा रहेका जति सबैकाे नैतिक हिन भयर हाेला बाल नदियकाे ।

  • @sushantgajmer2381
    @sushantgajmer2381 4 ชั่วโมงที่ผ่านมา +4

    गणतन्त्रमा प्रदेश संरचना अनिवार्य हो त???? ए समपादक!!!!!
    वाहियातको घाँडो पालेर राखेको छ। बालेन्द्र सहि छन।

  • @pujanbhandari9455
    @pujanbhandari9455 4 ชั่วโมงที่ผ่านมา +3

    जे गरे ठीक गरे❤ #balen

  • @myjourneynepal
    @myjourneynepal 4 ชั่วโมงที่ผ่านมา +2

    बालेन ग्रसित होइन । कि यो पत्रकार बालेनको काम देखेर त्रसित छ या यो पत्रकारको नेताको सम्मान नगरेकोले यो पत्रकार रिसले ग्रसित छ । यसो भने कसो होला

  • @milanchand5431
    @milanchand5431 3 ชั่วโมงที่ผ่านมา +1

    जय स्वाभिमान जय बालेन

  • @narayankhanal2662
    @narayankhanal2662 2 ชั่วโมงที่ผ่านมา

    Bhagwanlai mala galau daju bhai didi baini ho kei ashirbad paienxa
    Jai sarswati mata ki

  • @aishingdimdung8171
    @aishingdimdung8171 2 ชั่วโมงที่ผ่านมา

    सरकारमा जो जति गएका छन् थिए ती सबै भ्रष्टाचारीका महादेबहरु नै हुन । र तिनीहरुको समिप्यता मन नपर्नु स्वभाविक छ । #goodluckbalen

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 4 ชั่วโมงที่ผ่านมา +5

    12 bhaaii🤨

  • @GovindBhatt_20
    @GovindBhatt_20 2 ชั่วโมงที่ผ่านมา

    sai kura ho ❤

  • @hawaakura9420
    @hawaakura9420 3 ชั่วโมงที่ผ่านมา

    Great balen. Bhrastachari को अनुहार हेर्दा पनि कोरि लाग्छ..salute balen once again

  • @kamaladhikari820
    @kamaladhikari820 4 ชั่วโมงที่ผ่านมา +4

    Balen sarkar ❤❤

  • @ShahiG123
    @ShahiG123 4 ชั่วโมงที่ผ่านมา +2

    मन नपरेका भ्रष्ट नेता हुन कुराे सिधा छ ।

  • @Khatri-g5g
    @Khatri-g5g ชั่วโมงที่ผ่านมา

    बालेन शाहले ठिक गरे बालेन हाई हाई भनछन जनता ले केपि चाेर याे देश छाेर भनछन अनि उसले गरे भनछन भनेयाे भनेर मुद्दा लगाउछन तेसकारण उनी गयन

  • @kabeshbamjan7509
    @kabeshbamjan7509 3 ชั่วโมงที่ผ่านมา +1

    ठीक गरे

  • @kamalkhajum5007
    @kamalkhajum5007 4 ชั่วโมงที่ผ่านมา +2

    good job

  • @kanchansimkhada1149
    @kanchansimkhada1149 10 นาทีที่ผ่านมา

    पनौति हरु लाइ हिरो बनायको कार्य्क्रममा बालेन किन जाने !!!! Balen is king .whatever he is doing he is 100% right

  • @rajanluitel3257
    @rajanluitel3257 2 ชั่วโมงที่ผ่านมา

    नैतिकता बिर्सेर चरम भ्रष्टाचारमा चुर्लुम्म डुबेका पतितहरुलाई दर्शनभेट गर्नैपर्ने हाे र ? बालेनले जे गरे शतप्रतिशत ठिक गरे।

  • @bijayathapa7559
    @bijayathapa7559 4 ชั่วโมงที่ผ่านมา +1

    He is doing very well and they are all deserve ignorance not only from Balen, we all need to ignore them👌👌

