खेम सेन्चुरी जस्तै बन्न आएका, चितवनका भाइको स्वरले होस् उडायो ! Viral Trending

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ม.ค. 2025

ความคิดเห็น • 2K

  • @Absfilmsproduction
    @Absfilmsproduction ปีที่แล้ว +306

    मिठो स्वरका धनि प्रिय भाइलाई धेरै धेरै बधाई अनि सुभकामना / सबै माया गरिदिनुहोला भाइलाइ

    • @samirkhati3975
      @samirkhati3975 ปีที่แล้ว +9

      Govinda Sir yo bhaiko geet hjr kai channel maa sunna chahanxau plz

    • @lokrajshrestha
      @lokrajshrestha ปีที่แล้ว

      ​@@samirkhati3975pp

    • @Creationnp472
      @Creationnp472 ปีที่แล้ว +1

      🙏🙏Sahi xw 💁AkdMai ramro xw Bhai ko tyo vocal ,yekdam man xune sound xw 👍

    • @KrishnaSunar-l1c
      @KrishnaSunar-l1c ปีที่แล้ว +2

      Ma pani npl aya paxi nikai doka xa hamro govinda sir sanga vetne

    • @bikashsewa3137
      @bikashsewa3137 ปีที่แล้ว +1

      ​ि

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 ปีที่แล้ว +219

    भाईको स्वर साचै मिठो राम्रो रहेछ र एक्दमै मिठो गाउदो रहेछ।खेम सेन्चुरी दाईको जस्तै लाग्यो अहा।भाइले संगीत छेत्र मै फोकस गर्यो भने 100% ठाँउ पाउने छ।भाइलाई सफलताको सुभकामना।

    • @smt-rjaaryansunam1630
      @smt-rjaaryansunam1630 ปีที่แล้ว +1

      🙏🙏🙏🙏

    • @smt-rjaaryansunam1630
      @smt-rjaaryansunam1630 ปีที่แล้ว +4

      तपाईंको टिकटक भिडियो अभिनय सारै मन पर्यो,,अब यी भाईको गित छिटै रेकर्डिङ हुन्छ,त्यो गितमा तपाईं मोडलको भुमिका निभाउनु पर्छ है मिस हजुर,,

    • @수닐8399
      @수닐8399 ปีที่แล้ว +2

      ❤❤❤❤❤❤❤

    • @lamichhanebiswakarmabishal9586
      @lamichhanebiswakarmabishal9586 ปีที่แล้ว +2

      Nice voice ❤❤❤❤

    • @deepakhatri969
      @deepakhatri969 ปีที่แล้ว +1

      धेरै धेरै राम्रो छ गित हजुरको भाई🎉🎉🎉🙏🙏👌👌👌👌👌👌👍👍👍👍👍👍❤️💘💕💞💝🥰🙏

  • @durgakalikote7242
    @durgakalikote7242 ปีที่แล้ว +59

    अति राम्रो स्वर छ भाइको गोबिन्द सरको साथ पाइसकेपछी अबश्री नै गायक बन्नु हुने छ । बधाई तथा शुभकामना विशाल भाइ ❤❤❤

  • @RameshMagar-nn4bf
    @RameshMagar-nn4bf ปีที่แล้ว +8

    नाइ,धेरै मिठो स्वर यो भाईले स्थान पाऊनै पर्छ सर कलाकार क्षेत्र मा

  • @ITACHIFF-hf4tw
    @ITACHIFF-hf4tw 8 หลายเดือนก่อน +1

    Very nice voice.All the best vai❤❤❤

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 ปีที่แล้ว +13

    मिठ्ठो अत्तिनै मिठो 👍best of luck भाई यत्तिको कला र गला भयको भाइले कलाकार क्षेत्रमा स्थान नपाए नेपाल र नेपालीलाई धिक्कारने छ नेपाली माटोले 🙏

  • @bharatdhamala8852
    @bharatdhamala8852 ปีที่แล้ว +8

    आहा दमदार आवाज़ रैछ।
    गला मज्जा ले खेलाऊने कला रैछ भाई को।
    दामी छ ल।
    आर्थिक समस्या न भए संगीत कक्षा लीनु भाई भवीष्य मा धमका मच्चाऊन सक्छौ।
    Best wishes brother.

