पाथिभारामा केबुलकार बनाउनु पर्छ भन्ने चोर हरु दलाल हो धर्म माथी अत्याचार गर्ने अनि जनताको कर्म माथि हस्तछेप गर्ने माफी दलाली हरु अब होसियार। किनकी कबुलकार बनाउनु हुदैन जनताको माग एक्दम जाएज छ।
मान्छेको सराप लागेको यो बैंकलाई र पाथीभरा माताको पनि सराप लाग्छ यि व्यक्तिहरूलाई ८/१०% भनेर लोन दिन्छन् पछि १८ /२० % लगाउँछन् लुटेर खान पल्केकाहरुको दिन ...
थुक लानाएक सरका किन चायोकेबल कार माता को दर्सन भनेको कष्टपिर सहेर माता को दर्सन फलदायी हुनेछ केबलकार बनाउने नै हो भने दुर्गम क्षेत्र मा जहां बस जिप नपुगने ठाउ मा केबलकार निर्माण गरे राम्रो हुन्छ देश को बिकाश पनि हुन्छ देश बिकाश नै गर्ने हो भने दुर्गम दुर्गम क्षेत्र मा निर्माण गरे देश को बिकाश हुन्छन यस मा सरकार ले बिचार गर्नु पर्दछ
नेपाली जनतालाई पढ्नको निहुँमा खान लाउन नचाइने विदेशी वस्तुमा डलर खर्चेर देशमा उत्पादन बन्द गरेर नापियो तारमा टोक्रो कुदाएर जङ्गल सम्पदा मासेर देश विकास हो कि व्यक्ति विकास?
यो समाचार भ्रम छरेर र यो पुतिकारले गर्दा बैंक डुबेर मेरो ३ बर्षको कोरिया को बचत डुब्यो भने आम्मा कसम यो पत्रकार लाई जिउँदो छोडिन्न किनकी भ्रम छरेर बसेको छ
Chrony capitalist योगेश भट्टराईजस्तो व्यक्तिलाई निर्वाचनमार्फत मतदानगरि आफ्नो निर्वाचन क्षेत्रको विधायक बनाउँने गलत निर्णयको दुष्परिणाम आज भोग्दैछन् ताप्लेजुङका नागरिकहरु ।
Pathivara wa mukunglung samrakxan bady le yo chor varsta sarkar sanga barta garnu ko kunai auchhite xaina3 uha haruko mag vaneko 2ta matrai ho no1 cablecar banauna roknu no2 bandak lai nisarta riya garnu
यो समचार सही ,सत्य हो धन्याबाद समाचारको लागि
मेयर अमिर मादेन र योगेस भट्टराई लाई पाथीभरा माता को पाप लागोस। 84 भन्दा पहिले नै जिब्रो टोकेको सुन्न पाउ। पाथीभरा माता🙏🕉️
एउटा व्यापारी पोस्न सत्ता सति गयो।
जनतालाइ गोलि ठोक्यो।
धार्मिक स्थल जोगाउ है साथिहरु ब्यापारिले सक्ने परे।
❤❤❤❤❤❤
लिम्बुहरूसँगको पङ्गाले चन्द्र ढकाल हुने भयो नङ्गा😂 जय मुकुम्लुङ! जय पाथीभरा 🚩🇳🇵
Hami sanatan ko dharma masna lagni gumale party lae bahesskar garnu parcha
अब यो ग्लोबल बैंक डुब्यो
पूर्व सजिलो छैन । जसरी अन्त काम गरे । चन्द्रलाई घास खुवाउनु पूर्वेली सक्षम छ ।
अब यो चन्द्रे को दिन गन्ती सुरु हुदैछ अहिले पैसा निकाल्न जादा एक दुई दिन पर्खिनु भन्छ अब यस्लाई दसा लाग्यो
सहि हो बन्नु हुदैन
ताप्लेजुङका मेयर र यो वतासेको सम्पत्ति छानबिन गरिनुपर्छ , कति कमिसन पाए भनेर !
बिग्वास थाफा जी को निऊज निर्नतर पर्खाई मा छू 🎉🎉🎉🎉🎉🎉
पाथिभारामा केबुलकार बनाउनु पर्छ भन्ने चोर हरु दलाल हो धर्म माथी अत्याचार गर्ने अनि जनताको कर्म माथि हस्तछेप गर्ने माफी दलाली हरु अब होसियार। किनकी कबुलकार बनाउनु हुदैन जनताको माग एक्दम जाएज छ।
बधाई छ लिबुवानहरुलाइ
ठोक्न पछे कांग्रेस र एमालेलाई
Dherai ramro lagyo aajako news
जय स्वाभिमान जय रबि
रोजगारी मात्र होईन पछि हिनेर जान पनि दिदैन केबरकार मै पैसा तिर्न बाध्य बनाउछ, बजार एकाधिकार गरेर लुट्छन
kura clear bhayo....good journalism
यो कुरा चै राम्रो हो है
My best Anker all time विज्ञ सर 🙏🇺🇸 राशि
Good news👍️
बिकास नाममा व्यापार गर्ने लाई अब छोड्नु हुन्न।सलाम छ आदरणीय जनसमुदाय लाइ
राज्यको निकायले के गरेर बसिरहेको छ, तुरुन्त कारवाही अगाडि बढाइयोस्।
यो बैगुनी (योगेश भटराई) ले तेतिकै अर्बौ अर्ब को बैक, जल बिध्युत को शेर जम्म गर्छ त?, यो केबल कार बन्द बैगुनी केटा कति % शेर खान्छ?