  • @khadkamagar8240
    @khadkamagar8240 4 ชั่วโมงที่ผ่านมา +2

    Good, jy garcha Balen le garcha

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 3 ชั่วโมงที่ผ่านมา

    नेतालाइ बाल दिन हुन्न जनताले त जहा भेट्यो तेहि कुटछन नेतालाइ किन बाल दिने

  • @jkpersonalview8800
    @jkpersonalview8800 2 ชั่วโมงที่ผ่านมา

    जन प्रतिनिधिले मात्र है यी कुहिएका फर्सिलाई सबैले बहिष्कार गर्नुपर्छ

  • @ChandraKala-gz6kc
    @ChandraKala-gz6kc 3 ชั่วโมงที่ผ่านมา

    ❤Good balan🎉🎉🎉🎉

  • @DilbahadurGurung-c6g
    @DilbahadurGurung-c6g 3 ชั่วโมงที่ผ่านมา

    सहि काम गरेको छ बालेन ले ।

  • @TarkRawal-x9c
    @TarkRawal-x9c 3 ชั่วโมงที่ผ่านมา

    धेरै उमले पछि पोखिन्छ भन्छन चाहे जो कोइ होस्🙏

  • @kutzi7
    @kutzi7 ชั่วโมงที่ผ่านมา

    एमाले काङ्ग्रेस बहिस्कार गर्ने बालेनलाई मेरो नमस्कार❤

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 3 ชั่วโมงที่ผ่านมา +1

    ठिकै गरे बालेन ले

  • @prembahadurThapadailek
    @prembahadurThapadailek 3 ชั่วโมงที่ผ่านมา +1

    बालेन ले जेगरे ठिक गरे

  • @janakgyawali8393
    @janakgyawali8393 4 ชั่วโมงที่ผ่านมา +1

    जे गरे बालेन्ले सहि गरे

  • @jitenlama1924
    @jitenlama1924 4 นาทีที่ผ่านมา

    ए गोठालो हो। प्रधानमन्त्री राष्ट्रपति उपमेयरभन्दा बालेन शाह १०१ गुणा माथिको तहमा उसको इज्जत छ। तिमीलाई प्रचार गर्न चित्त बुजेन 🔥🔥🔥😎

  • @purnarimal5820
    @purnarimal5820 3 ชั่วโมงที่ผ่านมา

    बालेन जी ले भ्रष्ट दलाल हरु को मुख नहेर्ने वाचा गरेका छन् 🙏

  • @SurenThapa-b1s
    @SurenThapa-b1s 3 ชั่วโมงที่ผ่านมา

    सेम भयो पहिला हर्क साम्पाङ् आउँदा नेता गायब अहिले नेता आउदा बालेन् गायब।।।। बाउँले जे जे । सिकायौ त्यही सीक्ने हाे छोरा ले ।।।।जस्तो बाउ तेस्तै छोरा सभ् बराबर।।।

  • @ganeshbogati2170
    @ganeshbogati2170 3 ชั่วโมงที่ผ่านมา

    Ramro lai ramro bhanne garu.

  • @rajeshmagar5871
    @rajeshmagar5871 3 ชั่วโมงที่ผ่านมา

    Good Balen sir🎉🎉🎉🎉

  • @NepalHamroGaurab
    @NepalHamroGaurab 45 นาทีที่ผ่านมา

    यी मिति सक्किएका नालायक भ्रस्टहरुको कस्तो उत्तर कस्तो आउछ भन्ने सबैलाई जानकारी भएकै कुरा हो अनि त्यो झुट सुनेर समय खेर फाल्ने समय बालेन संग कहाँ छ ? प्रस्न सोधेर सच्चिन र जनहितमा काम गर्न मौका दिएकोमा बालेन लाइ धन्यबाद दिनु उचत हुन्छ।