  • @kamalasunar8940
    @kamalasunar8940 ปีที่แล้ว +74

    आहा दामि छ भाइ को स्वर साङगिति यात्रा मा उज्ज्वल छ भबिस्य 💞💞💞👌👌👌👌

  • @karanbhul4749
    @karanbhul4749 ปีที่แล้ว +11

    सारै राम्रो मनछुने गीत गाएर खुसी दिलाउनुभयो धन्यवाद अग्रिम शुभकामना छ

  • @ManishaAdhikari-sn5zk
    @ManishaAdhikari-sn5zk ปีที่แล้ว +4

    आहा अत्यन्तै राम्रो छ स्वर ❤️ सफलताको शुभकामना साच्चै खेम सेन्चुरीको आवाजसग मेल खान गयो❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +89

    निकै सुमधुर आवाजको धनी हुनुहुन्छ 😊
    भाइको संगितिक भविस्य उज्ज्वल छ 😊✌️

  • @bishalsurkhet9043
    @bishalsurkhet9043 ปีที่แล้ว +22

    धेरै धेरै बधाई छ भाइ यहि सङ्गीत छेत्र बाट नै अगाडि बढनु पर्छ साच्चिनै यो आवाजले पुस्ता धान्न सक्छ सम्पुर्ण दर्सकहरुको मन मुटु मा बस्न सफल हुनु भाइ मेरो यहि शुभकामना छ भाईलाई❤️❤️❤️❤️

  • @sampurnabishwokarma9839
    @sampurnabishwokarma9839 ปีที่แล้ว +96

    धेरै मिठो स्वर सफलताको शुभकामना 🌹🌹🌹

  • @suryaghimire4916
    @suryaghimire4916 ปีที่แล้ว +2

    आहा क्या मीठो भाईको स्वर र शब्द ।भाईको लोक गित सांगितिक यात्राले सफलताको शिखर चुमोस्🎉🎉

    • @suryaghimire4916
      @suryaghimire4916 ปีที่แล้ว +2

      गोबिन्द सर विशाल भाईलाई छिट्टै ईन्द्रेणीमा पुर्याउनु होला भाईले ईन्द्रेणीमा तहल्का मच्चाउला जस्तो लाग्यो😀

    • @NishanLama-ls4ey
      @NishanLama-ls4ey 11 หลายเดือนก่อน

      @@suryaghimire4916 no

  • @bisnuyadav9642
    @bisnuyadav9642 ปีที่แล้ว +7

    Sarai mitho aawaj vai ko isthan paunu parxa vai le good luck🎉❤

  • @suryashrestha6007
    @suryashrestha6007 ปีที่แล้ว +50

    सुन्दर भविस्य बोकेको साह्रै मिठो स्वर , शुभकामना बाबू 💖

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +5

    आहा कति राम्रो स्वर भाईको उज्जल भबिसेको कामना भाईलाई खरो मिडीया गोबिन्द जि शुभ कामना

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว +9

    आहा मीठो आवाज छ, एक दिन यो स्वर ले स्थान पाउछ।

  • @kalurai7302
    @kalurai7302 ปีที่แล้ว +4

    लय ,शब्द, टुका मिलार गाउनु भयो सफल्ताको पाइला छिटै बडोस 🎉 जनम दिनको शुभकामना !

