नेपालको कलाकार र नेता उस्तै हुन भन्ने उदाहरण हेर्नुस्! सबै पैसामा नै बिगेको छ बिलासिपुर्ण जिबन बिताउनमा नै ब्यस्त छन! आदर्श इज्जत सम्मान को जिबन जिउनु भनेको यिनिहरुको लागी सिस्नु पानीमा शरीर चोपल्नु सरि भएको छ गाठे।
हामिलाई एकदमै मनपर्ने कलाकार हरु हुन दुबै राम्रा हुन तर के गर्नु नयाँ फिल्म फिलिम हलमा चलेसि युट्युवमा हाल्दैनन् दुख लाग्छ मेरो बिचारमा युट्युवमा फिल्म नहालेकै कारणले दर्शक फ्यान कम्तिहुदै गइराको अनुभव भइराछ उहाँहरुको टिमको
मेरो घर प्युठान हो। हाम्रो जिल्ला मा फिल्म हल छैन। मेरो नजीक को जिल्ला भनेको रोल्पा, रुकुम,सल्यान, कालिकोट हो। कुनै पनि जिल्ला मा फिलिम हल छैन। अब म के गरम मलाई असाद्गय हेर्ने मन छ। काहा जाउ म??????
यो टिममा यि दुइ जना बाहिर बस्ने हो भने थारो भैसी दिपा र बोको जस्तो साढे त्यो घमण्डी दिपक गजेडिको के हालत होला । आफैलाई महान-नायक ठान्ने कमेडी बाट आयको घमण्डि दिपा-दिपक Bycotteee . Love you Magne Bro.❤️❤️
प्रकाश दाई सधैँ सत्य कुरा गर्न पछि नह्टनु होला । हामि हजुरको सर्पोटमा सधैँ छौँ।।। माग्ने बुढा दाजुँ र मुन्द्रे दाजुँ best हुनु हुन्छ । प्रकाश दाई महानायक राजेश हमाल दाईलाई नि बोलाउनु पर्यो?
माग्ने र मुन्दे तपाईं दुई जानालाई दरसकहरुको अनुरोद छ यो दिपाक र दिपाबाटा अलक भएर फीलीम बनाउनु अाबो त्यो दुई जानाको फीलीम हेर्दैन दरसकले अाबो हेरदैजानु है
छक्का पन्जा एउटा राम्रो टीम हो जसमा दीपकराज, दीपाश्री मुख्य पात्र हुन ! तपाइले एउटा प्रश्न अलि बेठिक सोध्नुभो त्यो के भने छक्का पन्जा माग्ने बुढा र दशैको मिति झिकिदियो भने के हुन्छ यसरी तपाइले दीपकराज लगायत लाइ अपमान गर्नुभो माग्ने बुढा प्रतिभावान् कलाकार हुन त्यो सहि हो तर उनले खेलेको सबै फिल्न किन हिट भएनन ? ? ? भन्नेनै हो भने यिनको फिल्महरु मा सबभन्दा बढी हात दीपकराज गीरी को छ मास्टरमाइन्ड नै उनी हुन ! ! !
Writing is not always an issue. As we have seen "Saya" movie, which was a nicely written story but movie was worst. At the same place there is masterpiece like "Jhola". There is work of every technician to make a good movie.
नेपाली फिल्म Industries म सबै भन्दा सुदार्नु पर्ने कुरा भनेको Script मै हो script को बेग्लै कोर्स को Year वाईज क्लास हुन्थो भने Flim industry राम्रो हुन्थे,Ra year wise class huda pani pass nabhai certificate nabhai script lakhnanapauna bebasta launaparxa ani nepal haina bidesh la yaha manxa khojna auxa script lakhna .
पढ्ने उमेर मा त हिजो आज को युवा पिँढी स्कूल कलेज मा पढ्न छोडेर लभ को चक्कर, बाईक उडाउँदै फिल्म हेर्न गईराखेको छ। जब पढ्न लेख्न पर्छ भन्ने सामान्य ज्ञान सम्म नभएका मान्छे ले असामान्य स्क्रिप्ट लेख्न खोज्छ कहाँ बाट राम्रो हुन्छ?