  • @bhumlalSenchuri
    @bhumlalSenchuri 3 ชั่วโมงที่ผ่านมา +1

    जय बालेल दलाल भसट सङग नहारनु सलाम छ जय बालेल

  • @necessaryitems2441
    @necessaryitems2441 3 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारीहरु सबैलाई सबैतिरबाट बहिष्कार गरौं । अनि मात्र देश बन्नेछ ।

  • @hikmatkarki3316
    @hikmatkarki3316 3 ชั่วโมงที่ผ่านมา

    Great work balen sir❤🎉🎉🎉

  • @Bibashgothalegothale
    @Bibashgothalegothale 11 นาทีที่ผ่านมา

    गाजा खाने गाजेडिलाइ केही थाहा हुदैन भन्ने उदाहरण हो बालेन!

  • @dharmarajgautam8105
    @dharmarajgautam8105 2 ชั่วโมงที่ผ่านมา

    Jay Balen Saha jindabad 🙏❤❤

  • @deepakkhadkaDeepak-s2b
    @deepakkhadkaDeepak-s2b ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤

  • @SP-ROY7
    @SP-ROY7 3 ชั่วโมงที่ผ่านมา +1

    बल्ल यो चैनल बालेनलाई गलत साबित गर्ने एउटा भिडियो जुटाएछ है साथी हो 😂😂 सबै जना लाईक गर्नुहोला!!!तर युवा शक्ति र भिजन बिहिन बृध तथा भरषट संग सम्बाद सम्भव छैन!यो पनि व्यवहारीक कुरा नै हो के पत्रकार महोदय ❤❤

  • @sadhuram3995
    @sadhuram3995 2 ชั่วโมงที่ผ่านมา

    अहिले सन्चाे नभयर हाेलानि नअायकाे

  • @dipdc7184
    @dipdc7184 ชั่วโมงที่ผ่านมา

    great balen shah❤

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha 4 ชั่วโมงที่ผ่านมา +1

    BALLEN le e rastreeyata, shwabheeman ra naieteekta mareeshakeka daash manastheetika looteraharuko baheeshkar garnu deshka jantaharuko akroshko pratineedhittwo garka hoon.BALLEN YOU ARE THE GREAT LEADER OF OUR COUNTRY. GO AHEAD WE ARE WITH YOU.

  • @bharatbk6460
    @bharatbk6460 2 ชั่วโมงที่ผ่านมา

    महानगर देखि उप प्रमुख देखा परे भयो त चोर नेता जस्तै गर्ने खानदान सबै लियर जाने पत्रकार को काम गर पुत्रकार को हैन बेकुब

  • @Sangten997
    @Sangten997 4 ชั่วโมงที่ผ่านมา +2

    मिलेर लुट्नेलाई कसले गर्छ

  • @rawalrajesh1733
    @rawalrajesh1733 3 ชั่วโมงที่ผ่านมา

    PM ले नै भनेको होला बालेन आए म आउदैन भनेको होला नि फेरि तेहि भएर हो न गाको।।

  • @MoreVisitMorefun.999
    @MoreVisitMorefun.999 2 ชั่วโมงที่ผ่านมา

    जय बालेन

  • @NandaTiwari-qy5hy
    @NandaTiwari-qy5hy 2 ชั่วโมงที่ผ่านมา

    Mr. BALEN Is always Right.. Jay Balen..

  • @aexperiencesharer2346
    @aexperiencesharer2346 3 ชั่วโมงที่ผ่านมา

    केरा जस्तो समाचार नबना न वलिहरुको हलि 😅😅😅

  • @ganeshbist8172
    @ganeshbist8172 4 ชั่วโมงที่ผ่านมา +1

    Balen ❤️❤️🇳🇵

  • @ArajGautam
    @ArajGautam 3 ชั่วโมงที่ผ่านมา

    झोले पत्रकार भनेर तिमीहरूलाई चिनिन्छ धन्यवाद 🙏😀

  • @RkShrestha-r3f
    @RkShrestha-r3f 3 ชั่วโมงที่ผ่านมา +1

    Ekdam thik garyo balen le.. yi christian le kina hindu ko parwa manaii rahekox???!!