  • @sajinapariyar3150
    @sajinapariyar3150 ปีที่แล้ว +10

    स्वर राम्रो छ याे भाइकाे बधाई छ सफलताकाे शुभकामना ❤

  • @mrbhagirath3230
    @mrbhagirath3230 ปีที่แล้ว +13

    आवाज मिठासपुर्ण छ सफलताको कामना छ भाइलाई।

  • @sovabhurtel874
    @sovabhurtel874 ปีที่แล้ว +15

    आहा कति सुन्दर सुरिलो स्वरका धनी भाइ धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤

  • @rokajudha9952
    @rokajudha9952 ปีที่แล้ว +6

    मिठो स्वर सफल्ता को शुभकामना

  • @ChandraMaya-s1n
    @ChandraMaya-s1n ปีที่แล้ว +9

    ❤आहा भाइको स्वर ज्यादा मिठोछ भाइको सफलताको सुभकामना है❤

  • @Lx-moGooR
    @Lx-moGooR ปีที่แล้ว +7

    असाध्यै मिठो स्वर छ सफलताको शुभकामना❤

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว +11

    खेम सेन्चुरी सङ्ग उस्तै मिल्ने रैछ है सोर दामी 😮😮

  • @umeshthapa994
    @umeshthapa994 ปีที่แล้ว +32

    धेरै राम्रो स्वर छ खेम दाई को जस्तै अगाडि बढ्नुपर्छ शुभकामना ❤❤

  • @Shantitamang449
    @Shantitamang449 ปีที่แล้ว +9

    धेरै मिठो भोइस भाइ सफलताको शुभकामना 🎉❤

  • @SumitXetri
    @SumitXetri ปีที่แล้ว +11

    धेरै राम्रो स्वर छ सफलताको धेरै धेरै शुभ कामना भाई🎉🎉🎉

  • @durgathapa4775
    @durgathapa4775 ปีที่แล้ว +1

    सार्है मिठो स्वरमा गाउनु भयो भाई सफलताको धेरै धेरै शुभ कामना छ।

  • @rajkumarsunar5051
    @rajkumarsunar5051 ปีที่แล้ว +15

    मिठो स्वर सफलता को शुभकामना भाई ❤

  • @girendratamang7127
    @girendratamang7127 ปีที่แล้ว +10

    एक दिन सफलता पाउने छ भाइ गाउन नछोड्नु है❤

  • @gbsunarofficial8787
    @gbsunarofficial8787 ปีที่แล้ว +10

    मलाई मन परेको आवज हो भाइको❤️🎶 साङ्गेतिक भविस्य उज्वल रहोस शुभकामना बाबु

  • @Reebamsingh566
    @Reebamsingh566 ปีที่แล้ว +1

    मीठो आबाज भाइ

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 ปีที่แล้ว +6

    स्वर मिठाे छ भाई
    सफलताकाे शुभकामना भाई

  • @BimalaChand-r4v
    @BimalaChand-r4v ปีที่แล้ว +7

    कति मिठो स्वर आहा 👌👌 शुभकामना छ भाइ

  • @kripadevkota7618
    @kripadevkota7618 ปีที่แล้ว +9

    मिठो छ भाइको स्वर सुभ कामना छ🎉

  • @sangamshesi
    @sangamshesi ปีที่แล้ว +13

    सारै मीठो स्वार भाइ को सफलता को सुभकामना ❤❤❤❤आगमी दिन अझै राम्रो होस

  • @GhanshyamBc-kt8mw
    @GhanshyamBc-kt8mw ปีที่แล้ว +2

    एकदमै भाबुक भनायो भाइको आवाज ले निकै मिठो छ धेरै मिठो धेरै भन्दा धेरै शुभकामना छ

  • @DeepakSanam-d9l
    @DeepakSanam-d9l ปีที่แล้ว +7

    उत्कृष्ट प्रतिभा ❤️❤️सफलताको शुभकामना भाइ👍️👍️

  • @buddhiram9059
    @buddhiram9059 ปีที่แล้ว +30

    राम्रो रैछ प्रतिभा याे भाइकाे ❤सफलताको शुभकामना

  • @angelthapa1622
    @angelthapa1622 ปีที่แล้ว +12