यि कलाकारहरू ठूलो पाएसि सानो पर्दा बिर्सन्छन् ।जस्तै मेरी बास्सै,जिरे खुर्सानी,तितो सत्य।एक दिन फेरि यसैम फर्केर आउनि दिन आउछ सधै दूध र भात काहाँ मिल्छ र।
छक्का पन्जा टिमको फुर्ती धेरै छ। यो ब्यानरको हिजो को व्यबहार हेरेर नै फिल्म हेर्न मन मरेर आको छ । ट्रेलर नै झुर छ यो पाली धेरै मच्चिन पर्दैन यो पाली 😂😃😃😂😁
तपाईंहरु मेरो मन पर्ने कलाकार हुन् तर तपाईहरुले बनाउनु भएको फिल्म होइन कमेडी फिल्म हो तेस्ता छ्क्का पन्जा जस्तो झुर नि फिल्म हुन्छ?जाबो कमेडी फिल्म युटुबमा हाल्न 2,3 बर्ष कुर्न पर्ने?अझै हलमा रिपिट चलाउन खोज्दै थियो दर्शकले लोपारे खिस्स बिढी हिस्स बुढी भएको दिपक र दिपा
रियल पत्रकार भनेको रियल नै हो 🙏
एक्दम चित्त बुज्दो प्रस्न गर्नु भो 🙏
प्रकाश सुवेदी ओल्ड इज गोल्ड 🙏
दीपक राज गिरि हिरो हुनुखोज्छ मुला
Magney budo r mundre down to earth lagcha yrr.. kura sunda kasto chitt bujyo.. maaza ayo interview dekher. 👌
Yes everyone agrees that the heart of xakka panja is Magne Buda.. & love to mundre...(from : Europe)
दिपाश्री र दिपक।रहेको फिल्म हेर्दैन म त।
नेपालको कलाकार र नेता उस्तै हुन भन्ने उदाहरण हेर्नुस्! सबै पैसामा नै बिगेको छ बिलासिपुर्ण जिबन बिताउनमा नै ब्यस्त छन! आदर्श इज्जत सम्मान को जिबन जिउनु भनेको यिनिहरुको लागी सिस्नु पानीमा शरीर चोपल्नु सरि भएको छ गाठे।
International mama✋✋💕💕fan
हामिलाई एकदमै मनपर्ने कलाकार हरु हुन दुबै राम्रा हुन तर के गर्नु नयाँ फिल्म फिलिम हलमा चलेसि युट्युवमा हाल्दैनन् दुख लाग्छ मेरो बिचारमा युट्युवमा फिल्म नहालेकै कारणले दर्शक फ्यान कम्तिहुदै गइराको अनुभव भइराछ उहाँहरुको टिमको
माग्ने र मुन्द्रे प्रती गुनासो केही छैन तर दिपक लाई लगाम लगाउ सबैभन्दा पहिले
K garnu vayo r deepk dai le ra
Deepak ra Deepa ko pic hernai hudaina
मेरो घर प्युठान हो। हाम्रो जिल्ला मा फिल्म हल छैन। मेरो नजीक को जिल्ला भनेको रोल्पा, रुकुम,सल्यान, कालिकोट हो। कुनै पनि जिल्ला मा फिलिम हल छैन। अब म के गरम मलाई असाद्गय हेर्ने मन छ। काहा जाउ म??????
sai ma ma pani pyuthani ho khoi hall pyuthan ma
Salyanma t ch film hall
प्रसन राने सरकाे ईगाे बडी आयो
एकदम सान्दर्भिक
Prakash sir Great .
उहाँहरूँ प्रति सम्मान छ 🙏🙏🙏मनको सफ़ा
यो टिममा यि दुइ जना बाहिर बस्ने हो भने थारो भैसी दिपा र बोको जस्तो साढे त्यो घमण्डी दिपक गजेडिको के हालत होला । आफैलाई महान-नायक ठान्ने कमेडी बाट आयको घमण्डि दिपा-दिपक Bycotteee . Love you Magne Bro.❤️❤️
अब डुबने भो अाउने फिलीम यो ग्रुपको छ माया छपकै भन्दै रुनेदिन अाउदै छ । कसै कसैको अहम ले गर्दा । दर्शकले bycotte गरिहाल छ ।
इन्डियाको कमल नाहाटा
नेपाल को प्रकाश सुवेदी
कोमल नाहाटा भन्दा प्रकाश सुवेदी निकै माथी लाग्छ मलाइ
Good news ...
प्रकाश दाई सधैँ सत्य कुरा गर्न पछि नह्टनु होला ।
हामि हजुरको सर्पोटमा सधैँ छौँ।।।
माग्ने बुढा दाजुँ र मुन्द्रे दाजुँ best हुनु हुन्छ ।
प्रकाश दाई महानायक राजेश हमाल दाईलाई नि बोलाउनु पर्यो?