  • @swamianantanand5522
    @swamianantanand5522 3 ชั่วโมงที่ผ่านมา +1

    गणतंत्र मन परेंन

  • @BhimMagar-r6c
    @BhimMagar-r6c ชั่วโมงที่ผ่านมา

    Sahi gareko ho

  • @karkidev123k
    @karkidev123k 4 ชั่วโมงที่ผ่านมา +1

    रबि,बालेन सधैं सत्य,निडर र साहसी ब्याक्तित्व हो✊💪
    रबि,बालेनको पछि अनेकौं ष*ड्यन्त्र गर्नेहरु आफैँ सकिनेछन्👎️😡👎️

  • @LalitDhami-i8n
    @LalitDhami-i8n 3 ชั่วโมงที่ผ่านมา

    Super power 💪💪💪💪 Balen

  • @dineshlibang3840
    @dineshlibang3840 2 ชั่วโมงที่ผ่านมา

    Sathi ho yo news naherum hi

  • @manishkapun3093
    @manishkapun3093 4 ชั่วโมงที่ผ่านมา +1

    In fact balen don't want to dominate other high profile person bcos of him.

  • @samserlim3027
    @samserlim3027 4 ชั่วโมงที่ผ่านมา +1

    दुइटै हो केप्रस्न हो त्यो
    नेता र यो गलगाडे गणतन्त्र

  • @prizzysimkhada1979
    @prizzysimkhada1979 3 ชั่วโมงที่ผ่านมา

    Balen jindabad ❤❤

  • @pabelk.c.860
    @pabelk.c.860 2 ชั่วโมงที่ผ่านมา

    बालेन king ❤❤

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn 4 ชั่วโมงที่ผ่านมา +1

    Good luck balen

  • @JhumriKhate
    @JhumriKhate 3 ชั่วโมงที่ผ่านมา

    Jaye balen❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉

  • @moktanlokesh2272
    @moktanlokesh2272 3 ชั่วโมงที่ผ่านมา

    Ramro.gariyo.balen.sir.le

  • @devkotaji6020
    @devkotaji6020 3 ชั่วโมงที่ผ่านมา

    good balen❤

  • @NarendraKumar-u4s4w
    @NarendraKumar-u4s4w 4 ชั่วโมงที่ผ่านมา

    Good blen

  • @ShobBahadurB.C
    @ShobBahadurB.C 4 ชั่วโมงที่ผ่านมา

    Good

  • @Regmivlogs435
    @Regmivlogs435 4 ชั่วโมงที่ผ่านมา +1

  • @TirthabahadurTarami-jf3fc
    @TirthabahadurTarami-jf3fc ชั่วโมงที่ผ่านมา

    Good 👍 balen

  • @RajkumarOsho
    @RajkumarOsho 37 นาทีที่ผ่านมา

    बालेन को यो सबै स्टण्डबाजि हो नत्र भने मेयरमा जितेकै रात ओलि भेट्न बालकोट किन गएका थिए?? ओलि 2079 पछि खत्तम भएको त होइनन् त्यो मान्छे खत्तम पहिलेदेखि नै हो अनि त्यो बेला ओलि ठिक भएर रातारात भेट्न जाने अहिले अनुहार नै हेर्न नहुने

  • @KaranBayalkoti-c5y
    @KaranBayalkoti-c5y ชั่วโมงที่ผ่านมา

    Good job balen sir.
    Yo cannel baleko name becer aafno view badako ajha thulo kura garxa

  • @bikashthapa2671
    @bikashthapa2671 3 ชั่วโมงที่ผ่านมา

    म बाहेक कोही छैन भन्ने अहम् भाको