    राम्रो छ बाबुको स्वर सफलता को शुभकामना ❤❤❤❤❤

  • @nabinbk5015
    @nabinbk5015 ปีที่แล้ว +8

    अति उत्कृष्ट मिथो आवाजको धनी मनछुने स्वर छ सफलताको सुभकामना छ।

  • @kbn22kamal34
    @kbn22kamal34 ปีที่แล้ว +1

    सारै मिठो भोकल । अब तिम्रो पालो पपुलर हुने सुभकामना

  • @SaritaAacharya-x7j
    @SaritaAacharya-x7j 8 หลายเดือนก่อน +1

    आहा कति मिठो स्वोर छ भाइको सबै दर्सक मानुभाबले साथ सपोद गरि दिनु होला धेरै सुभ काममा छ भाइ सफल हुनु सुभ कामना ❤❤❤❤❤❤❤❤❤

  • @narbahadur9714
    @narbahadur9714 ปีที่แล้ว +6

    धेरै मिठो स्वर सफलताको शुभकामना

  • @reshamsunam1602
    @reshamsunam1602 ปีที่แล้ว +8

    आहा अत्यन्तै उत्कृष्ट आवाज अनि गायकिपन सफलताको शुभकामना छ भाइ!!!!❤❤❤

  • @NITESHKSHETRI
    @NITESHKSHETRI ปีที่แล้ว +3

    कति राम्रो भोईस भाई आगामी दिन को माया र सफल्ता को सुभकामना🎉🎉

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 ปีที่แล้ว +7

    अाहा यो बाबुलाई अगाडि बडाउन पर्छ सबै मिलेर बधाई छ बाबू ❤❤❤ह❤

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว +30

    याे भाइ काे शाेर मिठाे छ सङ्गीत सिके सङ्गीत मा राम्रो छ भबिस्य

  • @pranishasunar2537
    @pranishasunar2537 ปีที่แล้ว +8

    राम्रो छ भाई अगाडि बढ्दै जानु होला मेहनत गर्दै जानु सफलता पक्कै मिल्ने छ,,

  • @siruale-ss4wy
    @siruale-ss4wy ปีที่แล้ว +8

    कतो मीठो स्वर मनै छुने सफलतको शुभ कामना भाईलाई🙏🌷❣️

  • @ramabidari3369
    @ramabidari3369 ปีที่แล้ว +2

    राम्रो रैछ स्वर । खेम सेन्चुरी जस्तै बन्न त धेरै मैहेनत गर्नुपर्छ भाई साधना गर्नु,सफल हुनु शुभकामना 🎉

  • @bimalaBk-nf4dq
    @bimalaBk-nf4dq 7 หลายเดือนก่อน +1

    नलेखी मन ले मानेन यस्तो गाउन सक्ने मान्छे भोलिका दिन मा अबस्य गायक भन्ने छन भाइ सफल्ताको सुभ कामना पठाइ लाई ध्यन दिनु सङ्गै सङ्गीत पनि सिक्दै गर्नु भाइ यक दिन अबस्य भाइको गीत बजार बजार गाउँ गाउँ मा गुन्जिने छ आहा ❤

  • @DeepakpariyarPariyar-kg4ou
    @DeepakpariyarPariyar-kg4ou ปีที่แล้ว +3

    ओहो भाइको स्वर चाहिँ धेरै मिठो सफलता को शुभकामना 🎉

  • @lbkhadka31
    @lbkhadka31 ปีที่แล้ว +5

    Dami xa voice bhai ❤❤ safalta ko kamana xa ❤❤

  • @LaxmiRasaili-c5c
    @LaxmiRasaili-c5c ปีที่แล้ว +3

    मीठो रैछ भाईको स्वर😊

  • @anishmagar4113
    @anishmagar4113 ปีที่แล้ว +3

    दामी छ भाइको कला र गला अग्रिम सफलता को सुभकामना 🎉🎉🎉

  • @JayamayaGurung
    @JayamayaGurung ปีที่แล้ว +1

    अति नई मन रामरो लायो भाइ धेरै धेरै शुभकाम

  • @Mountan12
    @Mountan12 ปีที่แล้ว +4

    भाईको स्वर जादुनैछ उन्नति र प्रगतिको सुभ कामना भाई

  • @somcentury9850
    @somcentury9850 ปีที่แล้ว +5

    धेरै राम्रो शोर कोसिस गर्दै जानू सङ्गीत छेत्रमै राम्रो भबिस्य छ हजुर को अग्रिम सुभकामना भाइलाइ❤❤❤