माग्ने र मुन्दे तपाईं दुई जानालाई दरसकहरुको अनुरोद छ यो दिपाक र दिपाबाटा अलक भएर फीलीम बनाउनु अाबो त्यो दुई जानाको फीलीम हेर्दैन दरसकले अाबो हेरदैजानु है
Ramro kura garnu vayo
दिपाश्रीको सपोर्ट्मा छक्का पन्जा टिम र सन्तोष पन्त बाहेक अरु कोहि देखिन
समय सान्दर्भिक भएन
हल मा जुन फिल्म चलेको छ चल्दै छ त्यो अनुसार कलाकार लाई बोलाउदा दुबैलाइ फाइदा हुने थियो की दाजु
sahi kura man paryo ...halka ramailo
Uncle ko mic k ho? Milaunu paryo.programme Suru garnu agadi try garnu paryo
सारै चित्तबुझ्दो सम्बादद।
पुरै देश जोक्करले हांकेको छ जाबो...गाईनेको रोईलोमा जोक्करको चर्चा ! जताततै!!😕😡
Ramro lagyo aaja ko kura...dubai jana kalakar ko kura ekdam sahi lagyo...
Xakka Panja 1 matra blockbuster film thiyo..story pani dami thiyo...tara tespaxi ka series sabai khoya.....naam ka matra
My fovurite magne buda
Magne buda ni matteko xa aile
ramro x geet
Sahi ho
Ramro kura garnu vayo magne mundre ji le
kedar prasad gimire sir ko idea sarai ramro lago
Ashok Sharma on 🔥🔥🔥
Question sodai clear cut
🖐🏻👈
magne dajule सुर्ती handai interview diyeko jasto lagyo🤣,anyway i love all of you.
Serious and emotional conversation fells hurt when people don't get Justice they spoke very truly 😔 about Nepali cinema industry
Udghosak daju sahi hunuhunxa hai kura garne sidha garne 👏👏👏 keep it up daju 👍
दीपा श्री निरौला ले माग्ने बुढा र मुन्द्रे लाई कति डाउन गरेको गरेर बोलेको छ खै त कुरा बुझ्या , मुन्द्रे र माग्ने ले।
राम काहानी लाई लिएर ।
rajat paat uncle lai thulo namaskaar.
अब जोक्कर हुको फिलिम हेरिँदैन
Thik xa
के छ हो माङ्ने ब्रो?
छक्का पंजा 2 ta झुर रोइछा
छक्का पन्जा एउटा राम्रो टीम हो जसमा दीपकराज, दीपाश्री मुख्य पात्र हुन ! तपाइले एउटा प्रश्न अलि बेठिक सोध्नुभो त्यो के भने छक्का पन्जा माग्ने बुढा र दशैको मिति झिकिदियो भने के हुन्छ यसरी तपाइले दीपकराज लगायत लाइ अपमान गर्नुभो माग्ने बुढा प्रतिभावान् कलाकार हुन त्यो सहि हो तर उनले खेलेको सबै फिल्न किन हिट भएनन ? ? ? भन्नेनै हो भने यिनको फिल्महरु मा सबभन्दा बढी हात दीपकराज गीरी को छ मास्टरमाइन्ड नै उनी हुन ! ! !
No
Magne bina xakka punjab adhuro xa
Sound nai jurr aayo guru basko
चलचित्र पत्रकारिता काे राजा भनेकाे प्रकाश सुवेदी सर नै हाे।
Sahi interview
प्रवृत्ति सबैमा यस्तै छ नेपालमा
Interview ramilo cha
चलचित्र ले कति कमायो ठुलो कुरा हैन कलाकार मा अहम्ता हुनु दुरभग्य हो दिपक र दिपा को दम्ब बढि भो कि
Ramro kura garnu
Prakash Dai ko sound ktsto aayako
सिम्ले कोस्को मा जानुभयो काका?भन्नू न प्लिज।।।
असोक दाइको मा हो?
Writing is not always an issue. As we have seen "Saya" movie, which was a nicely written story but movie was worst. At the same place there is masterpiece like "Jhola". There is work of every technician to make a good movie.
Agree with you.... script is not only problem of Nepali movie industry
अङ्कल तपाईको साऊन्ड राम्रो आऊदैन किन हो???
हो
@@dipenpunmagar8927 ho sr svscrve me pls
@@DeepMusic50 okay mero pani garnu hola😂😂😂
@@dipenpunmagar8927 hs
Wah 🙏❤️🌍🇳🇵🎶🍿 Very Nice 👍 🥰😍🌲🇨🇦🎶🌳💃💝 ALL : you’re SO 👏 👏 TaLenteD : NamastE : Wow 😯 🙏
Magne ko fan jati yata hajir humta
Praksh dai ramro interview linu hunuhuncha
👍👍🙌
Wow
नेपाली फिल्म Industries म सबै भन्दा सुदार्नु पर्ने कुरा भनेको Script मै हो script को बेग्लै कोर्स को Year वाईज क्लास हुन्थो भने Flim industry राम्रो हुन्थे,Ra year wise class huda pani pass nabhai certificate nabhai script lakhnanapauna bebasta launaparxa ani nepal haina bidesh la yaha manxa khojna auxa script lakhna .