अमला कान्द सति ले सरापेको देश ....
अाजकाे समचार ले दिल खुस भयाे
very good
एउटा यक्तिको लागि नेपाली जनतालाई छानी छानी गोलि हान्नुकस्तो लोकतन्त्र गणतन्त्र हो ??
यथार्थ!
पाथिभरा भनेको सबै जात जातिले मान्दै आएको मन्दिर हो।यस्मा जातिएता केही छैन
पहिला म बिदेश बाट गोलोबल बैकमा पैसा पठा थिए अब बन्द गर्छु अरु साथीहरु पनि बन्द गर्न अहवान गर्दछु। NO Cable car.
पहिचान मेटाउन खोज्ने नालायक नेता र पार्टीहरु नामेट गर्नुपर्ने।
जन्ता लाइ चाइने जन्ता ले नबनाउने भने पछि किन सरकार किन एस्तो गर्छ माफिया हरु पोस्न
मोबाइल बैङ्किङ बाट भए पनि अन्य खातामा रकमान्तर गरिहाल्नुपर्छ।
साच्चिकै सरकार ले जन्तालाई मार्न लागेको देखिन्छ
good ramro garnu bhayo
सेभ मुकुम्लुङ ! नो केबलकार र ग्लोबल बैंक सम्बन्धित सबै कारोबार बहिष्कार सफल पारौं !
Good news
मान्छेको सराप लागेको यो बैंकलाई र पाथीभरा माताको पनि सराप लाग्छ यि व्यक्तिहरूलाई ८/१०% भनेर लोन दिन्छन् पछि १८ /२० % लगाउँछन् लुटेर खान पल्केकाहरुको दिन ...
डर लाग्यो र मैले नी IME PAY बाट पोइसा अर्को BANK मा हाले
थुक लानाएक सरका
किन चायोकेबल कार माता को दर्सन भनेको कष्टपिर सहेर माता को दर्सन फलदायी हुनेछ
केबलकार बनाउने नै हो भने दुर्गम क्षेत्र मा जहां बस जिप नपुगने ठाउ मा केबलकार निर्माण गरे राम्रो हुन्छ देश को बिकाश पनि हुन्छ
देश बिकाश नै गर्ने हो भने दुर्गम दुर्गम क्षेत्र मा निर्माण गरे देश को बिकाश हुन्छन
यस मा सरकार ले बिचार गर्नु पर्दछ
केवल कार जुम्ला मा लगाऊ
लुटेरा सरकार आवश्यक भन्दा खाचो टार्नु पर्छ। यो केवल कार बनाउनु भन्दा धरान मा खाने पानी अनि नारणघाट बुटवल सडक बनाऊ त्यो कत्ति खाँचो छ।
हेरौं लाठ्ठी र बन्दुकको धाक कहिले सम्म चल्दो रहेछ
यसले धान्नै दरबार पनि बेचेको थियो
#NoCableCar
#SaveMukkumLung
No cable car no cable car no cable car jay pathivara mata le vasma garnex Jay pathivara mata
J gqrdaixhan ramro gardai xan teha ka local people's ly go a head local peoples desh ka sachet nagrik tapai haru ko sath ma xhan.
❤❤❤❤❤
Pk sir साथी पनि हाम्रो पनि बाहेक अरु सब ठीक छ।
ग्लोबल बैङक बाट आफ्नो पोइसा अन्य बैङ्कमा लानुहोला बैङकले पछि भूक्तानी गर्न सक्दैन । पछुताउनु पर्ला फेरि???
vrastachar.kp.sar.b.
एउटा कुरालाई लिएर अर्को कुराको किन भ्रम छरिराछ यो पत्रुकार ले।
नेपाली जनतालाई पढ्नको निहुँमा खान लाउन नचाइने विदेशी वस्तुमा डलर खर्चेर देशमा उत्पादन बन्द गरेर नापियो तारमा टोक्रो कुदाएर जङ्गल सम्पदा मासेर देश विकास हो कि व्यक्ति विकास?
यो वैंक को नियत ठिक छैन भन्ने कुरा १वर्ष अगाडी नै थाहा पाएर एकाउन्ट वन्द गरेको हुं।सवैले खाता वन्द गरौ कसरी वन्दो रछ केवल कार!