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +7

    आहा सारै राम्रो छ ।भाइ को स्वर सफलता को शुभकामना 🎉🎉

  • @ramsilawal9410
    @ramsilawal9410 ปีที่แล้ว +1

    बिक्रम परियार खेम सेन्चुरिको big फ्यान हुँ म आज बाट भाईको पनि ठुलो फ्यान भँय म आहा क्या दम छ भाईको स्वर मा मत फिदा भँय रियल त यति दामि छ इडिटिङ गर्यो भने कसम भाइको भबिस्यबाणी नेपाल खाने छ है प्यारे भाइ best of luck

  • @Raskoti.
    @Raskoti. ปีที่แล้ว

    यो भाइको स्वर सारै राम्रो छ गीत बजारमा छित्तै आएकोले देख्न सुन्न पाइयोस् best of luck स्वर सारै मिठो छ

  • @gopalshrestha9723
    @gopalshrestha9723 ปีที่แล้ว +5

    भाईलाई बधाई तथा शुभकामना छ, स्वर अति मिठो सुन्दर छ । भविष्य उज्वल छ।

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 ปีที่แล้ว +5

    निकै बब्बाल लागो भाइको स्वर such a amazing voice

  • @SmeliThapa-su5uy
    @SmeliThapa-su5uy ปีที่แล้ว +12

    आहा आवाज त निकै मिठो छ 👌👌😍😍🙏 सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @khadgagahatraj7979
    @khadgagahatraj7979 ปีที่แล้ว +2

    ओहो!स्वर त यस्तो पो यो त राजु परियारकै छोरो 15:05 रैछन्कि क्याहो खेम सेन्चुरी कै स्वर हो की जस्तो छहै शुभकामना।अवस्य पनि गित रेकडको अवसर पाएमा प्रगति गर्छन्भाईले ।