sahi ho daju hami kuriraheka chhau
Box of es😀😀😀😀😀magne budo🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Prakash subedi malai man parne Kala patrakar
यो छक्का पन्जा टिम को चुरी फुरि निक्कै बडेको छ अब को यो छ माया छपक्कै ले यिनिहरुक चुरी फुरि सब उतार्दिन्छ
Best trick
पढ्ने उमेर मा त हिजो आज को युवा पिँढी स्कूल कलेज मा पढ्न छोडेर लभ को चक्कर, बाईक उडाउँदै फिल्म हेर्न गईराखेको छ। जब पढ्न लेख्न पर्छ भन्ने सामान्य ज्ञान सम्म नभएका मान्छे ले असामान्य स्क्रिप्ट लेख्न खोज्छ कहाँ बाट राम्रो हुन्छ?
Magne le kada prashna sodheko ho Prakash subedilai... magne ko paro tatechha subediko kurale 😀
माग्ने बुढा अलि नर्मस भएको छ । हिजोआज किन होला
Mangne buda great 👍
यि कलाकारहरू ठूलो पाएसि सानो पर्दा बिर्सन्छन् ।जस्तै मेरी बास्सै,जिरे खुर्सानी,तितो सत्य।एक दिन फेरि यसैम फर्केर आउनि दिन आउछ सधै दूध र भात काहाँ मिल्छ र।
हाहाहा सहि हो
Magne Dai question chai maja ayo hai
Goodwill le matra raichha, film ko content , acting ani dialogues ta ustai raichha
Yati Moto Gato Khailagdo pani Magne buda???? Na Top na jumka kan ma Mundre???? Anyway lots of Respect both of you.....
छक्का पन्जा टिमको फुर्ती धेरै छ।
यो ब्यानरको हिजो को व्यबहार हेरेर नै फिल्म हेर्न मन मरेर आको छ ।
ट्रेलर नै झुर छ यो पाली धेरै मच्चिन पर्दैन यो पाली 😂😃😃😂😁
सबै चितीय बनाउने मात्र हो
यो मुजि हरु को फिलिम हैन सिरेल हेर्नू हुन्न अबो खुब चुरी फुरि बढेको छ्😁😁
sahi bhanu vo sar magne buda nabhaya chaldaina
peda pasal saptari ko barmajiya ma ho, kanchanpur bata ali tadha
Aaja samma maile eni haru ko film hereko xainaa
Dhamash tapai haru li diya ho..hami li Haina-
KADA haha
KKK 3 le record todideko 6ka panja team daha garera marna lagyo
Vayo
Magne bura ❤️❤️❤️❤️
Meri bassai jasto film vayo aba khi new taste deu xakka panja dui tai na tui ko raixa
Asoke mandaleko film yaspali jhur xa chaldaina.xa maya xappakai jinda bad.
Deepa Ra deepakaayaa pachee lagyouu vanee boycottt
खै कबड्डी टिम लाई बोलाएको तपाईलाई रिस पर्यो
saptari ko barmajhiya ko pedapasal ho mundre & magne buda hajur
म पाई छ है फिल्म चाहिँ कसरी चल्यो यार इनारुको म छक्क परे story त खासै केइ हुदैन अब चाई गारो छ फिल्म चल्नु तिमारुको।
Tmle banayera dekhau tw bhai kasto hunu parxa film.😂😂😂😂
timi haru jastai haru le garda ho chaleko coment ma j ni vandine ani hal ma hernu jane
@@chiranjibidhakal4353 nasikauna bro film kasto hunuparchha bhanera chha maya chappakai bta niski halchha ni natizaa paila po manxe jhukiyo yespal ta jukinna holani..
तपाईंहरु मेरो मन पर्ने कलाकार हुन् तर तपाईहरुले बनाउनु भएको फिल्म होइन कमेडी फिल्म हो तेस्ता छ्क्का पन्जा जस्तो झुर नि फिल्म हुन्छ?जाबो कमेडी फिल्म युटुबमा हाल्न 2,3 बर्ष कुर्न पर्ने?अझै हलमा रिपिट चलाउन खोज्दै थियो दर्शकले लोपारे खिस्स बिढी हिस्स बुढी भएको दिपक र दिपा
grass collection hoina ho net collection को कुरो गर्नु राम्रो ईन्डिया को जस्तो।
xamaya xapai le vutra kamaye matrai ho..trailer nai jhur xa.. pahila ko xakka panja haru trailer ramro thiyo
aruko intervew lida dhrma sankat ma parne mundre magne buda lai khoita dhrma sankat ma pareko parkash subedi jiu
Film banauna matra thulo kuro hoena hall ma competition garna sakne tagat huna parxa.
aaru lay jati paya pani yo patarkar lay k ko matlab
thik vannu vayo kalanki dekhi chakka panja 3 herna gako ticket na payera arko movie herera aako gopi krishna ma
herinxa