यो समाचार भ्रम छरेर र यो पुतिकारले गर्दा बैंक डुबेर मेरो ३ बर्षको कोरिया को बचत डुब्यो भने आम्मा कसम यो पत्रकार लाई जिउँदो छोडिन्न किनकी भ्रम छरेर बसेको छ
निलकल्न भन भाई भोलि बाट पैशा छैन भन्छन्
Bank jalaunu prchha
ओलि कुपुत्र को आयु कहिले सम्म रैछ यी दुइटा को मृत्यु कहिले हुन्छ ८४ सम्म पत्ता साफ भएको देख्न मन छ
Aajai globle ime bank ko khata close garne bichar gario
17 हजार मान्छे मार्दा पबित्र अपबित्र माओबादि नेता दाई सोधन
Chrony capitalist योगेश भट्टराईजस्तो व्यक्तिलाई निर्वाचनमार्फत मतदानगरि आफ्नो निर्वाचन क्षेत्रको विधायक बनाउँने गलत निर्णयको दुष्परिणाम आज भोग्दैछन् ताप्लेजुङका नागरिकहरु ।
बुझ को कुव कुरामा हस्तक्षेप गर्छ जनताले हीसाबकिताब गर्छ
केबल कर विकास होइन लुटना आयेको
Jai sabhya mulbasi Nepal
Jai sabhya mulbasi Limbuwan
No Cable Car!!🙏🙏
मैले tw close gari sake hai ime bank
ग्लोबल बैंक डुब्ने?नेपालीको बैंक हो मुलाहरुको पैसा झिकेपनी फरक पर्दैन
बैङ्किङ प्रणाली कस्तो हुन्छ थाहा छ ??
सबैले निक्षेप एकै पटक माग्दा दिन सक्दैन बैङ्कले अनि डुब्छ।
jay mukumlung
किन भारत को केदार नाथ मा बने को छोइन त
विकास होइन विनास हो
म पनि बन्द गर्दै छु हजुर पनि लाग्नुस्❤
भ्रष्ट सरकार भयसी के गर्नी होर
Kabal car hoina road purau sarkar
Yo bank ma rakheko poisa khata bata nikalnu hos gahakho
ईन्डिया ले तराई मा नेपाल् को सिमाना को जमीन मिचेर सम्रचना बनाए किन गोलि हानिएन है
Oli ramesh bade likhak rip rip hardek sardanjali dalal taskar vasta rip rip hattiyara ho
No Cable Car, Sewaro....
2 min samma here... k vanna khojeko chai vannu halnu na dai... kati ghumairako...
पाथीभरा केबुल कार ओलि देउवा ले भ्रष्टाचार ग्स्र्नको लागि होन्यि भसम्सुर हुन्स
2 sabdaly man xuyo😢
No cable car 😡😡😡😡
yo Nic asia ta dubdsina hola ni😂😂
ki adddddd dine ko news nabanaune ho😅😅
😂😂😂😂
Jatho serious issuema k majak gareko. Journalist le dubchha vaneko hora. Andolankarile vaneko kura gardaichha.
Dharmik aastha ma khalal puryaynu hunna...chandragirima banayeko jasto hoina...pathibharako swarup jasto xa testai xodnuparxa...hami lai kebulkar chahidaina...mathlo phedi Bata bihanai 3baje hiddai matako darsan garne parampara Mathi kasaile giddenajar nalagaos
Sai ho la shathi haru aaba banda garum bank ko khata
aba amaly ra congrsh lai no vote garnuni.vote unai daka haru lai dinxhan.
Bank Banda hudaina hai 😂
Sahu kura
DIN DUKHI HARU LE KAMJOR BIMARI LE KE NAYA NAPAUNE HO
Hoit ahile samin kamako yahi baink ma poiso rakhdeko aba k hunx
I don't like global bank
Nepal ma bikash bhayena bhanera chillaune pani estai patrukar.
Teso bhaye pul banaunu parxa aba
Chandre paxi nahate Pradesh 1 ko 14 jilla ma global IME band hunx aba
Yo yogesh lai pani no entry taplejung ma aba
no cable car..global ime bank rejected
Feri global ime bank ko Advertise garn thalnu vyo vne news aaun xodx hola
जे हाेस केवलकार बन्नु पर्छ🎉🎉 एकदुई जनाले विरोध गर्दै मा नबन्ने हाेर🎉
Mah pani khata banda gardinchu abha
Good good aba yo sabi Aviyan Durga sanga jodidai .. yesta dalal haru mathi ... Deah var bata dhawa bollnai parx..
Aba global ime bank ko palo ayo dubne kun chahi bank suraxut xata nepal ma aba 😢
Pathivara wa mukunglung samrakxan bady le yo chor varsta sarkar sanga barta garnu ko kunai auchhite xaina3 uha haruko mag vaneko 2ta matrai ho no1 cablecar banauna roknu no2 bandak lai nisarta riya garnu