  • @resham837
    @resham837 ปีที่แล้ว +6

    दामि आवाज भाइ सफलताको सुभकामन

  • @gungakunwar9349
    @gungakunwar9349 ปีที่แล้ว +4

    अति मिठो स्वर सुभकामना छ भाईलाई 👍❤️

  • @minukc7319
    @minukc7319 ปีที่แล้ว +21

    भाइको स्वर लय दामी छ प्रगतिको शुभकामना 👌👌🌹🌹🙏🙏

  • @sitapaudel6227
    @sitapaudel6227 ปีที่แล้ว +7

    आहा मीठो स्वर भाई सफलताको शुभकामना❤😊

  • @sandeshsunar9950
    @sandeshsunar9950 ปีที่แล้ว +4

    wow amazing voice brother keep it up 👍 best of luck ❤️

  • @Mamtarana-e5q
    @Mamtarana-e5q ปีที่แล้ว +13

    अति सुन्दर आवाज भाईको अग्रिम शुभकामना ल ❤❤

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว +3

    भाइ को राम्रो स्वर छ प्रगतिको कामना भाइ

  • @dipensunar2083
    @dipensunar2083 ปีที่แล้ว +1

    निकै मिठो छ बाबु स्वार कुन ठाउँबाटा होनी लम्जुँग घर❤️❤️

  • @loveraj396
    @loveraj396 ปีที่แล้ว +1

    भाईको सोर धेरै राम्रो छ।भाइ लाई सपोट गरम है सबै साथी हरुले

  • @AmritNepali-id9hq
    @AmritNepali-id9hq ปีที่แล้ว +4

    कति राम्रो स्वर
    सफलता र सङ्घर्षकाे लागि शुभकामना।

  • @mohanmagar3428
    @mohanmagar3428 ปีที่แล้ว +23

    सुमधुर स्वर सफलताको शुभकामना भाइ 👌👌🎉🥀

  • @RedmiA-fw1ot
    @RedmiA-fw1ot ปีที่แล้ว +5

    आहा कति मीठो स्वर भाइको सफलताको सुभाकामना भाइ राजा

  • @langhalimagar5596
    @langhalimagar5596 ปีที่แล้ว +1

    अतिनै मीठो सोर छ है भाइको संगीत मा भबिस्य छ।अघि बढिरहनुहोला

  • @PurnaBahadur-n3v
    @PurnaBahadur-n3v ปีที่แล้ว +1

    भाईको स्वर अति उत्तम छ।उहा भाईलाई
    र पत्र कार ज्यू लाई धेरै धेरै धन्यवाद छ।

  • @Ramzibudhathoki5252
    @Ramzibudhathoki5252 ปีที่แล้ว +13

    अति मिठो स्वर भाइको धेरै धेरै शुभकामना ❤❤❤

  • @bishalkatuwal7899
    @bishalkatuwal7899 ปีที่แล้ว +3

    मिठो छ भाइ सफलताको शुभकामना ❤️❤️❤️

  • @aaushbardewa4520
    @aaushbardewa4520 ปีที่แล้ว +10

    सोर मीठो छ भाईको सफलताको शुभकामना

  • @kumariu2b683
    @kumariu2b683 ปีที่แล้ว +2

    Manxe ramro git ramro bani ramro saili raamro yo vai volilko khem cenchuri ho

  • @SaritaAacharya-x7j
    @SaritaAacharya-x7j 8 หลายเดือนก่อน +1

    मिठो स्वोर का धनी धेरै धेरै सुभ कामना छ भाइ ❤❤❤❤❤❤

  • @amarkhadka4739
    @amarkhadka4739 ปีที่แล้ว +6

    आवाज मिठो छ भाईको उज्ज्वल भविष्य को कामना

  • @mayalutamatta
    @mayalutamatta ปีที่แล้ว +8

    आहा मीठो आवाज छ समे खेम सेन्चुरिको जस्तो मिल्दो जुल्दो छ खिड्का खेम सरको जस्तो आयो

  • @YubrajB.k-y5u
    @YubrajB.k-y5u ปีที่แล้ว +4

    राम्रो छ भाइ स्वर...best of luck vai for bright future ...

  • @subassundar4607
    @subassundar4607 ปีที่แล้ว +1

    ❤❤❤❤मिठो आवाज छ सबैले सपोर्ट गरोै

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +1

    मलाइ सारै मन पर्ने गित रेल को ढोका बन कति मीठो आवज छ सानो भाइ हजुर को धेरै धेरै आशीर्वाद अनि शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @preranarayamajhi3348
    @preranarayamajhi3348 ปีที่แล้ว +11

    सारै राम्रो भाइको स्वर सफलताको सुभकामना

  • @kalpanakalpana2301
    @kalpanakalpana2301 ปีที่แล้ว +4

    आहा साँच्चिकै स्वरको धनि सफलताको शुभकामना ब्रदर....

  • @sanupariyar4259
    @sanupariyar4259 ปีที่แล้ว +17

    निकै मिठो आवाज बाबू हजार लाई शुभ कामना बाबु ❤❤❤❤❤❤❤

  • @SunilPariyarvlog
    @SunilPariyarvlog ปีที่แล้ว +1

    Bishal raja congratulations 👏🎉

  • @akashmagar4724
    @akashmagar4724 ปีที่แล้ว +2

    मीठो स्वर छ भाई को सपना परा होस

  • @sagarshahi4775
    @sagarshahi4775 ปีที่แล้ว +4

    सोर चै खत्रा छ सफल्ता को सुभकामना 💐💐

  • @narmalagharti2459
    @narmalagharti2459 ปีที่แล้ว +11

    भाइको स्वर राम्रो छ उज्ज्वल भविस्यको कामना 💐💐💐

  • @joyajoya5415
    @joyajoya5415 ปีที่แล้ว +4

    मिठास छ स्वरमा भाइ धेरै धेरै शुभकामना छ